New Nepali lok dohori song "Makuri "माकुरी By Kumar Pun & Jamuna Rana Ft.Ramesh B.G

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 694

  • @KaulibudhiShow
    @KaulibudhiShow 6 ปีที่แล้ว +126

    तिम्ले बानी पारेकी रैछु एक्लै बाच्न नसक्ने भैछुम।।।
    WoW Wow कति उत्कृष्ट शब्द त्यस्तै संगीत
    अावाज,, सम्पूर्णमा बधाई तथा सफलताको धेरै धेरै शुभकामना।।।।

  • @jeevanthapa5488
    @jeevanthapa5488 6 ปีที่แล้ว +31

    मेहनत र इमानदारी ले काम गरे यति मिठो लोक भाका पनि बन्न सक्छन् ।जसमा राम्रो मेलोडी, गाउँ को झल्को मेटाउने अभिनय,पारिबारिक शब्द, सुरिलो स्वोर ,छाडा जमानामा पनि यति मिठो लोक भाका सुन्न पाइयो । खुसी लाग्यो 💞💞💞 सफलताको कामना सम्पूर्ण टिम लाई🌹🌹

  • @krishnakarki2389
    @krishnakarki2389 5 ปีที่แล้ว +5

    "तिम्रै बानी पारेकी रैछु म,
    एक्लै बाच्न नसक्ने भैछु म"
    यति मीठो लय अनि उत्कृष्ट शब्द ओहो छाँगाबाट खसेजस्तै भएँ मत!धेरै धेरै धन्यवाद रमेश बि जि सर,कुमार पुन सर,खेम सेन्चुरी सर अनि जमुना राना बहिनिलाई !यो गीतले साँच्चिकै लोकगीतको आभास दिलाएको छ।

  • @NitaPunMagarsinger
    @NitaPunMagarsinger 6 ปีที่แล้ว +132

    तिम्ले बानी पारेकी रैछुम,एक्लै बाच्न नसक्ने भैछुम, न बतास हुरि,शून्य भयो डाडैको लाकुरी,कर्मैमा रैनाछ,सङ्गै हुन पाइएन माकुरी, बास्तबिकता झल्किएको छ, सम्पुर्ण टिमलाई सफलताको शुभकामना, गित र अभिनय सङ्गै भावनामा डुबेर धरधरी रोए😂😂😂

    • @shivamagar7362
      @shivamagar7362 6 ปีที่แล้ว +4

      Wow मन छुयो सारै 😂😂
      really my heart touching song&vdo

    • @tilottamagameing
      @tilottamagameing 6 ปีที่แล้ว +1

      Nice song

    • @harithapa6316
      @harithapa6316 6 ปีที่แล้ว

      Nita Pun Magar/Mina Garbuja m.facebook.com/story.php?story_fbid=1820272778274054&id=100008740488866

    • @anitatmg5999
      @anitatmg5999 6 ปีที่แล้ว

      ताेहाेरि

    • @anitatmg5999
      @anitatmg5999 6 ปีที่แล้ว

      Shiva Magar छ

  • @milanbk6052
    @milanbk6052 6 ปีที่แล้ว +28

    मील्नि भए रमेश बिजी दाजीको टाऊको को गीदि चोर्थे-लुट्थे-खोस्थे ! क्यारम र ? नमील्दो रैछ !!
    शुन्य भयो गैरीको लाकुरी 😍😍😍😍😍😍

  • @dhanthapamagar7785
    @dhanthapamagar7785 5 ปีที่แล้ว +11

    वास्तविक लोक गित भनेको यस्तो हुन्छ। उत्ताउलो छैन छाडा पन छैन। एकदम मन पर्‍यो।

  • @सुमनगिरि-झ3च
    @सुमनगिरि-झ3च 6 ปีที่แล้ว +21

    तिम्रै बानी पारेकी रैछु म
    एक्लै बांच्न नसक्ने भैछु म।।
    वाह!!! गित यति लयात्मक छ कि मन कताकता हराइरह्यो ।तिघ्रा केन्द्रित कलाकार ले हेरुन,सोचुन अनि मनन गरून्,लोकदोहोरी गितको मर्म।

