नमार भन्दा पनि छोडेन एउटाले घाटिमा बाध्यो अर्कोले खु र्पाले घाटिमा हान्यो" भकानिदै भकानिए पिडित|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Host:Ganga lama
    Guest : Ajaya tamang
    Edit/Camera:Man kumar ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #latest_video #viral_video #arjun_gautam #rupak_shrestha #ajaya_tamang

ความคิดเห็น • 579

  • @motimayabholan8282
    @motimayabholan8282 ปีที่แล้ว +62

    गंगा बैनि यो भाइलाई न्याय दिलाई दिन जसरी भए पनि

    • @fghshnasfhSjkzfkjsfjgauvaihY
      @fghshnasfhSjkzfkjsfjgauvaihY 2 หลายเดือนก่อน

      गङ्गाबैनियोघाटिकाटेरअादाघाइतेभयकोभाइलाइयकदमराम्रोसगन्यायदिलाइदिनुसबैनिकेगर्नेहाम्रोदेसमाकानुनछैनयस्तोअब्सथामाराज्यलेकिननहेरकोहोगङ्गाबैनिबनितपाइलेपुलिसरिबोटगरायरत्योअब्रारातिलाइज्यानकेसलगारजेलमासडाउनुपर्यो

  • @LasBahadurAle-kz5ij
    @LasBahadurAle-kz5ij ปีที่แล้ว +58

    दाेषीहरू लाई छिटो भन्दा छिटो कारबाही र क्षतिपूर्ति गरुनु पर्यो मेम 🙏🙏

    • @khemgautam9293
      @khemgautam9293 ปีที่แล้ว +2

      fashi ko sajaya dina parcha

    • @narmatabura4746
      @narmatabura4746 ปีที่แล้ว +1

      Omg 😭😭😭get well soon babu. Ani doshi haru lai xito bhanda xito karbahi hos 🙏

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 ปีที่แล้ว +27

    हरेक पीडितलाई न्याय दिलाउने गंगा बहिनिको जय होस जय गोरखनाथ

  • @rebeccagurung1577
    @rebeccagurung1577 ปีที่แล้ว +7

    यो भाईको राम्रोसँग उपचार गर्नुपर्छ त्यसैले सबैले अलि अलि सायता गर्नु पाएहुन्थ्यो

  • @rahulghishing6942
    @rahulghishing6942 ปีที่แล้ว +136

    अर्काको तिर्नुपर्ने पैसापनी नतिर्ने
    अनि उल्टैअक्रमन गर्ने एस्तोअप्राधी
    चोरहरु लाई पानीमुनी गएपनी छोड्नु हुदैन

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 ปีที่แล้ว +1

      tyo phata ko veda nikalera guchha khelnu par6

    • @SureshLimbu-rg7wp
      @SureshLimbu-rg7wp ปีที่แล้ว

      👍️👍️👍️

    • @rujalthapa6395
      @rujalthapa6395 ปีที่แล้ว

      100/ सहि भन्नू भो त्यो खातेलाई छोडनु हुन्न

  • @Sassyqe3bv
    @Sassyqe3bv ปีที่แล้ว +9

    वडा अध्यक्ष ज्यू ले पनी एउटा वडाको अभिभाक भएको नाताले सिघ्र अति सिघ्र मानवता देखाइ दिनु हुन विनम्र अनुरोध गर्दैछु। साथै तपाईंको पहलमा जे जस्तो सक्नु हुन्छ चाडै कानुनी पहल र दुखत परिवारमा हौसला र सहानुभूति का साथ निर्दोष भाइको घरमा परिक्रमा गरी दिनु हुन विनम्र अनुरोध गर्दछु।

  • @mangalbahadur3988
    @mangalbahadur3988 ปีที่แล้ว +188

    त्यो अपराधी लाई तुरुन्तै कार्वाही गर्नु पर्छ हामी मुलवासी लाई धेरै हेप्दै छ् सम्पूर्ण मुलवासी एक हौ ✊

