मलाईनि साह्रै मन पर्यो चेतना मुलक भिडियो, कसै संग मेल खाएमा संयोग मानिने छ, गाडीको पछाडी लेखेको पढेको थिए आज सम्झिए, " पहिला पहिला मान्छेले जातभात देखाउथे अहिले औकात देखाउछन" साह्रै मन छोयो भिडियो हेरेर।
नमस्कार म यस कथाकी लेखिका कल्पित मिनु कार्की 🙏 यो भिडियोमा धनी दिदिको भुमिकामा खेलेकी छु, के -कस्तो लाग्छ आफ्ना प्रतिक्रिया दिनुहोला है 🙏कमि - कमजोरी त धेरै नै छन त्यही कमिकमजोरीलाइ औल्याएर तपाईंले प्रतिक्रिया दिनुभयो भने त्यही नै हाम्रो ठुलो सफलता हो🙏 सबैमा धेरै - धेरै माया❤
आहा!! कहिले आसु ,कहिले आक्रोश ,कथाले मागेको खण्डमा दिन सक्ने बहुप्रतिक्षित मान्छे भनेकै मिनु कार्की हो सलाम छ🙏 सानी बुनुको अभिनय पनि खत्रा लाग्यो ,बिचरा गरिब भाइ❤ समग्रमा कथाबस्तु ,अभिनय सबै राम्रो लाग्यो अझै धेरै भिडियोमा देख्न पाइयोस दिजु मिनुलाइ सफलताको शुभकामना 🎉
अभिनय छेत्रमा अब्बल प्रतिभा भएको लेकन बिधामा धेरै खुबी भएको जस्तो सुकै कथाबस्तुमा राम्रो भुमिका निर्बाह गर्ने सक्ने प्यारी बहिनी मिनु को अभिनयले साच्चिकै अन छोयको छ साथै बिचरा भाइलाई देख्दा मन दुख्यो कति आशा बोकेर दिदि लिन गयका थिए निस्ठुरी दिदिको हेपाइ सहेर फर्किए जति सुकै महलमा बसेपनी आफ्नो जन्म दिने आमा मातृभुमी बालापन कहिल्यै भुल्नु हुदैन यो कथाले धेरै कुरा सिकायको छ बुझ्नु जरुरी छ सम्पुर्ण यो टिमका कलाकारलाई बधाई अनि सुभकामना 💐🎊🙏
All the best minu ji..and sampurna team laai.farak role nivaunu vako maa ramro vaxa.yo katha samaaj ma ghateko xa..waha haru le herda vavuk awasya hunuhunxa... katha lekhni khubi minu ji maa xa🙏
यौटै खोख बाट जन्मियर तेसै घर बाट गयकी चेली हुनि खानी धनि भय पछि माईती नै बिर्सनी हुन्छन् गरिब को न त नाता हुन्छ न त आफन्तै सन्देश मुलुक भिडियो मनै छोयो👌👌🙏♥️♥️
कथा लेखन जस्को भएपनी अनुहार र ब्यहोरा चै ठ्याक्कै मिल्यो है दिदिको, पोइ पाएपछी पैसाको अनुहार देखेका दिदिहरु एस्तै हुन्छन, नत्र त तेइ आमा अनि तेइ भाइ त हो नि, फरक के हो भन्दा पैसा, बिचरा, भाइको पो माया लाग्यो, जे होस कथा राम्रो छ
सारै मन छाेयाे सम्पुर्ण कलाकार टिमलाइ सफलताकाे शुभकामना र नजिकिदै गरेकाे हरितालिका तिज तडक भडक र देखाबटि फेसन हाेइन हाम्राे सँस्कृिति रिति रिवाज नबिर्सेर मनाउ फेरि पनि सँम्पुर्ण हिन्दुहरुमा तिजकाे शुभकामना।
सारै मन छुने सब्द
यथार्थ सामाजिक चित्रण धन्यवाद छ।
मलाईनि साह्रै मन पर्यो चेतना मुलक भिडियो,
कसै संग मेल खाएमा संयोग मानिने छ,
गाडीको पछाडी लेखेको पढेको थिए आज सम्झिए,
" पहिला पहिला मान्छेले जातभात देखाउथे अहिले औकात देखाउछन"
साह्रै मन छोयो भिडियो हेरेर।
Matiyki didi
राम्रो लाग्यो सिरियल निरन्तर आइरहोस
Tq❤❤❤❤sir
हकिगत काहानी मा आधारित कस्तो मन छोयो एस्ता दिदी बहिनी कसैको हकिगत मा नहोस
