Omg ! बालेनले गौशालामा उथलपुथल गरे,करोडौको चलखेल बन्द गर्न खोज्दा फिल्मी शैलीमा हात हालाहाल भयो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024
  • #goldentv #balenshah #kpoli #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 324

  • @goldentv4203
    @goldentv4203  21 ชั่วโมงที่ผ่านมา +17

    Punya Gautam माथि हमला गर्नेको पर्दाफास,करोडौ पैसाको बार्गेनिङ भएको खुला*शा कसले गर्यो यस्तो हर्कत,?
    th-cam.com/video/FsK7GPOJXdA/w-d-xo.html

    • @binodshrestha5700
      @binodshrestha5700 21 ชั่วโมงที่ผ่านมา

      भ्रष्ट हरु बुझ न देस को नालायक पुलिस ले गर्दा

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 18 ชั่วโมงที่ผ่านมา +34

    प्रहरी देश र कानून को विपक्ष मा देखियो । नेपाल प्रहरी भ्रष्टाचार को गार्ड भएको स्पष्ट देखिन्छ ।

  • @bhimsenbudhathoki6994
    @bhimsenbudhathoki6994 21 ชั่วโมงที่ผ่านมา +65

    झोलेको कमाई खाने दोकान बन्द हुने भयछ खुसी लाग्यो ।

  • @bhimbudha7549
    @bhimbudha7549 21 ชั่วโมงที่ผ่านมา +61

    मिडियालाई किन हताएको यो प्रहरिले जन्ताको प्रह्ररि भएपो ओलिको प्रहरि त पर्यो झोलेहरु के भन्नु हौ

    • @MonmohanGubhaju
      @MonmohanGubhaju 8 ชั่วโมงที่ผ่านมา

      त्यो कुनचाही सिडियो रहेछ अलि भेटी पाएको छकी यस्तै गरेकोले देशबाट यी चोरहरुलाइ लखेटेर भगाउनु पर्छ न्यायपालिकाको सम्मान नगर्ने जय बालेन साह जय वडा अध्यक्ष जय नगर प्रहरि

  • @meenabudhadhoki9757
    @meenabudhadhoki9757 20 ชั่วโมงที่ผ่านมา +19

    हाम्रो नेपाल हो हाम्रो अधिकार छ यो चोर मारेहरुको गल्ती छ धेरै हेपेको छ अबो सबै नेपाली हरु एकजुट हुनु जरुरी छ

  • @krishnakumarghartimagar2025
    @krishnakumarghartimagar2025 17 ชั่วโมงที่ผ่านมา +6

    वडा अध्यक्ष ज्यु लाई सलाम छ

  • @chandrarai4085
    @chandrarai4085 21 ชั่วโมงที่ผ่านมา +23

    Very good Balen sir 👍🏻

  • @menuka945
    @menuka945 21 ชั่วโมงที่ผ่านมา +13

    यिनीहरू लाई गैरकानुनी काम गर्यो र सम्झौता विपरित काम गरेको मा जरिवाना सहित सर्वस्व हरण गरेर जेल सजाए दिएर निकाल्नु पर्ने अलि तरिका गलत भयो

  • @nirmalarai5993
    @nirmalarai5993 21 ชั่วโมงที่ผ่านมา +15

    Balen Saha jinda bad 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮😮😅😅😅😅😅😅😅😅😅❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 21 ชั่วโมงที่ผ่านมา +14

    Well done Mr.Balen 👍👍👍

  • @indragurung5561
    @indragurung5561 8 ชั่วโมงที่ผ่านมา +2

    वडाध्यक्ष ज्युकाे माग निवेदन १००% सहि छ।

  • @ssgroupinnepal706
    @ssgroupinnepal706 16 ชั่วโมงที่ผ่านมา +4

    अब आउनी स्थानीय चुनाबमा सबै स्थानीय तहमा स्वतन्त्र उमेदवारलाई जिताउनु पर्छ।

  • @himalthapa5763
    @himalthapa5763 11 ชั่วโมงที่ผ่านมา +3

    नेपाल सरकार का छ? नेपाली को सरकार होइन मारवाडिको सरकार हो भन्ने या भन्दा ठुलो प्रमाण के हुन्छ ?

