पहेली || Paheli Full Nepali Novel Audiobook || Vishnu S. Rai || Achyut Ghimire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • Listen to Paheli Full Nepali Novel Audiobook by Vishnu S. Rai based on a true event narrated by Achyut Ghimire.
    ♫: ujyaaloonline....
    © All rights reserved to Achyut Ghimire of Shruti Sambeg and the book writer.
    This channel don't claim any right over any audio, video or graphics used in the content.
    If anyone have problem with the content used in this channel please contact us before proceeding to any thing.
    #nepalinovel #nepaliaudiobbok #nepalistory #achyutghimire #shrutisambeg
    If you also want us to show case your talent, if you have some poems, stories then email us your video or audio with your social handles and details we will give you proper credits and shout out.
    Email us at (( mail.nirajacharya@gmail.com ))

ความคิดเห็น • 335

  • @blackboxmedia8176
    @blackboxmedia8176  3 ปีที่แล้ว +13

    Wrong number part 1: th-cam.com/video/jhKz4IXPvac/w-d-xo.html

  • @Janaksuryabanshimagar
    @Janaksuryabanshimagar 3 ปีที่แล้ว +12

    दुई पटक सुनिय छ अब त कण्ठै भयो । डर लाग्छ यस्तो कहाली लाग्दो घटना तपाई हाम्रो जीवनमा कहिले नहोस। मन छोयो 😭धन्यबाद अच्युत दाई।❤from West NEPAL

  • @gitaoli4278
    @gitaoli4278 2 ปีที่แล้ว +6

    कति राम्रो आख्यन रहेछ | आजभोलिको वास्तविकतलाई जस्ताको तस्तै मिठो भाषामा प्रस्तुत गरिएको छ | हाम्रै वरपर यस्तै घटना कति छन् कति | गल्ती दुबैको थियो र पनि महिलालाई आत्मग्लानिले आत्महत्या गर्न बाध्य हुने अर्कोतिर पुरुषलाई त्यही कुराको गर्ब गर्ने हाम्रो समाज छ |

  • @PrabhuNepali241
    @PrabhuNepali241 4 ปีที่แล้ว +16

    लेखेक प्रति नमन र अादर छ, उपन्यास एकदमै यथार्थपरक लाग्याे । यति मिठाे वाचन गरेर हामिलाई सहजै रूपमा सुन्नलाई उपलब्ध गराईदिनुहुने अच्युत दाईलाई धन्यवाद । 🥰🥰

  • @PadmaBudhakshetri
    @PadmaBudhakshetri 2 หลายเดือนก่อน +1

    मैले यो नोबेललाई 4 पटक सुनिसके यो 4 बर्षमा धेरै कुरा जानकारी दिको छ कति मान्छेलाई सायद सहि बाटोमा हिड्न उत्प्रेरित गरेको छ..आवाजको बादसाह हजुरलाई नि हार्दिक सम्मान यति राम्रो सिर्जना पर्सतुत गर्नु भयो..यो क्रितीका लेखक पर्ति हार्दिक सम्मान यति राम्रो लेख सिर्जना गर्नु भाको छ धेरै धेरै सम्मान तथा धेरै धेरै धन्यवात🙏🙏🙏🙏🙏🙏

  • @sangitapandey759
    @sangitapandey759 4 ปีที่แล้ว +17

    I am now 19 i also like to make frn boys and girls i enjoy in group now i am in city to study bachelor i don't care about this things but this novel teach many more to me about social value and others 🙏🙏🙏🙏

  • @premdevkota6277
    @premdevkota6277 4 ปีที่แล้ว +6

    Dimag ra man dubai ma thulo jhattka haneko xa yo upanyash le, jun feel maile aru kunai upanyash padhda or sunnda feel gareko thiyanaa. Dhananyabaad Shrastha lai and bachak Achyut sir lai. Sabaile padhnai parne bujhnai parne and manan garnai parne upanyash...

    • @SB-er9jj
      @SB-er9jj 4 ปีที่แล้ว

      Plz read,
      ek sarko maya, best novel

  • @Bidhu1234
    @Bidhu1234 4 ปีที่แล้ว +97

    गलत बाटोमा हिडेका महिला चाहे र होस या नचाहने र इन्द्र जस्तै बानी गरेर हजार सोझी महिलालाई घर न घाट्को पार्ने पुरुषले पनि राम्रो शिक्षा पाउने सबैको मार्गदर्शन को रुप यसलाई लिनुपर्छ सारै राम्रो 👌👌👌👍️👍️👍️👍️👍️

  • @yubamukhiya4556
    @yubamukhiya4556 4 ปีที่แล้ว +4

    धन्यावाद Achyut Jee तपाईको आवाज़ र प्रस्तुती पर्ती!!! कथाको मुख्या पात्रोको अभिनया बिचमाई समाप्त भए पनि कताई पनि उसको अभास भएन,,, लेखक VishnuS.Raiलाई शुभकामना!!!