  • @bhuwankumar1214
    @bhuwankumar1214 2 ปีที่แล้ว

    आहा कति राम्रो शब्द होइन रमेश बिजि दा यस्ता हरफहरु कहाँ बाट आउछ्न दा मलाइपनी केही तिप्स दिनुपर्यो दा सफलताको शुभकामना दा जय गित सङ्गित

  • @sailendragiri32
    @sailendragiri32 6 ปีที่แล้ว +21

    स्वोर शब्द लये अति नै मार्मिक अनि सान्धर्बिक लाग्यो।अझै धेरै सफलताको शुभकामना सबै मिउजिक टिमलाइ धन्येबाद।
    * परदेशी हुने रहर कसलाई पो हुन्छ होला,गरिबी र बेरोजगारी को हतकडी फुकाउने उदेश्य ले हामी जस्तै हरेक परदेशी नेपाली दाजुभाई-दिदिबहिनी हरुको दु:ख ,पिडा र ब्यथाहारु मेरो भन्दा केही फरक ,पृथक र कम भएपनि पल-पल घर परिवार र आफ्नो जन्म भुमिको यादमा बग्ने आसु र, पर्देशी हुनुको पिडा भने सायेद सबैको येउटै हुन्छ होला । तेसैले म आफ्नै भाग्गेलाइ दोस दिदै यो बिछोडको यादमा छिया-छिया भएको मुटुलाई येस्तै गीत संगीत सुनेर भुलाई दिने गर्दछु ।। उहीँ लोक पारखी सैलेन्द्र गिरी हाल साउदी अरब बाट। ( 00966551135044. imo,viber,whatsApp,mesenger) thankful (गिरिबन्धु च्यानल)

    • @tekdhurba7251
      @tekdhurba7251 6 ปีที่แล้ว +1

      मेरा त आखा बाट आसु आए है

  • @sunilpoudel6423
    @sunilpoudel6423 6 ปีที่แล้ว +11

    आहा कति राम्रो गित झन स्वर त अति मन पर्यो !!!!!

  • @chandanmusic8878
    @chandanmusic8878 6 ปีที่แล้ว +5

    आहा ,सेतो पर्दा मा दाग खोज्दा नि न भेटे जस्तो कतै खोट लाउने ठाउ नै छैन,माकुरी युनिट लाई सफलता को शुभकामना

  • @jhokedipalpa
    @jhokedipalpa 6 ปีที่แล้ว +6

    गीत अति नै उत्कृष्ट बनेको छ। मेरो जस्तै लाखौंको मन छोएको हुनुपर्छ। युगल जोडीको दमदार अभिनयले गीतको थप उचाई बढेको छ।

  • @homgarbuja1559
    @homgarbuja1559 6 ปีที่แล้ว +1

    जमुना राना जी यो गित निकै मार्मिक रहेछ कतै हजूर आफ्नै जिवन कहाँनी सङ्गको सङ्गघर्स लाई समिट्नु भएकोता होइन anyway रिसाउनुत नरिसाउनु हौस यस्तो कमेन्ट लेखेछ भनेर जे होस धेरै राम्रो छ /👌👌👌👍👍👍

  • @yambudhathokimagarmyagdima4211
    @yambudhathokimagarmyagdima4211 6 ปีที่แล้ว +15

    आँसु झार्दिनै पर्छ त कुमार दाइ हाम्रो पनि आहा क्या मुटु छुवायो सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।

  • @Manishpariyar289
    @Manishpariyar289 6 ปีที่แล้ว +9

    आहा कति मिठो गित रमेश दाइको सिर्जनाको त जति बणन गरेनी कम हुन्छ तेसै गरि प्यारो दाइ खेम दाईको संगीत निकै मिठो छ ।।

