बानेश्वरमा प्रहरीसँग आन्दोलनकारीको डरलाग्दो झडप - प्रहरीको घेरा तोड्न खोजेपछि हानाहान भयो भगाभाग

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • बानेश्वरमा प्रहरीसँग आन्दोलनकारीको डरलाग्दो झडप - प्रहरीको घेरा तोड्न खोजेपछि हानाहान भयो भगाभाग || Maiti Ghar || Nepal police
    Interview With
    Host - Jevish Poudel
    Camera\Edit - Shalik Ram Neupane
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #smart_tv #MaitiGhar #NepalPolice

ความคิดเห็น • 1.4K

  • @tulbahadurpariyar3076
    @tulbahadurpariyar3076 หลายเดือนก่อน +115

    सबै जनताले साथ दिनुपर्छ यो आन्दोलनमा ।

  • @Local.village2081
    @Local.village2081 หลายเดือนก่อน +48

    हामी सबैको समर्थन छ है यो आनदोलनमा 👍👍👍

  • @manitabhujel6620
    @manitabhujel6620 หลายเดือนก่อน +184

    आन्दोलन लाई सम् साम पार्न खोज्ने जो कई लाई नेपाली पन देखाउन हरेक युवाहरु अगी बडनै पर्छ !

  • @Yawa_entertainment
    @Yawa_entertainment หลายเดือนก่อน +23

    यो नानी जस्तो सबै जाग्नु पर्छ अब कत्ति बस्नु सहेर उठौ जुटौं भ्रष्टाचार मुक्त नेपाल बनाऔं 🙏🙏🙏🙏

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 หลายเดือนก่อน +62

    सहि कुरा गर्नु भो बैनी ।

    • @huntergaming8253
      @huntergaming8253 หลายเดือนก่อน

      Ta pani gayera sath dey jha ta vnda sano manchhe desh ko lagi aandolan ma gako xa t k herera basirako xas

  • @wavestationery1784
    @wavestationery1784 หลายเดือนก่อน +13

    मैले कल्पना गरेको यही आन्दोलन हो, सुरु भयो, सहभागी भैयो, धन्यवाद ।

  • @bhimthapa3088
    @bhimthapa3088 หลายเดือนก่อน +57

    बैनि को जोस देख्दा पक्का बिर गोर्खाली को झल्को दियो धेरै जोसिलो चेलि हजुर को साहास लाई सलाम हामि पनि हजुर हरु को साथ मा छौ सलाम बैनि 🖐

    • @karankarki800
      @karankarki800 29 วันที่ผ่านมา +3

      जुनसुकै नेता भएपनि नेपालको राजनीति मन परेन हो बहिनी।

    • @suryalal3322
      @suryalal3322 27 วันที่ผ่านมา

      @@karankarki800

  • @sumangahatraj-rq1nd
    @sumangahatraj-rq1nd หลายเดือนก่อน +17

    सत्ता कब्जा गरेर बालेन् शाहलाई प्रधानमन्त्री बनाउनु पर्छ भ्रष्टचारी घुसखोरीहरुलाई ज्यूदै जलाउनु पर्छ।

    • @balramgiri6704
      @balramgiri6704 หลายเดือนก่อน

      Mero man KO Kura vannu vayo 🙏🙏🙏🙏😊😊😊🤘🤘🤘👍👍

  • @arunshrestha4362
    @arunshrestha4362 หลายเดือนก่อน +33

    गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ
    यो देश को मुहार फेर्न लाई उठ। जय देश। जय देश।। जय देश।।।

  • @RatnaKRai
    @RatnaKRai หลายเดือนก่อน +3

    यो आन्दोलन साकार होस नया परिबर्तन आओस युवा शक्ति जिन्दाबाद

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 หลายเดือนก่อน +75

    भगवानले साथ दिउन यो नानीलाई एकदम सहि बोलेछ सलाम छ नानी यस्तैगरि सबै नागरिकहरू सडकमा जानुपर्छ एकजुट बन्नुपर्छ बङ्गलादेश को हालतमा लैजानुपर्छ प्रटेक घरबाट एक एक जना निस्कनुपर्छ भ्रष्टहरूलाई ढपाउनु पर्छ्

