झाक्रीको जेठीश्रीमतिको छोरी आमा सम्झदै रुन थालेपछि कान्छी श्रीमतिले मन थाम्न सकिनन्,सौतेनी आमाछोरी..

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024
  • #prakashbhujel #prakashbhujelwife #filmybuzznepal
    प्रकाश भुजेलझाक्रीको जेठीश्रीमतिको छोरी आमा सम्झदै रुन थालेपछि कान्छी श्रीमतिले मन थाम्न सकिनन्,सौतेनी आमाछोरी कति मिलेका, Vairal guru prakash bhujel chori wife, Prakash bhujel family house dai, Prakash Bhujel, Prakash Bhujel Wife, Nepali News
    ***************************
    Host: Manish Karki(Dilli)
    Host: Anu Arpan
    ............................................................
    यदि तपाईलाई हाम्रो च्यानलको भिडियो मन परेको छ भने लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल सव्सक्रा'ईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    ....................................................................
    Visit Our Website : www.filmybuzzn...
    Like Us : / newskendratv
    *********************************************
    यदि तपाईसंग पनि केहि अ'नौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / filmybuzznepal Or
    यस फेसबुकमा म्यासेज गर्न सक्नुहुनेछ । अथवा 9844068037 मा फोन गर्नुहोस् ।
    ***************************************
    Unauthorized Downloading And Uuploading On TH-cam Channel is Strictly Prohibited And Will Attract Punitive Measures From FilmyBuzz Nepal.
    ...................................................................
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम क डा भन्दा क डा का'रबा'ही गरिनेछ ।
    ......................................................................
    © FilmyBuzz Nepal

ความคิดเห็น • 196

  • @dimplerai9247
    @dimplerai9247 14 วันที่ผ่านมา +95

    यो झाकृ बा को बुढि सानि भए नि कति matured कति ब्यबहारिक हौ । खुसि लाग्यो नानिलाई यति माया गरेको देखेर❤

    • @sandhyagyawali4747
      @sandhyagyawali4747 14 วันที่ผ่านมา +6

      Tei tw dukha bujheko kura garne❤

    • @udendukpa9641
      @udendukpa9641 13 วันที่ผ่านมา

      Sahi❤

    • @boco-y1g
      @boco-y1g 13 วันที่ผ่านมา

      th-cam.com/video/pVR4fdIe_ho/w-d-xo.htmlsi=N-MfMmnCPrJe7x99

  • @DimpalDimpalrana
    @DimpalDimpalrana 11 วันที่ผ่านมา +3

    यो, भिडियो हेरेर मन, थाम्न सकिन 😢😢😢😢🥰🥰🌺🌺

  • @gangakc5559
    @gangakc5559 14 วันที่ผ่านมา +18

    झाँक्रीबाकी पत्नी कति समझदार बुझ्ने सारै मन पर्यो उहाँ मलाइ हेर्दा उमेर सानै जस्तो लाग्छ तर अत्यन्त बुद्धिमान विवेकशील हुनुहुन्छ नानी तिमी आफूलाई भाग्यमानी सम्झ किनकी तिम्रो जिवन मा जन्म दिने आमाले छोडेर गएतापनि निस्स्वार्थ माया र ध्यान राख्ने साथी जस्तै आमा पाएकी छौ❤

