अब अंस दिँदै सकिन्छ सम्पत्ती अनि बुढाबुढी सबै बृद्धाश्रम जाऊ जब सम्म ज्यान हुन्छ कसैको अंस नलाग्ने मरे पछि सबै छोरा छोरी ले बराबरी बाँडेर अंस पाउने कानुन बन्दैन तब सम्म बाबा आमा ले रुनु पर्ने छ
Yo shahi bhayo chori haru ko kamai khane chora haru layi ansh dine ab tyoso nabhaye ramro hune cha afno life barbad garer chori haru le gareko ab ansh barabar paye kunai chori le dukh paudain dhanyabad sir
you all prolly dont care at all but does someone know of a tool to log back into an Instagram account?? I somehow lost the account password. I appreciate any tips you can offer me
@Luciano Milo i really appreciate your reply. I found the site on google and I'm in the hacking process atm. Takes quite some time so I will reply here later when my account password hopefully is recovered.
सबै तिर बराबर नै हुन्छ । उता तपाइको आमाजु दिदी र नन्दहरु छन भने यदि उनिहरुले पनि २०७२ असोज १४ गते पछि बिबाह गरेको हो भने कानुनतः तपाइको श्रीमानले पनि बुवा आमाको अंश लिदा उनिहरुलाइ पनि बराबर दिनुपर्ने हुन्छ 😁
नेपाली कानुन सँग सम्वन्धित् TH-cam Channel Nepal Law लाई म हृदय देखि नै धन्यवाद दिन चाहन्छु।।। दैनिक जीवन संग सम्वन्धित् कानुनी ज्ञान हामी माझ पस्कनु भएकाेमा।। Law for All Ignorance of Law is no Excuse.👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️
विवाहित छोरीले पनि निशर्त पाउछ ।मौलिक अधिकारमा विभेद हुने कुरै भएन।२०७६,७७ को नजिरले यहि भन्छ।२०७२पछि विवाह हुनेलेमात्र पाउने भन्ने कुनै शर्त छैन ।गुमराहमा पार्नु पनि .....हो।
खै कताको कस्तो नजिर रहेछ त । मैले त आजसम्म पाएको छैन र त्यस्तो होइन पनि । सवाल गुमराहको २०७२/६/१४ मा लैंगिक समानता कायम गर्न केहि नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ ले तत्कालीन मुलुकि ऐनको अशबण्डाको महलमा भएको "अबिवाहित छोरि " भन्ने शब्द हटाएर "छोरी " भन्ने शब्द राखेपछि मात्र बिवाहित महिलाले पनि मातापिताको सम्पत्ति बाट अंश पाउने बाटो खुलेको हो र हाल सम्पूर्ण अदालतहरुमा सोहि अनुसार अभ्यास भइरहेको छ ।
@@bindrashrestha5393 तपाइले ३०७६/७७ मा जहिलेसुकै विवाह भएको छोरी ले पनि पिताबाट अंश पाउने नजिर छ भन्नुभएको ले जानकारी पाउन अनुरोध गरेको हुँ । प्लिज मलाइ ने का प , अंक ,नि नं पोस्ट गरिदिनुहोला । नत्र फेरी गल्तिवश गुमराहको घटना हुनसक्छ मबाट
सर🙏 हाम्रो बुबाले दुई श्रीमती बिहे गर्नु भएको हो। जेठि आमा पोइला गए पछी कान्छि लेउनुभएको हो र जेठि आमा बाट दुई छोरा र दुई छोरी । र कान्छि आमा बाट हामी दुई छोरी छौँ। जेठि आमाको दुई छोरा मध्य जेठो छोराको मिर्त्यु भएको तर मिर्त्यु हुनेको पत्नी भएको र छोरी मध्य कान्छी छोरीको बिहे भएको। र कान्छि आमा मध्य दुबै छोरी अविवाहित हुम्। अहिले हामीहरुको बाबा आमा दुबै हुनुहुन्न उहाहरु यो सांसार बाट बिदा हुनुभयो। अर्को आमा तिरको दाइ भाउजुहरु सँग जहिले सनो सनो कुरामा पनि झगडा हुन्छ। जहिले बिहे गरेर जा भन्नु हुन्छ। जग्गाको कागजात सब्बै उहाँहरु संगै छ। तिमी हरुले जग्गा पाउन्नाै जाहाँ जे गर्न छ गर भन्नु हुन्छ। अब येस्को लागि हामिहरुले के गर्नु पर्छ सर। भानिदिनु पर्यो । नत्र भने हामी दुई अनाथले दुख पाउँछाै सर। येस्को लागि हामिहरुले के गर्नु पर्छ सल्लाह दिनु पर्यो सर🙏🙏
सर मलाई हजुरले सहयाेग गर्नु पर्याे । २०७२/०६/१४ अगाडि बिहे भएका छाेरीकाे अंश हक हुदैन भन्ने सर्वाेच्चकाे नजीरहरू कृपया दि दिनुस म पिडित छु यस्तै मुद्दाबाट । Please Help me.
अंश लियर बाउ आमालाई बिचिल्ली बनाउने प्रवृत्ति बढ्दै गयकोबेला यस्तो कानुन ल्याउँदा इच्छा मृत्युको कानुन पनि ल्याइयोस ता कि बुडेसकालमा दुख पायर बाँच्न नपरोस
namaste sir. 1) bacha pet ma huda ghar bata nikalyo. 2) bacha aile 2 barsha vayo. 3) bachako bau le ghar bata nikale pachi... aile samma court ma dukha diracha. 4) mudda chaleko 2.5 barsha vayo. 5) mana chamal, ansha mudda ra divorce sathai aru pani mudda cha. 6) mana chamal ko pesi ma 1lakh plus salary khane manche le project ko contract sideko dekhayera 18 hajar matrai salary dekhako chha. 7) bacha ko janma darta pani bhako chaina. 8) bacha ko bau le bacha lai aile samma swikareko chhaina ra swikardaina pani. 9) divorce ko mudda halda ekdum navako navako dosh diyeko chha. 10) sasu sasura le 2061 bs ma ek arka sanga ansha banda gareko ra sabai sampati sasu ko naam ma rakhi... sasurale chhora chhori ko sampurna ansha ko jimma ma linchhu vani kagaz pani gareko chhan. aba k garna sakincha?
