अहिले मैले SSF मा तिरेको पैसाको पेन्सन कती आउँछ ? How much will my pension be from the SSF?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 91

  • @dhirendra2012
    @dhirendra2012 3 หลายเดือนก่อน +5

    अनि पन्ध्र वर्षअघि देखि खाई नखाई, सापटी र लोन् लिएर भविष्यको लागि जम्मा गरेको retirement fund को रकम मा पनि आबद्धता को नाम मा SSF ले लुट्ने आँखा लाउँदै छ। अनि Principal सबै बुझाएर ब्याज पनि नआउने गरी पेन्सन खान पुग्छ त भाई । हाम्रो सावा खोइ ? कहाँ जान्छ ? वित्तीय संस्था को कर्मचारीहरुको मुद्दा हेरेर भिडियो बनाउनु होला । लाखौं पैसा हाल अन्य RF मा जम्मा गरिसकेका कर्मचारी को सबै रकम SSF लाई बुझाएर बीचैमा जागिर छोड्नु पर्यो भने साठी वर्ष सम्म मागेर खाने ? अनि आफ्नै पैसाको ब्याज पनि नपुग्ने गरी पेन्सन को नाम मा जनता लुट्ने ?

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน

      Yekmustha Lina pani milchha ni sir

    • @Dipak509
      @Dipak509 20 วันที่ผ่านมา

      ​@@rp.srijan24,500 per month pension thapnu bhanda ta ekmustha 39 lakha linuma dherai faida hunxa.Bankma fix account ma 39 lakha ko interest nai 35k pauxa.

  • @ashishacharya129
    @ashishacharya129 17 วันที่ผ่านมา +1

    Ssf vanda ta malai sip thik lagyo jaile man lagyo taile bechna pani milne

    • @rp.srijan
      @rp.srijan  17 วันที่ผ่านมา

      Hajur SIP thik chha tara Bidesh hunelai ta Nagari nahune wala pani chha

  • @laxmankhanal9870
    @laxmankhanal9870 2 หลายเดือนก่อน +1

    कति विदेशमा भएकाहरूलाई मात्रै लुट्छ सरकार के ग्यारेन्टी छ पैसा जम्मा गरेपछि पछि पाइन्छ भनेर। एक वर्षमा तीनटा सरकार चेन्ज हुन्छ हाम्रो देशमा नागरिकको टाउकोमा ऋण प्रत्येक महिना बढेको छ। त्यहाँ पैसा दिनु भन्दा राम्रो म मज्जाले सेयर किनेर राख्ने commercial bank मेरो विचार अरु कसैसँग मेल नखाना पनि सक्छ। त्यस्तो लागि क्षमा गर्नुहोला 🙏

  • @Ramlimnu
    @Ramlimnu 2 หลายเดือนก่อน +1

    Rp सिर्जन ज्यु तपाई लाई त अति सक्रिय सोझो सहयोगी मिलनसार सम्झेको थिए आज पुरै गबर लाग्यो कुरै नबुझी लाखौ मान्छेहरुलाई फसाई राख्नु भाको छ हावामा उडाई राख्नु भाको छ यार अलिक बुझेर प्रचार प्रसार गर्नु न हो 15 बर्ष सम्म या 180 किस्ता रेगुलर तिरे पछि मात्रै पेन्सन को मान्यतामा छिरिन्छ नत्र पाउन्दैन भनी राछ तपाईं चाहिँ पाउने कुरा भन्नू हुन्छ र एक पटक मा 2 साल को मात्रै तिर्न मिल्छ यदि 5,6 साल पछि नेपाल गैयो भने रेगुलर गर्न पनि नमिल्ने रछ कि त अरु ब्याबसाय या बिरोज गार को कागज बनाएर मात्रै रेगुलर गर मिल्ने रछ एक पटक स्वंम सामाजिक कोष आबद्द शेर होल्डर हरु को अन्तरबार्ता सुन्नु नभुल्नु होला

  • @stablethapaido1726
    @stablethapaido1726 2 หลายเดือนก่อน +1

    सर मैले २३०८ काे दरले छुट पाउने हुनाले एकमुष्ट ७ महिनाकाे भरेकाे छु र आगामी दिनमा पनि यसरी नै भर्ने याेजना बनाकाे छु के कति फाईदा हाेला?

