छोरो बिग्रनु सप्रनुमा कसको मुख्य हात?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • कृपया यस भिडियो कि कुनै पनि अंश काट कुट गरेर अन्यत्र सामाजिक संजालमा रि अपलोड नगरिदिनुहोला ।
    साथै
    📢हाम्रा अरु उत्कृष्ट सुमधुर नेपाली भजनहरु सुन्नका लागी तलका लिंकमा click गर्नुहोला
    👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
    • एक बार त राधा बनेर हेर...
    • Sri Sri Radha-kripa-ka...
    • कृष्ण हाम्रो साथी सबैभ...
    • Kanaika ek roj roke pu...
    • Kamai kehi chaina |Ama...
    • Radhe Govinda ||modern...
    • Sweet HareKrishna Song...
    • ब्रजेन्द्र कुमार🙏🙏जुन ...
    • Hare krishna mantra |m...
    • Romantic Bhajan Kirtan...
    • Hare Krishna Mantra||V...
    • मेरो नन्दकिशोर ।अहिलेस...
    • Popular Nepali Bhajan|...
    • Krishna bhajan || MERO...
    • Very Popular Kirtan
    • karodau janmako | New ...
    • Heart Melting Kirtan 1
    हाम्रो यस युटुब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला
    👉️ / @dailybhakti108
    यदी हजुरहरुलाई हामीसङ्ग कुनै पनि आध्यात्मिक प्रश्न सोध्नु छ भने कृपया तलको facebook page मा गएर message पठाउन सक्नुहुन्छ ।
    👇️👇️👇️👇️👇️👇️👇️👇️
    bhajan Nepal
    यदी हाम्रो यस भक्ति अभियानबाट हजुर प्रभावित हुनुहुन्छ भने हामी अगाडि बढ्न मद्दत गर्न सक्नुहुन्छ ।
    Everest bank
    Account number -
    branch-golfutar
    ac name-Nirmal Sapkota
    02800501210674
    Esewa Id -9849120570
    Name -Nirmal Sapkota
    मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत , कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो।
    Curated by Team Logical Krishna and Bhajan Nepal
    For More Such Videos Visit Our Channel.
    ►Follow us on Instagram: / tvlogicalkrishna
    ►Like Us On Facebook: / logicalkrishna
    ►subscribe us on Our youtube- / tv logical krishna
    #nepali_motivational #nepali_prabachan #hindu_sanatan #aama

ความคิดเห็น • 136

  • @Sukadevsharma20
    @Sukadevsharma20 3 หลายเดือนก่อน +1

    जय गुरुदेव🙏🙏बहुत प्रेरणादायी सन्देश दिनुभएको छ आभारी छौं।

  • @kamalparajuli9078
    @kamalparajuli9078 ปีที่แล้ว +1

    जय होस समाअधारणिय गुरुदेव !

  • @sadhanaadhikari5067
    @sadhanaadhikari5067 ปีที่แล้ว

    vary nice Guru ji Radha Radha

  • @dharmadattasubedi4005
    @dharmadattasubedi4005 2 ปีที่แล้ว +5

    ॐ नमो भगवते वासुदेवाय!जय श्री राधे जय श्री कृष्ण !♿️♿️♿️♿️♿️🌎️🥀🌻🎄🍎🍏🎆🌻🎄🌿🌲🌟🌟🌞☀️🥀🌻🎄🎄🌲⭐️🌟🌞🥀🌻🎄🍎अति अमृतमय र मोक्षमय प्रवचन!भगवानरुपी गुरुजीको जय होस!

    • @laxmisubedi4806
      @laxmisubedi4806 2 ปีที่แล้ว

      जय हाेस।गुरूजि

  • @tapasyalimbu5433
    @tapasyalimbu5433 ปีที่แล้ว

    Radhe rate hare krishna

  • @milankc1299
    @milankc1299 ปีที่แล้ว

    गुर जी रधे राधे या्े कथाले ऐक जना मरेर लाखौं आमा बाउ हरुकाे ज्ञान जगायकाे छ so good

