मधु क्षेत्रीलाई चरित्रहिन् महिला भनेर आरोप लागेपछी दिईन् कडा जवाफ: लाज छैन् कुकुर्नी हो मनपरी बोल्न Video link th-cam.com/video/2FdW6n7OPUQ/w-d-xo.html
हो नि मैले पनि 2 वटा छोराछोरी हुर्काएकि छु अनि पढाएकि छु ।छोरा पेटमा 5 महिनाको अनि छोरी 4 बर्षको हुदा श्रीमान यो संसार छोडेर जानू भयो ।अहिले श्रीमान सधैको लागि संसार छोडेर जानू भएको पनि 19 बर्ष भयो ।
Be strong baini 💪 दुखकाे घडिमा हास्नेहरुकाे कमिछैन बैनि हाम्रो समाजमा धिक्कारछ हामि नारि हुनुमा पनि जब यउटि नारिलाई बिरानाे ठाउँमा यति धेरै पिडा परिरहेकाे बेला नानाथरिकाे आरोप लाउदै भुक्दैछउ 😢बैनि भुक्ने कुकुर भक्दै जान्छन तिमि जे गर्दा खुशि हुन्छेउ तेहिगर किनकि Life तिम्रो हाे👍️
No yo sahi haina yasto banu hudaina kta manxe le afnu sworthako lagi je pani garxa tra sabai kta manxe testo hudaina koi koi le garxye asteliy lanu kunai thulo kura haina jindagi bari sad dinu parxa😡😡😡😡asto cmt garnu bandha agadi derai sochera lekhanu hola😡😡😡😡😡
बैनी धेरै चिन्ता नगर्नु भन्नेले के के भन्छन् तिनीहरूको सोचाइ हो यौटा नारी पीडामा हुँदा अर्को नारीले पीडा माथि पीडा थप्ने नारी नारी हुँदैन फेरि पनि मधु बैनी कसले के भन्छ के भन्दैन एक कानले सुन्नु एक बाट उडाई दिनु सबैको जवाफ दिएर सकिँदैन
धन को र रुपको घमण्ड ले येस्ता आइमाइ ले गर्दा सारा असल नारिको पनि पनि बदनाम भको छ ,जो चोर उसैको थुलो स्वर ,हामी जस्तो कुटो कोदालो खनेर छोरा छोरी हुर्कौदाको पिडा तलाइ के थाहा ,
अोहो कति राम्रो सोच हजुरको किन खेदेको अरुलाइ भोलि हामी पनि आइमाइ हो तयो दिन नआउला भन्न सकिन्न छोरी छोरी नभय नातिनि 🙏please हामिले बोलेको कुराले हामिलाइ नभयनि आउने पिडिको लागि बाकि राखौ
जे होस बिगत या बर्तमान तर दुख मा परेको बेला अरु केही गर्न नसकेपनि कमसेकम राम्रो मीठो बोलेर सहानुभूति दिन त सकिन्छ नि कसले कस्को बिगत वा भबिस्य देखेको छर राम्रो गर्न नसके नराम्रो गर्ने भन्ने अधिकार कसैलाई छैन यो दुई दिनको चोला हो भोलि कस्को जीवन मा के पर्छ के भोग्न पर्छ के थाहा छ र मधु जि ले अरुको के बिगारेको छ र यसरी खनिएको हो मान्छे हरु जे भएको छ उसको आफनो जिबनको भोगाई छ पक्कै पनि पीडा नभई त यसरी बाहिर आईनन होला हामी नराम्रो किन भन्ने सके राम्रो बोलम नसके नराम्रो नबोलम आकाश तिर फर्केर थुक्यो भने थुक आफने मुख मा पर्छ किन यसरी बोल्नु परो महोदय भोलि मधु मरोस भनेर चाहानु भएको हो एउटी नारि होस वा पुरुष पीडा छ भने यसरी नराम्रो गरि बोलेर उसको आत्मबल घटाउने काम कसैले नगरम भोग्ने लाई थाहा हुन्छ उ कसरी बाचेको छ भनेर मत कसैलाई नराम्रो भन्दिन सबै को रक्षा भगवान ले गरून् मधु जि हिम्मत नहार्नुस सधैं नराम्रो हुदैन एक दिन हजुर को पनि आउनेछ भगवान ले रक्षा गरून् ❤❤❤🙏🙏
होइन अरुलाई खेदो नखनुन्जेल सम्म सुख सान्ती पाउदैनान कि के हो मधु जि को ठाउँ मा तिमिहरु भको भए तिमिहरु के गर्थियौ किन उसलाई गालिबेजती गर्छौ नर्पिचासहरु हो
कसैको व्यक्तिगत विचार, व्यवहार, व्यवस्था, अवस्था र वैचारिक सिद्धान्त मा कुनै टिप्पणी गर्नु उचित हि जस्तो मलाई लाग्दैन। कुरौटे हरुले बनाउने कम र बिगार्ने धेरै गर्छन् चरित्र राम्रो न भाको मान्छेले कुरा मात्र काटछ। जब सम्म तिमिलाई कसै ले क्षति पुर्याउदैन तब तब No comment. मधु बैनि Relax, मन लाई ठुलो बनाउनु पर्छ। गाल्लि र जंगल को कुकुर भुक्छ भुक्न दिनुस।
Naramro Navannus bichari pregnancy hunuhunx voli bihan aafno dd bahini fupu vanji aama lai parna sakx aru lai yastow bela balla khayo vanna hudain samay paribartan xa kati bela k hunx thaha hudai n 😢😢
अनि ए दिदी माइलो पोइ को कुरो पनि गरन !तिम्रो यो घमण्ड यो अहमताले अझै दुख पाउछौ!बोलिमा सुधार ल्याउनु पर्यो !सुरेस गलत भाको भए तिमी नेपाल मै हुने थियौ दिदी