    • @pratapnepal
      @pratapnepal หลายเดือนก่อน

      Same ma pani tesai gari 1600 discount pauxa yal

  • @mohanthapa318
    @mohanthapa318 หลายเดือนก่อน

    सर नमस्कार हाल म वैदेशिक रोजरका सिलसिलामा मलेसियामा छु मैले मलेसियाबाट अनलाइनबाट सम गरे सर मेरो एक महिनाको सामाजिक सुरक्षाकोष पैसा काटेको छ। अब यसलाई मैले कन्टिन्युज गर्नको लागि कुन तरिकाबाट तिर्ने कसरी तिर्ने भन्ने कुराको थाहा भएन सर। यसको बारेमा केही जानकारी पाउन सर

  • @Gaurav-e4
    @Gaurav-e4 3 หลายเดือนก่อน +3

    हजुर नमस्कार हजुरको भिडियो नबुझ्ने मान्छेले पनि राम्रोसँग बुझ्छ धेरै राम्रो लाग्छ। यस्तै भिडियो सधै भरी हेर्न पाइयोस्।

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน +1

      Thank you so much

  • @RatneshRaut-b4m
    @RatneshRaut-b4m 3 หลายเดือนก่อน +1

    Maile n bujhe ko kura Rs=130392 rojgardata ko jama rakam chh ani Rs= 1319000 hajar kun hisab garer nikalnu bho plz comment garnuss tapai le banako videos adamai ramaro x tr hisab bhujhen hajur ko

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 หลายเดือนก่อน +4

    फेसबुक लाइभ बाट ssf को बारेमा नबुझ्ने हरुको लागि यो भिडियोले राम्रो बुझाएको छ । धन्यवाद सिर्जन सर

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน +1

      Thank you so much :)

    • @ghimirejee7971
      @ghimirejee7971 3 หลายเดือนก่อน

      खूल्क्यो 🎉यो सरकारी लूट बाहेक केही होइन

  • @anjaanyatri4681
    @anjaanyatri4681 3 หลายเดือนก่อน +3

    मासिक कति तिर्न पर्छ रेगुलर गर्दा फेरि?

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 3 หลายเดือนก่อน +2

      2308 रुपैयाँ पर्छ हजुर मासिक

  • @rajunepali9708
    @rajunepali9708 3 หลายเดือนก่อน +3

    धन्यवाद सर महत्त्वपूर्ण भिडियो छ
    समाधान बहदुर ६ बर्ष त्यो ठाउमा बसेर घर फर्कियो अब घर मा २ बर्ष बस्यो र फेरि अर्को देश को लागि प्रक्रिया गर्यो र बिदेश गयो अब समाधान बहादुर ले बिचमा न तिरेको २ बर्ष को पनि तिर्नु पर्ने वा अब नया ठाउमा गएको भएर कमाउन सुरु गरेपछी तिर्ने ??????
    र हाम्रो सरकार को पनि बिश्लेसण गर्नु पर्छ जस्तो लाग्छ कोरोना को आपत को बेला मा स्वास्थ बिमा लिएका हरु ले पनि आफै उपचार गर भनेको जस्तो लाग्छ धन्यवाद ❤❤🙏

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 3 หลายเดือนก่อน

      त्यो बिचको 2 बर्सको तिर्न पाउदैन रहेछ आर पि सरको सबै भिडियो हेरेको छु र तपाईं पनि हेर्नुस अनो श्रमिल संजाल भन्ने फेसबुक पेजमा भिडियो छन टन्नै सबै हेर्नुत प्रस्ट हुन्छ।

