कल्पना दाहाल पछि रमेश प्रसाइको खतरनाक भिडन्त रिना केसीसंग म्याग्दीको बिममा भयो । ०७७-०६-२८।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RameshParsai_RinaKC #LiveDohari
  • บันเทิง

ความคิดเห็น • 1.7K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +293

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @karanshahiofficial
      @karanshahiofficial 3 ปีที่แล้ว +7

      ok guys

    • @bhanuboss7597
      @bhanuboss7597 3 ปีที่แล้ว +7

      नमस्कार कृष्ण दाइ अब अर्को दाेहाेरि रबिन र कसम ठकुरीको हेर्न मन छ

    • @karanshahiofficial
      @karanshahiofficial 3 ปีที่แล้ว +2

      @@bhanuboss7597 ok

    • @darmrajraj4982
      @darmrajraj4982 3 ปีที่แล้ว +6

      रिना बैनीलाई धेरैपछी देख्न पाईयो धेरै धेरै शुभकामना रमेश सर रिनाको दोहरीकोलागी धन्यबाद

    • @amarlimbu3669
      @amarlimbu3669 3 ปีที่แล้ว +3

      Aaj pugex hamile sagayog gareko rakm thanku so much indreni team

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +339

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much all

    • @bishnulamichhane8177
      @bishnulamichhane8177 3 ปีที่แล้ว +7

      Kalpana didi namaskar hajur ko ra Ramesh dai ko dohori sunna shari mann lako xa love you didi

    • @kiranale5880
      @kiranale5880 3 ปีที่แล้ว +2

      Rames ra kalpana dohori 2 kahile ho

    • @maheshadhikari728
      @maheshadhikari728 3 ปีที่แล้ว +5

      बहिनिको आमालाइ चांडै स्वास्थ मा सुधार आओस भनी भगवान संग प्रथाना गरेको छि

    • @gopalgurung574
      @gopalgurung574 3 ปีที่แล้ว +1

      Ramesh sangha jhai kutti garnay ho bhani matra las

    • @basdevbasnet8816
      @basdevbasnet8816 3 ปีที่แล้ว +5

      रमेश जि को र कल्पना बैनिको दमदार दोहरी फेरी रिमाले पनि तहल्का भयो

  • @kopilakc5784
    @kopilakc5784 3 ปีที่แล้ว +272

    बागलुङे रिना के.सि लाइ मन पराउने यता हाजिर हुम हेै।❤️❤️❤️❤️❤️

  • @bimalkunwar351
    @bimalkunwar351 3 ปีที่แล้ว +34

    रिना दिदिको शब्द निकै मार्मिक मन पराउनी जति यता हजिर गरौं

  • @dhurbaadhikari9745
    @dhurbaadhikari9745 3 ปีที่แล้ว +87

    रिनाकाे शब्द सारै रामाे लागने यता हाजिर हुनुहाेला

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 3 ปีที่แล้ว +414

    रमेश सर को दोहोरी भने पछि सब थोक छोडी हेर्न मन लाग्ने म मात्र होकि लौन लाइक गरौं ???

    • @pradhan2750
      @pradhan2750 3 ปีที่แล้ว +2

      हामी पनि छौके हजुर।

    • @pushpakhatri2087
      @pushpakhatri2087 3 ปีที่แล้ว +1

      Me too

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +385

    अब कल्पना बहिनी र रमेश भाइको दोश्रो गीतको प्रतिक्षामा छु

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +5

      @Shiba Khatri हजुर नमस्कार बिरामी पनि धेरै हुनुहुन्छ बिचरा कति पीडा पर्छ कल्पना बहिनी लाई छिटो निको होस् मेरो पनि कामना छ

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 ปีที่แล้ว +2

      hjr didi darsan

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +3

      @@hattiramgiri5989 हजुर नमस्कार आरामै हुनुहुन्छ?