  • @tulsagaire6049
    @tulsagaire6049 ปีที่แล้ว

    Radhe radhe guru ji namaste

  • @janakkarki2985
    @janakkarki2985 ปีที่แล้ว +2

    गुरु हजुर ले सुनाइएको घटनाले मेरो आसु आयो

  • @dibyadangol2434
    @dibyadangol2434 2 ปีที่แล้ว +2

    सर्बप्रथम हजुरलाई मेरो नमन,यो कथा सुनाउनु भएकोमा आभार प्रकत गर्दछु🙏🙏आज भन्दा पहिले मैले यो कथा कतै पनि ,कसैको मुख बाट सुनेकै छैन,न त कुनै लेखेको किताब नै भेते।यस्तो कथा त सुनाएन मेरो बा आमाले तर चोरी ,ठगी,पाप हो गर्नुहुन्न है भनेर बारम्बार भन्नुहुन्थ्यो ,बाटोमा भेतेर केही चिज लगे भने आमाले देख्नेबित्तिकै जता बाट ल्याएको त्यतै छोडेर आउ भनेर फर्काउनु हुन्थ्यो ,मेरो आमा क ख नै चिन्नु हुन्न,तर नि पाप धर्मका कुरा भन्नुहुन्थ्यो ,त्यति भनेको सुनेर पनि मैले कहिले काहिँ सानोतिनो गल्ती गल्थे,पछि अलिअलि सतसग सुन्न थाले पछि जानाजान गल्ती गरेको छैन,अहिले म नि दुई सन्तानको आमा भएकिछु,मैले आफ्नो छोराछोरीलाई केही कमजोरीका कारणहरुले गर्दा उच्च शिक्षा दिन सकिन,यो अर्थमा म पनि राम्रो आमा बन्न नसकेको स्वीकार गर्छु हजुरको कथा अनुसार ,तर मैले बार बार जन्म लिएर दुख भोग्न नपरोस,जन्म मरन बाट मुक्त होस भन्न कहिले जानिन,यति जाने राम्रो होस् ,नराम्रो बाटो नजाउ,सत्कर्म गर्नु,जे जति छ त्यसैमा खुशी हुनु,अलिकति दान गर्नु,सहयोग गर् भन्ने गरेको ,पुजा पाठ गरोस भन्छु ,,अहिले सम्म नराम्रो काम गरेको छैन तर प्रगतितिर नि त्यति ध्यान दिन्न ,अहिले हजुरको प्रबचन सुनेर मलाई यस्तो लाग्छ म साच्चै नै आमा बन्न लायक छैन,सायद मैले नि पुर्बजन्म्मको केही नराम्रो फल भोग्दैछु जस्तो लाग्छ,बैरागी पन आउँछ तर घर गृहस्थी छोड्न सकेको छैन,अहिले सम्म सुनेको सतसग भनौ या प्रबचन ,आज हजुर बाट सुनेको जस्तो कहिले सुन्न पाएको थिएन,आज सुनेर मन सारै आनन्दित ,सुख,खुशिको अनुभव भैरहेको छ,हजुरलाई धेरै धेरै सादुबाद्🙏छोराछोरीलाई यस्तै राम्रो कुरा सिकाउने,सोच त्यस्तै राखेर सत्कर्म गर्ने प्रेरणा मिलेको छ,जय होस हजुरको🙏

  • @sharmilakc8861
    @sharmilakc8861 2 ปีที่แล้ว +1

    Hari Ram Ram Ram

  • @dalbahadurchhetri8804
    @dalbahadurchhetri8804 2 ปีที่แล้ว +5

    अाहा गुरु सारै चित्तबुझ्दो कथा सुनाउनु भयो।यो कथा सुन्ने अामा बाबाहरूले अाफ्नो सन्तानलाई सानै उमेरबाट राम्रो शिक्षा दिदै जानू पर्छ।भन्ने 🙏🙏👌👍️👍️🌹🌷🌹🌷🌹🌷

  • @padamsubba7761
    @padamsubba7761 2 ปีที่แล้ว +1

    Hare Krishna Hare Ram Jay Jay Jay Shree Radhe....🕉📿🚩🙏♥️♥️♥️💐💐💐🦚🦚🦚🦚📿🕉🚩📿🕉🙏🙏🙏🙏🙏....

