नमस्कार,मैले बजाएको धुन,गीत राग हरु सुनेर मन पराइदिनु हुने,माया गर्नुहुने,Like,Comment,Share र मेरो Channel Subscribe गर्नुहुने सम्पुर्न मेरा दर्शक,स्रोता र सुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु।(मैले यो गीत B Scale बाट बजाएको हो।मैले यो गीतमा 3 ओटा बासुरि बजाएको छु।सुरुको धुन B Scale बाट अनि स्थाइ र अन्तरा E Smal Flute र E Bass Flute बाट प स्वर लाई सा मानेर बजएको छु)धन्यवाद।
केहि अाैलाहरू यस्ता हुन्छन | स्मृतिका कथाहरू लेख्दा-लेख्दै अपुरो डायरी भित्र कलमहरूमा छुट्छन केहि अाैलाहरू गितारका तारहरूमा छुट्छन, केहि अाैलाहरू बासुरीको प्वालहरूमा ....Narendra Bikram Rai ✌️❤️
Nagagendra ji AAP ekk bahut Uchcha koti ke kalakar ho aur roj Subah apki bansuri ki dhun se Mei activities suru Hoti Hai. Bhagawan aapko lambi umra de. GOD BLESS you.
नगेन्द्र जी, तपाईंले बजाउनुभएको धुनहरु सबै नै सुन्ने गर्छु। यति मिठो बजाउनुहुन्छ कि ती धुनहरुले मन छुने गर्छ। मेरो लागि हजुर एक महान् कलाकार हुनुहुन्छ। अझै पनि प्रगति गर्दै जानुहोस्, शुभकामना छ हजुरलाई।अनि आशा गर्छु कि हजुरबाट यस्ता धुनहरु सुन्न पाईरहूँ फेरि-फेरि।
Love from India. I have some Nepali friends in Tripura here. I am a Bengali. Our folk music is much closer to your folk music. Total track is mind blowing. Keep creating more like this track.
अती नै मन परेको गीत हो यो मेरो जिवनमा ! ५८/५९ सालतिर रेडियो नेपाल अनि क्षेत्रिय प्रशारण धनकुटाबाट धेरै पटक अनुरोध संगीत कार्यक्रम, गीति कथा कार्यक्रम मा , अनि मनको आवाज कार्यक्रममा बजाउन अनुरोध गरेको थिए ।आज सदाबहार बासुरी बादक श्रष्टा नगेन्द्र सर ज्युबाट सुन्न पाईयो धेरै नै खुसी ब्यक्त गर्देै बधाई ज्ञापन गर्दछु ।
नगेन्द्र दाजु को हरेक नयाँ नयाँ बासुरी को धुन ले सजिएका कोसेली हरु को सदैव प्रतीक्षा गर्छु जति सुने पनि जुन सुने पनि कहिले धित मर्दैन अझ झन राती मा सुने भने त कति छिटो निदाउछु धुन सङ्गसङ्गै थाहै हुदैन🙏🙏🙏
हजुरो सबै भिडियो सरै मार्मिक छ्न यस्ता राम्रो बासुरी बदक भयरनै हाम्रा यी मन लाई कति आनन्दित बनाइदियको छ सलाम छ हजुरलाइ अस्ता बसुरी धुन सुनाईदिनु भयकोमा🙏🙏🙏🙏🙏🙏🙏
Kaliyug ko basuriko Krishna bhagawan daju tapai 🙏🙏life k rahecha tapaiko basuriko dhun le bataucha 😭😭bhagawan pashupati nath le sadhai rakchha garnuhos 🙏🇳🇵🇳🇵🇳🇵🇺🇸🇺🇸🇺🇸
अत्यन्तै मर्म स्पर्शी धुन 😥जब म सानी थिए मेरि मामु ले यो गीत गाएको सुनेको थिए 😥मलाई यो धुन सुन्ने बित्तिकै मामु को याद आयो।😥मैले धेरै चोटि दोहोराएर सुने झनै सुनौ सुनौ लाग्यो ।❤️❤️❤️
Jasto sukai mood ma vaye ni flute ko dhun sunepaxi bhaabuk hune mann xa ajhai dai tapai ko yo taal le mann nai xunxa har kohi ko dhanyebaad tpai lai esto medic grdiyeko ma..😘😘😍😍😀
Namaste sir moni hjr ko atty nai thulo fen ho hai ani hjr ko yo dhun haruma sano video haru banai hinxu hjr ko yo kalalai mero mutu vitrai bata so samman xa hai❤️❤️🙏
