राधिकासंग फेरी कुरा मिलेन ! श्रीमान् रिसायर उठे | छोरा छोरीको रुवाबासी भयो ! RADHIKA n SHIVA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ม.ค. 2025

ความคิดเห็น • 300

  • @khagikafle4748
    @khagikafle4748 5 ปีที่แล้ว +2

    पत्रकार जि अब यिनको पिछ नलाग्नु यदि बुढाबुढिमा एक अर्कामा बुझ्ने छेमता हुदैन त्यो घरमा शान्ति हुदैन। हजुरको बहुमुल्य समय बर्बाद नपार्नु आझ हजुर्हरु म्लायर छोडनु भए पनि घरमा गएर एक अर्काको रिस पोखी अरु नै घटना घट्न सक्छ । नानी बाबुहरुको बिजोग ।

  • @harkasubba7541
    @harkasubba7541 5 ปีที่แล้ว +1

    आज जति पनि मिडियाहरु भेला भएक छ्न राधिकाको ज्यान तलमाथी भएमा जवाफ दिनु पर्छ यिनीहरुले

  • @janakshrestha2739
    @janakshrestha2739 5 ปีที่แล้ว +2

    याे केटि काे नाटक तेराे खुसिले हिडनि कनि कुटै मिलिहाल्छनि हेर हेर बाेले कि याे फताैरि याे केटि 100% खरब हाे यदि बुढाले माया नगरे काे भय तलाइ बिश्वास गरेर पैसा पठायर त जग्गा किनिस नि

  • @nilaur1880
    @nilaur1880 4 ปีที่แล้ว +2

    हेरदा नै घमन्डि देखिन्छ यो सिरमान त जदिया रहिछन पुलिसको जिम्म लगाएर राम्रोसँग कियर गरछ।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 ปีที่แล้ว +7

    कुरो मिलाउनी अदालत ले हो मिडिया ले मिलाउने होईन किन दिनदिनै दुनिया लाई नाटक कीन देखाऊनु र कलाकार भैसकेकी श्रीमती ले यस्ता जड्याहा पोई संग कसरी बस्नु र जांड पिऊनू र श्रीमति पिट्नु भन्दा एउटा कुटी खोलेर बाबा जि बन्नूस शिब जि

    • @durgakhatri8199
      @durgakhatri8199 4 ปีที่แล้ว

      Midia ta kukur jasto bolxa t voli manxeko jen layo vane ke garca ni

  • @sovachapagain8925
    @sovachapagain8925 2 ปีที่แล้ว

    खरो मिडियालाई धेरै धेरै धन्यवाद एउटा टुक्रिन लागेको परिवारलाई जोड्न कोसिस गरेकोमा ।

  • @kumariu2b683
    @kumariu2b683 5 ปีที่แล้ว +1

    यो राधिका धेरै बोल्नुपर्ने
    बुढा जंगी बहादुर रैछ

  • @kailaghale8507
    @kailaghale8507 5 ปีที่แล้ว +8

    ठिक भाइ तपाईं ले यो बच्चाको लागि भनेनी तपाईंले मिलाइ दिनु होस है

  • @prakritipramishakunwar1356
    @prakritipramishakunwar1356 5 ปีที่แล้ว +2

    सधैं मिडिया मार्फत कूरा गर्दै जानू भन्दा अदालतमा गएर डिभोर्स गरे हुन्छ कूरा मिल्दैन छोरा छोरी लाई हेर्ने दुई जना को नै कतर्ब्य हो--

  • @gomaniure6222
    @gomaniure6222 5 ปีที่แล้ว +2

    घरको झगडा किन मिडियामा ,,,,विचारा छाेराछाेरि

  • @mbbmbaralmagar3670
    @mbbmbaralmagar3670 5 ปีที่แล้ว +1

    राधिका जि तपाई गायक कार भन्दा एक कुशल गृहिणी बन्ने कोशिश गर्नुस हुन सक्छ तपाईं हरु को जिन्दगी फेरि राम्रो हुन सक्छ आफ्नो खुशी को लागि मात्रै नसोचेर ,छोराछोरी र श्रीमान को बारेमा पनि ध्यान दिनु भयो भने जिन्दगी सफल हुन सक्छ !!