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน +1

      :) Sahi aba yesko lagi kehi Naya Subidha haru pani aaulan ki

  • @raazendragajurel7056
    @raazendragajurel7056 หลายเดือนก่อน

    Nepal ko lagi pani video banunu paro

  • @prembahadurbogati6476
    @prembahadurbogati6476 3 หลายเดือนก่อน +2

    Sir yo yojana Sarai ramro xam Qatar ma xu kasre ho paisa jamma garne sagelo upaya vandenu sir lps

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 3 หลายเดือนก่อน +1

      त्यो बनाउनु पर्छ मोबाईल बाट नि बन्छ ।

  • @manojkarki5350
    @manojkarki5350 หลายเดือนก่อน

    Jobless vayeko le garna milxa kinai nepali le Nepal ma sir

  • @kayamuddinansari1278
    @kayamuddinansari1278 3 หลายเดือนก่อน +2

    Sir namaste hal ma saudi Arabia bat maile mahina ko 2lakh kamauchu malai mahina ko 1lak invest garna xha kunai plan batai diye hajur ko dherai upkar hunthyo

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 3 หลายเดือนก่อน +1

      लु तेसो भए मलाई हालिदिनुस त महिनामा 1 लाख पछि फिर्ता गरौंला

    • @kayamuddinansari1278
      @kayamuddinansari1278 3 หลายเดือนก่อน

      He he😂 bro malai invest garna xha ghaderi dherai kinna bichar xhaina tayi bhayera sir sang sodheko sir le replai garnu bhayena

  • @Nimasherpa143
    @Nimasherpa143 2 หลายเดือนก่อน

    2300*60(6yrs)=138000
    After 6o year
    8000*12=96000
    Lagvag 2 year ma aaune rexa thank you for information.Nice video

  • @slkslk2572
    @slkslk2572 หลายเดือนก่อน

    sir मेरो ssf id श्रम बनाउदा खुलेको थियो मैले login गरेर password id save गरेर राखेको थिए तर दुई महिना पछि एसो केही पैसा जम्मा गर्ने कि भनेर kyc गर्नु पर्यो भन्दा ssf id नै login हुदैन र password reset गर्दा पनि email मा otp पनि आउदैन अब कसरी खोल्न सकिन्छ sir ?

  • @prashannagurung6586
    @prashannagurung6586 3 หลายเดือนก่อน +1

    नमस्ते सर । श्रम गरेर आए पछि अहिले सम्म अतिरिक्त भुक्तान गरेको छैन SSFमा । के अब फेरी श्रम नगर्दै तिर्न मिल्छ ?

    • @Pawan12278
      @Pawan12278 3 หลายเดือนก่อน +1

      Sayad milx jasto lgx

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน

      Majale Milchha hamile banayeka aaru video haru ma pani yesko barema kura gareka chhau

  • @bikramshiwa6036
    @bikramshiwa6036 3 หลายเดือนก่อน +1

    Ssf मा contribution गरेका वैदेशिक रोजगारी मा रहेका मानिसको परिवारलाई समेत स्वास्थ्य उपचारको खर्च दिने भनेको सुनेको छु,कुरा क हो??

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน

      Hajur ho

    • @ehackme
      @ehackme 3 หลายเดือนก่อน

      Saram nagari gayako des like Australia japan gayako le SSF garna milcha ki nai ki saram gareko le matra yo fund ma contribution garna paune hora.

  • @madhavgautam596
    @madhavgautam596 3 หลายเดือนก่อน

    Bidesh xodera nepal ma basna thale pani contribute garna sakinxa ki nai?

