सजिलो सग कोरियन भाषा सिकौ || Day-1 ||2023 को लागि तयारी || Vowel, Consonant || JN Sir Korean Butwal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2022
  • एकदम जिरो लेभलको कोरियन भाषा र कोरियन बर्णहरुको सामान्य परिचय || JN Sir Korean Butwal Traffic Chowk
    यदि तपाईं EPS System बाट कोरिया जान चाहानुहुन्छ भने एउटै मात्र विकल्प भनेको JN SIR को कोरियन भाषा क्लास हो ;जहाँ बाट आजसम्म हजारौं युवाले आफ्नो भबिस्य सुनिश्चित गरिसके भने कैयौ युबा कोरियन भाषा सिकि आफै प्रशिक्षक भै आफ्नै इन्स्िटच्युट खोली स्वदेश मै आयआर्जन गरिरहनु भएको छ ; हामी कुरा मात्र हैन काम गरि देखाउछौ प्रमाण सहित........ We trust in result ..... जहाँ बाट तपाईंको भबिस्य सुनिश्चित छ । तपाइको कोरिया जाने सपना हामी ग्यारेन्टी गर्छौ।
    अब कोरिया जाने Try हैन Sure गरौ। सिट सिमित छ समयमै सम्पर्क गर्नुहुन आग्रह गर्दछौ।
    NOTE :- 2017 र 2019 मा नेपाल मै उत्कृष्ट नतिजा प्राप्त । साथै बुक writer बाटै प्रशिक्षण गराइने।
    💌 सम्पर्क :- JN Sir 9861177276//9806917190
    💍 बुटवल ट्राफिक चोक
    Cameraman :- Salik Adhikari
    Video editor :- Salik Adhikari
    ✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
    ✡ ️हाम्रा सामाग्री सबै भन्दा पहिला हेर्नका लागि हाम्रो TH-cam च्यानल Subscribe गरि घन्टी 🔔 बटन थिच्न नभुल्नुहोला।
    🔎स्थान :- Butwal traffic chowk दुर्गा मन्दिरको ठिक पारिपट्टी।
    ✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
    💍 यदि हामी बाट केही कमि कमजोरि भएको भए उचित राय दिनुहोला।
    पहिला आफू सिकौ अनि अरुलाइ पनि सिकाऔ।
    हाम्रो काम राम्रो लाग्छ भने अरुलाइ हेर्न उत्प्रेरित गर्नुहोस , हैन हाम्रो राम्रो लाग्दैन भने हामिलाइ भन्नुहोस हामी गल्तीहरु सुधारी अझ राम्रा प्रस्तुति दिने कोशिस गर्नेछौ।
    ✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔
    💍Subscribe JN Sir Korean For Unlimited Korean Language . Also Don't Forget To Clik On The 🔔 Bell Icon To Get Daily Updates.
    कृपया हाम्रो च्यानल subscribe गर्नुभएको छैन भने अनिबार्य हाम्रो च्यानल subscribe गरि साइडमा देखिएको घन्टी 🔔 जस्तो चिन्हलाइ दबाउन नभुल्नुहोला ताकी नयाँ भिडियो Upload हुनासाथ तपाइको मोबाइलमा सबैभन्दा पहिला Notification आउने छ।
    ✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
    💍Unauthorized Downloading And Duplicating On You Tube Chanal And Any Other Media PLATFORM Is STRICTLY Prohibited And Will Lead To Punitive Measures
    ✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
    💍यस च्यानलमा रहेका सामाग्री, भिडियो Download गरि अन्य च्यानलमा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
    ----------------------------------------------------

ความคิดเห็น • 1.6K

  • @krishnasubba9624
    @krishnasubba9624 ปีที่แล้ว +111

    sir हजुरको सिकाउने बुझाउने तरिकाको कुनै शब्द छैन आभारी छु # साथै हजुरको शब्द उचारण गर्ने शैली उत्तिकै उत्कृष्ट छ, धेरै धेरै धन्यवाद हजुरलाई youtube बाट पनि सिक्ने मौका दिनु भएकोमा😍😍