  • @Deepaksunar-zi8nv
    @Deepaksunar-zi8nv 21 ชั่วโมงที่ผ่านมา +9

    धेराइ राम्रो काम भाको छा

  • @PrasivPun
    @PrasivPun 21 ชั่วโมงที่ผ่านมา +10

    Good for our Nepal 🎉🎉❤❤

  • @Dhirenanupamn2k
    @Dhirenanupamn2k 21 ชั่วโมงที่ผ่านมา +14

    दलालका झोले प्रहरी , नगरप्रहरीलाई यहाँ न बस भन्छ ? कस्तो व्यवस्था हो यो।

  • @houdegang3554
    @houdegang3554 19 ชั่วโมงที่ผ่านมา +7

    वड अध्यक्ष भनेको यस्तो बुझ्ने हुनुपर्छ चिनिकाजी जस्तो किर्तेप्रसाद्को झोले जस्तो होइन

  • @rajmanandhar4136
    @rajmanandhar4136 21 ชั่วโมงที่ผ่านมา +7

    जय बालेन !!!

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o 20 ชั่วโมงที่ผ่านมา +4

    Jay Desh Jay Nepal jay balen Saha sir hajur jay 💯💯🙏👍

  • @amarghising8421
    @amarghising8421 10 ชั่วโมงที่ผ่านมา +1

    नगर को कार्य, नगर प्रहरी ले गर्छ !

  • @DhanBahadur-q2v
    @DhanBahadur-q2v 21 ชั่วโมงที่ผ่านมา +8

    Good 👍👍👍👍👍 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍

  • @menuka945
    @menuka945 21 ชั่วโมงที่ผ่านมา +5

    Lease मा लिएकाे मा पनि कहीं मोही छुट्टिन्छ र भन्या?

  • @bharatbaral820
    @bharatbaral820 21 ชั่วโมงที่ผ่านมา +7

    नगर प्रहरी काे काम नगर प्र मुखकाे रक्षा गर्नु हाे,नगरबासीलाई सुरक्षा दिने त संघिय प्रहरी काे दायित्व हाे कि हाेईन।

  • @suneelthapa9758
    @suneelthapa9758 11 ชั่วโมงที่ผ่านมา +1

    यस्ता सफा गर्दै लानु पर्छ अनि बल्ल देश ले मुहार फेर्छ.. हेर्दा गलत लागे पनि भबिस्यमा राम्रो हुन्छ

  • @balarambhuju3215
    @balarambhuju3215 13 ชั่วโมงที่ผ่านมา +1

    राष्ट्रिय संम्पति हद्पेर बसेकाहरु लाई महानगरपालिकाले सम्रक्षण गर्नु सहि कर्तव्य पालना गर्नु भएको छ।

  • @bhimsenbudhathoki6994
    @bhimsenbudhathoki6994 21 ชั่วโมงที่ผ่านมา +9

    लुटेरा लुट्न नपायर मर्ने गरि कुर्लेको छ त ।

  • @GovindaBaral-ey1ht
    @GovindaBaral-ey1ht 19 ชั่วโมงที่ผ่านมา +2

    🇳🇵🙏🇳🇵जय वालेन जय वालेन जय वालेन 🇳🇵🙏🇳🇵माडेको साँढेपनालाई अब कहिँ पनि प्राथमिकता दिनुहुँदैन 🇳🇵💐🇳🇵💐🇳🇵

  • @IndraBirali
    @IndraBirali 21 ชั่วโมงที่ผ่านมา +10

    Des drai chr hrulai nikalnu parx

  • @VizanGurung
    @VizanGurung 9 ชั่วโมงที่ผ่านมา +1

    Himmatwala sahasi nispaxabadi bikaspremi Balen ko Jay

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 14 ชั่วโมงที่ผ่านมา +1

    अस्ति जनतालाई त्यत्रो बिपत आईपर्दा लुकेर बस्ने पुलिसहरु आज बिचौलियाको लागि यति धेरै तैनाथ??