  • @punresham1813
    @punresham1813 6 ปีที่แล้ว +3

    Jati sunyo uti sunna man lagne ...sachikai लय सब्द kati mileko ... कुमार पुन- म पनि त आँसु कै ताल मा छु, सङ सङै बुनेको जाल मा छु, न बतास हुरी सुन्ने भयो घैरिको लाकुरि कर्म मा रैन्छ सङै हुन पायन्न कमुरी

  • @rajkumarpariyar5235
    @rajkumarpariyar5235 6 ปีที่แล้ว +4

    गाउँ घर ,बन पखा बाट मिठा शब्दहरुलाई टपक्क टिपेर उत्कृष्ट संगीतको माला गास्नु भएकोमा रमेश दाजु र खेम जि लाई मुरी मुरी धन्यवाद ! कुमार दाई र जमुना दिदीको आवाज उत्तिकै मिठो ! मन छोयो

  • @nareshranajee
    @nareshranajee 6 ปีที่แล้ว +1

    नेपाली लोक संगीतकमा भित्रिएका बिकृति माथिको चुनौपूर्ण गीत रहेछ । सुन्दा मीठो मात्रै हैन ह्रदय छुदोरहेछ । लोक सांगीतिक जगतको एउटा ऐतिहासिक दस्तावेज बन्ने कुरामा दुविधा छैन । स्रष्टा, सर्जक एवं गायक, गायिकालाई सम्मान । थप सफलताको शुभकामना !

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 6 ปีที่แล้ว +15

    रमेश दाईको अभिनय अत्यन्तै मन छुने सुहाउँदो छ ।।।
    सफलताको शुभकामना छ।।।

  • @tarjanjems9286
    @tarjanjems9286 6 ปีที่แล้ว +1

    नेपालि गित भनेको यस्तो होस मन छोइयोस कति मिठो गित।

  • @govindbk1
    @govindbk1 6 ปีที่แล้ว +1

    यस्तै गीत संगीतले हाे हाम्राे माैलिकता र संकृति जाेगिने यस्ता सृजना गर्ने सर्जकलार्इ धन्यवाद याे हाे हाम्राे नेपालीपनता ।

  • @julankaliz971
    @julankaliz971 6 ปีที่แล้ว +4

    कसम कोइ कोइ गीतले यती गैहिरो सीता मन छुन्छकी (झर्दपनी बोटको पात भुइँतिर,तिमी अए झै लाग्छ मै तिर) कुमार दाई लाई टिपिकल गीत्ले अचम्मै फफ्यो

  • @janakbasnet2136
    @janakbasnet2136 6 ปีที่แล้ว +3

    माकुरि साच्चै राम्रो गित रमेश दाइ तपाईंको अभियान साहै मन छुने सफलताको शुभकामना

  • @hlalkrishnamagar2679
    @hlalkrishnamagar2679 6 ปีที่แล้ว +7

    जति सुन्यो उति सुन्न मनलाग्ने साह्रै मिठो भाका अनि दुबै जनाको जादुमय सुमधुर अावाज।मनै लोभियो।

  • @tulbahadur2775
    @tulbahadur2775 5 ปีที่แล้ว

    सबै भन्दा पैले खेम सेन्चुरी दाजुलाई बधाई

  • @premlamichhanemagar1266
    @premlamichhanemagar1266 6 ปีที่แล้ว

    सायद यो दुनियाँमा लोक गित न सुन्ने हरु कमै होलान् तेसमा पनि लोक पारखी म पनि हु । यस्ता यस्तै गित अरु पनि बजारमा आउन कामना गर्छु । यहाँ हरु सबै जनालाई विशेष धन्यवाद । Best of luk

