जो सँग झगडा,भएको थियोे बोलिचालि थिएन भन्नुहुन्छ नि उहालाई राम्रोसँग अनुसन्धान गर्नुपर्छ, त्यो पापी लाई कडा कार्बाहि रहोस बिचरा गरिब को अासुले त्यो पापिलाई कहिले शान्ति नहोस भगवान् 🙏😢
हाम्रो देशमा व्यक्तिको मनमा धर्म छैन कर्मको डर छैन। उही व्यक्तीलाई धर्म बढी गर्नु पर्छ। यो देशमा ठूलो भूकंप आएर सबै सकाई दिय पनि हुन्छ। धेरै अन्याय हुँदै छ न्याय त परकाे कुरा
धन्यबाद भाग्य जि। हाम्रो ठाउमा भएको कुकृत्य लाई सन्सार सामु ल्याइदिनु भएको मा। स्थानिय निकाय र प्रसासन ले दोशी पता लगाइ जति सक्दो चाडो कानुनी दायरा मा ल्याउनु पर्छ। 😢
🙏 भाग्य सर जसरी भएपनि पीडितले न्याय पाउनै पर्यो। यो कसैको चलखेल हुनै सक्छ। नत्र भने त्यसै यो खेतमा आगो लाग्दैन। त्यसको छान निन्द्र अनुसन्धान राम्रो गरिदिन हुन अनुरोध गर्दछु।
जो भए पनि महापापी महा अपराधी हो सिघ्र अनुसन्धनबाट पत्ता लगाई कडा भन्दा कडा सशक्त कारबाही गर्नु पर्छ। समाजकै दुश्मन हो, जसले यस्तो घटना घटायो सुन्दा हेर्दा पिडादायक हृदयविदारक छ जे जति पापिश्ट हरू छन् नेपालमै छन्, यस्ता अपराधीलाई यमराजले भक्लक भक्लक्क लैजाउ हौ।❤❤❤❤❤
कति अपराधी हाेला नी त्यो मान्छे त्यसलाई कसरी भलो हुनेछ र नी पापी अधर्मी लाई सजाय दिलाउनु पर्छ सर अनि बिचरा पिडित लाई क्षति पुर्ति दिलाउनु पर्छ कस्तो मन रुयो 😢😢
Sachikai yo deshma nyaya mareko chhaina bhane nyayalayama kam garne karmachari sachikai manavko hitko lagi kam garxa bhane yo krishak haru bhalaiko lagi kam gari uniharulai shachikai nyaya dilaunu paryo ani Bhagya Neupane bhailai pani dhanyabad bhai do again and again follow up for their right help.
यो भगवान रुपि किसान लाई प्रसासन ले राम्रो छान्बिन हुनु पर्छ यस्तो दुख गरेको हुन्छ र यो कृषक ले कमायको चामल ले सन्सार्को पेट भरिने कुरा लाई कुन पापी को आँखा फुत्यो उहाँ किसान लाइ भगवान को भगवान को आशिर्वाद मिलोश 🎉🌺❤️❤️❤️😯🎉❤️
घटना को सत्य तथ्य निस्पक्ष छानबिन गरि यो दुस्कर्म गर्ने मर्न नसकेको पापी अपराधी हरु लाई हदै सम्म को कार्बाही होस।अन्नपूर्ण देबि ले सजाय दिनुहुनेछ यस्तो गर्ने राक्षस हरु लाइ ।😭😭😭
त्यो अपराध जुनसुकै अपराधीले गरेको भए पनि त्यस लाई फाँसी दिनु पर्छ।सरकारले क्षेतिलपुर्ति दिनुपर्छ ।र त्यो पापी तुुरुन्तै अनुसन्धान गरेर।कार्वाही होस।त्यो किसान सँग बोलचाल बन्द भएको मान्छेलाई अनुसन्धान होस।
पापी को कर्तुत बाहिर आको हो कि अति गर्नु अत्याचार नगर्नु भन्छ्न के रिस पोख्नु खाने कुरा सङ्ग धर्ती माताको सराप लाग्छ पापी लाई किसान को सुख को दिन आउला बिचरा लाई सहयोग आउला बरु त्यो आगो लाउने पापिको दिन सकियो अन्न देविले सजाय पक्का दिनुहुन्छ जय अन्नपूर्ण आमा🙏❤️❤️❤️
कठै बिचरा यस्तो मेहनत पसिना बगायर आर्जेको अन्न संग किन दुस्मनी लिनु कस्तो अप्राधी होला त्यो तेस्को हात मुख कहिले जोर्नु नसकोस तेस्लाइ हत्सम्म कार्बाइ होस पिडित लाई राहात मिलोस 😭😭🙏
यो त अति भन्दा नि अति भयो भाग्य जी देश मा कानून मरेको छैन जो होस कानून को कठ घरा मा ल्याउने कोसिस गर्नुस ! पुलिश प्रसासन पनि अगाडि लागेको हुनु पर्छ ! यो एउटा मानब हैन यो दानब हो ! यसलाई पकरेर छेती पूर्ति सहिद जेल सम्म पुराउन्न नेपाल सरकार लाई अनुरोध गर्दछु !!!
