सुर्यलाई जल चढाउने यसरी हो ,(सुर्य अर्घ्य) पाईला पाईला मा सफलता मिल्छ Surya Lai Jal Chadhaune bidhi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มิ.ย. 2024
  • सुर्यलाई जल यसरी दिनु ,पाईला पाईला सफलता मिल्छ Surya Lai Jal Chadaune bidhi

ความคิดเห็น • 52

  • @deepapaudel2949
    @deepapaudel2949 14 วันที่ผ่านมา +17

    गरु कोटी कोटी प्रणाम छ अनि सुर्य न देखिने दिनमा कसरि गर्ने त

  • @subhashbhattarai9019
    @subhashbhattarai9019 16 ชั่วโมงที่ผ่านมา

    गुरूज्यू मन्त्र भनेर जल चढाउने मा हज्यूर र लेत मन्त्र भनेर सूर्य दर्शन भन्नु भोत अर्घ दिदा मन्त्र को आबस्यकता त देखि एनत।

  • @nischitkhanal1931
    @nischitkhanal1931 16 ชั่วโมงที่ผ่านมา +1

    गुरुजी नमस्कार हजुरलाई एउटा कुरा सोध्न चाहेँ। यदि रजसोला भएको आफूले नुवाईधुवाई गरेर शुद्ध भइन्छ भने कपडाहरू पनि धोएर शुद्ध हुन्छन् कि नाई

  • @harkakhati4938
    @harkakhati4938 21 วันที่ผ่านมา +2

    गुरु नमन ।गुरु हजुर का हरेक भिडियो हरु उत्कृष्ट छ्न ।गुरु श्रीमती रजस्वला हुदा श्रीमान ले दैनिकि पुजा गर्न हुन्छ कि हुदैन ।शास्त्र मा के छ।

  • @user-yc5tr2zy5m
    @user-yc5tr2zy5m 4 ชั่วโมงที่ผ่านมา

    पात्रो मा सुर्यको किरण कसरी देखिन्छ

  • @SASA_12344
    @SASA_12344 14 วันที่ผ่านมา +1

    ए गुरु देव नमस्कार हजुरको माेवाइल नं. कति हाे? र तपाईंको रिभानमा पाैडेल कति छन् । साथ साथै मलनई ज्याेतिष ज्ञा सिकाउन सक्नुहुन्छ ।

  • @user-vd4ez6oh3p
    @user-vd4ez6oh3p 14 วันที่ผ่านมา +1

    गुरू म सधै सुर्यलाई जल चढाउछु

  • @BigyantSharma
    @BigyantSharma วันที่ผ่านมา

    धेरै धन्यवाद। गुरू

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 14 วันที่ผ่านมา

    सुर्यलाइ जलचढाउदा तुलसिकाे मठमा तढाउन हुन्छ कि नाहि गुरूजि

  • @vviv0y1s47
    @vviv0y1s47 วันที่ผ่านมา

    🙏🙏🙏गुरु ले जान कारि दियकाे मा धेरै धेरै नमन छ

  • @bhawanibastola3888
    @bhawanibastola3888 วันที่ผ่านมา +4

    ऊँ सुर्य या नम नम नम🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏

  • @sushilabishwokar5408
    @sushilabishwokar5408 วันที่ผ่านมา +1

    ओम श्री गणेशाय नमः ओम राधे राधे गुरुदेव ओम नमो भगवतेवासुदेवाय ़ओम हर हर महादेव ओम श्री राधे राधे गुरुदेव ओम हरि शरणम.ओ।

  • @user-uz5jy2yq8j
    @user-uz5jy2yq8j วันที่ผ่านมา +1

    ॐघृणि सुर्याए नमो नमः ❤❤

  • @PuspaPal-ov4ub
    @PuspaPal-ov4ub 16 ชั่วโมงที่ผ่านมา

    ॐ सुर्याय नम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️💕💕💕

  • @user-yd5cy7ll1j
    @user-yd5cy7ll1j 14 วันที่ผ่านมา +1

    ॐशुर्यादेबाये नमाेनमाहा🙏🙏🌺💥💥🍁🍁🏵️🌴💮🐚🐚🤲🤲

  • @SurakchhaGautam
    @SurakchhaGautam 14 วันที่ผ่านมา +1

    ॐ सुर्य नारायणम् नमोनमः❤❤❤❤

  • @lamjungebaje8736
    @lamjungebaje8736 14 วันที่ผ่านมา +1

    ॐ नम सुॠ नारायण

  • @user-fh7eq3ns1r
    @user-fh7eq3ns1r 14 วันที่ผ่านมา +1

    ॐॐॐसुर्य।नमो। नारायण।🙏🙏🙏

  • @user-wc8du5wq1z
    @user-wc8du5wq1z 16 ชั่วโมงที่ผ่านมา

    Namaskar guru jayahos

  • @shantish8266
    @shantish8266 วันที่ผ่านมา

    Guru