हो त्यही भएर म अमेरिका नजाने 😅😅मेरो देश नेपाल नै सुन्दर छ आनन्द छ। मात्र राजनीति गर्ने नेताहरु धेरै भको छ भ्रष्टाचारिहरु धेरै भको छ नत्र त स्वर्ग छ मेरो देस नै❤❤❤
अमेरिकामा पैसाले 💵 💵 💵 💵 मान्छेलाई गुलाम बनाउँछ । तर, मासिक $3 हजार त शुरूवाती न्यूनतम तलब हो । क्षमता बढाउँदै गएमा कमाई पनि बढ्दै जान्छ । थोरै कमाउने र धेरै कमाउनेको अन्तर संसार भरी जहाँ पनि छ । नेपालमा पछि कमाएर तिर्छु भन्दा पनि ती सुविधा उपभोग गर्न सकिदैन । खुसीको खोजी आफै भित्र गर्नु पर्छ, जहाँ पनि छ (कहीँ पनि छैन) !
@@harkarai6676timi haru la bigrna vayo rai limbu tamng hamro magar gurng muji haru ko kam xina mangol vandai hinxa k ho muji mangol mulbasi ho baru yo mangol haina nepal ho ☸️🕉🇳🇵
कुरा सत्य हो। मेरो गाउँ बाट पनि अमेरिका गएका छन यस्तै DV परेर धेरै फुर्ती लाउछन। घर, गाडी किनेको छु भन्छ यस्को मत्लब बाहिर ( झिलिमिली) भित्र (तिलिबिली)भएको रछ भन्ने बुझ्नु पर्यो। जति फुर्ती लाए पनि। फेरि यो मेरो गाउको मान्छेलाई भनेको हो । (फुर्ती) शब्द अन्यथा अरुलाई नलागोस।🙏🙏🙏
bhai taile nepal ma basera paisa nai vayepani installment ma gadi lina sakdainus. kaam gardai tirna pani sakdainus. America ko khasiyat nai yehi ho tero kaam cha vane pani talai loan dinxa. Nepal ma jasto ghar sabai loan ma dekhayera pani loan pauna garo cha. Mula 2lakh vanda mathi ta transcation garna sakdainus. Bidesh ma 500 dollar vanda mathi saman pani kinna sakdainus. Pollution her, line kati baschus government office ma taha hola ni. kunai kaam garnu pare corrupt officer haru lai paisa khuawunu parxa. Yo Sujan dhakal daka lai bholi nai Nepal ja vane vayo ta kina na gako. thula kura garxa. Nepal ma basne lai ullu banayo credit ma paisa tirna parxa vanera.
You spoke the voice of low paid individuals like me here in US. This may not be applicable to a handful of so called rich, professional job holders and businessmen as you said!!!
भाइ को कुरा सहि हो अमेरिका गएर उहाँ को सुभिधा अनुसार घर लिए पनि केही भएन पछि बच्चालाई राम्रो हुदो रैछ तर हामी गल्फ मा बसे को 17 बर्श भयो यहाँ नीर आफै कमाइ आफ्नै किर्या घर मेडिकल स्कुल को खर्छ भिजा को हर साल उफ्फ्फ त्यो भ दा त अमेरिका नै रामो अगर शहर बस्ने मन्साए भए देखि नत्र नेपाल मै त्यो बिदेश मा घर किन्ने पैसा ले 5/10 साल काम गरे पछि लक्जरी लाइफ सान्त बाताबरण नेपाल कै गाउँ मा लाग्यो
पहिले पहिले सुजन भाइ बुडा बुडी हरुले भन थे मासु खाने मासिनछ आसाम जाने भासिन्छ भन्थे आसाम होइन अमेरिका पो रहेछ ठिकै हो भाइ मपनि यहि दमकमा बाट हजुर को कुरा सुनेर कमेन्ट गरेको काम गर्ने लाइ नेपालमा पनि राम्रै छ नगर्ने लाइ जाहि पनि धौ धौ
अमेरिकामा मात्रै होइन कुनै पनि देशमा गएका हजारौ नेपालीहरू आर्थिक सामाजिक ,शैक्षिक हरेक क्षेत्रमा जमेर बसेका पनि छन् र यता आफ्नो देश नेपालमा पनि आफ्नो परिवारलाई उठाउनेहरू पनि कैयौ छन् ।भाइ आठ वर्ष वसिसकेपछि यस्तो निराशावादी कुराहरू राख्नु के कति ठीक हो ।सबैलाई थाहा छ नि आफ्नो देश भनेको आफ्नो देश नै हो ।क्षमतावान युवाहरू जान्छन् नि त्यो उनीहरूको स्वतंत्रता हो!भाइले आफूलाई मात्रै हेरेर हुन्न भाइ आफू भन्दा माथि पुगेकाहरूलाई हेरेर अघि वढ्नु पर्ने हुन्छ ।तपाई नेपालमा आएर यतिकै सजिलै सुख सयलमा बाँच्नु सक्नु हुन्छ,हुन सक्ला यतिका वर्षमा कमाएको डलरले केहि गर्नु होला त्यो राम्रो हो आफ्नो देशमा फर्कनु पनि राम्रो हो । तपाई अमेरिका जानु अघि डीभी पर्दा देशप्रति के सोच्नु भएको थियो त्यति धेरै देश प्रेम भएको भए तपाईले डीभी नै भर्नु हुन्नथ्यो ।अन्तिममा तपाई अमेरिकन नागरिक वा ग्रीन कार्ड पूर्ण रूपमा त्यागेर फर्कदै हुनुहुन्छ कि छैन ? कि विकल्प का साथ फर्कदै हुनुहुन्छ ! जे होस् निराशावादी कुराहरू नपोख्दा राम्रो यसले तपाईको कार्य क्षमताप्रति प्रश्न चिन्ह खडा हुन् सक्दछ!!