  • @बिमलमगर-ल5ग
    @बिमलमगर-ल5ग 6 ปีที่แล้ว

    सरै मिठो छ दाजु

  • @amitsunar1497
    @amitsunar1497 2 ปีที่แล้ว

    खेम जिको संगीत रैछ र पो यो गीत यति मन परेको अज भ्वाइस खेम सेञ्चुरी को भाको भए

  • @ramanthapa6899
    @ramanthapa6899 3 หลายเดือนก่อน +2

    ६ बर्ष पछि पुर्ण यो गित हेर्ने कोहि छ भने cmt छोडम है त

  • @suryabc9484
    @suryabc9484 6 ปีที่แล้ว +5

    झर्दा पनि भोटको पात भैइ तिर ,,,
    तिमी आए झै मान्छु मै तिर ,।।।
    कति मीठो शब्द है सफलता को अगि्रम बधाई छ माकुरी तिम का सम्पूर्ण अग्रज ज्यु हरु मा (अग्रज सर्जक रमेश बि जि दाजु को मनै चसक्क छुने शब्दमा अनि दम्दार अभिनय पनि रहेको )

  • @bedprasadpoudel513
    @bedprasadpoudel513 6 ปีที่แล้ว

    गीत सुनेर भावुक बनायाे नेपालीहरुकाे वाध्याता अाखिर कहिले सम्म हाे याे वास्तिकता बधाइ छ रमेश जी

  • @dhanthapamagar2199
    @dhanthapamagar2199 5 ปีที่แล้ว

    जहाँ भयेनी एक् चोति आउ बरु
    बाकी परन थिचेर जाउ बरु।।।।।वा वा
    १००० भिउज त मैले नै पुराको छु होला यो गित हेरेर।।जति हेरेनी सुनेनी मन नमान्ने किन होल।।।कुमार पुन दाइ सलाम छ हजुर लाइ

  • @jishanadhikari1069
    @jishanadhikari1069 5 ปีที่แล้ว +27

    रमेश दाजु कस कस्लाइ मन पर्छ हाजिर हुम ल

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 5 ปีที่แล้ว +6

    Wow kati mitho geet
    मन परे शेयर गर्दिनुस न है
    पात मिचेर औषधि बनाइन्थ्यो - लुतो आम्तो खोयाले कनाइन्थ्यो - आज ती बालापन काहा गय - ठूलो भासी के बन्छस भन्थ्योउ आमा प्रदेसी पो भय th-cam.com/video/pteDnAUDWpI/w-d-xo.html

  • @dharmaonlinetv
    @dharmaonlinetv 2 ปีที่แล้ว

    निकै राम्रो माकुरि

  • @bhojendra1234
    @bhojendra1234 6 ปีที่แล้ว +4

    निकै मार्मिक लय शब्द स्वोर को त झनै कुरै नगरौ अभिनय पनि उत्तिकै राम्रो रमेस बिजि जमुना जि को ।।।।। सच्किकै मनै छोयो ।।। आसा छ पक्कै पनि आउदा दिन हरु मा एस्तै मन छुने लोक भाका हरु सुन्न पाइने छ ।।। सम्पुर्ण टिम लाई सफलताको कामना ।।

  • @प्रयत्न
    @प्रयत्न 6 ปีที่แล้ว +5

    शब्द ले बढी मन छाेयाे ।। सलाम छ रमेश दादा।।।

  • @mayathapaliya5853
    @mayathapaliya5853 3 ปีที่แล้ว

    तिम्ले बानि पारेकी रैछु म एक्लै बाच्न नसक्ने भैछु म!!wow शब्द को खानि रमेश बिजि ।मीठो छ शब्द अनि सोर पनि आनन्द आउँछ सुन्न धेरै सुने अनि रोएपनि।।