  • @ayusht.mgamar79
    @ayusht.mgamar79 5 ปีที่แล้ว +3

    मैले सबै अन्तरबार्ता सुन्दा हेर्दा छुट्टीएर बसेको राम्रो लाग्छ । कुरा छोरा छोरी को आयो यो कसरी हुन्छ बाबु आमाले सम्झौतामा पाल्ने र भबिस्य नबिग्रने गरि निर्णय गरेर दिभोर्स गर्दा राम्रो । मन नै नमिले पछि सगै बस्नु राम्रो होइन

  • @पुजादाल
    @पुजादाल 5 ปีที่แล้ว

    याे बुडाे लाई छाेरा छाेरिकाे माया भएको भए यसरी बटारियर हिड्न खाेछ त यस्लाइ यक्लाे जिन्दगी जिउन ठिक्क लाग्दाे रहेछ यसाे बुज्दा छाेराछाेरि लागि भए पनि नरमा भए मिल्नु पाे पर्छ

  • @mankumarinepali8312
    @mankumarinepali8312 5 ปีที่แล้ว +2

    ई मिडायाले चाहिँ सहि कुरा गरेकाे छन सबै मिल्नु पर्छ

  • @babinarai5550
    @babinarai5550 5 ปีที่แล้ว +26

    बाउ आमाको झगडा मा किन छोराछोरी वरिपरि राखेर नाटक देखाउनु पाजि हरु

    • @bimaladevidevkota7486
      @bimaladevidevkota7486 4 ปีที่แล้ว

      श्रीमतिलाइ मात्र श्रीमान चा हिको हो र? छोरी पनि एक्लै बाच्न सक्छ। ज्यानको बाजि राखेर बाच्न सक्दैन हो।

  • @santoshbabu5189
    @santoshbabu5189 5 ปีที่แล้ว

    बिचार ति साना , साना बाबू नानीहरु देखेर सारै दुख लाग्यो बच्चा हरुको कलिलो दिमाग म कस्तो असरपरेहोल के सोचेहोलान ? बाउ, आमा दुबैजना उस्तै रैछन मन नमिल्दा ,नमिक्दा किन सङ्गै बस्नु पर्यो ? आफ्नो आफ्नो बाटो लागेहुन्छ डिभोर्स गरेर

  • @nirmalsajitamagar.6581
    @nirmalsajitamagar.6581 5 ปีที่แล้ว +15

    होइन यदि मिलेर बस्न नसक्नी नै हो भनी सिधा जानी आदलत डिबोर्स गर्नी किन मिडिया आउनु पर्यो बिजेत हुन।

  • @jennyhere_jr
    @jennyhere_jr 5 ปีที่แล้ว +1

    छ्या यो आईमाई त हेर्दै अलच्छिनी लाग्ने कसम

    • @ramgm5473
      @ramgm5473 5 ปีที่แล้ว +1

      Tei tw hai... Ati dherai pani bolnu hunnw.. K. Yo aai Mai tw dherai nai boleko Hunxw

  • @dailylove9592
    @dailylove9592 5 ปีที่แล้ว

    यति धेरै मुख चलाउनि मेरो बुढि हुन्थियो भने,,,गाईने को छोरो,,,यसको एउटा हर नचल्नि गरि ,,,,घाईते बनाएर जिन्दगी भर ,,पाल्नि थिय,,,,,सोझो बुढो को फाईदा उठाको छ,,यो अाईमाई ले,,,

  • @dangerjoney5648
    @dangerjoney5648 5 ปีที่แล้ว

    प्यार प्यार बोल्न मात्र जानेको रैछ यो आइमाइले बाल बचा को भबिसे हेर्न तिर न लागेर्☹️☹️☹️☹️☹️☹️☹️☹️😟😞😞

