सजिलो सग कोरियन भाषा सिकौ || Day-2 || 2023 को लागि तयारी || शब्द निर्माण || JN Sir Korean Butwal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ต.ค. 2024
  • कोरियन भाषा सिक्ने सजिलो तरिका || 3 महिनामा कसरी सिक्ने कोरियन भाषा || J.N SIR KOREAN BUTWAL
    यदि तपाईं EPS System बाट कोरिया जान चाहानुहुन्छ भने एउटै मात्र विकल्प भनेको JN SIR को कोरियन भाषा क्लास हो ;जहाँ बाट आजसम्म हजारौं युवाले आफ्नो भबिस्य सुनिश्चित गरिसके भने कैयौ युबा कोरियन भाषा सिकि आफै प्रशिक्षक भै आफ्नै इन्स्िटच्युट खोली स्वदेश मै आयआर्जन गरिरहनु भएको छ ; हामी कुरा मात्र हैन काम गरि देखाउछौ प्रमाण सहित........ We trust in result ..... जहाँ बाट तपाईंको भबिस्य सुनिश्चित छ । तपाइको कोरिया जाने सपना हामी ग्यारेन्टी गर्छौ।
    अब कोरिया जाने Try हैन Sure गरौ। सिट सिमित छ समयमै सम्पर्क गर्नुहुन आग्रह गर्दछौ।
    NOTE :- 2017 र 2019 मा नेपाल मै उत्कृष्ट नतिजा प्राप्त । साथै बुक writer बाटै प्रशिक्षण गराइने।
    💌 सम्पर्क :- JN Sir 9861177276//9806917190
    💍 बुटवल ट्राफिक चोक
    Cameraman :- Salik Adhikari
    Video editor :- Salik Adhikari
    ✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
    ✡ ️हाम्रा सामाग्री सबै भन्दा पहिला हेर्नका लागि हाम्रो TH-cam च्यानल Subscribe गरि घन्टी 🔔 बटन थिच्न नभुल्नुहोला।
    🔎स्थान :- Butwal traffic chowk दुर्गा मन्दिरको ठिक पारिपट्टी।
    ✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
    💍 यदि हामी बाट केही कमि कमजोरि भएको भए उचित राय दिनुहोला।
    पहिला आफू सिकौ अनि अरुलाइ पनि सिकाऔ।
    हाम्रो काम राम्रो लाग्छ भने अरुलाइ हेर्न उत्प्रेरित गर्नुहोस , हैन हाम्रो राम्रो लाग्दैन भने हामिलाइ भन्नुहोस हामी गल्तीहरु सुधारी अझ राम्रा प्रस्तुति दिने कोशिस गर्नेछौ।
    ✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔✔
    💍Subscribe JN Sir Korean For Unlimited Korean Language . Also Don't Forget To Clik On The 🔔 Bell Icon To Get Daily Updates.
    कृपया हाम्रो च्यानल subscribe गर्नुभएको छैन भने अनिबार्य हाम्रो च्यानल subscribe गरि साइडमा देखिएको घन्टी 🔔 जस्तो चिन्हलाइ दबाउन नभुल्नुहोला ताकी नयाँ भिडियो Upload हुनासाथ तपाइको मोबाइलमा सबैभन्दा पहिला Notification आउने छ।
    ✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
    💍Unauthorized Downloading And Duplicating On You Tube Chanal And Any Other Media PLATFORM Is STRICTLY Prohibited And Will Lead To Punitive Measures
    ✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
    💍यस च्यानलमा रहेका सामाग्री, भिडियो Download गरि अन्य च्यानलमा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
    ----------------------------------------------------

ความคิดเห็น • 856

  • @kamaltamang2621
    @kamaltamang2621 ปีที่แล้ว +14

    म हजुर को day 1 बाट हेर्दै आज day 2 मा आइपुगे म हाल मलेसिया बाट हेर्दै र सिक्दै लेख्दै छु म हजुर को भिडियो बाटै केही बेसिक कुरा हरु सिक्ने छु र नेपाल गयर पुर्ण क्लास जोइन गरेर सिक्ने छु सर धन्यवाद हजुर लाई प्रतेक भिडियो जति पनि मैले हेरेको जति भिडियो मा कमेन्ट गर्ने छु आशीर्वाद दिनुहोस् ताकी म गरिब को छोरो पनि कोरिया जान सकु ❤❤ lot's of 💕 from my heart big respect

