New Baglunge Jhyaure Song "गलकोट खरुवा"By Kalika Roka Magar/Resham Nirdos/Anand Gurung/Laxmi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 260

  • @doksmagar8329
    @doksmagar8329 2 ปีที่แล้ว +4

    कालिका दिदी झोर्ले यति राम्रो यति सुन्दर कति मिठो सूरिलो भाका म सिदा केटा फिदा भय दिदि गितमा सधैं यस्तै उचहोस र अझै यो भन्दा राम्रो देख्न पाइयोस् भन्दै दुइ चार सब्द म यहि टुंग्याउन चाहे शिशिर मगर

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 ปีที่แล้ว +2

    केको बाउलुङ को झ्याउरे हुदोर बिच्चै !म्याउदीको सिर्फुले भाका हो बरै🙏🙏

  • @sabitramagar6944
    @sabitramagar6944 2 ปีที่แล้ว +2

    राम्रो छ गित

  • @yamkumar2264
    @yamkumar2264 2 ปีที่แล้ว +2

    कतिमिठो बागलुङे आबज

  • @ajijmiyaazizmiya3541
    @ajijmiyaazizmiya3541 2 ปีที่แล้ว +2

    आहा कतीराम रो झयाउरे पुरानो याद आयो

  • @minbdrthapa4754
    @minbdrthapa4754 2 ปีที่แล้ว +1

    आहा ।।।।।। लामो समयमा रोइला भाकामा गित सुनीयो रेशम र बैनीको धेरै2 राम्रो छ । शुभ कामना छ।।।।।।।।।

  • @Krishnakumar20404
    @Krishnakumar20404 2 ปีที่แล้ว +1

    निकै पुरानो भाकामा सजिएको बाग्लुङ्ग जिल्लाको लोप हुन गएको झाम्रे गीत जति सुने नि सुनौ सुनौ लाग्ने सुमधुर स्वरका धनी आदरणीय गायक रेशम निर्दोष र गायिका कालिका रोका मगर ज्यु यहाँहरु दुबै जनालाइ ह्र्दयदेखी नै धन्यवाद ।

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 2 ปีที่แล้ว +6

    दामी wow सम्पुर्ण टिमलाई बधाई गायक गायिकाको भोईस चही सुपर 💘💘💘💘💘💘कतार देखि हेर्दै छु

  • @dhaniprasadgiri6025
    @dhaniprasadgiri6025 2 ปีที่แล้ว +3

    आहा मनै आनन्द बनाउने गित

  • @mobilepasal4709
    @mobilepasal4709 2 ปีที่แล้ว +3

    Suvkamana kalika soltini N sabai team lai

  • @tekshrees2575
    @tekshrees2575 2 ปีที่แล้ว +3

    safaltako kamana sabaijanalai heri rau jasto lagiracha herdai pani chu

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +3

    आहा कति मिठो रोईला भाका रईछसमपुण टिम लगाऐत रेसम भाईर कालिका बैईनी अरको भाग दुईपनी रेसम भाईर कालीका बैईनी ले उनुस है ❤️🙏

  • @khimbdr130
    @khimbdr130 2 ปีที่แล้ว +1

    आहा नाचम नाचम भयो उत्कृष्ट भाका शफल्ताको शुभकामना रेशम भाइ र कालिका दिदी लगायत सम्पुर्ण तीमलाइ

  • @ghartishiva3568
    @ghartishiva3568 2 ปีที่แล้ว +1

    धेरै दीन पछी सुन्न पाईयो सारै खुसी लाग्यो

  • @Inductiv
    @Inductiv 2 ปีที่แล้ว +1

    समयकाे प्रतीक्षा पछि झ्याउरे गित अाहेकाे रहेछ मलाई असाध्यै मन परेकाे थियाे अब मज्जाले हेरिन्छ सफलताको शुभकामना सम्पूर्ण टिम प्रति ???