  • @prayanapandey9928
    @prayanapandey9928 4 ปีที่แล้ว

    पत्रकार नै अदालत हाम्रोदेशमा

  • @nirmalamaden798
    @nirmalamaden798 4 ปีที่แล้ว

    कुरो सुनदा बराबरि छ है तर बुणि कुटन चै पाइदैन समाजदारि भनेको कुटेर मात्र हुँदैन

  • @chudabahadur4500
    @chudabahadur4500 5 ปีที่แล้ว +1

    मुख धेरै रैछ मुखले गर्दा परिवार छोरा छोरी को भबिस्से बिग्रेयो सम्झियर मिले राम्रो

  • @kumarikumari-gf4mp
    @kumarikumari-gf4mp 5 ปีที่แล้ว +15

    मन नमिलि बस्ने भनदा त डिबाेस गरेर अाफु अाफु गरि खानु हाेस याेहि बेटर हुनेछ

    • @grgnepal4243
      @grgnepal4243 5 ปีที่แล้ว

      kumari kumari गुड कुरा गर्नु भो

    • @harshitbelbase7881
      @harshitbelbase7881 5 ปีที่แล้ว

      Lagnavayako natakdakhuni

  • @biac6128
    @biac6128 4 ปีที่แล้ว

    यति बोल्न सक्ने स्वास्निले लोग्ने को मन्जित्न सक्नु पर्थेयो सिरिमाती ले सिरिमान लाइ बोलेर जित्न खोज्ने सवास्निले घर भाड्छे यो आइमाइ धेरै साडाछे लोग्ने पनि गलत छ सवस्नी लाइ पिटेर ठिक पार्छु भन्नु माहा मुर्ख हो मायाले पो सन्सार्जित्न सकिन्छ य नानी भोली पछुताउने काम्न गर लोग्ने नहुदाको पिडाखपिसक्नु हुदैन भिर बात लड्ने गाइलाइ रा म राम मात्र भन्न सकिन्छ ,,,,,,,

  • @ॐश्रीशिबसदमहागुरुगणेशगिरि

    एउटा आगो भए अर्को पानी हुनुपर्यो अनि पो जिन्दगी चल्छ दुबैजना आगो भए पानी कस्ले हाल्ने एसरी झगडा सान्त हुंदैहुँदैन

  • @pujapuspa785
    @pujapuspa785 4 ปีที่แล้ว

    बुडिकाे अनुहारत राम्रो रहेछ बानि खतारा हाेलाजस्ताे लागेयाे

  • @prakashyonjan6453
    @prakashyonjan6453 5 ปีที่แล้ว

    राधिका कलाकार हो भन्दैमा सुतिङमा बेस्था भैइ दिने आफ्नो बुडालाई टाईम दिनु पर्दैन बिचर शिभ सरलाई बुडिकाे ताताे काखमा सुतन मन लाग्यो होला जाडाे महिनामा🎤🎧️

  • @funnyallvideo8666
    @funnyallvideo8666 5 ปีที่แล้ว +27

    , कुनै हालतमा दुवै जना मिल्दैनन् सिधा डिभोर्स गरेर बस्नु तेइ राम्रो, दुवै जना उस्तै उस्तै रैछन, सम्भब छैनन् संगै बस्ने

    • @yoyo5764
      @yoyo5764 5 ปีที่แล้ว

      Fherini kutpit garna sakxa tw manxele radhikalai tw manxelai kagaj banayer xodnu parxa patra kar vai

    • @yoyo5764
      @yoyo5764 5 ปีที่แล้ว

      Vonajanu twbudale marxa timlai radhika

    • @samsersamser4861
      @samsersamser4861 5 ปีที่แล้ว

      मिडिया थाना चौकि गराउने जाठि ले लोग्नेको कदर गरछन ईजत न भाकि नौ टङकि बाईरको रस बश मा हिड्ने लाई बाल बच्चा लोगनेको के कदर