यो हाम्रो नेपाली समाज मा चेतना सारै आइसक्यो किनकि अरूको निजी जीवनको चियोचर्चो गर्न सारै फुर्सद छौं त्र एकदिन टोले गाउँमा मा सफाइ अभियान चलायो भने कोही फुर्सद हुँदैनन्।अरूको निजी जीवन उनीहरू जान्दछन् कि कानून जान्दछ हामी बाहिर आफू दूधले नुहाको जस्तै गरी भुक्ने कत्ति फुर्सद होला।
नेपाल का ले छोरी सहीत लानी कोई भाएनाँ अरे सुरेश को आट रैछ लए बीदेस तर आज किन सुरेश को बाउ ले छोरी के साप्रा छोयो बेरेस् मे छोयो समायो भन्दै रूनी तिमी आफै हो मधु गलत तिमी नी हो सबै कुरा मीडीया बाजी नगर मिलेर बस
बोल्नु पाये भन्दै मा अलि धेरै बोल्ने नगर्नु होला र रयो भोग्ने लाई नै थाहा हुन्छ त्यो पिडा थाहा छ् हामी लाई पनि तर बुडा को सम्पत्ति मा पाल्छौ तिमि हरु ले भन्ने कुरा चै अलि धेरै बोले जस्तै लाग्यो तिमि भन्दा अजै धेरै दुख कष्ट सहेर पोइ बिना उस्को सम्पत्ति बिना पनि 2;4जना छोरा छोरी हुर्काउने इमानदारी आमा हरु धेरै छ्न तेसैले तिमि पनि धेरै घमण्ड नगर बैनी अनि रयो हजारौं सङ सुत्नु भन्दा 1जना सङ हजार चोटि सुत्नु राम्रो भनेउ हो पनि तर तिम्रो जिन्दगी मा त्यो कुरा लागु भयेन र अजै फेरि divorce भयो भने अर्को बिहे गर्छु जस्तै कुरा गरेउ अनि तिम्ले बोलेको कुरा यो कुरा सङ लागु भयेन बैनि तेसैले आफ्नो घमण्ड लाई सान्त र आफ्नो बेवार सहि गर तिमि सहि सत्य छौ भने तिमि माथी गलत गर्ने हरु ले सजाय पाउछ तर तिमि अनि तिम्रो बेवार सहि छैन तिमि पनि गलत छौ भने तिम्ले पनि तेस्को सजाय पाई नै रहने छौ
इनि बौलाहा को पछि न लाग्नु बहिनी इनि पापी पापेनि हरु ले ओरालो लागेको मिर्ग लाई नै खेद्ने हुन आफ्नो साहसी कदम चाल्नुस कसै को कुरा न सुन्नुस एक साहसी नारी हो आफ्नो सन्तान र आफ्नो रक्षा गर्नुहोस
तिमी पनि त्यति धेरै पीडित होइनौ जति तिमिले देखाएकी छौ! बोल्न र चल्न सीप जानेकी महिला हौ त्यति न हो! तिमी गतिलो हुन्थेउ भने १ जनाशीत कुरा मिल्दैन ठिकै हो! पटक पटक किन ? आफ्नो अनुहार पनि हेर्नुपर्छ! सुरेसको मनमा पाप थियो भने तिमिलाइ अस्ट्रेलिया सम्म लादैन थिए! धेरै निएम कानुन जानेको आइमाई र थुतुनो चलाउने आइमाई भयो भने यहि हालत हुन्छ!
सत्य तथ्य नबुझि कसैको चरित्रमाथि अनेक शब्द प्रहार गर्नु गलत हो एउटा छोरी मान्छे गलत भयो भनेर सबै छोरि मान्छे गलत हुँदैनन् र एउटा छोरा मान्छे गलत भयो भनेर सबै छोरा मान्छे पनि गलत हुँदैनन् तर धेरै जसो छोरा मान्छे ले यसैगरि अरुको जिन्दगी बिगार्दिएका छन यदि स्वार्थी र चरित्रहीन नै हुनभने छुट्टै कुरा नत्र कुनै पनि छोरी मान्छेले दुनियाँसामु आफ्नो घरभित्र को कुरा खोलेर आफु लज्जित हुन चाहदैन फेरि हामी छोरी मान्छे सानो कुराले पनि एकदम्मै खुसी हुन्छौ अनि त्यसैलाई आधार बनाएर छोरा मान्छेले फाइदा लिन खोज्छन् त्यसैले जथाभाबी नबोलौ 🙏 मधु दिदी हजुरले धेरै पटक दुख पाइसक्नुभयो तर मेरो बिचारमा हजुर एक महान आमा हुनुहुन्छ अझै पनि हजुर सहि र सक्षम हुनुहुन्छ भने हजुरको जित हुनेछ र सबैकुरा राम्रो हुनेछ होस पनि भगवान सँग मेरो प्रार्थना छ❤️🙏🙏
Madu baini hares nakhanu kamen herxu chitadukxa aafna aafna dhag garera khanuxa kamenko paxinalaknu ani sures dhai kun abastama hunuhun xa madu bainilai sat dinu merobinti xa ek kal aama ko aasulakxa binti
Ho vane ho k vayo ta khi problemx ra,eauta chori manxe ko ijjat mathi dag lage paxi bachna katti garo hunx purus Pradhan des ma thax teai mathi mahila ko satru mahila hunx kina bolnu bich ma aayara😡😡😡
कति बोल्दी रछ. जो सङ्गनी बोलेकी छे बोल्केकी छ. छ्या. कति रिस कति घमन्दी कति तल्लो इस्तर्को सब्द बोल्छ. दुनिया सिट पोइला हिन्दै बसेकिले धेरै चरित्र को कुरा नगर. चुप लायर बस. जति बोल्छेस उती मान्छेले नराम्रो सोव्ह्छन. डुइ तिन्ता बिहे गरेकोे होकी नाइ. मान्छेले भनि हाल्छन नि. क्यार्नी. दुनिया सिट बोलेर सक्दिनौ.