सारै मन छुने भिडियो रहेछ ❤❤❤
❤❤❤❤❤❤
ल बधाई छ अागामि दिनमा अझ मार्मिक रबन्दैजाउा🎉🎉🎉
😮 0:00 0:00 😅 0:00
❤❤❤❤❤ राम्रो छ
नमस्कार म यस कथाकी लेखिका कल्पित मिनु कार्की 🙏 यो भिडियोमा धनी दिदिको भुमिकामा खेलेकी छु, के -कस्तो लाग्छ आफ्ना प्रतिक्रिया दिनुहोला है 🙏कमि - कमजोरी त धेरै नै छन त्यही कमिकमजोरीलाइ औल्याएर तपाईंले प्रतिक्रिया दिनुभयो भने त्यही नै हाम्रो ठुलो सफलता हो🙏
सबैमा धेरै - धेरै माया❤
राम्रो छ दिदी ,हजुको काम नराम्रो हुन सक्देन के ,अझोइ राम्रो होस धेरै शुभकामना 🎉
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
नमस्कार म यो vdo सुटिङ गर्ने क्यामरा मेन 🙏💕
राम्रो रछ समाजमा यस्ता घट्ना कति छन
कदा सिरीयल मेरो दोस पर्गतिको अझै सुभकामना साथि❤❤
मलाई त याे भिडियाे हेरेर रुन मन लाग्यो
यस्तो त हुदैन चेली धनि भय पछि माईती लाई हेरछन् यो त अति नै भयो मन परेन
आहा!! कहिले आसु ,कहिले आक्रोश ,कथाले मागेको खण्डमा दिन सक्ने बहुप्रतिक्षित मान्छे भनेकै मिनु कार्की हो सलाम छ🙏 सानी बुनुको अभिनय पनि खत्रा लाग्यो ,बिचरा गरिब भाइ❤
समग्रमा कथाबस्तु ,अभिनय सबै राम्रो लाग्यो
अझै धेरै भिडियोमा देख्न पाइयोस दिजु मिनुलाइ सफलताको शुभकामना 🎉
Tq so much hjrko सल्लाह सुझाब को धेरै आशा गरेका छौ
❤❤❤❤❤
Thank you So much तपाईंको साथ सहयोग ,सुझाव, सल्लाह हमेसा पाइराखुँ🙏
वा आफूले चैई रूवाउने भाई लाई 😢😢❤❤❤हैन दामी छ हजूर तिज को कथा 😪😪😘😘🥰
समाज मा यस्तैपनी हुनि गर्छ तर सम्पति को घमण्ड गरेर माइती लाई बिर्सनु हुँदैन समाज को आँखा खोल्न लाई बनेको भिडियो राम्रो छ सबै टिम लाई धन्यवाद छ😊
धेरै -धेरै धन्यवाद सर्🙏
⁶ 😅
Sarai man xoyo yo video le
भिडियो ।।।आयो है ।।।।।।।।म हेर्दै छु । पहिलो comment
Tq sir
Tq ❤❤❤❤❤
सारै मन छुने मुभी चेतना कोलागी
धेरै राम्रो लायाै याै भिडियो
सारै राम
ग।उघरम। परेको घटना सम।तेर गर।नु भएको रइछ। सबै कलाकार टिमहरसल।इ शुभकामना ❤❤❤❤❤🎉🎉🎉
Lĺo
Q
अभिनय छेत्रमा अब्बल प्रतिभा भएको लेकन बिधामा धेरै खुबी भएको जस्तो सुकै कथाबस्तुमा राम्रो भुमिका निर्बाह गर्ने सक्ने प्यारी बहिनी मिनु को अभिनयले साच्चिकै अन छोयको छ साथै बिचरा भाइलाई देख्दा मन दुख्यो कति आशा बोकेर दिदि लिन गयका थिए निस्ठुरी दिदिको हेपाइ सहेर फर्किए जति सुकै महलमा बसेपनी आफ्नो जन्म दिने आमा मातृभुमी बालापन कहिल्यै भुल्नु हुदैन यो कथाले धेरै कुरा सिकायको छ बुझ्नु जरुरी छ सम्पुर्ण यो टिमका कलाकारलाई बधाई अनि सुभकामना 💐🎊🙏
Tq so much ❤❤❤❤❤❤❤
धेरै - धेरै धन्यवाद दिज्जु❤यसरी नै तपाईंको साथ ,सपोर्ट हमेसा पाइरहनेछु भन्ने कुरामा बिस्वस्त छु🙏
म भए त मेरो भाइलाइ सबै कुरा किन्दिएर धन्टौउ गले लगाएर । उडेरै माइत पुग्थिए वरै 😢😢
