नमस्कार 🙏❤️ म लोक तथा दोहोरी गायिका शीला आले । भगवानरुपि दर्शक स्रोताहरुको माया, हौसला र प्रेरणा पाएर नेपाली लोक गीत संगीतको श्रीवृद्दिका लागि अझ सकृय र निरन्तरता दिनको लागि मैले आफ्नै यूट्युव च्यानल पनि खोलेकी छु। th-cam.com/channels/CFL168iJPH32-SDY8z4epA.html कृपा गरेर यसलाई हजुरहरुको माया सहितको सल्लाह सुझावको साथै च्यानललाई सेयर, सव्स्क्राईव गरि आम लोक संगीत पारखीहरु माझ पुर्याईदिनु हुन स-हृदय अनुरोध गर्दछु।🙏 th-cam.com/channels/CFL168iJPH32-SDY8z4epA.html
राजु परियार लाई सब ले माया गरौ जसको गीतमा पनि गाउनु हुन्छ धेरै थोरै नभनी ।सब ले काठमाडौ मा घर गराए राजुको अहिले सम्म सुनिएको छैन किन होला ? बधाई छ राजु शिला लाई
तपाईहरु दुबैको गायन शैली लाई सलाम । राजु भाइ मलाई सारै मनपर्ने कलाकार । शिला बहिनीको स्वर - प्रयोग भएका शब्दहरु र टुक्का अब्बल छन । वहाँ लाई नमन । उत्तरोत्तर प्रगतिको शुभकामना ।
आहा हाम्रो पालाको दोभान दोहोरि मा लाइभ गाउने चर्चित जोडी आज नि कति रमाइलो गीत गाए का हुन ! यो जोडी अहिले पनि खुब जमेको छ र दर्सक ले औधी रुचाएको छ ! लम्जुङ्ग 😘
त्यसै राजु परियार दाजुलाई दोहोरीको राजा भनेकोता होइन रैछ कति मिठो सब्द त्यही माथी शीला आले दिदीको हासो अनि सब्द धेरै रमाइलो गरे यो भिडियो हेरेर thank all 😄😄🤩🤩
शीला दीदी सारै मन पर्छ मलाई राजु दाजु को त झन् के कुरा गर्नु शीला दिदीको गीत त धेरै सुनिन्थ्यो पहिला यति राम्रो दोहोरी गाउनु हुन्छ भनेर सोचेको पनि थिएन अहिले खोजी खोजी हेर्छु दीदी को गीत ठूलो फ्यान दीदी को मिस यू दीदी 🙏❤️❤️❤️
सिला दिदी र राजु दाई काे दाेहाेरि सुनुकाे मजा बेग्लै छ नि तर सिला दिदी नेपाल अाय पछि दाेहाेरि काे माहाेलै बेग्लै भयजस्ताे लाग्छ मालाई त दिदी काे जुनसुकै गित सुनुम यति मिठास हुन्छकि तेसमा अजै दिदी काे त हासाेनै काफि छ नि सम्पुर्ण मा मिठाे सम्झना👌👌👌👌👌👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌺🌺🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌼🌼🌼🌼🌷🌷🌷🌷🌷
Dherai ramro lagxa Lok dohori badsaha Raju Pariyar ra Bahucharchit lokpriye gayika Sila Aale didi ko mitho vocal sahit mitho muskan pani dherai ramro ramailo tij live dohori.
Congratulation excellent lokdohari ka maha gayak Raju pariyar sir n singer queen sila nani ko bejod Haase ras really nepali samaj ko real picture ho yo sabai team n special for mother of lokdohari sarmilaGurung n others acters thanks.