  • @GurungLilagrg
    @GurungLilagrg 13 วันที่ผ่านมา +3

    गुरु बा को सबै भन्दा मन छुने भिडियो म त कति धेरै रोय😭😭😭😭

    • @yambahadur8334
      @yambahadur8334 11 วันที่ผ่านมา

      Kin tesari runu vako twni feri jwanimoi aashu ko mull suklani lila

  • @Osinlimboo
    @Osinlimboo 14 วันที่ผ่านมา +14

    कति राम्री सानि भए पनि बुझ्ने हुन त बुझनेले सानैबाट बुझ्छ ❤❤❤

  • @phularai6914
    @phularai6914 14 วันที่ผ่านมา +59

    गुरु आमाको कति मिठो सोचाई रहेछ

  • @nettv5621
    @nettv5621 14 วันที่ผ่านมา +18

    गुरु प्रकाश भुजेल ज्यू, तपाईले जेठी श्रीमतीको बिषयमा अतिनै मन छुने कुरा गर्नु भयो। शायद त्यो बेलामा तपाईले पनि जेठि श्रीमति लाई सताउनु भएको होला। आमाले आफ्नो बाल बच्चालाई बाध्यता नभई कन अवश्य पनि छाड्दैन होला। किनकी आमा महान हुन्छन र आमाको मन संसार हुन्छन। गुरु तपाईँले जेठी श्रीमतीलाई गल्ती गर्नु भएको छ भने यस सम्बन्धमा पनि गल्ती स्वीकार गर्न अनुरोध छ।

    • @yambahadur8334
      @yambahadur8334 11 วันที่ผ่านมา

      Hoina guru hoki goru hor

  • @JanukaLimbu233
    @JanukaLimbu233 14 วันที่ผ่านมา +10

    कति धेरै भाग्यमानी नानी। धेरै माया गर्ने आफ्नो आमा नभएपनि सानेमा पाएको छ। अनि त्यस्तै बुझ्ने बाबा धेरै भाग्य मानिछौ नानी❤

    • @yambahadur8334
      @yambahadur8334 11 วันที่ผ่านมา

      Sani ma mardeu baru falideu pani ma

  • @numalimbunuma2246
    @numalimbunuma2246 14 วันที่ผ่านมา +24

    झाक्री को कान्छी बुडी को मन राम्रो छ 😢

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 14 วันที่ผ่านมา +38

    पुरा भिडियो हेर्दा अँखा बाट आसु आयो ♥️🙏😭दुख पिडा नभएको मान्छे काेही रहेन्छ 😭😭

  • @Babitar-f6g
    @Babitar-f6g 14 วันที่ผ่านมา +19

    बिचरा प्रकाश जिउ अाफ्नाे भाग्गे र लेखन्त हाे 😢😢 हार् खानु हुन्न कति राम्रि छाेरि ❤❤ कान्छि अामा सग मिलेर बस्नु अनि त अस्ति कान्छि हाे कि भनेर comend गर्दा गालि खाकाे छु अाज था पाईयाे अामा छाेरि मिलेर बस्नु साैतेनि अामाकाे बेबार् मैले भाेगेकाे छु मेराे अामा त म 3 मैनाकाे हुदा मरेर गयाे माया भन्ने कसै बट पायन अरु नानिकाे जिबन् मेराे जस्ताे नहाेस 🙏😢😢😢सबै त तेस्ताे हुन्न याे परिवार् मा कसैकाे नजर् नलागाेस् मेराे पनि साैता छ तर मलाई मेराे नानि भन्दा प्याराे कसै लाग्दैन ❤❤दुख नपाअाेस् भनेर माया र सस्कार् देकाे छु नानि ज्ञ्यानि हुनु uk लाउरे बन्नु हस् 🙏

  • @chemzongsanu
    @chemzongsanu 14 วันที่ผ่านมา +20

    छोरी सेम बाउ जस्तो रहेछ
    एकदमै भाग्यमानी छोरी
    आफ्नो जन्म दिने आमाले माया नगरे पनि सानी आमाले माया गर्दो रहेछ खुशी लाग्यो🙏🙏

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 11 วันที่ผ่านมา +1

    दूध खुवाउने दिदी पनि एक पटक मिडिया आउनुस होला।

  • @Angfuti
    @Angfuti 10 วันที่ผ่านมา

    गुरु अामा धेरेे बुज्ने हुनु हुदाेरहेछ। खुशि
    लागेउ ❤❤

  • @niramagar2624
    @niramagar2624 14 วันที่ผ่านมา +1

    सानि आमाको ब्यबार कहिले नदेखाउनु सधै एस्तै राम्रो भएको देख्न पाउ छोरी भगवान् को रुप हुन्छ ❤