यससम्बन्धमा त मैले यो तपाईंको प्रश्न हेरेर जबाफ दिने भन्दा पनि तपाईंको मुद्दा हेरिरहनुभएको वकिलले नै प्रत्यक्ष प्रष्ट सल्लाह जवाफ दिन सक्नुहुन्छ ।वहासँग सल्लाह लिनुहोला । उहाँले सम्पूर्ण कागजात हरु को अध्ययन गर्नुभएको छ त्यसैले सम्पूर्ण बिषयबस्तु उहाँलाई थाहा छ। मैले सुनेको भरमा उत्तर दिए भने गलत पनि हुन सक्छ किनकि तपाईंको विषयवस्तु गम्भीर छ
Abibahita को lage ta चाहिन्छ nai dheraiko थोरै vayni वर्ग पूरा तर bibahita लाई anasa सम्पत्ति dinuparacha vanera kanuna banauda sochera banaunu paradaina ra, chore lay ta patibata नि सम्पत्ति paune + maitabata नि सम्पत्ति paune ñiyma banaypache chorelay ta dabal anasa सम्पत्ति paune vayota , ani maitima ta yudhanai yudha jhagadako mahol garaidinu vayota hoinara त्यसैले sarakarlayyo khareja garanu parachanai pahilay jethiyo abihauta vanera tehi thika cha
हजुरमुवाले २०५३ सालमा ३ बुहारी मद्धे कान्छी बुहारीलाइ पालन पोसन र स्यारसुसार गरेकोले सगोलको केहि सम्पति बकस गरिदिनु भएछ तर अरु कुनै अंशियारको मन्जुरी नलिकन । २०५७ सालमा ठुली आमाले ठुलो बुवालाइ दिवोर्स दिदा मुद्दा हाली सगोलबाट आफ्नो भाग लिएर जानु भो तर बकसपत्र छोडिदिनु भएछ। ठुलो बुवा पनि चित्त भुझाई बसेछन। २०७७ मा आएर फेरि बकसपत्र चाहियो भनेर मुद्दा हालेछन । अंशबन्डा नभएको इस्थितीमा फेरि ठुलोबुवाले बकसपत्रमा दाबी गर्न मिल्छ कि मिलदैन ?
नमस्ते हजुर। म तराई भाषी प्रदेश नम्बर जिल्ला मैले पाँच कठा खेत किनेछ मोही। अनि एउटा उसको पावर ठूलो भएर मलाई त्यो खेत मसँग लिन खोजिरहेको छ। उसको पूरै प्रमाण नेपाली बनाइदिएछ उसको हजुरबाले त्यही भएर यसलाई कानुन के कसरी गर्नुपर्छ अनि भन्दिनुस् न।
३ काठ्ठामा छोरीलाई ७ धुर दिदा भाउजूले बेचेर खन्छ भनी ! यो तेरो घर हो र भन्छ । के को Gender Equality !! अलिकति दिदा बचन लगाउँछ Third Person Le .....Etra Ko Equality 😂🤣.
सर यदि पुरुषको पहिला नै बिहे भयको छ र त्यो पुरुषले अर्को बुडि ढाटेर बिहे गर्यो र कान्छि बिहे गरि सके पछि कान्छिको नाममा छ जग्गा जो नागरिकता कान्छिको माइतिको छ जुन बिहे दर्ता छैन तेसमा कानुन के होला
सर नमस्कार । यदि बाबू आमा बाट चार् जना छोरी मात्र छन छोरा छैनन सबै छोरी हरुको बिवाह भएको अवस्था छ । यदि बुवा ले ती चार जना छोरी मद्धे एक जना छोरी लाई पहिलै केहि जग्गा बकस गरीदियेका छन। हाल बा आमा मिर्त्यु भएका छन। अब बांकी जग्गा चार् जना को सयुक्त मा नाम सारी हुन्छ की तीन जना लाई पनी हुन सक्छ । र पहिलै बकस पएको छोरी को बकस बदर हुन्छ की नई र बक्स पायकी छोरी को बांकी रहेको जग्गा मा अंश लाग्छ की लाग्दैन ।कृपया सल्लाह पाऊँ ।
मैले आफ्नाे छाेरा बाट अंश लिएँ म आमा हँ ५बर्ष अगाडि मेराे अंशकाे आधीजग्गा झुक्याएर मेराे भाइले शेष पछि दान बक्शमा कागज गराएछ म यस्ताे दान बकस फिर्ता गराउन पाउछु कि पाउदिन ?कृपाया केही सुझाव पाइन्छ कि ?
Namaste ma tapai sag auta prasn sodhan man buba le mukhako varle yo yo timile lanu vani namema dinu vo adalad ma agsa sambadi kunai pani majuri bina afno afno name liako da ab kasari agsa banda ko majuri garn sakinxa sakindain
दिदी भाइ मा दिदी अबिवाहित बाबा आमा बिते पछि दिदी ले सबै सम्पती भाइ लाई दिनु भयो पालन पोसन गर्ने मौखिक सर्त मा पछि गयर त्यो पालना भयन अब अब अहिले आयर दिदी ले भाइ सङ्ग सम्पती माग गर्न पाउछ कि पाउदैन
सङरक्षक भनेको बिस्वास गर्न योग्य को बेक्ति हो आमा वा बाउ ले बिस्वास गरेको बेक्ति हो सङरक्षक को जानकारी बिना सहमत्ति बिना त्यो समपत्ति बेच बिखन गर्न पाइदैना कसै लै दिन पाइदैना योइ हो सङरकक्षक को अर्था
सजिलोसँग छोरीलाई अंश दिन चाहदैन परिवार अनि समाज त्यसैले अब छोरीहरु पनि आफ्नो अधिकारका लागि जागरुक देखिनुपर्ने भयो ।आफू बलियो भएपछी बल्ल छोरीचेलीले दु:ख पाउनुपर्दैन।व्यवहारमा पनि यो कानुन अब छिटो लागू होस् ।
बर्तमान संबिधान जारी हुनु पहिले बिबाहित छोरीले हाल संम अंशवण्डा पाई नसकेको अवस्थामा उनले अहिले अंश पाउने हुन्छ कि हुदैन।यदि पाउँदैनन् भने के कस्तो आधार मा नपाउने हो।र बैबाहिक स्थितिका आधारमा बिभेद पर्न संबिधान प्रदत्त मौलिक हक हनन हुदैन र?पाउने भय पतिको संपतिमा पनि हक हुदा दोहोरो अंश पाउदा यसमा पतिको कस्तो कानुनी हैसियत ,हुन्छ?समानताको मौलिक अधिकार रह्यो भन्न नसकिने हुदा कानुनले नागरिक माथि लैंगिक बिभेद दण्डनीय भनेकोछ। पारिवारिक तथा संपतिमा दम्पतिको समान हक रहदा संबन्ध विच्छेदको अवस्थामा पत्निको पैत्रिक संपति उपर पतिको हक के कस्तो हुन्छ? कृपया स्पष्ट पारिदिनु हुन्छ कि?
