यो गीत दार्जीलिङ को gorkhaland आन्दोलन कालमा गाएको यो गीत हो साच्चै यो गीत सुनेर बिगत को समयमा हाम्रो सन्तान आमा बाबा दाजु भाई दिदी बहिनीहरू त्यो त्याग र बलिदान दिएका अनि पश्चिम बङ्गाल सरकारले त्यो अत्याचारी अनि हाम्रो आन्दोलन लाई बल पुर्वक दबाएको दिन समय को धेरै याद आयो
हामी नेपाली शक्तिशाली शिवको पुर्ख्यौ हौँ। हामी नेपालीले लोभ र भ्रष्टाचारलाई छोडी सत्यमा अगाडि बढ्यो भने विश्वमा सबैभन्दा राम्रो र स्वर्गीय देश नेपाल र नेपालीहरू हुनेछ।
बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज् छोपिन्न। घोटिएर हात-पात झरिजाउन औला, तर कोई अगाडि यी हात जोडिन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो म आगो सहन्छु, अन्याय सहन्न, म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न। मेरो सिर उडाउ, बरु त्यो सहन्छु, तर कोई परायाले टेके सहन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो
Ma janmiyeko Nepal ra ahile ko Nepal ,, kehi pani baaki rahena yaha ,, baaki cha ta bas yehi sumadhur yaad haru jas ko saharama yo jindagi bachna sakchu
I didn't find any words in this world to describe to his talent really amazing flutist.his every single tune are amazing every single tune are best then each other. I just fall in love with his flute's tune.❤️ that's all i have to say.😊 Thanks & huge respect.🙏
I have always loved the flute for its unobtrusive mellifluous sound . But after coming to Nagendra Rai ji , I think I have come to my final destination !
it's more than blowing the flute and can not be defined only with tune and beat. it's heart-melting, soothing ,soft but strongly speaks about our unbeatable bravery and patriotism upon which we always feel proud of . Props to Nagendra Rai Sir, for this beautiful creation.
Tapaiko basurikodhoonle mero man ruyo ati ati Sarai manparyo sadhai bachayera yo amulya siplai rakhnuhola kahilyai nametnegari recording garera rakhnuhola thank you so much top best dhooon kolagi!!!
huge respect 🙏🙏!! यति सुन्दर देशभक्ति गीत लाई बासुरिको धुनले अत्यन्तै न्याय गर्नु भाको छ!!देश का डाडा कन्दरा मा कहि हराइरहेको महशुस गरे !!नशा नशा मा देशभक्ती यो सुन्दर रचनाले रगत उम्लिएर आयो !!सङीत साच्चिकै उर्जा हो !
Narendra sir ! amazing ! how nice voice of basuri.plz hindi song pani sunna man lageko xa.kina ki hindi ganama basuri ko dhun tyo pani ekdamai superhit naya athaba purano.
यो गीत दार्जीलिङ को gorkhaland आन्दोलन कालमा गाएको यो गीत हो साच्चै यो गीत सुनेर बिगत को समयमा हाम्रो सन्तान आमा बाबा दाजु भाई दिदी बहिनीहरू त्यो त्याग र बलिदान दिएका अनि पश्चिम बङ्गाल सरकारले त्यो अत्याचारी अनि हाम्रो आन्दोलन लाई बल पुर्वक दबाएको दिन समय को धेरै याद आयो