यो आईमे अझै पटक पटक कीन लाईभ मा आई राको हो? मो ता घिन लागेरा आउछ देख्दा, येस्को बोली हेर्नु नी,, कुनै अर्थ छैना, रुड आईमाई येस्को बोली बाटै थाहा हुन्छ की येस्को असली रुप। साहा त यसरी बेल्ने पिरवार मा कस्तो होला??? यो तल्लो दर्जा को आईमे
अलि कति सोचेर मात्र अरुको बरे बोल्ने गर्नु हजुर आज मधु दिदीले बोकेका दु:ख हजुरलाई पनि पर्न सकिन्छ be strong sis❤❤❤❤❤ जसले नराम्रो बोल्छ उसले आफ्नो चरीत्र खोल्छ दिदी चिन्ता नगर्नुस् god bless you sis❤❤
नेपाल मा मधु ले भन्दा हजार गुना बढि दुख गरेर यकल महिला ले 3/4 वटा छोराछोरी पालेर बसेका छन बिचरा लेबर काम गरेर अर्काको भारी बोकेर दिनरात नभनि दुख गरेर बालबालिकालाई पालेका छन त्यो दुख तिमिले नदेख्ने 3/4 वटा पोइ फेर्दै पैसा लुट्दै धम्कि दिदै मोजमस्ति गर्दै छोरी येसरी पाले उसरी पाले भन्दै लाईभ मा भुक्ने को बिस्वास लाग्यो है खुब नेपाल को बाटोघाटो हिन त कति छन दुख गर्ने महिला
हो भन्या नारी ले नारी को मर्म नभुज्ने के 3 बिहे गरि पनि उसको बाध्यता थियो होला divorce भएर अर्को बिहे गरेको हो धेरै नराम्रो नसोच्नु नभनु छोरि मान्छे हो जती राम्रो गरनि राम्रो हुन्न हाम्रो समाज मा
अनि आफ्नो बाबु आमासँग बस्दा बाबु आमालाई घुमाउदा कसरी सुरेश बाबु आमाको नकुरी भयो तिमीलाई सुरेसको बाबु आमाले गरेको गुन बिर्सीयेउ फ़िरीको भात खायो अरे सुरेसले तिम्रो पनि छोरी छ त तिम्रो थुतुनो बडी चल्यो कस्तो घमण्डी बिचारा खड्का परिवार ।
जिन्दगि मा जति दुःख परे पनि मधु क्षत्री को बोल्ने शैली चाई उही पुरानै पराको। हुन त जे जस्तो दुःख छ उसलाई नै छ तर बोल्न चै फिल्मी पारा। जे होस् दोस्रो केटा सुरेश ब्रो सँग बिहे गर्ने बेला चाई मीडिया मा अलि बढी नै खोकेको रहेछ। अहिले त्यही शब्द हरु दरो तरिका ले भाइरल भको रहेछ। अब जे हुनु भइ त हाल्यो आगामी दिन राम्रो हुँदै जाओस्। भगवान ले सद्बुद्धि देउन।।
यो आइमाई सग त केहि सब्दको सहानुभूति र सुम्प्याथि छैन यार आत एसको एक एक शब्द कति घटिया र चरित्र हिन आइमाई छि नवरुनको टुङ्गो न शब्दको टुङ्को छि छि कुकुर को पनि लिमिट हुन्छ त जस्तो नबना यारे छोरि लाइ
सहि हो ः नेपालमा यत्रो समय तिमि र तिम्रो छोरीलाई स्यहार्न कसैले आंट गरेनन्! आखिर नेपाली नै त हो आफ्नो खल्तिमा गु बोकेर हिड्दा आफै गनाउनु पर्छ भन्ने पहिलै थाह भएर होला की? जसरी अहिले शुरेस गनाएका छन्।
घर बाट लतारेर निकाल्दा पनि यसकाे बुद्दि र घमन्ड गएन छ रानि दिदि ले यति कुरा चै सम्झाईनन् ठुलाे कुरा नगर भनेर बुढा संग मिल्ने तर बुढाे काे अामा बाउ परिवार चै नचाहिने ससुरा लाई अाराेप लगाउने रुदै बुढा काे परिवार काे ब्याईजत गर्नै याे कुन नेपालि कलकार हाे
एउटा नारि माथी यस्तो व्यबहार गरिदिने कस्तो कुकुरकुकुर्नी हौ,मधु दिदी सहि गलत भन्ने दाज्ने कसैको अधिकार छैन,भोलीको दिन कसैले देखेको छैन,जो कोहिलाई नि यस्तो हुन सक्छ त्यसैले सके राम्रो प्रेरणा,हौसला दिने कोसिस गर धेरै भुक्ने काम नगर्🙏
सन्सार मा नारिको नाम मा मधु मात्रै रैछे,अनि दु:खको भोगाइ यस्लाइ मात्रै रैछ अरु नारी त नारी नै हैन अनि हामीलाई त दु:ख के जिन्दगी के थाहा नै छैन पातर आइमाई हो मधु आफ्नु परिवारको बेइज्जत गर्नी सामाजिक सन्जाल भरी हामीले त आज सम्म सासुससुरा बुडा लाई ठाडो वचन लाउन नि सकिदैन त
नारी पृथ्वी हो मधु जि ,,, नाअत्तिनुस त्यो बच्चा लाई जन्म दिनुस, रहर बिहे गर्दै कोहि हिन्दैन , मर्न भन्दा त बाच्छु भनेर कताबाट बाच्न सक्छु भन्दै हिड्नुभएको छ केही न केही बाध्यता होला,, बाचुन्स बाच्नुस छोरिलाइ जीवन दिनुस अब आउने बच्चालाई सन्सार देखाउनुस,,, हामी नारी हरु एउटा शृमान भन्दा अरु त सोच्नै सकिँदैन,, तर बाध्यता ले होला,, बाच्न न यो दुनिया सङै लड्नै पर्छ पछि छोरा छोरी ठुला भएपछी हजुर को जीवन फुल जस्तो फुल्छ नाआत्तिनुस, तर मत एउटा शिरमान भन्दा अरु सोच्न पनि सक्दिन,,, सकेसम्म अर्को बिहे गर्ने रहर हुदैन बाध्यता हो,,, ढुक्कले बाच्नुस छोराछोरी लाई जीवन दिनुस तेहि हो तपाइको धर्म।
मधु क्षेत्रीलाई चरित्रहिन् महिला भनेर आरोप लागेपछी दिईन् कडा जवाफ: लाज छैन् कुकुर्नी हो मनपरी बोल्न
Video link
th-cam.com/video/2FdW6n7OPUQ/w-d-xo.html
Ok didi
Good ho vognelai thaha xa
