सीमा मिच्न थालेपछि नेपालीले लखटे ! भारतीय पक्ष बल्ल ठेगानमा ! - NEWS24 TV
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ८ धामी टोलमा भारतीय पक्षले एकतर्फी रुपमा सीमानाका छुट्टाएर दशगजा क्षेत्रमा रेखांकन गरेपछि नेपालीले विरोध जनाएका छन् । भारतीय पक्षले टेक्टर ल्याएर एक पक्षबाट मेड हालेर सीमानंकन गरेपछि स्थानीयले विरोध जनाएका हुन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
दोधारा चाँदनी बासि हरुलाई हिर्दय देखिनै नमन् गर्दछु 🎉🎉🎉🎉🎉❤
नेपाल भारत सिमाना मा तार बार गर्न जरुरी छ
❤😮😢
Sahi kur
गृहमन्त्री रमेश लेखककै गृहजिल्लामा सिमा जाेगाउन नसक्नु।कतिसम्म निरीह
भष्टचारि सिमाना बेच्ने काङ्ग्रेस हाे
नेपाल सरकार ले सिमाना मा पर्खाल लाउछ भने म मेरो ब्यक्तिगत तर्फबाट रु1 लाख दिन तयार छु ।तर पर्खाल लाउने आट चै गरोस जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
गृहमन्त्री मुर्दाबात
तराइका मधेशि र पश्शिमेलि हुन्थेनन भने नेपाल उहिले हराउथेयो सलाम छ बिर मधेसि दाजु भाइ हरुलाइ🙏
छिमेकी दुष्ट भएपछि सधैँ यस्तो तनाव हेर्नुपर्दछ।।
जनतालाई मात्र देशको माया छ नेतालाई छैन
याे ग्रहमन्त्रिले देश बचाउछ भन्ने साेच्नु भाछ याे ले यस्ताे कहिलेनि गर्दैन
सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं
नेपाल सरकारमा बसेकाहरूले नेपाली जग्गा बेचिरहेकाे भएर हाे।भारत-नेपाली सम्बन्ध कहिल्यै राम्रो छैन।
दोधारा चाँदनी बासीहरूलाई हृदय देखि धन्यवाद दिन चाहन्छु। नेपालको सीमानाको लागि लडिरहने भनेकै सिमाबासिहरु हुन नेपाल सरकारकाे काहाँ अाँखा छ र।।।।।🙏🙋🇳🇵
ईन्डिया दादागिरी अतेचार नेपाल आर्मी शस्त्रर पुलिस मिलेर खत्म अन्त्य गर्न जरुरी छ पर्छ नेपाल सरकार कहाँ मरेको छ नेपाल नेपाल पर्धानमन्त्री ग्रहमन्त्री कहाँ मरेको छ हाम्रो नेपाल आमा भुमि जमिन सुरक्षा बचाउनु पर्छ जरुरी छ नेपाल को सबै भुमि जमिन फिर्ता लिनु पर्छ जय नेपाल आमा❤❤❤❤❤❤
यो इन्डियन हरु लाई लाज शरम भन्ने चिज नै हुदैन कि क्या हो ?
Sikkim ko Limbu haru Indians nai ho🤣🤣🤣jai ek Madesh ek Pradesh ❤❤❤
सिदियो र प्रसासन प्रमुख लाई कारबाही गर्नुपर्छ्☝️यत्रो कार्य हुदा पनि अनभिग्य हुनु कमजोरी पक्कै छ छानबिन हुनुपर्छ ।
नेपालको सरकारको गम्भीर ध्यानाकर्षण होस् ❤
नेपाल सरकार के हेरेर बसेको छ😢
नेता राम्रो भएर आज जनताले दुख भोग्नु परेको छ
सरकार मरेको देश का देश भक्त नेपाली लाई सलाम।
सरकारले केही गर्दैन हजुर सबै देेश प्नेमी मिलेर देश जोगाउन लागौ नत्र देश सकिन्छ कृपया कन्चनपुर बासी सबै मिलेर सिमाना जोगाउनु होला ।
सिमा मिचिएको हैन बेचिएको हो।
नपुंसकलिङ सरकार कता मर्यो, अब सिमाको सुरक्षा मा पनि जनताले रगत बगाउनु पर्ने, ध्यान गयको होइन डरपोक हो । नेपाल सरकार मुर्दावाद ।
ए गृहमन्त्री भनाउदा! कान बैरो भाको छ कि कपास कोचेरा बसेछौ?
हरेक सिमाना मा पर्खाल बनाएर आर्मी पुलिस राख्नु पर्छ
नेपालको शासकहरु कसले पालेको? जनजाति मुलबासीहरुलाई मारेर ठाउँ कब्जा गर्ने जनतामाथि शोषण गर्ने शासकले सिमा रक्ष गर्नसक्दैन? किन?