    • @meronepalofficial4636
      @meronepalofficial4636 3 ปีที่แล้ว +2

      @Shiba Khatri mero chennal sabcrics garnu hola hai

    • @rajanrai7925
      @rajanrai7925 3 ปีที่แล้ว +2

      Me too

  • @madhukc2802
    @madhukc2802 3 ปีที่แล้ว +23

    गायका रिना के.सी. को स्वर अति नै मिठास सुमधुर छ । जुन सुने पनि सुनि रौ जस्तो लाग्छ आगामी दिनको उज्जवल भविश्यको शुभकामान

  • @anishdhakal8936
    @anishdhakal8936 3 ปีที่แล้ว +35

    रमेश प्रसाईं मन पराउने ले यता लाइक थिच्नुस।🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +256

    रमेश भाई सग कुनै कुराको कमी छैन कति ट्यालेन्ट हुनुहुन्छ हजुरको सधै जय होस् मेरो कामना छ 🙏🙏

    • @prazolmoktan2476
      @prazolmoktan2476 3 ปีที่แล้ว

      झापाली होनि 😊😋😉

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 ปีที่แล้ว +1

      hjr di sanchai hunuhunxa

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว

      @@hattiramgiri5989 हजुर ठिकै छु हजुरलाई के कस्तो छ?

    • @kholasaila7486
      @kholasaila7486 ปีที่แล้ว

      @@gomabhandari5993
      Q

  • @milansarki8222
    @milansarki8222 3 ปีที่แล้ว +132

    दोहोरी हेदै कमेन्ट पड्ने जति यता हजिर गरम्त हेर्छु आज म कति रहेछौ

  • @m.s6675
    @m.s6675 3 ปีที่แล้ว +28

    कंडेलजीलाई सहयोगका लागि धेरै धेरै धन्यवाद, रमेश र रीनाको दोहोरी टक्कर दामी लाग्यो

  • @jonsenchetri712
    @jonsenchetri712 3 ปีที่แล้ว +34

    अब रिना बैनिलाई ईद्रेणिको ईस्टुडियो काठमान्डु ल्याउन पर्यो किस्न सर

  • @215ksubscribe3
    @215ksubscribe3 3 ปีที่แล้ว +119

    सच्चा मन ले सपोट गर्ने को को छम।।रमेश सर को#

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว +216

    अदभुत कला गलाको खानी रमेश प्रसाईलाई मन पराउने कोको छौ!🙏🙏

    • @rdgamer1722
      @rdgamer1722 3 ปีที่แล้ว +1

      साच्चै चौतर्फी प्रतिभा का खानी नै रहेछन रमेश प्रसाइ

    • @sibaharifullel4693
      @sibaharifullel4693 2 ปีที่แล้ว

      @@rdgamer1722 .8

  • @prakashchhetri5595
    @prakashchhetri5595 3 ปีที่แล้ว +15

    रिना जि मान्छे पनि राम्री स्वर पनि राम्रो अनि गित पनि मिठो गाउनुभयो।।

  • @Hamrogharkochulo
    @Hamrogharkochulo 3 ปีที่แล้ว +47

    बाग्लुंगकी रिना केसी दिदीको स्वर ,दोहोरि गाउने तरिका अनि हंसिलो अनुहार मन पराउने कति जना हुनुहुन्छ I अति नै रमाइलो दोहोरी

  • @nabarajkhatri3896
    @nabarajkhatri3896 3 ปีที่แล้ว +118

    गाउँ गाउँ मा पनि कल्पना को र रमेश को विबाहको कुरा गित बाटै सुन्दा खुशि लाग्ने कति छम हामी

  • @subaskc1057
    @subaskc1057 3 ปีที่แล้ว +53

    ईन्द्रेणीमा भरिएको एउटा बिषेश रंग हो रमेश प्रसाँई।।। क्या कलात्मक अनि ओझपूर्ण प्रस्तुति। आहा यो भाकामा अझ कल्पना जी सँग गाएको भए सुनमा सुगन्ध हुनेथियो।।। ❤️❤️❤️❤️

  • @kishorbabu1502
    @kishorbabu1502 3 ปีที่แล้ว +9

    रिना जि को पनि सारै राम्रो लाग्यो है सोर पनि अति मिथो छ 💘💘💘💘

  • @hirumiya7575
    @hirumiya7575 3 ปีที่แล้ว +10

    कल्पना र रमेश पछिको ट्रेन्डिङ्गमा यो पनि आउन पर्यो निकै रमाइलो लाग्यो हाल दुबै बाट

