New SuperHit Panche Baja 2076 | हेराएर चिना | Herayera China | Surya Khadka & Devi Gharti | HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ธ.ค. 2024

ความคิดเห็น • 367

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +155

    मेरा सम्पुर्ण भगवान रुपी दर्शक स्रोता सबै सबैलाई हार्दिक नमस्कार 🙏। यहाँहरुकै साथ सपोर्ट र मायाँले फेरी अर्को पन्चेबाजा गीत लिएर आएको छु।। अरु गीतहरु जस्तै यो गीतलाई पनि मायाँ गर्दिनु हुनेछ भन्ने आशाँ राखेको छु.. Love You All ❤️❤️❤️

    • @lamsaljagannath2286
      @lamsaljagannath2286 5 ปีที่แล้ว +5

      साह्रै उत्कृष्ट लाग्यो सुर्य खड्का जि सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण ईन्टायर टिमलाई ❤️🎵🎵🎵

    • @premprakashacharyaacharya1971
      @premprakashacharyaacharya1971 5 ปีที่แล้ว +3

      Surya Khadka Official super song

    • @ramlamagorkha1448
      @ramlamagorkha1448 5 ปีที่แล้ว +2

      Wow so nice song Surya g safaltako subhakamna

    • @rabigaire1875
      @rabigaire1875 5 ปีที่แล้ว +2

      Nice songs bro

    • @manbahadurpemi3284
      @manbahadurpemi3284 5 ปีที่แล้ว +2

      धेरै राम्रो गित छ अाफ्नै बाग्लुङ्गे कलाकारहरूको अावाजमा झनै । धेरै धेरै शुभकामना सुपर हिट बनाेस

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +99

    लोक गायक सुर्य खड्काको लोक गित मन पराउने जति साथीहरूले यता हाजिर है

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +3

      hi Oppo
      हृदय देखीनै धन्यवाद हजुरलाई🙏 सियर पनि गरेर सहयोग गर्दिनु होला है।।

    • @nishaghartimagar8289
      @nishaghartimagar8289 5 ปีที่แล้ว

      @@SuryaKhadkaOfficial DAJU HJRKO SATHA MA SADAI HAMI

    • @laxminepal1918
      @laxminepal1918 4 ปีที่แล้ว

      AnkitaRegmi

    • @BabitaNepali-xd6dt
      @BabitaNepali-xd6dt 8 หลายเดือนก่อน

      🚍🚍🚍🚍🚍🚍🚍🚍🏍️🏍️🏍️🏍️🏍️🏍️🏍️🏍️🏍️🚗🚗🚗🚗🚗😀😀😀😀😀😀😀😀😀😀😀

  • @nabinkarki5087
    @nabinkarki5087 5 ปีที่แล้ว +18

    पाेलेर याे अागनकाे माटाे
    सुरु गरिन जिवनकाे बाटाे
    हेराएर चिना , जुराएर शुभसइत हेराएर चिना
    अाएकाेछु सानुतिम्लाई अाधा मुटु दिन मर्मस्पर्सी गित बधाई छ सम्पूर्ण टिमलाई ।।।

  • @rupenderpun8432
    @rupenderpun8432 ปีที่แล้ว +2

    आहा कति राम्रो गीत सफलताको शुभकामना 🥰❤️

  • @aradhyakhanal5151
    @aradhyakhanal5151 3 ปีที่แล้ว +2

    Wow so super song bro suraya khadaka wow dami xa video

  • @anumagar9715
    @anumagar9715 5 ปีที่แล้ว +3

    तिमिलाई नै सर्वोस ठानि
    छोड्दै छु म माईतिको अागनि 😍😍
    wowooo
    अति राम्रो शब्द ले भरिएको पन्चेबाजा गित

  • @hirathapa9116
    @hirathapa9116 5 ปีที่แล้ว +11

    सुर्य खड्का को आवज👌👌 तेसमा पनि पन्चेबाजा उफ जति सुने पनि मन नै भरिदैन बाधाई छ है अझै प्रगति गर्नु होला।।👍👍