संसार जीतने गोर्खा आज आफै हादैछ
good job keepit up
Good news
Balla thikk vayoo Very Good work Jay Greater Nepal
Good job
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.
bharat lai thik parnu parxa❤❤❤
salute nepali❤
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
के पि बा सिमाना छुटाई दिनु न नेपाल र भारत को ल बा
नेपालकाे करिब देशभर 80 हजार हेक्टर जमिन भारतीय कब्जामा छ ।
ताप्लेजुङको जनतालाई हैन याे सिमा मिचिएकाेमा गाेली चला लठ्ठु सरकार
जय नेपाली जनता ❤🙏शत्रु राष्ट्रिय india को सिमानामा kadetar launa सामूहिक sram गर्नुपर्ने Harka sampng le garejasari
नेपाल भारत लाई दिएर एउटा राज्य बनाओ सकियो कुरा किन लडाई झगडा न कुनै सिमाना मा तार बेरा छ न खम्बा छ दशगजा रातारात सर्छ कालापानी लिपुलेक मा इन्डियन ले बाटो सडक निर्माण गरिराछ सिक्किम जस्तो एउटा प्रान्त बनाओ सकियो कुरा न लड्न सक्छौ न भिड्न सक्छौ न बोल्न सक्छौ बरु इन्डियन मुलका नेपालि भाषि हरु ले भोलिको दिनमा सस्तो गाडि चड्न पाउथे सस्तो मा रट सिमेन्ट चामल पाउथे डबल पैसा तिर्नु पर्दैन थियो
प्रधानमन्त्री केपि ओलिलाई केही नभन्नु होला
के गर्ने हजुर नेपालका मन्त्रीहरू गत्तिलो भएको भए नेपाल ३५ वर्षमा स्वर्ग हुने थियो,पापले भरिपूर्ण भ्रस्ट नेताहरुले कुर्सिको दाउमा देशलाई कङ्गाल बनाई सक्यो, छिमेकी देशको अन्याय अत्याचार सहेर बस्नुको पिडा के थाहा यी नेता भनाउँदा अन्धा,बैराहरुलाई।
गुहमन्त्त्री मुरदा बाद
नामर्द हुतिहारा परजिवी हरुले सासन गरेको मुलुकमा विदेशी हरुले हेप्छन्
पुराना पार्टीहरु खारेज गर्नु पर्छ
नेपाली नेता मरेका छन् नमरेको भए अब मर्छन्
Dakshin ko chimeki dhurta xa sadhy hosiyaar vaye rahanoo dhery barsa pahile nai prithivi narayan Shah le vaneka thiye 🇳🇵🙏
Kp oli kata more chha
मृतक सरकार कसरी मान्छे फसाउने कसरि सत्ता टिकाउने भन्ने कुरामा व्यस्त छ, देशका सिमानाहरु दिनदिनै मिचिन थालेका छन् ।
भारतको एसएसबी सीमामा सटाएर क्याम बसाएको छ ।। नेपालको सशस्त्र भने सीमा भन्दा ५०० मिटर देखि एक किलोमिटर टाढा क्याम्प बनाएर बसेको छ के अचम्म छ।।
सरकार रबि को पछाडी भगेको छ सिमा मिचे बाल फरक पर्दैन होला
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER.
Be brave nepali public
अपराधी दलालहरुको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन् हजुर।
Khedna parxa Sathi Tarah hjrle chuneka neta hun hos garera vote dew
🙏🙏🙏
Wall lagaunu prx simana ma .
Hoina ,Nepal should be a state of India. Jai ek Madesh ek Pradesh ❤❤❤
Jaag nepali ❤❤❤
😢अब पनि नेतालाई देश को बारे चिन्ता नभए जनताले हिसाब लिनेछ!भारतीय पक्षबाट जहिले पनि बिस्तारवादी कार्य गर्ने गरेको पाइन्छ। नेपालको सरकारले आफ्नै देशको निमुखा जनतालाई मात्र गोली चलाउन आदेश दिन्छ! सिमा मिच्दा के मुखमा हालेर बसेको छ?
के.पि.ओलि एण्ड सरकार मरेपछि हामि जनता त जाग्नै पर्यो, पर्छ सधैं पर्नेछ...