  • @sunilacharya194
    @sunilacharya194 6 ปีที่แล้ว +7

    Man xune song. लोकगीत सुन्नु मा गर्व छ मलाइ।

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว

    आहा क्या दामी लय शब्द सबै चिज मिलेको गित सफल्ताको सुभकामना

  • @mahendrashrestha650
    @mahendrashrestha650 4 ปีที่แล้ว +1

    अहा सारै मार्मिक गीत, लय अनि शब्द पनि सारै भावनात्मक साथै जमुना बैनी को स्वर अनि कुमार दाजी को स्वर ले झन सुन मा सुहागा थपेको छ, तेसै माथी रमेश बि जि अनि स्वयम् जमुना बैनी को ज्वलन्त अभिनय ले गर्दा गीत सारै राम्रो बनेको छ,धन्यबाद सम्पुर्ण टीम लाई।

  • @sompun2891
    @sompun2891 5 ปีที่แล้ว

    ल ल रमेश सर को पनि झिलि मिलि हुन्छ जस्तो छ नयाँ जिन्दगी को अब।

  • @sagarpandey3422
    @sagarpandey3422 6 ปีที่แล้ว +1

    यस्तो पो नेपाली लोक गित धन्यवाद सबै युनिट लाइ

  • @kesapmager8409
    @kesapmager8409 6 ปีที่แล้ว +23

    सारै मन छोयो मेरि माकुरीले पनि छित्तै कुरा बुझ्दिउन यसरिनै माया गर्न मन छ ।

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 6 ปีที่แล้ว

    सलुट छ लोक गायक गायिका जी लाई सुमधुर अावाज 100% साथै शब्द सरजक जी लाई नेपाल रहुनजेल यो गीत रहनेछ जति सुन्दा पनि पुरानो हुदैन यो गीत खोला नाला डाडा पाखा हिमाल बन जङ्गलको भाब साथै मायालुको माया साटा साट नेपालको रमणीय ठाउँमा बसेर सुनदा यो गीत सुन्दा सबै को मनमा खुशी र दुखी को अाशु अाऊछ फेरि फेरि यस्तै गीत सुन्न पाईने अपेक्षा गरेको छु सर हजुरहरु को तारिफ को कुनै शब्द छैन

  • @sundarnyaupane4701
    @sundarnyaupane4701 6 ปีที่แล้ว +2

    सुनेर कहिल्यै कान नथाक्ने भए । कुमार दाजु को स्वरमा बास्तबमै जादु छ। सम्पुर्ण टीम लाई सफलताको शुभकामना ।

  • @bheshrajbanjade
    @bheshrajbanjade 5 ปีที่แล้ว

    कति हो कति राम्रो...सुनेर कहिल्लै धीत नमर्ने किसिम को.... धेरै धेरै धन्य बाद ... यस्तै यस्तै गीतहरु फेरी पनि सुन्न पाइयोस ....

  • @mongolianido2483
    @mongolianido2483 4 ปีที่แล้ว +1

    साच्चिकै सङ्गित भनेको एस्तो पो हुनुपर्छ जतिसुकै सुनेपनी नपुग्ने❤️❤️❤️❤️

  • @RIDAM65
    @RIDAM65 6 ปีที่แล้ว +30

    बि जि मान्छे को इ जि शब्द ले भावुक बनायो😒😒

  • @arjunmagar6632
    @arjunmagar6632 6 ปีที่แล้ว +2

    मौलिकता बोकेको अत्यन्तै मार्मिक गित धेरै धेरै सफलताको शुभकामना

  • @pabeepangeni3288
    @pabeepangeni3288 6 ปีที่แล้ว +1

    गित धेरै राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना अल टिमलाई 💋💋

  • @chandramagar1118
    @chandramagar1118 6 ปีที่แล้ว +3

    अति मन छोयो"" सब्द "सङित "स्वोर अनि अभिनय उतिकै बलियो बास्तबिक लोक गित को झल्को यो गित "अभिनय ले पुरा गरेको अनुभित अति गरेको छु होल तिम प्रती लाखौं शुभकामना

  • @SameerBhattarai
    @SameerBhattarai 6 ปีที่แล้ว

    Wow nice song kumar pun dai mitho voice 😆😅😂😂😂

  • @opendraqatar4180
    @opendraqatar4180 6 ปีที่แล้ว +3

    भाबनामा डुब्ने सग साथीहरु को मन छुने सुरीलो सुमधुर आवाज मा कलेक्शन भएको एक दमै मन्द आवाज मा सजीएको लोक भाषा धेरै राम्रो छ। अझै हरपाइला अगाडी बडुन तेसमा सो्ताको साथ सहम्रथन बाकी कदापी रहने छैन ।

  • @bheshrajbanjade
    @bheshrajbanjade 5 ปีที่แล้ว

    अति नै राम्रो छ.... सुनेर कहिल्लै धीत नमर्ने किसिमको....