नमस्कार 🙏❤️
म लोक तथा दोहोरी गायिका शीला आले ।
भगवानरुपि दर्शक स्रोताहरुको माया, हौसला र प्रेरणा पाएर नेपाली लोक गीत संगीतको श्रीवृद्दिका लागि अझ सकृय र निरन्तरता दिनको लागि मैले आफ्नै यूट्युव च्यानल पनि खोलेकी छु।
th-cam.com/channels/CFL168iJPH32-SDY8z4epA.html
कृपा गरेर यसलाई हजुरहरुको माया सहितको सल्लाह सुझावको साथै च्यानललाई सेयर, सव्स्क्राईव गरि आम लोक संगीत पारखीहरु माझ पुर्याईदिनु हुन स-हृदय अनुरोध गर्दछु।🙏
th-cam.com/channels/CFL168iJPH32-SDY8z4epA.html
Best wishes mamu❤️❤️❤️
2057साल बाट चिनेको सम्राट गायक गाइका
सिला आले सर्मिला गुरुङ प्रमिला लक्ष्मी न्यौपाने बिमाकुमारी दुरा मुना घर्ति देबी घर्ति सम्मान छ
q
sure dear diju dont worry we always with you ❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏🇳🇵🇦🇪🇳🇵🇦🇪
आहा कति खुसी लाग्यो दिदी मलाइ अति मन पर्ने
सिला आले राजु परियार फ्यान जति यता हाजिर हौ हजुर 🙏🙏🙏🙏
👇️
राजु परियार लाई सब ले माया गरौ जसको गीतमा पनि गाउनु हुन्छ धेरै थोरै नभनी ।सब ले काठमाडौ मा घर गराए राजुको अहिले सम्म सुनिएको छैन किन होला ? बधाई छ राजु शिला लाई
राजु परियार दोहोरी गाउनै जन्मिएका हुन् जस्तो लाग्दछ ।
आहा क्या दामी..राजु परियार दाइ सिला दिदी ।शुभकामना !!
Aaha Kati ramilo Dhori Raju and Shila dd ko thanks
दोहोरीको राजा यसै भनेको होइन 😍
म राजु जी लाई लोक दोहोरी काे legend मान छु है तपाईं हरुनी ।🙏🎶🎤😍
राजुलाई लोक दोहोरि को राजा त्यसै भनेको होइन रहेछ
राजु दाइ सर्वहारा दोहोरी को राजा हो
ABA loksangit ko legend bhanda legend gayak Didi back on field ABA hernus Kate thulo uchai ma pugcha loksangit..mero samman Didi Ra Raju dai lai..
Dilo aayo kada aayo rajudada rw sila dijuko anyway lovely dohori video💃💃💃💃💃🕺🕺🕺🕺
आहा कति रमाइलो दोहोरी हो शिला दिदी र राजु दादा को ❣️❣️❣️❣️🙏🙏🙏🙏
राजुदाईलाई देख्ने बितिकै दैडिएराको म😉😊😊😘😘😋
तपाईहरु दुबैको गायन शैली लाई सलाम ।
राजु भाइ मलाई सारै मनपर्ने कलाकार ।
शिला बहिनीको स्वर - प्रयोग भएका शब्दहरु र टुक्का अब्बल छन । वहाँ लाई नमन ।
उत्तरोत्तर प्रगतिको शुभकामना ।
nice veri nice sang raju sar and sila sis bathai chx all tim lai
अहिलेसम्म धेरै गित सुनियो तर शिला दिजुको स्वरजस्तो कसैको लायन?? राजु सरत लोकदोहोरीको राजानै हुनुहुन्छ ? नमन दुबैजना प्रति🙏🙏🙏🙏
Nice Raju dai didi
राजुपरियार तथा सिलाअालेकाे तिजगित राेमान्टिक लाग्याे धन्नेबाद
राजा राजु, अनि सुरिली शीला मज्जा आयो।
जाड खानीलाई कहिलै पैसाको हर्जा हुदैन सहि हाे
आहा हाम्रो पालाको दोभान दोहोरि मा लाइभ गाउने चर्चित जोडी आज नि कति रमाइलो गीत गाए का हुन ! यो जोडी अहिले पनि खुब जमेको छ र दर्सक ले औधी रुचाएको छ ! लम्जुङ्ग 😘
सम्मान छ राजु परियार र शीला आलेलाई देबी आले संग गाएको कति राम्रोदमाइको छोरा पछिको सबसे रमाईलो ठट्उली आजको ।
Raju dai & sila dd 🙏
Ati ramro teej geet
शिला दिदि को गित को साथ साथै हासो नै कडा छ
त्यसै राजु परियार दाजुलाई दोहोरीको राजा भनेकोता होइन रैछ कति मिठो सब्द त्यही माथी शीला आले दिदीको हासो अनि सब्द धेरै रमाइलो गरे यो भिडियो हेरेर thank all 😄😄🤩🤩
Sarai man paryo yo song ramailo lagyo derai derai asmmn ch lok dohori tim lai 🙏🙏🙏🙏🙏👌👌👌👌👍👍👍🥰🥰🥰
@@shreeprasad8891 asl
@@shreeprasad8891 l
Wowowowow hasda hasdai sakio 🙏🙏Raju pariyar &shila aale
Ramailo lageu Raju dai and shila Didi ko dohori