हामी नेपाली शक्तिशाली शिवको पुर्ख्यौ हौँ। हामी नेपालीले लोभ र भ्रष्टाचारलाई छोडी सत्यमा अगाडि बढ्यो भने विश्वमा सबैभन्दा राम्रो र स्वर्गीय देश नेपाल र नेपालीहरू हुनेछ।
😢😢
Iii@@eagleeyeskyview4615
बहोत अच्छी बासुँरी बजाते हो गुरूजी , मन शांत हो गया सुनकर,
दिल्ली नोएडा से प्यार नेपाल को 🇮🇳🇳🇵
हजारौ पटक सुने पनि अघाउदैन यो धुनले
सार्है रुवायो यो धुनले 😢😢धित मरुन्जेलसम्म रुये...जय नेपाल आमा अनि मातृभूमि जय नेपाल 🇳🇵🇳🇵
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो,
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
खोसेको रोटीले मेरो पेट भरिन्न,
मागेको धोतिले मेरो लाज् छोपिन्न।
घोटिएर हात-पात झरिजाउन औला,
तर कोई अगाडि यी हात जोडिन्न।
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
म आगो सहन्छु, अन्याय सहन्न,
म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न।
मेरो सिर उडाउ, बरु त्यो सहन्छु,
तर कोई परायाले टेके सहन्न।
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
आङ नै सिरिङ्ग हुन्छ हजुर को बासुरी धुन सुन्दा❤
मन्त्र मुग्ध बासुरिको धुन सुनाउनु भएकोमा हजुर र हजुरको परिवारको सदैब भलो होस्🙏 Big fan 💓
❤❤ ma jhukdai najhukne Nepal ko choro/chori ❤
हजारौ पटक सुन्दा पनि मन अघाउदैन mindblowing nagendra sir
आज आएर यो म्युजिक सुन्दा हर्क साम्पाङ को याद आउन थालेको छ सम्पुर्ण नेपाली हरु लाइ🤗respect and❤️ love music 🇳🇵🇳🇵🙏🙏
अत्यन्तै गाह्रो गीत हो यो बासुरीमा धुन निकाल्नको लागि तर पनि हजुरले उस्तै धुन निकाल्दिनु भो, वाह , मैले कति बजाउन खोजे सकिन
मर्मस्पर्शी गीत हृदय देखि नै हजुर लाई बधाई सँगै आगामी दिनहरूको लागि सफलताको धेरै धेरै शुभ कामना 👍🏻👍🏻💞 हजुरको अति नै धुन सुन्ने गर्छु।
असाध्यै मिठो धुन मनै छोयो सर।
Mind blowing .
maile dheraiko here tara Nagendra Rai
jatiko ta kasaile bajauna nasakne
rax number 1 ma
Nagendranai ho
मैले त हजार पटक हेर्दा नि पुगेन आहा कति मिठो धुन!
ईश्वरको बर्दान हो यो हजुर को कला ❤️
Yo tune sunda malai harka sampang sir ko yaad aauxa❤
दर्शनशास्त्रको सोच्छ गहिरो चिन्तनमा डुबेजस्तै,
योगामा तल्लिन भइ चरम आनन्दको चुलिमा पुगेजस्तै,
एकाग्रताको ध्यानमा जिन्दगीको परिभाषा प्राप्त गरेजस्तै,
साच्चिकै त्यस्तै अनुभव गरे !!
मनै छोयो,कति राम्रो...संगित पनि उत्तिकै उत्कृष्ट अनि बाँसुरीको धुन जति सुनेपनि कहिल्यै नपुग्ने हजुर)
एकदम राम्रो छ,हजुर...
Bahut ramchha hai. Kripagari mero anudha hajurle parmeswor git,bhajanYesari bajaunhos ra dheraiAsis paunuho....
Wow sarai man xoyo Jay geet Jay sangeet Jay Nepal
झुक्दैन झुक्ने नेपालको छोरो अति मिठास, गुरु नमन
dhanyawad
😍😍
सुनिरौ सुनिरौ जस्तै छ हजुर को बासुरीको धुन 💕💝💕💝
बिहानि कोआलाराम राख्दा सितल दिन्छ मुहार गर्भ ले अनि खुसी ले चम्किलो हुन्छ
आहा! सार्है आनन्दित भए ब्रो । हजुरको यो अद्भुत कलालाई सलाम छ।। यहाँको सु-स्वास्थ्य दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दैछु ।।। वाह!!!