  • @balarambhuju3215
    @balarambhuju3215 13 ชั่วโมงที่ผ่านมา +1

    जताततै राष्ट्रिय संम्पति हद्पेर अपचन गरेर बस्नेहरू हटाउने काम सरकार र सुरक्षा निकायले दिनु पर्नेमा राष्ट्रिय संम्पति हद्पेर बसेकाहरु लाई सुरक्षा दिनु एकदमै गलत काम गरि रहेको छ।

  • @bishnubhandari8112
    @bishnubhandari8112 20 ชั่วโมงที่ผ่านมา +2

    नगर प्रहरी लाई सम्मन,❤❤❤❤❤

  • @RajiSubhani-jf5tf
    @RajiSubhani-jf5tf 2 ชั่วโมงที่ผ่านมา

    वालेन नडराउनुस यी देशका दुस्मन सित❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 10 ชั่วโมงที่ผ่านมา

    मारवाडी समिति संगकाे सेवा सम्झौता रद्द भै सकेपछि मारवाडी जमातले दबाब दिने कार्य गर्नु उपयुक्त देखिदैन।

  • @ShreekrishnaJoshi-d9o
    @ShreekrishnaJoshi-d9o 5 ชั่วโมงที่ผ่านมา

    काठमाडौं महानगर पालिका बीच नगर प्रहरी र नेपाली प्रहरी बीच झडप हुने बलियो सम्भावना देखियो । बर्तमान प्रधानमन्त्री केपी नेतृत्वको सरकार को असक्षम गतिविधि , हेरु है ।

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 16 ชั่วโมงที่ผ่านมา +1

    नेपाल प्रहरी को घिन लाद्गो काम छि
    जये बालेन्💪💪💪💪

  • @SwitzerlandNepal
    @SwitzerlandNepal 40 นาทีที่ผ่านมา

    शान्ति सुरक्षा भनेको छ यो संसद भवनलाई दिएको सुरक्षाभन्दा नि धेरै सुरक्षा दिएको जस्तो देखियो त यो मोडवारी संघले बनाएको भवनलाई नेपाल प्रहरीले

  • @SurendraThapa-p3r
    @SurendraThapa-p3r 7 ชั่วโมงที่ผ่านมา

    काठमाडौ महानगरपालिकाको नगरप्रहरीहरुलाइ तालिम दियेर बन्दुक नै दिन पर्ने भये, बन्दुक बोकेका प्रहरीहरुले काम गर्न नसकेपछी गर्ने भनेकै नगरप्रहरीहरुले हो

  • @samserlongawa-jc1sx
    @samserlongawa-jc1sx 21 ชั่วโมงที่ผ่านมา +4

    ए ए माडे तहरु अाफनाे देश भारत तिर भाग,,,,,। बहुत हाेगिया ि,,,,,,। भाग ,,,,,

  • @iiiinnnn
    @iiiinnnn 11 ชั่วโมงที่ผ่านมา

    नेपाल प्रहरी ठुलो को महानगर को प्रहरी ठुलो ???

  • @tmgabbi
    @tmgabbi 11 ชั่วโมงที่ผ่านมา

    A very good work of the Metropolitan Corporation, special thanks to the ward chairman, salutations to the Metropolitan police.

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 12 ชั่วโมงที่ผ่านมา +1

    jaya balen shah sir👍️👍️

  • @BibekBaraili-kq7nu
    @BibekBaraili-kq7nu 16 ชั่วโมงที่ผ่านมา

    सेवा र धर्मको नाम मा ब्रहम लुट गरिरहेको छन।

  • @iKar-vy1wx
    @iKar-vy1wx 21 ชั่วโมงที่ผ่านมา +4

    Police haru lai jankari chaina bhane kina aune pareo ho

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q 9 ชั่วโมงที่ผ่านมา

    केपिकाे झाेले पुलिस हरु देसकाे उनति परगति लाई हन्डन गरने दलाल हरु जय बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌

  • @DhrubaKumar-h1x
    @DhrubaKumar-h1x 5 ชั่วโมงที่ผ่านมา

    जय बाले जि जय राजु जि दोदर हादिनुत राजुशर जिदाबात

  • @prakashbasnet9373
    @prakashbasnet9373 12 ชั่วโมงที่ผ่านมา +1

    जानकारी छैन भने कसको अर्डर मा आयो नेपाल प्रहाहि

  • @yammagar9394
    @yammagar9394 5 ชั่วโมงที่ผ่านมา

    रमेश लेखक ले भ्रष्टाचार लाई जोगाउन लाई पुलिस खताको जस्तो छ नि माहानगर लाई सथ दिनु पर्ने पुलिस ले उल्तो भ्रष्टाचार लाई पो सथ दिने