All the best minu ji..and sampurna team laai.farak role nivaunu vako maa ramro vaxa.yo katha samaaj ma ghateko xa..waha haru le herda vavuk awasya hunuhunxa... katha lekhni khubi minu ji maa xa🙏
❤❤❤❤❤❤
Tq so much ❤❤❤
धेरै - धेरै धन्यवाद सर 🙏 तपाईंको यो साथ सपोर्ट हमेसा पाउनेछु भन्ने कुरामा बिस्वस्त छु ❤
गाभ त आफूलाई साह्रै मनपर्छ
गरिब भएपछि कतै बाट पनि साथ आफन्तको टाढा हुने हुन्छन् एकै ठाउँबाट जन्मेको पनि बिरानो टाढा हुदोरहेछ जिउँदो गाडनु पर्ने
बिचरा गरीब भाई ❤❤❤❤❤❤😢😢😢😢😢😢😢
😢😢😢
मन परो राम्रो छ 🎉❤❤🎉🎉
एक दम मन पर्यो हजुरको अभिनय, तिजको शुभकामना
"छुच्ची दिदी"
Thank you so much Sir
Malai poni acting ra Story dheraiii man parxa Xuchchi ko❤
सारै मनछुने सन्देश मुलक मुभी शुभकामना छ🌹🎉
बिरारा भायि😭😭😭😭
निकै मार्मिक कथामा आधारित भिडियो सबै जनालाई शुभकामना ❤❤❤❤❤❤❤❤
❤❤❤❤
यौटै खोख बाट जन्मियर तेसै घर बाट गयकी चेली हुनि खानी धनि भय पछि माईती नै बिर्सनी हुन्छन् गरिब को न त नाता हुन्छ न त आफन्तै सन्देश मुलुक भिडियो मनै छोयो👌👌🙏♥️♥️
धेरै धेरै धन्यवाद हजुरलाई ❤
❤❤❤❤ सारै मन हुने खाल को भिडीयो र दे ६
Ramro xa vidiyo astwi vidiyo herna Pau ❤❤
मलाई ठीक उल्टो छ दाई धनी म गरीब उहाँको घर गए कुकुर को जातिको को नि मान्दैन म त जाँदैन
मन् नदुखाउनु कुनै दिन hjr को शरण मा पर्ने दिन पनि आउछ
पहिलो कुरा जस्तै कठोर चेली पनि माइती प्रती यति पापी सोच्को हुन्नन।दोस्रो कुरा अन्तिम सन्देश यो उल्टो भो
♥️♥️♥️
कथा लेखन जस्को भएपनी अनुहार र ब्यहोरा चै ठ्याक्कै मिल्यो है दिदिको, पोइ पाएपछी पैसाको अनुहार देखेका दिदिहरु एस्तै हुन्छन, नत्र त तेइ आमा अनि तेइ भाइ त हो नि, फरक के हो भन्दा पैसा, बिचरा, भाइको पो माया लाग्यो, जे होस कथा राम्रो छ
सारै नै राम्राे छ
Yestai x 😢😢😢😢
मलाई चहि चेलिले कहिलै यस्तो गरदि जस्तो लाग्छ यो नचाहिदो
ल बधाई छ आगामि दिनमा अझै मामिेक बन्दै जाउस
Daju vai dani vaye garib di @bahini haru lai chindaina ra di bahini dani vaye aafno para dekhauxan yestai ho
😢😢😢
Super dami lagyo video
background sound मा नारायण गोपाल ले गायको सल्ला झै आमा ...... भन्ने गित बिस्तारै बजाको भा सुन मा सुगन्ध हुन्थ्यो ।।
वचेतनामुलक छ योभीडी यो इलेको 😭😭😭😭😭😭
Tq so much ❤❤❤❤
Thank you So much hjr❤
🎉🎉🎉
@@kailaofficial.⁰⁰😅i
धनी भयपछी मान्छे यस्तै मातेका हुन्छन 😭😭
Yesto video nabanayekai ramro yesto cheliy koi pni hudaina ra nahos pni
गरीब भए पछि यस्तै हो देखीएको छ
गरिब भाइ भनेर सारै हेला गरेउहै 😅😅😅😅
😘😘😘😘😘😘
Badhai x aune dinharu pani safal banos ❤
भान्जी लान्छु भन्दा टिभी नभए पनी मोबाइल नभए पनी गरीब भए पनी मेरो सात पुस्ता खाने मावली म जान्छु भन्ने डायलक को कमि भो ।
❤❤❤❤❤
❤❤❤❤❤
Samsamaik ghatna ko yathartha parak very nice.
