पालो कुर्न पर्छ र साहुनी लाई भन्दा खिमा रिसाइन New Live Dohori 2077 Khima Roka VS Chij Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Khima Roka Magar Present's:-
    #KhimaRokaMagar #ChijGurung #NewLiveDohori
    ---------------------------------------------
    Lead Singer:
    🎤 Khima Roka Magar
    VS
    🎤Chij Gurung
    Supporter Singer:
    🎤SK Sundash
    🎤Niru Shress Magar
    🎤Sabita Pariyar
    📽 Flute
    Man Bahadur Flute
    📽Madal
    Chandra Khadka
    📽Camera
    Rajesh Bc
    📽Edit
    Rajkumar Films
    🎬️ Technical Chief
    Rajkumar Magar
    ©Khima Roka Magar 2020,
    ------------------------------------------------
    Social links:-
    Facebook:- / maya.mzr0
    TH-cam:- / channel
    Please like, share & subscribe Khima Roka Magar's official TH-cam channel.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Bhagirath Chalaune. Embedding to a website is allowed.

ความคิดเห็น • 372

  • @khimarokamagar4510
    @khimarokamagar4510  3 ปีที่แล้ว +116

    नमस्कार सम्पूर्णमा 🙏🙏🙏
    मौरी घुम्यो फुलको रसैमा
    चिज गुरूड दाजु संग रमाईलो दोहोरी गाऊने प्रयास गरेकि छु हजुरहरूको लागि कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुस ल 🥰💕💕

    • @kiranghartimagar940
      @kiranghartimagar940 3 ปีที่แล้ว +5

      सबैलाई दाजु भन्ने होइन नी🤣

    • @kashiramrc3022
      @kashiramrc3022 3 ปีที่แล้ว +4

      राम्रो लाग्यो दुवै जान मेरो मनपर्ने कलाकार

    • @madhavthapa1727
      @madhavthapa1727 3 ปีที่แล้ว +4

      नम्सकार धेरै धेरै रामो लायो हनुर को दोहोरि

    • @mallathakuri5463
      @mallathakuri5463 3 ปีที่แล้ว +4

      नआत्तिनु नमात्तिनु अनुशाशीत गायिका को रूपमा देख्दै आएको गायिका । अन्तिम सम्म अनुशासन को सिमा मै रहदै अगाडि बढ्नु होला ।

    • @user-ij4ds9wd9y
      @user-ij4ds9wd9y 3 ปีที่แล้ว +4

      मजा आयो

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 3 ปีที่แล้ว +12

    चिज भाई अनि खिमा बैईनी अभद्र शब्दकोश तिर नजौउ है गाउँनेले त गाई दिन्छ हेर्ने र सुन्नेलेनि सुनी दिन्छ र तर धेरै मेहताले कमाएको ईज्जत् छिट्टै पखालिन सक्छ यो सानो सुझाब दुबैलाई ।

  • @narayanprasadbhusal4725
    @narayanprasadbhusal4725 3 ปีที่แล้ว +2

    खिमा र चिज को दोहोरी सुन्दा अति नै मजा आयो दुबै जनालै सफल्ता को कामाना

  • @bharatgurung7778
    @bharatgurung7778 3 ปีที่แล้ว +16

    खिमा र चिज गुरूँग एकदमै जोडी सुहाउँछ,बिहे गरेको हेर्न चाहान्छु।

  • @binodgautam7310
    @binodgautam7310 3 ปีที่แล้ว +15

    धेरै अतिनै रमाइलो हजुरलाई सफलताको शुबकमाना चिज दाइको सब्द चयन खिमा बैनीको सब्द स्वर तिहा माथि बैनीको हासो ( मुस्कान )नै काफी छ अरु के नै चाहीयोर

  • @chamarwaiba605
    @chamarwaiba605 3 ปีที่แล้ว +36

    चिजा गुरुङको शब्द खिमाको सुरिलो स्वर खुब मन पर्छ

  • @chrisgurung3121
    @chrisgurung3121 2 ปีที่แล้ว +1

    Charchit lok dohori gayek ra gayika dubai lai uttorottar pragati ko subgakamana! Sarai mitho dohori ko lagi sampurna lai dhannyabad!

  • @alphamgr3045
    @alphamgr3045 3 ปีที่แล้ว +2

    येस्तो हो नि दोहोरी भनेको त गितको टुक्का साथ साथै कलाकारको हाउभाउले नि अझै मनोरञ्जन थपिन्छ ।

  • @sarojchaudharychaudharysar3949
    @sarojchaudharychaudharysar3949 3 ปีที่แล้ว +3

    खिमा दि को र चिज गु . दाइ को गित धेरै मिथो छ

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 3 ปีที่แล้ว +3

    खिमा बैनि धेरै राम्रो छ अनि बैनि छत्र शाहि किन हाे ईन्णेडिमा नअाएकाे

  • @ganarai7790
    @ganarai7790 3 ปีที่แล้ว +5

    चिज गुरुङ काे शब्द रचना चाहिँ साह्रै बबाल हुन्छ 👍️👍️👍️👍️👍️

  • @jotrana7096
    @jotrana7096 3 ปีที่แล้ว +3

    दोहोरीगीत गाउनलाइ जोडी मात्रै होइन सब्द चयन,लय तथा स्वरमा मिठास सबैकुरा मिलेको छ दुबै जनालाइ उज्जल भबिष्य तथा सुख समिर्द्धिको कामना गर्दछु( Happy Tihar}