    • @krishnasilwal4824
      @krishnasilwal4824 หลายเดือนก่อน

      के को लागि कस्कोलागी यो कात्तिके केटी करायको

  • @jyotilalrana8375
    @jyotilalrana8375 หลายเดือนก่อน +9

    सलाम छ चेली तिमीलाई तिमी जस्तो यो देशलाई हजारौं चेलीको खाँचो छ र एक लाख जनता मात्र सडकमा आए परिवर्तन निश्चित छ। यी चोर हरू देश छोडेर भाग्न बाध्य हुनेछन्।

  • @DharmaTuladhar
    @DharmaTuladhar หลายเดือนก่อน +187

    प्रहरीलाई देशको माया होइन नेता भ्रष्टाचारी हरुको माया छ

    • @gyanukoirala6896
      @gyanukoirala6896 หลายเดือนก่อน +4

      प्रहरीलाई आ आफ्नो जागीर को माया मात्र हुन सक्छ माथिका आदेश मानेका मात्र होलान के गरुन पापी पेट को सवाल छ 😆

    • @RajkumarMukhiya-zh2rn
      @RajkumarMukhiya-zh2rn หลายเดือนก่อน

      Right

    • @Skbhai432
      @Skbhai432 หลายเดือนก่อน

      Right 👍

    • @jayachaudhary6802
      @jayachaudhary6802 หลายเดือนก่อน

      Desh bachaun lai police ko pani sath chahincha nepali janta sung hath maalo gare huncha salary time paincha desh sudharo bhane

    • @lovelysalamimagar
      @lovelysalamimagar หลายเดือนก่อน

      right

  • @dayarammahato1485
    @dayarammahato1485 หลายเดือนก่อน +1

    यो बैनी Brave lady of the Nepal. Go ahead बैनी जनता तपाईँको साथमा छन् ।

  • @torangurung3839
    @torangurung3839 หลายเดือนก่อน +55

    आन्दोलन जारी राखौ ! लाखौ नेपालीहरु तयार भएर बस

  • @RabinaShrestha-ii3ju
    @RabinaShrestha-ii3ju หลายเดือนก่อน +1

    Thank you so much
    Smart TV For video
    Love much to all those sweet comment🙏
    From Bhaktapur ❤️🙏

  • @akashrai317
    @akashrai317 หลายเดือนก่อน +194

    यी चोर भ्रष्टाचारिहरुलाई खेद्नै पर्छ।

    • @huntergaming8253
      @huntergaming8253 หลายเดือนก่อน

      Jana ta chor gayara sath dey ta pani neta jasto ta honi comment ma matra bhokney sath dina naauney😂😂

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb หลายเดือนก่อน +1

    आन्दोलन सेलाउनु हुँदैन ।फुर्सद मिलाएर हामी पनि आउनेछौ।जय नेपाल,,!

  • @AnnoyedFencing-hp4kb
    @AnnoyedFencing-hp4kb หลายเดือนก่อน +121

    यो जनताको आन्दोलन हो यस आन्दोलनमा तिन, करोड जनताले साथ दिनेछन्

    • @pvkoinch
      @pvkoinch หลายเดือนก่อน +2

      दिई हाल्यो नि यू ट्यूब बाट

    • @binodkhaire3078
      @binodkhaire3078 หลายเดือนก่อน +3

      ३ करोड मा कति जनता बिदेश छन कति सरकारी कर्मचारी छन कति एमाले को झोले नै छन सबै जना उठ्ने भने त जाठो केपी लाई तुरुन्त भगाउन सकिन्छ नि राजा भगाएको देश मा जाबो एउटा प्रधानमन्त्री हटाउन सकिदैन होला त??

