Baiguni Raichhau Mayalu Karaoke || बैगुनी रईछौ मायालु || Rajesh Payal Rai
ฝัง
- เผยแพร่เมื่อ 14 พ.ย. 2024
- यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ।
PayPal ID :paypal.me/karaokegallerynepal
Esewa ID: 9860822203
हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
धन्यवाद🙏
#trending #nepalisong #viral
🎼 गीत- बैगुनी रईछौ मायालु
🎙️ स्वर- राजेशपायल राई
✍️ शब्द- भरत बम्जन
🎸 सङ्गित- बशन्त मुकारुङ्ग
🌐 Original Video Link- • Rajesh Payal Rai - Bai...
dami dami 👌👌👌👌👌👌👌
Beautiful track 😍😍😍
Man parne trak deepak daju tq❤❤❤❤
Balla Bhai Ko Comment Aauna Thalyo. Thanks Bhai💕
Thank you so much hajur🙏🙏🙏🙏🙏🙏🙏🙏
Daameeee❤❤❤❤❤❤
Thanks a lot Hajur🙏🙏
Aaha tyo samay ma kati janaale yo geet sunera manko bah pokhe holaa😢😢😊
Mitho song ❤❤
Thanks a lot Sir🙏🙏
पाण्डित बाजे मुभी को खोलाको पानी खोलैम भन्ने गीत को ट्रयाक बनाएर हल्दिनुस्स
Sir nisturilai maya gari vanne geet ko karaoke banaunuparyo laamo aalav vako nepal idol ko jastai
Maele asti vaneko timro mero myayako gatho paryoni vanne🤔🤔garnu vayena😢😢
Very very nice music 🎶🎵🎶💐👌
Rajesh payal ko sabai track music haldinu hai
Dowanload hune garnusna