ॐ श्री सनातन धर्म श्री शिव शम्भु भोलेनाथ बाबाले नेपाललाई सधैं सधैं रक्षा गरिरहोस्। ॐ
sarai man xoyo sachai poila poila ko singer harule ramro rachana gathyo geet ko desh vakti song salut gopal yonzan and hjur lai
Ma janmiyeko Nepal ra ahile ko Nepal ,, kehi pani baaki rahena yaha ,, baaki cha ta bas yehi sumadhur yaad haru jas ko saharama yo jindagi bachna sakchu
अति राम्राे सुन्दा अान्नद अाउने🙏🙏🙏👌👌👌💞♥️♥️💞♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
I didn't find any words in this world to describe to his talent really amazing flutist.his every single tune are amazing every single tune are best then each other. I just fall in love with his flute's tune.❤️ that's all i have to say.😊
Thanks & huge respect.🙏
बासुरीको धुन मलाइ यसै नि मन पर्छ तेही माथी नगेन्द्र दाजुको कला यसै तेसै मन छुने। धन्यबाद यति सुन्दर धुनको लागि ❤️❤️❤️
यत्ति मिठास साँच्चै ज्यू स्रिङ भएर आउँछ। सर हजुरको कला मा जादू छ।
जहाँ नगेन्द्र राई त्यहाँ बाँसुरीको जन्म भएको रहेछ।
वाउ दाजु सारै मिट्ठो छ मुरली को धुन 👍️
हाम्रो गाउँठाउँमा जन्मेर विश्वभर स्थापित हुने किसिमले बाँसुरीको धुन प्रस्तुत गर्नु भएकोमा सदा सदा हार्दिक सलाम तथा बधाई हजुर ।
I have always loved the flute for its unobtrusive mellifluous sound . But after coming to Nagendra Rai ji , I think I have come to my final destination !
The music of flute melts hearts...
Hatss of to u man❤
साह्रै मिठो धुन like comment subcribe गरेको छु❤❤❤
उत्तर उत्तर प्रगती को कामना अर्घाखाची जिल्ला देखी❤❤
यो गीत यसै सुमधुर छ।त्यसमा हजुको बासुरीले प्राण मात्रै भरेको छैन मनमा पूरै नै शान्त र ध्यानमग्न बनाऊने ❤🙏🙏🙏
अति मीठो बासुरीको धुन।
कति मिठो धुन ❤️
it's more than blowing the flute and can not be defined only with tune and beat. it's heart-melting, soothing ,soft but strongly speaks about our unbeatable bravery and patriotism upon which we always feel proud of . Props to Nagendra Rai Sir, for this beautiful creation.
Heart touching baasuriko dhun god blesh you sadhai yasari badnu hola nagendra sir
कति राम्रो देश भक्ति बाँसुरिकाे धन अाहा
Hjr ko subscriber daily viewer ❤❤❤❤ Sarai man parxa hjr le flute bajaunu vako ❤❤❤❤❤❤
No comments.. ❤❤🎉🎉
निशब्द । साह्रै मीठो ♥️
सुमधुर ध्वन सर मलाई धेरै मन पर्यो
❤❤❤❤❤❤wow Mlai dherai ramro lago ❣️❣️❤️🙏
बहुत सुंदर नागेन्द्र जी जय श्री कृष्णा ❤
Musical instruments haru sarai man parxa tara hajurle bajay ko yo fluite sarai man ma chhoyo ❤❤❤❤❤
Yo log dhanwan hota hai Jo kalakar hota hai or yo log mahan hota hai Beena ghamand Kala ka Samman karta hai. I like it very much.
Tapaiko basurikodhoonle mero man ruyo ati ati Sarai manparyo sadhai bachayera yo amulya siplai rakhnuhola kahilyai nametnegari recording garera rakhnuhola thank you so much top best dhooon kolagi!!!
आखा बाट आशु नै रसायो यो धुन सुन्दा 😥💝💝💝🙏🏻🙏🏻🙏🏻🙏🏻💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
मनै छोयो कति मिठो धुन, जति सुने पनि कहिले यो मन नअगाउने, बयान गरेर साध्य नै छैन।
साच्चै मन्त्रमुघ्ध बनाउने तपाईको बासुरी बजाईले❤️❤️❤️
हजुरको बासुरीको धुनले मेरो मात्रै होईन जो कोहि नेपालीको मन मुटुमा बस्न सफल हुनु भएको छ।
Wow👌
यो धुन सुनेर मेरो आसु कति बेला झरे छ थाहै भएन मलाई जय नेपाल 😢❤❤❤
Sarai mitho bajanu hunxa daju ma sadhai sunxu ramro lagxa🙏🙏🙏🙏
Ati mitho dhun ajhai dherai pargati ko kamana.