खुल्दैन त
पार्थिव गोल छ यति कुरा ख्याल गर्नुहोस सबै छोरि हुने सबैले के थाहा भलि आफ्नै घरपरिवार मा पो हुने होकि अरुको दुःखमा नहासोम धन्यवाद
तिमिले जस्तो छोराछोरी हुर्काउने धेरै आमा छन नेपाल मा धेरै नभुक
Laaj chhaena katiota banaune bicharma chha mojgar moj tara teroe charitrale garda chhorile bachan sahanupatchha samajko dherae nakhok muji
हो नि मैले पनि 2 वटा छोराछोरी हुर्काएकि छु अनि पढाएकि छु ।छोरा पेटमा 5 महिनाको अनि छोरी 4 बर्षको हुदा श्रीमान यो संसार छोडेर जानू भयो ।अहिले श्रीमान सधैको लागि संसार छोडेर जानू भएको पनि 19 बर्ष भयो ।
Ho ni i hate her
Xya
Ringt kura
Be strong baini 💪
दुखकाे घडिमा हास्नेहरुकाे कमिछैन बैनि हाम्रो समाजमा धिक्कारछ हामि नारि हुनुमा पनि जब यउटि नारिलाई बिरानाे ठाउँमा यति धेरै पिडा परिरहेकाे बेला नानाथरिकाे आरोप लाउदै भुक्दैछउ 😢बैनि भुक्ने कुकुर भक्दै जान्छन तिमि जे गर्दा खुशि हुन्छेउ तेहिगर किनकि Life तिम्रो हाे👍️
होनि नारि को दुस्मन नारि हुनेरहेछन्
Good 👌 ho hai
Good
बढि नाटक गर्छे खासमा सुरेस खड्का स्वार्थि भएको भए तिमिर तिम्रो छोरि अस्टेलिया लादैन थ्यो यति बुझ
Kta manxe le k k garx ani gardain vannne ta vogne lai tha hunx😡😡😡vukne lai tha hunx ra
Sahi kuro garnu bhayo😂😂
@@pratibhathapa2628 पैला आफु राम्रो हुन पर्छ अनि भोग्ने पनि राम्रो भोगाउने झन राम्रो हुन्छ
सहि हो पैश कमाउने मेलो
No yo sahi haina yasto banu hudaina kta manxe le afnu sworthako lagi je pani garxa tra sabai kta manxe testo hudaina koi koi le garxye asteliy lanu kunai thulo kura haina jindagi bari sad dinu parxa😡😡😡😡asto cmt garnu bandha agadi derai sochera lekhanu hola😡😡😡😡😡
बैनी धेरै चिन्ता नगर्नु भन्नेले के के भन्छन् तिनीहरूको सोचाइ हो यौटा नारी पीडामा हुँदा अर्को नारीले पीडा माथि पीडा थप्ने नारी नारी हुँदैन फेरि पनि मधु बैनी कसले के भन्छ के भन्दैन एक कानले सुन्नु एक बाट उडाई दिनु सबैको जवाफ दिएर सकिँदैन
हो नी बैनी अजै अगाडि बढेर काम गनुपर्छ हजुरले।
कति विदुवा नारी हरुले नी पनि पालेका छन् छोरा छोरी , धेरै खाली हुर्काए भन्नु पर्दैन तैंले
सहि होनि
Sahi ho k nai gare jasto boke paxi hurkaunu paryo ni
अनि भन्यो त के भयो त तलाई फेरी
कसैले नपालौको यसैले पालेकि हैछे
😡🤬
जत्ती तनाव भए पनि दोहोरी ब्याटल चै गर्छे मधुले😂😂
😂😂
😂😂😂😂😂😂
Paro halo ni yati na garera bachan dinxn ta
सामाजिक संजालमा किन करा हो आफुमात्र सत्य हो जस्तो नगर्न वैनि हजुरजस्तो हजारछन् नेपालमा
धन को र रुपको घमण्ड ले येस्ता आइमाइ ले गर्दा सारा असल नारिको पनि पनि बदनाम भको छ ,जो चोर उसैको थुलो स्वर ,हामी जस्तो कुटो कोदालो खनेर छोरा छोरी हुर्कौदाको पिडा तलाइ के थाहा ,
अोहो कति राम्रो सोच हजुरको किन खेदेको अरुलाइ भोलि हामी पनि आइमाइ हो तयो दिन नआउला भन्न सकिन्न छोरी छोरी नभय नातिनि 🙏please हामिले बोलेको कुराले हामिलाइ नभयनि आउने पिडिको लागि बाकि राखौ
@@nirjalaadhikari7687 right
@@kamalabasnet215teita aaja Yesko relation ramro hola tei vayera ghamanda gareko ho voli ko din kasle dekheko hunx tei vayera aruko pidama ramaunu ramro haina madhu chetrile pani yesto hunx vanne thaa vako vaye kina bihe garthyo hola
लाज सर्म छैन तिमिलाइ जस्ले जे भने नि मधु जि तिमी गतिले आइमाई चै हैन अलि अलि रुप को घमण्ड छ तिमिलाइ
सबै सकारात्मक परिस्थिति बनोस् भनेर भगवान सङ्ग प्रार्थना गर्दछु।
जति भुके पनि आफ्नै बिजेत हुन्छ दिदी तिमी सामाजिक सञ्जाल मा न आएको नै बेश हुन्छ
Ho ho
Ho ni kati sakeko media ma vukna social media pani fohor banaye yiniharule
Ho ni laaj xaina
Yo hamro samaj ma aaimai ko satru aaimai neai hunx😡😡😡