  • @rhythmdhun3547
    @rhythmdhun3547 10 หลายเดือนก่อน

    २ पटक सुने अझै सुन्न मन लागिरहेछ,heart touching real story,u r the great writer VISHNU S RAI sir, thank you

  • @keshabgautam3940
    @keshabgautam3940 4 ปีที่แล้ว +5

    धेरै राम्रो धेरै आधुनिक सबैको मन छुनी प्रस्तुती सिरिस्को फुल सग मेल खानि कथाबस्तु

  • @prasantangbo7878
    @prasantangbo7878 4 ปีที่แล้ว +2

    बिस्नु S राई सरको यथार्थ घटनामा आधारित पहेलि टप टु बटम सुनियो आख्यानको रूपमा अत्यन्त राम्रो छ तर यथार्थमा दुख लाग्यो, समग्रमा श्रीमान श्रीमती बिदेशीनु परेको कारण ले अधिक्तम मात्रामा बिभिन्न खाल्का समस्या झेल्नु पर्ने कुरा लाई प्रधानताका साथ राखियेको छ भने अहिलेको बिज्ञान र प्राविधिलाइ आवश्यकता भन्दा भढी र गलत प्रयोगको कारणले जघन्य अपराध गर्न बिबस छ्न भन्ने खाल्का समाजका यथार्थ समस्या लाई नजिक बसेर चित्रण गरियेको छ। खुसी लाग्यो, अब अझ नया नया उपन्यासहरु छिटै सुन्न पाइयोस कार्यक्रम प्रस्तोता देखि सम्पुर्ण टिमलाई सुभकामना साथै धन्यवाद !साधुबात!

  • @lekhibooks
    @lekhibooks 4 ปีที่แล้ว +12

    Listened it during lockdown..also reviewed the book. Thank you for making it available.

  • @amrita7864
    @amrita7864 4 ปีที่แล้ว +111

    Anyone here during lockdown???
    BtW loved the book 😊 thanks

  • @शिव-स2झ
    @शिव-स2झ 2 ปีที่แล้ว

    उपन्यास एक्दम राम्रो।।समसामयिक बेथिती अनि कहि कहि प्रेम को झझल्को।।सुन्दा मजा लाग्यो एक्दम

  • @sayekumarrai4254
    @sayekumarrai4254 4 ปีที่แล้ว +11

    Good to see the use of various literary techniques...

  • @kashiramchalise5358
    @kashiramchalise5358 4 ปีที่แล้ว +15

    खै पुरुष हु तर कस्को पक्ष लिने? यो सत्य घटना हो,समाजमा बिधमान यस्ता समस्या यथार्थ हुन नेपाली समाजमा प्रबिधीको दुरुपयोग भएको छ, यो कुरा सर्बबिदितै छ नारी अनि पुरुष दुबै सुधृनु पर्ने छ यस्ता कार्यबाट सबै टाढा रहनु पर्ने मेरो धारणा छ। लक डावन को समय मा मैले यस्तै कथा उपन्यास सुन्ने अनि समाचार सुन्ने तथा हेर्ने गरेर समय बिताएको छु। सबै ले यसै गरि समय बिताउनु होला अनि घर भित्र नै बस्नु होला ! Stay safe 😊😊

  • @mitaki8574
    @mitaki8574 10 หลายเดือนก่อน +2

    Oh my god...I used to listen to him on FM radio when I was in class 8,9 ...oh my god ...big fan of his narrative style

  • @sunigrg4326
    @sunigrg4326 4 ปีที่แล้ว +1

    महिला पुरुष दुबैले सुन्ननै पार्ने धेरै राम्रो छ । धन्यवाद लेखक ज्यु यो सत्यताले सबैलाई ज्ञान् मिलोस।

  • @zandhizandhi2194
    @zandhizandhi2194 4 ปีที่แล้ว +7

    Ekdam damii xa story 😘😙😍😍😍😔inspiration story reflection of Society crime ane Achyut Ghimiree sirkoo suriloo voiceee😘😙😙😙

  • @rashmirai6336
    @rashmirai6336 4 ปีที่แล้ว

    धेरै धेरै धन्यबाद डा. विष्णु सिंह राई
    समाजमा व्याप्त यस्ता समस्या ले कयौं अहिल्या लाई यो उपन्यास सबक बनोस , तर यसको अर्थ यो होइन कि इन्द्रजस्ता पात्र ले सजिलै उन्मुक्ति पाओस् ।आखिर विश्लेषकले पनि महिला नै दोशी देख्छन् अनि इज्जतको डर ले पूर्व न्यायधिस जस्ता पात्र, जसले दोषि को ?भन्ने पतापाएर पनि आहिल्या लाई सुसाइट गर्न प्रोत्साहन गर्छ। हाई रे मेरो समाज,!!