Wow wow nice dai hujur Sarai mn chayo hou dajhu hujur ko big fan hae
Wow Aati sundar Manai lovaune basuriko dhun 🙏
आहा जति सुनियो उति सुनौ सुनौ लाग्ने देस भक्त गित
Can i use this music for my youtube vlog in background @Nagendrarai sir ?
स्वर्गीय गोपाल योन्जन जीबित हुनु भएको भए नागेन्द भाइलाई अङगालो हालेर स्यावसि दिनु हुन्थ्यो । यो गीतको धून सुनेर ।
dhanyawad dai
Wow amazing guru jyu
Dai hajurko yo prativa dekhda mlai yesto lagxa hajur kahile na astaune tara ho.
huge respect 🙏🙏!! यति सुन्दर देशभक्ति गीत लाई बासुरिको धुनले अत्यन्तै न्याय गर्नु भाको छ!!देश का डाडा कन्दरा मा कहि हराइरहेको महशुस गरे !!नशा नशा मा देशभक्ती यो सुन्दर रचनाले रगत उम्लिएर आयो !!सङीत साच्चिकै उर्जा हो !
Bishal subba and a
9593947795
आह आहा
दाइ हजुरले विश्व शान्ति धुन जस्तै अरु केही धुन कम्पोज गर्नु हुने छ भनेर पर्खेको छु।
Heart touching music coming from pure heart.
Rai ju thanks so much. Go ahead continuously in god bless to you. Jaya Matri Bhumi Nepal.
A precious gemstone of Nepali flute music!! So beautifully played sir!!
Wow wow wow jus wow & hats off to yu bro for this music n feel proud to be As Gorkhali✊❤️❤️❤️❤️❤️❤️❤️❤️
नेपालको रास्ट्रीयतामा कसैको आखा नलगोस।
Narendra sir ! amazing ! how nice voice of basuri.plz hindi song pani sunna man lageko xa.kina ki hindi ganama basuri ko dhun tyo pani ekdamai superhit naya athaba purano.
अतिराम्रो देशप्रेमी गीत । धन्यवाद छ तपाॉइलाइ ।
Sarai maza auxa sir hajurko basuriko dhun sunda ❤️🙏
धेरै धेरै धन्यवाद सर्।lots of love ♥️
Nice song ani Nagendra dai ko parstuti pani salot chha hajur lai
नगेन्द्र सर ध्यान गरे जत्तिकै भो यो धुन सुन्दा ।
धन्नेबाद नगेन्द्भभाइ यतिमिठोधुन सुन्नपाऊदा अझअगाबडनुसहै
🚭️🙏🇳🇵वाउ दामी मनै छुने। धुन (राग )🇳🇵🙏🚭️
आह कति मीठो धुन 👍️🙏
आहा गर्भ लाग्छ। नेपाली हुनुमा यो गित धुन सुन्दा
दाई सारोहि मिठो धुन 😘😘♥️♥️🙏🙏
Even tho this songs is related to nepal but this songs hits hard to Indian gorkha too🇮🇳❤️Jay gorkhaland
गज्जब 🇳🇵❤️
Kun sabdha le bayana garm dai mah sabai kam hune xan hjr ko😍lagi keep it up dai❤️🙏
सारै मिठो नगेन्द्र जि
Dhanyawad buddha sir.
Maan lai xoyo.. gungaan gaauna sabda nai paayina. Dhanyabad hajurlai..
मनै छोयो,कति राम्रो !
Beautiful dai yo geet sundai aakha Bata aashu aauxa.jai greater Nepal Jai gorkha I miss my mother land
Raati sutne bela sunda jhanai maja aaudo raixa
Keep it up daju
Dammi lago hajurko kala
dherai mitho dhun manai choyo from ajman uae.
सारै मिठो लाग्यो दाजै, त्यसैले Suscribe & Like
गर्या छु । सधै प्रगतिमा अघि बडिरहनु होला❣❣
Wow ekdam mai man paryo tehi basuri dhun mai haraye
अाहा ।
मिठो .........................😍😍😍😍😍😍
नगेन्द्र सर ध्यान गरे जत्तिकै भो यो धुन सुन्दा । mauna bhae ma.