    • @khemgautam9293
      @khemgautam9293 ปีที่แล้ว +11

      Hajurko dimak ma hami sabai nepali ho nepali sabai 1 ho bhnne dimak ma awos

    • @parwatakhadka3262
      @parwatakhadka3262 ปีที่แล้ว +3

      Timi haruko mulbasile nai hola kateko murkha hudo rahexa ni ta

    • @hellohi_____________4089
      @hellohi_____________4089 ปีที่แล้ว +5

      Yaha jatiya kura garne hoina, dosi haru lai kada bhanda kada karbahi ko maag garna prasasan lai dabab diney ho.

    • @threaterofdreams8698
      @threaterofdreams8698 ปีที่แล้ว +4

      yo vanda agadie ko video heer m*ji tero mulbasi, hijada ko ban kati nepali lae thageko xa, ganga lama ko video haru ma heer kun xai jaat lae besi lutnae ko besi aapradhi xa majjalae thaha pauxas, sabie nepali 1 hau🇳🇵

    • @ryderkrishnar.k6972
      @ryderkrishnar.k6972 ปีที่แล้ว +3

      Khi ukhadna sakdainau muji mulbasi mulbasi dherai na bhan sabai hami nepali ho dosi lai sabai nepali milera karbai garnu parch dherai mulbasi mulbasi bhanera jatiya danda na failau

  • @sabitra917
    @sabitra917 ปีที่แล้ว +32

    यस्ता अपराधी लाई छोडनु हुदैन कडा सजाइ हुनु पर्छ

  • @mainakarki3859
    @mainakarki3859 ปีที่แล้ว +16

    तेस्तो पापी अपराधी लाई छाद्नु हुदैन कडा कार्वाही होस बिचरा धन्न बाच्नु भयछ शिघ्र स्वास्थ लाभको कामना भाइ लाई 😭😭😭😭

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +11

    अपराधी लाई कडा भन्दा कडा कारबाही गरियोस्, घाइतेको पूर्ण उपचारको व्यवस्था होस् साथै घाइतेलाई उचित क्षतिपूर्ति दिलाइयोस्।
    घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना।

  • @ramrai7511
    @ramrai7511 ปีที่แล้ว +24

    खुनको बद्ला खुनले हुनुपर्छ 😡यिनिहरुलाइ पनि यस्तै गर्नुपर्छ 💪

  • @KalpanaTamang-rh9yc
    @KalpanaTamang-rh9yc ปีที่แล้ว +2

    येस्तो रिक्स विषय लाई पनि उठाउने गगा लामा लाई मनै देखि सलाम साथै बिरामीको शिघ्र लाभको कामना अपराधीलाई छिटो भन्दा छिटो कारबाही हुनु परेउ

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 ปีที่แล้ว +10

    ती अपराधीहरुलाई हदैसम्मको कार्बाही गरियोस् र ती हत्य गर्न खोज्नेहरुलाई पनि यस्तै सजाय दिनुपर्छ ,पीडित को आवाज गंगा लामा बहिनिको जय

  • @chandratamang2764
    @chandratamang2764 ปีที่แล้ว +6

    आहा कति दुख लाक्दो भिडीयो 🙏🏽🙏🏽💕💕😭😭कुकुर हरु लाई पनी छोड्नु हुदैन है हज्ञुर 🙏🏽🙏🏽

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 ปีที่แล้ว +42

    न्याय दिलाएर अपराधीलाई जेलमा नै सडाउनु

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว +28

    बिचरा भाइलाई कति दुःखयो होला अझै दुखिरहेको होला येस्तो निर्दयी राक्षसहरुलाइ ज्यान मार्ने केसमा जेल पनि हाल्नु पर्छ। अब यो भाइको जिन्दगीमा गरि खानु गाह्रो हुने भयो। चाडै स्वाथ्य लाभ होस् भाइको।