  • @laxmiacharya574
    @laxmiacharya574 2 ปีที่แล้ว +2

    कतिरामराे गित हाे दिदि

  • @REAPER666fire
    @REAPER666fire 2 ปีที่แล้ว +1

    प्रगति को पाईलाले संसार को सेरोफेरोमा छाओस, सबैको लोक प्रियता बनोस् फेरि पनि यही मेरो शुभकामना💗💗💗🌻🌻🌻🌹🌹🌹👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🎵🎶🎵🎶🎵🎶

  • @rchandrasahi2544
    @rchandrasahi2544 2 ปีที่แล้ว +4

    आहा......... कती राम्रो सुरीलो आवाज़ मां गाउनु भयो दुईटै कलाकार ज्यु हरु ले हाम्रो गाऊ घर तिर पनी बडी गाईनी ठेट नेपाली लोक गीत सुन्न पाईयो खुसी लाग्यो।।❤️❤️

  • @anjandilip4250
    @anjandilip4250 2 ปีที่แล้ว +1

    कति राम्रो गीत❤❤❤❤ सुनी रम जस्तो झेउरे गीत

  • @narbahadursunam843
    @narbahadursunam843 2 ปีที่แล้ว +2

    Baglunge ko sahan man tesai vayako xaina yo gaune sampurna kalakalai dhannebad xa Ati mitho git dubai bat herdai xu Ghar baglung balewa airport

  • @sherbahadur7669
    @sherbahadur7669 2 ปีที่แล้ว +2

    मौलिक झ्याउरे धेरै राम्रो

  • @laladai7629
    @laladai7629 2 ปีที่แล้ว +9

    अहा कति मिथो राम्रो बागलुङ को सान सफलताले शिखर छुओस यहि मेरो शुभकामना

  • @manishthapa7341
    @manishthapa7341 2 ปีที่แล้ว +3

    Aaha kati mitho geet

  • @topbahadurkeshi5493
    @topbahadurkeshi5493 2 ปีที่แล้ว +3

    Ahahaha kya ramro

  • @krishnaprasadkafle1848
    @krishnaprasadkafle1848 2 ปีที่แล้ว +12

    कालिका बहिनी अनि रेसम भाइ दुबै जना उत्कृष्ट कलाकार , मीठो आवाज सङ्गै अनुसासित कलाकार 😘😘😘😘😘

  • @tharkapun6679
    @tharkapun6679 2 ปีที่แล้ว +3

    मलाई सालैजाे मनपर्छ , हाल सिङ्गापुरबाट

  • @atmmaya8023
    @atmmaya8023 2 ปีที่แล้ว +6

    Very nice hamro baglunge salaijo 🙏🙏😘😘👍👍❤️❤️

  • @khemanandapangeni3167
    @khemanandapangeni3167 2 ปีที่แล้ว +4

    Ramro swor kala ko varpur huda hudai pani safalta namileko jasto dekhinthyo kalika g ko aba safalta ko suvakamana cha

  • @prakashsubedi2922
    @prakashsubedi2922 2 ปีที่แล้ว +4

    sachi vanna parda Hamro gau ghar ko saskrti ni ramrooo x.

  • @sharmaji3474
    @sharmaji3474 2 ปีที่แล้ว +4

    म मरिजाम कति मिठो होका भन्छु गित पनि शुभकामना सबैलाई

  • @manukhatri2498
    @manukhatri2498 2 ปีที่แล้ว +6

    आहा कति मिठो गीत सारै राम्रो 👏👏👏

  • @yambdrsen322
    @yambdrsen322 2 ปีที่แล้ว +4

    आहा यो गित कति खोजे बल्ल बल्ल भितियो यता पो रहेछ लाहुरेको तक्मा पनि हुनु पर्ने साथै Haire पनि Army cut हुनु प्रने अति राम्रो हुने थियो सम्पुर्ण लाई अग्रिम सुभकामना झन रेशम को त Big Fan म 🙏👌👌💃💃💃💃💃💃💃💃💃

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 ปีที่แล้ว +2

    उत्कृष्ट सालैजो भाका सबैटिमलाई शुभकामना ।।🌹🌹

  • @samriddhichhetri1094
    @samriddhichhetri1094 2 ปีที่แล้ว +2

    पहिलो कमेन्ट आज मेरो 🙈🙈
    राम्रो छ गित सफलताको सुभ कामना सम्पूर्ण लाई

  • @jibangurung3134
    @jibangurung3134 2 ปีที่แล้ว +1

    Tiktok मा सुनेर खोज्दै आको है हजुर म बल्ल भेटे असाध्यै मन छुने गीत शुभकामना सबैजना टिम लाई 😍🥀🙏🙏