  • @DeepakBashyal-i7f
    @DeepakBashyal-i7f ปีที่แล้ว +2

    जतिसुने पनि धित नमर्ने गित 🥰👌

  • @amritbagdas2147
    @amritbagdas2147 5 ปีที่แล้ว +18

    गजबकाे छ सिन्दुर काे धर्काे,
    शिरमा पर्दा घर अर्काे थर अर्काे,
    हेराएर चिना,
    जुराएर शुभसाइत हेराएर चिना,
    थालेकि छु सानु तिमिलाई अाधा मुटु दिन,
    कहिलै नदिनु है मर्छु तिमी बिना,
    क्या शब्द लय छ दामी छ मन छाेयाे

  • @bhuwanthapa8981
    @bhuwanthapa8981 5 ปีที่แล้ว +4

    आहा! स्वर, संगित, शब्द लगाएत अभिनय सम्म सबै एकदमै उत्कृष्ट छन् । भागेर बिहे गरेकालाइ पछुतो लाग्छ होला तर हामी अबिवाहित लाई एस्तै झ्याइँ झ्याइँ बिहे गर्न प्रोत्साहन गर्ने खालको गित साह्रै मन पर्यो ।

  • @dineshbohora4314
    @dineshbohora4314 5 ปีที่แล้ว +1

    मीठो पन्चेबाज सर

  • @sibugcg6383
    @sibugcg6383 5 ปีที่แล้ว +2

    आहा कति मीठो गीत बीहे त यसरी चीना हेरायर नाइँ गर्ने हो आधा मुटु उनलाई दियर भनेको बिहे त गर भन्छन् तर ला मेरि छोरी लैजा कसैले भन्दैनन ? surya khadaka daju पन्चेबाज गित सारै मन परो

  • @pragyanepal8330
    @pragyanepal8330 5 ปีที่แล้ว +2

    मन छुने भाका अनि शब्द 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌 सय पटक जति त मैले मात्रै हेरे हुम्ला ,, गज़ब को छ सिन्दूरको धर्को सिरमा पर्दा घर अर्को थर अर्को 👍👍👍👍👌👌👌👌😘😘😘😘

  • @chiranjivichhetri
    @chiranjivichhetri 5 ปีที่แล้ว +1

    धेरैलाई सेयर गरेकोछु

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +5

    आहा अत्यन्तै राम्रो पन्चेबाजा गीत सुर्य खड्का दाजु र देबि घर्ती दिदिको मिठो स्वरमा सजिएको गीत मलाई साह्रै मन पार्‍यो !सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎵🎤🎤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      Lamsal Jagannath
      हृदय देखीनै धन्यवाद हजुरलाई🙏 सियर पनि गरेर सहयोग गर्दिनु होला है।।

  • @khabarsangalo6150
    @khabarsangalo6150 5 ปีที่แล้ว +5

    सुर्य खड्काको फ्यान जती एता🎵🎵🎵

  • @BasyalKrishna512
    @BasyalKrishna512 5 ปีที่แล้ว +11

    चिन्ता मान्नु पर्दैन सानी
    आमा जस्तै सासू छिन घरमानी
    हेराएर चिना
    जुराएर शुभ साइत हेराएर चिना
    आएको छु सानू तिम्लाई आधा मुटु दिन
    कहिल्यै रुन पार्ने छैन खुशी मनले हिन ❤️❤️😍

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +2

      हृदय देखीनै धन्यवाद हजुरलाई🙏 सियर पनि गरेर सहयोग गर्दिनु होला है।।

  • @lioppoil3817
    @lioppoil3817 4 ปีที่แล้ว +2

    यसरिनै आफ्नो मौलिक पन गित हरु सुन्न पाईयोस सुर्य जि

  • @gangatamang8542
    @gangatamang8542 5 ปีที่แล้ว +2

    हाम्रो माया साथ सपोट जहिले रहनेछ दादा आफ्नै लोक भाका गाउँ ठाउ झल्किने लोक कोशेली सर्ब उत्कृष्ट शब्द लय