कित नबोलेको मात्रै होइन नबोल्नेको दुस्मन पनि हुन सक्छ फिलिम अनि हाम्रो नेताले झै एउटालाई फसाउन अर्को को नास हुनसक्छ ।साउले पनि छोडुन निकाय र सबैले सहयोग गरिदिनुहोला।
Bvagya Neupane vai manai ruwayayo dhan ma aago lagaidia Vanda Sarai man dukheyo kun papi hola asto na ramro Kam gharna sakni tesh papi bekti le dhan Da Da ko haina tesh le aafno pet Da a ho to varastachari haru lai chito pata lagaunu hola atikai chodna hunna 🙏🙏🙏😭😭
ए भगवान मान्छे को मन्मा कति पाप पसेको होला ।जस्ले यो कु कर्म गरेको छ तेस्लाइ यो यो जन्म मा मात्र होइन कुनै जन्म पनि नरोइ किन पेट भरी खान नपाओस ।छानबिन गरि दोसिलाइ कडा भन्दा कडा सजाय होस।
हन यो ईलाकामा पुलिस प्रसाशन , ऐन ऋंखला केहि पनि छैन कि क्या हो ,यस्तो निर्मम घटना त सिनेमाको पर्दामा पनि देख्नु पाईंदैन हौ।यस्तो निर्मोहि क्रुर अपराधिलाई कुनै सुनवाई नगरी कारवाई गर्नु पर्छ।
ंत्यो पापिले 84 जन्म सम्म पनी अन्नको मुख देख्न पाउदैनन् हे भगबान तीमि कहाँ गर्यौ गरीबको आँसु होईन रगत हो
अतिनै दुखद खबर भाग्य बाबु जसरि भएनि दोसिलाई कार्बाई होस ई दुखि किसान्ले राहत पाउन
कर्मको फल अवश्य पाउनेछ त्यसले हामीले सजाय दिनुपर्दैन। उसले खुद सजाय पाउनेछ भोग्नेछ।
5:43
जो सँग झगडा,भएको थियोे बोलिचालि थिएन भन्नुहुन्छ नि उहालाई राम्रोसँग अनुसन्धान गर्नुपर्छ, त्यो पापी लाई कडा कार्बाहि रहोस बिचरा गरिब को अासुले त्यो पापिलाई कहिले शान्ति नहोस भगवान् 🙏😢
Ho ho
😊😊😊
Yasto दुख गरेको हुन्छ नि किसान ले खेतिपातिमा कस्तो नबुझेको त्यो मान्छेले।।।
😂😂😂😂😂😂😂😂😂😂
पापी हरि नभयको ने्पालमा के हुन लागेको खोजी गरम
घटनाकाे सत्य र तथ्य छानविन गरी यस्ता अपराधीहरुलाई कडा भन्दा कडा सजाय हाेस,
दोषी लाई कड़ा कारबाही होस छिटो भन्दा छिटो राज्यले छानबिन गरेर क्षेतिपूर्ति भरोस
जल्ले अागाे लायाे त्यस्लाई जुनि जुनि माटाे खार बाच्नु पराेस भगवानले यहि सराप दिन्छन😥
पापै पापले भरिएको मान्छे लाइ के थाहा अन्न भनेको केहो भनेर😭😭😭😭😭 सलाम छ सहयोगी मन भाग्य बाबुलाई 👍👍🤞🤞🤞🙏🙏🙏🙏🙏
भाग्य न्यौपाने भाइ लाई धन्यवाद ! 🙏🙏🙏 राज्यकोषबाट दिनु पर्छ । अनि कृषकहरुलाई बजारको ब्यबस्था पनि राज्यले नै गरिदिनु पर्छ ।
आगो लगाउने पापीले कहिल्यै शान्ति पाउदैन। पत्ता लाग्याे भने काडा कारबाही गर्नुपर्छ।
होनी
जता पनि दुखी गरिबलाई नै दुःख 😭😭😭
हाम्रो देशमा व्यक्तिको मनमा धर्म छैन कर्मको डर छैन। उही व्यक्तीलाई धर्म बढी गर्नु पर्छ।