योसब जीवन नस्ट बनाउने योजना हो जस्ले गर्दा पैसामात्रै देखिन्छ तर समय गुमायेको था नभई मरिन्छ पछि 30 बर्ष कमाई खुसि त भईयो तर लाखौ बर्ष तडपिनु पर्छ येहि हो अन्धो हुनुको फाईदा
तर मेराे फुपजय त 6:406:40 यहा हुदा बिभिन्न राेगकाे औषधि खाइरहने मान्छे अहिले अमेरिकामा केही राेग नै छैन झन जवान देखिनुहुन्छ सफा स्वच्छ बाताबरण छ नेपाल मा त धेरै राेगी हुन्थ्यो।
सत्य कुरा बाेध गराउनु भएकाेमा मुरी मुरी धन्यवाद 🙏
reality मा के छ त अमेरिका ..? भन्ने कुरा स्प्स्ट बताई दिनु भएको मा धेरै धेरै धन्यबाद छ भाइ तपाई लाई ।
जानुपनि छैन त्यो खैरेकाे देशमा
हाम्रै माटोमा सुन फल्छ
हामीलाई हाम्रो देशमा बस्न पाउनु साैभाग्य छ
सुजन सरको कुरा सुन्दा बरु गल्फ र युरोपियन देश तिर गयो पैसा कमाएर आफ्नै देश फर्केर आनन्दले परिवार सँग बस्दा ठिक जस्तो लाग्यो ।
राम्रो❤youtube.com/@netrabahadur7576?si=xMj64t6QufAZY962
Don't trust this guy ,Some time he make nonsense video
Mitra Europ USA ustai n'ai ho depence upon you . Loan linai parxa vanne pani hunna ...
www.youtube.com/@Indrenisk?sub_confirmation=1
Exactky 😂
सार्है सान्दर्भिक बिश्लेषण।। शुभकामना।।
त्यही भएर नेपालमा आमाबाबु मर्दा पनि आउन सकिन्दैन।
भाई खुरूक्क नेपाल फर्कि हालैात ,बारि बाझै छ नेपालमा
I love your comments
Good comment ❤❤❤❤🙏
Bro farkidaina yini haru ...
Hamilai vanne matra ho yesto usto teha chill ma xan yini haru 😂😂
@@AnilRai-ge4puyah.... chill.... I agree 🤣 brother
😂😂👌
जे होस भाई मार्फत अमेरिका हेर्न पाइयको छ ।
Uha ta dv sang ko adaksya ni ho🤣🤣
@@jacobxetri5309haha hami ta DV ko सदस्य ni xainau
😂😂😂😂
😂😂😂😂😂 sai ho
He makes a lot of video without knowing things
राम्रो कुरा बताउनुभो धन्यवाद।
हो त्यही भएर म अमेरिका नजाने 😅😅मेरो देश नेपाल नै सुन्दर छ आनन्द छ। मात्र राजनीति गर्ने नेताहरु धेरै भको छ भ्रष्टाचारिहरु धेरै भको छ नत्र त स्वर्ग छ मेरो देस नै❤❤❤
❤❤
Ramro bhanda ramro sujhawo janakari ko lagi dhnyawad
Bro. को कुरो सुनेर नेपाल त श्वर्ग हो जस्तो लाग्यो । जय देश ! जय नेपाल !🇳🇵🇳🇵🇳🇵
Thank u sujan Vai hjrle satte ghatana diyarahanu vaye ko x
वास्तविक कुरा !