  • @binodmagar777
    @binodmagar777 3 ปีที่แล้ว +3

    Waw ATI ramro xa hai Khima Di hjur hjurko tw k Kura grnu muskaan nai kaafi X ani Chis Dai is a Gentle man ✌️Bai janaa ko yakdamai bobaal laagyo ma xahi regular viewer hai Khima Di hjur ko Harek live dohori Herne grxu...🇳🇵🇳🇵🇸🇦🇸🇦

  • @nandabahadur9419
    @nandabahadur9419 3 ปีที่แล้ว +1

    चिज गुरुङ भाइ खिमा रोका बैनी गाना सुनियो यति रमाइलो लायो समय बिते को पनि थाहा भयन इन्देरेनी समाज लाई नमस्कार

  • @thakutamu7053
    @thakutamu7053 3 ปีที่แล้ว +1

    राम्रो छ बैनी ल हामी परदेशिको मन भुलाउने टाइम पास गर्ने बनेको नै तिमीहरू को गित सुनेर हो राम्रो छ ल

  • @chhetrakhatri1604
    @chhetrakhatri1604 3 ปีที่แล้ว +2

    Khima. Roka. Vs. Chij. Gurung. Dubai. Jana. Ko. Dohari. Ati. Ramro. Chha. Dubai. Jana. Lai. Badhai.chha.

  • @reshamnepal7642
    @reshamnepal7642 3 ปีที่แล้ว +1

    चिज गुरु र खिमा रोका को मन छुने शब्द राम्रो छ म सदा हेरि रह्नछु खिमा को हासो सारैई मन पर्छा के

  • @kishormalla8848
    @kishormalla8848 3 ปีที่แล้ว +2

    ma khima ji ko thulo fan ho hjr ko sabai parastuti ek damai man parxa all the best khima ji.

  • @manisotang9431
    @manisotang9431 3 ปีที่แล้ว +2

    राम्रो लाग्यो है दोहोरी गायिका खिमा बहिनीको

  • @mitrathapa9772
    @mitrathapa9772 3 ปีที่แล้ว +3

    दामी दोहोरी 👍️ केही कलाकार मात्र हुन्छन् समय नभए पनि नहेरी मनले नमान्ने जस्तै यहाँहरु 🙏

  • @khagendrarana3633
    @khagendrarana3633 3 ปีที่แล้ว +1

    वा वा खिमबैनी देछकडा म छु तिम्रो साथ

  • @sostikagurung9080
    @sostikagurung9080 3 ปีที่แล้ว +1

    Haasdai geet vaneko lastai man parxa malai khima sis le 😍😍😍

  • @gomumagar8923
    @gomumagar8923 3 ปีที่แล้ว +1

    खिमालाइ पाउने मान्छे साच्चिकै संसारकै सबैभन्दा भाग्यमानी हुन्छ होला

  • @amarthapa6677
    @amarthapa6677 3 ปีที่แล้ว +2

    Khima bahini ra chij grg bhai ko lok git ati ramro

  • @wanemmadan3666
    @wanemmadan3666 3 ปีที่แล้ว +1

    ल है आति राम्रो लाग्यो हजुरहरुको दोहोरि

  • @dineshilikeit7389
    @dineshilikeit7389 3 ปีที่แล้ว +2

    Sarai ramilo lagyo soltiny
    dhanyabad tapaiko sampurna team lai
    ajai aune din haruma pani asta astai ramailo dohoribharu lera aidinus hola ....

  • @roopbahadurpun265
    @roopbahadurpun265 3 ปีที่แล้ว +1

    Chhadke salut chha bhai chij Gurung &baini khima roka lai

  • @jibanmagar6936
    @jibanmagar6936 3 ปีที่แล้ว +3

    नजान्ने पारामा कति गहकिलो शब्द हुन्छ चिज भाईको सुरिलो स्वरको धनी खिमा बहिनी

  • @reshamthapa690
    @reshamthapa690 3 ปีที่แล้ว +2

    ल है चिज राम्रोसँग तह लाउनु होला है चिज जि

  • @rajugurung4855
    @rajugurung4855 3 ปีที่แล้ว +2

    Ali teta tira najam hai vai bahini ho .best of luck

  • @dharmashahi3420
    @dharmashahi3420 3 ปีที่แล้ว +2

    Best dohari khima Liket you

  • @balbahdur9628
    @balbahdur9628 3 ปีที่แล้ว +2

    Beautiful khima ko dohori r chij vai ko

  • @bihunkotesailo
    @bihunkotesailo 3 ปีที่แล้ว +2

    आहा! शुभकामना ।।

  • @madhugnawali9386
    @madhugnawali9386 3 ปีที่แล้ว +3

    आहा जहाँ खिमा बैनी र चिज दाजु त्यहाँ तेसै रमाइलो अनि सम्पूर्ण मा नमस्कार सफलताको सुभकामना