तत्काल प्रचलित कानुन ले जे व्यवस्था गरेको हुन्छ अधिकार र दण्ड सोहि अनुसार निर्धारण हुने भएकोले पहिले बिवाह भएकि छोरोले हालको कानुन अनुसार अंश नपाउदा त्यसलाई असमानता भन्न सकिदैन । सम्बन्ध विच्छेद हुदा पत्निबाट पनि पति तथा छोरा छोरी ले अंश पाउँछन् । महिलाले पति पिताबाट पाउने अंसलाइ हालको कानुनले अंगिकार गरेकोले त्यसलाइ दोहोरो अश भन्ने कुरा हुँदैन
Namaskar sir mero auta jigyasa xa hajur lai jastai ki mata pita kanxo vai sang basxa ra dai ansa liyera xutiyera alag basxa ra mata pitako name ma vako jiuni jami xutiyeko vaile pauxaki paudaina kanun ma k xa asko prabdhan
Sir namaskar mero bainele biva gareko 18barsa vaisakyo 1xori panix aafain biva gareko ho tara aile biva gareko xina bhanx buda panix xoriko janma darta pani garekox hamile 4aana jagga sastoma pani diya ra aafno khusile 6aana jagga pani diya tarapani purai anksa chaiyo vanx nadiya muda halxu vanx Hami 3daju vai xau muda lagxki lagdaina
वकिल ज्यु ले भने अनुसार कानुनले २०७२ असोज १४ गते भन्दा पहिले नै छोरीले ( चाहे मागेर बिबाह गरेको होस चाहे आफै भागेर बिबाह गरेको होस ) उनिहरुले अंश पाउदैन । अब आफै बुझ्नुस 🤔
Sir namaskar Jastai chori ko bhe 2073 ma vayo daju haru ani ama buwa le ansa banda 2065 saal ma garisaknu vayo aba chori le ama buwa ko mirtu pachi ansa pauxa ki paudaina sir
वकिल ज्यु ले भने अनुसार कानुनले २०७२ असोज १४ गते पछि बिहे भएको छोरिले पनि अंश पाउने प्राबधान छ रे भनेपछि बुबा आमा हुँदै दाजुभाइ सरह अंश पाउनु पर्नेहो त्यसकारण बुवा आमाको मृत्यु पछि मात्र भनेर अंश कुरेर किन बस्ने ? त्यसकारण चाहानु भयोभने अंश पाउ भनेर मुद्दा लड्नु सक्नुहुने रहेछ ।
अंश भन्ने बित्तिकै सगोलको ऋण धन सबै भन्ने बुझिन्छ तर सगोलको मात्र है । कसैलाई ऋ५ बोकाउने नियतले बनेबनाएको जस्तो देखियो भने त्यस्तो अवस्थामा ऋण बन्डा नहुन सक्छ
Sir namaskar mero baba le 2 jana bihe garnu vayeko mero momi le ans pau vanira mudda halnu vako jit poni vayo hami 3 jana chhori ra momi gari 4 jana lai ans dinu vayo court bata tra mero kanxi aama ra baba le didaidina vanu hunxa hamile lalpurja poni paesakiyo tra huwa haru le hamilai bhogchalna poni garna dinu vako chhaina adalat bata pako sampati ma ani ulto ulto bolira jhan kanxi aama le aafnu baini feri dewarni banaunu vako ho huwale ahile huwa ko baini lai mudda halna pathaunu vaera ulte hamlai mudda halira hami sga mana chawal Rs25000 dinuporxa ra hamile adalat bata pako ansa badar gari huwalai hamile pako ansa dekhi dinuporxa vanu vako xa abo hamile k garnu porxa sir vanidinusna hamile kasto partiuttar dinu porxa ra yo case feri kati samye lagne ho sir plz vanidinusna
2062 saal mai bihe vayera santaan pani xa tara ahile divorce garera baseko.divorce paxi Patiko name ko nagrita tyagera babu ko name bata nagrita liyera baseko xa aba maiti bata angsa paunxa?
सर मेरो बाबाले आफु बिरामि भएर दादा र मम्मिको नाममा सम्पत्ति गरिदिनुभयो । पछि दादा बित्नुभयो तर उक्त दाईको नाममा भएको सम्पत्ति भाउजुको नाममा आयो र मामुको नामको जग्गामा खरेयान मात्र छ तर घर भाउजुको मा छ । भाउजुले बाउआमा नहेरेर छुट्टेर बस्नुभो मैले बाउआमा हेरिराछु र म अविवाहित छोरी हुँ । अहिले मामु पनि बित्नुभयो बाबा हुनुहुन्छ तर उहाँको नाममा सम्पत्ति छैन अब भाउजुसँगबाट उक्त सम्पत्ति बाबाको नाममा फर्ता ल्याउन के गर्नुपर्छ र त्यसमा म अंशियार हुन्छु या हुन्न पिलिज सर बताईदिन पर्यो
बाबाले पहिले आमा र दाजुको नाममा जग्गा गरिँदिदा अंशवण्डा बाट गरिदिनुभएको हो कि त्यतिकै राजीनामा वा अन्य कुनै ब्यहोराले गरिदिनुभएको त्यो अनुसार अहिले गर्मी कारबाही फरक-फरक हुन्छ अंशवण्डा बाट जग्गा गएको हो भने तपाई बुबाको मात्रै अंशियार हो तपाईंले भाउजुको नामको जग्गाबाट अंश पाउन सक्नुहुन्न तर अन्य व्यहोराले गएको हो भने तपाई पनि अंशियार हो अंश पाउन सक्नुहुन्छ । त्यसमा पनि सोच कारोबार हुँदा तपाईँ कहाँ हुनुहुन्थ्यो तपाईंको मञ्जुरी छ छैन त्यसले पनि फरक पार्छ त्यसैले लिखत देखाएर वकीलसँग सल्लाह लिनुहोला
हाम्रो एउटा बाजेको ४ छोरा हुनुहुन्छ सबैको अंशियार छन तर कान्छा बुवाका 1 छोरी छिन उनीले २ पटक बिहे गरिन छोराछोरी बनाएर बसेकी छिन उनिबाट जन्मीएका छोराछोरीले आफ्नो आफ्नो अंश खान्छन् ।तर कुरा रह्यो मेरो कान्छा बाबुको पैतृक सम्मति अपुतालि भयो यो सबै बाकी ३ भाई लाई भागबन्डा लाग्छ कि नाई जवाफ दिनुहोला सर।
20बर्स अगाडि बन्डा गर्दा छोरी लाई न देखाइ आमा बुवा भाइ मा बन्डा गरियो सो पछि 10बर्स पछि बिबाह गरियो के यो अबस्था मा हक दबि गर्न पाउछ्त कि पाउदेन छोरी ले
Sir Hajur Namaskar. Kura 2033 sal ko ho ma 17 barsako sabalak bhai 13 barsako nabalak ko Ansa banda buwale hachuwako bharma gardinibhayeko ra x.Ansa banda gare pani sagolma basobasas thiyo.bidharthi yug ko paribes thiyo ,Buwa lai bewarik paisako Abasekparemema ma 17 barsa ko lai lagi jagga bikri gari paisa AFAIK kumlamnu hunthiyo, yes prakar samaye bitdaigayo kanunsambandi ghan pani thiyen. Mero bibaha 2046 salma bhayo ,dherai sampati lukayera buwa le rakhanubhayo hal buwa Aama ko sorgarohan bhaisako ,mero Abasta sumbasi ko jasto bhayo ,Aba yes bainixin Abibahit 35 barsaki Abibahit xin buwa le metro sekpaxi kasaiko naam ma khane bhanera lekhanu bhayeko xaina.K Ab buwa ko naam ko sampati xora haru ra xori ko naam ma hunxki yekloti xori ko matra hunx.buwa ko rekhadekha xoraharu ra xori milera gareko ho,Aadi e.t.c karye sabaijanako sahabhagita ma gareko xau.Ab yo Abasta ma muluki dewani Antargat k pravdhan x kripaya prasta bugnegari comment gardinako lagi Binamra Anurodha gardaxu.