    • @munalregmi
      @munalregmi ปีที่แล้ว +3

      Nic sir❤❤

    • @user-ez3gk9ym5d
      @user-ez3gk9ym5d 10 หลายเดือนก่อน

      Nice sir hjr le sikayako class dami lagyo sir

  • @apsararai392
    @apsararai392 6 หลายเดือนก่อน +8

    कस्तो राम्रो तरिकाले बुझाउनु भएको सर ले धेरै धेरै धन्यवाद छ सर ❤❤

  • @udeshniraulakhatri1800
    @udeshniraulakhatri1800 ปีที่แล้ว +37

    धेरै धेरै धन्यवाद छ सर हजुरलाई यस्तो सजिलो र सहजि करणले उच्चारण गरेर बुझाउँनु भएकोमा बधाई छ ।

  • @tikabhandari7249
    @tikabhandari7249 9 หลายเดือนก่อน +9

    म आफैमा एउटा टिचर हुँ तर आज तपाइले सिकाउनु भयेको तरिका बाट म अति प्रभावित बने सालिक सर।मैले बुटवल मल्टिपल कलेज नबाट बि एड अध्यन गरेको हुँ।अनि त्यहाँको स्व बि यु मेम्बर पनि हुँ। म चिडियाखोला अनि चन्द्रनगर (चाँदवारी) बसेको हुँ।आन्दोलनको क्रममा हरेक गल्ली र चोक घुमेको स्मृति आज ताजा भो।बुटवल आउदा तपाइको मा अवस्य पस्ने छु।

  • @sabinray3471
    @sabinray3471 ปีที่แล้ว +42

    सारै राम्रो अनि सरल तरिकाले पढाउनु भएको छ सर, मैले कोरिएन class लिएको छैन तर हजुरको भिडियो हेर्दै सिक्दै छु अहिले म मलेशिया बाट हजुर को भिडियो हेर्दै छु , कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया नराखी चित्त बुझेन तेइ भएर कमेन्ट गरेको छु salute sir for the good teaching 🙏🙏🙏🙏🙏

    • @rameshchaudhary1979
      @rameshchaudhary1979 ปีที่แล้ว

      गूद

    • @mayabist2807
      @mayabist2807 ปีที่แล้ว +1

      मलाई पनि धेरै सजिलो लाग्दै छ सर सुरु देखि को क्लास मलाई नी हेर्न मन छ म अहिले काठमाडौं बाट हेर्दै छु

    • @chhatrasawad1566
      @chhatrasawad1566 ปีที่แล้ว

      पर्गतिको कामना छ हजुर लाई पड्दै जानू होला भोलिका दिन मा कोरिया मा भेटाउला ❤️❤️🙏

  • @chhiringsherpa3917
    @chhiringsherpa3917 ปีที่แล้ว +17

    धेरै सजिलो र सहज तरिकाले पढाउनु हुन्दो रहेछ धन्यवाद सरलाई

  • @user-cn7qu6kn1w
    @user-cn7qu6kn1w 3 หลายเดือนก่อน +7

    आजदेखी म नयाँ विद्यार्थी जोडिएकि छु।एकदमै राम्रो लाग्यो सर हजुरको पढाउने शैली यस्तै जानकारी दिदै गर्नुहोला धेरै धेरै धन्यवाद saralaai🙏🙏👍️

  • @aaratiparajuli32
    @aaratiparajuli32 ปีที่แล้ว +2

    Malie नवलपरासी बाट हेरेकाे छु सर सारै राम्रो लाग्याे म नि तै आउछु पढ्न ।

  • @kandrangsansar5572
    @kandrangsansar5572 ปีที่แล้ว +6

    🙏 नमस्ते सर, म मलेसिया बाट हेर्दैछु। म पनि पढ्नेक्रममा छु। यो मेरो पहिलो क्लास हो । आशा छ तपाईँ को यो च्यानलमा पोस्ट गर्नु भएको भिडियो क्लास हेरेर अनि बि-सेष तपाई बाट धेरै सिक्ने अवसर प्राप्त हुनेछ। 5 months ago dekhiko video class rahexa म चाहिँ आज बाट सुरु गरे।
    धन्यवाद 🙏 सर ।