  • @LovelyAlbatross-gc5uj
    @LovelyAlbatross-gc5uj 8 ชั่วโมงที่ผ่านมา

    Oda adakxe ji good men,

  • @kumbhatamang702
    @kumbhatamang702 16 ชั่วโมงที่ผ่านมา

    ओलि सरकारले काम नै गर्न दिन्दैन। प्रहरीले पनि नगर प्रहरीलाई सहयोग गर्नु पर्छ यो गृहमन्त्री काम छैन सरकार काम छैन।

  • @thakurprasadghimire8266
    @thakurprasadghimire8266 8 ชั่วโมงที่ผ่านมา

    मारवाडी हरुले देश र सरकार नेताहरु मन्त्री हरु चलाएको छ होला।

  • @ArjunShrestha-s6b
    @ArjunShrestha-s6b 20 ชั่วโมงที่ผ่านมา

    सत्यासेवा सुरक्षणम को नारा बोकेको नेपाल प्रहरी आज देश लुटेरा को पहरेदार भयको देखियो जय देश जय बालेन गृहप्रशासन नालायकी पन प्रस्ट देखियो

  • @jyotilalrana8375
    @jyotilalrana8375 17 ชั่วโมงที่ผ่านมา

    तलाई डाका नेपाल प्रहरी र महानगर प्रहरी भिडाएर देशमा द्वन्द निम्त्याउने कुरा पो गर्छ। हैन यो देश र प्रहरी कसले चलाएको छ।

  • @RajkumarRegmi-f9k
    @RajkumarRegmi-f9k 10 ชั่วโมงที่ผ่านมา +1

    Balen

  • @laxmiaryal9364
    @laxmiaryal9364 5 ชั่วโมงที่ผ่านมา

    पुलिसभाइहाे भरषटे देसबेचुपा काेपछिलागेर जनतानकुट माडेले देसखाइसकाे अदालतले दियकाेअधिकार बालेनलाकामगरनदे

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar 9 ชั่วโมงที่ผ่านมา

    पार्टीका झोलेर बाहुन तन्त्रको लुटिखाने भाडो आजभन्दा 15 बर्ष अगाडी बन्द हुनुपर्नेहो। हामीले बाहेक अरुलेपनी गरिखावस पालो गरौ भन्यो यो लुटेरा हरुले!? माहानगर पालिकाको जयहोस छिटै बन्द होस!??

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 12 ชั่วโมงที่ผ่านมา

    माफियासङ्ग नेताको गठबन्धनले देश अराजकता मा गयो।नेताहरू बाहिर बल्छन एउटा गर्छन् अर्को।यो प्रष्ट हेर्दा एमालेले माफिया प्रयोग गरेर राज्यको सम्पत्ति लुट्ने योजना त होइन।पशुपति क्षेत्र शुद्ध धार्मिक क्षेत्र बनाउन पालिकाले नै संचालन गर्नुपर्छ।नेताले चलाउने भनेको दलको स्वार्थ छ।

  • @roshanbhandari1871
    @roshanbhandari1871 21 ชั่วโมงที่ผ่านมา +4

    CDO ko hakim Gausala ko Dy S P ko..yemuji patrakar

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 12 ชั่วโมงที่ผ่านมา

    बालेन साहा जिन्दावाद नेपाल सरकार र नेपाल पुलिस मुर्दाबाद 💪💪

  • @indirakarki5858
    @indirakarki5858 13 ชั่วโมงที่ผ่านมา

    ठाेक बालेन एए दलीय नेताहरुका भोट बैंक हुन हर क्षेत्र सस्थामा लुट मात्रै छ राज्य चलाउने यो तरीका ले होईन सबै दल असफल भको छ लथालिङ्ग पनि यति भो अती को अती भो सराकारी कर न तीरौ यो बेबस्था ढाल्ने अचुक हतीयार हुन

  • @k.padhikari9917
    @k.padhikari9917 5 ชั่วโมงที่ผ่านมา

    खान नपाएको झोकमा मारबाडीहरु जबरजस्ति गरेको अबस्था के मारबाडीले अब अदालतको आदेश पनि नमान्ने कसले संचालन गरेको छ यो देशमा

  • @matalaxmilama3087
    @matalaxmilama3087 14 ชั่วโมงที่ผ่านมา

    जय भिमसिन भगवान अन्जान प्राणीलाई आशीर्वाद र साथ देउ अपराधीहरू को जरा उखल्न साथ दिनुस विजय भव चिरण जिवि भव सत्तासीन सत्तारूढ साँढ दमन सतर्क कठ्ठर क्रुर प्रधुम्ण गद्दार फस्योल भद्रगोल प्रकृति दोहन बक्र बास उजाड हिरण्य भस्म डढेल पराकाष्ठा प्रतिकूल नरहेस जय भगवती माता

  • @taranathsiwakoti3217
    @taranathsiwakoti3217 20 ชั่วโมงที่ผ่านมา +2

    India ko presser.