जे होस बिगत या बर्तमान तर दुख मा परेको बेला अरु केही गर्न नसकेपनि कमसेकम राम्रो मीठो बोलेर सहानुभूति दिन त सकिन्छ नि कसले कस्को बिगत वा भबिस्य देखेको छर राम्रो गर्न नसके नराम्रो गर्ने भन्ने अधिकार कसैलाई छैन यो दुई दिनको चोला हो भोलि कस्को जीवन मा के पर्छ के भोग्न पर्छ के थाहा छ र मधु जि ले अरुको के बिगारेको छ र यसरी खनिएको हो मान्छे हरु जे भएको छ उसको आफनो जिबनको भोगाई छ पक्कै पनि पीडा नभई त यसरी बाहिर आईनन होला हामी नराम्रो किन भन्ने सके राम्रो बोलम नसके नराम्रो नबोलम आकाश तिर फर्केर थुक्यो भने थुक आफने मुख मा पर्छ किन यसरी बोल्नु परो महोदय भोलि मधु मरोस भनेर चाहानु भएको हो एउटी नारि होस वा पुरुष पीडा छ भने यसरी नराम्रो गरि बोलेर उसको आत्मबल घटाउने काम कसैले नगरम भोग्ने लाई थाहा हुन्छ उ कसरी बाचेको छ भनेर मत कसैलाई नराम्रो भन्दिन सबै को रक्षा भगवान ले गरून् मधु जि हिम्मत नहार्नुस सधैं नराम्रो हुदैन एक दिन हजुर को पनि आउनेछ भगवान ले रक्षा गरून् ❤❤❤🙏🙏
होइन अरुलाई खेदो नखनुन्जेल सम्म सुख सान्ती पाउदैनान कि के हो मधु जि को ठाउँ मा तिमिहरु भको भए तिमिहरु के गर्थियौ किन उसलाई गालिबेजती गर्छौ नर्पिचासहरु हो
आफू जस्तो छ अरूलाइनी त्यस्तै देख्छ सिस । आफू इस्टोङ हुनु अरूको कुरामा फिकर नगर्नु लाइफ तपाइको हो आफू धेरै इस्टोङ हुनु सिस 🙏🙏🙏🙏♥️♥️♥️♥️
यही अहंकार ले हो तँलाई यस्तो बनाको जे कुरा मा नी प्यार प्यार गर्नु पर्ने यसलाई
हो भन्या धेरै बोल्छे
Ho vanya tetro vayerani ajhai bihe bihe vandaixan yo aaimai bihe nagari basnu nasakne laaj navako
मधु बैनि आफुलाई समाल, याे समाजमा आफुलाई परेकाे दुख बुझ्ने काेहि हुदैन, आफुले आफैलाई समाल्न पर्छ ।❤
त जस्तो ३ पोइले आइमाईलाई यस्तै हुनु पर्छ ।।
कसैको व्यक्तिगत विचार, व्यवहार, व्यवस्था, अवस्था र वैचारिक सिद्धान्त मा कुनै टिप्पणी गर्नु उचित हि जस्तो मलाई लाग्दैन। कुरौटे हरुले बनाउने कम र बिगार्ने धेरै गर्छन् चरित्र राम्रो न भाको मान्छेले कुरा मात्र काटछ। जब सम्म तिमिलाई कसै ले क्षति पुर्याउदैन तब तब No comment. मधु बैनि Relax, मन लाई ठुलो बनाउनु पर्छ। गाल्लि र जंगल को कुकुर भुक्छ भुक्न दिनुस।
जति जे भयनि जाती दुःख पाएँनी यो आइमाई कहिले सुध्री दैन यसको घमण्ड र अहंकार जहिले सम्म छ तैंले सम्म दुःख नाई पाउँछे
Voliko dinma hjrko gharma pani madhuko jasto karma timra xori cheli lai naparla vanna sakidaina bujau ni tesaile bichar garera bolni gara
अझै नि लाज नै छैन यहि लाज सरम नभयर नै याे अवस्थामा पुगेकाे।
😂😂😂सहि हो कुन मुख लिएर आको कुन्नि लाईभ मा येस्तै पाराले अझै कतिवटा पोइ हुने हुन 3 वटा भएछन बिचरा😂
4जना केटा सङ्ग बेहे गरेको त pr खोजी हिनेको महिला अझै अमेरिक को pr खोज्दै छ।
त सङ्ग खोज्यो हो?
Naramro Navannus bichari pregnancy hunuhunx voli bihan aafno dd bahini fupu vanji aama lai parna sakx aru lai yastow bela balla khayo vanna hudain samay paribartan xa kati bela k hunx thaha hudai n 😢😢
अनि ए दिदी माइलो पोइ को कुरो पनि गरन !तिम्रो यो घमण्ड यो अहमताले अझै दुख पाउछौ!बोलिमा सुधार ल्याउनु पर्यो !सुरेस गलत भाको भए तिमी नेपाल मै हुने थियौ दिदी
😊 बाँचेर देखाउनु पर्छ बैनी पहीला दुख भयो अब छोरीको लागी अघि बढ्नु पर्छ अब सुख को दीन आउछ। छोरी ठुली भैसकेकी छीन।
यो हाम्रो नेपाली समाज मा चेतना सारै आइसक्यो किनकि अरूको निजी जीवनको चियोचर्चो गर्न सारै फुर्सद छौं त्र एकदिन टोले गाउँमा मा सफाइ अभियान चलायो भने कोही फुर्सद हुँदैनन्।अरूको निजी जीवन उनीहरू जान्दछन् कि कानून जान्दछ हामी बाहिर आफू दूधले नुहाको जस्तै गरी भुक्ने कत्ति फुर्सद होला।
नेपाल का ले छोरी सहीत लानी कोई भाएनाँ अरे सुरेश को आट रैछ लए बीदेस तर आज किन सुरेश को बाउ ले छोरी के साप्रा छोयो बेरेस् मे छोयो समायो भन्दै रूनी तिमी आफै हो मधु गलत तिमी नी हो सबै कुरा मीडीया बाजी नगर मिलेर बस
Teita. Aja Tyo. Period. Maa. Kati. Le. Use. Garera. Xodyo. Rey 🤦♀️ he. Pravu. K. Kta nai. Chahine. Ho life. Maa. Garo. Xa gatilo. Kta. Paudaina
यो आईमाईको घमण्ड छ है साथीहरू
Yakdam ghamanda😂
Honi yo aaimai ko ghamanda xa dherai xi xi randi is big
अस्ति सम्म त्यो यस्तो उस्तो भन्नि त्यो मान्छे लाइ यैले सुरेसजि के सुन्न पर्यो हे भगवान का छौ तिमि 😳😳😳
🤣🤣🤣 उम के हे प्रभु