  • @manchubamjan5274
    @manchubamjan5274 ปีที่แล้ว +12

    म सिन्धुलीबाट हेर्दै छु। तपाईंको सिकाउने तरिका धेरै-धेरै राम्रो छ। तपाईंलाई मुरी-मुरि धन्यवाद।

  • @birenlimbu4266
    @birenlimbu4266 2 ปีที่แล้ว +207

    नमस्ते सर!म धनकुटा बाट हेर्दै छु खुसी लाग्यो,अनि एउटा कुरा भिडियोमा ब्याकराउन्ड म्युजिक मिक्स नगरी दिनुहोसन है,अलि डिस्टप गरे जस्तो लाग्यो के🙏

    • @dipakbhandari1701
      @dipakbhandari1701 ปีที่แล้ว +14

      Background tune le dhyaan badi focus Garxa Sunda ni ramro lagxa sir .baru Ali tune Kam garidida hunxa hataunu vnda

    • @हेमन्तराई
      @हेमन्तराई ปีที่แล้ว +2

      मलाई चाई ठीक लागेउ तर अघील्लो भिडियोको

    • @maheshthatal195
      @maheshthatal195 ปีที่แล้ว +1

      Absolutely right, please don't put music sound in video . 🙏

    • @Mahesh25989
      @Mahesh25989 ปีที่แล้ว

      ​@@dipakbhandari1701ho ni❤❤

    • @sarbanbista647
      @sarbanbista647 9 หลายเดือนก่อน

      ❤❤

  • @Ganesh-dx9yp
    @Ganesh-dx9yp ปีที่แล้ว +5

    नमस्ते दाइ म साउदी बाट हेर्दै छु खुसी लाग्यो हजुरको video हेरेर। अजै सरर तरिकाले सिकाऔनु होल

  • @vaskarpoudel5253
    @vaskarpoudel5253 ปีที่แล้ว +3

    नमस्ते सर म स्याङ्जाबाट हेर्दै छु हजुरको पढाउने शैली एकदम राम्रो लाग्यो मैले 2 दिनमा नै vowels र consonat लेख्न सक्ने भए 🙏🙏🙏

  • @prashamsakharel1697
    @prashamsakharel1697 ปีที่แล้ว +23

    कति राम्रो पडाउनु भाको सर ❤️

  • @gamesnepal8170
    @gamesnepal8170 ปีที่แล้ว +2

    नामस्कार सर म हाल कतार बाट हेर्दै छु हजुर को पडाउने सहिली यकदमै राम्रो छ धन्नेवाद

  • @SureshBohara-df3xj
    @SureshBohara-df3xj ปีที่แล้ว +3

    नमस्ते सर कति राम्रो बुजायको।।।

  • @shonulimbu2249
    @shonulimbu2249 ปีที่แล้ว +2

    नमस्ते दाइ म हाल दुबाइ बाट हेर्दै छु । सारै राम्रो लाग्यो हजुर को पढाउने तरिका म नि यहाँ बसेर सिक्दै छु कोरियन भासा ।।।

  • @Depumagar69
    @Depumagar69 2 หลายเดือนก่อน

    म दैलेख देखि हेर्दै छु सर day 1 देखि हेर्दै आयको छु एक दम राम्रो छ हजुरको सिकाउने ‌तरिका❤

  • @bhawanabhawanamahara8968
    @bhawanabhawanamahara8968 ปีที่แล้ว +1

    thank you sir . I am from बैतडी जिल्ला बाट हेर्दै छु सर ❤❤❤🇳🇵

  • @ManbahadurBohara-w2x
    @ManbahadurBohara-w2x 7 หลายเดือนก่อน +1

    jn sr ani salik sr ko padhaune tarika 100% sahi chha sr congratulations🎉🎉🎉

  • @sanjeetmandal7723
    @sanjeetmandal7723 ปีที่แล้ว +1

    सर नमस्कार म सुनसरी जिल्ला देखि हु हजुरको भिडियो एक्दम राम्रो छ सिकाउने तरीका पनि धेरै राम्रो छ

  • @jagatthakuri9952
    @jagatthakuri9952 ปีที่แล้ว +1

    नमस्कार सर
    hjr ले हाम्रो लागि धेरै राम्रो काम गर्नु भएको छ hjr को यस्तो सदै साथ होस