यो बिषयमा तपाईंका सम्बन्धित कागजात हरूको गहन अध्ययन गरेर मात्रै केही कुरा भन्न सकिने हुन्छ कि जस्तो लाग्यो त्यसैले कुनै विज्ञ कानुन व्यवसायीलाई आफ्ना सम्पूर्ण कागजातहरु देखाएर प्रत्यक्ष संवाद गर्नुहोला
Yo the rrko niti ksnun ho. Meiyi lri owtebunga bamaume ehila adhikar my lheoreko ho. Poil gakj lai as ns dine yo. Maha fsket usko gharma. Hunchh nj msa
Bibahit chori lay ta aansa paunchin...j hos joi haru ko pani palo aauni vayo ho ta....aaba ta chori ko ghar pani 2 tira ani joi ko pani 2 tira...adhikar dida tesko impact pani dekhchu ma..
कुनैपनि नजिरले बिगत जहिलेसुकै विवाह भएको भएपनि अंश पाउने कुरा कहि छ जस्तो लाग्दैन । म अपडेट नभएको भन्ने लाग्दैन । कहि भएमा कृपया जानकारी गराउनुहुन अनुरोध गर्दछु।
धन्यबाद २०७२/अशोज /१४ भन्दा पछी बिबाहित छोरीले पनि अश् बराबरी पाउने बुझियो ! राम्रै लाग्यो !!
excellent!
I loved it
Good news thanks
अंश बन्ड गर्न जाँदा सम्बन्धित निकायहरूले किन छोरी खोज्दैन'त अझै पनि ।
Karbahi hunu parne ho Testo nikayelai
Great information..Thanks...
अब नेपालमा पनि ईक्ष्यापत्रको व्यवस्था हुनु पर्छ .जसअनुसार माता पिताले आफ्नो सम्पति आफ्नो तजबिजमा आरुलाई हस्तान्तरण गर्न सक्ने छन् .
Good news, thanks 👌 sir
अब अंस दिँदै सकिन्छ सम्पत्ती अनि बुढाबुढी सबै बृद्धाश्रम जाऊ
जब सम्म ज्यान हुन्छ कसैको अंस नलाग्ने मरे पछि सबै छोरा छोरी ले बराबरी बाँडेर अंस पाउने कानुन बन्दैन तब सम्म बाबा आमा ले रुनु पर्ने छ
Jaggako kitta number panixa lal purja panixa tiro tireko rasid panixa tara malpot le naksama xaina vanxa yo k karan le hunxa
Very good inform
Yo shahi bhayo chori haru ko kamai khane chora haru layi ansh dine ab tyoso nabhaye ramro hune cha afno life barbad garer chori haru le gareko ab ansh barabar paye kunai chori le dukh paudain dhanyabad sir
Thanks 🙏 good news
Wow! I like this
Very good
Thank you hajur
विवाहित महिलाले अंशमा कसरी दावी गर्ने ? भनदिनुस् ।
Dherai dherai dhanyabaad sir
you all prolly dont care at all but does someone know of a tool to log back into an Instagram account??
I somehow lost the account password. I appreciate any tips you can offer me
@Arlo Francis instablaster ;)
@Luciano Milo i really appreciate your reply. I found the site on google and I'm in the hacking process atm.
Takes quite some time so I will reply here later when my account password hopefully is recovered.
@Luciano Milo It worked and I finally got access to my account again. Im so happy!
Thanks so much, you saved my account !
@Arlo Francis glad I could help :)
Very good sir
बिबाहित छोरिले अङ्स पाउने कुरा राम्रो लागो घर्काले हेला गरेपनी बाचने आदर हुन्छ मर्न त पर्दैन
Sir kagaj dharta greko khanda banda huncha
कस्तो कागज हेरर हुन्छ।
Thanks 4 information Sir lai kasari vet garna sakinxa pls
Sachai x
हजुर सन्चै छु
Malai chahi yo niyem ekdam thik lagyo natra vane daju vai le Nai ruwaune rahexa
Sir
सबै तिर बराबर नै हुन्छ । उता तपाइको आमाजु दिदी र नन्दहरु छन भने यदि उनिहरुले पनि २०७२ असोज १४ गते पछि बिबाह गरेको हो भने कानुनतः तपाइको श्रीमानले पनि बुवा आमाको अंश लिदा उनिहरुलाइ पनि बराबर दिनुपर्ने हुन्छ 😁
@@bikashsubba9474 yasma Mero kunai roktok xain
भने पछि सम्बन्ध बिछेद हुदा ससुरलि को समेत हक लाग्नछ होलानि
Tq sir
Kanun sikawnu hola sir aru dherai bhanne asha rakhekochhu
Sir 2070 saalko le kuani naye na paune vo ta
Most Wait topic it’s very helpful for me thank you sir
धन्यवाद सर! यो कानून व्यवहारमा पनि उत्रिने छ ! येसरिनै सर्वसाधारणमा जानकारी हुँदै गयो भने!!
नेपाली कानुन सँग सम्वन्धित् TH-cam Channel Nepal Law लाई म हृदय देखि नै धन्यवाद दिन चाहन्छु।।। दैनिक जीवन संग सम्वन्धित् कानुनी ज्ञान हामी माझ पस्कनु भएकाेमा।।
Law for All
Ignorance of Law is no Excuse.👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️👨⚖️👩⚖️
धन्यवाद
Afu sanga xa vanita mayale dida pani voni afnu dd boini dukha pako kasle herna sakxara
sir manjuri bakaspatra ko subject ma bujhaidinu na.please
2074 aagi bihe gareki chori le chahi aanksa kina napaune usko adhikar chahi kina nahune y
Sir namaskar mero maita nwalpur ho maile bihe ngardai kine KO jagga aama Vai le din Vanda K garne Hola plz mero Ripley dinun
Sir tpayelae ksari còntact garni
Adalat ma bau ra kaka haru bich melmilap garda gare ko kagag ma bau ko signature mile ko chaina bhane k tyo manya huncha ?