  • @nirmalabista5692
    @nirmalabista5692 11 วันที่ผ่านมา

    यो परिवारको मिलन्मा कहिलै नराम्रो नहओस, अनि बाहिरको आखाले बिगार्न पनि नसकोस, सारै राम्रो मन, दुन्दानी आनन्द आउछ

  • @GurungLilagrg
    @GurungLilagrg 13 วันที่ผ่านมา +1

    तपाईहरु पनि रुनु भयो को को रुनु भयो😭😭❤❤❤

  • @DHURBAGURUNG-on6cu
    @DHURBAGURUNG-on6cu 14 วันที่ผ่านมา +2

    मान्छे सानै भएपनि ज्ञनी रैछ राम्री पनि मन पनि तेस्तै राम्रो होस् बैनी

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh 12 วันที่ผ่านมา

    आमा बुवा सङ्गै राखेर इस्कुल पधाउनु पर्ने हो बोडस गरेको भन्दा दुख लायो साथमा राख्नु होला पिलिज😢😢

  • @Somi-w5b
    @Somi-w5b 14 วันที่ผ่านมา +1

    सारै रुन मन आयो 😭😭😭

  • @kshitijraut3861
    @kshitijraut3861 12 วันที่ผ่านมา

    Good job

  • @alphagaminone
    @alphagaminone 14 วันที่ผ่านมา +2

    Hait hjrharuko story sunera lastai dukha lagyo 😢😢hjrharu roko dekhera ma pani roye 😢😢

  • @udendukpa9641
    @udendukpa9641 13 วันที่ผ่านมา

    Prakash Gurujiko Kaanchi Shrimati umer sano bhayepani sarai raamro manko rahixin😍😍😍😍😊

  • @merrysherpa4937
    @merrysherpa4937 12 วันที่ผ่านมา

    Kathi ramro sochh guruaama tapayko 🙏🙏euta stepmother vayera pani yo nanilaii tapay lay Janma dinay aamako Maya dinu vako dakhda mro aakha bata ashu naii aayo❤😢yo Nani ekdam lucky xin jaslay asto Aama payako xin ❤sadai Aamako samman grnu waha ko chitta nadukhaunu ❤❤ dharaii Maya aani ashirwad xa chori lai pani ❤❤sathai maan dakhi Samman xa guruaama hajur lai 🙏 lop from Darjeeling

  • @SarekhaRana
    @SarekhaRana 14 วันที่ผ่านมา +3

    बुनु किन रुनु नरुनु जन्म दिनि भन्दा कर्म दिनि आमा ठूलो हो बुनु माया गर्नी आमा पाकी छौ भाग्यमानी छौ तिमी छाडेर जानिको याद मा आँसु नबगाउ माया भए आउथ्यो भेट्न ।

  • @MausamiRai-de3wg
    @MausamiRai-de3wg 14 วันที่ผ่านมา +5

    Kati ramro family ❤❤

  • @susilagyawali7643
    @susilagyawali7643 14 วันที่ผ่านมา +1

    नानु नरौ माया दिनि मम्मि पायकिछौ तिमिले पनि माया देउ मम्मि लाइ मम्मिले पनि माया देउ यति राम्रो गरेकिछौ सदै भरि आमाछोरिको माया यस्तै रहोस धन्ने बाद

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh 12 วันที่ผ่านมา

    नानिलाइ धेरै माया गर्नु होला बहिनी हजुर लाई धेरै धर्म।लाग्छ कान्छी आमा हैन जन्म दिने आमा।जस्तै बन्नु होला❤❤❤😢😢

  • @salizabasnet2768
    @salizabasnet2768 14 วันที่ผ่านมา +3

    सधै भरी यस्तै हासि खुसी भए को देख्न पाइयो

  • @rekhabudha5025
    @rekhabudha5025 14 วันที่ผ่านมา

    भन्ने ले जे भनेनी आर्को आमाले हेला यान त्यान बोल्छन तर आफुले छोरा छोरी आफुले राम्रो गर्नु पर्छ उनी हरु पनि आफ्नो हुनु पर्छ आफनै हुन्छ मनि तेइ भोगाइ भोकेको मान्छे हो मत कोइले केइ भन्दिदा नि ती मन पोल्छ तेति माया लाग्छ भन्ने ले जे भनुन😢❤❤❤