  • @SumanTamang-ur8bj
    @SumanTamang-ur8bj 8 หลายเดือนก่อน +1

    आन्याङहासेयो नमस्कार सर 🙏🙏 म बयारबन वाट हेर्दै छु सर फेरि फेरी यस्तै यस्तै भिडियो अर्को बनाउनु होस् हजुरलाई धेरै धेरै धन्यवाद सर 🙏 सर 🙏🙏

  • @romanroman737
    @romanroman737 2 ปีที่แล้ว +2

    जय जय होस , मंगल् होस , कल्याण होस , सद्भाव होस , ♥️🌻🧘‍♂️

  • @romanpun9974
    @romanpun9974 ปีที่แล้ว +1

    म हाल दुबई बाट हेर्दै छु.. Video को लागि धन्यवाद 🙏sir

  • @himalmagar8562
    @himalmagar8562 ปีที่แล้ว +4

    Back ground music नराखेर पढाउनुस न sir केइ सुनिन्न्न सुनिय पनि बुझिदैन

  • @rameshalishaCouple
    @rameshalishaCouple ปีที่แล้ว +3

    सर नमस्कार म प्युठान बाट हजुरको भिडियो हेरेर म अलिकति पनि कन्फ्युजन हुदैन 😊
    हजुरको प्रशिक्षण कला उत्कृष्ट छ यसरी हामी जस्ता टाढा भएका हरुलाइ हजुरको प्रशिक्षण ले ठूलो राहात मिलेको छ 🙏✍️

  • @HariThapa-lx5yb
    @HariThapa-lx5yb ปีที่แล้ว +1

    thank you so much sir m Khotang bat herdei xou miujik n lagaunu vko vay hamilai bujna alik sajilo hunethiyo ni garu

  • @kamalrai7211
    @kamalrai7211 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद jin सर बुजाएर पढाउनु भएकोमा म अभारी छु

  • @ShivaSaleni-rg5in
    @ShivaSaleni-rg5in ปีที่แล้ว +2

    Nmstte sir mero chai baitadi ho ghar tar hal m India bat herdai Xu khusi lagyo sir 🙏🙏 thankyou so much

  • @bknirman981
    @bknirman981 ปีที่แล้ว +1

    नम्स्ते sir म काठमाडौ बात हो हजुरले बनाको video एक्दमै helpfull भाको छ

  • @bhammagar718
    @bhammagar718 ปีที่แล้ว

    आहा सर को यो पढाउने शैलि लाई उच्च सम्मान छ🙏🙏 र पढाउने तरिका नि साह्रै मन पर्यो मैले पनि भिदियो बात धेरै बुझे म अहिले कुवेत बाट हेर्दै छु र म घरम आए भने हजुर को language सेन्तर मा आउछु हजुर को पढाउने तरिका धेरै मन पर्यो🙏🙏

  • @MahendraSaud-p6p
    @MahendraSaud-p6p ปีที่แล้ว +1

    thank you sir❤I am from baitadi nice teaching sir ❤❤❤😍😘

  • @SunilVishwakarma-fg9lm
    @SunilVishwakarma-fg9lm 9 หลายเดือนก่อน

    Thank you sir..hjur ko bujhaune tarika ekdam ramro laagyo❤❤

  • @tularamblontamang3838
    @tularamblontamang3838 ปีที่แล้ว +4

    कस्तो राम्रो सगॅ पढाउनु भएको सर ❤❤❤

  • @Manzuurai636
    @Manzuurai636 10 หลายเดือนก่อน +1

    I'm manzu live bhaktapur corean class first time thank you

  • @umeshkhadka3952
    @umeshkhadka3952 ปีที่แล้ว +1

    हजुर को पढाउने तरिका एकदमै राम्रो लाग्यो सर हाल म इंडिया देखि बाट हेर्दै छु सर bt हजूर कहा आएर पढ्ने भनेको थिए so problem भएर आउन पाइन् सर online dekhi बाट नै full support गर्नु हुनेछ भनेर आशा छ plz helping always 🙏🙏🙏

  • @laxmanrana2795
    @laxmanrana2795 ปีที่แล้ว +2

    सर म कैलाली बाट हेर्दै छु मलाई धेरै मन पराे हजुरकाे पढाउने तरिका

  • @bhansingnepali4563
    @bhansingnepali4563 2 ปีที่แล้ว +1

    म पनि कतार बात हेर्दै छु सर हजुर हरु को पधाउने शैली एक दम राम्रो छ

  • @eidenmagar4370
    @eidenmagar4370 ปีที่แล้ว

    thank you sir mah ktm dekhi hjr le padhaonu vako aekdam ramlo sanga padhonu hunxa sir padhaone tarika ni aekdam sahi xa

  • @keshabmagar9066
    @keshabmagar9066 ปีที่แล้ว +2

    Love from jodhpur rajasthan india
    Thank you sir for your helping 😊🌹

  • @sharadthatal
    @sharadthatal ปีที่แล้ว +1

    Very good.... I am learning from saudi arab....

