वेदमा के छ ? Tilak kumar Luitel | Madan Khati | Tathya Bishleshan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Janata Television HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : / @janatatelevisionn
    News portal - www.janatasama...
    Website - www.janatanetw...
    Facebook - / janatasamachar
    Twitter - / janatasamachar
    TH-cam - JanataTelevision
    #TilakKumarLuitel #MadanKhati #Bimarsha
    Copyright © 2021 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

ความคิดเห็น • 40

  • @moktankalpana6166
    @moktankalpana6166 10 หลายเดือนก่อน +2

    लुइटेल सरको बुझाउने तरिका ठिकै छ विस्लेषन राम्रै छ अझ चित बुझ्ने गरि बुझाउन सक्ने ग्यान खोज्नुहोला

  • @BhagwanBartaula234
    @BhagwanBartaula234 23 วันที่ผ่านมา

    मान्छेलाइ एति धेरै फटाहा कुरा गरेर पनि खानु पर्ने रहेछ।बेद बिग्यान सग कहिं पनि कुनै कोणबाट पनि मिल्दैन।खाली गाई बध गरेर रिशी मुनिहरुलाइ खुशी पर्ने भन्दा केही पनि छैन।

  • @jpsharma5051
    @jpsharma5051 ปีที่แล้ว +2

    ठिकठिकै विष्लेसन गर्नुभो।अझै अद्ययनको आबश्यकता छ गुरु जी।

  • @bijaymokatan3835
    @bijaymokatan3835 ปีที่แล้ว +1

    सत्य इस्वर भन्नू नै प्रभु येशु हो भनेको छ त
    वेदका डाक्टरले त th-cam.com/video/C5hkqs6c2Q0/w-d-xo.html
    th-cam.com/video/C5hkqs6c2Q0/w-d-xo.html

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 9 หลายเดือนก่อน +1

    अनादी निधनो बेद।।

  • @haritana9244
    @haritana9244 2 ปีที่แล้ว +1

    बाँकि बर्न माला हुन्छ र जल साईन्स म परिनत भै अर्थ र सस्त्र हुन्छ शास्त्र गुरु रअर्थ चेला भयर ज्ञन बोल्छ शास्त्र ले लेख्छ अर्थ ले देखाउछ बाकि नमस्ते /नयाँ ज्ञन एक बेद

  • @mahesworchapagain
    @mahesworchapagain 2 ปีที่แล้ว +2

    नेपालीमा वेद अनुवाद गरेर तिलकजीले धेरै ठूलो काम गर्नु भएको छ वेदको बारेमा अलि बुझेर प्रश्न गर्नु भएको भए अझै राम्रो हुने थियो

  • @jagadhanrai
    @jagadhanrai 10 หลายเดือนก่อน +1

    बेद भनेको बेद भनेको बे दनाहो

  • @justforyounepal9657
    @justforyounepal9657 ปีที่แล้ว

    रिग बेस मै लेखिएको छ पन्ध्र बीस गाई गोरुको मासु पकाएर रक्सी सङ्ग खाएको त्यो पद खण्ड लुकाएर किण गजै गोरुको बारेमा यत्रो बहस ?

  • @prakashpaudel7110
    @prakashpaudel7110 ปีที่แล้ว +1

    नेपाली मा बेद पाउछ भने कहाँ पाइन्छ

  • @prakashluitel4989
    @prakashluitel4989 8 หลายเดือนก่อน

    Mero thulo buwa xoddera janubhayo

  • @Ramkhati-h5b
    @Ramkhati-h5b หลายเดือนก่อน

    नमस्कार हजुर म राम खाती

  • @nilambararyal5776
    @nilambararyal5776 ปีที่แล้ว

    पृथ्वीको गन्ध तत्व सहित पृथ्वीकी अधिष्ठात्रिलाई समुद्रमा हिरण्याक्षले डुवायो भन्न मिल्छ होलानी।हाम्रा शास्त्रका कथनमाथी प्रश्न गर्नकालागी साङ्गोपाङ्ग अध्ययन गरेको हुनुपर्छ क्यार।
    हरेक शास्त्रको निषेध र स्वीकृति हुन्छन।
    संसारमा कुनै पनि कुरा निरपेक्ष छैन त्यसैले धर्म निरपेक्षता वितण्डा मात्र हो।
    धर्मशास्त्र कुनै कुराको विभेदको कारण छैन।केवल एकलाई अर्कोसँग तुलना गरिदा विभेद जस्तो देखिन गएको हो। आफ्नो मूलभुत स्वभावलाई बुझेर अध्यन गरिने हो भने शास्त्रले कतै वपभेद गरेको छैन।समाज र देश चलाउनेहरूको निजी स्वार्थले गर्दा विभेद वितरण भएको हो।

  • @simathapamagar4529
    @simathapamagar4529 2 ปีที่แล้ว +2

    बेद ले नै प्रकृति पुज्न सिकायको हो। इष्ट देवता भनेर मष्टो पुज्ने बेदले सिकायको हो।सर्बको सुख सान्ति स्वास्थ को कामना गर्ने नै बेद हो।