  • @MunaMagar-y4l
    @MunaMagar-y4l 13 วันที่ผ่านมา

    Ramro soch bichar lamin baini❤❤

  • @kabitanakarmi6319
    @kabitanakarmi6319 14 วันที่ผ่านมา +1

    उमेर सानो भयपनी कति समदार बुझने सस्कार भयको रहेछ सानो ममी सारै मन परो

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 14 วันที่ผ่านมา

    झाक्री भाइ हिजै ति कुराहरु सम्झिनु भएको भए आफ्नो श्रीमती सङ्ग टाढा हुनु पर्ने थिएन होला।

  • @SushmitaSubba-yx6be
    @SushmitaSubba-yx6be 13 วันที่ผ่านมา

    God bless you prakash dada i think my brother is like that prakash dada your second wife is very good sheis teaching good things and loving also your daughter make your family bright ok. Iam from kalimpong relli

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 11 วันที่ผ่านมา

    बहिनी हजुर को रगत हो पिलिज एक पटक मात्र भेटिदिनुस ।मेरो त आखा बाट आशु आयो।

  • @udendukpa9641
    @udendukpa9641 13 วันที่ผ่านมา

    Guru Amalai salute xa❤🙏🙏sarai.raamro bichar 😊

  • @amrita869
    @amrita869 14 วันที่ผ่านมา

    गुरु आमा मान्छे पनि राम्री सोच पनि राम्राे ❤ छोरी लाई धेरै माया गर्नु होला❤

  • @GitaPurja-h3g
    @GitaPurja-h3g 13 วันที่ผ่านมา

    Aama xori vanna milne face katti bujne budi paunu vako jhakri bale ramrosita agadi badnu hola good family

  • @ManitaThapaliya-c1m
    @ManitaThapaliya-c1m 13 วันที่ผ่านมา

    Jasko aama chaina usle aamako mahato bujchha ni ta aama nahuda kasto pida huncha bhanera teibaayera hola sauteni jasto nagareko ❤❤

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb 14 วันที่ผ่านมา +1

    सोचराम्रो छ फेरिपनिआयर जेठिसितबस्नलाय कान्छिको हालतकेहुन्छ

  • @minarai6189
    @minarai6189 14 วันที่ผ่านมา

    सहि ❤❤👍

  • @SOMBAHADUR-xs2gk
    @SOMBAHADUR-xs2gk 14 วันที่ผ่านมา

    मेरो विचारमा कान्छि ममिले पनि माया गर्नुहुन्छ किनकि सङ्गै डान्स गर्नि साथि जस्तो सम्बन्ध छ सधै यस्तै रहिरहोस् नानिलाइ सँधै यस्तै माया गर्नुहोला

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo 14 วันที่ผ่านมา +72

    कस्तो पापी आमा होला 😭😭कसरी छोड्न सकेको तेस्तोलाई सम्जेर दुखी नहुनु नानी येति राम्रो आमा हुनुहुन्छ अब दुवै एक अर्काको लागि असल आमा छोरी बन्नु 😩😩पैसा कमाउनु पर्छ तर बच्चा नै छोडेर बच्चालाई रुवाएर कमाको के अर्थ अब आफ्नो भाको बुवा आमा भाइ सङ्ग खुशी हुनु 🙏🙏

    • @sandhyaKc-d4h
      @sandhyaKc-d4h 14 วันที่ผ่านมา +6

      Xodihalxa man mutu navako le hajur bacha ko maya vakole xodn sakdaina k garnu hajur aja ma pani 2 yers huda xodeko aja 27 uers bayo