  • @indrabhatta769
    @indrabhatta769 ปีที่แล้ว +8

    धनगढी बाट हो सालिक सर।धेरै राम्रो तरिकाले बताउनु हुंदो रहेछ।। यहाँ क्लास भै रहेको छ।।रिभिजन गर्न को लागि हजुर को भिडियो हरु बाट धेरै सिकिएको छ सर। आज को प्रथम अध्याय एकदमै उत्साह का साथ बित्यो ।धन्यवाद❤

  • @anmolparkashchettri8606
    @anmolparkashchettri8606 10 หลายเดือนก่อน +2

    नमस्कार मेरो घर गुल्मी हाल म मलेसिया देखि हजुर को भिडियो हेरिराछु सिकाउने तरिका एकदमै राम्रो रैछ हजुर को म नया हो मेलै पनि हजुर को एहि भिडियो मार्फत सिक्ने कसिस गर्ने छु सर धेरै धेरै धन्यवाद हजुर अनि म नेपाल आएर पनि हजुर सङै सिक्न को लागि हजुरकाह आउनु छु सर्🙏❤️

  • @sujataentertainment8011
    @sujataentertainment8011 ปีที่แล้ว +11

    म एकदमै नयाँ छु ,अब तपाईंको यहीँ Videos Class मार्फत पढ्नेछु, So धेरै धन्यवाद सर। तपाईंको पढाउने शैली राम्रो लाग्यो, अब म पनि Try गर्दैछु ,☺️☺️

    • @bipana969
      @bipana969 6 หลายเดือนก่อน

      Sem to you shathi

    • @dipashrestha21
      @dipashrestha21 2 หลายเดือนก่อน

      ​@@bipana969class linu vyo t😊

    • @dipashrestha21
      @dipashrestha21 2 หลายเดือนก่อน

      ​@@bipana969suru garnu vyo t

  • @rabibista5079
    @rabibista5079 ปีที่แล้ว +4

    एकदमै राम्रो हजुरले पढाउने शैली भाषा एकदमै बुझ्ने तरिकाले पढाउनु हुन्छ

  • @amanmagaryt3635
    @amanmagaryt3635 ปีที่แล้ว +4

    अाज मेरो पहिलो दिन ❤ है त TH-cam class 🫂🙏🙏🙏

  • @satishtimsina
    @satishtimsina 11 หลายเดือนก่อน +2

    अाज देखि मेराे पहिलो कक्षा सुरू भएकाे छ।म दुबई देखि हेरिरहेको छु अाशा छ म एकदिन युटुब हेरेर सिक्ने छु।। धन्यवाद गुरू

  • @kamaltamang2621
    @kamaltamang2621 ปีที่แล้ว +1

    एक दम राम्रो लाग्यो सर मलाइ हजुर को सिकाउने तरिका अहिले म मलेसिया बाट हेर्दै छु अब चाडै नेपाल गयर क्लास लिन्छु र सके छु भने कोरिया पुगेर हजुर लाई फेरि कमेन्ट गर्ने छु धन्यवाद सर ❤❤big love 💕 big respect

  • @bhupendrasunar4638
    @bhupendrasunar4638 ปีที่แล้ว +4

    हजुरले बनाउनु भएको vedio बाट यक्दमै राम्रो सङग सिकियो सर धन्यवाद हजुरलाइ🙏🙏

  • @sujataentertainment8011
    @sujataentertainment8011 ปีที่แล้ว +17

    मलाई ठूलो Help मिलेको छ, यो starting Words कति मज्जाले बुझाउनु भएको छ, thank you So Much Salik Sir लगायत JN. Intitute All Family, ❤️🥰