  • @arjunbdr
    @arjunbdr ปีที่แล้ว +22

    जान नै लाग्ने मा रही छन तिनी हरु ले कडा भन्दा कडा सजाए होश दोषी लाई

  • @shantigurung4254
    @shantigurung4254 ปีที่แล้ว +9

    🥺get well soon Vaii 💕God bless u र अपराधीलाई छिटो भन्दा छिटो कारबाही हौस 😡

  • @user-gy7te7xw4i
    @user-gy7te7xw4i ปีที่แล้ว +1

    गङगा दिदी तपाईं लाई धेरै धेरै धन्यवाद दोशी लाइ हदै सम्म कार्बाही हुनु पर्छ ?????

  • @tulsalimbu1483
    @tulsalimbu1483 ปีที่แล้ว +40

    Omg he is very lucky Bichara dhana bache6 get well soon babu 🥰🥰🥰❤️❤️

  • @kiransunuwar883
    @kiransunuwar883 ปีที่แล้ว +16

    यदि नेपालमा कानुन छ भने यस्ता अपराधीहरूलाई भए फासी, नभए जन्म कइद् नै जेल हाल्नुपर्छ ।

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +5

    त्यो अपराधीहरुलाई कुनै हालतमा छोड्नु हुँदैन मेन यो बाबुको उपचार दोस्रो त्यो अपराधीहरुलाई कानुन अनुसारको कडा कारबाही हुनु पर्छ।

  • @kamal322
    @kamal322 ปีที่แล้ว +1

    कति निर्दयी हुन्छन मान्छेहरू कठै पिडितले न्याय पाओस्।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 ปีที่แล้ว +15

    वडा अध्यक्ष को काम छैन यस्तो जनप्रतिनिधि ले जनताको लागि के गर्नु सक्छ?? त्यो 2 अपराधी जन्मकैद हुनुपर्छ😡 निरन्तर रूपमा फलोप गरी दिनुहोस है गंगा मिस न्याय लागि🙏

  • @user-ce3gc7ws6c
    @user-ce3gc7ws6c ปีที่แล้ว +1

    omg काल नाआयपछी कसैको केही लाग्दैन रैछ छिटो निको होस भाइलाइ❤❤❤

  • @kabitarai5695
    @kabitarai5695 ปีที่แล้ว +13

    अपराधी लाई फाँसी दे सरकार 😢स्वास्थ को कामना भाइ

  • @AlphaBoy-0
    @AlphaBoy-0 ปีที่แล้ว +3

    ए भगवान के देख्न परेको मलाई आज यस्ता अपराधी लाई छिटो कार्बाही होस

  • @user-yd3cb6gi5n
    @user-yd3cb6gi5n ปีที่แล้ว +7

    अपराधि लाई कारबाहि गरनुपछ ल सिस❤❤

  • @charanvlogs64
    @charanvlogs64 ปีที่แล้ว +37

    Ganga didi go ahead !solute to you✊

  • @subinamagar3168
    @subinamagar3168 ปีที่แล้ว +35

    त्यो कुकुरहरुलाई तेसरिनै काट्नु पर्छ हैन भने त्यो कुकुर्हरुलाइ ज्यान्माराको केश हालेर जन्म कैद हुनु पर्छ

    • @sarusherpa7533
      @sarusherpa7533 ปีที่แล้ว

      Sahe ho jhyan mara cass maa halnu parchha

  • @maheshgurung5998
    @maheshgurung5998 ปีที่แล้ว +14

    मासाला चाेर घुस्खाेरी अपराधी चाेर हेर रमिता 😡😡😡
    के गर्नु देशमा कानुन त छ तर के गर्नु कानुन नै पैसामा बिकेपछी।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 ปีที่แล้ว +37

    त्यो कुटपिट गर्ने मान्छेको फोटोमा किन कालो लगाएको हो गंगा म्याम हामीले पनि चिनु पर्छन् तेसो नगर्नु होला