म व्यवस्थापन संकायको विद्यार्थी हुनाले धेरै हिसाब गर्नुपर्छ । यसरी सिक्दै गर्दा । बसुरी धुनले धेरै आनन्द दिल्याउछ । सायद मै मात्र हुकी लेख्दा यसरी सुन्ने। अग्रज गुरु हजुरलाई धेरै धन्यवाद 🙏🙏
यो बाँसुरीको धुन जब सुन्छु, मेरो थकान नै हटेर जान्छ अनि एउटा उर्जा मिलेको महशुस हुन्छ । साह्रै सुरिलो धुन बजाउनु भएको छ तपाईंलाई धेरै२ धन्यवाद नागेन्द्र सर 🙋♂️🙋♂️
नमस्कार,मैले बजाएको धुन,गीत राग हरु सुनेर मन पराइदिनु हुने,माया गर्नुहुने,Like,Comment,Share र मेरो Channel Subscribe गर्नुहुने सम्पुर्न मेरा दर्शक,स्रोता र सुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु।(मैले यो गीत B Scale बाट बजाएको हो।मैले यो गीतमा 3 ओटा बासुरि बजाएको छु।सुरुको धुन B Scale बाट अनि स्थाइ र अन्तरा E Smal Flute र E Bass Flute बाट प स्वर लाई सा मानेर बजएको छु)धन्यवाद।
धेरै राम्रो छ ,अबसर नपाए र मात्रै हो नेपाल आईडल अनि द भ्वाइस अफ नेपालमा संगीत सादकको भिडमा जजुरलाई पनि देख्न पाईयोस
दाजु हजुर्🙏 हजुरको कलाको कुनै बयान गर्न्न सक्दिन्न । अझै यस्ता भिडियोहरु देख्न र सुन्न पाउ दाजु🙏😍
Hjr ko contact pauna sakinxa ki sir... ma pani bansuri sikna chahanxu. kaha sikaunu hunxa address batai dinu vayama abhari hune thiya sir.
पुरानो भाका हरु सुन्दा सारै मन रुन्छ पुरानै याद आउँछ दामी छ हजुर
🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
केहि अाैलाहरू यस्ता हुन्छन |
स्मृतिका कथाहरू लेख्दा-लेख्दै
अपुरो डायरी भित्र कलमहरूमा छुट्छन
केहि अाैलाहरू गितारका तारहरूमा छुट्छन,
केहि अाैलाहरू बासुरीको प्वालहरूमा ....Narendra Bikram Rai ✌️❤️
Nagagendra ji AAP ekk bahut
Uchcha koti ke kalakar ho aur roj
Subah apki bansuri ki dhun se
Mei activities suru Hoti Hai.
Bhagawan aapko lambi umra de.
GOD BLESS you.
Honi dai
,💕💔
नेपाली कलाकार सच में ईश्वर❤️❤️ का रूप होते हैं लव फ्रॉम इंदौर, इंडिया🙏🙏 nepali musicians are incarnation of God love from indore, india
😘😘😘😘😘
Love to see this video. Love from Pakistan.
Are you Pakostani?
Lots thanks my country flute tone how to filling sir🙏🙏🙏🤗🤗🤗🤗❤️❤️
Loves from nepal for pakistan too😍😍😍
@@raihangkanchhaofficial yes I am a Pakistanis
@@alexsgrg2938 really I always enjoy Nepali flute music. I have downloaded few flute songs
नगेन्द्र जी, तपाईंले बजाउनुभएको धुनहरु सबै नै सुन्ने गर्छु। यति मिठो बजाउनुहुन्छ कि ती धुनहरुले मन छुने गर्छ। मेरो लागि हजुर एक महान् कलाकार हुनुहुन्छ। अझै पनि प्रगति गर्दै जानुहोस्, शुभकामना छ हजुरलाई।अनि आशा गर्छु कि हजुरबाट यस्ता धुनहरु सुन्न पाईरहूँ फेरि-फेरि।
अत्यन्तै मर्म-इसपर्शी, मुटु छुने धुन, हजुरलाई धन्यवाद छ 🙏❤️🇳🇵
Kala saskritiko dhani desko man spersa basuriko dhunle akha rasayo.