  • @BhawanaSani-wu2qe
    @BhawanaSani-wu2qe 3 หลายเดือนก่อน

    Thank you sir .Starting for your class korean language.I live in dullu municipality 2 dailekh.

  • @sabinakhadka5273
    @sabinakhadka5273 ปีที่แล้ว +2

    namaskar sir 🙏🙏watching from..qatar...very usefull class

  • @KhagenOlee-g3e
    @KhagenOlee-g3e ปีที่แล้ว +1

    Hlo sir very good your teaching style I'm I'm impressed

  • @sumanpariyar3772
    @sumanpariyar3772 2 ปีที่แล้ว +2

    Tq so much sir saboi Episodes uploaded garnu hola

  • @milanthapa_official
    @milanthapa_official ปีที่แล้ว +3

    Thank u so much sir 💗
    I love it 😍

  • @KiranRai-m8q
    @KiranRai-m8q ปีที่แล้ว

    नमस्ते सर हजुरको भिडियो हेरेर मलाई धेरै राम्रो लाग्यो सर

  • @samjhana6630
    @samjhana6630 ปีที่แล้ว

    सर म सिन्धुलीबाट हो
    हजुरको यो महत्त्वपूर्ण पाठको लागि धन्यवाद

  • @manilalimbu3584
    @manilalimbu3584 ปีที่แล้ว

    नमस्ते सर म पाँच थर देखि धेरै राम्रो लाग्यो धेरै खुशी लाग्यौ

  • @rajusen1374
    @rajusen1374 ปีที่แล้ว +1

    नमस्ते सर! म किर्तिपुर बाट हेर्दै छु खुसी लाग्यो,

  • @SitaBasnet-td8ij
    @SitaBasnet-td8ij 7 หลายเดือนก่อน

    नमस्ते सर🙏
    मा चाहि शुिद्ध कुमाख देखि बाट हेर्दैछु
    तपाईंले पढाउनु भएका शैली यकदम राम्रो छ सर
    धन्यवाद ❤

  • @NareshLama-dq6hm
    @NareshLama-dq6hm ปีที่แล้ว

    Eati sajilai sanga tipna pauda dherai ramro lagekoxa sir hajurko great work 🙏🙏🙏

  • @skillknowledge-kk3mk
    @skillknowledge-kk3mk ปีที่แล้ว

    Paadauni tarika yekdamai ramro lageyo sir thank you so much🙏

  • @indraacharya1658
    @indraacharya1658 ปีที่แล้ว +1

    Namaste moh achham bata sir hjr is the best teaacher ko korean language

  • @dambardiprawal7129
    @dambardiprawal7129 2 ปีที่แล้ว +1

    Love from Mumbai India.
    Thank you sir

  • @IsHangaire
    @IsHangaire ปีที่แล้ว +1

    Sir hjr ka hark video donlod gara garara padako xu sir maro pane sapna koreya janu ho sir ma aauna laxu hjr ko ma padna ma sonowol bata sir hjr.ko video dami xa hjr is great teacher sir

  • @munathapa4408
    @munathapa4408 6 หลายเดือนก่อน

    Thank you sir i am from सल्यान बाट हेर्दै छु sir

  • @AsmitaTharu-b8k
    @AsmitaTharu-b8k ปีที่แล้ว

    Nameste sir .from kapilvastu I really liked this way l have been studying Korean language 🥰

  • @nandarajkulung9911
    @nandarajkulung9911 ปีที่แล้ว

    राम्रो लागे सर शिक्षण सिकाइ। म सोलुखुम्बुबाट हेर्दैछु।

  • @bijayaranabhatvlogs
    @bijayaranabhatvlogs 2 ปีที่แล้ว +2

    sir nice suru batai sabai imp gramar ani text book ni 30 dyaki 50 samaa halnuu paryo sir 🥰