बोल्नु पाये भन्दै मा अलि धेरै बोल्ने नगर्नु होला र रयो भोग्ने लाई नै थाहा हुन्छ त्यो पिडा थाहा छ् हामी लाई पनि तर बुडा को सम्पत्ति मा पाल्छौ तिमि हरु ले भन्ने कुरा चै अलि धेरै बोले जस्तै लाग्यो तिमि भन्दा अजै धेरै दुख कष्ट सहेर पोइ बिना उस्को सम्पत्ति बिना पनि 2;4जना छोरा छोरी हुर्काउने इमानदारी आमा हरु धेरै छ्न तेसैले तिमि पनि धेरै घमण्ड नगर बैनी अनि रयो हजारौं सङ सुत्नु भन्दा 1जना सङ हजार चोटि सुत्नु राम्रो भनेउ हो पनि तर तिम्रो जिन्दगी मा त्यो कुरा लागु भयेन र अजै फेरि divorce भयो भने अर्को बिहे गर्छु जस्तै कुरा गरेउ अनि तिम्ले बोलेको कुरा यो कुरा सङ लागु भयेन बैनि तेसैले आफ्नो घमण्ड लाई सान्त र आफ्नो बेवार सहि गर तिमि सहि सत्य छौ भने तिमि माथी गलत गर्ने हरु ले सजाय पाउछ तर तिमि अनि तिम्रो बेवार सहि छैन तिमि पनि गलत छौ भने तिम्ले पनि तेस्को सजाय पाई नै रहने छौ
सही भन्नु भयो।मधु बैनी। हजुरले।
इनि बौलाहा को पछि न लाग्नु बहिनी इनि पापी पापेनि हरु ले ओरालो लागेको मिर्ग लाई नै खेद्ने हुन आफ्नो साहसी कदम चाल्नुस कसै को कुरा न सुन्नुस एक साहसी नारी हो आफ्नो सन्तान र आफ्नो रक्षा गर्नुहोस
हाम्रो घरमा छोरि चेली छन तर तँ जस्तो घमण्डी छाडा अर्को घर भडुवा चै छैनन् बुझिस्
छि छि कस्लाइ सुनाकी यी कुरा सुतेको भन्दा अरु आउन्न रछ ,
आफू मात्रै सहि भन्छे आफ्नै बेहोराले हो जस्तो लाग्छ।
Xixi xixi
पहिला को गरिब केटा लाई छोदी pr रोज्ने गति छादा महिला
Ajhaii kati ghamanda ho k ? 30 Ota hurkauxu re uff ....
तिमी पनि त्यति धेरै पीडित होइनौ जति तिमिले देखाएकी छौ! बोल्न र चल्न सीप जानेकी महिला हौ त्यति न हो! तिमी गतिलो हुन्थेउ भने १ जनाशीत कुरा मिल्दैन ठिकै हो! पटक पटक किन ? आफ्नो अनुहार पनि हेर्नुपर्छ! सुरेसको मनमा पाप थियो भने तिमिलाइ अस्ट्रेलिया सम्म लादैन थिए! धेरै निएम कानुन जानेको आइमाई र थुतुनो चलाउने आइमाई भयो भने यहि हालत हुन्छ!
सही भन्नु भयो यदि सुरेशले माया गर्दैनथ्यो भने भने आमा छोरीलाई नै अष्ट्रेलिया लैजाने थिएन सबै तिम्रो गल्ती छ मैया
मोरे पनि हुन्छ हो तँ जाँठि मोरेर कोई रुदैन हो येस्ता बेईजति आईमाई खालि तेहि छोरीको नाम लिएको छ बोलेको छ जे होस् आमाको नाममा छोरी बिकिरहेकि छे बरै
सत्य तथ्य नबुझि कसैको चरित्रमाथि अनेक शब्द प्रहार गर्नु गलत हो एउटा छोरी मान्छे गलत भयो भनेर सबै छोरि मान्छे गलत हुँदैनन् र एउटा छोरा मान्छे गलत भयो भनेर सबै छोरा मान्छे पनि गलत हुँदैनन् तर धेरै जसो छोरा मान्छे ले यसैगरि अरुको जिन्दगी बिगार्दिएका छन यदि स्वार्थी र चरित्रहीन नै हुनभने छुट्टै कुरा नत्र कुनै पनि छोरी मान्छेले दुनियाँसामु आफ्नो घरभित्र को कुरा खोलेर आफु लज्जित हुन चाहदैन फेरि हामी छोरी मान्छे सानो कुराले पनि एकदम्मै खुसी हुन्छौ अनि त्यसैलाई आधार बनाएर छोरा मान्छेले फाइदा लिन खोज्छन् त्यसैले जथाभाबी नबोलौ 🙏 मधु दिदी हजुरले धेरै पटक दुख पाइसक्नुभयो तर मेरो बिचारमा हजुर एक महान आमा हुनुहुन्छ अझै पनि हजुर सहि र सक्षम हुनुहुन्छ भने हजुरको जित हुनेछ र सबैकुरा राम्रो हुनेछ होस पनि भगवान सँग मेरो प्रार्थना छ❤️🙏🙏
आफुलाइ सुधार्न जरुरी छ गायिका ज्यु ।।।अरुलाइ किन भुकेको भनेको आफू कार्तिके कुकुर जसरी पोइ खोज्दै हिड्ने ।।।लाज नभाको गायिका😂😂
तिमीलाई दुख छ म बुझ्न सक्छु तर तिमी पनि सुरेश सीता जानुमा अस्ट्रेलियाको कार्ड देखेरै हाे सबै कुरा भुलेर मिलेर बस्नु
Madu baini hares nakhanu kamen herxu chitadukxa aafna aafna dhag garera khanuxa kamenko paxinalaknu ani sures dhai kun abastama hunuhun xa madu bainilai sat dinu merobinti xa ek kal aama ko aasulakxa binti
Ho vane ho k vayo ta khi problemx ra,eauta chori manxe ko ijjat mathi dag lage paxi bachna katti garo hunx purus Pradhan des ma thax teai mathi mahila ko satru mahila hunx kina bolnu bich ma aayara😡😡😡
10000%
तिम्रो दुख हामि बुझ्छौ अनि अर्को कुरा सन्तान पोइको सम्पत्ति नलिग्नेहरुले पनि सन्तान पालेका छन् तिमिसग अलि धेरै घमण्ड छ ।
कति बोल्दी रछ. जो सङ्गनी बोलेकी छे बोल्केकी छ. छ्या. कति रिस कति घमन्दी कति तल्लो इस्तर्को सब्द बोल्छ. दुनिया सिट पोइला हिन्दै बसेकिले धेरै चरित्र को कुरा नगर. चुप लायर बस. जति बोल्छेस उती मान्छेले नराम्रो सोव्ह्छन. डुइ तिन्ता बिहे गरेकोे होकी नाइ. मान्छेले भनि हाल्छन नि. क्यार्नी. दुनिया सिट बोलेर सक्दिनौ.