  • @yamkumarighale9297
    @yamkumarighale9297 5 ปีที่แล้ว +4

    बुढाबुढिकाे झगडा परालकाे अागाे दुई जना मिलेर बस्नुस बच्चाहरुकाे भविष्य हेर्नुस् दुबैजनाले यउटा अागाेभय यउटा पानी हुनुस दुबै जना अागाेभर काम छेेेेेन रिसले अाफेेेेेलाई खान्छ ।

  • @ॐश्रीशिबसदमहागुरुगणेशगिरि

    दुबै जनामा आ आफ्नो तरिकाले रिस घमण्ड र जिद्दी देखियो ! जबसम्म रिस घमण्ड र जिद्दी दुबै जनाले छोडेर आ आफ्नो गलती स्युकारेर एक अर्का लाई माफ गरिंदैन तबसम्म यो झगडा सान्त हुँदैन र दुख पाउने छोराछोरी हुन

  • @meerashahi3831
    @meerashahi3831 5 ปีที่แล้ว +1

    हहाहा सारै अचम्म छ बा।यो पुरुष पनि लास्टै टेडे रैछ। महिला को चाहि अलि मुख चल्दो रैछ।तिमि दुबै उस्तै हैा।कि त महिला पनि खेलाडि हुन परो पोइ सङग लड्न सक्ने कि त यि पोइ भनाउदाले अलि धेरै बोल्ने practice गर्नु पर्यो नत्र गारो छ मिल्न।

    • @sunilakckarki9447
      @sunilakckarki9447 5 ปีที่แล้ว

      meera Shahi ji huna pani ho bichara yeuta aaimai 13 barsa dekhi pitai khadai 3/3 jana bacha samma aafai le jimmewari lera dukha garirakhya raixa kina pitni ta atyachar sahana garai hunxa so teti mukh ta xodihalxan ni
      Budo chai raxa ris ko poko neppidai hinxa ajhai
      3 jana bacha yeklo aaimaile k garos ta

  • @bimallamas168
    @bimallamas168 5 ปีที่แล้ว +5

    यो बुढा बुढीको जगडामा छोराछोरी किन वरपर राखेको नानीहरू पनि यहीँ पाठ नसिकला भन्न सकिन्न

  • @bhojrajkc228
    @bhojrajkc228 5 ปีที่แล้ว

    न्याय माग्न अदालत जानू पर्छ मिडिया मा होइन रधिका sis .

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 5 ปีที่แล้ว +9

    बचचाहरु लाई बाबु को जिम्मालगाई दिने राधिका लाई स्वतन्त्र बस्नुपर्छ ।कुरा नमिलायर जान्छु भन्ने सरासर गलत हो।भोलि फेरि मारछ्न।

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 5 ปีที่แล้ว

      छि छि घरकाे कुरा मिडियामा दुबै उस्तै रैछन

  • @shambhuupreti642
    @shambhuupreti642 3 ปีที่แล้ว

    यस्ताे कला गला भयकाे यति राम्री श्रीमती मैले भय पूजा गर्ने थिए।यस्ताे छाेटाे साेच भयकाे पति लाई डिभाेर्स गर्नु नानू।

  • @umasunar7578
    @umasunar7578 3 หลายเดือนก่อน

    Radika didee hajurle 😢🎉😢😮😢Aafno bacchalae palnu Aruko kura nasunnu hae didee

  • @kalpanalumluma6156
    @kalpanalumluma6156 4 ปีที่แล้ว

    कस्तो आमा बाबु हो छोरा छोरी हरु को छेउछाउमा नाटक देखाउने पछि छोरा छोरी ले पनि यस्तै सिक्छन्

  • @robbenchettri8730
    @robbenchettri8730 4 ปีที่แล้ว

    नानीहरुको सामु तमासा दुई जानालाई झापट हान्नु पर्छ अनि होस आउँछ!