  • @gopalsoren4971
    @gopalsoren4971 2 ปีที่แล้ว +2

    जय श्री महाराज जी की जय हो।
    जय जय श्री राधे श्री राधे श्याम।

  • @yanshusharma8725
    @yanshusharma8725 2 ปีที่แล้ว +1

    Hare Krishna gurudev dandawat pranam 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌼💞💞💞💞💞💞💕💕💕💕💕💞💞💞💞💞💞💞💞💞💕💕💕🌹🌹🌹🌹💝💝💝💝💝💝

  • @kalpanabaram9416
    @kalpanabaram9416 2 ปีที่แล้ว

    Ramro

  • @madhabagadtoula6384
    @madhabagadtoula6384 2 ปีที่แล้ว +1

    Jaya shri krishna❤️❤️🙏🙏🙏🙏❤️jaya shri radhe🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @bhagwatithapa4812
    @bhagwatithapa4812 2 ปีที่แล้ว +8

    हरे किष्ण हरे हरे प्रभु गुरुदेब सन्देश अति राम्रो 🙏💕🙏💕

  • @dilughale
    @dilughale 2 ปีที่แล้ว

    Sarai ramro sandesh Guru. Dhannebad Guru 🙏🙏🙏🙏🙏

  • @bhaktabist5742
    @bhaktabist5742 2 ปีที่แล้ว

    हरे राम हरे कृष्ण गुरु देब जी👏👏👏 सन्देश अति राम्रो कुरा

  • @saritaadhikari370
    @saritaadhikari370 2 ปีที่แล้ว

    अाहा राम्राे सन्देस सुनाउनुभयाे गुरुदेब हजुरलाइ धेरैधेरै धन्यबाद

  • @isworiprsadniroula8044
    @isworiprsadniroula8044 2 ปีที่แล้ว

    हरे राम हरे कृष्ण कृष्ण कृष्ण हरे हरे🙏🙏 यो कुरा सहि इष्पस्ट कुरा सत्य हो

  • @chandagautam2915
    @chandagautam2915 2 ปีที่แล้ว +2

    👣🙏💞jai shree radhe👣🙏💞jai shree krishna🙏🙏jai gurudev koti koti naman🙏🙏jai hosh bhaktajanko💥💝💝💥💛💛💥💞💞💥💙💙💥💖💖💥💚💚💥❤️❤️💥💜💜💥💕💕

  • @narayanlamichhane9344
    @narayanlamichhane9344 2 ปีที่แล้ว +2

    हरे कृश्न

  • @bachchunapit6868
    @bachchunapit6868 2 ปีที่แล้ว +1

    जय कृष्ण जय राधे राधे।

  • @agnichaulagain9562
    @agnichaulagain9562 2 ปีที่แล้ว +2

    Radhe radhe

  • @saritakhadgi5049
    @saritakhadgi5049 2 ปีที่แล้ว

    Hare Krishna nityanand ji hajurlai ma ramro sang chinchu mandirma ni dherai aaisak hari bol nityanand ji

  • @X7aveMarlesh
    @X7aveMarlesh 2 ปีที่แล้ว +2

    Redha redha 🙏🌺🌼🌺🙏🙏🙏🙏🙏🙏🙏🌼🌼🌺🌺🌺💐💐💐

  • @innocentgirl5737
    @innocentgirl5737 2 ปีที่แล้ว +1

    मार्मिक संदेश गुरु जी प्रणाम

  • @colortv6972
    @colortv6972 2 ปีที่แล้ว +2

    Koti koti pranam Acharya ji 🙏🙏🙏

  • @mitrarai3491
    @mitrarai3491 2 ปีที่แล้ว +1

    जन्मदिएर मात्रै माता पीता हुदैनन जस्ले आफ्नो सन्तानहरुलाई सही जीबनदर्शन अनि ज्ञान दिनु सक्दछ त्यो मात्रै सत्य जन्मदाता मान्न सकिन्छ होईनाभने केवल अपराध हुनेछ ….!