  • @PrakashBhujel1
    @PrakashBhujel1 21 ชั่วโมงที่ผ่านมา +3

    jaya desj jaya balen chor marwadi vagi ja

  • @LokeshKhanal-r4w
    @LokeshKhanal-r4w 21 ชั่วโมงที่ผ่านมา +4

    केको नाटक डाका हरू

  • @rapachabuddhi5190
    @rapachabuddhi5190 6 ชั่วโมงที่ผ่านมา

    खेदनु पछ मडवारी हरुलाई😊

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 3 ชั่วโมงที่ผ่านมา

    पत्रकार ज्यु हरु ले खोजी गर्नु पर्‍यो यो आदेश कहाँबाट आएको हो तपाईं हरु मिडिया ले पत्ता लगाय र जनता लाई सुचित गर्नु पर्‍यो ।

  • @mallok3425
    @mallok3425 16 ชั่วโมงที่ผ่านมา

    पुलिसले नगरप्रहरिलाइ डन गुन्डा हप्ताअसुलीगर्ने जस्तो सम्झेछकि क्याहो असान्ती भयोपो भन्छ । त्यस्ता पुलिसलाइ लखेट्नुनि

  • @uttamrayamajhi4818
    @uttamrayamajhi4818 11 ชั่วโมงที่ผ่านมา

    यो चोर हरु मिलेर खाएको थिए यही पैसाले नेता लाई बेला बेला मा दसैं खर्च दिने गरेको थियो यो दसैँमा खान पाएनन् good बलेन् and पाण्डे जी

  • @rdckc5674
    @rdckc5674 3 ชั่วโมงที่ผ่านมา

    Good for balen team

  • @lamaanjan1535
    @lamaanjan1535 11 ชั่วโมงที่ผ่านมา

    नेपाल खाान आएका माडे हरु को जबरजस्ती हेरौं है

  • @krishnasomai3441
    @krishnasomai3441 17 ชั่วโมงที่ผ่านมา

    good ward addxxe jyu laai 🙏🙏🙏👏👏👏👏👏salaaaaam chha yasto hunu parcha ward addxxe bhaneko

  • @ReymondLama
    @ReymondLama 13 ชั่วโมงที่ผ่านมา

    Jay balen sir 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subhash7408
    @subhash7408 20 ชั่วโมงที่ผ่านมา

    Balen is king in attitudes. He is right
    Laws are equal to all.

  • @miss-zq9yp
    @miss-zq9yp 16 ชั่วโมงที่ผ่านมา

    केहि पत्रकार हरू ले टुमच अराजक गरेको देखियो नेपाल पुलिसले भनेको पनि नमन्ने ।

  • @baidarmailavlog5401
    @baidarmailavlog5401 19 ชั่วโมงที่ผ่านมา

    सलुट्। नेपालि जनता जागौ है। माव्डवाडि ले राम्रो राम्रो जग्गा ,कारखाना ,बैक सबै लुटि सकेको छ?

  • @arjunajchaudhary6251
    @arjunajchaudhary6251 20 ชั่วโมงที่ผ่านมา

    Nepalko ek maatra hero ho Ballen Shah. Ballen shah is tiger. Hajarau syalharu jati bhuke Pani Baaghko ek garjanle saara jamin hallaaiidinxa Jay Baallendra.

  • @Niraj-gl7ld
    @Niraj-gl7ld 11 ชั่วโมงที่ผ่านมา

    Good gob oda adacha gu

  • @GyanbahadurBasnet-pj6ur
    @GyanbahadurBasnet-pj6ur 8 ชั่วโมงที่ผ่านมา

    नेपालको सम्पतिले हामिले सहयोग गरेको भन्ने यी माडेहरु लाई लखेटे हुन्छ

  • @Ram-pg1fw
    @Ram-pg1fw 20 ชั่วโมงที่ผ่านมา

    राज्यकाे एउटा निकाय नगर प्रहरीलाई बस्न नदिने पुलिस पारा के हाे ... कसले अादेश दियाे ??? गृहमन्त्री कि प्रधानमन्त्रि??

