मैले गायको गित मध्यको सबै भन्दा सुपर हिट काल्जयी म मरेर गयनी छोरा नातिहरुले नि मन पराउने लोक दोहोरी `घुम्तिमा पिपल बोट तेहि माथी चरिकोट सार है मायाले मालती फुलको बोट´
सर नमस्ते ,काठे क्षेत्रकि चर्चित गायिका भगवती दाङ्ल ज्यु को बारेमा केही बताउनु होश। उहाँ कुन जिल्ला को हुन् थियो अनि कहिले देखि गित गाउनु थाल्नु भएको थियो अनि कुन सालमा उहाँ को मृत्यु भएको हो।मैले धेरै खोज गर तर काहीँ पनि भेट सकिन्न 🙏🙏
@@binodghatani7840उहाको माईती साखु हो 64या 65साल तिर 38बर्स को उमेर मा बित्नु भाको हो हिस्टोरिया कारण चाईने भन्दा धेरै औसधि सेबन गरेर बित्नु भाको हो उहा बित्नु भाको खबर सुनेर म र अन्कल पनि रुनु भाको थोयो❤❤
बिगतको याद दिलाउने साह्रै राम्रो गीत २०८१ सालमा नि सुन्दै छु, २०६१/०६२ तिर होला बिहान ४ बजे हिट्स एफ एम ९१.२ मा प्राय जसो सुन्ने गर्थें, रोजीरोटीको लागी आफ्नो कर्मसँगसँगै बिहानी क्याम्पस पढ्न जानु पर्ने बिद्यार्थी जीवनको साथी एफ रेडियो अनी यस्तै यस्तै गीतको भाखा ..................... गीतका सर्जक, श्रष्टाहरु प्रति उच्च सम्मान 🙏🙏

Tika dai jastai agi Badhnu paryo
हो नि कति मीठो छ❤❤
@@binodghatani7840उहाको माईती साखु हो 64या 65साल तिर 38बर्स को उमेर मा बित्नु भाको हो हिस्टोरिया कारण चाईने भन्दा धेरै औसधि सेबन गरेर बित्नु भाको हो उहा बित्नु भाको खबर सुनेर म र अन्कल पनि रुनु भाको थोयो❤❤
हो सर हजुरको यो गित को चक्का 2 वटा मैले पनि किनेको थिए सारै मन पर्छ मलाई यो गित अनि हजुरको आवाज
अति नै मार्मिक गित मेरो त मनै छोयो। सर्जक तथा गायक लाई धेरै धेरै सम्मान
MONDAYBasanht poudelTUESDAY
SATURDAYBasanht poudel SATURDAY
Yo geet maile balapan ma suniko thiyo aja samma ni atti nai man parxa... yasto geet banaunu hune shrastha haruma mero naman.....
बिगतको याद दिलाउने साह्रै राम्रो गीत २०८१ सालमा नि सुन्दै छु, २०६१/०६२ तिर होला बिहान ४ बजे हिट्स एफ एम ९१.२ मा प्राय जसो सुन्ने गर्थें, रोजीरोटीको लागी आफ्नो कर्मसँगसँगै बिहानी क्याम्पस पढ्न जानु पर्ने बिद्यार्थी जीवनको साथी एफ रेडियो अनी यस्तै यस्तै गीतको भाखा ..................... गीतका सर्जक, श्रष्टाहरु प्रति उच्च सम्मान 🙏🙏
यो गित अझै सुन्दैछु किन कि मलाई एक दम मन पर्ने गित हो हुन त म पश्चिम को हुँ र मैंले खुब गाउने गर्थे दोहोरी मा
मेरो माइती चरिकोट नै भएर होला मैंले पनि एक्लै धेरै गुनगुनाएं
@@uglyfaces8443 होर है मलाई एकदमै मन पर्छ यस्तो गितहरू सुन्दा कता कता मन उड्छ र पुग्ने गर्छु पुरानै कर्मथलो के टि यम तिर ।
Sarai ramro 😮😮
आहा मलाइनी मन पर्ने गितहरुमा यो पहिलो नम्बरको गित हो😙😍😘😘😘😘😘😘😘
Lvly.....alresh global..fan from Mt everest.. forever...
हाम्रो दोलखा मिठो गित ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
अहा धेरै सुनेको गित अहिले पनि उतिकै मह्तो छ ।।माया छ काल झै गित
Still sweet in 2080.