  • @bikashraskoti6201
    @bikashraskoti6201 4 ปีที่แล้ว +1

    राम्रो सृजना

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 ปีที่แล้ว +18

    सुर्य खड्का नामै काफि छ जहिले पनि मिठा मिठा गित सुन्न पाइन्छ । अझै प्रगति हाेस शुभकामना 🙏🙏🙏

  • @कालिपारेदाइ
    @कालिपारेदाइ 2 ปีที่แล้ว +1

    यो गित दिन मा 1/2 पटक सुनीरहन मन् लाउछ 🥰♥️♥️♥️

  • @ganeshpariyar1735
    @ganeshpariyar1735 4 ปีที่แล้ว +1

    supop song sir

  • @pragyanepal8330
    @pragyanepal8330 5 ปีที่แล้ว +2

    गजबको छ सिन्दूरको धर्को
    शिरमा पर्दा घर अर्को थर अर्को निकै मन छोएको शब्द

  • @bikashthapa3234
    @bikashthapa3234 5 ปีที่แล้ว +3

    अति खुब , मन पर्यो , आमा जस्तै सासू छिन घरमा 👌

  • @parbatisunar8030
    @parbatisunar8030 5 ปีที่แล้ว +3

    गजब को छ सिन्दुर को धर्को सिर मा पर्दा घर अर्को थर अर्को ❤️ अति मन छुने गित 😍😍😍

  • @thidedman77
    @thidedman77 5 ปีที่แล้ว +6

    पैला को सिन पाल्पा र स्याङ्जा जोडिएको पुल जस्तो छ हाम्रो गाउको जस्तो लाग्यो मलाइ

  • @kirawabuttang4930
    @kirawabuttang4930 5 ปีที่แล้ว +2

    Waw very nice song aafuta purbeli raenee vaye pani sarae manparx atyadhik matrama sunnepani garxu barilaee paschimeli vakaharu anyway best of luck hjrharuko hold unit💞💞 💞 💞

  • @rambahadurkunwar1452
    @rambahadurkunwar1452 5 ปีที่แล้ว +2

    Wow ramro x geet. Safalta ko kamana whole team Lai

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 5 ปีที่แล้ว +2

    दुलाहा निकै लजाउनु भएछ हहह ल बधाइ छ

  • @nepalidolendra5502
    @nepalidolendra5502 4 ปีที่แล้ว +1

    Wow daani 👍️👍️👍️👍️👍️👍️🎻🎻🎻

  • @dipakdhakal375
    @dipakdhakal375 5 ปีที่แล้ว +4

    आहा!! निकै राम्रो पन्चे बाजा दाजु अब एहि गित बजाउदै लगान गाठो कस्न पर्यो 😂😁😀

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 5 ปีที่แล้ว +3

    अाहा कति राम्रो गीत अनि भिजुवल।

  • @pitambarkafle7318
    @pitambarkafle7318 5 ปีที่แล้ว +2

    मीठो पन्छे बाजा गीत सुर्य सर सफलताको सुभकमना

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      Pitambar Kafle
      हृदय देखीनै धन्यवाद हजुरलाई🙏 सियर पनि गरेर सहयोग गर्दिनु होला है।।