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 ปีที่แล้ว +2

      त्यहि त अपराधीलाई त सबैले चिन्नु पर्यो नि

  • @ghanashyamthakuri2809
    @ghanashyamthakuri2809 ปีที่แล้ว +12

    त्यो अपराधीलाई हादै सम्म कारबाही होस् अनि त्यसको फोटो मा आँखा नछोपियोस्।

  • @yehangkhambu69
    @yehangkhambu69 ปีที่แล้ว +5

    पुलिस काे काम के हो??? कि आफ्नो अधिकार खैज्न शान्तिपूर्ण आवाज उठाउने लाई पक्रेर मरणासन्न हुनेगरी कुट्ने मात्र काम हाे ..???

  • @indiradahal402
    @indiradahal402 ปีที่แล้ว +3

    बिचरा भाइको स्वास्थ्य लाभको कामना🙏 अपराधीहरुलाई कडा कार्वाही होस्😒😒😪

  • @bisholamaghising3898
    @bisholamaghising3898 ปีที่แล้ว +7

    फाँसी दिनु पर्छ ताकी अरुले नि यस्तो कार्य गर्ने हिम्मत नगरोस

    • @Rar123-ik4ko
      @Rar123-ik4ko ปีที่แล้ว

      khate kukur pasuharu nepal ko kanun le kei gardaina sab jana miler kater kiima banaunu parxa tiniharulaini thikka papi haru

  • @nitaraut3710
    @nitaraut3710 ปีที่แล้ว +17

    दोषिलाई कार्बाही होस

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว +1

      Nepall ma sojho sida emandar nagarik haru bachna garo xa

  • @lilasubedi7366
    @lilasubedi7366 ปีที่แล้ว +1

    उफफफफफफ मानिश
    किन पसू भम्दा नि निर्दै हून्छ नि त
    धन्न बाचेछन यो भाई
    सिघ्रसूस्वाथिय लाभ को शुभ कामना😢😇👍

  • @damantadangalkuikel5992
    @damantadangalkuikel5992 ปีที่แล้ว +7

    यस्ता ज्यानमारालाई तुरून्त कार्बाई होस यस्ता समाजका कलंक लाई आजीबन जेलमा सडाउनु पर्यो

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +6

    ज्यानमारा हरुलाइ कडाभन्दा कडा कार्वाही होस पाचखालको नाम बदनाम गरे इ डाकाहरुले सिघ्र स्वास्थ लाभको कामना भाइ

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w ปีที่แล้ว +6

    अपराधि जो कोहि होस फाँसी भयमात्र अलि घटना घटाउन कम हुन्थ्यो कि।

  • @junilchy
    @junilchy ปีที่แล้ว +3

    Bichara buwa herdai maya lagyo eklai k k garnu hola hjr jasari hunxa uha ko help garnus ganga mam😢😢

  • @sisirlimbu4260
    @sisirlimbu4260 ปีที่แล้ว +6

    चाडाे भन्दा चाडाे अपराधीलाई पक्रेर कानुन अनुसार कार्बाही गरियोस्

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 ปีที่แล้ว +6

    बाहुने सरकार भएको कारण बाहुन क्षेत्री हरुको मनोबल बढेको हो !

  • @dirgathapa572
    @dirgathapa572 ปีที่แล้ว +9

    त्यस्तालाई जसरी पनि फाँसी दिनु पर्छ होइन भने त्यले फेरि मार्छ त्यस्लाई पनि मुला काते जसरी कात्नु पर्छ छोद्नाई हुदैन ।

  • @mohanlimbu7124
    @mohanlimbu7124 ปีที่แล้ว

    सलाम छ पत्रकार गॅगा म्याडाम ।अपराधीहरूलाई कडा भन्दा कडा कारभाई गरीयोस।

  • @tarabahadurthapamagar6012
    @tarabahadurthapamagar6012 ปีที่แล้ว +1

    तामाङ मगर हिंस्रक हुन्छ भन्ने सोचकि शितल पाण्डेले यो दर्दनाक दृश्य हेरुन्। अपराधीलाई हदैसम्मको सजाय होस्।