  • @BharatkarkiKarkibharat
    @BharatkarkiKarkibharat หลายเดือนก่อน +1

    जागौ।जागो। यो। आन्दोलन। ले। भयानक।मुढ।लीनेछ

  • @लोकनाथथपलिया
    @लोकनाथथपलिया หลายเดือนก่อน +15

    छाडातन्त्र अव्यवस्था को नेतातन्त्र हटाउन
    जाग जाग यूवासक्ति जाग जाग
    छाडातन्त्र को नेतातन्त्र को
    घूसखोरि माफिया गिरोह को
    नेपाल सरकार मूर्दावाद
    जनता दमन बन्द गर
    प्रजातन्त्र मा
    पूलिस तन्त्र लाद्न पाइदैन
    पूलिस जनताको भिडन्त बन्द गर
    नेपाली जनता जिन्दावाद
    नेपाली पोल्टिकल पार्टी को तानाशाही लाद्न पाइदैन पाइदैन
    लूटतन्त्र बन्द गर
    युवा शक्ति एक हौ
    आन्दोलनकारि जिन्दवाद❤
    प्रहरी दमन बन्द गर

  • @nidiparsad7092
    @nidiparsad7092 หลายเดือนก่อน +1

    Proud of you all of our Nepali bro&sis Jay nepal

  • @johnthapa6100
    @johnthapa6100 หลายเดือนก่อน +30

    जागा नेपाली जागा 👍️👍️👍️

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 29 วันที่ผ่านมา +1

    नेपाल प्रहरीका बाउको बिर्ता हो र कार्यक्रम निशेध गर्न

  • @jagatlama3958
    @jagatlama3958 หลายเดือนก่อน +103

    त्यो मार्छु गोलि ठोक्छु भन्ने प्रहरी लाई भोलि बर्दी उतारी दियो भने के हुन्छ हालत त्यो प्रहरिको।

    • @KamalShahi-fq5nh
      @KamalShahi-fq5nh หลายเดือนก่อน +1

      केपी को गेडा खेलाउँछ त्यो प्रहरीले

    • @arbingurung430
      @arbingurung430 หลายเดือนก่อน

      Haha mero euta geda ek tipar ma lod matrai hunu parxa ktm k adha bhag and arko geda pura ktm dhosta

  • @SahensaRai
    @SahensaRai หลายเดือนก่อน +2

    Ganzi jantalai support xa hai❤❤

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 หลายเดือนก่อน +112

    चाेर भष्टाचारि नेता हरु लाई देश बाट लखेट्नु पर्छ हाे यि चाेर प्रहरि लाई पनि हानु पर्छ जनता ले

    • @user-um8fg9xx9b
      @user-um8fg9xx9b หลายเดือนก่อน

      Chor desh. Xod

    • @Thevoiceofkidsshorts123
      @Thevoiceofkidsshorts123 หลายเดือนก่อน +4

      दाई प्रहरीको यो बाध्यता हो 😢 यदि त्यो वर्दी न लगाएको भए यिनै प्रहरी दाजु भाई हरु हामी संग यसरी नै सडक मा हुन्थे 😢 मात्र यो बर्दीको इज्जत को लागि आफ्नो ज्यान न हेरी यसरी लडिरहनु भाको छ😮 प्रहरी लाई लखेट्ने होइन सलाम गर्ने ही😢😢 हरेक एक प्रहरी को मन मा हाम्रो भन्दा बढि देशको चिन्ता हुन्छ , हरेक प्रहरी को मनमा यी चोर भ्रष्टाचारी नेताहरुलाई यो देसबाट लखेट्नु पर्छ भन्ने हुन्छ जस्तो लाग्छ मलाई😮

    • @upamakoirala5059
      @upamakoirala5059 หลายเดือนก่อน

      Lakhetne hai jyudai khaldoma purne ho…bhagera india jane ta ho ni feri arko prachanda janmincha

    • @shovashrestha423
      @shovashrestha423 หลายเดือนก่อน

      👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

    • @BhimSendilkoty
      @BhimSendilkoty หลายเดือนก่อน

      Ad first Nepal police lai marne ho.

