धेरै चर्चा गरि राख्नु पर्दैन । सम्पत्ति शुद्धिकरणको केस रबि माथी चलायो नि , यसले अब के पि ओली पनि बच्ने वाला छैन् । बालकोटको दरबार कसरी खडा भयो त्यो पनि अब हिसाब किताब हुन्छ ।
पार्टी सचिवालयको भिम रावल लगायतको कारवाहीलाई लिएर एमाले भित्र भन्दा एमाले भन्दा फरक पार्टी कार्यकर्ताबाट बढि चिन्ता किन प्रकट भएको होला ? पार्टीका केही कार्यकर्तामा पनि यो स्याल हुईयाको प्रभाव परेको हो कि ? के भिम रावल माथि पार्टीले अन्याय नै गरेको हो त ? यता फर्केर हेरौं न त , भिम रावलले बिगतमा पार्टी र राष्ट्रका निम्ति योगदान नगरेको भन्न मिल्दैन । संग संगै उहाँलाई पार्टीले सिरमै राखेर अवसर र जिम्मेवारी नदिएको पनि होइन । २०४६ सालमा अन्तरिम मन्त्री झलनाथ खनालको सल्लाहकार (स्वकीय) ०५२ सालमा पर्यटन राज्यमन्त्री, २०५५ मा पर्यटन मन्त्री २०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्यो तर खोजेको मन्त्रालय नपाएपछि सरकारमा जानुभएन, २०६४ मा समानुपातिक सभासद २०६६ मा गृह मन्त्री, २०७२ मा उप प्रधान सहित रक्षा मन्त्री । उहाँको प्रबृति - बुटवल महाधिबेशनमा उपाध्यक्ष हार्नु भयो तर केन्द्रिय सदस्य बन्नु भयो तर महिनौं सम्म सपथ लिनु भएन र पार्टी काममा जोडिनु भएन । तर २०६६ को माधव सरकारको गृह मन्त्री पाउने भए पछि हतार हतार भर्याङ्ग मुनी केन्द्रीय सदस्यको सपथ लिनुभयो । -एमालेले तत्कालिन सभामुख अग्नि सापकोटाको भुमीका लाई लिएर संसद अवरोध गरिरहेको अवस्थामा ह्विप उलँघन गरी एमसीसी पारित गर्ने संसद बैठक भाग लिनु भयो । - माधव नेपाल पार्टी बिभाजन गरेपछि बृहत पार्टी एकता कायम राख्ने र अगाढी बड्न १० बुँदे सहमति भयो , उक्त सहमति का पक्षमा सबै नेताहरु तयार हुनुभयो तर भिम रावल कार्यान्वयनमा नलागी पार्टि हित बिरुद्द बोल्दै हिड्नु भयो , -पार्टिको दशौं राष्ट्रिय महाधिवेसनमा उपाध्यक्ष पद स्विकार्नु भएन , केन्द्रीय सदस्य बन्नु भएन , अनि पार्टीले बिधान बमोजिम दिएको सल्लाहाकार पद लाई स्विकार पनि गर्नु भएन र पार्टी हित बिरुद्द निरन्तर बोलिरहनु भयो ।स्थानिय निर्वाचन मा पार्टी लाई जिताउन हिड्नु भएन बरु असन्तुष्टि पोखिरहनु भयो जसका कारण उहाँकै नगरपालिका साँफेबगर समेत गठबन्धनबाट समाजबादीले जित्न पुग्यो अरु थुप्रै क्षति बेहोर्नु पर्यो । - राष्ट्रिय मुद्दाका कयौं बिषयमा पार्टी बैठकमा आफ्नो मत नराख्ने पब्लिक खपतका लागी मिडिया र सार्वजनिक स्थानमा बोल्ने र पार्टी नेतृत्व लाई दबाबमा राख्न खोज्ने अर्थात आफु असली राष्ट्रबादि बाँकि सबै घाति देखाउने अनुशासनहिन गतिबिधि खुलेआम गरिरहनु भयो । -पार्टि कार्यालय भवन बनाउने पार्टिको निर्णय का बिषयमा पार्टीमा होईन पब्लिक खपथका निम्ति बाहिर बोलिरहनुभयो र सो सम्बन्धमा किन त्यसरी बोलिरहेको भनी स्पष्टकरण माग्दा जवाफ समेत दिनु भएन । के यसै गरि मनलाग्दि बोल्ने, पार्टी हितका बिरुद्द गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोली सयौ भिम रावल जन्माएर अराजकता हुर्काउने ? त्यसैले जो को पनि पार्टी बिधि बिधान र अनुशासन मा बस्नै पर्दछ अन्यथा कम्यूनिष्ट पार्टी अराजकताको सिकार बन्ने र समाप्तको बाटोमा पुग्न कसैले रोक्न सक्दैन ।
धमला ले गित को शिर्षक फेरे छन्। १०० को नोट मा कालापानी लिपुलेक छापेको के अर्थ रह्यो?गृहमन्त्री लेखक का सेना के हेरी बसे? नेपाली जनता को ढाड भाच्ने जनता मार्ने सेना का वडा महाराज हरु सिटि बजाउदै दलबल सहित कालापानी जानु पर्दैन?
