आज महासंग्राम घोषणा:देशभरिका योद्धाहरु आइपुगे काठमाण्डौ:यो भ्रष्ट गणतन्त्र फालेरै छोड्ने उद्घोष

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#baijnath manjuda #manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulmanghising#ganendrashahi #durgaparsai
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

ความคิดเห็น • 67

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 4 วันที่ผ่านมา +18

    सही भन्नुभयाे वाहाले म चिन्दीन तर वाहालाई सलाम गर्छु।हरेक भनाई वाहाकाे सही छ।

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 4 วันที่ผ่านมา +14

    गणतन्त्र ले सबै अस्त ब्यस्त बनयो

  • @khabarfatafat4169
    @khabarfatafat4169 4 วันที่ผ่านมา +11

    योद्धा मनोज सर लाई सलाम छ यो महासंग्राम लाई ३ करोड जनताको साथ रहन्छ जय महासंग्राम 🙏🙏

  • @SerbahadurKhan
    @SerbahadurKhan 4 วันที่ผ่านมา +9

    धुर्व सत्य कुरा !!

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 4 วันที่ผ่านมา +7

    सहि भन्नुभयो जय राष्ट्रवाद

  • @user-zs3do7jw5h
    @user-zs3do7jw5h 4 วันที่ผ่านมา +4

    महासङ्ग्राममा अब अन्तिम पटक सबै देशप्रेमीहरु होमिनै पर्छ

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 4 วันที่ผ่านมา +5

    गणतन्त्र मात्र हैन कम्युनिस्ट कांग्रेस यो विदेशी दुई दल सहित नै जरै ओखलेर फाल्न नितान्त जरुरी छ ।

  • @nabinstha39
    @nabinstha39 4 วันที่ผ่านมา +2

    सबै नेपाली एक भएर यो आन्दोलन लाई निर्णायक र सफल बनाऔं 🇳🇵🇳🇵🇳🇵

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 วันที่ผ่านมา +2

    सबै उपस्थित र बक्ताहरुलाई हिर्दय देखिनै नमन् गर्दछु आन्दोलन सफल होस् अग्रिम शुभकामना ❤🎉

  • @uttamthapa1498
    @uttamthapa1498 4 วันที่ผ่านมา +1

    हातमा हतियार हुनेहरु हतियार लिएर उठ ' हातमा कलम हुनेहरु कलम लिएर उठ । अब देश बचाउन सबै जना आआफ्ना क्षेत्रबाट आउनुपर्छ अनी बल्ल देशले मुहार फेर्छ

  • @kumarthapa5810
    @kumarthapa5810 4 วันที่ผ่านมา +1

    Well done and great salute both of you

  • @Something-f9g
    @Something-f9g 4 วันที่ผ่านมา +2

    हामि❤सबै यकहौ माहा

  • @Msentertainmant
    @Msentertainmant 4 วันที่ผ่านมา +3

    great analysis

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 วันที่ผ่านมา

    सम्पूर्ण याेद्दा हरु लाई छड्के सलाम साथै सम्मान् छ ❤🎉, याे लुटेरा गांणतन्त्र नफाले हामी नेपाली झन् पछि हुनेछौ तर कहिल्यै अगाडि बढ्ने सपना पनि दखिन्न। सबै राष्ट्रबादि परिबर्तनकारि युवायुवती साथै बुद्धिजीवी हरुलाई नमस्कार साथै शुभकामना छ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 วันที่ผ่านมา

    रास्टभक्त वीर गोर्खाली जिन्दाबाद❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤भ्रस्टचारि निर्लज्जा सरकार रिप😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @k.padhikari9917
    @k.padhikari9917 4 วันที่ผ่านมา +1

    I salute you

  • @gorkhalinewstv
    @gorkhalinewstv 4 วันที่ผ่านมา +3

    good

  • @SunilGc-zr8gj
    @SunilGc-zr8gj 3 วันที่ผ่านมา

    Sai vanuvaya sir 🙏🙏

  • @SleepyCardinal-xc7pm
    @SleepyCardinal-xc7pm 4 วันที่ผ่านมา +1

    very good bichar

  • @katakbdbasnet3261
    @katakbdbasnet3261 4 วันที่ผ่านมา +1

    Mnoj,sirhjurlai,,dherai,dherai,dhannebad,tapaiharuko,maha,sangaram,satha,suport,chha,