  • @bibasmgr401
    @bibasmgr401 29 วันที่ผ่านมา

    टाढा भए पनि यस्ता vdo हरु हेर्दा मन निकै गड गड भएर आउँछ_ जय नेपाल ❤

  • @tiljungrai9700
    @tiljungrai9700 หลายเดือนก่อน +24

    यो अन्दलोन सम्पुर्ण जनताको लागि हामी सबै रोड्मा आउनु जरुरी छ

    • @shantapokharel5304
      @shantapokharel5304 หลายเดือนก่อน

      सबैले साथदिउ जनतसबैजागौ

    • @suryalal3322
      @suryalal3322 27 วันที่ผ่านมา

      @@shantapokharel5304

  • @akashrajali4490
    @akashrajali4490 หลายเดือนก่อน +21

    जागौ युवा जागौ

  • @ramkarki3787
    @ramkarki3787 26 วันที่ผ่านมา

    नेपाली जनता जाग्नु होस् भरसटचारी र आतयचार को भन्डाफोर होस राजा आउ देश बचाउ जय नेपाल

  • @Jackmgr1255
    @Jackmgr1255 หลายเดือนก่อน +22

    नेपाल पुलिस ले अलि बिचार गर्नु पर्छ ल।जनता जागे कसैको बाउको केही लाग्दैन

  • @madhurai3225
    @madhurai3225 หลายเดือนก่อน +1

    अब चै केही हुन्छ हाे जया नेपाल हामी साथ छुउम है 💪💪💪💪💪💪💪👍️👍️👍️

  • @mailkirat
    @mailkirat หลายเดือนก่อน +13

    Good Job Guys🤞🤞👍️👍️👍️🙏🙏
    भ्रष्टाचारीहरुलाई झुण्डाउनै पर्छ। जेल काेच्नु पर्छ।

  • @karankarki800
    @karankarki800 29 วันที่ผ่านมา

    बङ्गलादेशको हैसित लिएर नेपालमा आन्दोलन गर्नु भनेको गलत हो। तर नेपालको राजनीति र नेपालको कानुन प्रक्रिया भित्र लिएर गर्नुपर्छ

  • @bijayamaharjan821
    @bijayamaharjan821 หลายเดือนก่อน +46

    प्रहरी सच्चा देश भक्त हाेईन

    • @rsdulal5295
      @rsdulal5295 หลายเดือนก่อน

      पुलिस र जनता जुधाइदिनी नेता जती मस्ति गरेर बस्नी ? यस्तो कतिदिन सहनी ?

    • @magarthapa3267
      @magarthapa3267 หลายเดือนก่อน

      प्रहरी पनि भ्रष्टाचारी नै त हुन

    • @Sangevae
      @Sangevae หลายเดือนก่อน

      Jay.. Pathivara mata

    • @FunnyYesss
      @FunnyYesss หลายเดือนก่อน

      प्रहरी का कारण नै यो देश पछि हटेको हो नेपाली जनता ले राम्रो गर्न खोज्या छ तर जैले पुलिस हिरो हुन्छ