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 4 ปีที่แล้ว

    झर्दा खेरी बोटको पात भै तीर
    तिम्रो माया....
    आहा...
    कति मिठो लय तथा शब्द सृजना र अभिनय ।
    अझ उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

  • @madangharti4884
    @madangharti4884 5 ปีที่แล้ว +1

    खेम दाइ आफै ले गायको भयत वाउउउ हुने थियो यार

  • @laxmanacharya5049
    @laxmanacharya5049 6 ปีที่แล้ว

    साह्रै राम्रो छ, निरन्तरता रहोस!

  • @jasindrasirpali2729
    @jasindrasirpali2729 6 ปีที่แล้ว +4

    अाहा गीत असाध्यै माैलिक बनेछ। दिन प्रति दिन नेपाली लाेक संगीतमा छाडा पन ल्याउनु भएका कलाकार हरूले पटकपटक हेरून।

  • @rajkumarbc6452
    @rajkumarbc6452 6 ปีที่แล้ว +1

    अति मीठो सुनिरहुँ जस्तो।

  • @khyamrajkhanal
    @khyamrajkhanal 6 ปีที่แล้ว +1

    खास गरि बिदेश्मा हुनेलाइ त धुरुक्कै रुवायो, जहा भएनि एक्पटक आउ सानु बाकी परान थिचेर जाउ सानू न बतास हुरि शून्य भयो डाडाको लाकुरि कर्ममा रैनछ सङै हुन पाइएन माकुरी, अति मन छोयो गीतले मन अमिलो बनायो, गीत सारै मन पर्यो तर गीत को भ्युहरु किन कम छ मन पर्नी ले लाइक हानम कन्जुस नगरि,

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 ปีที่แล้ว +22

    गित धेरै राम्रो लाग्यो, यस्तै यस्तै मौलिक गित फेरी फेरी सुन्न पाउँ 😍😍

  • @Shinzosubedi18
    @Shinzosubedi18 3 ปีที่แล้ว

    पुरानो भएनी सुनौ सुनौ लाग्ने गीत♥️♥️

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 6 ปีที่แล้ว

    सारै मीठो गीत लोक गीत भनेको यस्तो होस हजुहरुलाई कमेन्ट दिने कुनै पनि शब्द छैन 100% ,,,, मन चसक छोयो यो गीतले अन धेरै बर्ष को अबधी यस्तो गीत सुनन पाऊदा खुशी लाग छ

  • @Silusharma4
    @Silusharma4 7 วันที่ผ่านมา

    मिठो गीत दादा हजुर ❤️❣️❤️❤️👌🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @samirkc1592
    @samirkc1592 4 ปีที่แล้ว

    याे गित सारै राम्रो छ र धेरै सुनेकाे छु तर तपाईंलाई ईन्द्रेणीमा अाएदेखि चिनेकाे हाे।अझै अगाडि बढ्नुहाेस शुभकामना छ दुबई बाट म।

  • @fadithapa8570
    @fadithapa8570 ปีที่แล้ว

    अति सुन्दर अनि कर्णप्रीय सुमधुर शब्द साथै सङ्गित...❤❤❤ भबिस्यमा पनि यस्तै सुन्दर अनि सुमधुर गित सुन्ने अपेक्षा राख्दछु...