  • @KamalaSapkota74
    @KamalaSapkota74 ปีที่แล้ว

    कस्तो आयो समय य भगुवान कति माया लाग्यो धन्द बाचेछौ बाबू अप्राधिहरु लाई के केर्बाहि हुन्छर

  • @bisharasunar6930
    @bisharasunar6930 ปีที่แล้ว +2

    त्यो अपराधी हरुलाइ त फाँसी गर्नु पर्छ

  • @Pbg957
    @Pbg957 ปีที่แล้ว +1

    यो पापीलाई छिटो भन्दा छिटो कार्बाही गर्नु पर्छ।गगा दिदी यो धर्ती को बोजलाई भाईको जसरी भए पनि न्याय दिलाई दिनुहोस्।

  • @dekimingzom2156
    @dekimingzom2156 ปีที่แล้ว +5

    Thank you gangs Jhi. You are always there for people without voice and source. I thank you again for your great job.

  • @kalpanarai4675
    @kalpanarai4675 ปีที่แล้ว

    गंगा म्याम यो केस् अन्तिम सम्म फलोअफ् गर्नु होला । त्यो अपराधिलाई कडा भन्दा कडा कारबाही होस् ।

  • @Susantmusic
    @Susantmusic ปีที่แล้ว +1

    अपराधी लाई कारवाही होस यदी नेपाल मा साचै कानुन छ भन्ने मान्छे ले मान्छे लाई मार्न आज भोलि पशु झै मार्छन् यस्ता भुस तिग्रे हरुलाई कडा भन्दा कडा कारवाही होस अनि पिडित ले न्याय पाएको होस मेरो यहि बिन्ती छ दिदि हजुर पिडित लाई न्याय दिलाउनु होस् अनि पापी हरुलाई कारबाही 🙏🙏🙏दिदि

  • @shitalshrestha6352
    @shitalshrestha6352 ปีที่แล้ว +1

    दोसी लाई कदा भन्दा कदा सजाय दीनू पर्छ

  • @padamlimbu4144
    @padamlimbu4144 ปีที่แล้ว

    त्यो अपराधी हरु लाई कडा भन्दा कडा कारबाही होस्। बिरामी लाई आजीवन भरी उपचार गराउन नेपाल सरकार।

  • @RamacoPM
    @RamacoPM ปีที่แล้ว +2

    Get wel soon , dosilai kada bhanda kada karbahi hunuparxa..❤

  • @barshaghimire8854
    @barshaghimire8854 ปีที่แล้ว +1

    यो अपराधी हरू लाई कडा कारबाही गर्नुपर्छ🙏😭😭😭

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 ปีที่แล้ว +12

    So sad get well soon 💕💕💕

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x ปีที่แล้ว +2

    ज्यान मार हरु लाई खोजी कडा कार्बाही होस

  • @radhagiri8480
    @radhagiri8480 ปีที่แล้ว +2

    so sad 😢😢get well soon

  • @kumaryonzan3670
    @kumaryonzan3670 ปีที่แล้ว

    कडाभन्दा कडा कारबाही होस ✊️

  • @minathakuri1812
    @minathakuri1812 ปีที่แล้ว

    अपराधी लाई छिटोभन्दा छिटो कारबाही हुनुपर्छ ।

  • @durgunepali327
    @durgunepali327 ปีที่แล้ว +1

    पुरानै दलका नेताहरु पत्तासाब नहुन्जेल देश मा यस्ता घटना त अझै कति घट्ने हुन हे भगवान भोट हाल्ने राडिकाबान जनता हरु को भेजाको भुस फालेर गिदि भरिदेउ नया नेताको पिडि आयो भने कानुन कडा हुन्छकी बिचरा Get well soon vai🙏