  • @maheshmahar9255
    @maheshmahar9255 2 หลายเดือนก่อน

    १३ मिनेटको भिडियोमा ६ मिनेट बकबक

  • @aniloli5191
    @aniloli5191 3 หลายเดือนก่อน +1

    Nepal ma yo subidha xaina sir hami nepal ma bsnelaii

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน

      Chha, Nepal ma Company le garidinchha

  • @gopiangdembe7906
    @gopiangdembe7906 หลายเดือนก่อน

    उपचार गर्न गयो insurence मा छैन औषधि भन्छन्।के फाइदा भो र insurence को।

  • @durgeshgm6584
    @durgeshgm6584 3 หลายเดือนก่อน

    वैदेशिक रोजगार मा पनि गको छैन र नेपाल मा पनि कुनै जागिर छैन र त्यो वक्ति ले ssf मा योगदान गर्न पाउछ ?
    ति हरु को हकमा के गर्ने ? साथै जो भारत मा छ उनीहरुको लागि पनि जान्कारि पाउ ! धन्यवाद 🙏

  • @PrzolThapa
    @PrzolThapa 3 หลายเดือนก่อน

    मैले पोहोर साल ssf स्वरोजगार भनेर बनाएको थिए जस्मा मासिक ३००० हाल्छु भनेर भरेको थिए । पैसा चै आज सम्म हालेको छैन 😅 । अब अहिले job गर्छु मेरो कम्पनी ssf मा आबद्द छ । मैले नयाँ ssf account बनाउन पर्छ कि तेहि स्वोरोजगार बाला दिए पनि फरक पर्दैन ???? मासिक १२००० जति ssf मा हाल्दिन्छ कम्पनीले

  • @RubinaThakuri-r4f
    @RubinaThakuri-r4f 2 หลายเดือนก่อน

    60 barsa napugdai paisa na aaune vayo ta yeso herda....bich ma nikalna napaune re.... Maf garnu hai.. video thik xa. tara tapaile voice cut join dherainai garnu vako xa...baru main point k kura ho tyo vanera bujhaunu...mind nagarnu hola..

  • @pratapnepal
    @pratapnepal หลายเดือนก่อน

    Rp sir Intresting video samdhan bahadur naam rakhne manxey chai smart bahadur nai holan kura rahayo yo 800 chahi ali dherai nai vayo kura sambandhit thau ma rakhera kam garna paryo

  • @gunarajthapaliya1073
    @gunarajthapaliya1073 2 หลายเดือนก่อน

    सर म यो कोषमा आबद्ध भाको 1 बर्स भय तर महिले 1 पल्ट गरे अरु गरेको छैन अरु बाकी गर्न मिल्छ कि नाई

  • @youko7357
    @youko7357 3 หลายเดือนก่อน

    K hisaab gareko dai milen tapaiko hisaab ??
    Bidesh baat ghar aayar ni kasle 1500 tiri rahanxa 22 barsa samm hamilai 3 barsa samm 3000 tiryo bhane pani paxi 50 barsa ko huda kati aauxa bhanne chai hisaab chahiyo ni tw.
    Ka tapai 1500 le 22 barsako handai hot tyo tw 4 lakh something aauxa interesting dekhinxa?
    Example: mah 3 basdai xu - 3000 Rs pay garxu for 36 month ani tyo paisaa mah okye60 year ko haulaa ani nikalula tar yatti paisaa chai total compounding paisaa chai kati aauxa bhanne hoke ???

  • @LalitPulami-go5vo
    @LalitPulami-go5vo 3 หลายเดือนก่อน +1

    सर मैले पनि SSF खुलेको छु तर कारण बस मेरो जेठ महिना को पेमेन्त गर्न छुट्यो असार महिना को चाहिँ पेमेन्त गरेको छु । छुतेको महिना को पेमेन्ट गर्नमिल्छ कि मिल्दैन होला ? र यसरी अनियमित गरेर तिर्दा पाइने सेवा सुबिधा मा के असर पर्ला ?