  • @Iraraee5
    @Iraraee5 4 ปีที่แล้ว +11

    मर्नु नै समस्याको समाधान भए यो दुनियाँ खाली हुँदो हो ? परपुरुष या परस्त्री सँग सम्बन्ध नबनाउने को होला यहाँ ? बस सतिसाबित्री या राम बन्ने राम्रो अभिनय गर्छन यति हो । अहिल्या तिमीले आफ्नो गल्ती महशुस गरिसकेपछी फेरि नदोहोर्याइ प्रायश्चित गर्नुपर्थ्यो र समस्याको समाधान खोज्नुपर्थ्यो ।

  • @saritalamichhane2162
    @saritalamichhane2162 9 หลายเดือนก่อน

    अाज भाेलि याे अावाजसगँ सचिकै प्रेम भएकाे छ उपन्यास पनि निकै राम्रो छ

  • @sumanangdembe9174
    @sumanangdembe9174 10 หลายเดือนก่อน

    आज विकृतिले गनाइरहेको समाजलाई सुहाउँदो सन्देशमुलक उपन्यास हो। सुनेर सारै खुसि लाग्यो।

  • @sagarkhadka007
    @sagarkhadka007 4 ปีที่แล้ว +11

    लेखक ले यस नोवेल मार्फत नेपाल मा चली रहे को कु प्रथा को उजागर गरेको छन् सबै ले एक पटक त अवश्य न पढ्नु पर्ने नोवेल हो सोच्नु सक्नी मान्छे ले आफ्नो जीवन लाई बचाउनु सक्छन्। म आफै सुन्दै सुन्दा निशब्द भए।।

  • @royalzenith7269
    @royalzenith7269 4 ปีที่แล้ว +14

    A must listen/read Novel based on cyber-culture, growing misuse of communication technology, betrayal of husband/wife, infidelity, womanizing and women scapegoating written by Prof. Vishnu S. Rai.

  • @anantabasnet6071
    @anantabasnet6071 4 ปีที่แล้ว +2

    धेरै राम्रो बर्तमान नेपाली समाजको चित्रण।।

  • @guitaristb.k.7734
    @guitaristb.k.7734 4 ปีที่แล้ว +5

    its easy to listen flow with favolous voice of achut sir and the classical raga hansdhwoni and each words of paheli ..
    thanks for making it easy to down load
    lock down ma dherai sajaah bhai rako chha

    • @blackboxmedia8176
      @blackboxmedia8176  4 ปีที่แล้ว

      You are welcome. Do subscribe to channel and share the video.

  • @jeevanchaudhary4442
    @jeevanchaudhary4442 4 ปีที่แล้ว +10

    Its like a film❤️ if the film is made upon this novel, choosing a good starcast it will be surely superhit film.🙂 i can imagine the old man ex judge as Amitabh bachan. Really a good reciting by achyut sir. Thanks 🙏 alot.

    • @manilabista4330
      @manilabista4330 4 ปีที่แล้ว

      Novel lie flim ma banauda sabai kura include garnus vyaudaena ...Tinghumti ra Jhola thik xa otherwise many ve been disaster like Seto bagh, Summer Love,Masan many more.Novels padnai ma special huncha we can feel it more,we can imagine the characters,the character ll seem lively I think so but banaunu sakey ramro ni hola.
      Btw it was not Saya it was 'Summer Love'.

  • @kritikaregmi5138
    @kritikaregmi5138 3 หลายเดือนก่อน

    सबैको कुरा सुनियो तर अहिल्याको श्रीमान्को शब्द पनि सुन्न पाए हुने। उहा पुरूष भएतापनि केहि न केहि नराम्रो त बितेको होला। उहाको शब्द नि सुन्न मन लाग्यो।

  • @deexyanttimilsina8565
    @deexyanttimilsina8565 4 ปีที่แล้ว +3

    पहेली आख्यान तबसम्म मात्र हामीलाई पहेली लाग्छ,जबसम्म हामी पात्रहरूसंग emotionally attached हुन्छौ। its all about circumstances of KARMA....
    I like the creation💕

    • @blackboxmedia8176
      @blackboxmedia8176  4 ปีที่แล้ว +1

      you are right♥️♥️ Paheli ko artha Pani gahiro xa ani novel sune pani paheli bujhna sakinna, kina ki Paheli sabai ko Katha ho Satya jiwan Katha, share the video to your friends so they can also get attached to it.
      And listen to Ek Sarko Maya if you haven't it's really a addictive Novel.