Love from India. I have some Nepali friends in Tripura here. I am a Bengali. Our folk music is much closer to your folk music. Total track is mind blowing. Keep creating more like this track.
अती नै मन परेको गीत हो यो मेरो जिवनमा ! ५८/५९ सालतिर रेडियो नेपाल अनि क्षेत्रिय प्रशारण धनकुटाबाट धेरै पटक अनुरोध संगीत कार्यक्रम, गीति कथा कार्यक्रम मा , अनि मनको आवाज कार्यक्रममा बजाउन अनुरोध गरेको थिए ।आज सदाबहार बासुरी बादक श्रष्टा नगेन्द्र सर ज्युबाट सुन्न पाईयो धेरै नै खुसी ब्यक्त गर्देै बधाई ज्ञापन गर्दछु ।
Ho hai dai tyo samayama radio ko kati mahatwa thyo haiiii
Ati mitho git dhu ta sunirahu jasto
दाजु तपाइको कला को त म फ्यान नै हो ।।अब लाहुरे फिल्म को बस है आमा भन्ने पनि बजाउनु भयमा आभारी हुने थिय ❤️
पटकपटक सुनिरहन्छु झन नशा बनिदिन्छ।।।❤❤❤❤❤❤❤🎶🎶🎶🎶
dai tapaila bajunu vako dhun mlai manporo aba aaune dinharuma pani tapai ko aunnati hose parditi hos
Nepal ko ek matrai basuri badhak nagendra daju taytikai nai sarbashersth hunuhunxa ❤️🇳🇵💕💕💕👌
Wow nagendra daju nice
Nagendra Ji hiro hunu huncha hai i loved it
नगेन्द्र राई नेपाल आमा ले जन्माएको एक महान सङगितकार हुन यसमा कुनै संका छैन
यस्तो प्रतिभा लाई देश ले सम्मान गर्नु पर्छ
तिमी तारे भिर सारै मन छोयो।
Wow man nai kasto Santa hune gari basuri bajaunu vayako saraii aananda mahasus vayo so lovely song ani basuri pani ❣❣❣❣❣
Wow mitho a hajur
Ati sundar hai ❤bua.
मन्द बासुरीको धुनबाट हरेक स्रोता दर्सकहरुको मनमा बस्नु हुने नगेन्द्र राईको जादुमयी धुनहरु सदाबहार छन् यहाँ प्रति नमन ।
Woooooowwww dajai kati mitho
नगेन्द्र जि! तपाईँको यो बाँसुरीको रुवाई मात्र होइन भिडियो नि सार्है राम्रो छ!! यस्तै, धेरै धेरै सुन्न र हेर्न पाउँ!🙏🙏
अति नै मिठाे बासुरीकाे धुन लागेयाे । नगेन्द्र जी याे कलालाइ म हृदयदेखि नमन गर्दछु ।
Manai xoyo daai
नगेन्द्र दाजु को हरेक नयाँ नयाँ बासुरी को धुन ले सजिएका कोसेली हरु को सदैव प्रतीक्षा गर्छु जति सुने पनि जुन सुने पनि कहिले धित मर्दैन अझ झन राती मा सुने भने त कति छिटो निदाउछु धुन सङ्गसङ्गै थाहै हुदैन🙏🙏🙏
जति सुन्यो त्यति सुनौ सुनौ लाग्ने अहा ! कति मिठाे बाँसुरि को धुन 😘😘😘😘
कति कर्णप्रीय र मन छुने बासुरीको धुन ।
यो कालखण्ड गीतमा यति मीठो बासुरिको धुन्ले मन्त्रमुग्ध बनायो !!speechless!!हजुर लाई सहृदय धन्यबाद!! नेपाली कला को स्वच्छ उदाहरण हुनुहुन्छ हजुर्🙏🙏
Ho sachinai malai pani birakta lagxxx
Wow nice great hjrlai
Yesto metho sangeet dinu vayeko ma dhanyabadh hajur😊😊😊
I don’t have enough words to express my feeling. Excellent job Narendra ji! 👍👍🙏
mon bagi rayo dhun sangai...