    • @bijaymokatan3835
      @bijaymokatan3835 ปีที่แล้ว

      वेदले सिकाउने भनेको कै येशु नै सत्या पवित्रा हो भन्ने बुझिन्छ
      th-cam.com/video/mb1-0cEsHwM/w-d-xo.html

    • @bijaymokatan3835
      @bijaymokatan3835 ปีที่แล้ว

      येशु क्रीस्ट नै पर्मेस्वार नै हो मानिसको पापको मुक्ति दाता येशु नै हो भनेर लेखेको छन्
      th-cam.com/video/mb1-0cEsHwM/w-d-xo.html

    • @pastorsherbahadursaru6424
      @pastorsherbahadursaru6424 ปีที่แล้ว

      बेलले शृष्टी लाइ पुजन लगाउनुपर्

    • @Totalgame4
      @Totalgame4 ปีที่แล้ว

      @@bijaymokatan3835 timi Testo vanxau vane Christ name lord Krishna batai ayako ho 😂😂😂

    • @hemantbohara2422
      @hemantbohara2422 ปีที่แล้ว

      ​@@bijaymokatan3835tero aama ko chak Hannu nai pap ko mukti ho timi sala haru ishai ko hali haru

  • @madhavkharel8323
    @madhavkharel8323 11 หลายเดือนก่อน

    ठठ

  • @himalgautam6087
    @himalgautam6087 11 หลายเดือนก่อน +1

    ॐॐॐॐॐॐॐ

  • @kamaldassrairai1226
    @kamaldassrairai1226 ปีที่แล้ว

    तथ्यपरक र ज्ञानपरकमा आधारित कम्ती भएर चतुर्याईमा वेद विश्लेषण गरिएको महसुस गरियो।

  • @haritana9244
    @haritana9244 2 ปีที่แล้ว

    बेत श्रिस्टि उत्पति जन्म ज्ञन हो चारै बेदम जन्म ज्ञन को ईस्पस्टि करन गरेको छैन बेत बाट श्रिस्टि ज्ञन उत्पतति हुन्छ बेद बाट उत्पतिको अंग हरुको

  • @rameshwarijoshi1233
    @rameshwarijoshi1233 ปีที่แล้ว

    Bedma bahira nikalna layekko kura bhayo bhanepo bahira lyaune . yaha ta bisnule Brindalai chhal garera shatitwo haran garne, mahadevle usko linga dhogaune , ke yo bhahira bhanna layakko chha??? Krishnale hajarau swasni manis sang byabhichar garne . ke sabailai yastai gara bhanne?

  • @YagyaNepane
    @YagyaNepane 9 หลายเดือนก่อน

    वेदनै सत्यहो वेद छोडो भने संसारडुब्छ

  • @sitagurung3518
    @sitagurung3518 ปีที่แล้ว +1

    Atinai ramro karekram x thank u

  • @maheshsubedi6666
    @maheshsubedi6666 ปีที่แล้ว +1

    ॐॐॐॐॐ

  • @kalibahadurthapa5870
    @kalibahadurthapa5870 3 ปีที่แล้ว +1

    बचकाना तर्क!

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 2 ปีที่แล้ว +1

    वेद सर्वोपरी छ

    • @bijaymokatan3835
      @bijaymokatan3835 ปีที่แล้ว

      th-cam.com/video/mb1-0cEsHwM/w-d-xo.html

  • @haritana9244
    @haritana9244 2 ปีที่แล้ว

    बेत श्रिस्टि उत्पति जन्म ज्ञन हो चारै बेदम जन्म ज्ञन को ईस्पस्टि करन गरेको छैन बेत बाट श्रिस्टि ज्ञन उत्पतति हुन्छ बेद बाट उत्पतिको अंग हरुक

    • @bijaymokatan3835
      @bijaymokatan3835 ปีที่แล้ว

      th-cam.com/video/mb1-0cEsHwM/w-d-xo.html

    • @bijaymokatan3835
      @bijaymokatan3835 ปีที่แล้ว

      रिघ वेद मा किलेर गरेको छन् सत्य नै येशु पवित्रा हो भनेको छ
      th-cam.com/video/mb1-0cEsHwM/w-d-xo.html

  • @kanchanranjit247
    @kanchanranjit247 ปีที่แล้ว

    Bed ko men ved ke hola ra hajur

  • @kashinathrajbanshi9686
    @kashinathrajbanshi9686 ปีที่แล้ว

    Do u want to go back more?

    • @bijaymokatan3835
      @bijaymokatan3835 ปีที่แล้ว

      th-cam.com/video/mb1-0cEsHwM/w-d-xo.html

  • @rupapoudel2530
    @rupapoudel2530 ปีที่แล้ว

    वेद सबथोक हो

    • @bijaymokatan3835
      @bijaymokatan3835 ปีที่แล้ว

      th-cam.com/video/mb1-0cEsHwM/w-d-xo.html