  • @sarmilakhadka6171
    @sarmilakhadka6171 ปีที่แล้ว +6

    कति सजिलै भन्छ त्यो ओडाअदछ्ये हाम्ले केगर्नु भनेर येउटा पर्तिनिदि भयेर दोसिका परिवार्लाई उपस्थिति गरायेर उपचार गर्न लगाउन परोनि बोलि कति रुखो कसरि भोट् दिऐर जिताका जन्ताले तेस्तालाई

  • @laxmitiwarigautam1454
    @laxmitiwarigautam1454 ปีที่แล้ว +5

    कति मानबता हरायो हाम्रो देसमा बिचरा दुख गरी खानेलाई त्यस्तो सम्म गराऊने

  • @reyuglimbu8263
    @reyuglimbu8263 ปีที่แล้ว +1

    तत्कालाइ समाइयोस पिदित्लाइ न्याय पाउस

  • @user-ft7xw8up2p
    @user-ft7xw8up2p ปีที่แล้ว +8

    Get well soon 🙏🙏

  • @jaylama4958
    @jaylama4958 ปีที่แล้ว

    येस्तो अपराधी हरु लाई कडा भन्दा कारबाही गर्नु पर्छ

  • @Anusunuwar348
    @Anusunuwar348 ปีที่แล้ว +1

    अपराधीलाई पनि यसरी काटेर बाँधेर नुन खुर्सानी लगाउनुपर्छ पिडितलाई न्याय मिलोस🙏🙏

  • @manjupoudel6347
    @manjupoudel6347 ปีที่แล้ว +2

    Dhanna bachexa bhai😢. Aparadhilai kada karbahi hos ra bhaiko upacharko kharcha juraiyos🙏

  • @surendralingdam3787
    @surendralingdam3787 ปีที่แล้ว +2

    ती सब हत्यारा हरु लाई सके सम्मको कारवाहि होस.. 😢😢

  • @rachanasuwal3763
    @rachanasuwal3763 ปีที่แล้ว

    त्यो घटनामा निर्दोष लाई पनि समातीएको छ दोषी खोजि गरी हदैसम्मको करवाही हुनु पर्छ र निर्दोष लाई जेल मुक्त गर्नु पर्यो । ३ जना समातिएकोमा २ जना निर्दोष लाई सोभै प्रहरी प्रशासनले फसाउन खोजिरहेको छ यसको उचित छानविन होस ।

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 ปีที่แล้ว

    अपराधी लाई कडा भन्दा कडा कारबाही गरियोस्

  • @bimalsunar8165
    @bimalsunar8165 ปีที่แล้ว +2

    दोषी लाइ कडा सजाय होस् 🙏🙏

  • @ShreeRam-mj2vt
    @ShreeRam-mj2vt ปีที่แล้ว

    Ganga sis awta garip dukhi pedit ko lagi vagwan bannu vayko xa salute xa ganga sis

  • @linglang4151
    @linglang4151 ปีที่แล้ว +4

    Ganga ji very good..
    This boy he should get justice.. ❤
    What kind of Police officer what kind of oda adakxe shameful.... Shame 😢

  • @durgakarki9572
    @durgakarki9572 ปีที่แล้ว +1

    get well soon 🙏, दोसिलाई कार्वाही होस

  • @deepatamang9863
    @deepatamang9863 ปีที่แล้ว

    येस्तो ज्यान मारा हरुलाई छिट्टै कारवाही हुनु पर्छ यो घाइते मान्छे लाई राम्रो उपचार गर्नु पर्छ

  • @anjuthakuri4249
    @anjuthakuri4249 ปีที่แล้ว +1

    त्यो अपराधी हरुलाई जन्म कैद हुनु पर्छ र बिरामी को उपचार खर्च अपराधी फरार भए पनि घर परिवार ले भएपनि गर्नु पर्यो