  • @surendradhami6715
    @surendradhami6715 ปีที่แล้ว +1

    एकदमै राम्रो छ sir🙏

  • @Shivrajojha-do4wv
    @Shivrajojha-do4wv 8 หลายเดือนก่อน

    sir पढाई सैलि धेरै मन पर्यो । 🎉 म पनि त्यहा आउन चाहन्छु

  • @sarjeetthapa7863
    @sarjeetthapa7863 ปีที่แล้ว +2

    Ekdamai worthy hjur ko teaching style gald to be here..keeping doing sir

  • @DhirajSmartTips
    @DhirajSmartTips ปีที่แล้ว

    Thanku so much sir

  • @laxmanjoshi-uq6pe
    @laxmanjoshi-uq6pe ปีที่แล้ว

    नमस्कार सर म कैलाली बाट हेर्दैछु एक दमै राम्रो छ cllass

  • @phurbasherpa3602
    @phurbasherpa3602 2 ปีที่แล้ว +1

    maile pani qatar bata herdai xu hai sir video ak dam sahi ra padaune tarika pani ak dam sahi lago sir

  • @parashsaudparashsaud
    @parashsaudparashsaud ปีที่แล้ว +3

    Sir, I like this way of teaching very well. How to recognize Korean words.

  • @pitamberbasyal317
    @pitamberbasyal317 ปีที่แล้ว +1

    उत्कृष्ट सर❤❤❤❤❤

  • @bipasharawal4107
    @bipasharawal4107 ปีที่แล้ว

    नमस्ते सर म चाइ नेपालगञ्ज देखि thankuu so much sir I love it🥰

  • @ratan2002
    @ratan2002 ปีที่แล้ว +1

    नमस्कार सर म काठमाडौं बाट हजुर को video हेरिरहेको छु

  • @bikram-singh9906
    @bikram-singh9906 2 ปีที่แล้ว +1

    Ekdamai ramro maile sabai buje Sir

  • @Munakc9484
    @Munakc9484 2 ปีที่แล้ว +1

    Ilam bata sir ekdamai useful xa video

  • @parashsaudparashsaud
    @parashsaudparashsaud ปีที่แล้ว +6

    Hello Sir, I am Darchula from Paras Saud, I really like your way of explaining. I have been studying Korean language for only ten days and when will I go sir?

  • @umeshabm595
    @umeshabm595 ปีที่แล้ว +1

    Namaste sar ma Rolpa bat herdai xu malai tapaiko video yakdam ramro lagxa

  • @sureshnepali-u8o
    @sureshnepali-u8o 8 หลายเดือนก่อน

    यकदमै राम्रो छ सर

  • @JarinaraiJarinarai
    @JarinaraiJarinarai 4 หลายเดือนก่อน

    Sajilo tarikala sikaunu va raexx moiila tw aaftayro hunx sochako thiya 2 dinmaee word haru padhana sakna vaya khusi lagyo 😅😅😊😊

  • @MoreEntertainment-fo6ic
    @MoreEntertainment-fo6ic ปีที่แล้ว

    Ma itahari bata ho sir hajur day 1dekhi hereko maile dherai sikeko xu sir khusi lagyo astai nachutai halidinu hola sir class lina navyauda pani online bata sikna dherai mouka pako xu sir❤❤

  • @Munakc9484
    @Munakc9484 2 ปีที่แล้ว +1

    Thank you so much sir useful video

  • @KunwarLokesh-k2s
    @KunwarLokesh-k2s ปีที่แล้ว +1

    राम्रो छ❤❤

  • @buddhipakhrin8573
    @buddhipakhrin8573 ปีที่แล้ว +1

    saudibata herdae xu sir ramro xa tapaeko yo mahatwapurna vidio

  • @sujanalama6987
    @sujanalama6987 ปีที่แล้ว +1

    Dherai dherai dhanyabad sir

  • @loveyounepal191
    @loveyounepal191 ปีที่แล้ว +1

    म झापा बाट हाे सर हजुरको पढाउने तरिका धेरै राम्रो छ हजुर चै कुन ठाउँबाट पढाउदै हुनुहुन्छ बरु हजुर सगै कलास लिन पाउँदा राम्रो हुनेछ

  • @sunitatamang9882
    @sunitatamang9882 ปีที่แล้ว

    Yedi najik vaako vaye mah jasarini aauthi padnalai kasto bujhni gari padaunu vaako wauuuu👏👏👏👏👏maile mero class ma vanda ni ya po bujheko xu🤔🤔🤔