  • @user-lo6lx5qs3q
    @user-lo6lx5qs3q 29 วันที่ผ่านมา

    अब सबैले यो आन्दोलनमा आएर साथ देउ हामी पनि यही छौ 1

  • @basudevchaudhary9694
    @basudevchaudhary9694 หลายเดือนก่อน +5

    जागौ नेपाली जागौ देश बचाउने जिम्मा युवाहरूको हो

  • @ganeshpande1035
    @ganeshpande1035 หลายเดือนก่อน

    युवा समुह लाई मेराे मेेराे सलामछ धरान १३

  • @ratnarajuprety8878
    @ratnarajuprety8878 หลายเดือนก่อน +14

    सुरक्षा घेरा ताेड्नु पर्छ ।

  • @indulimbu5780
    @indulimbu5780 หลายเดือนก่อน

    Sabai aakjulhut hune nepali jantalai derai derai dhannewat 🙏🏻🙏🏻🙏🏻👏👏👍👍😘😘😘

  • @janardanwasti2033
    @janardanwasti2033 หลายเดือนก่อน +11

    आन्दोलन सफलताको शुभकामना

  • @subashtamang9350
    @subashtamang9350 หลายเดือนก่อน

    सबै जनताले साथ दिनुपर्छ ❤❤❤

  • @birendrarai8553
    @birendrarai8553 หลายเดือนก่อน +6

    देश भक्त युवा हरु जिन्दाबाद

  • @neeraadhikari8195
    @neeraadhikari8195 หลายเดือนก่อน +1

    जय युवा अब राजा लेउ नेपाल र नेपाली बचाउ जयनेपाल माता

  • @ramkomar1630
    @ramkomar1630 หลายเดือนก่อน +11

    यो पार्टीको झोले होईन।देश भक्त जनता हुन।खाल गर्नु Oli सरकार ।यिनिहरुको माग जनताको माग हो।

  • @vijayatamang595
    @vijayatamang595 หลายเดือนก่อน

    अब हामी सबै आम नेपाली नागरिक एक भएर लड्नु पर्छ यो भ्रस्टचारी नेताहरुको बिरुद्ध।

  • @SangamMagrati
    @SangamMagrati หลายเดือนก่อน +10

    गर्नुपर्छ भव्य सफल पारौं

    • @pvkoinch
      @pvkoinch หลายเดือนก่อน

      हो हो। आफू घरमा बसी बसी आन्दोलन हुन्छ ?

  • @nischalchhetry3890
    @nischalchhetry3890 หลายเดือนก่อน +1

    प्रहरी देस को माया छईन भशटचार नेता माया रहेछ तेसजार्न जनता कुटपिट गरेको हो अब प्रहरी लाई पनि जनता छाडदोईन्न आफ्नो ज्यान जोगायर भागे हुन्छ प्रहरी पनि

  • @punyaramsulu5557
    @punyaramsulu5557 หลายเดือนก่อน +21

    भक्तपुरे बहिनी लाई धेरै धेरै नमन गर्नुपर्छ अानडोलन अझै बढाउन पर्छ

  • @prakasharyal1232
    @prakasharyal1232 หลายเดือนก่อน

    यो आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप नगरेर भस्टहरुलाई देशबाट लखेट्नु नै पछ अोलि सेरेको नेपाल प्रहरी पछि लाग्नु हुदैन देश बनाउनु पछ

  • @chhatrakarki7759
    @chhatrakarki7759 หลายเดือนก่อน +6

    सलाम

  • @laxmanthapa9595
    @laxmanthapa9595 หลายเดือนก่อน

    good job बधाई छ सम्पुर्ण जनमानस प्रति ।

  • @naradharggh2074
    @naradharggh2074 หลายเดือนก่อน +6

    हामीले बंगलादेशको विद्रोहलाई सम्झनुपर्छ। राष्ट्रमा तत्काल नयाँ परिवर्तन चाहिन्छ। त्यसैले जनता जसरी पनि प्रहरी ब्यारिकेड पार गरेर संसद भवन भित्र पस्नुपर्छ ।

  • @rajulama8915
    @rajulama8915 หลายเดือนก่อน

    यदी म पनि देश भित्र भाको भए यो आन्दोलनमा म पनि सरिक हुने थिएँ तर बिडम्बना देश बाहिर छ
    र पनि आन्दोलन कारी साथिहरुको लागि मेरो तर्फ बाट समर्थन जनाउदछु