विवाहित छोरीले पनि निशर्त पाउछ ।मौलिक अधिकारमा विभेद हुने कुरै भएन।२०७६,७७ को नजिरले यहि भन्छ।२०७२पछि विवाह हुनेलेमात्र पाउने भन्ने कुनै शर्त छैन ।गुमराहमा पार्नु पनि .....हो।
खै कताको कस्तो नजिर रहेछ त । मैले त आजसम्म पाएको छैन र त्यस्तो होइन पनि ।
सवाल गुमराहको
२०७२/६/१४ मा लैंगिक समानता कायम गर्न केहि नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ ले तत्कालीन मुलुकि ऐनको अशबण्डाको महलमा भएको "अबिवाहित छोरि " भन्ने शब्द हटाएर "छोरी " भन्ने शब्द राखेपछि मात्र बिवाहित महिलाले पनि मातापिताको सम्पत्ति बाट अंश पाउने बाटो खुलेको हो र हाल सम्पूर्ण अदालतहरुमा सोहि अनुसार अभ्यास भइरहेको छ ।
संविधन र देवानी संहितानै काफि छ हजुर नजिर सजिर अरूको कूरै गर्नु पर्दैन।उदार भेएर सबैले सोचे कायान्वयन मज्जाले हुन्छ
@@bindrashrestha5393 तपाइले ३०७६/७७ मा जहिलेसुकै विवाह भएको छोरी ले पनि पिताबाट अंश पाउने नजिर छ भन्नुभएको ले जानकारी पाउन अनुरोध गरेको हुँ । प्लिज मलाइ ने का प , अंक ,नि नं पोस्ट गरिदिनुहोला । नत्र फेरी गल्तिवश गुमराहको घटना हुनसक्छ मबाट
अब लफंगा हरुले धनी बाउकी छोरी बिहे गरे भयो गरीब की छोरी को बिहे गर्ने दिन सकियो
J jasto niyam aaya nii gariib lai nai ghaata chha
Ummarried ley nai lina sakina
Ani 2072 pachi chori ko divorce bho ra alag chin tara aafno amabubako sampati paye thap sahaj hunthyo bhanne lai k cha?
अहिले विवाह भेयको छोरी बाबुको सम्पत्तिबाट अंस पाउँछ कि नाई
सर🙏 हाम्रो बुबाले दुई श्रीमती बिहे गर्नु भएको हो। जेठि आमा पोइला गए पछी कान्छि लेउनुभएको हो र जेठि आमा बाट दुई छोरा र दुई छोरी । र कान्छि आमा बाट हामी दुई छोरी छौँ। जेठि आमाको दुई छोरा मध्य जेठो छोराको मिर्त्यु भएको तर मिर्त्यु हुनेको पत्नी भएको र छोरी मध्य कान्छी छोरीको बिहे भएको। र कान्छि आमा मध्य दुबै छोरी अविवाहित हुम्। अहिले हामीहरुको बाबा आमा दुबै हुनुहुन्न उहाहरु यो सांसार बाट बिदा हुनुभयो। अर्को आमा तिरको दाइ भाउजुहरु सँग जहिले सनो सनो कुरामा पनि झगडा हुन्छ। जहिले बिहे गरेर जा भन्नु हुन्छ। जग्गाको कागजात सब्बै उहाँहरु संगै छ। तिमी हरुले जग्गा पाउन्नाै जाहाँ जे गर्न छ गर भन्नु हुन्छ। अब येस्को लागि हामिहरुले के गर्नु पर्छ सर। भानिदिनु पर्यो । नत्र भने हामी दुई अनाथले दुख पाउँछाै सर। येस्को लागि हामिहरुले के गर्नु पर्छ सल्लाह दिनु पर्यो सर🙏🙏
अंश मुद्दा हालिदिने आफ्नो अंश लिने
🙏धन्यवाद छ सर हजुरलाई 🙏 सर अब हामीले यस्को लागि काहाँ जानू पर्छ । र के के गर्नुपर्ने हो यो पनि भनी दिनुन सर 🙏 हजुरको आभारी हुनेथिए।
सर मलाई हजुरले सहयाेग गर्नु पर्याे । २०७२/०६/१४ अगाडि बिहे भएका छाेरीकाे अंश हक हुदैन भन्ने सर्वाेच्चकाे नजीरहरू कृपया दि दिनुस म पिडित छु यस्तै मुद्दाबाट । Please Help me.
अंश लियर बाउ आमालाई बिचिल्ली बनाउने प्रवृत्ति बढ्दै गयकोबेला यस्तो कानुन ल्याउँदा इच्छा मृत्युको कानुन पनि ल्याइयोस ता कि बुडेसकालमा दुख पायर बाँच्न नपरोस
Ansa barabar hunu nai parcha ki sampati Dan dinu parcha ...bhedbhab garna paediana chori bhayekai karan le
Sagolko sampati bhanebitikai bibahit chhori ta sagol kai rahena haina sir?
namaste sir.
1) bacha pet ma huda ghar bata nikalyo.
2) bacha aile 2 barsha vayo.
3) bachako bau le ghar bata nikale pachi... aile samma court ma dukha diracha.
4) mudda chaleko 2.5 barsha vayo.
5) mana chamal, ansha mudda ra divorce sathai aru pani mudda cha.
6) mana chamal ko pesi ma 1lakh plus salary khane manche le project ko contract sideko dekhayera 18 hajar matrai salary dekhako chha.
7) bacha ko janma darta pani bhako chaina.
8) bacha ko bau le bacha lai aile samma swikareko chhaina ra swikardaina pani.
9) divorce ko mudda halda ekdum navako navako dosh diyeko chha.
10) sasu sasura le 2061 bs ma ek arka sanga ansha banda gareko ra sabai sampati sasu ko naam ma rakhi... sasurale chhora chhori ko sampurna ansha ko jimma ma linchhu vani kagaz pani gareko chhan.
aba k garna sakincha?
यससम्बन्धमा त मैले यो तपाईंको प्रश्न हेरेर जबाफ दिने भन्दा पनि तपाईंको मुद्दा हेरिरहनुभएको वकिलले नै प्रत्यक्ष प्रष्ट सल्लाह जवाफ दिन सक्नुहुन्छ ।वहासँग सल्लाह लिनुहोला । उहाँले सम्पूर्ण कागजात हरु को अध्ययन गर्नुभएको छ त्यसैले सम्पूर्ण बिषयबस्तु उहाँलाई थाहा छ। मैले सुनेको भरमा उत्तर दिए भने गलत पनि हुन सक्छ किनकि तपाईंको विषयवस्तु गम्भीर छ
Abibahita को lage ta चाहिन्छ nai dheraiko थोरै vayni वर्ग पूरा तर bibahita लाई anasa सम्पत्ति dinuparacha vanera kanuna banauda sochera banaunu paradaina ra, chore lay ta patibata नि सम्पत्ति paune + maitabata नि सम्पत्ति paune ñiyma banaypache chorelay ta dabal anasa सम्पत्ति paune vayota , ani maitima ta yudhanai yudha jhagadako mahol garaidinu vayota hoinara त्यसैले sarakarlayyo khareja garanu parachanai pahilay jethiyo abihauta vanera tehi thika cha
Sir namaskar, Yadi Buba le sagol ma vayeko Sabai sampati Sabai chhora chhori Lai dinxu vanda paunu hunxa ? Yadi 2070 sal vanda agadi Bihe Gari sakeko Xori xan vane pani.
दिन त त सबैको सहमति हुन्छ भने जहिले गरेको बिहे भएको नभएको सबैलाई दिन सकिन्छ तर सबैको कागजी रुपमा सहमति भएको हुनुपर्छ।
सर नमस्कार म पनि केहि कुरा सोध्न चाहन्छु
छोरा नभएको तर 3 छोरी भएको तर सबै विवाहित यसको के हुन्छ। कानूनी हिसाब ले छोराले जस्तै अंश पाउँछ त?