यो देशमा ठूलो भूकंप आएर सबै सकाई दिय पनि हुन्छ। धेरै अन्याय हुँदै छ न्याय त परकाे कुरा
तो पापी को मुखमा कहिल्यै पनि अन्नको दाना नपरोस् तेस्लाई कडा कारबाही होस्।
यस अपराधिलाइ क्यान्सर लागाइ दिएर इति श्री गरुन दैवले,,यस्तै आशिर्बाद दिन मन लाग्यो ,मेरो आशिर्बाद शिर उपर रहोस्, इस्वरको जे आज्ञा,,,जय होस ्ॐ
दोषीलाई कारबाही होस् 😢😢😢😢😢😢
दोषीलाई कार्बाही
र
पिडितलाई राहत दिनैपर्छ
भाग्य न्यौपानेजीलाई उजागर गरिदिनुभएकोमा धन्यबाद
यो त सरासर दुस्मनहरू को काम हुनुपर्छ अब देखि यस्तो कार्य कसैलेपनि गर्नु हुँदैन हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यबाद भाग्य जि। हाम्रो ठाउमा भएको कुकृत्य लाई सन्सार सामु ल्याइदिनु भएको मा। स्थानिय निकाय र प्रसासन ले दोशी पता लगाइ जति सक्दो चाडो कानुनी दायरा मा ल्याउनु पर्छ। 😢
अपराधीलाई कडा भन्दा कडा कारबाही होस ।
🙏 भाग्य सर जसरी भएपनि पीडितले न्याय पाउनै पर्यो। यो कसैको चलखेल हुनै सक्छ। नत्र भने त्यसै यो खेतमा आगो लाग्दैन। त्यसको छान निन्द्र अनुसन्धान राम्रो गरिदिन हुन अनुरोध गर्दछु।
जो भए पनि महापापी महा अपराधी हो सिघ्र अनुसन्धनबाट पत्ता लगाई कडा भन्दा कडा सशक्त कारबाही गर्नु पर्छ। समाजकै दुश्मन हो, जसले यस्तो घटना घटायो सुन्दा हेर्दा पिडादायक हृदयविदारक छ जे जति पापिश्ट हरू छन् नेपालमै छन्, यस्ता अपराधीलाई यमराजले भक्लक भक्लक्क लैजाउ हौ।❤❤❤❤❤
खोजी खोजी कार्बाही होस्😭😭🙏🙏🙏
कति अपराधी हाेला नी त्यो मान्छे त्यसलाई कसरी भलो हुनेछ र नी पापी अधर्मी लाई सजाय दिलाउनु पर्छ सर अनि बिचरा पिडित लाई क्षति पुर्ति दिलाउनु पर्छ कस्तो मन रुयो 😢😢
पापी हो त्यस लाई कडा कार्बाहि होस ❤
कस्ता कस्ता अपराधी हुन्छन यो घर्ती मा नरुनुहोस बुबा हामी सकेको सहयोग गर्छौ❤❤❤
कति पापी हुन थाले मान्छे हरु 😢😢😢😢
बिचारा किसान दाजु
उहाँलाइ राहत मिलोस
भाग्ये सर कृपया यो दोषीलाई जसरी हुन्छ कानुनी कारबाही को भागिदार बनाउनुस्
यो नजिकैको छिमेकिले नै गरेको हुनसक्छ सत्य तथ्य छानबिन होस गरिब किसानलाई राहत र दोषिलाई कार्बाही होस्
भाग्य सर त्यो पापीलाइ जसरी भए नि खोजि गरेर कडा भन्दा कडा सजाय दिनु पर्यो😢😢😢😢
यो गर्ने अपराधी पत्ता लाउन आवस्यक छ एस्ले खान नपावस बिचारा किसान दाइलाइ राहात मिलोस
कस्ताे दुखकाे कुरा यस्ताे अपराधीलाई तुरुन्त कडा भन्दा कडा कार्वाई हाेस।
मानवियता नै सकिए पछि भगवानले नि कार्वाइ गर्दैन क्यार बिचरा किसान
😢😢😢 त्यो व्यक्तिलाई पत्ता लगाएर बचेको त्यो धानको परालले जीउँदै पोल्नु पर्छ।