  • @bikashbista4800
    @bikashbista4800 6 หลายเดือนก่อน +2

    कस्तो राम्रो तरिकाले बुझाउनु भएको सर ❤धेरै धेरै धन्यवाद छ sir 🙏🙏

  • @nabinparajuli4300
    @nabinparajuli4300 ปีที่แล้ว +7

    म अहिले कतार छु । 2015 मा दिएको 42 ल्यएर फेल भको हो।फेरि कोसिस गरिन।अबो फेरि अर्को बर्स दिने तयारी गर्दैछु। सम्पुर्ण भिडियो हेर्दै छु राम्रो सग अरु भन्दा भिन्न स्पस्ट सग सिकाउनु हुन्छ हजुरलाइ धेरै धेरै धन्यवाद

    • @sandeshofficial55
      @sandeshofficial55 5 หลายเดือนก่อน

      अब त पुग्नु पर्ने सर अहिले सम्म ❤😊

    • @dipashrestha21
      @dipashrestha21 2 หลายเดือนก่อน

      ​@@sandeshofficial55 ahile 37 nmbr le pni pass vanx pahila yesto hudain thiyo sir

    • @dipashrestha21
      @dipashrestha21 2 หลายเดือนก่อน

      ​@@sandeshofficial5542 Huda pni kasari fail vyo bujhen sir

  • @pratikraeeraee3262
    @pratikraeeraee3262 ปีที่แล้ว +4

    सर साह्रै मजाले बुझाउनु हुन्छ। खुशी लाग्यो।

  • @rameshbk695
    @rameshbk695 ปีที่แล้ว +1

    सर्वप्रथम 👏 नमस्कार sir म मलेसिया बाट हजुरहरुको बुझाउने सिकाउने टौडतरीका असाध्यै राम्रो लाग्यो हजुरहरुको शब्द उच्चारण गर्ने शैली उतिकै उत्कृष्ट छ अरु हेरी धेरै धेरै धन्यवाद।

  • @lilaramkhadka3509
    @lilaramkhadka3509 ปีที่แล้ว +2

    सर म दैलेख बाट हो ,,हजुर को ,,भिडियो ,,एक दम राम्रो लाग्यो है अर्को भिडियो छिटै ल्याएर आउनु होला है सर 🙏🙏🙏🙏🙏🙏

  • @sk.kiwahang
    @sk.kiwahang ปีที่แล้ว +13

    Absolutely great teacher

  • @jayatamang2567
    @jayatamang2567 ปีที่แล้ว +4

    सर धेरै राम्रो छ

  • @pawansunari5945
    @pawansunari5945 26 วันที่ผ่านมา

    अति नै सरल भासामा सिकाउनु हुन्छ सर। अति नै मन पर्छ

  • @user-yl3yr6sx6t
    @user-yl3yr6sx6t 5 หลายเดือนก่อน +1

    कति राम्रोसंग बुझाउनु भयकाे सर धेरै धन्यवाद

  • @prakashneupane7250
    @prakashneupane7250 ปีที่แล้ว +9

    best teaching style sir .love it

  • @romansubba2638
    @romansubba2638 ปีที่แล้ว +17

    watching from South korea !🙏
    धेरै धन्यबाद सर् ! भाषा नजानेर एकदमै गाह्रो भैरहेको अवस्था छ ! अब Groung level बाटै भाषा सिक्नुको बिकल्प रहेनछ ! यो Channel को धेरै भिडियो हेर्दैछु ! अझै प्रभाबकारीए भिडियो को आशा गर्दछु !!🙏🙏

  • @BhaNdari-Series
    @BhaNdari-Series ปีที่แล้ว +1

    एकदम राम्रो र सरल तरीका ले पढाइ अनि सिकाइ गर्नु हुँदो रहेछ ! धन्यबाद ! सर
    म सुर्खेत बाट हेरेको !❤

  • @SumanTamang-ur8bj
    @SumanTamang-ur8bj 5 หลายเดือนก่อน +1

    आन्याङहासेयो नमस्कार 🙏सर फेरि फेरी यस्तै यस्तै भिडियो अर्को बनाउनु होस् हजुरलाई धेरै धेरै धन्यवाद सर 🙏🙏