स्त्री अंशधनसम्बन्धी के कस्तो कानुनी व्यवस्था रहेको छ ? केही अझै विस्तृत रूपमा बताई दिनुहुन्छ कि सर ।
हजुरमुवाले २०५३ सालमा ३ बुहारी मद्धे कान्छी बुहारीलाइ पालन पोसन र स्यारसुसार गरेकोले सगोलको केहि सम्पति बकस गरिदिनु भएछ तर अरु कुनै अंशियारको मन्जुरी नलिकन । २०५७ सालमा ठुली आमाले ठुलो बुवालाइ दिवोर्स दिदा मुद्दा हाली सगोलबाट आफ्नो भाग लिएर जानु भो तर बकसपत्र छोडिदिनु भएछ। ठुलो बुवा पनि चित्त भुझाई बसेछन। २०७७ मा आएर फेरि बकसपत्र चाहियो भनेर मुद्दा हालेछन । अंशबन्डा नभएको इस्थितीमा फेरि ठुलोबुवाले बकसपत्रमा दाबी गर्न मिल्छ कि मिलदैन ?
धन्यबाद सर तपाईको च्यानल लाई तर तपाईको व्हाटशप नम्बर दिनु न सर
नमस्ते सर
Hamro ghr xori matra xa tiyo xori le pauxa ki naii vanne sunexu tiyo jagaha hamro daju vaile linxa vanne hora
नमस्ते हजुर। म तराई भाषी प्रदेश नम्बर जिल्ला मैले पाँच कठा खेत किनेछ मोही। अनि एउटा उसको पावर ठूलो भएर मलाई त्यो खेत मसँग लिन खोजिरहेको छ। उसको पूरै प्रमाण नेपाली बनाइदिएछ उसको हजुरबाले त्यही भएर यसलाई कानुन के कसरी गर्नुपर्छ अनि भन्दिनुस् न।
३ काठ्ठामा छोरीलाई ७ धुर दिदा भाउजूले बेचेर खन्छ भनी ! यो तेरो घर हो र भन्छ । के को Gender Equality !! अलिकति दिदा बचन लगाउँछ Third Person Le .....Etra Ko Equality 😂🤣.
सर यदि पुरुषको पहिला नै बिहे भयको छ र त्यो पुरुषले अर्को बुडि ढाटेर बिहे गर्यो र कान्छि बिहे गरि सके पछि कान्छिको नाममा छ जग्गा जो नागरिकता कान्छिको माइतिको छ जुन बिहे दर्ता छैन तेसमा कानुन के होला
Aama baba le aafu khusi jiuni rakhn t nmildo rhex ajhai xori hru lai ans din t prai jaos. Yesta kanun sansodhan hunai prx
सर नमस्कार । यदि बाबू आमा बाट चार् जना छोरी मात्र छन छोरा छैनन सबै छोरी हरुको बिवाह भएको अवस्था छ । यदि बुवा ले ती चार जना छोरी मद्धे एक जना छोरी लाई पहिलै केहि जग्गा बकस गरीदियेका छन। हाल बा आमा मिर्त्यु भएका छन। अब बांकी जग्गा चार् जना को सयुक्त मा नाम सारी हुन्छ की तीन जना लाई पनी हुन सक्छ । र पहिलै बकस पएको छोरी को बकस बदर हुन्छ की नई र बक्स पायकी छोरी को बांकी रहेको जग्गा मा अंश लाग्छ की लाग्दैन ।कृपया सल्लाह पाऊँ ।
मैले आफ्नाे छाेरा बाट अंश लिएँ म आमा हँ ५बर्ष अगाडि मेराे अंशकाे आधीजग्गा झुक्याएर मेराे भाइले शेष पछि दान बक्शमा कागज गराएछ म यस्ताे दान बकस फिर्ता गराउन पाउछु कि पाउदिन ?कृपाया केही सुझाव पाइन्छ कि ?
Namaste ma tapai sag auta prasn sodhan man buba le mukhako varle yo yo timile lanu vani namema dinu vo adalad ma agsa sambadi kunai pani majuri bina afno afno name liako da ab kasari agsa banda ko majuri garn sakinxa sakindain
दिदी भाइ मा दिदी अबिवाहित बाबा आमा बिते पछि दिदी ले सबै सम्पती भाइ लाई दिनु भयो पालन पोसन गर्ने मौखिक सर्त मा पछि गयर त्यो पालना भयन अब अब अहिले आयर दिदी ले भाइ सङ्ग सम्पती माग गर्न पाउछ कि पाउदैन
कसरी दिनुभएको हो त्यसमा भर पर्छ । कसरी भाइलाई दिएको हो अंश भन्दा बाट raji na ho बाट वा नामसारि यावत कुराहरुको जानकारी भएपनि केही भन्न सकिन्छ
पैसा मेराे , बहिनीले २-४ महिना बुवालाई खाना पकाएर ख्वाएको भरमा बुवाले बहिनीलाई संरक्षक बनाउन मिल्छ ? र संरक्षण भनेको के हाे?🌺🙏🌹
सङरक्षक भनेको बिस्वास गर्न योग्य को बेक्ति हो आमा वा बाउ ले बिस्वास गरेको बेक्ति हो सङरक्षक को जानकारी बिना सहमत्ति बिना त्यो समपत्ति बेच बिखन गर्न पाइदैना कसै लै दिन पाइदैना योइ हो सङरकक्षक को अर्था
छोरा छोरीको लागि मात्र हैन कानुन माता पिता को पालन पोषण नगर्ने लाई छोरा लाई चै के छ कानुन
बुवा आमा बितेको, छोरिहरु बिबाह गरेर गैसकेको वुवाको अन्स पाउँछन् कि नाई ?
,bibaha vayako chorila maitiko r gharko dubai ansa pauxan sir
सजिलोसँग छोरीलाई अंश दिन चाहदैन परिवार अनि समाज त्यसैले अब छोरीहरु पनि आफ्नो अधिकारका लागि जागरुक देखिनुपर्ने भयो ।आफू बलियो भएपछी बल्ल छोरीचेलीले दु:ख पाउनुपर्दैन।व्यवहारमा पनि यो कानुन अब छिटो लागू होस् ।
बर्तमान संबिधान जारी हुनु पहिले बिबाहित छोरीले हाल संम अंशवण्डा पाई नसकेको अवस्थामा उनले अहिले अंश पाउने हुन्छ कि हुदैन।यदि पाउँदैनन् भने के कस्तो आधार मा नपाउने हो।र बैबाहिक स्थितिका आधारमा बिभेद पर्न संबिधान प्रदत्त मौलिक हक हनन हुदैन र?पाउने भय पतिको संपतिमा पनि हक हुदा दोहोरो अंश पाउदा यसमा पतिको कस्तो कानुनी हैसियत ,हुन्छ?समानताको मौलिक अधिकार रह्यो भन्न नसकिने हुदा कानुनले नागरिक माथि लैंगिक बिभेद दण्डनीय भनेकोछ। पारिवारिक तथा संपतिमा दम्पतिको समान हक रहदा संबन्ध विच्छेदको अवस्थामा पत्निको पैत्रिक संपति उपर पतिको हक के कस्तो हुन्छ? कृपया स्पष्ट पारिदिनु हुन्छ कि?