एती राम्रो कलालाई एक सम्मान त नदिरन का सकिन्छ र हो👌👏
waah Nagendra ji Dherai ramro ani nikai feelma bajaunu vayo. man nai aananda banaidinu vayo thank you mitra.
Wc mitra.
आँसु आयो यो धुन ले "तिमी तारे भिर" 💔💕💖💓💔
Dada Kati majale bajaunu huncha basuri Dada love you Sarai man xoyo
Wow so nice hajurlai yati mithi basuri bajayer hamiharuko man santi banaidinu bhayekoma hajur nepal ko saan hunuhunchha thank you so much.
Jai "Shri Krishn, Bahut Khoobsurat or meethi hai .😇
बासुरीको बादशाहानै हो खोटाङको नगेन्द्र भाई खोटाङ तेतिकै संगितको खानी भनेको होईन सचाचिकै खानीनै हो । संकै छैन ।
पहिलो चोटि बासुरी ले मन छु यो धेरै राम्रो छ दाई
Wow dherai ramro sir dherai nai marmik x dhun dhanyabaad daju hajur lai
Hamro dai laai mannai parxa daami dherai ananda aaune
Wow so sweet God bless you from ladakh india
Man parne git Basurima sunda ajhai mitho lagyo,man xoyo sarai
Man chune aayo Nagendra ji
Wow dherai ramro 🎶🎶🎶🎆🎇🎆🎆🎆🎇🎇🎇👌👌👌👌
येस्तो मिठो गीत लाई बासुरी को धुन मा सुन्न पाउँदा मन्त्र मुग्द भए म। धन्यवाद नगेन्द्र सर
हजुरो सबै भिडियो सरै मार्मिक छ्न यस्ता राम्रो बासुरी बदक भयरनै हाम्रा यी मन लाई कति आनन्दित बनाइदियको छ सलाम छ हजुरलाइ अस्ता बसुरी धुन सुनाईदिनु भयकोमा🙏🙏🙏🙏🙏🙏🙏
Waooo manai chhune dhun sarai mitho all the best
I salute you Narendra ji.....so lovely tunes....Timi Tare vir.....kaljayi song.
Kaliyug ko basuriko Krishna bhagawan daju tapai 🙏🙏life k rahecha tapaiko basuriko dhun le bataucha 😭😭bhagawan pashupati nath le sadhai rakchha garnuhos 🙏🇳🇵🇳🇵🇳🇵🇺🇸🇺🇸🇺🇸
Superb nagendra bro👍️👌👌
मैले बलापन मा सुनेको गीत र मेरो एक दमै मन पर्ने गीत आज हजुरको यो बाँसुरीको धुन ले फेरि त्यो बलपन मा पुराइदियो ❤️❤️❤️🙏🙏 लभ यू सर
दामी छ दाई
Dami xa sir akdam ramro xa
oh my god ! कति राम्रो धुन बजाउनु भयो नि मन आनन्द भयो।
ईश्वर को देन नगेन्द्र सर
मन छुने बासुरी धुन .....
तिमी राते भिर मत लहरा
तिमी मै मा लहराउछु
तिमि साहरा 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🙏🙏🙏
I think his flawless melody tone will be the best medicine for some short of disorder.
वा वा कस्तो मिठो तिमी तारे भिर,धेरै मात्र होइन अतिनै राम्रो छ दादा
Wawawawa kya ananda aayo yo dhun suner god pless u
Jati khera pani sunirakhumjhai lagx😘😘😘da
यति मिठो यति राम्रो तारिफ गर्ने शब्दनै छैन नगेन्द्र दाजु😍😍😍😍😍😍😍😍😍😍😍
मिठो धुन, मन छोयो ..Thank you Mr. Rai for a beautiful melody.