😊
नमस्ते सम्पूर्ण भगवान् रुपी दर्शकहरुमा धनी दिदी र गरीब भाइको (short movie) कस्तो लाग्छ। हेरेर सल्लाह सुझाव दिनु होला धन्यबाद साथै हाम्रो youtube chanellai लाइक, कमेन्ट शेयर गरी सपोर्ट गरिदिनु होला।।।।
Wwwwwwww
Wwwwwwww
Wwwwwwwww
Wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww
Wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww
हयस्तो दिदिहुनभन्दात मोरेनिहुन्छ
निकै मार्मिक कथामा आधारित भिडियो ❤❤❤
❤❤❤❤😢😢
Dii
धनी र गरिब बिचको खाडल
धनी र गरिब बिचको खाडल लाई चिर्ने अति राम्रो सन्देश
❤❤❤❤❤❤❤
@@rmmedia4155000000000000000000000000000
@rnpnabodayakrisi3004 Thank you Sir🙏
धनिर बरिपको खादल यस्तै छ धेरै राम्रो
बरु मेरो भाइ ले मलाइ हेला गरुन 😢😢😢😢😢 भाइ लाइ यस्तो अलि बडि नै भो 😢😢
अति मार्मिक यथार्थ
याे संसार मा यस्तै धेरै को जीवन मा परेको हुन्छ होला 😮😮
Hami sabaeko aste dasa xa
Good .
Kati mn xune video ❤yo sandesh mulak video banaune sabai tim lai dhanyabat 👌❤❤
Good ❤❤❤❤❤
मेरो त आँसु आयो भाइ लाई देख्दा
हाम्रो प्रयास जारी रहनेछ यसैगरी माया गरिदिनु है 🙏
HUSS म गर्छु
कतिपय समाजमा घटिरहेको घटना लाई छर्लङ्ग दर्शाउनु भएको रहेछ अति राम्रो सफलताको काममा सम्पूर्ण टिमलाइ।
Tq so much ❤❤❤
धेरै धेरै धन्यवाद दोस्त❤
कथा अनुसार कलाकारकाे भुमिका 2०%
भाइ लाई हेला गर्ने दि लाई चाइ सारै रिस् उठेको छ👹
Safalta ko kamana all of u😍😍🥰🥰🥰
बिचरा गरीब भाई ❤❤❤❤❤❤
😢😢😢
Garib ko gharma hurke ki chori yati samma ghamandi bhako suhayana
के गने गरिब लाई सबैले हेलाँ गरदा रै छन के गने पैसा नभय पछि
कुर्कमिछोरि छि तो भाईको मायापनि नभयकि
Nice
❤❤❤❤❤❤
❤❤❤❤❤❤love you vai
😢😢😭
nanu ❤😢
Nice❤❤❤❤
❤❤❤❤❤❤tq ❤❤❤❤so much ❤❤❤❤
Nisthurixoro
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Kahie ta dede vaielhaie caha
Didi vaneki naramri bani pani naramro
Hort touching
कस्तो आईमाई रैछ
मलाई त सारै मन दुख्याे चेलि धनी भयपनि यति विधि त गर्दैनन् याे त बडि भयाे मैले त अाफ्नाे भाइ सम्झे
हजुरको यो माया सधै भरि यसरी नै रही रहोस् 🙏🙏🙏🙏💐💐💐💐💐
गरिब भाइभएपनि मन ठुलो हुनु प्रछ भगबानको बिस्वास ग्रनु प्रछ यकदिन अबस्य सफल भैइन्छ कसै सॅग झुक्न हुदैन।
Meri amai didi ta
याे भाईले ठिक भन्याे
यस्ता सम्पतिको ध्वास लगाउनेको भलो कहिलै हुदैन
अति उत्कृष्ट लाग्यो सफलताको शुभकामना छ सर👍️👍️👍️
SW de
बिचरा गरिब भाइ😢🙏🌹🌹🌹