मान्छेको अनुहार चै राम्रो हो ,तर ब्याहार भने पतुर रहेछ यो आईमइको ,
छोरी जेठो माइलो कान्छो कुन चाहिं बुडाको होला मैंले नबुजेको कुरा 😂😂😂😂😂
Jetho
पहिला धेरै दुख गरेकाे मान्छेलाई सानाे सानाे कुराले छुदैन तर दुख गरेकाे मान्छे घमण्डी पनि हुन्छ
सहि कुरा हो मधु को कुरा अरु चरित्रहीन हुन्
यो आईमे अझै पटक पटक कीन लाईभ मा आई राको हो? मो ता घिन लागेरा आउछ देख्दा, येस्को बोली हेर्नु नी,, कुनै अर्थ छैना, रुड आईमाई येस्को बोली बाटै थाहा हुन्छ की येस्को असली रुप। साहा त यसरी बेल्ने पिरवार मा कस्तो होला??? यो तल्लो दर्जा को आईमे
अलि कति सोचेर मात्र अरुको बरे बोल्ने गर्नु हजुर आज मधु दिदीले बोकेका दु:ख हजुरलाई पनि पर्न सकिन्छ be strong sis❤❤❤❤❤ जसले नराम्रो बोल्छ उसले आफ्नो चरीत्र खोल्छ दिदी चिन्ता नगर्नुस् god bless you sis❤❤
नेपाल मा मधु ले भन्दा हजार गुना बढि दुख गरेर यकल महिला ले 3/4 वटा छोराछोरी पालेर बसेका छन बिचरा लेबर काम गरेर अर्काको भारी बोकेर दिनरात नभनि दुख गरेर बालबालिकालाई पालेका छन त्यो दुख तिमिले नदेख्ने 3/4 वटा पोइ फेर्दै पैसा लुट्दै धम्कि दिदै मोजमस्ति गर्दै छोरी येसरी पाले उसरी पाले भन्दै लाईभ मा भुक्ने को बिस्वास लाग्यो है खुब नेपाल को बाटोघाटो हिन त कति छन दुख गर्ने महिला
दुःख पाइस मंगले
आफ्नै ढङ्गले
बैनी चिन्ता नलिनु भगवान सगं प्राथना गर्दछु हजुरलाई शान्ति मिलाेस 😭😭😭😭😭😭
हरेक को जवाफ मिडिया मा आएर दिएर साध्य छैन, तिम्रो पनि मुख त अलि बडि नै छ जस्तो लाग्छ, सुत्ने उठ्ने शब्द कसरि अरुलाई बोल्न सकेको बैनिब
किन आको क्या बेजेत हुन लाई 50 वटा बच्चा पाल्ने सम्पती भए खै इजोत छि गायिका पपुलर खै इजोत😂😂
चुप लायर बस न किन सामाजिक सन्जाल मा आयर भुक्नै पर्छ त कि चर चामा आउन मन लायर हो
होनि सहि कुरा मधु
हो भन्या नारी ले नारी को मर्म नभुज्ने के 3 बिहे गरि पनि उसको बाध्यता थियो होला divorce भएर अर्को बिहे गरेको हो धेरै नराम्रो नसोच्नु नभनु छोरि मान्छे हो जती राम्रो गरनि राम्रो हुन्न हाम्रो समाज मा
स्वार्थी आईमाई हो मधु। जापान बस्ने केटालाई छोडेर अस्ट्रेलियाको PR लाई खोजी।अब अमेरिकाको PR चाहिएको होला। आँसु बगाउदैमा कोहि साँचो हुन सक्दैन
जो भुक्दै छ उस्को चरित्र पनि उस्लाइ था होला आफू कस्ति छु भनेर
अनि आफ्नो बाबु आमासँग बस्दा बाबु आमालाई घुमाउदा कसरी सुरेश बाबु आमाको नकुरी भयो तिमीलाई सुरेसको बाबु आमाले गरेको गुन बिर्सीयेउ फ़िरीको भात खायो अरे सुरेसले तिम्रो पनि छोरी छ त तिम्रो थुतुनो बडी चल्यो कस्तो घमण्डी बिचारा खड्का परिवार ।
be strong di भुक्नेलाई भुक्न दिनु दि ।पिडा हुनेलाई थाहा हुन्छ पिडा कस्तो हुन्छ भनेर ❤❤
Be strong pyari diju 🙏🥹❤️
जिन्दगि मा जति दुःख परे पनि मधु क्षत्री को बोल्ने शैली चाई उही पुरानै पराको। हुन त जे जस्तो दुःख छ उसलाई नै छ तर बोल्न चै फिल्मी पारा। जे होस् दोस्रो केटा सुरेश ब्रो सँग बिहे गर्ने बेला चाई मीडिया मा अलि बढी नै खोकेको रहेछ। अहिले त्यही शब्द हरु दरो तरिका ले भाइरल भको रहेछ। अब जे हुनु भइ त हाल्यो आगामी दिन राम्रो हुँदै जाओस्। भगवान ले सद्बुद्धि देउन।।
यो आइमाई सग त केहि सब्दको सहानुभूति र सुम्प्याथि छैन यार आत एसको एक एक शब्द कति घटिया र चरित्र हिन आइमाई छि नवरुनको टुङ्गो न शब्दको टुङ्को छि छि कुकुर को पनि लिमिट हुन्छ त जस्तो नबना यारे छोरि लाइ
टाेल पनि कति हो कति के 2वटा भिभा अरे 3वटा गरि रे आम सके हैसला दिम नसके पिडा पनि नदिय दिदीबहिनी हो मधु ❤❤❤
सहि भन्नू भयो हजुर
सहि हो ः नेपालमा यत्रो समय तिमि र तिम्रो छोरीलाई स्यहार्न कसैले आंट गरेनन्! आखिर नेपाली नै त हो आफ्नो खल्तिमा गु बोकेर हिड्दा आफै गनाउनु पर्छ भन्ने पहिलै थाह भएर होला की?