Sachikai yo deshma nyaya mareko chhaina bhane nyayalayama kam garne karmachari sachikai manavko hitko lagi kam garxa bhane yo krishak haru bhalaiko lagi kam gari uniharulai shachikai nyaya dilaunu paryo ani Bhagya Neupane bhailai pani dhanyabad bhai do again and again follow up for their right help.
पापीलाइ हदै सम्मको कारवाही होस्
यो भगवान रुपि किसान लाई प्रसासन ले राम्रो छान्बिन हुनु पर्छ यस्तो दुख गरेको हुन्छ र यो कृषक ले कमायको चामल ले सन्सार्को पेट भरिने कुरा लाई कुन पापी को आँखा फुत्यो उहाँ किसान लाइ भगवान को भगवान को आशिर्वाद मिलोश 🎉🌺❤️❤️❤️😯🎉❤️
पापीलाई सजाय पिडीतलाई न्याय मिलोस। 🧛🏼♂️🧛🏼♂️
घटना को सत्य तथ्य निस्पक्ष छानबिन गरि यो दुस्कर्म गर्ने मर्न नसकेको पापी अपराधी हरु लाई हदै सम्म को कार्बाही होस।अन्नपूर्ण देबि ले सजाय दिनुहुनेछ यस्तो गर्ने राक्षस हरु लाइ ।😭😭😭
कुन अपराधी हो भोकभोकै मरेको देख्न पाम जुन अन्नले रात दिन बांचेको छ नि तेहि अन्न खान नपाएर तड्पेर मरेको देख्न पाम त्यो अपराधीलाइ
यस्तो अपराध जस्लेगर्यो त्यसको सत्यनास होस त्यसलाई जीवनमा कहीलै सुख र सान्ती नहोस
यो संसारमा मान्छे जस्तो अपराधी र पापी त कै पनि हुँदैन होला 😢😢😢😢😢 दोषी लाई कडा भन्दा कडा सजाय होस् 😢😢😢😢
त्यो अपराध जुनसुकै अपराधीले गरेको भए पनि त्यस लाई फाँसी दिनु पर्छ।सरकारले क्षेतिलपुर्ति दिनुपर्छ ।र त्यो पापी तुुरुन्तै अनुसन्धान गरेर।कार्वाही होस।त्यो किसान सँग बोलचाल बन्द भएको मान्छेलाई अनुसन्धान होस।
पापी को कर्तुत बाहिर आको हो कि अति गर्नु अत्याचार नगर्नु भन्छ्न के रिस पोख्नु खाने कुरा सङ्ग धर्ती माताको सराप लाग्छ पापी लाई किसान को सुख को दिन आउला बिचरा लाई सहयोग आउला बरु त्यो आगो लाउने पापिको दिन सकियो अन्न देविले सजाय पक्का दिनुहुन्छ जय अन्नपूर्ण आमा🙏❤️❤️❤️
Bichara 😞😞😞😞 kastyo papi
कठै बिचरा यस्तो मेहनत पसिना बगायर आर्जेको अन्न संग किन दुस्मनी लिनु कस्तो अप्राधी होला त्यो तेस्को हात मुख कहिले जोर्नु नसकोस तेस्लाइ हत्सम्म कार्बाइ होस पिडित लाई राहात मिलोस 😭😭🙏
किसानकाे दुख तेति नै छ अझ आगाे लाग्याे कस्ताे भाकाे हाेला पापि तेसलाई जलाउनु परद छ
यो त अति भन्दा नि अति भयो भाग्य जी
देश मा कानून मरेको छैन जो होस कानून को कठ घरा मा ल्याउने कोसिस गर्नुस ! पुलिश प्रसासन पनि अगाडि लागेको हुनु पर्छ ! यो एउटा मानब हैन यो दानब हो ! यसलाई पकरेर छेती पूर्ति सहिद जेल सम्म पुराउन्न नेपाल सरकार लाई अनुरोध गर्दछु !!!