  • @Nar6007
    @Nar6007 5 ปีที่แล้ว +2

    टुटेको दिल फेरि जोडिदैन। दिनहुं यस्तो लफडामा जेलिनु भन्दा छिटो कानूनी उपचार गरेर अलग जीवन विताउन स्वतन्त्र भैहाल्नु वेश।

    • @abactamang3292
      @abactamang3292 5 ปีที่แล้ว

      Ho yo kura ma ta ma pani sahamat xu

  • @kamalashrestha4732
    @kamalashrestha4732 5 ปีที่แล้ว

    सिमा मिचियको छ देश बचाउन जाउ बरु! काम नपाको पत्रुकार छि......

  • @ratnarai8630
    @ratnarai8630 5 ปีที่แล้ว +2

    संगैबस्नुचाहेन राधिका अब छोडिदिनु शिब

  • @buddhibuddhi6673
    @buddhibuddhi6673 5 ปีที่แล้ว +1

    मिल्ने भए चुप्पा लागेर मिलेर बस्नु न बुढा बुढी त किन मिडिया मा आउनु परेउ त

  • @dangerjoney5648
    @dangerjoney5648 5 ปีที่แล้ว

    यो आइमाइको पारा नै ठिक लागेन एउटा जिन्दगी जस्तो कुरो लाई हासी मजाक मा उडाउदो रैछ

  • @bhimsubedhi5100
    @bhimsubedhi5100 5 ปีที่แล้ว

    राधिकाकै कमजोरी देखिन्छ।सोझो बुढोको फाइदा उठाएकी हो

  • @tukbahadur5043
    @tukbahadur5043 4 ปีที่แล้ว +2

    Kura mildaina baine chora chore palera aakelai basnu thik bhane ko xa baine le seriman thik xaina

  • @chandraprasadbaral3867
    @chandraprasadbaral3867 5 ปีที่แล้ว

    राधिका ठिकछैन

  • @sumitrabhandari3663
    @sumitrabhandari3663 5 ปีที่แล้ว

    मेडीया भाई हरूले राम्रो भुमिका लिनु भाछ यो बैनी अली घमन्डी लाग्यो थोरै कुल भयर बुढाले कमाएको हात पारेर सही बेवाहर गरी बस्नु बच्चाको भबिस्य बाउ आमाको हातमा छ

  • @chandramangde8663
    @chandramangde8663 5 ปีที่แล้ว

    घरको श्रीमान श्रीमतिको कुरा मिडियामा ल्याउने कस्तो आलु जस्तो अनि बच्चाहरुलाई बिचमा राखेर तेरिमा टोक्नेहरु।

  • @ilamelirana7146
    @ilamelirana7146 5 ปีที่แล้ว +9

    मिलेर बस्न सक्दैन भने किन धेरै नाटक देखाउनु सम्बन्ध बिछेद गरेर बसे भैगो नि मैले देखेको चही सम्बन्ध बिछेद नै राम्रो देखे

  • @ramjibiswokarmaofficial
    @ramjibiswokarmaofficial 5 ปีที่แล้ว +2

    यहाँ बुदो भन्दा बुदि चाइ अलि कुरा बुजेर नि न बुजेको जस्तो गर्दी रैछ त्यो भन्दा बरु एक्लै बस दाइ तिमी

  • @gyanadhikari4074
    @gyanadhikari4074 4 ปีที่แล้ว +2

    यो बुडो नै ठीक छैन।यस्तो मूर्ख बुडो सङ्ग डिभोर्स नै अन्तिम विकल्प हो।

  • @asaramsyangtan1723
    @asaramsyangtan1723 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sangitpreme6172
    @sangitpreme6172 5 ปีที่แล้ว +1

    छोराछोरी अंशवण्डा गरेर बसे हुन्छ

  • @aasismagar7708
    @aasismagar7708 5 ปีที่แล้ว +1

    यो मिडिया न्याय धिस होकी केहो नमिल्ने भने पछी किन ढिपी लिरन्छ मामपाका जे गर्छ कानूनले गर्छनी मिडीयानाई न्यायधिस होकी केहो।

  • @sumanmagar90
    @sumanmagar90 4 ปีที่แล้ว +1

    लात्ताले भ्वाक हान्ने जस्तो रहेछ यो गोरु.....त्यो नानिहरुको भबिस्य तेरो बाउले बनाउछ"