जसरी अहिले शुरेस गनाएका छन्।
Maja la bhanu bhayo sis ❤❤❤pir nagarnu sabay kura thek huncha
Take care sister and be strong❤❤❤❤
यस्ता त कति जना लाई ढाटिस् होला बतरा आईमाई नाटक गर्न निकै आउदो रहिछ चन्डाल्नि
Be strong dear didi god bless you❤❤
Theek vannu vyo Didi ❤
be strong dizu❤️
नाैटङ्कि आइमाई
Sahi ho madhu sis be strong
Be strong dd
भुक्ने लाई भुक्न दिनुस उनिहरु को काम भुक्ने हो आफ्नो ख्याल राख्नु होला
धेरै ले युज गरेकै रहेछत यसरी नै जिन्दगी चलाऊ जती जनासङग बिहे गरे नि गर हामी लाई किन सुनाउछौ बेइज्जत
अलि बढी नै बोल्दी रहेछौं तिमि पनि
सामाजिक सञ्जालमा देखाउन आएपछि परिणाम यस्तै हो। जे भो राम्रै भो
घर बाट लतारेर निकाल्दा पनि यसकाे बुद्दि र घमन्ड गएन छ रानि दिदि ले यति कुरा चै सम्झाईनन् ठुलाे कुरा नगर भनेर बुढा संग मिल्ने तर बुढाे काे अामा बाउ परिवार चै नचाहिने ससुरा लाई अाराेप लगाउने रुदै बुढा काे परिवार काे ब्याईजत गर्नै याे कुन नेपालि कलकार हाे
कति भुक्नु सकेको मधु भनाउदी आइमाई
कसैलाई पनि बिनाकारण केहि भन्नु हुँदैन । घर परिवार मिलेन भने सहि सल्लाहमा जतिवटा बिहा गरे पनि हुन्छ ।
Be strong de
कस्ता पशुहरु छन् नेपाली अर्काको विषयमा किन चासाे राख्नु?अर्काको बिगत वर्तमानकाे जेसुकै हाेस किन खाेतलेर हिड्नु पशुहरु?
सहि कुरा हो मधु सिस भुक्ने हरु भुकिरहन्छ आफू लाई समाल्नु सिस😢😢
अरूको छोरी पनि स्यार्न तयार हुने पूरुषलाई दोष दिदै sympathy बटुल्दै नहिड!
Be strong dd❤
एउटा नारि माथी यस्तो व्यबहार गरिदिने कस्तो कुकुरकुकुर्नी हौ,मधु दिदी सहि गलत भन्ने दाज्ने कसैको अधिकार छैन,भोलीको दिन कसैले देखेको छैन,जो कोहिलाई नि यस्तो हुन सक्छ त्यसैले सके राम्रो प्रेरणा,हौसला दिने कोसिस गर धेरै भुक्ने काम नगर्🙏
सहि भन्नु भयाे दिदी कुकुरहरुलाई भुक्न दिनु
सराप्नु दि बेस्सरि सराप्नु सराप लागेर पट्पट्टि पोलेर खरानि होस्😢😢पापि हरु
हिम्मत गर बैनि हामि छोरी को जिन्दगी भावना कसैले बुझ्दैन्।
Be strong madhu mam ❤❤❤
दिदी भुक्नेलाइ भुक्न दिनु हजुर गलत नभएसि केही हुदैन जस्ले भोगेको हुन्छ त्यसैलाई थाहा हुन्छ आफ्नो ख्याल गर्नु ❤❤❤❤❤
Thik vanu vayo di hjur le
You are right Madhu jee
Madhu is very strong girl 💪💪💪💪
य गालि नगर बिचारा उस्को अधिकार हो तिमिहरुलाई के को टाउको दुखाइ तिमिहरुले बेहोर्न पर्दैन यसरी गालि नगर जे सुकै गरोस
यो मिडियाले किन अर्काको चासो गर्छ मान्छे बिगार्ने यहि मिडिया हो यो मिडिया छिटै बन्द गर सरकार अर्काको लाइभको किन चासो लिन्छन
सन्सार मा नारिको नाम मा मधु मात्रै रैछे,अनि दु:खको भोगाइ यस्लाइ मात्रै रैछ अरु नारी त नारी नै हैन अनि हामीलाई त दु:ख के जिन्दगी के थाहा नै छैन पातर आइमाई हो मधु आफ्नु परिवारको बेइज्जत गर्नी सामाजिक सन्जाल भरी हामीले त आज सम्म सासुससुरा बुडा लाई ठाडो वचन लाउन नि सकिदैन त
अब एउटा पोइ सम्हल्नु बस्नु छोरी ले पनि आमा को बनी तिप्ला है
God Bless You Madhu🤲🏻
नारी पृथ्वी हो मधु जि ,,, नाअत्तिनुस त्यो बच्चा लाई जन्म दिनुस, रहर बिहे गर्दै कोहि हिन्दैन , मर्न भन्दा त बाच्छु भनेर कताबाट बाच्न सक्छु भन्दै हिड्नुभएको छ केही न केही बाध्यता होला,, बाचुन्स बाच्नुस छोरिलाइ जीवन दिनुस अब आउने बच्चालाई सन्सार देखाउनुस,,, हामी नारी हरु एउटा शृमान भन्दा अरु त सोच्नै सकिँदैन,, तर बाध्यता ले होला,, बाच्न न यो दुनिया सङै लड्नै पर्छ पछि छोरा छोरी ठुला भएपछी हजुर को जीवन फुल जस्तो फुल्छ नाआत्तिनुस, तर मत एउटा शिरमान भन्दा अरु सोच्न पनि सक्दिन,,, सकेसम्म अर्को बिहे गर्ने रहर हुदैन बाध्यता हो,,, ढुक्कले बाच्नुस छोराछोरी लाई जीवन दिनुस तेहि हो तपाइको धर्म।
keep suppourting guys❤