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 4 วันที่ผ่านมา +1

    के अब नेपाली जमता हरु दुख को दिन जाँदै हो त ? ............
    गाउँ गाउँ बाट उठ
    ...............बस्ती बस्ती बाट उठ
    ...............यो देशको मुहार
    ............... फेर्न लाई उठ 🇳🇵🇳🇵🇳🇵

  • @gaharbudathoki782
    @gaharbudathoki782 4 วันที่ผ่านมา +2

    योनेपाल देश भित्रकै जनताहरु कसरीचै एक भहेर नेत्रीतो चुन सफल नभहेका होलान् रत एस्तैहरूको फाईदाचै उनै अपराधीहरूमै परनुपुग्छ हैत किनकि कुनैले बालेन कुनैले रबी कुनैले हर्क एस्ता एस्तै दस बीस जाना जनताहरूको चुनाईको नेत्रीतो भहेपछी भागाले जिताउछ उनै देशघातीहरूलाईनै हैत

  • @user-nd8qy5bz2m
    @user-nd8qy5bz2m 3 วันที่ผ่านมา

    Ek dam Sahi ho

  • @daltmg2014
    @daltmg2014 2 วันที่ผ่านมา

    गन्तन्त्र होईन,यो घाडोतन्तन्त्र फालौ,
    जय जन्ता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 3 วันที่ผ่านมา

    Right pahal
    Om
    👏🙏🙏💖💖

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 4 วันที่ผ่านมา

    Sahi kura garnu bhayo tapai Le nachine pani salam gardachhu.

  • @UdayadevMaharaj
    @UdayadevMaharaj 3 วันที่ผ่านมา

    Very good work

  • @MinuSijali
    @MinuSijali 4 วันที่ผ่านมา

    Nagari Adhikari jindabad

  • @premraut4117
    @premraut4117 4 วันที่ผ่านมา

    हाेस हजुर👍️

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 3 วันที่ผ่านมา

    Very good.

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 4 วันที่ผ่านมา

    Right 💯

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 3 วันที่ผ่านมา

    सही कुरा हजुरको

  • @narjungmalla5550
    @narjungmalla5550 3 วันที่ผ่านมา

    Jay Nepal ama

  • @Lakshman127
    @Lakshman127 3 วันที่ผ่านมา

    अब सबे मिलेर काँग्रेस कमनिष्टे र खाउबादीका भ्रष्टहरुलाई एक एक गरि छिनाल्नु पर्छ मंसिर को महासंग्राममा सबै जना सपुत हरु हातमा एक एक तलबार बोकेर लाखौं सपुतहरु काठमाण्डु गएर एक एक भ्रष्ट हरुलाई मंसर सात कै दिन घर घर पसेर छप्प छप्प हान्नु पर्छ बञ गर्नु पर्छ ❤❤❤❤❤ सलाम दाजुलाई

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 3 วันที่ผ่านมา

    पार्टीको परिवार हरु असुरवाद भयाे जनवाद बन्नका लागि जनचेतना बढायर जनवाद काे सबल शक्ति बनाउनु पर्याे जय सचेत जनसागर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 4 วันที่ผ่านมา +1

    दलाल नेताहरु खिड्नु पर्छ अब ।।

  • @prakashgiri706
    @prakashgiri706 3 วันที่ผ่านมา

    Good

  • @KamalShah-g1n
    @KamalShah-g1n 4 วันที่ผ่านมา

    Jel ramro manchhe jadaina aafno aachanran khaarab bhayoko manchhe jaanchhan jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 4 วันที่ผ่านมา

    Raja aau Desh ra Dharma bachau.

  • @user-es8vm2zl3q
    @user-es8vm2zl3q 4 วันที่ผ่านมา

    याे नक्कली तन्त्र फ्याक्नै पर्छ । जये देश जये नरेश ।

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 4 วันที่ผ่านมา

    Om namah shivaya om namah shivaya.