लोक दोहोरी का बादसाह राजु परियार कति सहज सरल जवाफ सवाल साथ मा सिला दिदी पनि बधाई छ सम्पिर्ण लाई
Thanku so much
कति कडा दोहरी, राजु सर, शिला जी साह्रो मज्जा आयो ।
wow super raju and shila diju la badhi xa hjr hur li
Sarai ramro lago raju dai ko ra silla aale Didi ko
ओहो आजको दोहोरी सुन्दा सारै भन्दा सारै रमैलो लागो न सक्कियनी हुन्थियो नि जस्तो भाको सारै रमैलो छ ।
#शिला_दिजु #अनि__राजु_दादा💞💕💕💕
अहा अति रमाइलो दाेहाेरि....👌👌👍️🙏🙏
@@ganeshsherpa9077 😂😂😂
अब मज्जाले हेरिन्छ लौ सिला दिदी र राजु दाइ को धोहोरी
suparr het safal jodi
Raju dai best
रमाइलो पनि अति नै भो ठुलो बाबा र शिला ठुलो ममि को गीत
Maile first time inderni hererw sila aunty lai chineko hjr ko ma big fan vayo aunty 😘😘❤❤
Sweet teej git raju dai n shila
Raju ani sila di Dubai gayak malai Sarai man par6s
अाहा धेरै राम्रो राजु परिवार र शिला अाले जि लाई हार्दिक बधाई छ जय नेपाल 🙏🙏
नेपाली समाज र सस्कृती भित्रको बिकृती लाई कलाको माध्यम बाट सटिक र छोटो बिस्लेषण ।रमाइलो लाग्यो बधाई शिला दिदी र राजु दाजु मा ।
dohori vaneko ysto hunuparxa khub maja ayo herda ani sunda
wow Raju dai always rock
कहिले हो सिलामेडम अलि बुडेसकाल लागने सधै उस्तै योङ 20 बर्स पहिले जस्तै अहिले पनि बरदान पाउनु भाको हो।राजु जि नि उसस्तै सहपाटिहरु।
अरु दिनको दोहोरीम सिलाले पेल्नु हुन्थियो अजा चै राजुले पेलेको पेलेइ हहहहह कति मिठो टुक्का हो राजुको 🎤🎤👏👏👏👏👏👏
आहा निकै रमाइलो दोहोरी दाजु दिदिको
wow damee hok raju shila yesari nai gaudai hine ko ajhai sunna pau
राजु परियार अनि सिला आले को दोहोरी हेरेनी कहिले नपुग्ने राम्रो गायक गायिका
दिनमा 2 चाेटि सुन्छु सिला दिदी र राजु दाईकाे दाेहाेरी सारै रमाईलाे लाग्छ
Best of luck
Ramro dhohori maja aayo
लोकदोहोरी को king an queen को गित जति हेरे पनी धितै पुग्दैन , रमाइलो भो दोहोरी fantastic, super
Lok dohori king raju pariyar lai saman xa🙏❤️❤️❤️❤️
Sarai ramailo dohori ko king raju daju ani shila didi ko voice beautiful
सल्युट छ ए वन टिम प्रती सल्युट छ महान नारी प्रती।
सिला दि र राजु दाइको गित उत्कृष्ट लागेयो राजुको रमाइलो बल्ल हेरेहुमला भाग २ पनि ल्याउनु है दि
🌹🌹🌹🌹🌹🌹
सार्है रमाइलो दोहोरी आयो है ल राजु दाइ र शिला दिदी का फ्यानहरु कति हुनुहुन्छ सबै हाजिर हुम्त छिटोभन्दा छिटो ।
Shila didi le purano din yad graidino vo raju dai Lai euta tij ko geet ma jadle khub matxa ho raju Dai kti ramailo
Dherai ramailo vayo
शीला दीदी सारै मन पर्छ मलाई राजु दाजु को त झन् के कुरा गर्नु शीला दिदीको गीत त धेरै सुनिन्थ्यो पहिला यति राम्रो दोहोरी गाउनु हुन्छ भनेर सोचेको पनि थिएन अहिले खोजी खोजी हेर्छु दीदी को गीत ठूलो फ्यान दीदी को मिस यू दीदी 🙏❤️❤️❤️
यति रमाइलो यस्तो पो त दोहोरी भनेको धन्यवाद राजु र शिला दिदी लाई
Nice babal waw
Sarai ramailo
दाइ लेत कडा दिनु भए छ बासतमा सिलादिदिकाे साेरपनि मिठाे अाहा ।।।💐💐💐🌺🌺🌺🌺🌷🌷🌷🌷🌵🌵🌹🌹🌹🌷
Wow dd ani raju dai. Nikai hasiyo dohori sunera…omg Kati ramailo
यो होनी तरिका आखिर legendary भनेको legendary नै हुनी रहेछ यार धेरै रमाईलो😀😀😀😀😀
राजु दाइको दौँतरी बल्ल भेट भयो शिला दि को धेरै राम्रो हासो राजु दाइको ठट्यौली सारै मज्जा आयो 😍😍🙏
आहा निकै रमाइलो दोहोरी आदरणीय दाजु अनि दीज्यू प्रति नमन्🙏🙏
सारै रमाइलो गित 💖 रक्सी खाने लाई पैसा को हर्जो हुदैन सहि कुरा हो
Yasto po dhohori👍👌
Wao....Super...!!