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน +2

      Mildaina Bidesh hunele chhuteko month ko garna mildaina

    • @LalitPulami-go5vo
      @LalitPulami-go5vo 3 หลายเดือนก่อน

      @@rp.srijan ओहो .... बर्बाद हुने भो त

    • @pratapnepal
      @pratapnepal หลายเดือนก่อน

      ​​@@rp.srijansir ma ta april ma 7 month ko tereko ekai choti ani aja ja feri 7month ko vareko xu kehi nuksan ta hudaina hola sir plls reply ❤

  • @bharat-nu6fz
    @bharat-nu6fz 2 หลายเดือนก่อน

    Asbata benifit linako lagi kunkun sanstha hun sir jastai hospital..kk x process benifit linako lagi aska barema pani vido banaunu bhayo bhane ramro hune thiyo

  • @bhupendrabaskota9312
    @bhupendrabaskota9312 3 หลายเดือนก่อน +1

    Bujina maile ta

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน

      Yo Full Video ma pani bujhnu bhayena

  • @Milan_Diyali
    @Milan_Diyali 3 หลายเดือนก่อน

    Sir video banauda ali ramro sanga study garera banaidinu paryo at least fact Haru rules terms and conditions Haru study garera banaidinu paryo sir….
    Jasto lagxa , hoki jasto lagxa jasta words Haru use garda video Ali meaningful ra subscribers Prati Ali responsible Nahunu vako jasto dekhiyo…
    Anyway thank you for the video…

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 3 หลายเดือนก่อน

    Upayukta janakari ko lagi Dhanyabadh hjr,,, Yasma Emai & Mobile number Aafnai Family ko Rakhna Milla ki Namilla?

  • @OmprakashThapa-l7x
    @OmprakashThapa-l7x 3 หลายเดือนก่อน

    ६०बर्श सम्म कुर्नु पर्ने हो पूरा भुक्तानी गर्नको लागि अनि पेन्सन नलिएर पूरा भुक्तानी गर्न मिल्छ किनाइ सर।

  • @prakashthapa684
    @prakashthapa684 2 หลายเดือนก่อน

    Eps bata korea gako le 5 years samma 20000 per month jamma garda k kati hunchha hola sir

  • @babaaarohi
    @babaaarohi 3 หลายเดือนก่อน

    ५ महिना पहिला आउदा तिरियो तेस पछि छैन न id ,password केही थाहा छैन । अब कसरी जोडी नि ?

  • @pharsharam7667
    @pharsharam7667 3 หลายเดือนก่อน

    मैले ssf मा kyc update गर्दा बैंक को नाम र शाखा लेख्न छुटेको छ अब राख्न मिल्छ कि मिल्दैन ?

  • @basicknowledge2582
    @basicknowledge2582 3 หลายเดือนก่อน

    Maile 24 manth contribute gari sake mero ssf ko app ma medical cleam suspended xa kina

  • @bhaikamal9215
    @bhaikamal9215 3 หลายเดือนก่อน

    Sir ssf ko paissa sram garda pay gareko tara Aaile 6 month bho. Monthly kai pay gareko 6aina tai suru ma 2300 something tireko if aba ekmusta ma tirna chahan6u vanne mil6 ta?

  • @shressthadeep8058
    @shressthadeep8058 3 หลายเดือนก่อน

    Sir ma pani Dubai Ma xu koi lae ssf ko barma bujanu kojo bane wastaa nai gardaina tar sir maile chai aaye dekhe monthly garera xu hai

  • @ratanmalla1586
    @ratanmalla1586 3 หลายเดือนก่อน

    यो कसरि खोल्ने होला,प्लिज जानकारि दिए आभारि हुनेथिए❤

  • @SapanaaRawat
    @SapanaaRawat 3 หลายเดือนก่อน

    Mahina ko jamm garnu parchh ki ek paTak ma 2-4 Mahina ko rakhne paisa anusar rakhda hunchh