Ajai pani yo git suni kohi hunu hunxa ❤❤❤❤2081🎉🎉🎉
एकदमै राम्रो गीत
जय श्रि दोलखा भिमसीन रक्षा गर❤❤❤
Katti mitho vaka. One of my best lok geet. Thank you 😊💓
Dami cha tika dai babal❤❤❤
Dherai ramro cha.👍🏿
अाहा अति नै राम्रो हजुर को गाना
Yaad tajai xa tara paristhiti nikai beglai 😭😭miss you mami daddy 🥺🥺🥺
Old memory ।। listening 2078 BS
Malahi lok vaka ma ekdam mann parni vakaa katha vaka🥰❤️
स्वर र भाका अति मिठाे तर त्यति नचले नि मलाई मन पर्ने गित..
SushsbsjNxbdndk
you tubema nachaleko ho adioko jamanama ayako git ho yati chalyo ki har byaktiko mukhama chha yahi ho chaleko bhaneko.
अडियोको बेलामा 60/70 हजार प्रती क्यासेट गयको थियो फेरि रि रेकर्डिङ भयर आउदैछ प्रतीक्षा गर्नुहोला
@@bimalsahara05बिमल सर हजुरले गाएको अर्को गित जाइफुलको रस जाउला जिरी चडेर अरनिको बस यो गित खोइ
कुनै जमानामा बहुत रमाइलो गरियो यो गित मा
Bharat kumar ko laya shabada ma rayako yo gite ❤❤❤❤
Bhagabati didi le gaunu vako git sabai kal jayi xan ti madhdhe ko ati ramro git ho yo ma sanai huda suneko git aaja feri sunne mauka paye
Who else love Kathe Lok songs !??
Aha kati mann xune geet.
लोकप्रिय मन छुने गित।।
Redmoon Dhakal .
मलाई एकदम मन पर्ने गित।।
❤❤❤❤❤❤❤Nice
Old is gold. but ajai video vako vay janai ramro hunethiyo
Kesab dai ko lyrics vako geet kati raamro
❤❤❤❤😮😮😮😮 4:27
भगवती दङाल को जस्तो स्वर भएको गायिका आउन सकेन ।
2021 🖐️
Always favourite Song 😚😚😍😍
very nice
भगवती दंगालको असारे गीत थियो एउटा भेटिन... अपलोड गरिदिनुस् न मिल्छ भने
I miss you Bhagawati Dangal di
Anyone in 2019?
beautiful childhood memories
miss you song🙏💞
Wow nice
Dami song
Wonderful ❤️
❤❤❤
2019 🌺🌺🖤🖤🖤🖤🖤
Sari ramro lagyo suni rau jasjo geet
Testo geet ahile Kaha Sunna paunu very nice
Sachchai nai yo got ramro xa ani hamra gau besi saga relatap xa hai sabai nplidaju vai le maya garau
Anybody here 2022..?
Ghumtima pipalbot tehi mathi charikot.saara hai mayale malati fool ko bot
Itss 👏👏👏
2021
Anyone in 2081
veri nice
Nic
Wow
Nice song
Nice song
👏👌👍✌🤘❤❤
💖💖💝💞🎤📻🎻
Dislike hanna haru chai pakkai Bhaluni ka xora xori holan.............
jay Nepal
🌟🌟🌟🌟🌟
India
kati mitho geet haru thiye pahile i love old dohori songs.can somebody provide me tika dahal mobile no plz
Bhishma Budhathoki m.facebook.com/tika.dahal.100?refid=7
Gamiii songs
yo album ko arko said ko song uplode garnu paryo
nepali lohok dohori
✌✋
Plz video ni halnuna plz
This song is not available on video. Plz upload video song.
Suraj Ghimire skgdsnmputnobs
dolaka
खै कता हराए भगवती ढंगोल ?
death vaisakyo ni
Omg ! Rip
सुराेज
Yo geet maile balapan ma suniko thiyo aja samma ni atti nai man parxa... yasto geet banaunu hune shrastha haruma mero naman.....
2020 anyone???
❤❤❤❤❤❤
Wow
Nice song
❤❤❤❤❤
Nice song
Nice song
Good song
nicey song
nice song
Nice song
Nice song