  • @purnimabishowkarma2269
    @purnimabishowkarma2269 2 ปีที่แล้ว +3

    गुरुजी राधे राधे धन्यवाद धेरै राम्रो सन्देस सुनाउनु भयो🙏🙏🙏👌👌👌😭😭😭😭

  • @hima6000
    @hima6000 2 ปีที่แล้ว +1

    Hardik naman gurudev!! Hare Krishna !! 🙏❤🙏❤🙏

  • @shresthadivyamira8691
    @shresthadivyamira8691 2 ปีที่แล้ว +3

    Good lines👍guru🙏

  • @sitasharma1944
    @sitasharma1944 2 ปีที่แล้ว

    जय गुरु देव सहि संदेश र सल्ला सुझाव दिनु भयो छोरा छोरी बिग्रनिर सप्रनी बाबा आमा को हात हो पैला गुरु बाबा आमा पैला पाठ्साला घर हो जय गुरु देव

  • @chandrabatitiwari1871
    @chandrabatitiwari1871 2 ปีที่แล้ว +2

    Jai Shree Radhe Radhe guru ji 🙏🙏

  • @jayshriradhegovind3443
    @jayshriradhegovind3443 2 ปีที่แล้ว +2

    Radhe Radhe 🙏🙏 Guruji

  • @manarathkhatiwada1529
    @manarathkhatiwada1529 2 ปีที่แล้ว

    Jai jai sri ram ji 🙏 jai hanuman ji 🙏

  • @devibahik4224
    @devibahik4224 2 ปีที่แล้ว

    🙏👍

  • @kalpanathap7163
    @kalpanathap7163 2 ปีที่แล้ว +1

    Hare krishna 🙏🙏🙏🙏

  • @sitarai8244
    @sitarai8244 2 ปีที่แล้ว +1

    Jaya hos guru namaskar

  • @ramakc7641
    @ramakc7641 2 ปีที่แล้ว

    ❤❤🙏🙏❤❤😭😭

  • @minpandey2031
    @minpandey2031 2 ปีที่แล้ว

    राधे राधे गुरुदेव अति सुन्दर तथा मार्मिक सन्देश

  • @minachemjong1027
    @minachemjong1027 2 ปีที่แล้ว +1

    Derae ramro gyan ko kura sikaunu vo hjr lae dhanya bat🙏🙏🙏

  • @pinkurathor2601
    @pinkurathor2601 2 ปีที่แล้ว +1

    पहिला त आमाबाबु ले आफू बाट शुरूवात गरनुपरु 🙏🙏🙏🙏

  • @KINGFF-lr6sl
    @KINGFF-lr6sl 2 ปีที่แล้ว

    Good lines gurujiii.

  • @sarutimilsena5046
    @sarutimilsena5046 2 ปีที่แล้ว

    Hare krishana

  • @raiamrita7061
    @raiamrita7061 2 ปีที่แล้ว

    wow nice 👌👌👌👌👌

  • @swaruchettri7964
    @swaruchettri7964 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏

  • @saraswotipandey565
    @saraswotipandey565 2 ปีที่แล้ว +1

    Darson Guruji.

  • @shivasharma8729
    @shivasharma8729 2 ปีที่แล้ว

    Ramro sandesh dinuvayo guruji

  • @jagatkhadka523
    @jagatkhadka523 2 ปีที่แล้ว +3

    सहि सन्देश दिनु भो गुरु जि 🙏🙏🙏

  • @nisharegmi9396
    @nisharegmi9396 2 ปีที่แล้ว +2

    यो काहानी मैले आठ बर्स को उमेर मा सूनेको थिए आफनै बाबा को मुख बाट हामीलाई राम्रो संकार दिनू भयो हाम्रै बाबा लाइ धेरै मन देखी धन्यवाद छ अनी हजुर लाइ क़ोटी कोटी नमस्कार

    • @ramkumaribhusal3454
      @ramkumaribhusal3454 ปีที่แล้ว

      यो कथा मैले हाम्रोनेपाली किताबमा पढेको थियकुरो सही हो फरकभन्नेसैलीमा छ राम्रो छ धन्यबाद गुरु आजका पिता माता ले सुन्नै पर्छ