  • @nepalmax5557
    @nepalmax5557 5 ปีที่แล้ว

    सुन्ने लाई पनि लाज लागन थायो के सारो अबुजाउ हुन

  • @tuphanbabupariyar4378
    @tuphanbabupariyar4378 4 ปีที่แล้ว

    कुल खरानको बेईजत।

  • @kisanmalla8726
    @kisanmalla8726 4 ปีที่แล้ว

    यस्तो राम्री बुदि पाउदापनी किन नाप्पेको होला यो मान्छे

  • @dipikakhatiwada2357
    @dipikakhatiwada2357 5 ปีที่แล้ว +2

    Yo dai dherai risaudo raxa mukha nabolni lati budi chahine raxa radhika didi chup layra basnu paryo ghar xora xori sabaiko kharcha budole purauxan hajur gharma khhana pakaudai basnu jhagada hunnaki

  • @MayaMaya-sg9gz
    @MayaMaya-sg9gz 5 ปีที่แล้ว

    बास्तब मा मिलेर बस्नु तपाईं हरु

  • @rajendrapande4097
    @rajendrapande4097 5 ปีที่แล้ว

    यो आइमाइ मात्रै एकोरो बोलेकोछ के लोग्ने को बोल्ने अधिकार छैन मैलेत मैलाको पक्षमा मत्रै वोकालत गरेको जस्तो लाग्छ

  • @sobitachapagain1487
    @sobitachapagain1487 5 ปีที่แล้ว +6

    हैन के नाटक हो यो यी पत्रकार हरुले काम पायनन कि के यी पागल पागलनि हरु हुन यिनिहरुको पछि लागनु हुदैन

  • @sumitgurung9328
    @sumitgurung9328 5 ปีที่แล้ว +1

    होईन यो के को नाटक हो भाईरल हुन खोजेको होकी श्रीमान को बीजेत गर्न खोजेको हो यो आईमाई कति आफ्नो कुरा मात्र जीद्दी गरेको कस्तो घमन्डी रहीछ मीडीय के भाको हो एस्ता लाई मीडीय मा ल्यार ईन्टरभ्यू लीएको हो बुडा बुडी को झगाडा आफै मील्ने होनी

    • @pabitrarana3592
      @pabitrarana3592 5 ปีที่แล้ว

      Sumit Gurung sahi bhannu vo malai pani yo midea le k garna khojeko milaune kam midea ko ho ra buda budi ko ghagada ma tapai haru le milayar milne ho ra ek din milx 2 din milx ani pachi tehi ho Natak vo Aba derai

    • @sumitgurung9328
      @sumitgurung9328 5 ปีที่แล้ว

      @@pabitrarana3592 होनी मीस घर यासी झगाडा पनि मीडीया मा आएर जात्र देखाएको मीडिय ले मीलाए पनि फेरी अर्को दीन झगाडा हुन्छ सदै भर उस्कै पछी लागेर हिड्ला र मीडीय तात्तोन छारो को
      घर को झगडा त गाउँ मै मीलाउ छ नी कीन हीड्न पर्यो मीडीया गल्ती एक को होईन दुबै जाना को हुन्छ

  • @tejnepali7790
    @tejnepali7790 5 ปีที่แล้ว +12

    याे बुडाे नै अापे रछ यस्ले कुट्ने रछ

  • @kapilmagar2576
    @kapilmagar2576 4 ปีที่แล้ว

    Dai yo samandha tikdaina. Better afu AFU Kam garnu. Tenson saf.

  • @nirmalasharma5949
    @nirmalasharma5949 ปีที่แล้ว

    याे राधिका दास हाे त

  • @parasneupane3116
    @parasneupane3116 4 ปีที่แล้ว

    सोझी budi को मौका को फाइदा उठाउन खोजेको छ

  • @golebahadur1214
    @golebahadur1214 5 ปีที่แล้ว

    केटी त दामी छ आरुले मन पर्छ केटीलाई केटा बुढो भए छ बुढो ले फेरि कुट छ होइ केटी चाहि आरुलाई चिके को काम गर्ने रहेछ केटी बालु हो बूढो गामनडी छ छ बूढो ले बुदैन कुरा

  • @rameshlimbu1317
    @rameshlimbu1317 5 ปีที่แล้ว

    Dae ko kura sahe ho.