  • @kumarpathak5618
    @kumarpathak5618 4 ปีที่แล้ว

    यश कथामा झै समाजमा धेरै अहिल्या हरु छन । समाजमा बिधान घटना लाई प्रष्ट चित्रण गरिएको छ । तर उपन्यासको सुरुवाती अवस्था र अन्तिम को बाहेक बिचमा एउटै कुराहरु धेरै नै दोहोरियो ।। जे होस सत्य घटनामा आधारित छ

  • @urmilabhandari7153
    @urmilabhandari7153 4 ปีที่แล้ว +72

    समाज मा घटेका घट्ना लाई उपन्यास को माधेम बाट जन्चेत्ना दिनु भयेको मा धन्यवाद

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 2 ปีที่แล้ว

    कथा, कविता अनि उपन्यासहरु सुन्दा मात्र रमाइला भोग्दा त एकदमै कहालि लाग्दा अनि पिडादायी कसैको जिबनमा एस्ता घटनाहरु नघटुन् 😰😭

  • @arjunrai7523
    @arjunrai7523 4 ปีที่แล้ว +2

    पहेली उपन्यास उत्कृष्ट लाग्यो 😍

  • @rinabamsinger9427
    @rinabamsinger9427 ปีที่แล้ว

    Bachan dherai ramro xa daju. Krin dharawasiko tudal ani firfire wachan garnun milx vane

  • @amritpoudel1123
    @amritpoudel1123 4 ปีที่แล้ว +4

    I listened to all of it 10 hours and 45 minutes,,,, was an absolutely awesme creation

  • @bimalashrestha199
    @bimalashrestha199 4 ปีที่แล้ว +1

    लकडाउनकाे समयमा सुनियाे मन छाेयाे याे कथाले हाे अहिलेकाे वर्तमान समयमा Technologi काे दुरपयाेगले यस्ता समस्याहरु धेरै छन्। यसकाे कारण माछे धेरै फुर्सदिला भए अब के गर्ने केही छैन। अनि अाफुलाई ब्यस्त राख्ने करम यस्ताे हुन्छ।🙏🙏🙏🙏🙏❤️💝

  • @sakkshitiwari9632
    @sakkshitiwari9632 4 ปีที่แล้ว +3

    Based on A real story.
    Wah amazing
    killid it..❣️❣️❣️❣️❣️

  • @sangitapandey759
    @sangitapandey759 4 ปีที่แล้ว +1

    Achut dai hjr ko aawaj mah jadu cha novel sunda aakhama jhaljhali picture aaux😍😍😍😍😍😍

  • @pabitrabhetwal7745
    @pabitrabhetwal7745 4 ปีที่แล้ว +15

    बुडा मर्दा बुडि सति जाने प्रया त हट्याे
    तर बुडा बिदेश जादा बुडि पाेईला जाने प्रया कहिले हटने ।।।
    साच्चिकै अहिलेकाे समाज काे चित्रण

  • @nischalpokhrel2043
    @nischalpokhrel2043 4 ปีที่แล้ว +2

    heart touching story❣️
    Lockdown ma suny dhilo suny😣

  • @kusumkarki1117
    @kusumkarki1117 4 ปีที่แล้ว +3

    Thankyou achyut sir for uploading this

    • @blackboxmedia8176
      @blackboxmedia8176  4 ปีที่แล้ว +1

      You're welcome and do subscribe to the channel for more.

  • @kishorbohara8745
    @kishorbohara8745 3 หลายเดือนก่อน

    Dharie ramro lagyo yrr sunara

  • @khumbahadurshahi6184
    @khumbahadurshahi6184 4 ปีที่แล้ว +2

    Heart touching sir.I am big fan of achyut sir.

  • @natureisbeautiful5976
    @natureisbeautiful5976 4 ปีที่แล้ว +2

    Yo mero pahilo patak ho kunai audio book suneko. Sarai man paryo. Aanakha pani rasaye. Ho yesto hamro samaj ma ajakl dherai huna sakha jo sara reason cha. Kamala le jo example din Japanese ladies ko barema Tyo pani sahi ho. Harmo samaj le purush lai bhanda nari dherai usko chatri kala mata Aunla uthau chan. Tyo kura ko sochai change lyunu parcha. Ahilya le jo chatri kala garin Tyo dherai galat ho tara jhattai atma hatya chai nagarnu thiyo.
    Yo book le hamilai dherai kura Shikayo. Hamra soyi rakhe ka soch haru lai biujhayo. Hamri Choro manche haru le dherai soch chau jasto Indra le sochyo testo soch ma milna jhulna jhna chau, faida uthauna chanachua. Tesle euti naari mathi k asar parcha bhanne yo book le samjha ye ko cha.

    • @blackboxmedia8176
      @blackboxmedia8176  4 ปีที่แล้ว

      Your experience had great listening the audiobook. So, why don't you try some others in our channel. I recommend you Ek Sarko Maya.
      Do subscribe to our channel for more.
      Pagal basti Pani ekdumai ramro xa must listen.