सत्य र बस्तुगत धरातलमा आधारित कुरा गर्नु भाे कमरेड तपाइले
Good news good job🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏼
उपचार को लागि पनि सपना को देश बाट हाम्रो देश नेपाल आएर जाने कारण यो पनि रहेछ
Right Bal bujiyo kura Dhanebat sar
अमेरिकामा पैसाले 💵 💵 💵 💵 मान्छेलाई गुलाम बनाउँछ । तर, मासिक $3 हजार त शुरूवाती न्यूनतम तलब हो । क्षमता बढाउँदै गएमा कमाई पनि बढ्दै जान्छ ।
थोरै कमाउने र धेरै कमाउनेको अन्तर संसार भरी जहाँ पनि छ ।
नेपालमा पछि कमाएर तिर्छु भन्दा पनि ती सुविधा उपभोग गर्न सकिदैन ।
खुसीको खोजी आफै भित्र गर्नु पर्छ, जहाँ पनि छ (कहीँ पनि छैन) !
yes bro ..! 100 % sahi laagyo.
सहि हो भाइ मेरो पनि छोरी पठाउने प्लानमा थिए । अब यो सुन्दा त नपठाउ नपठाउ लागियो त साच्चिकै सहि भनेउ भाई दलदलमा त फसिनेनै रहेछ ।
you are right 🙏🙏🙏👍️
आफ्नो देश जस्तो त अरु कुनै हुँदैन तर देश बस्न लायक जो बनाएनन् यी मानव रूपी दानव चोर नेताहरुले अनि हामीहरू नेपालीलाई विदेशीको दास बनाए 😢😢❤❤
Sapanama ko sahar dherai garo rahex Sujan vai😔
देश आफै ले बनाउने हो भाई ❤
Bro visit visa ma aauda Kati parla bro america @@roshitarai621
@@harkarai6676timi haru la bigrna vayo rai limbu tamng hamro magar gurng muji haru ko kam xina mangol vandai hinxa k ho muji mangol mulbasi ho baru yo mangol haina nepal ho ☸️🕉🇳🇵
यो हजुरले भन्नू भएको सबै ठिक हो तर पनि यहाँ नेपाल मा बस्ने उतै जान रुचाउछन् ।
तपाईंको भनाइ प्रति म सहमत छु , अमेरिका एक जाल हो त्यसैले त उनिहरुको बा / आमा कोहि मर्दा कोहि आउदैनन ।
पैसै फल्छ जस्तो गरेर अमेरीका भन्दै दौडिने ल्वाठे नेपालीले बुझुन आफ्नो देश कति स्वर्ग रहैछ
सुन्दा तितो लाग्ने तर यथार्थ यही नई हौ 😊❤❤❤
Maile t pahila nai daldal jasto lageko thiyo aajo proof vayo dhanyabaad daju lai 😊
100% सहि कुरा ।❤❤
१००% सहि भन्नू भयो।
Thanks for telling the truth 🙏
त्यत्तिकै अमेरिका शक्तिशाली बन्छ
You right
बिचारा अमेरिका का नेपाली 😢😢😢😢😢
Sahi suchana dinu bhaye ko ma dhanyebaad
SatyA Kura bolnu bho ❤❤❤
Welcome Nepal. We nepalese are with you
हे भगवान मलाइ डिभि नपरोस् म नेपालमेै बसन चाहान्छु अमेरिका जस्तो जोखिम ठाउँमा मलाई बसन मन छैन। मलाई मेरो देस नै मन पर्छ।
DV nabaranus aba
@@kritimandal2285 हुन्छ
Ani muji k khana DV vareko tw
Dv parya ni najana milxa, jabarjasti gardainan kasaila,
@samir4k673 के बोलिस भाइ होस पारेर कura garr hae मेरो देस माहान छ। नेपालमै बसिन्छ बिनदास
कुरा सत्य हो। मेरो गाउँ बाट पनि अमेरिका गएका छन यस्तै DV परेर धेरै फुर्ती लाउछन। घर, गाडी किनेको छु भन्छ यस्को मत्लब बाहिर ( झिलिमिली) भित्र (तिलिबिली)भएको रछ भन्ने बुझ्नु पर्यो। जति फुर्ती लाए पनि। फेरि यो मेरो गाउको मान्छेलाई भनेको हो । (फुर्ती) शब्द अन्यथा अरुलाई नलागोस।🙏🙏🙏
Sahi ho 😂 तिलिविली
Ho vanya aafu gadha jasto daliyeko hunxan hai ani fery tmro bihe garai dinxu vanxan😅
bhai taile nepal ma basera paisa nai vayepani installment ma gadi lina sakdainus. kaam gardai tirna pani sakdainus. America ko khasiyat nai yehi ho tero kaam cha vane pani talai loan dinxa. Nepal ma jasto ghar sabai loan ma dekhayera pani loan pauna garo cha.