  • @satishneupane48
    @satishneupane48 2 ปีที่แล้ว +1

    Hari Bol 🌺🌺🙌🙌

  • @nitishchand8138
    @nitishchand8138 2 ปีที่แล้ว

    RADHE RADHE🙏🙏

  • @poojajk343
    @poojajk343 2 ปีที่แล้ว

    Jai sree krishna 🙏🙏🙏

  • @shovagautam4733
    @shovagautam4733 2 ปีที่แล้ว

    Radhe radhe krishna

  • @dhanalaxmishrestha1719
    @dhanalaxmishrestha1719 2 ปีที่แล้ว

    RADHE RADHE

  • @anjustha6118
    @anjustha6118 2 ปีที่แล้ว

    Radhe Radhe hare Krishna gurugi

  • @narayanupadhyay6205
    @narayanupadhyay6205 2 ปีที่แล้ว

    Radhe radhe🙏🙏🙏

  • @ramashahi7844
    @ramashahi7844 2 ปีที่แล้ว

    Hare krishna

  • @jyotisenchhetri2821
    @jyotisenchhetri2821 2 ปีที่แล้ว +1

    सारै मनै छोयो यो मुलुक सन्देश कथा ले मेरो ह्जुर लाइ धेरै धेरै धन्यवाद गुरुजि🙏🙏🙏🙏🙏🙏

  • @saikeshari5129
    @saikeshari5129 2 ปีที่แล้ว

    Naman guru ji

  • @baka6437
    @baka6437 2 ปีที่แล้ว

    राधे राधे गुरू जी 🙏🙏🙏🙏🙏

  • @purnakaladhungana8905
    @purnakaladhungana8905 2 ปีที่แล้ว +1

    HARI om narayen narayen

  • @chamalishrestha8399
    @chamalishrestha8399 2 ปีที่แล้ว

    Adam Sahi ho guru namaskar radhe radhe

  • @UshaSharma-kb7fr
    @UshaSharma-kb7fr 2 ปีที่แล้ว

    Sansar ko sabai jati papi ho

  • @sharmilakunwor4641
    @sharmilakunwor4641 2 ปีที่แล้ว

    Great

  • @ritaputuwar3511
    @ritaputuwar3511 2 ปีที่แล้ว

    😭😭😭

  • @khumanandasharma4871
    @khumanandasharma4871 2 ปีที่แล้ว

    Jay hos

  • @fulmayathakuri41
    @fulmayathakuri41 2 ปีที่แล้ว +1

    Sahi ho gurtu dev, Balak ko habit aama ma 85% hat hunchha.

  • @bimalakhatiwoda6795
    @bimalakhatiwoda6795 2 ปีที่แล้ว

    Om namha bhagwate bashu devya guru 🙏

    • @bimalbudhathoki9302
      @bimalbudhathoki9302 2 ปีที่แล้ว

      हो गुर येक्दमेे रामो कुरा सुनाॐनु भयो राधे राधे नमस्कार गुरॐ

  • @rajusharma6011
    @rajusharma6011 2 ปีที่แล้ว

    हरि हरि

  • @mamtagurung2529
    @mamtagurung2529 2 ปีที่แล้ว

    Hjr ko Katha le mnai xuyo kasai lai poni esto n hos vne ,God sanga pry grne xu koi ama lai poni esto din dekhnu n prws 🙏🙏🙏

  • @kamalarai7806
    @kamalarai7806 ปีที่แล้ว

    Radhe radhe guru ji 🙏 kina sansarma bigreko xora xori jati Aamako Ani sappre ko xora xori baba ko?

  • @suryabhandari790
    @suryabhandari790 2 ปีที่แล้ว +1

    हरे कृष्ण प्रभु जि🙏🌸🌹💐

  • @narayanlamichhane9344
    @narayanlamichhane9344 2 ปีที่แล้ว

    राधेराधे

  • @munajabegu4018
    @munajabegu4018 2 ปีที่แล้ว +1

    🙏😍😍👌👌🙏

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 ปีที่แล้ว +3

    राम्रो शिक्षा ।

  • @saritamanandhar2967
    @saritamanandhar2967 2 ปีที่แล้ว

    Pranam Guru . Yekdam sahi kura ho. Ma sadhai vanne garxu yo kura strongly. Xora xori bigrunu ra saprinu ko jimmedar Ama nai hun. Ma pani yeuti ama hu..ama le yeuta afno kagi matra suputra janmaune hoina ki yeuta sachha manav janmaunu parxa josle afu ra aru ko pani kaile kuvalo nagaros. Nasochos. Sabai ka xora xori haru ramra vaye paxi yo Biswa ma koi pani kasai bata pidit hunu nai parne xaina.