  • @humanity-7
    @humanity-7 4 ปีที่แล้ว +1

    अहिले समाजमा घटिरहेका वास्तविक घटनालाई समिटिएको छ। कतै आँसु त कतै हासो संगै सुन्दै थिए तर बिच्चबिच्चमा के हो के जस्तो नि भयो।।। बुझ्न गाह्रो बुझेसी सारै मन छोयो।

  • @ShivaShrestha105
    @ShivaShrestha105 20 วันที่ผ่านมา

    Dherae pahila suneko awaaz jaasto lageoo❤

  • @aadarshahumagain402
    @aadarshahumagain402 3 ปีที่แล้ว +1

    Juino ko pani banaunos na. Mero favourite novel. Kahi paina. Really need it. 🥺

  • @gtmkp5577
    @gtmkp5577 4 ปีที่แล้ว +1

    यो रामायणको इन्द्र र अहिल्याको कथाको मिठो आधुनिकीकरण !!

  • @Tamashree3
    @Tamashree3 4 ปีที่แล้ว +2

    यो उपन्यास पढ्नुहुने सबै जनालाई लामो आयुको कामना गर्दछु।

    • @sudipdangi9610
      @sudipdangi9610 4 ปีที่แล้ว

      सत्य घटनामा आधारी कथा "उर्मीला" सुन्नलाइ छेउको लिङ्क खोल्नुहोस th-cam.com/video/HVGU20Bbo-I/w-d-xo.html

  • @bshnu_bhattarai
    @bshnu_bhattarai 4 ปีที่แล้ว +2

    नेपाली समाजमा धेरै मात्रामा घटिआएको यथार्थ घटना हो अत्ति नै राम्रो लाग्यो यसबाट नेपालीहरुले धेरै ज्ञान पाउनु पर्छ ।
    तर पूरा भए जस्तो लागेन नि कथा ?

    • @blackboxmedia8176
      @blackboxmedia8176  4 ปีที่แล้ว +1

      यो आख्यान यस्तै नै छ पूरा न भए जस्तो। सत्य घटनामा आधारित भएर होला आखिर आफै भन्नुस न कसको चाई जीवन पूरा हुन्छ र सबै को जीवन अपूरो त हुन्छ नि।

    • @bshnu_bhattarai
      @bshnu_bhattarai 4 ปีที่แล้ว

      @@blackboxmedia8176 सहि भन्नू भयो तर सुन्धा अति नै राम्रो लाग्यो । यसको कथालाई आधार गराएर चलचित्र गराउन सकियो भनी अझै राम्रो होला ।

    • @blackboxmedia8176
      @blackboxmedia8176  4 ปีที่แล้ว

      Banauna parne ho huna chai.

  • @saritakshetri3710
    @saritakshetri3710 4 ปีที่แล้ว +3

    Great story n magical voice 😊😊

  • @adhikariyadab07
    @adhikariyadab07 4 ปีที่แล้ว +14

    Achut sir ko voice dherai man parchha.katha bachan ko bicha-bichama bajne hindi jhur music nabajda jhan ramro saga sunna paiyo.

  • @Saritakhatri934
    @Saritakhatri934 4 ปีที่แล้ว +1

    वर्तमान समयको सफल चित्रण ❤️सार्है राम्रो लाग्यो ❤️

  • @samirgotame
    @samirgotame 3 ปีที่แล้ว +19

    2021 ma sunne koko hunuhunxa?

  • @yatri340
    @yatri340 2 ปีที่แล้ว +1

    Such a beautiful novel and the awareness of the misused of cyber security ❤️ and the narrator voice hjr ko voice parae jasoo dhere novel sunekoo xu informative nae hunx yestaie nae society ma huna gathna samateko novel launu hola

  • @jayprakashlimbu7856
    @jayprakashlimbu7856 2 ปีที่แล้ว

    समय सान्दर्वीक सबै नेपाली पुरूष र महिलाहरूले सुन्नै पर्ने उपन्यास।

  • @Sbhp96
    @Sbhp96 4 ปีที่แล้ว

    Sarai ramro lagyo... " Aaily ko samaj ko yathartw kahani.."

  • @sitarai9
    @sitarai9 3 ปีที่แล้ว +1

    Thanks for this wonderful novel. 🙏🌹

  • @joyousboy77
    @joyousboy77 8 หลายเดือนก่อน

    Ramro xa novel....Yedi tapai haru adventure le variyeko novel khojera aaunu vayeko ho vane, yo novel testo khale novel haina, yesle samaj ma ghatne ghatana haru bare jikir gardaxa.