  • @saraswatibk5993
    @saraswatibk5993 5 ปีที่แล้ว

    त्यो बाचा हरू को त पछि को लागी सोचेर बोल्नुन भोलि को दिन मा बच्चा हरू को भबिसेमा नरामरो असर परछ पिलीज बुजेर कुरा गरनुन मेरो बिन्ती छ

  • @binodmoktan1842
    @binodmoktan1842 5 ปีที่แล้ว +1

    यो कलाकार को बेजेद गर्ने काम हो बुढा बुडिको झगडा परल्को आगो हो यो झगडा मा मिडियाको चाशो होइना

  • @baburambhattarai4078
    @baburambhattarai4078 5 ปีที่แล้ว

    खासै इनि हरु माछे होइन जस्तो लग्यो
    इनकेस मारा मार गरे भने अापत अाइ
    लाग्छ सर पुलिस राखेर मिल्ने
    मिलाउने काम गर्नु पर्छ कि
    कुरो सुन्दा र बुडा को मोड हेर्दा
    भोलि राम्रो होला भन्ने लगेन !!!!

  • @nirumaya29
    @nirumaya29 5 ปีที่แล้ว

    राधिकाले दुख पाउने देखियो घमन्डी रैछे

  • @reactionvideo9490
    @reactionvideo9490 5 ปีที่แล้ว +10

    कस्तो नाटक देखाको यो खातेहरु डिभोस गर यो आईमाई को पनि थुतुनो ठिक रहेनछ यो त्यो लोग्ने भन्ने पनि हराम खोरनै हो जस्तो छ अब कुनै पनि युटुबर हरुके यिनी दुईको नाटक पोस्ट गर्यो भने अज्सस्क्राईब सिधा

    • @々-w8k
      @々-w8k 5 ปีที่แล้ว +1

      100% sahi ho aaimaiko mukha thik xain budho pni testai ho

    • @devendralama5192
      @devendralama5192 4 ปีที่แล้ว

      Yo budo chahi bajakar hoina yeti Ramra xora xori ko laj lagdeina

  • @himrajgharti3197
    @himrajgharti3197 5 ปีที่แล้ว

    हैट रादिका चाई अलि घम्न्डिनै रहेछ

  • @aayandad7954
    @aayandad7954 5 ปีที่แล้ว

    dai milnus dai plz xora xori ko mukh hernus nani babu lai manasik tanab hunxa asto nagarnus daju nani babu ko mukh hernus

  • @pujapuspa785
    @pujapuspa785 4 ปีที่แล้ว

    के खालकि अाईमाेई हाे यार बुडा गलत हाेकि बुडि गलात हाे गित गाउना छुटाय ठिक हाेला सब

  • @anilale5949
    @anilale5949 5 ปีที่แล้ว +2

    Yo didi ko man antai x maile bujdaa

  • @arjunpangeni2495
    @arjunpangeni2495 5 ปีที่แล้ว +8

    के खालको केटा हो यस्को ढाड भाचनु प्रर्छ

    • @ramgm5473
      @ramgm5473 5 ปีที่แล้ว

      Ghanta badnxau Dar bro Pahile galti kasko xw Ani vanw k bro...