  • @deepaktamang4568
    @deepaktamang4568 ปีที่แล้ว +1

    sir ma Qatar bata herdai xu hjr ko padhaune tarika dhary ramro cha

  • @walisingh3102
    @walisingh3102 ปีที่แล้ว

    धेरै राम्रो छ सर पढाउने शैली म मलेसिया देखि हेर्दै छु

  • @monikaoli7073
    @monikaoli7073 ปีที่แล้ว

    Thank you sir excellent teaching style

  • @sarojbastola2014
    @sarojbastola2014 ปีที่แล้ว

    सर हजुरको सिकाइ अविस्मरनिय छ म हाल मलेसिया बाट

  • @sushmajimba1595
    @sushmajimba1595 ปีที่แล้ว

    Mo hetauda bat herdai xu❤❤nice sir and so good job thank you so much gamsahamnida🙏🙏

  • @himbdrshahi3938
    @himbdrshahi3938 ปีที่แล้ว +1

    Thank you sir I'm from dailekh actually when time Start Korean language class

  • @baburaza6068
    @baburaza6068 2 ปีที่แล้ว +1

    Dadeldhura Bata herdai xu sir ramro lag xa padda khere sabai bujhen xa love u sir

  • @bibekpandey8220
    @bibekpandey8220 5 หลายเดือนก่อน

    sir ma malesiya bata sikdai xu dherai sajilo lago hajur ko padaune tarika dherai dhanyabad

  • @deepakkandangwa
    @deepakkandangwa ปีที่แล้ว

    नमस्कार सर हजुरले राम्रोसँग पढाउनु हुन्छ हाल म अहिले कतार बाट हेर्दै छु मलाइ पनि कोरिया भाषा सिक्नु मन पर्छ र तपाईंले बिस्तारी भनी दिनु होला ......है youtub बाट हेरदै छु अनि सिक्दै छु सर ......अझै नयाँ नयाँ सिकाउनु होला सर

  • @SujanSoni-iy5lj
    @SujanSoni-iy5lj ปีที่แล้ว

    धेरै राम्रो संग पढाउनु भयो सर

  • @Susam740
    @Susam740 หลายเดือนก่อน

    TH-cam ma sabai vnda . hjur ko video ramro lagyo sir ❤ form pyuthan. Live. Telangana ind 😊

  • @janakkhadka5571
    @janakkhadka5571 ปีที่แล้ว +1

    Dharai dharai dhanyabad sir🙏🙏

  • @kisanpandey7516
    @kisanpandey7516 ปีที่แล้ว

    Sir ma Qatar Bata herdai xu hajur ko padauni saili yekdaima ramro chha...❤🙏

  • @yugyuban
    @yugyuban ปีที่แล้ว

    namaskar sir ma saudi dekhi herdai xu dharai ramro hajur ko padaune कला 🙏😍

  • @ranjaymehara1879
    @ranjaymehara1879 ปีที่แล้ว +1

    सर म मलेसिया बाट हेर्दै छु

  • @nareshmalla2558
    @nareshmalla2558 ปีที่แล้ว

    नमस्ते सर म दैलेख बाट teaching गर्ने तरिका राम्रो लाग्यो

  • @deepbhattrai7790
    @deepbhattrai7790 ปีที่แล้ว

    Thankuu soo much....sir...iam from...bhopal...(India)

  • @nepzun
    @nepzun ปีที่แล้ว

    अचम्म लाग्छ हो आफ्नै देशको व्याकरण यसरी पदिएन होला कस्तो देशमा जनमिएछौ ! अर्काको देशको व्याकरण यसरी पढ्नुपर्ने किन😢

  • @asunaaa5939
    @asunaaa5939 ปีที่แล้ว

    म नयाँ विद्यार्थी सर thankyou so much sir

  • @Kasang24981
    @Kasang24981 ปีที่แล้ว +1

    Thank you sir for video

  • @koiralafilms2273
    @koiralafilms2273 ปีที่แล้ว +1

    सर नमस्कार म कोतिहवा देखि हेर्दै छु

  • @shankarjoshi1019
    @shankarjoshi1019 ปีที่แล้ว

    Thanks so much sir for good teacheses ❤
    From Mumbai India

  • @sherpatenjing18
    @sherpatenjing18 ปีที่แล้ว +1

    नमस्ते सर म ओखलढुंगा लिखु 9 पोकली घर भइ हाल कुवेत बाट हेर्दै छु

  • @bhimsenmahara5713
    @bhimsenmahara5713 ปีที่แล้ว

    Salik sir tapaiko padhaune tarika saili dherai ramro xa ma qatar 🇶🇦 bata herdai xu hajurko video sir