पापि को पनि महापापि बिचरा
धान्यलक्ष्यमि लाई यसरी जलाउनु
त्यसलाई चौराशि जुनि अन्नको श्रराप लाग्छ
मान्छेको रिस ले अन्न लाई यसरी अपमान गर्ने लाई सात पुस्ता सम्म अन्न ले साथ दिदैन नदियोस पनि । भगवान्ले त देखेको छन
यो खाना अन्नाको लागि देश बिदेश जानु पर्छ यो पापिला,ई गरिब किसान्को पसिना र आसुले उस्ला,ई पानि पनि भन्न नपा,उस पापि😢😢😢😢
दोषीलाई कारबाही होस् ❤❤
अब फेरि अर्काे किसानले खेति गरेर खान नसक्ने स्थिति बनायाे याे घटनाले
दाेशिलाई पकडाउ गरि कडा भन्दा कडा कार्बाहि हाेस
नेपालमा एस्ता खालका केही वौलाहा छन् भन्ने कुराको प्रमाण हो ।
Bhagay sir jasarini help garnu parxa uhaharulai ❤❤
अतिनै दुःख लाग्यो दोषीलाई कारबाही होस्। 2:10
Kada vanda kada karbai hos
कित नबोलेको मात्रै होइन नबोल्नेको दुस्मन पनि हुन सक्छ फिलिम अनि हाम्रो नेताले झै एउटालाई फसाउन अर्को को नास हुनसक्छ ।साउले पनि छोडुन निकाय र सबैले सहयोग गरिदिनुहोला।
Bvagya Neupane vai manai ruwayayo dhan ma aago lagaidia Vanda Sarai man dukheyo kun papi hola asto na ramro Kam gharna sakni tesh papi bekti le dhan Da Da ko haina tesh le aafno pet Da a ho to varastachari haru lai chito pata lagaunu hola atikai chodna hunna 🙏🙏🙏😭😭
यो मानवको नाममा दानव रहेछ कहिले पनि भलो हुनेछैन यस्तो काम गर्नेलाई
पापि लाई कडा भनदा कडा कारबाही हुनुपर्छ ।
कुन पापी हो 😡गरी खानु नसक्ने 😡यो अपराधी लाई छिट्टो भन्दा छिट्टो पता लओस 😡😡 सलाम छ भग्या भाई 🙏🙏
पापी हरु को कमि छैन नेपाल मा 😭😭😭😭😭😭😭😭😭
Yo papi ho hajur aagolakai ho kati dukha garera lagako dhane yo manab hoina ❤❤🙏🙏
अरुको पसीना माथि खेलबाड गर्ने मान्छेको कहिले भलो हुदैन पाप लाग्छ दोषीलाई कारबाही होस्😢😢😢😢😢
येस्तो गर्ने लाई कहिलेइ खान नपुगोस पापी अप्राधि😢😢😢
जसले यो अपराध गरेको छ नि त्यो मान्छेलाई जति जन्म भए पनि केही खान नपा अोस हे भगवान यस्ता अपराधी लाई चाडै सजाय मिलोस।🙏🙏🙏🙏🙏🙏
Kasto papi.. Be strong God nows everything
हे भगवान श्रीकृष्ण किन यस्तो नबुझ्ने मान्छे हरु
Sarai dukhad ghatna. Kasto manche le yesto garyo hola.