  • @baburamkumar6639
    @baburamkumar6639 3 หลายเดือนก่อน

    म पनि भरेको छैन कसरी मल्छ होला सर १.५ साल भयो जान सकिन्छ सर

  • @hamiMobileyoutuber
    @hamiMobileyoutuber 3 หลายเดือนก่อน

    Namaskar 🙏sir hajur ko video herne garxu mero euta samasya xa ssf garna lageko login garna sakena pp pani thaha vayan email pani aru ko mobile pani arukonai xa email reset garna sakinxa sir

  • @HimalDhakal-ku8gi
    @HimalDhakal-ku8gi 3 หลายเดือนก่อน +1

    दाइ मैले स्किनको नमर मा वटसब गरेको अफ छ

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน +1

      Has, Ajha Saturday bhayera ho.

    • @HimalDhakal-ku8gi
      @HimalDhakal-ku8gi 3 หลายเดือนก่อน

      दाइ नमर दिनुन् तपाइको

  • @DeepakPaija-jo2hp
    @DeepakPaija-jo2hp 3 หลายเดือนก่อน

    Physical support class xain sir❤❤

  • @mohanbhusal6409
    @mohanbhusal6409 3 หลายเดือนก่อน

    60 barsa vayesi 8 hajar ko value k hunx sir

  • @gangakarki12
    @gangakarki12 3 หลายเดือนก่อน

    ma ahile bidesh ma maile 2 barsa ya tyo vanda aru khi barsa yasma reguler aabdha vay tar nepal ayc pani tysailai continiu garna milx ki mildaen tah sir

  • @yubrajsitaula2450
    @yubrajsitaula2450 3 หลายเดือนก่อน +1

    ❤❤Salut❤❤

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน

      Thank you so much

  • @kumarkhatri7837
    @kumarkhatri7837 3 หลายเดือนก่อน

    साउदीबाट मैले सामाजिक सुरक्षा कोषको पैसा ई सेवाबाट पे गर्न खोजेको हो तर मिल्दै मिल्दैन किन हो प्लिज हेफ

  • @bhurteld9
    @bhurteld9 3 หลายเดือนก่อน +1

    एक बर्स को एकमुस्ट दिन मिल्छ कि नाइ सर

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน

      Milchha Majale

    • @kalyan.entertainment
      @kalyan.entertainment 3 หลายเดือนก่อน

      1 barshako yakaichoti tirda hamile paune nepalko hospitalbat insurace subidha paine rahenaxa.

  • @prembahadurbogati6476
    @prembahadurbogati6476 3 หลายเดือนก่อน +1

    Sir

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน

      Hajur bhannos ke hola

  • @gyanubudha2214
    @gyanubudha2214 3 หลายเดือนก่อน

    Ssf ma aabadda chha chaina kasari chek garne

  • @laxmiyadav2423
    @laxmiyadav2423 3 หลายเดือนก่อน

    Thanks for information

  • @bishnugautam8956
    @bishnugautam8956 3 หลายเดือนก่อน

    राम्रो जानकारीको लागि धन्यवाद सर🙏

  • @manoharlamsal6043
    @manoharlamsal6043 3 หลายเดือนก่อน

    Super useful 😊

  • @UmeshBhabin
    @UmeshBhabin 3 หลายเดือนก่อน

    Respect sir❤❤

  • @akfuntv1
    @akfuntv1 3 หลายเดือนก่อน +1

    Ramro kura🎉🎉

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน +1

      Thank you

    • @akfuntv1
      @akfuntv1 3 หลายเดือนก่อน

      @@rp.srijan thank you

  • @madangyawali1996
    @madangyawali1996 3 หลายเดือนก่อน +1

    सामाजिक सुरक्षा कोष कि फेस्बुक लाइभमा कुरा नबुझेकाहरुको लागि यो भिडियो अति उत्तम र बुझन सरल छ । सबैले हेर्नू अनि बिचार गर्नु