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p หลายเดือนก่อน +31

    आन्दोलन कारण युवा ले माईकिंग गरे र शुरक्क्षाकर्मी लाई चेतावनी दिने पर्छ , के पी को ओर्डर मान्ने समस्त सुरक्क्षाकर्मी ,लगायत सेना हरूको जागिर पदमुक्त गरी देश निकाला गर्ने पर्छ. !!👍युवा आन्दोलन जिन्दाबाद. !! केपी ओली मूर्दाबाद !! युवा आन्दोलन सफल पारौं सफल पारौं !! जय. राष्टवाद. !!👍👍👍🙏😅

    • @santoshpanday3422
      @santoshpanday3422 หลายเดือนก่อน

      Yo sahee kuraa garya ho ...........jun jun praahari sena le daman garxaw yo bela bholi ko din ma karbahee hunexaw bhani announce garnu paryooo✌️✌️

  • @mixcreation.6735
    @mixcreation.6735 29 วันที่ผ่านมา

    जागिर हैन देश लाई माया गर तिमिहरु ले जागिर खादा सपथ लिएका शब्द हरु याद गर झोले नबन नेताको । जनता भएर देश डुब्न लाछ देश बचाउ योअभियान मा तिमिहरुले साथ दिनु भने यो देश ले मुहार फेर्ने छ

  • @pearlpandey2390
    @pearlpandey2390 หลายเดือนก่อน +4

    100 % Right

  • @ramjithapa3560
    @ramjithapa3560 22 วันที่ผ่านมา

    यो बहिनी कुरा सही छ जय नेपाल🙏🇳🇵

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +4

    जय युवा

  • @gamingop8767
    @gamingop8767 หลายเดือนก่อน

    आन्दोलनलाई साथ दिउ ।जयदेस ।

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn หลายเดือนก่อน

    यो तिन दलहरु हरुलाई नेपाल बाट नै खेदाउनु पर्छ अनि मात्र नेपाल बन्छ

  • @samirchapai1149
    @samirchapai1149 หลายเดือนก่อน +8

    प्रहरी ले बलपर्योग भ्रष्टाचारी हरूलाई हो

  • @AaganThapa
    @AaganThapa 29 วันที่ผ่านมา

    यो प्रहरी लाई पनि खस गरि सिपाही हरुलाइ छुट्टै क्लास लिनु पर्छ नेता ले गरेका काम को बारेमा स्पस्ट बुझाउनु पर्छ !

  • @RajuPaudel-n3y
    @RajuPaudel-n3y หลายเดือนก่อน +6

    केपि ओलि मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद

  • @surendrashrestha2631
    @surendrashrestha2631 หลายเดือนก่อน

    देश मा अन्याय,अत्याचार दुराचार बढे पछी जनता मा जाेश र जाँगर आऊँछ,आऊँछ।जाग युवा जाग।भ्रष्टाचारी लाई लखेट।