    • @rabinkhadka7782
      @rabinkhadka7782 5 ปีที่แล้ว

      गाडु स्वानि ले अाफु खुसि गरेर हिड्ने अनि लाेग्ने काे डाड भाच्ने

  • @gangabhattarai2077
    @gangabhattarai2077 5 ปีที่แล้ว

    मन नमिली नमिली किन बस्नु र

  • @organicnepal3430
    @organicnepal3430 5 ปีที่แล้ว

    यो आईमाई चरित्रहिन नै हो घमण्डी फुर्ति निक्कै रहेछ पहिलो घर परिवार कि तेरो नराम्रो गायन???यस्ती घमण्डि दुलुवा आईमाई केको घर बस्न सकोस जान्न भन्दैछे घर सम्हालेर बस भन्दा उता धर्म नै परिबर्तन गरेर( बेचेर) दिमाग नै एकोहोरो भैसकेको छ इसाइमा जानेजती 95%को घरबार बर्बाद लथालिङ्ग बनेकै छ यस्को पनि 100% हुन्छ अहिले जबर्जस्ती मिलेजस्तो गरेपनिभोली फेरि बिग्रीन्छ काम छैन ।

  • @tulabaraili3727
    @tulabaraili3727 4 ปีที่แล้ว +1

    Budole maya diyo vani budi basxin jasto lagyo

  • @ramharidhungana7817
    @ramharidhungana7817 5 ปีที่แล้ว

    अदालत जानी हो यो मिडियाको काम होइन झारे

  • @padamlimbupadam8878
    @padamlimbupadam8878 5 ปีที่แล้ว

    Yati ramro pariwar xa hjuharuko milnu parxa

  • @manpowerthapa7621
    @manpowerthapa7621 5 ปีที่แล้ว

    छोड पत्र गर त दुइटै उस्तै

  • @shankarbhandari2406
    @shankarbhandari2406 4 ปีที่แล้ว

    हैन हो यो के तामासा देखाको होला डिबोर्स गरेर आफ्नो आफ्नो गरेर खाए भैगोनी छि छि छि छि

  • @jharanakirati1754
    @jharanakirati1754 5 ปีที่แล้ว

    काम छैन नेपालमा यस्तै हो सबैको

  • @surendramagar6538
    @surendramagar6538 5 ปีที่แล้ว

    ओइ युटुबेहरु बरु पसुपतिमा गएर कचौरि लिएर बस थुइक्क मुजि हो...

  • @princetamang5107
    @princetamang5107 5 ปีที่แล้ว

    Xixixi radika Didi hoki baini ho Timi ta Kalmar hoina khatamanxe ho

  • @chhabilalkc7065
    @chhabilalkc7065 5 ปีที่แล้ว

    Yo sab radhika ko natak ho free dam vayera Hina payena Ani natak garxi sidai divos garnuni Ani jegarda Pani vayo

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 ปีที่แล้ว

    Purano post kina halya ,milisakeko kura ma , rip media

  • @ambikakhadka6950
    @ambikakhadka6950 5 ปีที่แล้ว

    Miler basnu banda xuter basnu ramro xora xoriko agadi kin testo gareko ram ram

  • @raazbabu8540
    @raazbabu8540 5 ปีที่แล้ว

    Jati belani tei video anek titles rakhera halchha yrr

  • @0Degreee00
    @0Degreee00 4 ปีที่แล้ว +1

    😥 NepaLi Drama 😂😂😂..
    😂

  • @MayaMaya-sg9gz
    @MayaMaya-sg9gz 5 ปีที่แล้ว

    अब बुडिले अत्ति चार गर्यो भने त कुट्नु परि गोनि त हल्का किन बाचा गरने होर हाहाहा

    • @malatithapa7409
      @malatithapa7409 5 ปีที่แล้ว

      good budi le naramro kam gare kutnu parxa

  • @sumanmuktan123
    @sumanmuktan123 4 ปีที่แล้ว

    यस्ता मुला खाते कुकुर छोरा मन्छे भायर थुइक्का जिन्दागी मर्दानि किरै किरा होस

  • @manishamagar5846
    @manishamagar5846 4 ปีที่แล้ว

    Dibos grnuni ystivanndat xora xori baulai diyr poila gay hunx dd

  • @पुजादाल
    @पुजादाल 5 ปีที่แล้ว

    याे मुजि बुडाे नै खतम हो

  • @milanghimire6629
    @milanghimire6629 5 ปีที่แล้ว +2

    yo आईमाई सङ घर बार हुदैन