  • @aadim1711
    @aadim1711 4 ปีที่แล้ว +3

    What a book❤❤
    Dherai ramro laago

  • @anupabangdelrai7092
    @anupabangdelrai7092 4 ปีที่แล้ว +7

    दोष जन्मिन्छ अनि आफू सङै महिल्याउछ हरेक लाई एउटा एउटा कुनाबाट दोषीको नाम झुन्डाइदिन्छ बाचिन्जाल राम्ररी बाच्न दिदैन मरेरपनि अस्तित्व रहन्जेल झुन्डिरहन्छ दोष ।।

  • @jhapali4969
    @jhapali4969 2 ปีที่แล้ว

    Maha bhitra hajurko voice sunna man xa . From usa

  • @aashutoshrauniyar6604
    @aashutoshrauniyar6604 4 ปีที่แล้ว +1

    कहिलेकाही मनमा यस्तो विचार पनि आउँछ कि, "यस्तो विचार किन आउँछ" ।

  • @aneesangeemukbang869
    @aneesangeemukbang869 4 ปีที่แล้ว +5

    Its a good story....but seems 'incomplete'....Ahilyaa ko husband lai k vo?Usko husband le usko yathartha kura taha vayo ki nai?Usko sasura buwa le k garnu vayo??Indra lai punishment diyo ki nai??Ani that 4 year old her innocent son??yesko part 2 banaunu parxa in my view....ani 'Ahilyaa' le suicide note lekheko matra xa vanne vaneko xa ani she has been dissappeared yeti novel ma vaneko xa but she's dead it is not proofed....Incomplete please make part 2...and many blessing and love to #Achyut Ghimire sir....

    • @royalzenith7269
      @royalzenith7269 4 ปีที่แล้ว +4

      आधुनिक साहित्यको विशेषता भनेको नै सस्पेन्स राख्नु हो।

    • @yugenbista7813
      @yugenbista7813 4 ปีที่แล้ว +1

      It's a real story. Writer would have to add fantasy if he had to make it complete.
      So it's better to enjoy suspense.

    • @manilabista4330
      @manilabista4330 4 ปีที่แล้ว

      It's not a movie maximum novels yestai huncha ...this is the main features of Novel...to create curiousity ,to make us remember the book for a long time ..to have our own opinion & b imaginatinve regarding the book tara as it's real story alikata kehi at the end reveal garda hunthyo hola but may b it wasn't favourable .

  • @pankajkhanal9973
    @pankajkhanal9973 2 ปีที่แล้ว

    Uplifting problem of society.

  • @shivapaudel5917
    @shivapaudel5917 3 ปีที่แล้ว

    done 4-9-2021..love it.♥️♥️

  • @मेरोमनकोमुटु
    @मेरोमनकोमुटु 3 ปีที่แล้ว

    होने जिनदगी म मन मिलनु पछा माया गरन लाई बिसवँ हुनु पछँ नेwow wow nice nice xa

  • @suknepali3366
    @suknepali3366 4 ปีที่แล้ว +10

    " This is very real and emotional"

    • @bhuwanbasnet3303
      @bhuwanbasnet3303 4 ปีที่แล้ว

      Hello hello Okey bro I don't Sameer Gyawali was the way days where I was going on to go

    • @bhuwanbasnet3303
      @bhuwanbasnet3303 4 ปีที่แล้ว

      He'll have to get

  • @krititiwari5608
    @krititiwari5608 4 ปีที่แล้ว +2

    Wow .... It makes my day... Clear voice and clear understanding

    • @rohanpathak9719
      @rohanpathak9719 4 ปีที่แล้ว +1

      Adha din sakyo bhai timro kasari made my day vayo

    • @krititiwari5608
      @krititiwari5608 4 ปีที่แล้ว +1

      @@rohanpathak9719 sorry sir ...
      First of all girl not a boy ...
      About day .m taking break and continuation

  • @haribaral7177
    @haribaral7177 4 ปีที่แล้ว +1

    Ramro racha r lockdown ko timepass ramro saga bhyo reader thank you

    • @blackboxmedia8176
      @blackboxmedia8176  4 ปีที่แล้ว

      Check out other novels too.
      And subscribe to our channel.

  • @August-xo9ju
    @August-xo9ju 3 ปีที่แล้ว +5

    The way you narrates stories are so marvelous
    Keep it up dai

  • @prashantrai9086
    @prashantrai9086 4 ปีที่แล้ว +2

    यो लकडाउन को बसाई मा, आजको रात पुर्ण रुपमा आदरणीय,श्रधेय दाजु बिष्णु . एस. राइ ज्युको,समाजमा घटित यथार्थ घट्ना मा आधारित उपन्यास (पहेली ) PAHELI पुर्ण रुपमा श्रवण गर्ने मौका मिल्यो,सो को अनुसरण गर्दा अहिले को बास्तविक समाजको चित्रण, अति राम्रोसँग गरेको अनुभव पाए, यस उपन्यास द्वारा अझ यस्ता घटनाहरु न दोहोरिउन भन्ने सचेत ना पनि दिएको महशुस गरे । अझ भन्नु पर्दा यो उपन्यास लाइ सिनेमाको पर्दामा पस्किन सके झनै उत्तम हुनथ्यो ।

    • @pujagartaula8465
      @pujagartaula8465 4 ปีที่แล้ว

      gartaulapuja.blogspot.com/2020/04/blog-post.html?m=1

    • @tulshipandey3110
      @tulshipandey3110 ปีที่แล้ว

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @tulshipandey3110
      @tulshipandey3110 ปีที่แล้ว