  • @lbmagar4838
    @lbmagar4838 2 ปีที่แล้ว +3

    धेरै राम्रो छ geet
    Ani video पनि
    Best of luck

  • @SHALINNEPAL
    @SHALINNEPAL 2 ปีที่แล้ว +4

    धेरै मीठो छ साले जो

  • @DipGurung
    @DipGurung 2 ปีที่แล้ว +6

    मौलिक भिडियो ल्याउने क्रममा आज फेरि बाग्लुङे झ्याउरे"गल्कोट खरुवा"kalika roka magar youtube channel मार्फत ल्याएकाछौ हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद 🙏🙏🙏

  • @chandrabc3581
    @chandrabc3581 2 ปีที่แล้ว +3

    Aaha kati ramro jhyaure I'm form Baglung dhorpatan hal saudi bata herdai xu nachne kanxi haru sharai man paryo

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 2 ปีที่แล้ว +12

    कालिका जी सफलता को शुभकामना कालिका जी

  • @namzasubash7808
    @namzasubash7808 2 ปีที่แล้ว +2

    मज्जा आयो साली नानी को गीत हेरेर अनी सुनेर

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +2

    रेसम भाइ कालिका बैहिनी बिजय दसमिको उपलक्ष्यमा शुभ कामना छ

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +2

    सारै राम्रो गित झ्याउरे मलाई सारै मन परछ अनि सम्पुर्ण टिम लगाऐत रेसम भाइ अनि कालिका बैईनी अरको ऐईभाकामा भाक दुई ल्यानुस ल जयगित जय झ्याउरे 👌❤️🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +9

    अाहा कति मिठाे गित राेइला भाकामा सारै राम्रो छ,सम्पूर्ण टिम ,कलाकारहरुलाई बधाई तथा सफलताको शुभकामना छ।।

    • @REAPER666fire
      @REAPER666fire 2 ปีที่แล้ว +2

      यो गीत रिलिज भएको तीन दिन भयो, र तीन तिनमा लगभग तीन सय पटक सुनी सके तर अझै मन अघाउन सकेन, किनकि यो गीतको भाका लय धेरै पुरानो हो, हामी सानो छदा खेरि हाम्रो बाउ बाजे हरुले गाएको सुनिन्थ्यो र आफ्नै पालामा पनि गाईयो, अनि अहिले आफ्नो उमेर नै तीन बीस काट्यो तर किन हो कुन्नि गीत कहिले पनि बूढो नहुने, झन्झन् नया हुँदै जाने, यदि हामी मरेर गएता पनि यस्तो गीत संगीत हरु बाचि रहोस, रहि रहोस् भन्दै हाम्रो बाग्लुङ्गे कलाकार, चर्चित कोइली स्वर को धनी गायिका कालिका मैया💗 र चर्चित गायक रेसम बाबू लाई धेरै धेरै बधाई साथै सधै भरी सबै बाट उच्छ सम्मान मिलोस भनी शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏🇳🇵🇳🇵 🇳🇵💖💖💖🌹🌹🌹🌺🌺🌺🌼🌼🌼🌷🌷🌷🙏🙏🙏👍️

  • @chitrapun2711
    @chitrapun2711 2 ปีที่แล้ว +3

    एकदम पर्खेको गित आयो ल बधाइ छ सम्पुर्न तिमलाइ ❤️❤️❤️

  • @bhumirajpariyar420
    @bhumirajpariyar420 2 ปีที่แล้ว +2

    Mero sayno vai resham nirdosh ko kal jai geet

  • @Santoshbhujel363
    @Santoshbhujel363 9 หลายเดือนก่อน +1

    सर्‍र्‍र्‍र्‍र्‍र चोइ चोइट 💃💃💃💃 यक्दम मीठो झ्याउरे भाका सम्मान छ कालिका बैनी रेसम सर लगायत सम्पुर्न टिम 🙏🙏🙏🙏

  • @sanjaybishokarma9544
    @sanjaybishokarma9544 2 ปีที่แล้ว +7

    हाम्रो बाग्लुङ ग्यालीचोरको सान कालिका रोका दिदी
    सफलताको सुभाकामना दिदी 💖🙏

  • @maheshtamang7463
    @maheshtamang7463 2 ปีที่แล้ว +2

    Kati ramro mitho geet ho

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +1

    निकै रमाईलो झ्याउरे गित रेशम भाइ अनि कालिका बैहिनी अरको गित पनि लेउनु परो सम्पुर्ण टिम लगाऐत कालिका बैहिनी सुभ कामना छ