  • @Lakshman127
    @Lakshman127 3 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤

  • @palikanathdahal6927
    @palikanathdahal6927 4 วันที่ผ่านมา +1

    Sate kuraho

  • @salikrambhusal7113
    @salikrambhusal7113 4 วันที่ผ่านมา

    Right

  • @harilalbhatta5214
    @harilalbhatta5214 วันที่ผ่านมา

    अबमदेसदिन्छभारतलाइरपाहाडहिमालचिनलाइ नेपालबचाउँभन्नेलाइभाडाकाट्टुपुलिलेरोकिरसखेकाछन

  • @dibakarpant3390
    @dibakarpant3390 4 วันที่ผ่านมา +3

    जय हिन्दू-अधीराज्य ! जय गोरख !

  • @yugalshah2836
    @yugalshah2836 4 วันที่ผ่านมา

    Three main parties main leaders can not walk without security.

  • @shyambahadurkc9708
    @shyambahadurkc9708 4 วันที่ผ่านมา +3

    Nepal ma Neta Xainan ,Neta ka Nam ma Desh Samapt Pari Paisa Kamaune Lutera Xan, Ini Bat Desh Chaldaina, Vane Janatale Santi Paune Kurai Vayena, Ini Haru Vanda Nalayek Lutera World Ma Kunai Manxe Xaina, Nepali Janatale Ini Lai Neta Mani Jun Biswash Gari Chunab ma Vote Diyer Jitaye Tyo Jiban ko Sabai Vanda Thulo Vul Ho, Tesaile Aba Sabai Nepali Janata Sajag Vai Rast ko Surakshya Gardai Aghadi Badhna Ramro Hunxa, Yehi Nai Antim Upaye Ho, Yes ma Kunai Duimat Xaina,

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 4 วันที่ผ่านมา +1

    भ्रष्टचारको लागी त्यागीहो

  • @indirakarki5858
    @indirakarki5858 4 วันที่ผ่านมา

    राजा ल्याउ दलीय राजनीति अन्त गरौ हर क्षेत्र लथालिङ्ग मात्रै भो

  • @Rewatmagar-vx4fy
    @Rewatmagar-vx4fy 4 วันที่ผ่านมา +2

    Sati le sarapeko desh ho Jo pahdai lekhai enjeneyer xa kaisailai yad xaina sunu hos ma vanxu sati lai mondir banaune parxa Ra Hami Janta le mafi gahanu parxa Ra desh Nepal volo hudai janxa Ani deshma raheko vastachari saitan hru hatdai janxa Ra Nepal singhapur jastai volo hunu xà jaa nepal

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 3 วันที่ผ่านมา

    17000 manxears haru rip raja chahiyo

  • @sommayashrestha9762
    @sommayashrestha9762 2 วันที่ผ่านมา

    Kathmandu Lalitpur Baktatpur ko pura hanta aaunu paro

  • @ramkumal1884
    @ramkumal1884 4 วันที่ผ่านมา

    ल!!ल!:दुईजना झगडा गर्नु है !!😅😅😅

  • @RamGurung-tx4ej
    @RamGurung-tx4ej 3 วันที่ผ่านมา

    Yo ganatanta jarai ukhelera falnu par6

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 4 วันที่ผ่านมา +1

    र को एजेन्टहरुको घुस पैठ सुरु होला अब यो पनी बिचार गरम सबैले है🙏

  • @harilalbhatta5214
    @harilalbhatta5214 วันที่ผ่านมา

    इनिदुइनेतालखेटेनौभनेअबनेपालरहदैन

  • @shahjasmine8624
    @shahjasmine8624 4 วันที่ผ่านมา

    Xittai falam yo daka haru lai 2 din bhaye ni kian bhastchar garna dini

  • @bhandaritalak4068
    @bhandaritalak4068 3 วันที่ผ่านมา

    Suva kamanaxa

  • @mahendrakarki9248
    @mahendrakarki9248 4 วันที่ผ่านมา

    को चोर हो यो फौरो

  • @mandhojthapa6799
    @mandhojthapa6799 4 วันที่ผ่านมา

    good