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @tulshipandey3110
      @tulshipandey3110 ปีที่แล้ว

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @tulshipandey3110
      @tulshipandey3110 ปีที่แล้ว

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @dineshshrestha2179
    @dineshshrestha2179 4 ปีที่แล้ว +3

    मैले पत्याइन तेस्तो पहिले देखि नै केटा भनेसी हुरुक्क हुने केटी ले कहि आत्म्हत्या गर्छ बरु घर छोडेर जान सक्छ 😍

  • @lifeisbeautiful3337
    @lifeisbeautiful3337 4 ปีที่แล้ว +9

    Interview with Kamala is best,,,fact 👍

  • @ashmeebhattrai8744
    @ashmeebhattrai8744 4 หลายเดือนก่อน

    ❤❤Nyc

  • @sujanlamichhane7956
    @sujanlamichhane7956 2 หลายเดือนก่อน

    कहानी सुन्दा र वास्तवमै दर्दनाक छ तर सत्य यही हो , तपाईंले त्यो पापिनी बुहारीलाई वृषिनुनै बेस हो । किनकि सानै देखि को उसको साथी बनाउने भेट्नी बानी जुन वि य पछि पनि उस्तै रयो । सोजी बुहारी को मुखुण्डो ओडेकी मुहरी भित्र भित्र आफ्नो परिवार , कलिलो सन्तान को गलत निमोठेर पर पुरूष सँग सुत्नु नै उसको ठूलो अपराध हो । मोज गरिन् उसले जिन्दगीमा धेरै गल्ती गरेछु भन्ने गलादी को कारण हुनु मरीन राम्रै भयो पनि भन्दिन नराम्रो भयो पनि भन्दिन ।।।तर यो सुनिरदा लेखक ज्यु लाई धनयवाद भन्न चाहन्छु। अझँझैपनी समाजमा यस्ता कहाली लाग्दा घटना गतिरहेकानै छन्। यहाँ त पात्र लाई अपराधको बोध भएको छ तर अहिलेको समाज अपराध गरेको काललाई थाहुन्न तरपनि कुनै संकोच छैन परिबर्तन केही छैन झन् बढ्दो छ । सामाजिक सञ्जाल त फोहोरको संजार भएको छ ।अहिलेको यो बढदो विकराल रूपका बीच भगवान ले मलाई बनाइदिएको मेरो मायालु प्रति मा आभार छु उनीले मलाई परमेश्वर मान्छिन् मैले नी उसलाई त्यस्तै सम्मान गर्छु । मेरो माया यो बिड बाट निक्कै पर छिन् म उनलाई शिता भन्न रुचाउँछु। यत्ति सम्म कि आफ्नुपती बाहेक अरु पर पुरूष सँग नजर समेत मिलाउँदिनन् ।।यत्ति कुशल की उसको जत्ति तारिफ गरेकी कमै हुन्छ ।तरपनि अहिलेको यो फोहोरी समाज देख्दा कता कता डर, त्रास, आदि जस्ता अकल्पनीय बीउहरू उम्रिन्छ किनकि दिनौं बलत्कार का घटनाहरू जो घटिरहेका छन्। sex को प्यासीहरु प्यास पिउन आतुर छन् र पिलाउने हरुनी आतुर छन् यदि यही बीचको दूरी खटबट हुन्छ भने त्या बलत्कार का जगन्य अपराध निम्तिन्छ त्यसमा मेरी शीता मेरी आमा मेरो दिदी बहिनी मेरो समाजका चेलीबेटीहरु नपर्लान कसरी भन्नु त्यसैले हो मलाई घिनलाग्दो यो समाज देखेर डर त्रास लाग्छ । नत्र त मेरी माया फूल हुन यस्तो फूल जुन फूलले बास्ना मात्र छरिरहने सकारात्मक उर्जा ले जगमन्न बनाइदिने मेरी माया मेरो लागि फुलेकी अजम्बरी फूल हुन। त्यो फूल मात्र मैले देख्छु र उनीले पनि मलाई मात्र देखाउन चाहन्छिन् । हाम्रो हरेक प्रेम पहिलो मिलन जस्तो ताजा लाग्छ यो हुनुमा म उसलाई धनबाद दिन चाहन्छु । हाम्रो प्रेम ४ वर्षको भयो म जापानको तयारी गर्दै छु मेरी माया लोकसेवा को तयारी मा छिन् । सबैको राम्रो होस जय जय जय।
    र अनितिमा यो सब लेख्न यतिका कुरा गर्न मलाई प्रेरित गर्नु यो उपन्यास प्रति धेरै आभारी छु ।
    लेख्न najanni म यस्तो लाग्दै छ कयौ पन पदिले भरिदिम जस्तो।
    टाइपिङ रोक्न खोज्दा मनमा अर्को त्रंगले टक्क हिर्काएको जस्तो। धन्यवाद लेखक ज्यु मनी लेखक बन्नी कोशिश मा लाग्दै छु । अब बिस्तारै पन पल्टाउन मन लागिरहेको छ अझै अगाडि कलम र कापिले जिस्काईरहेको छ ।मैले रोक्न सक्दिन होला मलाई यो टाइपिङ बाट हात कोड्न मन नै छैन तर कापी र कलम ले बोलाइरहेको छ म अब कापी र कलामको चाहना पूरा गर्न तर्फ लागे हाइट।