  • @sanirokaya8007
    @sanirokaya8007 2 ปีที่แล้ว +2

    Dami x didi

  • @meharsinghsingjali9964
    @meharsinghsingjali9964 2 ปีที่แล้ว +1

    Kati mitho 👍

  • @suryathapmagar
    @suryathapmagar 2 ปีที่แล้ว +2

    Kasto ramro lago moliee

  • @jhakpun7798
    @jhakpun7798 2 ปีที่แล้ว +4

    सारहै राम्रो अनि मीठो झ्याउरे गित सम्पुर्ण को मन मुतुमा बस्न सफल कालिका रोका,अनि रेश्म निर्दोष दुबै लगायत सम्पुर टिमलाई धन्यवाद दिन चाहन्छु?अझै प्रगती होस

  • @nareshbc5644
    @nareshbc5644 2 ปีที่แล้ว +3

    Kati mitho geet ho all the best kalika d and Resham da

  • @prembishowkarma1668
    @prembishowkarma1668 2 ปีที่แล้ว +3

    आहा धेरै मीथो गीत बधाई अनि सुभकामना सम्पुर्ण तीम लाई

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +1

    सारै मन परने भाका झ्यउरे गित रेसम भाइ अबल अनि सलिता गायक सम्पुर्ण टिम लगाऐत कालिका बैहिनी अबलै गाईका अनु सासीत बैहिनी धेरै धेरै धनै बात अनि शुभ कामना छ 🌷❤️❤️❤️🙏🙏🙏

  • @dhurbasirpali5239
    @dhurbasirpali5239 2 ปีที่แล้ว +4

    अाहा कति मिठो गित दिदी 🙏 धेरै पछि बलबल भेटियो अाज त मनै रमायाे 👏👏👏👏👏👏

  • @manubcoffical6015
    @manubcoffical6015 2 ปีที่แล้ว +3

    All tha baste kalika dide and resham dai get yakdamai ramro xa

  • @asmitthapa614
    @asmitthapa614 2 ปีที่แล้ว +3

    Aaha Resham dai 😘😘❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +2

    आहा कति मीठो गित समपुण टिम लगाऐत कालिका बैईनी अनि रेसम भाईको सारैमिठो अनीसबैक‍ो मन छुने गित सनमानछ जयगित जय सगीत 👌❤️🙏🙏

  • @bishnuprasad3727
    @bishnuprasad3727 2 ปีที่แล้ว +2

    Ahui ahui

  • @dipakharmel1667
    @dipakharmel1667 2 ปีที่แล้ว +4

    Tiktok ma dharaii vairal song ani aaj youtob ma herna paiyo damii lagyo Baglung Myagdi tira dharai sunnee sailjo

  • @prembahadurthapa8497
    @prembahadurthapa8497 2 ปีที่แล้ว +2

    Prem Masrangi Magar Palpa Resam Nirdosh jeeko Maulikta jhyaure Bhakha jugjugai Rahosh Mero Dhannybad Cha Sampurna Galkoth Basilai

  • @rahulmoogar9093
    @rahulmoogar9093 2 ปีที่แล้ว +4

    Safaltako subhakamana soltini

  • @Basantagm-r3d
    @Basantagm-r3d 2 ปีที่แล้ว +3

    हाम्रो बडिगार्ड गाउँपालिका ग्लीचौर को दिदि कालिका रोका मगर निकै मिठो गीत सफलता को शुभकामना

  • @biranopardesi
    @biranopardesi 2 ปีที่แล้ว +3

    आहा कति मिठाे झेउरे अनि रेशम दाइ को सोरमा सफलता को शुभकामना 🙏🙏🙏🙏

  • @doruthaparomiyo215
    @doruthaparomiyo215 2 ปีที่แล้ว +5

    आहा कति मीठो गीत,

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว

    आहा कति राम्रो गीत प्रस्तुत गर्नु भएको कालीका रोक्का मगरको रेशम निर्दोष को स्वर शब्द अति मन पर्यो अभिनय पनि धेरै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 2 ปีที่แล้ว +5