    • @KeshariThada-f3n
      @KeshariThada-f3n 14 วันที่ผ่านมา

      😢😢 video herdai herdai aashu aako pattai vatena😢

    • @rashmishakya-xe2xo
      @rashmishakya-xe2xo 14 วันที่ผ่านมา

      @@sandhyaKc-d4h 😩😩❤️❤️

    • @rashmishakya-xe2xo
      @rashmishakya-xe2xo 14 วันที่ผ่านมา

      @@KeshariThada-f3n सेम 😭😭

    • @rameshthapa2283
      @rameshthapa2283 14 วันที่ผ่านมา

      Jai ho

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 13 วันที่ผ่านมา

    Good baba❤❤ ra ahileko mommy ni ramro❤❤

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 13 วันที่ผ่านมา

    Je hosh prakash guru jiko man ramro xa jasto lagxa

  • @anjuAnju-jd6un
    @anjuAnju-jd6un 13 วันที่ผ่านมา

    Nani babu lai dherai maya garnu baini aafno dharma hunxa

  • @MandirwRimal
    @MandirwRimal 14 วันที่ผ่านมา

    आमा बिना काे जिन्दगी कस्तो हुन्छ भनेर महिले पनि भाेगेकाे छु धेरै रुन मन लागाेलर धेरै राेए महिले पनि मेराे ममि लाहि 12बर्स पछि भेटेको थिए 😢😢😢😢😢😢

  • @mayagurung2180
    @mayagurung2180 14 วันที่ผ่านมา

    cute xori baba jastai baba sano mommylai maya garnu gyanu bannu hai👌🙏💞💞💞💞💞💞🌷🌷😘😘😘😘😘

  • @Myuramaya
    @Myuramaya 14 วันที่ผ่านมา

    यादम मन छोयो मेरो पनि छोरा छाेरी छन् बाबा विन हुर्काएको छू कोही आमा कस्तो कोही बाउ कस्तो यो भिडियो ले मन छिया छिया भयो तर भागे मनी छौ नानी तिमी कर्म दिने आमा ठूलो हुन्छ

  • @ShamjhanRai
    @ShamjhanRai 14 วันที่ผ่านมา +8

    अब नसम्झाई दिनु गुरु बस मेरो मुटु दुख्यो आमा निस्टुरि हुदैना तर आट छैना होला आफने छोरी लाई भेटनु छोरी अब पिर नगरुनु ल राम्रो सग बस्नु बाबा आमा शीत 😭😭😭🙏🙏🙏🙏🙏😭😭😭

  • @QueenLady-f2s
    @QueenLady-f2s 13 วันที่ผ่านมา

    Tiktakma clip dekher😢😢 aasu aayo chittai vujhen ra yo vdo khojer here 😢😢😢sauteni aamako byabar ndekhaidinu hai bahini xorilai 😢😢

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 14 วันที่ผ่านมา +1

    ❤Wow Nanu ko kurale bhabuk banayo❤ kati bujni nani❤❤.

  • @champathapa6264
    @champathapa6264 14 วันที่ผ่านมา +2

    Sarai asal bujaki guruaama❤❤sadai happy rahanu lovely family ❤❤❤❤

  • @chandramayarai9879
    @chandramayarai9879 14 วันที่ผ่านมา

    Guru you are luck plz bhaini take care family be happy god bless you all ❤❤❤

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 14 วันที่ผ่านมา

    नरुनु नानि यहि आमालाई आफ्नै आमा सम्झिनु
    छोरा छोरी छोडेर जाने ममिलाई सम्झेर नरुनु

  • @BishnuBaniya-m2j
    @BishnuBaniya-m2j 14 วันที่ผ่านมา

    सानि भए पनि बुझ्ने आमा पाएको छउ नरउ नानी 😢

  • @nirupun7133
    @nirupun7133 14 วันที่ผ่านมา

    Good luck everyone

  • @rubeenachemjong1713
    @rubeenachemjong1713 14 วันที่ผ่านมา +1

    हाफुले जनमाको जसतै गरेर मागा गरनु यो नानिलाई पछि ठुलि भऐसि मेरि आमाहो भनेर धेरै मायागरछिन हेला नगरनु