  • @bhaktiram2021
    @bhaktiram2021 5 ปีที่แล้ว +2

    शब्द सत्य साथमा मीठो स्वर सुर्य @ देबि को
    दामी छ

  • @girisuraj1981
    @girisuraj1981 5 ปีที่แล้ว +1

    Shiva sir ko lyrics ekdm dami x

  • @lalitabist6692
    @lalitabist6692 5 ปีที่แล้ว +2

    अती मिठो गीद छ दादा बधाई छ हजुर लाई

  • @keshabl3033
    @keshabl3033 5 ปีที่แล้ว +2

    भिडीयो कती राम्रो हो के दुलाही देबी दिदी र दुलाहा सुय दाइ नै हुनु पनें हो

  • @mohanthakuri8510
    @mohanthakuri8510 5 ปีที่แล้ว +2

    wow wow👌👌👌👌😍😍😍 super song

  • @xetri6555
    @xetri6555 5 ปีที่แล้ว +2

    Aaha kasto ramro geet man xoyo👌❤️

  • @birthapa4528
    @birthapa4528 5 ปีที่แล้ว +3

    धेरै राम्रो छ यो गित मलाइ त सारै मन पर्यो 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹👍️👍️👍️

  • @gopalgn4848
    @gopalgn4848 5 ปีที่แล้ว +1

    Wa nice song 👌👍 sir badhai x all teem lai love you Surya sir g ramai lo lagyo baisakha mahina ma yesto geet sunda so aafnai bihema.

  • @kabitakhanal8610
    @kabitakhanal8610 5 ปีที่แล้ว +1

    Nice song dai sab ko man ma basnu vako x surya dai

  • @jbxetri9591
    @jbxetri9591 5 ปีที่แล้ว +3

    निकै उत्कृष्ट पञ्चेबाजा गीत
    सफलता पाओस् शुभकामना सम्पूर्ण टिमलाई

  • @narayanghimire4425
    @narayanghimire4425 5 ปีที่แล้ว +4

    धेरै राम्रो छ।
    फेरि पनि बधाई छ भाई बुहारी लाई, वैवाहिक जीवन सुखमय होस्।👍☺️☺️

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      हृदय देखीनै धन्यवाद हजुरलाई🙏 सियर पनि गरेर सहयोग गर्दिनु होला है।।

  • @Anjan_raj2024
    @Anjan_raj2024 5 ปีที่แล้ว +1

    हैट । यस्तो गित हेर्दा फेरि बाजा बजाएर बिहे गर्न मन लाग्यो 😂 ।

  • @dhanbahadur7554
    @dhanbahadur7554 5 ปีที่แล้ว +2

    अति राम्रो पन्चे बाजा गित सुर्य र देबि घर्ती को

  • @milanthapa1184
    @milanthapa1184 5 ปีที่แล้ว +2

    Dammii xa

  • @bhanukhatri7899
    @bhanukhatri7899 5 ปีที่แล้ว +2

    धेरै राम्रो छ हजुर को पन्चेबाजाको गाना अनि अभिनय गर्ने सबै टिम हरु।

  • @ramjikumarshrestha8060
    @ramjikumarshrestha8060 5 ปีที่แล้ว +1

    dharai ramro xa safalta ko suvakamana all

  • @rameshbhandari1398
    @rameshbhandari1398 5 ปีที่แล้ว +1

    Dherai ramro geet xa . Surya dai ko geet sadhai sweet hunxan ❤️❤️❤️

  • @gbkhadka5968
    @gbkhadka5968 5 ปีที่แล้ว +2

    सफलताको हादिैक मगंलमय शूभकामना प्यारो सुय्र भाईलाई।

  • @buddhiprasad8733
    @buddhiprasad8733 5 ปีที่แล้ว +1

    yeti mitho geetko lagi hole unite lai safaltako dherai dherai suvakamana

  • @prakashsunar4786
    @prakashsunar4786 5 ปีที่แล้ว +1

    So nice panche baja # surya dajju..........