    आहा कति मिठो गित सफलताको शुभकामना कालिका जि लगाएत सम्पूर्णमा

  • @bishalbhattarai3355
    @bishalbhattarai3355 2 ปีที่แล้ว +5

    खुब नाचियो ।। अति रमाईलो र मार्मिक सिर्जना। सफलताको शुभकामना सम्पुर्ण टिमलाई।। साथै रेशम निर्दोश दाजु संग यस्तै २/३ वटा तिजका मार्मिक गितहरुमा सहकार्य गर्ने आतुर छु।।

  • @malbsunar1239
    @malbsunar1239 2 ปีที่แล้ว +1

    सारै राम्रो गित सुनना पाईयो धन्यवाद रेसाम निरदोस र कालीका रोकालाई

  • @प्रभुछेत्री
    @प्रभुछेत्री 2 ปีที่แล้ว +4

    हल्का बसन्त थापा जि को गित सँग मिल्न गएको छ ठिकै छ गित संगित हो अलिअलि त भैहाल्छ

    • @tulsibashyal4438
      @tulsibashyal4438 2 ปีที่แล้ว

      Wow badhai xa sabai janalai ati ramro koseliko lagi

  • @bhojkumarisingh8111
    @bhojkumarisingh8111 2 ปีที่แล้ว +3

    सारै राम्रो गीत रेशम निर्देश र कालिका रोकाको आवाजमा सजिएको अनि मेरो जन्म भुमिमा बनेको यो गीतले सारै मन छोयो ती गाउँ पाखामा डुलेकाे याद आयो सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @omrana9700
    @omrana9700 2 ปีที่แล้ว +6

    हाम्रो बाग्लुङ जिल्ला लगायत म्याग्दि तिर झायुरे र यानिमया जस्ता पुराना गीत सुन्न्न पाउँदा खुसी लाग्छ। बधाई छ सबै टिम लाई ।।।।

  • @thapamagar2824
    @thapamagar2824 2 ปีที่แล้ว +3

    ओख्खो यो गीतको प्रतीक्षामा धेरै बसेको थिए धन्यवाद पोस्ट गरेको मा एवम् सफलताको शुभकामना !

  • @unikmaya6205
    @unikmaya6205 2 ปีที่แล้ว +2

    Nice song video Daju didi hjur 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️♥️♥️❤️

  • @prakashgautm
    @prakashgautm 2 ปีที่แล้ว +3

    आहा कति मीठो गीत सफलता को शुभकामना दुबै मेरो मन पर्ने कलाकार

  • @REAPER666fire
    @REAPER666fire 2 ปีที่แล้ว +5

    यो गीतको लय र भाका हामीहरू बालापन हुँदा खेरि हाम्रा बाउ बाजेले गाउने गर्थे र पछी फेरि हामीहरू ले पनि गाउदै गरेर हिडेका थियौ, अनि अहिले तीन बीस काटी सकियो, बुढा पाकाहरू पनि गैईसके, अब हाम्रो पनि पालो नजिकदै छ। तर यस्ता गीत संगीत अझैसम्म पनि ताजै छ, त्यसले गीत संगीत लाई सबैले सम्मान गरौ। यदि हामी मरेर गएता पनि गीत संगीत लोप हुन बाट सबैले जोगाउने बल गर्दै जाउ, भन्दै यश गीतमा स्वर राखी दिनु हुने मेरो शुभ चिन्तक बाग्लुङ्गे चेली कोइली स्वर की धनी चर्चित गायिका कलिला मैया साथै त्यस्तै रमेश बाबु सबैको मन मुटुमा बस्न सफल भएका दुबै जना लाई उच्च सम्मान गर्दै हार्दिक शुभकामना दिन चाहन्छु!!!🇳🇵👍️💗🌷🌻🌺💖🌹🌻🥀💗🙏🙏🙏

  • @shyanu1906
    @shyanu1906 2 ปีที่แล้ว +1

    Wow kati mitho geet ho k voice pani male female dubai jana ko sarai mitho

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +11

    धेरै समयकाे प्रतीक्षा पछि झ्याउरे गित अाहेकाे रहेछ मलाई असाध्यै मन परेकाे थियाे अब मज्जाले हेरिन्छ सफलताको शुभकामना सम्पूर्ण टिम प्रति🙏🙏