  • @itsmebadboyofficial5192
    @itsmebadboyofficial5192 ปีที่แล้ว +1

    proud of Ganga ma❤am🙏🙏🙏😭😭get well soon brother

  • @BidhisWorld
    @BidhisWorld ปีที่แล้ว +7

    Give him justice ❤

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว

    छोड्नु हुन्न है गङ्गा म्याम यस्ता अपराधी लाई जो सुकै होस

  • @kamaljojo394
    @kamaljojo394 ปีที่แล้ว +5

    Hat’s up to madam Ganga ❤

  • @dawarenchin7535
    @dawarenchin7535 ปีที่แล้ว +1

    Tamang aapradhi bhandai garda Herna aaija Bhagwati pandey toit

  • @dipamagar3686
    @dipamagar3686 ปีที่แล้ว +2

    अपराधी लाइ तुरुन्तै कार्बाहि होस😂😂

  • @bipanachaudhary322
    @bipanachaudhary322 ปีที่แล้ว

    Omg😢Get well soon Vai 🙏 yo Vai lai Naya dinus plzzzzz Ganga mam plz

  • @premrai254
    @premrai254 ปีที่แล้ว

    Manxe ko aayu pura vako xaina bhane yesto abastha huda pani marindaina bichara vai dhanna banchnu vyexa tyo papiharulai aajiban jelma kochnu parxa xyatipurti sahit salute xa Ganga baini hajurko pahalbata nyaya milos🙏🙏

  • @panjatamang9968
    @panjatamang9968 ปีที่แล้ว +1

    sarai dukha lagyo ganga madam tyo aparadhilai xodnu hudaina hami xau sathama

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw ปีที่แล้ว

    OMG kasto danabharu hola ? Please niya pawas ganga ji thank you . Yo bhaile get well soon ❤❤❤❤❤

  • @gyanlama9721
    @gyanlama9721 11 หลายเดือนก่อน

    काभ्रे पाँचखालमा येस्ता गुन्डागर्दी गर्ने धेरै छ,येस्ताहरुलाइ प्रसासनले ध्यानदिनुपर्ने जरुरी छ

  • @alegurung5082
    @alegurung5082 ปีที่แล้ว +1

    Balen paxi Ganga Dd ho maile Nepal ma respect garney manxe ❤❤

  • @Suresh342
    @Suresh342 ปีที่แล้ว +1

    अब नेपालमा जन अदालतले खून्को बदला खून नलिया सम्म एस्तो घत्ना हरू घति रहन्छ।सरकारको केही भरोसा छैन।पैसामा भिकि हाल्छ।अब जनता जाग्नु पर्ने भेला आयो।तिनि हरूलाई पनि कात्नु पर्छ। मेरो सोचाई मा।

  • @navinlimbu45
    @navinlimbu45 ปีที่แล้ว

    Ganga mam lai derai dhanya bad 🙏

  • @chitrasinghtamang4866
    @chitrasinghtamang4866 ปีที่แล้ว +1

    अब यस्तो अपराधीहरुलाई तुरुन्त पक्राउ गरेर जेल कोच्नु पर्छ।

  • @kamalagurung7574
    @kamalagurung7574 ปีที่แล้ว +2

    😢Get well soon babu ❤

  • @bhakta8661
    @bhakta8661 ปีที่แล้ว

    त्यो अपराथि लाइ छैटै सबै लाइ कार्बाहि गर्नु पर्छ

  • @tejkumarikafley9991
    @tejkumarikafley9991 ปีที่แล้ว

    Proud of ganga sister

  • @user-we8nh7nb8b
    @user-we8nh7nb8b ปีที่แล้ว +3

    दोसिलाइ कारबाही हुनै पर्छ

  • @sonambhomjan6117
    @sonambhomjan6117 11 หลายเดือนก่อน

    ❤❤❤🙏🙏🙏thanku ganga sister

  • @indrakhati3465
    @indrakhati3465 ปีที่แล้ว +1

    दोसीलाई कडा भनदा कडा कारबाही होस