  • @khaisarathapa3142
    @khaisarathapa3142 14 วันที่ผ่านมา +2

    यो दुबै को माया मा कसैको आखा नलागोस

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 14 วันที่ผ่านมา

    नरुनु नानि माया गर्ने आमा आयकाछन ❤❤❤❤❤

  • @shantibhutia1356
    @shantibhutia1356 14 วันที่ผ่านมา +1

    😢😢 from Sikkim 😢😢

  • @kalpanaadhikari1870
    @kalpanaadhikari1870 14 วันที่ผ่านมา

    आँसु झरेको थाहा नै भएँन😢

  • @mostviewsvedio5688
    @mostviewsvedio5688 14 วันที่ผ่านมา

    B strong hajur haru 🙏. Hajur ko touching stori sunera matah manlae samhalnu gaaro bho, samayera 🥹😭 paristhitileni kk garaune bichara nanulae , aamko maya bata banchit hudako pida, uff..... God bless you nanu ,🥰 aama xoriko ,Milan hune chitae batabaran milaeyos🥹😭🥰🙏🌺

  • @DESHULAMAOFFICIALYOUTUBE220
    @DESHULAMAOFFICIALYOUTUBE220 14 วันที่ผ่านมา +2

    मो एक चोटी प्रकस भुजेल र बाबा छोरी लाई सानु ममी सङग किन भने मो पनी एउटै सिन्धुपाल्चोक जिल्ला को भयर भनेको हइ अनेथ न सोज्नु होला प्लिज्🙏🌈

  • @kumarighale7080
    @kumarighale7080 14 วันที่ผ่านมา +1

    Kasta kasta ama pani hudo raixa hai sansar ma

  • @mayakumari5865
    @mayakumari5865 14 วันที่ผ่านมา +1

    कस्तो आसु आयो। 😭😭😭😭😭😭

  • @NIRMALAVUZEL
    @NIRMALAVUZEL 14 วันที่ผ่านมา +3

    Cute family 😍😍😍

  • @SitaShrestha-b4m
    @SitaShrestha-b4m 13 วันที่ผ่านมา

    नया हुन्जेल मात्र हो

  • @KrishnaRai-x3d
    @KrishnaRai-x3d 14 วันที่ผ่านมา

    कान्छी आमा माहान रहेछ धेरै बुझ्ने खाल्के रहेछ यो नै ठुलो कुरो हो यस्तो कान्छी आमा पाइन्दै ।

  • @parmilagurung9988
    @parmilagurung9988 14 วันที่ผ่านมา

    कति बुझकी छाेरी आमा

  • @bhularai9071
    @bhularai9071 14 วันที่ผ่านมา +2

    Kati ramro sochai nani hjr pni yti sani hunuhunxa tar aamko ramro kartaby nivyaude hunuhunxa sadhai ysarinai maya grnu narunu nani kanxi aama vypni sathi jsto so ramro family ❤❤❤❤❤❤❤❤❤

  • @surajdolma4238
    @surajdolma4238 14 วันที่ผ่านมา

    K bolna sakena ma kasm kati maya garnu hundo raixa kanxi ama le ni astoi khusu hos jindagi bhar😢😢😢😢😢😢😢😢

  • @chandramayarai9879
    @chandramayarai9879 14 วันที่ผ่านมา

    Guru aama pani kind & 👍❤🙏

  • @Prakriti_Magar
    @Prakriti_Magar 12 วันที่ผ่านมา

    Ma ta herda herdai dherai ruyo 🥲🥲😢😢😢

  • @BishnuStha-n8v
    @BishnuStha-n8v 14 วันที่ผ่านมา +3

    Bichara 😢😢😢😢nani

  • @kinleygurung6855
    @kinleygurung6855 14 วันที่ผ่านมา +1

    Lovely family's❤❤❤

  • @Nisha_rai0
    @Nisha_rai0 14 วันที่ผ่านมา +5

    Aafule pani vogeko pira ho boini maya garnu vayko xa sadhoi garnu hola yo xorilai