  • @chandrabadanapaudel9896
    @chandrabadanapaudel9896 2 ปีที่แล้ว +1

    जय श्री गुरुदेव प्रणाम सारै वित्त बुझ्दो कुरा हजुले गर्नु भयो

  • @navarajnavaraj1992
    @navarajnavaraj1992 2 ปีที่แล้ว +1

    आफनै जीवन प्रति यत्रो बितिस्ना किन ? हरेकको जीवन भगवानले फ़रक बनाएको छ स्वीकर गरनुको विकल्प छैन /

  • @nimasherpa3039
    @nimasherpa3039 2 ปีที่แล้ว

    Katti eutai kura repeat omg hait

  • @dambarkarki7413
    @dambarkarki7413 2 ปีที่แล้ว

    हरे कृष्ण राधे राधे गुरुदेव्🙏🙏

  • @devidahal6715
    @devidahal6715 2 ปีที่แล้ว

    Radhe radhe 😭😭😭😭😭😭😭😭💓

  • @sitaadhikari1819
    @sitaadhikari1819 2 ปีที่แล้ว

    Jayagurudev

  • @soniakafle5724
    @soniakafle5724 2 ปีที่แล้ว +3

    Good lines 👍 guru 🙏

  • @ramhariprasai8761
    @ramhariprasai8761 2 ปีที่แล้ว

    Namast garu

  • @puspabhandari1481
    @puspabhandari1481 2 ปีที่แล้ว +3

    Hare Krishna ❤🙏

  • @urmilatamrakar8147
    @urmilatamrakar8147 2 ปีที่แล้ว

    Right

  • @davilgtm9729
    @davilgtm9729 2 ปีที่แล้ว +2

    राधे राधे जय सिरि राधे कृष्ण राधे श्याम गुरु जी कथा सही हो गुरु तर आफ्नो छोरा छोरी बिग्रोस् भनेर कोहि मुर्ख बुवा आमा ले भन्दैन छोरा ले चोरेर ल्याएर खुसी हुने आमा बुबा हजार मा 1 2 होला

  • @letscee6431
    @letscee6431 2 ปีที่แล้ว +1

    "Hare Krishna hare Krishna Krishna Krishna hare hare .hare Rama hare Rama Rama Rama hare hare." Yo mantra japna pani guruko dikshya linu parcha ? Should I japa hare Krishna maha mantra without guru dikshya.please help me guru dev

  • @umakhadkabhetuwal4676
    @umakhadkabhetuwal4676 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏

  • @samjhanak.c.8529
    @samjhanak.c.8529 2 ปีที่แล้ว

    🙏🙏🙏❤

  • @manojkumarojha8134
    @manojkumarojha8134 2 ปีที่แล้ว

    म तपाइको कुरा संग सहमत हुन् सकेन गुरुजी , यो प्रकृतिको यो ब्रहमाण्डको सन्तुलन नै राम्रो नराम्रो घटना हुन् , यदि हामीले राम्रा पक्ष् मात्रै खोज्ने हो भने यो सृस्टी यो ब्रह्माण्ड असम्भब छ

    • @nitaidassapkota
      @nitaidassapkota  2 ปีที่แล้ว

      त्यसैले त भनिएको छ ,राम्रो नराम्रोको जगतमा नबस , जहाँ सधैँ राम्रो मात्र छ , नराम्रो भन्ने नै छैन त्यहि राधारानीको दिव्य गोलोक धाम जाउ ।

  • @umagurung2589
    @umagurung2589 2 ปีที่แล้ว

    🙏

  • @Manjukarkiwiths
    @Manjukarkiwiths 2 ปีที่แล้ว

    🙏❤️😱

  • @bindra2340
    @bindra2340 ปีที่แล้ว

    🚩🚩🚩🚩🥬🌹🌹🌹🌹🥀🥀🌷🌷🌹🙏🙏🙏🙏🙏🙏

  • @rupasharma2996
    @rupasharma2996 2 ปีที่แล้ว +1

    Jiban ma 1jana guru bonawnu. Guru le vabasagar par lagawcha.
    Samoi ko Sadguru ko saran ma janu.

  • @fulmayathakuri41
    @fulmayathakuri41 2 ปีที่แล้ว

    Jaya shree radhe jaya shree krishna

  • @sonapoudel4352
    @sonapoudel4352 2 ปีที่แล้ว

    Hare Krishna guru puru vedio halnu na