Mula 2lakh vanda mathi ta transcation garna sakdainus. Bidesh ma 500 dollar vanda mathi saman pani kinna sakdainus. Pollution her, line kati baschus government office ma taha hola ni. kunai kaam garnu pare corrupt officer haru lai paisa khuawunu parxa. Yo Sujan dhakal daka lai bholi nai Nepal ja vane vayo ta kina na gako. thula kura garxa. Nepal ma basne lai ullu banayo credit ma paisa tirna parxa vanera.
@@manushapaudel2344 bihey garnw america nai hunu parxa vanni xa rw ?
बेल्कुल बेल्कुल सहि कुरो😊 बाहिर ।झिलिमिलि भित्र तिरिमिरि झ्याँई
Good information sir 👍 ❤ for Nepalese society
same in Australia as well
विस्व को आतङ्ककारी केन्द्र हो विस्व असान्ती को केन्द्रबिन्दु हो
कुरो सहि हो म त आइन् हइ सर अमेरिका ❤❤
Good news good job information
अभिलाषामा मोज गरेपछी दुबिहाल्छ नि
tq so much hjr ❤❤❤
Wow❤very informative video
त्यही भएर मेरो एउटै सिद्धान्त छ आँटो खान्छु ढिँडो खान्छु, आठ हजारमै रमाउँछु, तर आफ्नो देशमा बस्छु।
होरहेछ सुजन भाई ।लेटसीसोरगाईज ।🇳🇵
DV परेनि हुन्थ्यो जस्तो लागेको बेला भाईको भिडियोले हत्तोसाईत् बनाईदियो
Vaiko kura sai ho
आफ्नो देशमा गरीखान सक्दैनन् नेपाली हरूले एति दुःख गरे नेपाल मै हुन्छ बिदेशी हुने हरुलाई ठीकै छ
ल ल भयो त अमेरिकामै छस्।
Same here in europe!
त्यसैले आफ्नो देश मै रमाउनु सिकनु पर्छ मोरेर लानु कैही छैन राम्रो सङ बाचनु पर्छ
Right babu,
दलदलमा होईन भिरबाटै खसाल्दोरहेछ।
😂😂😂
100% bro jolay bhogay cha ulai tha huncha ni .. nice info keep it up bro 🫡
सहि कुरो ब्रो। तर के गर्नु यसको मुल कारण मेरो देश नेपाल पनि हो।
Neta ho Ra ti chor haru Lai bhot dine janata ho doshi desh ko ke dosh
देस बिदेसको जानकारी पाउदा खुसि लाग्छ।
100% right
हे भगवान मेरो साखासन्तन कोइपनी अमेरिका भन्ने देश मा नजाओस् 😂😂😂😂😂
200%right❤❤❤
Uk ma Mero halat testai cha Aile 😢😢😢
Pardesh jasto vayeni nepal ma jhan kai xaina daju
kura shahi x
जिम्मु नेपाल झन ठुलो दलदल हो।
You spoke the voice of low paid individuals like me here in US. This may not be applicable to a handful of so called rich, professional job holders and businessmen as you said!!!
Japan maa pani same ho Sujan bro Garo xa
True fact
यो डि भि मैले कहिल्यै भरिन जहिलेपनी आफ्नैदेशमनपर्यो ।
नेपालमै रामराे।
कति नेपाली हरु अमेरिका लाई स्वर्ग र अमेरिकन हरुलाई देउता सरह मानराखि हुरुक्कै हुन्छन तर सत्यता फरक छ।
Sahi kuro vannu vayo daju le
I believe him. not only in USA but same in hong kong.
Satya ho
Thank you universe 🙏🧿📿
Good news for nepali nani babu
Yes 100%
Thank you vagwan malai dB paryo 🎉❤
अमेरिका बस्नु न,आउदा मर्नुखोज्छौ,, मरिहत्त्य गर्छौ,, अनि येस्तो कुरा गर्छौ,, लाजलाग्दैना,, कुनै कारनले, फर्कनु पर्दा तिम्रो सातो जान्छ!!