धमला लाई सम्हाल
🙈🙈🙈🙈🙈
🙏🙏 ☝️☝️ 💯💯💯 Kp बा जय जय
ओली को सरकार फागुन भित्रा ढल्दै छन्
Oli danger😮😮😮
Rip kp oli
Best of luck Ravi bro u are a long time pm of Nepal
Today dhamala telling true 😮
ईमान्दार ब्यक्ति राजनिती होस वा यो बर्मान्डमै रहन धेरै गाह्रो छ्😪😪😪
Kp oli is one the greatest leaders of all time
मदन लाइ त झन भित्तामा हैन खड्ग प्रहार गरेर आकास कित्तामा पुगाउनुभयो ।
तिमिपनि धेरै बिरोध नगर धमला जी तिम्रो पनि यो जनता जान्न चाहन्छन कार्यक्रम बन्द गरौलाउन होस् गर
thanks for 200 subscriber❤❤❤
धेरै चर्चा गरि राख्नु पर्दैन । सम्पत्ति शुद्धिकरणको केस रबि माथी चलायो नि , यसले अब के पि ओली पनि बच्ने वाला छैन् । बालकोटको दरबार कसरी खडा भयो त्यो पनि अब हिसाब किताब हुन्छ ।
एमाले kp 14 बर्ष जेलमा बसेकाे के कारण हाे,धमला जि,जनताको जिग्यासा छ ?
ओलिको पखेटा लागिसक्यो काजु
जो एमाले संग टक्कर लिन खोज्ज्च उसको हालत भिततामैं पुग्ने हो 💯☝️🌞🙏🎌🎌
✊✊ अभिवादन ओली बा
Jhole
प्रचण्ड हुदाहुदै हामी डराउनु हुदैन सबै स्वतन्त्र र नया दल लाई फुल्ने फल्ने बाताबरण बनाउछ्न प्रचण्ड ले
Kp oli jindabad.
😂😂😂😂😂
Bhim rawal kehi grdainn
ए मा ले जनले यो जोकर काजु वाइबिबिबि लाई विचार गर्नु।
✊✊ 🎌🎌 🙏🙏 🇳🇵🇳🇵
🌞🌞🌞🌞🌞🌞🌞🌞
Lado kp oli
Mg congress ko jholey dhamala
Tyo sakini meso ho kp ko
पार्टी सचिवालयको भिम रावल लगायतको कारवाहीलाई लिएर एमाले भित्र भन्दा एमाले भन्दा फरक पार्टी कार्यकर्ताबाट बढि चिन्ता किन प्रकट भएको होला ?
पार्टीका केही कार्यकर्तामा पनि यो स्याल हुईयाको प्रभाव परेको हो कि ?
के भिम रावल माथि पार्टीले अन्याय नै गरेको हो त ?