  • @gopalrawat6366
    @gopalrawat6366 3 ปีที่แล้ว +90

    रमेष सर अलराऊन्डर ब्याक्ती हुन सलाम छ हजुर लाई 🙏🙏🙏🙏🙏🙏🐔

  • @laxmibhusal5300
    @laxmibhusal5300 3 ปีที่แล้ว +51

    रिना दिदी को पनि दमदार छ है प्रस्तुती।
    साथमा रमेश प्रसाईं त झनै कडा।

  • @user-jv1rp6sd8c
    @user-jv1rp6sd8c 3 ปีที่แล้ว +15

    रमेश प्रसाईं र कल्पना दाहाल पछि ,आज फेरि रमेश प्रसाईं र रिना के सि बिच को दोहोरी घम्साघम्सि हेर्न साह्रै मज्जा आयो।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @sandipadhikari9915
      @sandipadhikari9915 3 ปีที่แล้ว

      फेरीपनी रमेश जि र कल्पना दाहालको अर्को दोहरी भाग दुई चांडो आओस

  • @nabinnirdosh472
    @nabinnirdosh472 3 ปีที่แล้ว +14

    रिना केसी पनि खतरा हुनुदोरहेछ दामी लाग्यो कला

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +493

    रमाइलो दोहोरी हेरेर साथ दिनुहोला।

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      Hass ani hjr kata honi ?

    • @riyathapa9443
      @riyathapa9443 3 ปีที่แล้ว +2

      Kati baji aauxa indreni maeli Kati hiranu man lagiko

    • @nabinabohara3302
      @nabinabohara3302 3 ปีที่แล้ว +2

      H

    • @binumagar8118
      @binumagar8118 3 ปีที่แล้ว +2

      tika bahini chattra vai khoi ra k aj voli dherai vayo ta nadekheko

    • @indiraneupane2582
      @indiraneupane2582 3 ปีที่แล้ว

      Tika ji hajur kahile aaunu hunxa indreni ma maile hajur ko partek live dohori herxu but comment aaja matra gare ki hu sabai ko request hernu vax hola please aasirbad linako lagi vayeni indreni aaunu hola

  • @sharadachapagain70
    @sharadachapagain70 3 ปีที่แล้ว +63

    धेरै राम्रोसँग गाउँ नु भयो रमेश भाइ रिना बहिनीले बधाई साथै धन्यवाद छ

  • @abcsweetheart6950
    @abcsweetheart6950 3 ปีที่แล้ว +13

    हाम्रो वाग्लुड्ग चेली रिना के :सी आफ्नै गित भँगेरी चरी रमेश संग गाउँदा वाग्लुङ्गले गर्व महसुस. गरेको छ

  • @damberlamichhane9591
    @damberlamichhane9591 3 ปีที่แล้ว +8

    रमेश भाइ रिना बहिनीले बधाई साथै दोश्रो गीतको प्रतिक्षामा छु

  • @chemzongsanu
    @chemzongsanu 3 ปีที่แล้ว +69

    रमेश दादाको गुड फ्यान जति यता आम त साथीहरू✋✋✋

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +70

    रमेश प्रसाईं सरलाइ कति like दिनुहुन्छ ❤️✋✋
    भक्तपुर हत्याकाण्ड, हत्यारा समातिय, हेल्मेट ले समातियो हत्यारा, बयान सुन्दा प्रहरीको होस उड्यो th-cam.com/video/tgbhLG2DZ3s/w-d-xo.html

    • @sandipxetri8524
      @sandipxetri8524 3 ปีที่แล้ว +1

      dhirai ramro xa dubai janako 🌹🌹

  • @nishashreemagar9311
    @nishashreemagar9311 3 ปีที่แล้ว +10

    आहा??आगो आगो,कति रमाइलो ?हार्दिक बधाई छ,दुबैजना लाई,।

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 ปีที่แล้ว +6

    ईन्देणी मा रमेस प्ररसाई आनुभयो अती राम्रो लागेको छ उहाँ सङ्गा हरेक कला देखि सबै कुरामा अब्ल हुनुहुन्छ सलाम छ

  • @parashshrestha
    @parashshrestha 3 ปีที่แล้ว +24

    रमेस मन पराउने जति यता हजिर 🤩🤩

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv 3 ปีที่แล้ว +55

    साच्चै रमेश सर ले यो संसारमा नजानेको चिज केहि छैन।

  • @khadkagiri4750
    @khadkagiri4750 3 ปีที่แล้ว +12

    रमेस र रिना के सि को दोहोरी धेरै राम्रो छ जति सुने पनि तिर्खा मेटिदैन 🙏🙏🙏🙏🙏🙏💓❤️💗💖💙💚💛💜💟💝🙏🙏🙏🙏