  • @mantrikausal3555
    @mantrikausal3555 6 ปีที่แล้ว +3

    धेरै राम्रो शब्द लय सोर दामी छ जमुना भान्जी आबिनय पनि राम्रो गित त यस्तो पो हुनुपर्छ best of luck

  • @jitanbhai9726
    @jitanbhai9726 5 ปีที่แล้ว +12

    जाहा भए नी एक चोटी आऊँ बरू
    बाकी परान थिचेरै जाऊँ बरू हुहुहुहुुु
    आज फेरी गीत सुनेर रूनेहरू यता हाजिर गर्नु है

  • @deepakpandey4140
    @deepakpandey4140 6 ปีที่แล้ว +1

    रमेश दाजु को सब्द मलाई अत्यन्त मन पर्छ, कति राम्रो सब्द र लय आहा......

  • @sonamgurung5663
    @sonamgurung5663 6 ปีที่แล้ว +2

    जतिसुकै फेरि सुने पनि,,,धित मरेन,,,,,,,all the best...

  • @mitrasubedi2557
    @mitrasubedi2557 6 ปีที่แล้ว +2

    दाम्मि लाग्यो बधाई छ कुमार सर 🌹🌹🌹🌹

  • @बिबिथापामगर
    @बिबिथापामगर 6 ปีที่แล้ว +3

    गित अती मार्मिक शब्द लय अभिनया सबै राम्रो लाग्यो सबै होल्ड टिमलाई शफलताको शुभकामना

  • @ujjwalsarumagar4127
    @ujjwalsarumagar4127 6 ปีที่แล้ว

    आहा कति मिठो गीत सुनी रहु जस्तो यस्तै मौलिक गित फेरी फेरी सुन्न पाउँ

  • @saruthapa2041
    @saruthapa2041 6 ปีที่แล้ว +3

    गित सारै राम्रो लाग्यो सम्पुर्ण टिम लाइ सफलता को सुभकामना

  • @deadnotegaming4498
    @deadnotegaming4498 6 ปีที่แล้ว +1

    wowww धेरै मन छुनी गीत

  • @KeepItSimple7377
    @KeepItSimple7377 6 ปีที่แล้ว +7

    Kati mitho Banauna Sakeko Geet pani...... Just WOW ....👏👏👏👏

  • @kamaljyoti2890
    @kamaljyoti2890 6 ปีที่แล้ว +1

    धेरै राम्रो गीत शब्द झन् मार्मिक सफलताको धेरै धेरै शुभकामना ।

  • @dilliramsharma4230
    @dilliramsharma4230 6 ปีที่แล้ว

    अति मीठो शब्दहरु अनि लय मुटु छोयो मेरो।

  • @sagarbudhamagar1151
    @sagarbudhamagar1151 6 ปีที่แล้ว

    जति सुनेर नि धित मरेन ।।

  • @r.kmedianepal8074
    @r.kmedianepal8074 6 ปีที่แล้ว +3

    आहा मन छुने शब्दले भरिय्को ।।

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 6 ปีที่แล้ว

    सलुट छ हजुर दुबैको अावाज मा भगवान को बाँस छ म‌ैले दिने शब्द केही छैन यसतै गीत को प्ररखाई मा छऊ हामी नेपाली 💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @nitadhugana9044
    @nitadhugana9044 5 ปีที่แล้ว +2

    जाहा भयेनी येक चोटि आउ बरु, बाकी परान थिचेर जाउ बरु wow सफलताको सुभकामना😚😍😍😍😍😍

  • @dxnappm2018
    @dxnappm2018 6 ปีที่แล้ว +1

    Sarae mitho laya ani sabda

  • @raisilinepal5398
    @raisilinepal5398 6 ปีที่แล้ว +2

    म अैले साउदी भेडा चढाउछु यो गीत सुन्दा गाउँ घरको सिन देख्दा मन थाम्न सकिन दिन मा दस पटकपटक याे गीत सुन्छु गीत पनि हाम्रो देबिस्थान काे दाजु कुमार पुन दाजु गाउनु भएको रहेछ सबैलाई हृदय देखिनै धन्यवाद