  • @LEKHABESI
    @LEKHABESI ปีที่แล้ว +3

    कतार बाट हेर्दै छु एकदम सरल भाषामा भनिदिनु भयो हजुरले सर राम्रो लाग्यो

  • @santoshkarki234
    @santoshkarki234 ปีที่แล้ว +2

    नमस्कार सर म पनि सोलुखुम्बु बाट हेर्छु । सर को बुझाउने भाषा शैली सारै राम्रो छ सर ।

  • @AjayRana-mp6nn
    @AjayRana-mp6nn ปีที่แล้ว +11

    Absolutely great teaching sir 💯👏

  • @acharyamanoj7690
    @acharyamanoj7690 ปีที่แล้ว +7

    सर नमस्कार म अहिले मलेसिया बाट हजुर्को भिडियो हेरेर हरेक दिन सिक्ने कोसिस गर्ने गर्दछु, हजुरको भिडियो मा त्येस्ता स साना कुरा को जान्कारी गराउनु हुन्छ जस्ले म जस्तै बिदेशमा बसेर सिक्न खोज्ने लाई बुझन र सिक्न अत्यान्तै सहज भएको अनुभव गर्दै छु। हजुरलाई धेरै धेरै धन्यवाद हामिहरुलाई सिक्ने अवसर प्रदान गर्नु भएकोमा। तर हामी बिदेशमा बसेर सिक्न त्यति समय नमिलने भएकोले होला भिडियो लामो भएको महसुस भयो

  • @nepalesemanoj5809
    @nepalesemanoj5809 ปีที่แล้ว +6

    Thank you so much, sir, I like your teaching style. Now I am watching this video from Saudi Arabic

  • @dharmabahadur9840
    @dharmabahadur9840 9 หลายเดือนก่อน +1

    Sir hajur ko sikaune tarika dherai ramro xa

  • @Mahendrayadav-jd7ln
    @Mahendrayadav-jd7ln ปีที่แล้ว +1

    You are the best

  • @parshurai8019
    @parshurai8019 ปีที่แล้ว +28

    Absolutely great teacher for us thanks a lot

  • @shankar0788
    @shankar0788 ปีที่แล้ว +34

    Such a great teacher ❤

  • @Nikshreth
    @Nikshreth 2 หลายเดือนก่อน

    दुबेइ बात हजुर एक दम सरल सिकाउन्व भयो❤❤❤

  • @bikashrashyali6068
    @bikashrashyali6068 6 หลายเดือนก่อน

    सलाम छ सर हजुर्लाइ हजुर्को यो क्लास हेरे देखि मेरो पनि उत्साहा जागेको छ हाल म मलेसिया देखि हेर्दैइछु र हजुर को बुझाउने तरिका एक दमैई सरल र सजिलो लग्छ सर tq sooomuch video ka लागि 🙏🙏🙏🙏

  • @dayattiger4946
    @dayattiger4946 8 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यबाद सर हजुर लाइ

  • @yujanarai2683
    @yujanarai2683 ปีที่แล้ว +6

    यो भिडियो हेरे पछी मलाई पनि पढ्न मन लाग्यो 😊thank you sir🙏

  • @user-fr2vn3sy1l
    @user-fr2vn3sy1l 11 หลายเดือนก่อน +2

    Great teacher for koriyan student 🎉🎉

  • @sharanshreehari7770
    @sharanshreehari7770 10 หลายเดือนก่อน

    पढाउने तरिका सरल र बुझिने एकदम सजिलो लाग्यो, तपाइलाई धन्यवाद छ ! कोहलपुर-११, बाँकेबाट

  • @deepakgiri7486
    @deepakgiri7486 9 หลายเดือนก่อน +3

    Great teaching sir ❤

  • @sarithatamang2653
    @sarithatamang2653 ปีที่แล้ว +4

    Most perfect learning sir we are watching in Nuwakot .