अत्यन्तै मर्म स्पर्शी धुन 😥जब म सानी थिए मेरि मामु ले यो गीत गाएको सुनेको थिए 😥मलाई यो धुन सुन्ने बित्तिकै मामु को याद आयो।😥मैले धेरै चोटि दोहोराएर सुने झनै सुनौ सुनौ लाग्यो ।❤️❤️❤️
I feel ur words.. Same story❤️
Nepali song समजने ke liye nepali lenguage learning start kiya बोहोत कुछ समझ में आने लगा🙏🙏 जय नेपाल love from indore,india
दामी छ हजुर अबो नया नया लगाउनु होला
So sweet amazing excellent Nagedra dai.
Jasto sukai mood ma vaye ni flute ko dhun sunepaxi bhaabuk hune mann xa ajhai dai tapai ko yo taal le mann nai xunxa har kohi ko dhanyebaad tpai lai esto medic grdiyeko ma..😘😘😍😍😀
Sarai ramro man xuney dhun aanandha aayo….
सुन्दा सुन्दै कुन शुन्यतामा हराईयो.... पत्तै पाईएन ! नगेन्द्र जीलाई साधुवाद...... संसारका सारा प्राणीले बुझ्ने भाषा......
सार्है राम्रो मलाइ मनपर्ने गीतको धुन वाह....जति सुन्दा नि पुग्दैन
दामी दाजु
Very nice nagendra g....
साह्रै मिठो।सुनिरहु लाग्ने।heart tuching Nagendra sir💖💖💖
So sweet dai Kati majale bajaunu vako
Wow! Very good.
Nagendra Rai is one of the great flute players , I believe . Lovely play .
वा वा वा क्या मीठो धुन जस्ताको तेस्तै
अद् भूत ❤️❤️
हजुर सेवाराे याे धुन लाई अनगिन्ति धन्यवाद छ
Wow ekdam ramro x
कर्नपृया धुन!बारम्बार सुनिरहन्छु!
Sarai mitho bajanu vo basuri tq Narendra dai
आहा,
कति मीठो बासुरी धुन मन लोभ्याउने 😘😍
Wow purbeli rai is king namei kafi cha hi aaj nagenra kirati ko
Namaste sir moni hjr ko atty nai thulo fen ho hai ani hjr ko yo dhun haruma sano video haru banai hinxu hjr ko yo kalalai mero mutu vitrai bata so samman xa hai❤️❤️🙏
म व्यवस्थापन संकायको विद्यार्थी हुनाले धेरै हिसाब गर्नुपर्छ । यसरी सिक्दै गर्दा । बसुरी धुनले धेरै आनन्द दिल्याउछ । सायद मै मात्र हुकी लेख्दा यसरी सुन्ने। अग्रज गुरु हजुरलाई धेरै धन्यवाद 🙏🙏
ma pani sunxu
जति पटक सुने नि धिक नमर्ने हृदयस्पर्शी
सारै दामि हैट 🙏🙏
जति सुनेपनि नअघाईने धुन,
प्रसंशा जति गरेपनि अपुग नै रहन्छ नगेन्द्र जी लाई ।
Sarai aananda aayo music sunda ........
sarai mitho dhun hjur❤🙏
Aha kati mithoo bajaunu vayako dajuu
nagendra daii so sweet😍👏👏👏
म त हजुर को ठूलो प्यान... बासुरी बादक मा त हजुर नम्बर १ नै हुनुहुन्छ।जति सुनौ झन सुनौ लागिरहने.....
Jati sune pani suni rau jasto.. Hardik Naman #Nagendra Dai 😘😘
Dherai ramro.
कति राम्रो।
Soul lifting !! The earth , the grass and the mountains are singing !
Thank you !!
यो बाँसुरीको धुन जब सुन्छु, मेरो थकान नै हटेर जान्छ अनि एउटा उर्जा मिलेको महशुस हुन्छ ।
साह्रै सुरिलो धुन बजाउनु भएको छ तपाईंलाई धेरै२ धन्यवाद नागेन्द्र सर 🙋♂️🙋♂️
हाई हाई कत्ति मिठो सारै राम्रो
Daju Sarai Mitho dhun
निकै राम्रा धुनहर रहेछन ।I love these melodies