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +7

    रमेश सर को र बाग्लुड़ की रिना के सी बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ रमेश सर लाई सलाम छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ

  • @maniramkhadka9991
    @maniramkhadka9991 3 ปีที่แล้ว +30

    धन्यवाद छ रमेश भाई जो सँग गित गाए पनि कल्पना लाई धेरै माया गनू भयको मा

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 ปีที่แล้ว +44

    दामि दोरि रिना जि र रमेश जि कोसारै रमाईलो दोरि

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +15

    यो म्याग्दी बागलुङ्गमा ऐती धेरै कलाकार हुने के शक्ति हो मीठो स्वर रिना केसिको बुद्धिजीवी भनेको बुद्धिजीवी नै हुन रमेश प्रसाईं

  • @rajuprasad5184
    @rajuprasad5184 3 ปีที่แล้ว +13

    रीना जी को पनि प्रस्तुति रमाइलो नै रहेछ😂😘👌👌👌

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +40

    सबै ले सिक्नै पर्न काम इन्देणी बाट हेर्नू होस त कति इमानदार काम छ सबै को मन जित्न सफल कार्यक्रम इन्देणी मेरो सलाम छ

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 3 ปีที่แล้ว +21

    अाहा कति रमाइलो भयो जहा रमेश भाइ हुन्छ त्यहाँ दामदार हुन्छ 💖💖

  • @birendraranabhat5303
    @birendraranabhat5303 3 ปีที่แล้ว +2

    रिना जी लाई एकदमै देख्न मन लागेको थियो इन्द्रेणीमा त्यो पनि आज पूरा भयो। धन्यवाद ❤️❤️❤️

  • @krishnalsl3821
    @krishnalsl3821 3 ปีที่แล้ว +4

    हैन रमेश भाइ लाई कति आएको गित गाउन यस्तो रमाइलो मान्छे रमेश भाइ सलाम छ हजुरलाई🙏

  • @superman-wq7jr
    @superman-wq7jr 3 ปีที่แล้ว +42

    अति सुन्दर दोहोरी रमेश भाई उतर उतर प्रगतिको कामना छ

  • @user-bl3xm3mh4m
    @user-bl3xm3mh4m 3 ปีที่แล้ว +98

    २०६४सालको नागरिक समाज को बारेमा बोलेको छु। मेरो पहिलो अनुरोध युवा साथिहरु भिडियो हेर्नु होला अहिले मात्र युटुब मा आयको छु
    यति बेला हेर्दै हुनुहुन्छ भने भिजिट गर्नु Official

  • @gobindabhattrai6068
    @gobindabhattrai6068 3 ปีที่แล้ว +1

    रिना के शि ले कति मिठो गाएको
    रिना मन पर्ने एता

  • @thamanbasnet2538
    @thamanbasnet2538 3 ปีที่แล้ว

    Lok sanskritiko jagerna garne mahattopurna dohori karekram badhai dhannebat..indreni

  • @milansarki8222
    @milansarki8222 3 ปีที่แล้ว +37

    सबै मा हार्दिक नमन 🙏जय इन्द्रेणी
    मत रमेश सर को बेस्ट फ्यान हो अरु कोहि हुनुहुन्छ भने यता हाजिर हुनु ♥️♥️अनि छत्र daada को पर्तिछा मा कोको हुनुहुन्छ हात उठाऔ त यता

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว +57

    इन्द्रेणी को नियमित दर्शक श्रोता हाजिर हौ रमेश प्रसाईं र रिना केसिको दोहोरी सुरु भैसक्यी🙏🙏🙏👏👏

  • @girijabk2603
    @girijabk2603 3 ปีที่แล้ว

    Inderni younitw saboilai dhanyaba hjr haru sahcike bhagwan nei ho

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +11

    रमेश जि को अदभुत छेमता लाई सलाम छ,
    आजको दोहोरी अति उत्कृष्ट कडा आयो,
    रिना जी पनि उत्तिकै कडा हुनोदो रैछ,सलाम छ,
    कृष्ण दाइ को हिम्मत र शाहास लाई सम्मान र सलाम छ,जय इन्द्रेणी

    • @bikashneupane2685
      @bikashneupane2685 3 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai🙏😥😒

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +40

    नमस्कार अाज फेरि रमेश प्रसाईं र रिता केसि बिचको घम्सा घम्कसि दोहोरी जय हो ईन्देणी

  • @shivadhakal1823
    @shivadhakal1823 3 ปีที่แล้ว +21

    साच्चै नै हामि सबै ले रमेश प्रसाई लाई मन पराउनूको कारण हकि ईमन्दार देश को लागि जस्तोसुकै अनूकुल भयपनि यक्दमै साहस को साथ बोल्न माया गर्न सक्ने र सबै बिधामा अग्रज रमेश प्रसाई को म ठुलो फ्यान भय हजुर हरू नि?