  • @skkhadka3663
    @skkhadka3663 ปีที่แล้ว

    Sir हजुरको पढाउने शैली र बुझाउने शैली धेरैं राम्रो छ म अहिले कुवैत मा छु हजुरको भिडियो हेरेर कोरियन भाषा सिक्ने प्रयासमा छु हजुरलाई धेरैं धेरै धन्यवाद

  • @user-xx9zt8qt3p
    @user-xx9zt8qt3p 10 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद छ सर

  • @lokendrashahi2270
    @lokendrashahi2270 ปีที่แล้ว +3

    कस्तो राम्रो तरिकाले बुझाउनु भयको सर ले धन्यवाद छ सर ❤️ सकिन्छ भने अन्लाईन callss पढाउनु सर

  • @babuacharya011
    @babuacharya011 ปีที่แล้ว +3

    hamro sir ramro ❤❤❤sir jn sir ❤❤@salik sir

  • @user-yl3yr6sx6t
    @user-yl3yr6sx6t 5 หลายเดือนก่อน +1

    मैले नि काेसिस गर्ने छु मनि ओमान छु नेपाल आयसि काेसिस गर्ने छु कति राम्रोसँग पढाउनु भकाे सरले सिक्ने काेसिस गरेको छु मेरो त पुरै हेर्न पायकाे छैन साझ सुदा हेरेर सिक्ने काेसिस गर्ने छु 🙏🙏🙏🙏🙏🙏

  • @jeevanbhandari94
    @jeevanbhandari94 11 หลายเดือนก่อน +1

    Namaste sir ma jeevan bhandari hjr ko video sarai man payou derai bhujaunu bho❤❤❤❤❤❤ hjr ko sabai video herne gareko xu sir love yoh sir ❤❤❤❤😊

  • @user-td7mh1ps7n
    @user-td7mh1ps7n ปีที่แล้ว +3

    Awesome teaching ❤

  • @naturalfun1503
    @naturalfun1503 ปีที่แล้ว +4

    2024 को लागि अर्घाखाची देखि आउने छु सर

  • @namratashahi24
    @namratashahi24 ปีที่แล้ว

    मैले सबैभन्दा पहिला hereko channel best लाग्यो

  • @user-uz3zd6pj9l
    @user-uz3zd6pj9l ปีที่แล้ว +1

    सर हजुरको सिकाउने तरिका मन परेयो असाध्य राम्रो छ 🙏🙏🙏🙏

  • @minutamushyo9229
    @minutamushyo9229 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद सर्🙏

  • @followyou5049
    @followyou5049 ปีที่แล้ว +6

    सर ह मा फ भाको क्ष

  • @RajanKharti
    @RajanKharti 9 วันที่ผ่านมา

    You are best teacher

  • @PakseShahi
    @PakseShahi 2 หลายเดือนก่อน

    एकदम राम्रो लायो सर

  • @sonusah4671
    @sonusah4671 ปีที่แล้ว +3

    Absolutely great sir. big fan 😉
    In learning chitwan 🇳🇵

  • @amazingnepal9745
    @amazingnepal9745 ปีที่แล้ว +426

    यो चैनल मेरो कोरियन भासा को सुरुवती गुरु हो

    • @keshabsinghkarki2510
      @keshabsinghkarki2510 ปีที่แล้ว +7

      India at

    • @rameshpanthi8934
      @rameshpanthi8934 ปีที่แล้ว +7

      मेरो पहिलो शुरूवात हो कोरियन पढ्न लाको

    • @netrashrestha-tw7bp
      @netrashrestha-tw7bp ปีที่แล้ว

      Dubai
      Bat

    • @arjunbk7573
      @arjunbk7573 ปีที่แล้ว +3

      Mero pahilo suruwat ho yo chanle,rameo lagyo bujaune tarika,estai naya naya gari badaunu hola❤❤❤