यता फर्केर हेरौं न त ,
भिम रावलले बिगतमा पार्टी र राष्ट्रका निम्ति योगदान नगरेको भन्न मिल्दैन । संग संगै उहाँलाई पार्टीले सिरमै राखेर अवसर र जिम्मेवारी नदिएको पनि होइन ।
२०४६ सालमा अन्तरिम मन्त्री झलनाथ खनालको सल्लाहकार (स्वकीय)
०५२ सालमा पर्यटन राज्यमन्त्री,
२०५५ मा पर्यटन मन्त्री
२०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्यो तर खोजेको मन्त्रालय नपाएपछि सरकारमा जानुभएन,
२०६४ मा समानुपातिक सभासद
२०६६ मा गृह मन्त्री,
२०७२ मा उप प्रधान सहित रक्षा मन्त्री ।
उहाँको प्रबृति -
बुटवल महाधिबेशनमा उपाध्यक्ष हार्नु भयो तर केन्द्रिय सदस्य बन्नु भयो तर महिनौं सम्म सपथ लिनु भएन र पार्टी काममा जोडिनु भएन । तर २०६६ को माधव सरकारको गृह मन्त्री पाउने भए पछि हतार हतार भर्याङ्ग मुनी केन्द्रीय सदस्यको सपथ लिनुभयो ।
-एमालेले तत्कालिन सभामुख अग्नि सापकोटाको भुमीका लाई लिएर संसद अवरोध गरिरहेको अवस्थामा ह्विप उलँघन गरी एमसीसी पारित गर्ने संसद बैठक भाग लिनु भयो ।
- माधव नेपाल पार्टी बिभाजन गरेपछि बृहत पार्टी एकता कायम राख्ने र अगाढी बड्न १० बुँदे सहमति भयो , उक्त सहमति का पक्षमा सबै नेताहरु तयार हुनुभयो तर भिम रावल कार्यान्वयनमा नलागी पार्टि हित बिरुद्द बोल्दै हिड्नु भयो ,
-पार्टिको दशौं राष्ट्रिय महाधिवेसनमा उपाध्यक्ष पद स्विकार्नु भएन , केन्द्रीय सदस्य बन्नु भएन , अनि पार्टीले बिधान बमोजिम दिएको सल्लाहाकार पद लाई स्विकार पनि गर्नु भएन र पार्टी हित बिरुद्द निरन्तर बोलिरहनु भयो ।स्थानिय निर्वाचन मा पार्टी लाई जिताउन हिड्नु भएन बरु असन्तुष्टि पोखिरहनु भयो जसका कारण उहाँकै नगरपालिका साँफेबगर समेत गठबन्धनबाट समाजबादीले जित्न पुग्यो अरु थुप्रै क्षति बेहोर्नु पर्यो ।
- राष्ट्रिय मुद्दाका कयौं बिषयमा पार्टी बैठकमा आफ्नो मत नराख्ने पब्लिक खपतका लागी मिडिया र सार्वजनिक स्थानमा बोल्ने र पार्टी नेतृत्व लाई दबाबमा राख्न खोज्ने अर्थात आफु असली राष्ट्रबादि बाँकि सबै घाति देखाउने अनुशासनहिन गतिबिधि खुलेआम गरिरहनु भयो ।
-पार्टि कार्यालय भवन बनाउने पार्टिको निर्णय का बिषयमा पार्टीमा होईन पब्लिक खपथका निम्ति बाहिर बोलिरहनुभयो र सो सम्बन्धमा किन त्यसरी बोलिरहेको भनी स्पष्टकरण माग्दा जवाफ समेत दिनु भएन ।
के यसै गरि मनलाग्दि बोल्ने, पार्टी हितका बिरुद्द गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोली सयौ भिम रावल जन्माएर अराजकता हुर्काउने ? त्यसैले जो को पनि पार्टी बिधि बिधान र अनुशासन मा बस्नै पर्दछ अन्यथा कम्यूनिष्ट पार्टी अराजकताको सिकार बन्ने र समाप्तको बाटोमा पुग्न कसैले रोक्न सक्दैन ।
काजुको बल😂😂😂
यो ओली को झोले हो १०० प्रसेंट
धमला ले गित को शिर्षक फेरे छन्। १०० को नोट मा कालापानी लिपुलेक छापेको के अर्थ रह्यो?गृहमन्त्री लेखक का सेना के हेरी बसे? नेपाली जनता को ढाड भाच्ने जनता मार्ने सेना का वडा महाराज हरु सिटि बजाउदै दलबल सहित कालापानी जानु पर्दैन?
Sri lanka ko brastachari neta hru lai kasare ram dhulai khako thiyo abo nepal ka janta jagnu paryo
bolne thau ma boldina dhamala
Kaju khada ko energy herata
😂😂😂😅😮
😂😂😂😂😂
Kati bhukxa yar yo dhamala😂😂