तत्काल प्रचलित कानुन ले जे व्यवस्था गरेको हुन्छ अधिकार र दण्ड सोहि अनुसार निर्धारण हुने भएकोले पहिले बिवाह भएकि छोरोले हालको कानुन अनुसार अंश नपाउदा त्यसलाई असमानता भन्न सकिदैन । सम्बन्ध विच्छेद हुदा पत्निबाट पनि पति तथा छोरा छोरी ले अंश पाउँछन् । महिलाले पति पिताबाट पाउने अंसलाइ हालको कानुनले अंगिकार गरेकोले त्यसलाइ दोहोरो अश भन्ने कुरा हुँदैन
सर हजुरलाई कन्ट्याक्ट् कसरी गर्न ।
Namaskar sir mero auta jigyasa xa hajur lai jastai ki mata pita kanxo vai sang basxa ra dai ansa liyera xutiyera alag basxa ra mata pitako name ma vako jiuni jami xutiyeko vaile pauxaki paudaina kanun ma k xa asko prabdhan
दाइले मात्र अंश लिएको हो कि सबैको अंश भइसकेको छ भने कुरा ले महत्व राख्छ।
@@NEPALLaw dai vai lenai ansa lisakko ho baki rako buwako name ma jiuniko rupma rakheko xau aile buwa vaisang basobas garnu hunxa aabo to buwako namema vako sampati buwapalne vaiko hunxaki paxi buwako sekha paxi sabai vaiko ma vag lagxa ra dukha parda buwalai daile ni herchar gareko pani hunxa aabo buwako nameko sampati kasko hunxa holata
Sir namaskar mero bainele biva gareko 18barsa vaisakyo 1xori panix aafain biva gareko ho tara aile biva gareko xina bhanx buda panix xoriko janma darta pani garekox hamile 4aana jagga sastoma pani diya ra aafno khusile 6aana jagga pani diya tarapani purai anksa chaiyo vanx nadiya muda halxu vanx Hami 3daju vai xau muda lagxki lagdaina
Kunai kunai xori chale harlo ta maite lo garekhako pane daknu sakdaina raixa
वकिल ज्यु ले भने अनुसार कानुनले २०७२ असोज १४ गते भन्दा पहिले नै छोरीले ( चाहे मागेर बिबाह गरेको होस चाहे आफै भागेर बिबाह गरेको होस ) उनिहरुले अंश पाउदैन । अब आफै बुझ्नुस 🤔
Ma bidesh ma xu 15 barsh pahile bihe vako chhori laai buwa le ansh dina saknu hunxa ki nai sir
अंश भनेर त दिन सकिँदैन तर राजीनामा बकसपत्र जसरी लिइदिए पनि सम्भव छ
Sir namaskar
Jastai chori ko bhe 2073 ma vayo daju haru ani ama buwa le ansa banda 2065 saal ma garisaknu vayo aba chori le ama buwa ko mirtu pachi ansa pauxa ki paudaina sir
वकिल ज्यु ले भने अनुसार कानुनले २०७२ असोज १४ गते पछि बिहे भएको छोरिले पनि अंश पाउने प्राबधान छ रे भनेपछि बुबा आमा हुँदै दाजुभाइ सरह अंश पाउनु पर्नेहो त्यसकारण बुवा आमाको मृत्यु पछि मात्र भनेर अंश कुरेर किन बस्ने ? त्यसकारण चाहानु भयोभने अंश पाउ भनेर मुद्दा लड्नु सक्नुहुने रहेछ ।
Sir chhori le ansha line vaye paxi ta Rin Pani share hunxa hola ni?
अंश भन्ने बित्तिकै सगोलको ऋण धन सबै भन्ने बुझिन्छ तर सगोलको मात्र है । कसैलाई ऋ५ बोकाउने नियतले बनेबनाएको जस्तो देखियो भने त्यस्तो अवस्थामा ऋण बन्डा नहुन सक्छ
K Abibahit chori le swaam aarjan gareko sampati k hak dar le claim garna milcha ra?
Chhya.
Sir namaskar mero baba le 2 jana bihe garnu vayeko mero momi le ans pau vanira mudda halnu vako jit poni vayo hami 3 jana chhori ra momi gari 4 jana lai ans dinu vayo court bata tra mero kanxi aama ra baba le didaidina vanu hunxa hamile lalpurja poni paesakiyo tra huwa haru le hamilai bhogchalna poni garna dinu vako chhaina adalat bata pako sampati ma ani ulto ulto bolira jhan kanxi aama le aafnu baini feri dewarni banaunu vako ho huwale ahile huwa ko baini lai mudda halna pathaunu vaera ulte hamlai mudda halira hami sga mana chawal Rs25000 dinuporxa ra hamile adalat bata pako ansa badar gari huwalai hamile pako ansa dekhi dinuporxa vanu vako xa abo hamile k garnu porxa sir vanidinusna hamile kasto partiuttar dinu porxa ra yo case feri kati samye lagne ho sir plz vanidinusna
अदालतमा अदालतमा फैसला ले पाएको जमिन भोगचलन गर्न नदिएको सम्बन्धमा चलन हटक सम्बन्धी निवेदन दिनुहोला
छोराले आफ्नो बाबुआमाको भरणपोषण नगरेको र बिहे गरेका छोरिले भरणपोषण गरेको अबस्थामा उक्त छोरिले अंश पाउँछ कि पाउँदैन।
आमा बुवा ले आफ्नो भागसम्म छोरिलाई दिनसक्छ
Arka ko jaga ma ghar bsnane lai kasari ghar khali garsu ne
मुद्दा बाट हुन्छ
Maile ta payeko xaina pauna k garna milxa😢
2062 saal mai bihe vayera santaan pani xa tara ahile divorce garera baseko.divorce paxi Patiko name ko nagrita tyagera babu ko name bata nagrita liyera baseko xa aba maiti bata angsa paunxa?