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 6 ปีที่แล้ว +3

    दामी छ मार्मिक छ

  • @menukathapa2629
    @menukathapa2629 6 ปีที่แล้ว

    Wow अति नै रामो गित अनि अभिनय पनि सफलताको शुभकामना 👌👌👌👌👌

  • @infoprachar2335
    @infoprachar2335 5 ปีที่แล้ว

    लय र शब्दको उत्कृस्ट सन्कलन।।।।।।।

  • @subashsangita9364
    @subashsangita9364 5 ปีที่แล้ว +1

    मलाई यो गित निकै मार्मिक लाग्यो सरै मन छोयो I love lokdori sang,, 💓💓💓💓💓💓💓💓💓💓

  • @sagarlamasagarlama1149
    @sagarlamasagarlama1149 6 ปีที่แล้ว +2

    खेम दाइको कम्पोजिशन रमेश दाइको लिरिक्कल कुमार दाइ एन्ड जमुना दिदिको भोकल स्मृति गुरु आमाको डाइरेक्सन समग्रमा भन्नू पर्द १००% उत्कृष्ट सबै टिम लाई बधाई एवम् सफलताको शुभकामना व्यक्त गर्दछु

  • @ammarsunar9679
    @ammarsunar9679 6 ปีที่แล้ว +4

    मन भक्कनियो आँखा भरी आँसु को ढिल पिल ढिल पिल मन समालिनसक्नु भो।कति मर्म इस्पर्स शब्द लय को त कुरै नगरौ लाग्छ मलाइ मौलिक गित को तक्कर सायद खेम जि लाई दिन कसैको जनम नै नहोला जस्तो लाग्छ।गाइका पनि उति कै मिठास रमेस दाजु जमुना दिदी को अभिनय पनि उति कै राम्रो गित बनोस गित जन्मियोस त यस्ती जन्मियोस जति सुन्यो उति सुनौ अनि हेरौ मन मा सजायर राखौ जस्तो सबै टिम लाई अगृम सुभकामना।यस्तै यस्तै मिठा गित सङित लियर आउदै गर्नुस हौ खेम जि।

  • @harithapa6316
    @harithapa6316 6 ปีที่แล้ว +1

    Dami xi

  • @nepalwildernesstrekkingpvt4164
    @nepalwildernesstrekkingpvt4164 6 ปีที่แล้ว +3

    one of the best songs I ever watched since a year, I love and live melodies and lyrics like a तिम्रै बानी परेकी रैछुम,एक्लै बाच्न नसक्ने भैछुम

  • @ramhariaryal6791
    @ramhariaryal6791 6 ปีที่แล้ว +1

    मौलिकता मा ध्यान दिने कुमार पुन जि , शुभकामना अनि धन्यवाद !!

  • @sumankhwas3817
    @sumankhwas3817 4 ปีที่แล้ว +1

    जमुना दिदी को माकुरा मुटुनै छुने गीत रहेछ । धन्यवाद छ जमुना र सुजन मुसटीक

  • @kamalsargam8956
    @kamalsargam8956 6 ปีที่แล้ว +5

    रमेश दाई हिरो बनेको खुब सुहाएको छ

  • @khadanandagiri3078
    @khadanandagiri3078 6 ปีที่แล้ว +1

    सरै मन छोयो यो गीतले

  • @bheshrajbanjade945
    @bheshrajbanjade945 6 ปีที่แล้ว

    साह्रै मार्मिक गीत.... निकै मन पर्य्यो

  • @कल्पनापाैडेलसा
    @कल्पनापाैडेलसा 5 ปีที่แล้ว

    धेरै मन छुने । अनि सुन्दा सुन्दै 😭😭😭😭😭😭😭😩😭😭😭😭😭😭😭

  • @saheesha
    @saheesha 4 ปีที่แล้ว +2

    गित रामरो लाग्यो। मौलिकता भएको गित।