  • @kandelsantosh9233
    @kandelsantosh9233 5 ปีที่แล้ว +4

    Voice king 🤴 Suray daju best of luck

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      Kandel Santosh
      हृदय देखीनै धन्यवाद हजुरलाई🙏 सियर पनि गरेर सहयोग गर्दिनु होला है।।

    • @kandelsantosh9233
      @kandelsantosh9233 5 ปีที่แล้ว

      Surya Khadka Official Huss mero daju

  • @bipinkadayatofficial
    @bipinkadayatofficial 5 ปีที่แล้ว +5

    surya दाईको स्वर साह्रै मन पर्छ मलाई

  • @santoshbhattarai2366
    @santoshbhattarai2366 5 ปีที่แล้ว +2

    Sarai mitho xa song😍😍😍

  • @IndraSamarpan
    @IndraSamarpan 5 ปีที่แล้ว +1

    Eakdam ramro panchebaja geet. Surya daiko voice le आनन्द banauxa

  • @tilakbhusal3742
    @tilakbhusal3742 3 ปีที่แล้ว +1

    महान स्वर का धनी सुर्य दाइ लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई

  • @abiban8872
    @abiban8872 5 ปีที่แล้ว +1

    आँहा दादा

  • @songlover8786
    @songlover8786 4 ปีที่แล้ว +1

    Supppp song so supp your voice lop your voice surya sir mis u

  • @tejbahadurshrestha7097
    @tejbahadurshrestha7097 5 ปีที่แล้ว +3

    कति राम्रो अाहा

  • @madhugnawali9386
    @madhugnawali9386 5 ปีที่แล้ว +2

    सुये दाजु को सबै गित राम्रो लाग्छ सफलताको सुभकामना

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      हृदय देखीनै धन्यवाद हजुरलाई🙏 सियर पनि गरेर सहयोग गर्दिनु होला है।।

  • @roshanhamal7428
    @roshanhamal7428 5 ปีที่แล้ว +2

    धेरै राम्रो लगो गीत दाजु

  • @pragyanepal8330
    @pragyanepal8330 5 ปีที่แล้ว +3

    तिमीलाई नै सर्वस्सो ठानी
    छोड़दै छु म माइतिको आगनी 😘😘😘😘

  • @bhugolsijapatiofficial9577
    @bhugolsijapatiofficial9577 5 ปีที่แล้ว +2

    Ma ta hard fan

  • @shambhukunwar67
    @shambhukunwar67 5 ปีที่แล้ว +1

    Aaha nice song

  • @pritygurung2704
    @pritygurung2704 5 ปีที่แล้ว +1

    Namste. Verye nice. Song. Dada. Ajai. Agadi. Badeko. Dekna pam Agamidin. Haruma. Congratulation.

  • @narayankhanal6848
    @narayankhanal6848 5 ปีที่แล้ว +3

    राम्रो लाग्यो हजुर

  • @laxmanbhattarai1338
    @laxmanbhattarai1338 5 ปีที่แล้ว +2

    Wawo dami bro safaltako suvakamana all team lai

  • @binodsunami7013
    @binodsunami7013 5 ปีที่แล้ว +1

    Dherai ramro geet xa dai

  • @bishnusamba4213
    @bishnusamba4213 ปีที่แล้ว +2

    ❤❤❤❤best on

  • @himmatmagar5303
    @himmatmagar5303 5 ปีที่แล้ว +2

    Nice song 🎵 🎵 🎵 🎵 voice man pareyo Devi gharti magar ko Best of luck all team laiii

  • @kumarivani9688
    @kumarivani9688 4 ปีที่แล้ว

    Man xoyo geet le

  • @rabinghartimagar413
    @rabinghartimagar413 5 ปีที่แล้ว +2

    Atii naii Ramro saraii man parxa malaii yasto geet haru ..

  • @Paul-oh3ke
    @Paul-oh3ke 5 ปีที่แล้ว +8

    Nice song dada miss you to much 💖💝💘

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      हृदय देखीनै धन्यवाद हजुरलाई🙏 सियर पनि गरेर सहयोग गर्दिनु होला है।।

  • @mansingh4880
    @mansingh4880 5 ปีที่แล้ว +2

    Nice song best of luck....