  • @thakuri675
    @thakuri675 4 ปีที่แล้ว +9

    best novel @best voice achut sir♥️♥️♥️👌👌👌

  • @sunistha9658
    @sunistha9658 4 ปีที่แล้ว +1

    Lovely...❤💜👏💝
    The last word from baby...💋
    If women make mistakes the result are...........for the same story if the man make a mistake. The family and the society started to blame women. He is not happy with married life. So he goes with others ......etc etc.......and the last word for father in law
    In this case if your son was wrong..
    u will support your daughter in law?????

  • @sanzzubudhathoki9330
    @sanzzubudhathoki9330 4 ปีที่แล้ว +1

    Dherai ramro nepali samaj sanga mel khane novel😍 love it❣

  • @sumitabhattarai495
    @sumitabhattarai495 4 ปีที่แล้ว +4

    Nice novel....learned alot.....

  • @PuranoKalam
    @PuranoKalam 4 ปีที่แล้ว +5

    सुरुवात त फिलिम जस्तै रैछ।

  • @rushachauhanvlogs1415
    @rushachauhanvlogs1415 4 ปีที่แล้ว +5

    Good work♥️🙏 keep uploading videos ♥️

  • @Amarrai007
    @Amarrai007 3 ปีที่แล้ว +1

    Impressive E-Novel.... Hardly misses the points driving home. However, there are opportunities to make it more engaging cyber crime novel with inclusion of few other financial scams/crimes committed in similar fashion. It has the spaces in the narrative where few such cases could have been inserted. It would do a great service to otherwise gullible and prospective cyber crime victims/prey.

  • @First10Facts
    @First10Facts 3 ปีที่แล้ว +1

    यो पहेलीले मलाई कस्तो कस्तो feel गरयो बुझ्न नै सकेन यो पहेलिको अर्को episode छिटै आओस । त्यो इन्द्रको हालत के भयोको होला ?
    के उ सजाय पायो की पाएन?

  • @krishnaasworld9146
    @krishnaasworld9146 4 ปีที่แล้ว +8

    यो उपन्यास सत्य ता मा आधारित भये पनि यस्को arko season lekhnu prne rmro chhh

  • @iambeautiful6
    @iambeautiful6 4 ปีที่แล้ว

    I love to listen but I am commenting before listen, I have a one request please for next story please please do use some nice and Nepali backroads music. Thank you

  • @shrijanagyawali9834
    @shrijanagyawali9834 4 ปีที่แล้ว +3

    Dherai dherai ramro

  • @cricketlove-of6fr
    @cricketlove-of6fr 5 หลายเดือนก่อน

    big fan 🙏🏼❤️

  • @shivaghimire9168
    @shivaghimire9168 4 ปีที่แล้ว +6

    Derai ramro xa Ani sir tapaiko aawaj ❤️❤️❤️

  • @birendrabhandari9113
    @birendrabhandari9113 4 ปีที่แล้ว +4

    great novel ek choti sunnai parne book

  • @sirukc772
    @sirukc772 4 ปีที่แล้ว +5

    Really😍 love this

  • @bbsirofficial1028
    @bbsirofficial1028 2 ปีที่แล้ว +1

    सदाबहार❤️🙏
    म पनि धेरै मेहेनत गरेर ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेरिदिनु हुँदैन किन होला हजुर😭😭😭😭😭😭😭😭😭😭😭

  • @militamang4733
    @militamang4733 4 ปีที่แล้ว +6

    So beautiful voice of ur dada💞❤

  • @ashikmajhi2287
    @ashikmajhi2287 4 ปีที่แล้ว +4

    Life damage huna bata jogau bides gako purus harule sunnai parni ra siknu parxa samaj ko systems cyber attack family sanga huna bata jogau fantastic novel

  • @laxmansunar187
    @laxmansunar187 4 ปีที่แล้ว +1

    aakdam ramro lagyo💖💖

  • @reallifestorynepal9711
    @reallifestorynepal9711 4 ปีที่แล้ว

    राम्रो छ याे उपन्यास ।

  • @rockivai5656
    @rockivai5656 6 หลายเดือนก่อน

    ❤❤

  • @simrikchettry909
    @simrikchettry909 4 ปีที่แล้ว +2

    Wow nice novel ♥️♥️♥️♥️heart touching