  • @rammayamagar3238
    @rammayamagar3238 2 ปีที่แล้ว +5

    अन्तेन्यतै राम्रो गित रेशम जि र कालिका दिदी को स्वर गाएको झ्याउरे खेरुवा असाध्यै मन पर्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @reshamthapa1145
    @reshamthapa1145 2 ปีที่แล้ว +5

    Nice song Resham bro n kalika sis

  • @goveanghartimagar9646
    @goveanghartimagar9646 2 ปีที่แล้ว +1

    नामै काफी छ बागलुङ भन्ने अनि बागलुङ्गे हरु भन्दा मनै खुसी भयर आउच आखिर म पनि बागलुङे सै पनि बागलुनगे

  • @hukamchalaune1043
    @hukamchalaune1043 2 ปีที่แล้ว +5

    Tiktok देखि रन्थनियर आउने कोको हुनुहुन्छ?

  • @hirasomai8061
    @hirasomai8061 2 ปีที่แล้ว +3

    Dami xa dd

  • @tekbahadur7216
    @tekbahadur7216 2 ปีที่แล้ว +2

    Kalika Roka Baini ko Galla Motowo Awaja AAune bhaye jasto bhayoo ?

  • @mallababu8682
    @mallababu8682 2 ปีที่แล้ว +1

    Dami git

  • @chhyantyalnandika4788
    @chhyantyalnandika4788 2 ปีที่แล้ว +4

    नमस्ते कालिका रोका दि र रेसम दाइ हजुर हरुको गित दामि छ सबैको मन छुने गाउले पाराको

    • @shardhadevi3981
      @shardhadevi3981 2 ปีที่แล้ว

      Kalika baine hajur ko aawaj bahut sundar xa mihinet gardai janu bahut aage tak hanu huncha ❤️❤️❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +1

    सारैमनपरने भाका रेसम निरदोस कालिका बैहिनी सुभ कामना छ

  • @gagankhatrijakasofficialch7071
    @gagankhatrijakasofficialch7071 2 ปีที่แล้ว +2

    आहा कति मिथो राम्रो भाका को सुनम सुनम लागीरहनी हामो खरूवा मा सुटिङ गर्नु भयको धेरै धेरै मुरी मुरी धन्यवाद सम्मपुण टिमलाई सफलताको लाखै लाख शुभकामना 🎤🎤🎸🎸💐💐💐💐🌺🌺🎼🎼🎼🙏🙏🙏🙏

  • @gokulbk241
    @gokulbk241 2 ปีที่แล้ว +1

    Kalika jee ani resham jee ko voice nai kaafi xa yeti mitho voice ani geet wow

  • @lokendrathapa2784
    @lokendrathapa2784 2 ปีที่แล้ว +2

    Balla balla vetiyo tiktok bata aako ma ♥️

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +3

    कति राम्रो गित रेसम निरदोस भाइ अनि कालिकाबैहिनी सुभ कामना छ

  • @sunilbudha2544
    @sunilbudha2544 2 ปีที่แล้ว

    अति राम्रो सोर्मा गौनु बएको राम दाइ गित राम्रो छ नम्स्ते राम दाइ गाउदै जनुस हामीले सुन्ने छउ

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 2 ปีที่แล้ว +4

    सफलताको शुभ कामना 😇🌹🙋

  • @poonjeevan
    @poonjeevan 2 ปีที่แล้ว +1

    सारै राम्रो छ गीत रेसम कालिका लाई धेरै सम्झना 🎶🎵🔊🔉🎷🎸🎹🎺🎻🥁

  • @rajkumargc9782
    @rajkumargc9782 2 ปีที่แล้ว +1

    कति मीठो गित LOVE YOU ALLS TEAM

  • @मगरलाफा-ण8न
    @मगरलाफा-ण8न 2 ปีที่แล้ว +4

    अन्यन्तै राम्रो सफलताको शुभकामना दिज्जु!!

  • @jamesmagar9065
    @jamesmagar9065 2 ปีที่แล้ว +2

    आहा कति राम्रो गीत धन्यवाद दिदी कालिका र रेशम दाई ❤️❤️❤️❤️❤️