    • @khadkasuraj8215
      @khadkasuraj8215 ปีที่แล้ว

      Meto also

  • @DambarSinglimbu-bq9jk
    @DambarSinglimbu-bq9jk 10 หลายเดือนก่อน

    Uk खुशी लाग्यो सर तपाईंले सजिलो तरिकाले सिकाउनु भएकोमा

  • @AmirBista-m5n
    @AmirBista-m5n 20 วันที่ผ่านมา

    Ramro x sar yastaii yastaii Aru pani sikaidinu Hola sar🎉🎉❤❤

  • @ritudhakal9379
    @ritudhakal9379 ปีที่แล้ว +10

    Thank you soo much sir. I like your teaching Style Now I am from Kathmandu. 🙏🙏

    • @SnehaRai-mp5hg
      @SnehaRai-mp5hg ปีที่แล้ว

      Sir hjr ko sapda ucharn garne sahili akdom ramro xaa hjr derai kura haru siknu paune mouka dinu vko xaa hjr lai dannybat xaa sir hjr lai 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hemantgaming5896
    @hemantgaming5896 ปีที่แล้ว +10

    Your teaching skill is great and easily understandable thank u so much sir🙏🙏❤

  • @Rakesh-gd3vk
    @Rakesh-gd3vk หลายเดือนก่อน +1

    Thank you sir
    Love you❤❤

  • @user-rs9jm9vt4q
    @user-rs9jm9vt4q ปีที่แล้ว

    Hjur KO video here dakhi jhan dheraiii padhna man lagyo malai sir le padha KO ekdam ramro sanga bujdinxa

  • @mahendrachaudhari3095
    @mahendrachaudhari3095 ปีที่แล้ว +3

    from pokhara sir good

  • @bimalalshahi-qd8qu
    @bimalalshahi-qd8qu ปีที่แล้ว +6

    absolutely great teacher for us thanks a lot

  • @bibekpoudel3803
    @bibekpoudel3803 ปีที่แล้ว +3

    sir plzzzz complete series banaunu la

  • @asmitadevkota8731
    @asmitadevkota8731 ปีที่แล้ว +2

    पहिलो चाेटि हेर्दै छु सर् धेरै राम्रो लाग्यो

  • @user-sk4jx1wi1r
    @user-sk4jx1wi1r 5 หลายเดือนก่อน

    Herdai sajilo tarikale padaunu hudo rahex sar thank you sar hajurlai

  • @mukeshdarai
    @mukeshdarai 11 หลายเดือนก่อน +2

    Great teacher respect 👍

  • @alinabohara6548
    @alinabohara6548 ปีที่แล้ว +9

    this was amazing thankyou sir for this video❤️ and i am for far-weasten😊

    • @ganeshbadal958
      @ganeshbadal958 ปีที่แล้ว

      Farwest Mahendranagar ma padhaunxan korean language join there

  • @sirjanaaryal7334
    @sirjanaaryal7334 9 หลายเดือนก่อน

    Very nice sir
    Ramro sang padhaunu vako xa

  • @ganeshvishwakarma2873
    @ganeshvishwakarma2873 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु सालिक सर

  • @rabindrasigdel1255
    @rabindrasigdel1255 ปีที่แล้ว +3

    next part pani sir plz

  • @imnepalese3280
    @imnepalese3280 ปีที่แล้ว +155

    भिडियाे राम्रो छ सर । म इंडिया बाट हेर्दै छु र म तिहार सके लगत्तै कोरियन भाषा पड्ने सोच मा छु। र कति महिना पछि एक्जाम हुन्छ? र कात्तिक महिना बाट पढेसी एक्जाम कटाउन सकिन्छ होला त सर?? जानकारी पाउन सर 🙏🙏🙏

    • @Dumre-tv
      @Dumre-tv ปีที่แล้ว +5

      same 🖐️

    • @manishlama5101
      @manishlama5101 ปีที่แล้ว +4

      Me also same ✋

    • @bishnu.basnet300
      @bishnu.basnet300 ปีที่แล้ว +3

      Depend on your self. 😍

    • @padamghimire5464
      @padamghimire5464 ปีที่แล้ว +9

      exam pass garnlai 6_9 month majaale padhnuparx so belaima tayari garnu ramro hunx