  • @janakgyawali8393
    @janakgyawali8393 5 ปีที่แล้ว +2

    टिक्टक मा हेरे पछि यो गीत नखोज्ने को होला?😁

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 5 ปีที่แล้ว +1

    आहा! मिट्ठो पन्चेबाजा गित😍😍😍😍

  • @bhugolsijapatiofficial9577
    @bhugolsijapatiofficial9577 5 ปีที่แล้ว

    Surya khadkaa no1

  • @deepak.ranavlog
    @deepak.ranavlog 5 ปีที่แล้ว +1

    naice song surya sar hju ko sabi song suni garzu best off luck all until lai

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      Deepak Rana
      हृदय देखीनै धन्यवाद हजुरलाई🙏 सियर पनि गरेर सहयोग गर्दिनु होला है।।

  • @gouindagaudel7998
    @gouindagaudel7998 5 ปีที่แล้ว +1

    Waa super song khadka ji.

  • @paudelprakash8398
    @paudelprakash8398 5 ปีที่แล้ว +2

    हाम्रो बाग्लुङगे दाजु शिब अखेलीको शब्द अनि हाम्रै बाग्लुङ को दाजु सुर्य खड्का र देबि घर्ती दिदिको आवाज सार्है मन पर्यो

    • @Anjan_raj2024
      @Anjan_raj2024 5 ปีที่แล้ว

      बाग्लुङ्गे भएर मात्र होइन । सुर्य खड्का को गित नै राम्रो हुन्छन ।
      अनि म चाहिँ धादिङ बाट , सुर्य खड्का को फ्यान ✊

  • @dolrchapagain4056
    @dolrchapagain4056 5 ปีที่แล้ว +1

    akdem ramro xa best bro

  • @gaulekhabar4393
    @gaulekhabar4393 5 ปีที่แล้ว +1

    sarai ramro lagyo panche baja

  • @meenubc3741
    @meenubc3741 5 ปีที่แล้ว +1

    सुर्य दादा को गीत नसुनि त निन्द्रा नि लाग्दैन।

  • @ratnasinjalimagar525
    @ratnasinjalimagar525 5 ปีที่แล้ว

    Aaha surya ji hjr ko voice yakdamai mitho suitable panchebaja sangeet dherai ramro hole team lai safalta ko subhakamana

  • @haribsaud1698
    @haribsaud1698 5 ปีที่แล้ว +1

    damii छ

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 5 ปีที่แล้ว

    सुर्य दादा को त नामै काफि छ सबै गित राम्रो छ खोट लाउने ठाउँ छैन हजुर को गित सुन्दा अानन्द अाउछ हजुर लाई धन्यवाद माया पनि

  • @khemsmogor7179
    @khemsmogor7179 5 ปีที่แล้ว +1

    आछा छ Bro

  • @sanamhira2863
    @sanamhira2863 5 ปีที่แล้ว +3

    Sooo nice voice n nice song👌👌👌👌👌👌❤❤❤💘💘

  • @gunjanlohani3502
    @gunjanlohani3502 5 ปีที่แล้ว +2

    Dami Congrats Solti ❣️❣️❣️

  • @ashokroseregmiashok176
    @ashokroseregmiashok176 5 ปีที่แล้ว +1

    Dammi xa badhai xa yo teem lai

  • @nabinkhatri5689
    @nabinkhatri5689 5 ปีที่แล้ว

    जति हेर्यओ तेति राम्रो

  • @kumarkrishma8907
    @kumarkrishma8907 5 ปีที่แล้ว +1

    Dami 🙏🙏🙏

  • @aryalrazz7832
    @aryalrazz7832 5 ปีที่แล้ว +2

    Nice song, congrts new couple

  • @ashakc9773
    @ashakc9773 5 ปีที่แล้ว +1

    Sweet pancha baja song best up luck

  • @rameshlamichhane4971
    @rameshlamichhane4971 5 ปีที่แล้ว +4

    Nice song
    Voices also good
    Like this song

  • @westernnepal664
    @westernnepal664 5 ปีที่แล้ว +1

    अति मिठो छ। बधाई छ सर।

  • @bichournepal75
    @bichournepal75 5 ปีที่แล้ว +2

    Nice Song....