  • @gokulkc6964
    @gokulkc6964 3 ปีที่แล้ว +4

    Rina di ko sabda sarai ramro utkrista xa dherai ramro lagyo thanks

  • @indrab.k.4026
    @indrab.k.4026 3 ปีที่แล้ว

    अत्ति नै सान्दर्भिक गित सङगित सग सगै हरेक कुराम सक्षम सलामछ हजुरलाइ रमेश प्रसाईं ज्यु र इन्द्रेनी टिम लाई तर फुक्का चिलिमले भन्न्ने गित कल्पना दाहाल सग गायको अत्तिनै राम्रो लाग्छ दिनमा यकपटक सुन्न्ने गरिन्छ यस्तै यस्तै प्रगतिको कमना गर्दछु

  • @elishagurung1006
    @elishagurung1006 3 ปีที่แล้ว +19

    अति राम्रो शब्द चयन चेली रिनाको👌💚👏👏👏🙏🙏🙏रमेश जि त छदैछन।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +50

    रिना केसी बहिनीको स्वर अनि दोहोरि गाउने क्षमता कडा लाग्यो

  • @kinarasapkota3259
    @kinarasapkota3259 3 ปีที่แล้ว +1

    Wao sarai ramaelo trending ma parau hai...

  • @chakrabaniya3329
    @chakrabaniya3329 3 ปีที่แล้ว

    Super xa swor dami xa Ramesh g ko dohari jhakash xa

  • @HITSNepalHTN
    @HITSNepalHTN 3 ปีที่แล้ว +18

    रिना बैनिको पनि राम्रो कला र गलामा उत्कृष्ट प्रस्तुति छ । प्रगति को शुभ कामना

  • @kashishrestha7098
    @kashishrestha7098 3 ปีที่แล้ว +5

    रिना बहिनीको कडा आयो त आज दोहोरी प्रगतिको कामना रिना जि सम्पुर्ण इन्द्रेणी टिमलाइ मनै देखि आभारि छु

  • @aaisaadhikari1005
    @aaisaadhikari1005 3 ปีที่แล้ว +13

    कल्पना र रमेश सरकाे दाेहाेरि कहिले अाउछ कृष्ण दादा अाजकाे पनि राम्राेछ भने यता हाजिर हुनुहाेला हजुरहरु

  • @madhugnawali9386
    @madhugnawali9386 3 ปีที่แล้ว +21

    जहाँ रिना केसि बैनी र रमेस प्रर्साइ दाजु त्यहाँ तेसै रमाइलो सम्पूर्ण लाई नमस्कार सफलताको सुभकामना इन्द्रेणी टिमलाइ

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 3 ปีที่แล้ว +39

    जोस र जाँगर का साथ प्रस्ट रुपमा जुन सुकै भाका पनी गाउन जान्ने रमेश भाई प्रती हार्दिक नमन🔥🙏

  • @kumargurung5838
    @kumargurung5838 3 ปีที่แล้ว +1

    Hami bidesh bata yestai git dohori sarai man parxa naice god

  • @ritudangi545
    @ritudangi545 3 ปีที่แล้ว +1

    अाहा कति राम्रो अनि रमाइलो दाेहाेरि दुबै जनाकाे

  • @narayanipandey6999
    @narayanipandey6999 3 ปีที่แล้ว +29

    सके सम्म अरूको घरबार बिग्रने खाले गित नगाानु है ब्रदर रमेश, म ईटालीमा भ
    बसेपनि तपाईको हरेक गित साथै सबै कार्यक्रमहरू हेर्छु अति राम्रो लाग्छ..अनि धन्यवाद दिन चाहन्छु कृष्ण दाईलाई तपाईवाई समेटनु भो ईन्द्रेनीमा 💕🌺🙏🙏