धेरै राम्रो राजु भाइ र शिला बहिनीको दाेहाेरि जति हेरे पनि धितै मर्दैन ❤️❤️
राजु दाइ र दिदी हजुरको गित सुन्दा त यो खाडी मुलुकको 55 degree गर्मी पनि हास्दा हास्दा कता जान्छ जान्छ ।
raju dai le hasaunu hasaunu vo बबाल दामी रमाइलो
Wow king ra queen ko dohori le jahile ni dhamaka hunx keep it up
सिला दिदी र राजु दाई काे दाेहाेरि सुनुकाे मजा बेग्लै छ नि तर सिला दिदी नेपाल अाय पछि दाेहाेरि काे माहाेलै बेग्लै भयजस्ताे लाग्छ मालाई त दिदी काे जुनसुकै गित सुनुम यति मिठास हुन्छकि तेसमा अजै दिदी काे त हासाेनै काफि छ नि सम्पुर्ण मा मिठाे सम्झना👌👌👌👌👌👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌺🌺🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌼🌼🌼🌼🌷🌷🌷🌷🌷
दोहोरी मा सबै भन्दा मिलेको जोदि हो यो।
Ati ramro
Aaahahahah sarai ramailo lagyo ChemjongMaboh
रिन माथी रिन सानू यो राजुले बोकेनी
भट्टी जान छोड्दिन ढ्याङ्रो ठोकेनी 😂😂😂कडा दोहोरी o my god hasda hasda pet dukyo ❤️❤️❤️🌹🌹🌹🌹
Jor dar vo teej geet mero daju raju pariyar and silla ale didi ko
सिला र राजु भएको ठाउँमा त
साह्रै राम्रो हुन्छ रमाइलो पनि
धेरै रमाइलो लाग्यो
झन्डै मरिएन हास्दा हास्दा आज😆😀😄😃उफ सारै रमाइलो
Dherai ramro lagxa Lok dohori badsaha Raju Pariyar ra Bahucharchit lokpriye gayika Sila Aale didi ko mitho vocal sahit mitho muskan pani dherai ramro ramailo tij live dohori.
Dami xa dd teej song
हुहु रमाइलो भयो शिला दिज्यु को च्यानल भेटियो अब मज्जा आउने भो म पनि सदस्य भाको छु है राम्रो दोहोरी ल्याउनु ल आगमी दिन को सुभकामना
अति नै रमाइलो भयो है आज राजु जि र सिला जि को दोहोरी फुलमाया जि को पनि दोहोरी कहिले सुन्न पाइने हो सम्पुर्ण दिदिबहिनी लै तीजको शुभकामना 🙏🙏🙏💘💘💘💚💚💚
सारै रमाइलो लाग्छ सिला दिजु र राजु दाइको दोहोरी सुन्दा🙏👌👌👏👏👏👏🎼🎼🎼🎼👌👌👌
sarai ramelo dohoree sadhai yastai harna paeyoss
गायक राजु र गायिका शिला आले को दोहोरी यसरी नै सुनुरहनु अति नै रहर छ
दामि छ ।
He he kati ramailo dohori k manche hasilo ra ramaila vay paxi ta geet pani ramailo aune raixa love you so much both
कति रमाइलो हो के❣️❣️❣️❣️अति राम्रो छ्🙏👌👌👌
पैला का पुराना गित सुने जस्तै लाग्छ दाई
नमस्ते 🙏 शिला दीदी मीठो तीज गीत
कति रमाइलो दोहोरी सफलता को शुभकामना
Congratulation excellent lokdohari ka maha gayak Raju pariyar sir n singer queen sila nani ko bejod Haase ras really nepali samaj ko real picture ho yo sabai team n special for mother of lokdohari sarmilaGurung n others acters thanks.
Wow aja ra voli xuty aba yo geet sundai basdai❤️❤️❤️