भाइ को कुरा सहि हो अमेरिका गएर उहाँ को सुभिधा अनुसार घर लिए पनि केही भएन पछि बच्चालाई राम्रो हुदो रैछ तर हामी गल्फ मा बसे को 17 बर्श भयो यहाँ नीर आफै कमाइ आफ्नै किर्या घर मेडिकल स्कुल को खर्छ भिजा को हर साल उफ्फ्फ त्यो भ दा त अमेरिका नै रामो अगर शहर बस्ने मन्साए भए देखि नत्र नेपाल मै त्यो बिदेश मा घर किन्ने पैसा ले 5/10 साल काम गरे पछि लक्जरी लाइफ सान्त बाताबरण नेपाल कै गाउँ मा लाग्यो
अमेरिका जाने टन्न पैसा कमाउने अनि नेपाल आउने मोज गरेर बस्ने हो
tei vanya 8 barsa maa ta ma retire vayera Nepal ma crorepatti ko life baachdai hunthiye.
सहि हो मो कोठा को 707 पाउन्ड तिर्छु
You are right brother.
सहि होरछ भनाइ मात्र अमेरिका रहेछ।
पहिले पहिले सुजन भाइ बुडा बुडी हरुले भन थे मासु खाने मासिनछ आसाम जाने भासिन्छ भन्थे आसाम होइन अमेरिका पो रहेछ ठिकै हो भाइ मपनि यहि दमकमा बाट हजुर को कुरा सुनेर कमेन्ट गरेको काम गर्ने लाइ नेपालमा पनि राम्रै छ नगर्ने लाइ जाहि पनि धौ धौ
Good
अमेरिकामा मात्रै होइन कुनै पनि देशमा गएका हजारौ नेपालीहरू आर्थिक सामाजिक ,शैक्षिक हरेक क्षेत्रमा जमेर बसेका पनि छन् र यता आफ्नो देश नेपालमा पनि आफ्नो परिवारलाई उठाउनेहरू पनि कैयौ छन् ।भाइ आठ वर्ष वसिसकेपछि यस्तो निराशावादी कुराहरू राख्नु के कति ठीक हो ।सबैलाई थाहा छ नि आफ्नो देश भनेको आफ्नो देश नै हो ।क्षमतावान युवाहरू जान्छन् नि त्यो उनीहरूको स्वतंत्रता हो!भाइले आफूलाई मात्रै हेरेर हुन्न भाइ आफू भन्दा माथि पुगेकाहरूलाई हेरेर अघि वढ्नु पर्ने हुन्छ ।तपाई नेपालमा आएर यतिकै सजिलै सुख सयलमा बाँच्नु सक्नु हुन्छ,हुन सक्ला यतिका वर्षमा कमाएको डलरले केहि गर्नु होला त्यो राम्रो हो आफ्नो देशमा फर्कनु पनि राम्रो हो ।
तपाई अमेरिका जानु अघि डीभी पर्दा देशप्रति के सोच्नु भएको थियो त्यति धेरै देश प्रेम भएको भए तपाईले डीभी नै भर्नु हुन्नथ्यो ।अन्तिममा तपाई अमेरिकन नागरिक वा ग्रीन कार्ड पूर्ण रूपमा त्यागेर फर्कदै हुनुहुन्छ कि छैन ?
कि विकल्प का साथ फर्कदै हुनुहुन्छ !
जे होस् निराशावादी कुराहरू नपोख्दा राम्रो यसले तपाईको कार्य क्षमताप्रति प्रश्न चिन्ह खडा हुन् सक्दछ!!
Good news .
1000% agreed
मलाइ पनि अमेरिका जान मन छ तर हमेशा बस्न को लागि होइन तेहा मुत्न भनी आउने मन छ
😂😂😂😂
मा पनि अमेरिका आउने सोच चै थियो, अब चै लमजुङ को भिसा लिएर लमजुङ कै ग्रीन कार्ड लिएर बस्ने पक्का भयो । 😊
😅
😅
नेपाल nai धेरै राम्रो
Ho hajur
Hora !
हो रहिछ मेरो भाइ कान्छाको पनि हालत सेम यस्तै छ
True bhai
योसब जीवन नस्ट बनाउने योजना हो जस्ले गर्दा पैसामात्रै देखिन्छ तर समय गुमायेको था नभई मरिन्छ पछि 30 बर्ष कमाई खुसि त भईयो तर लाखौ बर्ष तडपिनु पर्छ येहि हो अन्धो हुनुको फाईदा
तर मेराे फुपजय त 6:40 6:40 यहा हुदा बिभिन्न राेगकाे औषधि खाइरहने मान्छे अहिले अमेरिकामा केही राेग नै छैन झन जवान देखिनुहुन्छ सफा स्वच्छ बाताबरण छ नेपाल मा त धेरै राेगी हुन्थ्यो।
Very nnice fm
Right ✔️
same in Australia too..same to same story.