    • @KhadakKunwar-le8qc
      @KhadakKunwar-le8qc 3 ปีที่แล้ว

      @Narayani Pandey जि गित को कुरा गित मै सिमित हुन्छ तर ....................? रिना बिभाइत भय पनि कलाकार को कहानी तेस्तै त होनि

    • @pashupatiadhikari750
      @pashupatiadhikari750 3 ปีที่แล้ว

      Good rina

  • @yamtimilsina5327
    @yamtimilsina5327 3 ปีที่แล้ว +13

    रिना केसीको स्वर, लय र सब्द सारै मिठो रैछ ,

  • @TilaSomfam
    @TilaSomfam 3 ปีที่แล้ว

    Ramash dai noi best gayak wau🙏🙏🙏

  • @jituthapa7309
    @jituthapa7309 3 ปีที่แล้ว +1

    Bahiniko voice ramro xa hai khisna sir yo bahinilai agadi badhaunu hai

  • @bhanuboss7597
    @bhanuboss7597 3 ปีที่แล้ว +35

    wow अति राम्रो छ
    रशेम दाजुकाे धेरै राम्रो

    • @bhimsaraimithosorxananukob1762
      @bhimsaraimithosorxananukob1762 3 ปีที่แล้ว

      अब हजुर र म पनि एस्तै दोहोरी गाउने हो हुन्छ

    • @salikramacharya3724
      @salikramacharya3724 3 ปีที่แล้ว +1

      बबाल राम्रो र रमाइलो अनि कडा पनि

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +4

    कहाँ गयौ भङ्गेरी चरी कि चर्चित गायिका रिना बहिनी को दोहोरी एकदमै रमाइलो लाग्यो ।यति मिठो स्वोर कि धनी त्यसै माथी कति कडा अनि गहकिला शब्द ले दोहोरी गाउने रिना बहिनिलाइ साङ्गेतिक जिबनको सुभकामना 🙏🙏🙏

  • @manusubedi2464
    @manusubedi2464 3 ปีที่แล้ว +1

    रिना जि पनि कडा हुनुहुदो रहिछ सारै राम्रो गाउनु भयो सफलता को शुभकामना ।।

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 ปีที่แล้ว +4

    धन्यबाद छ रमेश प्रसाई र रीना केसी लाई हार्दिक बधाइ छ है

  • @hemantmagar5373
    @hemantmagar5373 3 ปีที่แล้ว +14

    रिना जि लाई इन्द्रेणी मा देख्न पाईयो खुशी लाग्यो

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +15

    रमेश जि लाई त मान्नुपर्छ बा । हर क्षेत्रमा अब्बल हुनुहुन्छ । बधाई छ रमेश जि लाई ।

  • @rameshkmajhi363
    @rameshkmajhi363 3 ปีที่แล้ว

    Sarai ramilo xa heri rahau jasto ramesh dai aaye paxi jhan babal ramailo vayeko xa ❤️💓💓💓💓💓💓💓💓💓💓💓💓

  • @rameshadai2161
    @rameshadai2161 3 ปีที่แล้ว +3

    रमेश सर र रिना जि को गित सुन्न दुबै बात कति जना हुनुहुन्छ

  • @ommagar5807
    @ommagar5807 3 ปีที่แล้ว +15

    एक दमै राम्रो रमाइलो लाग्यो ल 🙏🙏🙏 कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू 🙏🙏🙏 र अल इन्द्रनी तिम लाई बधाई छ 🙏🙏🙏

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +9

    सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर

    • @bellimbu4901
      @bellimbu4901 3 ปีที่แล้ว

      Hami pheri chahanchhau kalpana r Ramesh ko feet sunna chahanchhau

    • @bishnulamichhane8177
      @bishnulamichhane8177 3 ปีที่แล้ว

      Didi hajur ko dhulo fan hu ma hei

  • @rishidevkarki3919
    @rishidevkarki3919 3 ปีที่แล้ว

    यति धेरै रमाइलो दाेहाेरी कि सुनिरहनु जस्तो छ ।रमेश भाईसंग रिना के.सी.काे स्वर सारै सुहाउने ।जय नेपाली लाेक भाका दाेहाेरी ।

  • @shudarshandhakal4350
    @shudarshandhakal4350 3 ปีที่แล้ว

    sarai ramilo ramesh ra rina ko dohari.sabai team lai badhai cha

  • @premkatuwal8914
    @premkatuwal8914 3 ปีที่แล้ว +8

    जय इन्द्रेणि जय गित जय संगित🌈🌈🌈 जहासम्म लाग्छ आज पहिलोमा परियोकि 🙏🙏🙏🙏बधाई छ इन्द्रेणि परिवारलाई🇳🇵🇳🇵🇳🇵🇳🇵 सबै टिमलाई

  • @sundrshrestha516
    @sundrshrestha516 3 ปีที่แล้ว +20

    Multi talented Ramesh and khatra Rina = danger dhori love 💕 it

  • @ranamalla634
    @ranamalla634 3 ปีที่แล้ว +4

    Rina you are beautiful with very good singing capability, I've heard your history last year that you came from Bidesh back home to sing songs, wish you all the best my lovely.