लाचार सर्खार जन्तालाइ गोलि ठोक्छ सिमामा पुलिस आर्मी राख्न त परि जाओस बोल्नु पनि सक्क्दैन।।
कसले भन्यो भगे भनेर ? आफ्नो काम गरेर गैसके अब नेपाल का नेता हेर्दै गफ गर्दै बस्छन् अरु के नै गर्छन् र ।
गृहमन्त्रीले चुस्दै छ।ktm ma kp ko
Yasari nai aaru sima ma Pani pratikar linu parxa Ani matra thik hunxaa
No.leaders
No.army
No.police.
In.nepal❓
Kade tar launu parxa kya tyaha ke hereko xa sarkar🤬🤬🤬🤬🤬🤬
Ganatantra nepal ...
होइन यो खाते भारतलाई कति चाहिँदो रहेछ जमिन त्यत्रो जमिन छ त किन चाहिएको अरु जमिन रवि लामिछानेले भनेको जस्तै ठिक हो सरकार मर्यो हामीलाई जुठो पर्यो भन्या जस्तै हो।
गुखाने माचिक्ने मन्त्रि तेईकोछ प्रदेस का चोरसाला झरना खाली भनेर हेरेकाछन
जबसम्म नेपालमा एमाले,काङ्रेस र माओवादी पार्टी को झोलेहरु स्वतन्त्र नेपाली जनता बन्न सक्दैनन तबसम्म कसैको दिन दसा सुदृनेवाला छैन🤣🤣
अहिलेको प्रधानमन्त्री गृहमन्त्री के हेरेछ?
Yahi ta ho KP oli ko chaal ....sabai dhyan kahile Ravi ra kahile samajik sanjal ra kahile kun kanoon le janata ko dhyan bhdakaunu ho.......
सरकार खोई ? रविको पछि कुद्दै । थुक्का नलायक
सरकार लाई चासो हुनुपर्यो नि
नालयक सरकारको नजर कहाँ गयो???
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY. CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT.
पानी मरुवा डाँकुहरुले चलाएको देश हो हजुर यहाँ हुनेवाला केही छैन देश र जनताको बिषयमा बोलीदिने सुनीदिने हैसियत राख्दैन यो सरकारले😢😢😢😢😢😢
नेपाल को हिजाडा सरकार कुन दुलो मा छ ? चोर हरु
Kp oli rip
गृहमन्त्रीको बिधीको शासन भनेको पटक्कै नबोल्ने भाउजुको टाङ्ग मुनि लमप्सार पर्नु नै हो।
गृह मन्त्रीको गृह जील्लामा सिमा मिचिन्छ कस्तो निरिह मन्त्री कस्तो कमजोर देश।
सीमा मा भारत bata surxya बल नेपाल बता जनता aaone के हो नेपाल para हजुर्
nikama sarkarle kegarnu limpiyadhura ta bechi sakyo aba arupani bechne berxain
Ladnu hai hamini aune xu 🤛👊
Bharatiye ko ati nai michai vako xa sirkar k hereko xa khai kunni neta ra sirkar lampasar baadi vyerai hola michai vako
यो खड्क को सरकार सिमा मिच्ने लाई स्वागत गर्ने आफ्नो जन्ताला गोलि हान्ने नलाएक माफिया सरकार हो।
नेपाल सरकार का मोरेको छ्😠
Chinta na garnu aba bharat le jati j gare pani nepal sanga sakdaina kina ki greater nepal aba fir ta hudai xa bbayo bhayo bhaney bharatle kehi khyasna sakdaina❤❤
Kehi xaina
Yesto kamma netaharu chup chap Hun x hami Janta k garne
K.p oli kaha xa????
अपरधि दलाल मन्त्री छन के गर्नु
Sarkar le Karbahi garda hunxa India le kei garna sakdaina
धोतिहरू दादागिरी देखाउने भनेको नेपाल र भुटानलाई मात्र हो।। अरुलाई दादागिरी देखाए टेर्दैनन् धोतीहरूले बङ्गलादेश मा पनि एक्लोटी बोडर फेन्सिङ गर्न लागेको थिए bgb र बङ्गलादेशी जनताले प्रतिकार गरे पछि चुप लागेर पछि हटेका छन्।।
Khai kata musako duloma lukera basya xan utta Bharat le simana michi rakhya xan APF ko B-O-P post le k kam gardai xan katai dikha pardaina ta???
😂😂😂नेपाली सेनाको काम काे चै टेन्डर पार्ने मात्र हाे रे 😂😂😂भातमारा सेना
के नेपाल को सरकार नपुङ्सक त हैन नि
Vote pani feri Ramesh lekhak lai dine ho ki
Kahee haen India le nia aaphno ssb laee semana bistarr grne Jastto task deyakia hunxha
Nepali paksha pagal nai ho. Neta haru khatam chha. Grihamantri k gardai chha
नेताले देश बर्बाद गरे ।