  • @newsofnepal5926
    @newsofnepal5926 14 วันที่ผ่านมา +4

    nani ko aamale vetnu hola🙏🙏

  • @kumaritamang1000
    @kumaritamang1000 14 วันที่ผ่านมา +2

    Aama baba binako jindagi 😭😭

  • @foodfactofficial143
    @foodfactofficial143 14 วันที่ผ่านมา +4

    Sautini mumy navannus na just mumy vandinus na ❤❤❤

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 13 วันที่ผ่านมา

    Jethi Pani Thiyo Po 😔😔

  • @shila_trailer1
    @shila_trailer1 14 วันที่ผ่านมา +1

    Kasto runu aako k 😢😢😢 kati kkerw aasu aayo patae vayn 😌🙏

  • @You-do-ñ
    @You-do-ñ 14 วันที่ผ่านมา

    Mero story same rahecha 😢 mata aashu aye ko Thai payena

  • @gracera3551
    @gracera3551 14 วันที่ผ่านมา +1

    Mota pura roya 😭😭😭😭 Chori lai dhekera plz ak choti vetai dinu hola Chori ho aafno janm dine Aama lai kasri vulna skaxa ra . aaj Aama Bba ko mistake le dharai Chora Chori ko life yestai vako xa . 😌

  • @ChamlingRai-r8u
    @ChamlingRai-r8u 12 วันที่ผ่านมา

    कता लखेटेउ बुढीलाई आफू कमाउनु जानु पर्दैन !?

  • @alishakunwar2611
    @alishakunwar2611 14 วันที่ผ่านมา

    कस्तो पापिनि रहिछे छोरिलाइ त भेत्न आय हुनि बिचरा कस्तो आसु आयो 😢😢😢

  • @kamalirokamagar7905
    @kamalirokamagar7905 13 วันที่ผ่านมา

    Xori vandani sauteni aama royako dekhda jhan aasu aayo😭😭😭

  • @Povitrarai-yd5pi
    @Povitrarai-yd5pi 14 วันที่ผ่านมา

    Bichara mero asuu thamnai sakina 😢😢😢 God bless you Nani with all family 😇😇😇❣️❣️❣️❤️‍🩹

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 14 วันที่ผ่านมา

    नानि बाबा जस्तै थ्याक्कै यउतैफेस

  • @UshaThakuri-f2n
    @UshaThakuri-f2n 14 วันที่ผ่านมา

    Kati ramro Nani ho

  • @RakshayaThakuri
    @RakshayaThakuri 14 วันที่ผ่านมา

    kattti ramro xori

  • @HiraLal-t2d
    @HiraLal-t2d 14 วันที่ผ่านมา

    0:01 0:01

  • @khagendrathapaliya6893
    @khagendrathapaliya6893 14 วันที่ผ่านมา

    Nani aama mahan chin timi pani sahansil xau timi aama xori udaharaniya hau yehi xa mero suvakamana

  • @user-rd2lv5th9
    @user-rd2lv5th9 14 วันที่ผ่านมา

    Aama vaneko aamaa ho aamale gundruk diyeko r soutini aamlae masu diyeko gundruk nai ramro hunxa

  • @RaiChandra-h6r
    @RaiChandra-h6r 12 วันที่ผ่านมา

    🎉🎉🎉♥️♥️♥️🙏🙏

  • @Asma-o6x7q
    @Asma-o6x7q 14 วันที่ผ่านมา

    कलाकर हरु पनि के के सोधेको होला बितेको कुरा हरु लाई बल्जाउन लाई रुवाउन लाइ

  • @ireenmagar8243
    @ireenmagar8243 14 วันที่ผ่านมา

    j hos guru aama le gru baa lai maya chai garnu huncha😂

  • @KrishnabdrRumba
    @KrishnabdrRumba 14 วันที่ผ่านมา

    ❤❤mom

  • @alishakunwar2611
    @alishakunwar2611 14 วันที่ผ่านมา

    कस्तो पापिनि रहिछे छोरिलाइ त भेत्न आय हुनि बिचरा कस्तो आसु आयो 😢😢😢 नानि कति रम्री

  • @TirthaTamang-nz4dj
    @TirthaTamang-nz4dj 14 วันที่ผ่านมา

    Bichara sarae dhukha lagyo