  • @NaubahineeMedia
    @NaubahineeMedia หลายเดือนก่อน +9

    यो बल्ने केटि लाई माओवादी को कार्यक्रम मा देखेको थिय

    • @5Starmeditation
      @5Starmeditation หลายเดือนก่อน

      JAHA DEKHI NI THIKAI CHHA

    • @BhimPortel
      @BhimPortel หลายเดือนก่อน

      K vo ta ani sahi xa vane Jo sukai party hos

    • @anishlimbu-wu8xp
      @anishlimbu-wu8xp หลายเดือนก่อน

      मेरो लाड़ो भन मुजि केपि ओलिको हलि

  • @yt.sarbin7331
    @yt.sarbin7331 หลายเดือนก่อน

    यो आन्दोलन मा पुलिसहरू पनि साथ दिनुपर्छ

  • @bijayshreewstav7331
    @bijayshreewstav7331 หลายเดือนก่อน +3

    भ्रष्टाचारी चोर नेताहरूले लखेट्नुपर्छ नेपालबाट

  • @RamKrishnaThapa-p3b
    @RamKrishnaThapa-p3b หลายเดือนก่อน

    मेरो पनि समर्थन छ यो आन्दोलन मा ❤❤

  • @user-mq2zy5gv4i
    @user-mq2zy5gv4i หลายเดือนก่อน

    हाम्रो देश हाम्रो नेपाल। जय बालेन। जय युबा।

  • @prayasrai419
    @prayasrai419 หลายเดือนก่อน

    बहिनीको आँट र हिम्मत देख्दा पक्का नेपाल आमाको छोरी जस्तो लाग्यो जतिपनि भ्रष्टाचारी छन यी सबैलाई हामी सबै मिलेर नेपालबाटै लखेटनु पर्छ नत्र बाँचुन्जेल राजनीतिमा लाग्न बन्देज लगाउनुपर्छ जय नेपाल🇳🇵🇳🇵🌙☀️

  • @SitaramAdhikari-js4zo
    @SitaramAdhikari-js4zo หลายเดือนก่อน

    परहरि साथिह‍ो योआनदोलनमा तपाईहरुलेपनि साथदिनुहोस नेताहरुको गुलामि भयर कतिदिन बसनु हुनछ

  • @user-zw3hl2qp9t
    @user-zw3hl2qp9t 29 วันที่ผ่านมา

    अबत खुकुरी घर घर लियर आउनुपर्छ जनता हो 🙏🙏🙏

  • @sandhyacoulagai7404
    @sandhyacoulagai7404 หลายเดือนก่อน

    यो बहिनि ले सहि कुरा गरनु भयो अबत जनता ले के गरछन भने कुरा अब थाहा हुनछ यो कुरा सारा नेता हरु ले बुजेना भने ठुलो दुरभागय भोग्नु परछ

  • @OmgTmg-l4l
    @OmgTmg-l4l หลายเดือนก่อน

    जय होस नेपालि जनताको

  • @dshekhar057
    @dshekhar057 หลายเดือนก่อน +1

    सहि कुरो भनेउ छोरी 👍👍👍

  • @BikalpaChaudhary-up2ml
    @BikalpaChaudhary-up2ml หลายเดือนก่อน

    जताततै सुरु भयाे नेपालमा यातायात काे जात्रा,आहा यसताे देखिरहन पाओस ।जनताले।

  • @kajikc9
    @kajikc9 หลายเดือนก่อน

    सम्पूर्ण नेपाली आउनु होला देश सके भ्रष्टाचार ले

  • @prakashbhatta7785
    @prakashbhatta7785 หลายเดือนก่อน

    यी नानी भविश्यमा नेपालको मन्त्री हुने भईन्

  • @DevendraThapaMagar-f7b
    @DevendraThapaMagar-f7b 29 วันที่ผ่านมา +1

    अब शहरबाट अन,दाेलन हुने भयाे😂😂😂❤❤❤

  • @serbahadurnembang6513
    @serbahadurnembang6513 หลายเดือนก่อน

    सबैले साथ दिउ आन्दोलनमा 😮😮

  • @sushilmanandhar237
    @sushilmanandhar237 หลายเดือนก่อน

    म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्याय पाउनबाट रोकेको छ । सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य प्रचार गर्नबाट रोकेको छ । सरकारमा रहेका राजनीतिज्ञहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी कामहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।

  • @aashakajikapali1883
    @aashakajikapali1883 หลายเดือนก่อน

    हे प्रहरि दाजुभाईहरु भ्रष्ट नेतालाई साथ नदेऊ आफूहरु पनि जन्तासम्झी जनतालाई नै साथदेऊ साथदेऊ।