Bhage bhai thanku 😂😂😂😂kati kurpapi kanunanusar karbaihos papilai😅😅😅
हैट कस्तो कस्तो पापी हरु रछ्न यो धर्ती मा😭
Sarkar le xetipurti dinu parxa😢😢😢😢
नेपालीको कानुन दैबले जानुन
कस्तो सोच भाको मान्छे होला। पापि जसले यो कुकाम गर्यो तेसलाई कैले भलो हुन्न ।अन्नले पनि सराप्छ
कुन पापी हो तेस्ले गरेको अन्नको सखाप नि तर तेस्को पुस्तौले अन्नको मुख देख्न पाउन्न तेस्लाई मात्र हैन पुस्तौलाई सराप दिन्छ अन्नले हे ईस्वर 😭😭😭
kasto papi dusma lagyo🙏🏼❤️
Kada karbahi hos hy dosili
बिचरा कति अासु अायो बुवा रोयको देखेर पापि लाई कारबाहि होस
कानुन ले कहाँ साथ दिन्छ र गरिब लाई यदि भगवान छ भने यो अपराधिको पनि सधै सबै कुरा असफल र खरानी मात्र होस।
दुख गरेर खाउ भन्ने बेला सबै सखाप पार्देछ महापापी दुष्ट रहेछ जस्ले आगो लगायो तेस्लाई खान नपायेर किरा परेर मरोस
पापी गरिबीको गास खोस्ने के के गर्न दिमाख आको हो दोषीलाई कारबाही हुनु पर्छ
God bless you🙏
😢😢😢यस्तो पापी लाई नर्कमा पनि बास पाउदैन यस्ता अधर्मीले
Nepal justoh paapi manchhe aru ktai chayna Nepal ma astoh ghatna hru... TH-cam ma herna payncha
Assam India ❤
अपराधीहरु यस्ता अपराधी पापीहरुलाइ कहिल्यै राम्रो हुदैन हो
सन्सारमा नेपाली आफु नगर्ने अरुकले गरेमाे पसिान खाने नेपाली मात्रै हाे
अपराधीक काम गर्ने दाेषीलाई खाेजी गरेर सजाय दिनु पर्छ।
बिचार सारै दुख लाग्यो 😢😢
ए भगवान मान्छे को मन्मा कति पाप पसेको होला ।जस्ले यो कु कर्म गरेको छ तेस्लाइ यो यो जन्म मा मात्र होइन कुनै जन्म पनि नरोइ किन पेट भरी खान नपाओस ।छानबिन गरि दोसिलाइ कडा भन्दा कडा सजाय होस।
हन यो ईलाकामा पुलिस प्रसाशन , ऐन ऋंखला केहि पनि छैन कि क्या हो ,यस्तो निर्मम घटना त सिनेमाको पर्दामा पनि देख्नु पाईंदैन हौ।यस्तो निर्मोहि क्रुर अपराधिलाई कुनै सुनवाई नगरी कारवाई गर्नु पर्छ।
अनुसन्धान गर्दा पत्तालाग्छ ,अपराधिलाई पत्तालगाई कडा कारवाही गर्नैपर्छ यस्तो घोर अपराध गर्ने मान्छे ,मान्छे नै होइन ।
आन्काे सरब लाग्नेछ त्यो पापी लाई😭😭😭😭
त्यो पापी लाई छिटो कार भाई हुनु पर्छ
कडा कारबाही हुनुपर्छ यो चोर लाई छौडनु हुदैनन् 😂😂😂😂🙏🙏🙏🙏
भाग्गे सर कुकुर झिकायर अपराधी समाउन सहयोग गर्नुहोला है धन्नेवाद 🥲🥲
सहि कुरा गर्नु भयाे
Tyo papiko ghar ma aago lagosh vagwan🙏
साह्रै दुःखद❤❤❤❤❤
Bichara dukhi garib ko kina yastho nass gardiya holan tini haru lai Pani khahilai ramro hudaina😢😢😢😢
पापि हरु लाई खान बस्न न हो स्😢