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 9 ชั่วโมงที่ผ่านมา

    Jay balen sir 🙏🙏🙏👍👍

  • @HemBahadurBhujel-s6j
    @HemBahadurBhujel-s6j 20 ชั่วโมงที่ผ่านมา

    जनता को धर्म सालाकाे रुपमा दुई नम्बरी कामपनि हुनसक्छ। राम्रो छानबिन गर्नु बालेन सर।

  • @itscrispy1033
    @itscrispy1033 21 ชั่วโมงที่ผ่านมา +1

    sena police neta sabai bikri bhai sake

  • @DammarGurung-x2e
    @DammarGurung-x2e 4 ชั่วโมงที่ผ่านมา

    Tapai ko video agadi pachadi barabar haleko dekhiyena...ali milayera halnus hai.. Serially aayo vane ramro hunthyo ki?? Editing milaunu paryo sir..

  • @SapanaGautom
    @SapanaGautom 13 ชั่วโมงที่ผ่านมา

    Jai balen Jai Nepal

  • @JealiRai
    @JealiRai 21 ชั่วโมงที่ผ่านมา +2

    Police really not good

  • @niratangluwa4639
    @niratangluwa4639 19 ชั่วโมงที่ผ่านมา

    Asadhy ramro kam bhastacharilai lakhetnu parx

  • @PrabhashChaudhary-l3z
    @PrabhashChaudhary-l3z 21 ชั่วโมงที่ผ่านมา +2

    Thok n Thok marwadi thok . E chorharule 50 barsdekhi rajgaj gari bapar chlayekaxan ! Ke hami kathamandu aau .

  • @namrajranabhat8083
    @namrajranabhat8083 33 นาทีที่ผ่านมา

    यो नेपाल प्रहरी खारेज गरेहुन्छ पुलिसको काम छैन नेपालमा

  • @premkumarlama6632
    @premkumarlama6632 5 นาทีที่ผ่านมา

    प्रहरीको चाल ठिक देखिएन । मडवाडि संघको पैसो चपायो यिनले

  • @andrewlee843
    @andrewlee843 20 ชั่วโมงที่ผ่านมา +2

    9 ropani ko 8 hazar masik.....yo ta mai tirdichu yo marwadi sang lutna basya yetikai taha huncha

  • @sijandanuwar2331
    @sijandanuwar2331 12 ชั่วโมงที่ผ่านมา

    Good News....

  • @Laaligurans
    @Laaligurans 18 ชั่วโมงที่ผ่านมา

    Nepal Police should have been supported Kathmandu Metropolitan Police. What is this? Nepal police should not have outskirted Mahanagar Police.

  • @sanushrestha4958
    @sanushrestha4958 11 ชั่วโมงที่ผ่านมา

    Jay hos balen❤❤❤❤

  • @PrabhashChaudhary-l3z
    @PrabhashChaudhary-l3z 21 ชั่วโมงที่ผ่านมา +1

    Mr home minister jee please think about public statement even bad activities of marwadi seba samity . They are cheating to the government. They must be abdicated from pashupati Dharmshala .

  • @BikarmNarndar
    @BikarmNarndar 7 ชั่วโมงที่ผ่านมา

    Good Balen ramarokam

  • @bengopal9281
    @bengopal9281 20 ชั่วโมงที่ผ่านมา

    नेपाल प्रहरी कस्को हितमा काम गर्दैछ स्थानीय निकाय लाई किन काम गर्न दिइएन। कस्को आदेश भनेर भन्न नसक्ने कुन राज्यको लागि हाम हुदैछ।

  • @ganeshkhadka7519
    @ganeshkhadka7519 20 ชั่วโมงที่ผ่านมา

    महानगर प्रहरी र नेपाल प्रहरी भिडाएर मारवाडी पोस्ने सरकार 51हजार दिनको आम्दानी हुने ठाउँ 365 दिनको 51 हजार लिएर मारवाडी पोस्ने सरकार मुर्दाबाद

  • @tekbahadur6968
    @tekbahadur6968 19 ชั่วโมงที่ผ่านมา

    जे होस भारतियले पशुपति कब्जा गरि सकेको रहेछ

  • @devendrajoshi6162
    @devendrajoshi6162 14 ชั่วโมงที่ผ่านมา

    Good balen ser chahyo bhane k garna sakdaina sarkar le