  • @saharatube3634
    @saharatube3634 หลายเดือนก่อน

    अब सम्पुर्ण नेपालमा आन्दोलन भएर वोली सरकार लगायत अहिलेका संघियतामा आधारमा प्रष्ट रूपमा भ्रष्ट पार्ने नगर क्षेत्र लगायत वडागत रूपमा आन्दोलन गर्नुपर्छ र राम्रो काम गर्ने वडाहरुको कदर गरी उदाहरण स्वरूप सम्पुर्ण जनताहरू अघि बढ्नुपर्छ।

  • @AshishNepal-l4g
    @AshishNepal-l4g หลายเดือนก่อน

    भ्रष्ट नेताहरुलाई छोड्न हुन्न कार्बाही गर्नु पर्छ । यिनिहरुले लुटेको सम्पत्ति फिर्ता ल्याएर ठग नेताहरुलाई जेलमा कोचेर जनसरकार चलाउनु पर्छ । जय देश ।

  • @tekbahadur7056
    @tekbahadur7056 หลายเดือนก่อน

    बैनी लाई धेरै धन्यबाद छ

  • @somtamang1346
    @somtamang1346 หลายเดือนก่อน

    आन्दोलन गर्नु पायो भ्रष्टाचार नेता लखेटन पायो तरा यो ब्यवस्था बदाल्न पाउने छैन यो ब्यवस्थम सम्पुर्ण नेपाली को हकहित को कुरा समेटेको छन दलित जनजाति महिला सार्बहारा बहु सङ्ख्या अल्पसंख्यक हिमालि पहाडी महादेसक सम्पुर्ण जन्तको अब यो ब्यबस्था लै राम्रो कर्यन्यन गर्नु आन्दोलन को जरुरी छ

  • @ramparsurai4054
    @ramparsurai4054 หลายเดือนก่อน

    भ्रष्टाचारको बिरुद्धमा साथ देउ पुलीसहरुले पनी अब

  • @nishatheeng4991
    @nishatheeng4991 หลายเดือนก่อน

    Asakhta baye pani desh ko sthiti budhi rakheko chu. Andolan ma uttreka sabai nepali haru lai kotti kotti pranayam ani dhanyabaad.

  • @tuksedai4811
    @tuksedai4811 หลายเดือนก่อน

    केपी शेरे प्रचण्डेलाई लखेट्नुपर्छ।

  • @RoshanBohara-t6f
    @RoshanBohara-t6f หลายเดือนก่อน

    युवा जाग्नै प्रछ जय नेपाल्🙏🙏

  • @KaranChand-xg2ep
    @KaranChand-xg2ep 25 วันที่ผ่านมา

    पहाड तराई हिमाल मदेश बस्ति बस्ति बाट उठौ जाग जनता हो जाग

  • @dipaktimalsina6706
    @dipaktimalsina6706 หลายเดือนก่อน

    जग साथी हो नेताहरु लाई यो देस बाट लखेट्न पर्छ !! अनि मात्रै राम्रो हुन्छ !

  • @lalbahadur-sw8ul
    @lalbahadur-sw8ul หลายเดือนก่อน

    Thank u baini vanibsya KO Soch lai

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o หลายเดือนก่อน

    केपि चाेर देस छाेढ जय कुलमान जय बालेन जय रवि सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @heamtripathi9125
    @heamtripathi9125 หลายเดือนก่อน

    जाग जाग जनत सब जागाै....

  • @ChitraThapa-ky8en
    @ChitraThapa-ky8en หลายเดือนก่อน

    Right Sabina g go ahead

  • @manmohanrasaili3361
    @manmohanrasaili3361 หลายเดือนก่อน

    Aandolan safal rahos tatha santipurn rahos ,aandolan kariko mag Nepal sarkarsamma pugos good luck

  • @krishnashrestha8180
    @krishnashrestha8180 หลายเดือนก่อน

    Bhrastchari ko khilaf ma sbu nepali jsnta uthnai parxa jay yuba sangh jindabad