  • @user-vx5qy7mv6p
    @user-vx5qy7mv6p 3 ปีที่แล้ว +8

    कलपना र रमेश प्रसाईं को फेरि नयाँ दोहोरी आउनु पर्‍यौं भन्नेले like गरेर सहभागी हुनु होला

  • @sumanparajuli4600
    @sumanparajuli4600 3 ปีที่แล้ว +16

    आज त 3नम्बर मा छु !आहा! कति राम्रो गीत

  • @opponepal8782
    @opponepal8782 3 ปีที่แล้ว

    Rames parsai ra rena ko dohari git dherai mitho xa myagdi bima gauma gaye ko

  • @Ramansapkota4359
    @Ramansapkota4359 3 ปีที่แล้ว +2

    रमेश को फ्यान हु तर रिना को दोहोरि साह्रै मन पर्यो

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 ปีที่แล้ว +9

    हैत धेरैराम्रो सम्मान छ किस्न सर उहाको तिम अनि सम्पुर्ण सहयोगीमनहरु प्रती
    हैत रमेस सर खत्रा दामी ल

  • @santoshgharti7063
    @santoshgharti7063 3 ปีที่แล้ว +15

    रमेश दाईको fan जति एता हाजिर हुम त ✋

  • @raazthakuri7366
    @raazthakuri7366 3 ปีที่แล้ว

    Indreni team hamro deshko gahana ho ani krishna kadel ramesh parsai sir rina mam prati aavar prakat garna chahanxu

  • @alizapoudel6014
    @alizapoudel6014 3 ปีที่แล้ว +1

    मलाई मन पर्ने हिरो रमेश भाई हजुर अरु लाई नि😍😍

  • @aanathsudeep1144
    @aanathsudeep1144 3 ปีที่แล้ว +13

    🌹रमेश प्रसाईं को गीत मन पराउने को को छन साथी हो 🌹जय इन्द्रेणी 🌹

  • @pradhan2750
    @pradhan2750 3 ปีที่แล้ว +24

    हाम्रो रिना दिदी लाइनी म आसा दिदी जस्तो लाग्यो यार मुस्कान पनि सेम के यार

    • @keshabchand3992
      @keshabchand3992 3 ปีที่แล้ว

      saiho malaini

    • @munakarki317
      @munakarki317 3 ปีที่แล้ว

      Malai pani same lagxa rina ra aasha dede

  • @narayanadhikariadhikari1633
    @narayanadhikariadhikari1633 3 ปีที่แล้ว +2

    Wow rina ko git sunara ma agauna i miss ur voice relly

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +2

    आहा कस्तो म्याग्दी विमा बाढी पिडित का लागी यति ठुलो रकम सहयोगका साथै रमेश र रिना केसी बीच रमाईलो दोहोरी सुन्न पाईयो । इन्द्रेणीको जयहोस्

  • @bhabinthapa3343
    @bhabinthapa3343 3 ปีที่แล้ว +23

    बागलुङ हो बागलुङ खत्रा हुन्छन् रिना बहिनी को दोहोरी राम्रो लाग्यो रमेश भाइत भन्नै परेन

    • @ktmsextoysonlineshop8995
      @ktmsextoysonlineshop8995 3 ปีที่แล้ว

      😖😖😞😞😞😞😞😞😞

    • @durgagharti4133
      @durgagharti4133 3 ปีที่แล้ว

      ✌️✌️✌️

    • @prembasnet6378
      @prembasnet6378 3 ปีที่แล้ว +1

      Ya ho ra hameli ta man parayo hjr rina professional singer ho ramesh hoena tai pni ramro kosis garnu vako xa ni!!

    • @rambhattarai9526
      @rambhattarai9526 3 ปีที่แล้ว

      Sai