सर मेरो बाबाले आफु बिरामि भएर दादा र मम्मिको नाममा सम्पत्ति गरिदिनुभयो । पछि दादा बित्नुभयो तर उक्त दाईको नाममा भएको सम्पत्ति भाउजुको नाममा आयो र मामुको नामको जग्गामा खरेयान मात्र छ तर घर भाउजुको मा छ । भाउजुले बाउआमा नहेरेर छुट्टेर बस्नुभो मैले बाउआमा हेरिराछु र म अविवाहित छोरी हुँ । अहिले मामु पनि बित्नुभयो बाबा हुनुहुन्छ तर उहाँको नाममा सम्पत्ति छैन अब भाउजुसँगबाट उक्त सम्पत्ति बाबाको नाममा फर्ता ल्याउन के गर्नुपर्छ र त्यसमा म अंशियार हुन्छु या हुन्न पिलिज सर बताईदिन पर्यो
बाबाले पहिले आमा र दाजुको नाममा जग्गा गरिँदिदा अंशवण्डा बाट गरिदिनुभएको हो कि त्यतिकै राजीनामा वा अन्य कुनै ब्यहोराले गरिदिनुभएको त्यो अनुसार अहिले गर्मी कारबाही फरक-फरक हुन्छ अंशवण्डा बाट जग्गा गएको हो भने तपाई बुबाको मात्रै अंशियार हो तपाईंले भाउजुको नामको जग्गाबाट अंश पाउन सक्नुहुन्न तर अन्य व्यहोराले गएको हो भने तपाई पनि अंशियार हो अंश पाउन सक्नुहुन्छ । त्यसमा पनि सोच कारोबार हुँदा तपाईँ कहाँ हुनुहुन्थ्यो तपाईंको मञ्जुरी छ छैन त्यसले पनि फरक पार्छ त्यसैले लिखत देखाएर वकीलसँग सल्लाह लिनुहोला
हाम्रो एउटा बाजेको ४ छोरा हुनुहुन्छ सबैको अंशियार छन तर कान्छा बुवाका 1 छोरी छिन उनीले २ पटक बिहे गरिन छोराछोरी बनाएर बसेकी छिन उनिबाट जन्मीएका छोराछोरीले आफ्नो आफ्नो अंश खान्छन् ।तर कुरा रह्यो मेरो कान्छा बाबुको पैतृक सम्मति अपुतालि भयो यो सबै बाकी ३ भाई लाई भागबन्डा लाग्छ कि नाई जवाफ दिनुहोला सर।
Hzur lai contact garna sakina xa
Sir 2070 ma vihe vako chori le babu aama ko property pauxa
वकिल ज्यु ले भने अनुसार कानुनले २०७२ असोज १४ गते भन्दा अगाडी बिबाह भएको छोरी ले अंश पाउदैन रे । भनेपछि २०७० मा बिबाह भएको ले पाउने कुरै भएननी ।
संविधान र देवानी संहितानै काफि छ तर संविधानको मनसाय तोडमोड हुन्छ भने अरूको कुरैै नगरौ। कुरा यत्तिमै सिमि गरौ हैत
यो विश्वास नलाग्ने कुरा हो।
Sir married xori le ans liye paxi pati bat ans paux ki paudain?
पाउछ
20बर्स अगाडि बन्डा गर्दा छोरी लाई न देखाइ आमा बुवा भाइ मा बन्डा गरियो सो पछि 10बर्स पछि बिबाह गरियो के यो अबस्था मा हक दबि गर्न पाउछ्त कि पाउदेन छोरी ले
Sir Hajur Namaskar.
Kura 2033 sal ko ho ma 17 barsako sabalak bhai 13 barsako nabalak ko Ansa banda buwale hachuwako bharma gardinibhayeko ra x.Ansa banda gare pani sagolma basobasas thiyo.bidharthi yug ko paribes thiyo ,Buwa lai bewarik paisako Abasekparemema ma 17 barsa ko lai lagi jagga bikri gari paisa AFAIK kumlamnu hunthiyo, yes prakar samaye bitdaigayo kanunsambandi ghan pani thiyen. Mero bibaha 2046 salma bhayo ,dherai sampati lukayera buwa le rakhanubhayo hal buwa Aama ko sorgarohan bhaisako ,mero Abasta sumbasi ko jasto bhayo ,Aba yes bainixin Abibahit 35 barsaki Abibahit xin buwa le metro sekpaxi kasaiko naam ma khane bhanera lekhanu bhayeko xaina.K Ab buwa ko naam ko sampati xora haru ra xori ko naam ma hunxki yekloti xori ko matra hunx.buwa ko rekhadekha xoraharu ra xori milera gareko ho,Aadi e.t.c karye sabaijanako sahabhagita ma gareko xau.Ab yo Abasta ma muluki dewani Antargat k pravdhan x kripaya prasta bugnegari comment gardinako lagi Binamra Anurodha gardaxu.
यो बिषयमा तपाईंका सम्बन्धित कागजात हरूको गहन अध्ययन गरेर मात्रै केही कुरा भन्न सकिने हुन्छ कि जस्तो लाग्यो त्यसैले कुनै विज्ञ कानुन व्यवसायीलाई आफ्ना सम्पूर्ण कागजातहरु देखाएर प्रत्यक्ष संवाद गर्नुहोला
Yo the rrko niti ksnun ho. Meiyi lri owtebunga bamaume ehila adhikar my lheoreko ho. Poil gakj lai as ns dine yo. Maha fsket usko gharma. Hunchh nj msa
Bibahit chori lay ta aansa paunchin...j hos joi haru ko pani palo aauni vayo ho ta....aaba ta chori ko ghar pani 2 tira ani joi ko pani 2 tira...adhikar dida tesko impact pani dekhchu ma..
यो त पुरानो भयो नया नजिर अपडेट हुनु पर्यो
कुनैपनि नजिरले बिगत जहिलेसुकै विवाह भएको भएपनि अंश पाउने कुरा कहि छ जस्तो लाग्दैन । म अपडेट नभएको भन्ने लाग्दैन । कहि भएमा कृपया जानकारी गराउनुहुन अनुरोध गर्दछु।
छोरा हरु लाई था नदि कन बाउ लाई लागि आप्नो जग्गा अरु को नाम मा पास भयो यश को कानुन के छ सर ???
आफ्नो भागसम्म फिर्ता लिन मुद्दा हाल्न सकिन्छ
सर मैले पनि पाउनि भए है 2069मा बिवाह भएको हो मेरो
2072 अशोज 14 पछि बिबाह गरेका महिलाहरुले मात्र पैत्रिक सम्पति पाउछन
Samnda bexadko chai kax sir
मैंले प्रश्न बुझिन सर
Paisa khyera faisala garne nayadis le muliki ain ma lekhe ko kanun mandaina jasto lagcha .....
हाम्राे दुइ परिबार हाे र हामि जेठि पटिकाे हाे भाइ हरु बिदेसमा छन् अङ्सबन्डा सहमत छैन भे हामिले कसरि लिन मिल्छ हाेला
मुद्दा हालेर लिन सकिन्छ
सर पिलिज हजुरसँग सोधपुछ गर्नु छ । नं पाउँ न सर
Dhabi baau ki chhori patyaunu paryo🤫😳
Hajur ko nabar paun sar
Court marriage hoena bihey darta lie karij garnu kgarnu parxa sir darta biha hoena bihey darta garya thyo xuteko 4yrs bhaesakya xa kgarnu parxa bihey darta khatij garnulie ani apa bihey garnu aatya kgarnu parxa suru ko bihey darta kharij garnulie
बिहे दर्ता खारेज हुदैन । सम्बन्ध विच्छेद गर्नु पर्छ
@@NEPALLaw sir ani sampati chaedaina divorce matra chaeyeko ho ekai din ma hunu sakxa ki nai??
@@nancyshrestha3123 २ दिनमा हुन्छ