    • @kiranpariyar7445
      @kiranpariyar7445 ปีที่แล้ว +1

      Korea janako lagi qualification Kati chahinxa sir

  • @arshsheikh8465
    @arshsheikh8465 10 หลายเดือนก่อน

    राम्रो लाग्यो sir तपाईं को पढाउने तरिका ma jhapa dekhi hu

  • @SomethingMagar
    @SomethingMagar 3 หลายเดือนก่อน

    Excellent teaching sir from dhangadhi

  • @hustler1613
    @hustler1613 ปีที่แล้ว +4

    Your teaching style is best sir❤🙏

  • @anitathapa576
    @anitathapa576 ปีที่แล้ว +6

    Very easy to understand thank you sir👍

  • @user-lj8ud2ik4c
    @user-lj8ud2ik4c 10 หลายเดือนก่อน

    Wow sir dherai dherai ramro xa hjr ko padaune tarika

  • @user-sg5bj6dc9y
    @user-sg5bj6dc9y ปีที่แล้ว

    धेरै राम्रो
    म uae baat herdai xu
    सरल अनि सजिलो बुझ्ने तरिका

  • @motivation6092
    @motivation6092 ปีที่แล้ว +3

    언녕 하 세ㅛ

  • @NirutaDevkota-ff3xy
    @NirutaDevkota-ff3xy 10 หลายเดือนก่อน +1

    ठिकै लाग्यो सर

  • @raibibinrai7238
    @raibibinrai7238 6 หลายเดือนก่อน

    म साउदी अरब बाट सिक्न चाहिरहेका छु निकै राम्रो लाग्यो अनि बुझ्न पनि सजिलो गरि रहेछ धन्यवाद हजुरलाई🙏

  • @user-wo8gj9ie8g
    @user-wo8gj9ie8g 10 หลายเดือนก่อน

    Kavre sir tpai babal ko teacher hunuhunx
    Thaknku sir Jun tpaile hamro Lagi yeti gari rakhnu vako X
    Thaknku so much sir

  • @user-gu9gd9it9o
    @user-gu9gd9it9o ปีที่แล้ว

    अती राम्रो सँग बुझाउनु हुँदो रहेछ सर ले सर हजुर को भिडियो हेरेर मा सिक्दै छु सर

  • @Leitoush
    @Leitoush ปีที่แล้ว

    Helpful thes video thanks for the upload

  • @user-gu7ro6tk6x
    @user-gu7ro6tk6x 4 หลายเดือนก่อน

    You are very good teacher sir im from Saudi Arabia

  • @user-nr1bc4uj5m
    @user-nr1bc4uj5m 9 หลายเดือนก่อน

    हजुर लाई धेरै धेरै धन्यवाद सार धेरै राम्राे बुझ्नि गरी पठाउनु भयाे

  • @GT_LOKESH33
    @GT_LOKESH33 หลายเดือนก่อน

    धेरै राम्रो छ sir ❤

  • @user-lk4fp7gt1x
    @user-lk4fp7gt1x ปีที่แล้ว +1

    thank you sir 🙏🙏🙏

  • @reemresearch711
    @reemresearch711 11 หลายเดือนก่อน

    धन्यवाद बिशेषगरि jn sir korean language लाई म बिरानो मुलुकदेखि हेर्दै छु आशा छ जन्मथलो आएपछि म पनि जोडिने छु

  • @khadak289
    @khadak289 9 หลายเดือนก่อน

    यस्तै बुझाउने सर पाए म class join गर्दैन ❤❤❤❤❤❤❤❤ धेरै helpfull छ सर video 🎉

  • @AmritjoshiVlogs123
    @AmritjoshiVlogs123 10 หลายเดือนก่อน

    Thank you sir
    Hjr ko Bujhaune tarika Sajilo laago saayad xittai sikxu sir ❤❤