  • @taramagar6726
    @taramagar6726 3 ปีที่แล้ว +3

    Khima roka ko muskan malai ati man parxa

  • @devgurung4336
    @devgurung4336 3 ปีที่แล้ว +1

    झकास दोहोरी जोडी मिलेको छ है हजुर

  • @bhupenilameli
    @bhupenilameli 3 ปีที่แล้ว +2

    चिज गुरुङ ले जति रमाइलो ठेट गाउं भाका का शब्द चयन जो कोहिले गर्न सक्दैनन । शुभकामना छ आगामी दिनको

  • @basantabhattachan5966
    @basantabhattachan5966 3 ปีที่แล้ว +1

    अति मजा अायाे,बधाई तथा शुभकामना छ

  • @samirff7177
    @samirff7177 3 ปีที่แล้ว +3

    खिमा र चिज को दोहोरी सुन्दा अति नै मजा आयो दुबै जनालै सफल्ता को कामाना छ ल

  • @jmstgr3990
    @jmstgr3990 3 ปีที่แล้ว +2

    Dami xa dohori

  • @kumarpunmagarpyuthan9962
    @kumarpunmagarpyuthan9962 3 ปีที่แล้ว +2

    उत्कृष्ट छ दोहोरी

  • @birkhagadaili7590
    @birkhagadaili7590 2 ปีที่แล้ว +1

    एकदमै राम्रो रोचक गाना।सुनिरहौलाग्ने गित।

  • @helennepal6236
    @helennepal6236 3 ปีที่แล้ว +1

    एक दमै रमाईलो छ दोहरी

  • @shivaprasadgautam4433
    @shivaprasadgautam4433 3 ปีที่แล้ว +1

    मेरो साह्रै मन पर्नि कलाकार दुबै जना
    र मनमाया दिदी।

  • @kapurgurung9566
    @kapurgurung9566 3 ปีที่แล้ว +1

    म चिजकाे फ्यान हुँ, musical instruments काे बढि अावज सुनियाे । त्यति मज्जा अाएन जति ईन्देणि समाजमा ३/४ वटा गाएकाे । यी दुई जाेडिकाे पनि राम्रो chemistry मिल्दाे रैछ दुई जाेडिकाे तर खिमाकाे शब्दमा उत्तौलीपन देखियाे । देखाउनै कै लागि गाईएकाे feelings अायाे अाज खिमाकाे शब्दहरुमा..

  • @karkiramesh8238
    @karkiramesh8238 3 ปีที่แล้ว +7

    राम्राे छ धेरै राम्राे छ, सफलताकाे शुभकामना छ।🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🎈🎈🎈🎈🎈🎈🎈

  • @yamrajkc719
    @yamrajkc719 3 ปีที่แล้ว +2

    Khub man paryo dohori

  • @dharmarajbhattarai50
    @dharmarajbhattarai50 3 ปีที่แล้ว +2

    धेरै रमाइलो दोहोरी

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 3 ปีที่แล้ว +2

    निकै रमाइलो हा हा

  • @hiraprasad3604
    @hiraprasad3604 3 ปีที่แล้ว +2

    Very very nice live दोहोरी song

  • @ईश्वरमगर
    @ईश्वरमगर 3 ปีที่แล้ว +5

    खिमा रोकाको भिडियो मात्र हैन अब खिमालाई माग्न आउनु पर्ला जस्तो छ।

  • @gsrizal6662
    @gsrizal6662 3 ปีที่แล้ว +2

    राम्रो लाग्यो है।

  • @humakantakharal4030
    @humakantakharal4030 3 ปีที่แล้ว +2

    सारै रमाइलो लाग्छ।

  • @phopubhote2469
    @phopubhote2469 3 ปีที่แล้ว +2

    dhame chha sis song

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 ปีที่แล้ว +2

    चिज भाइर खिमा बैनिले आज अत्त्यन्तै मीठो दोहोरी गाई हामिलाइ धेरै रमाइलो गराइदिनु भयो। लाग्छ वर्षउ वर्ष देखिको कुन्ठित कुरा आज दुबै जनाले गितैमार्फत पोखाए जस्तो लाग्यो।😀 😄दुबै जनाको गायन कला प्रती हार्दिक सम्मान ब्यक्त गर्दछु। 💝 💐 💐......

  • @user-fz7tm5ed6y
    @user-fz7tm5ed6y 3 ปีที่แล้ว +1

    Jai jai chij gurug vai ra khima bahini...

  • @ganeshjimee5224
    @ganeshjimee5224 3 ปีที่แล้ว +2

    Nice Dohori Geet Khima Babahini

  • @rajanbhatta6816
    @rajanbhatta6816 3 ปีที่แล้ว +2

    wow dami cha dohori

  • @narayankc7084
    @narayankc7084 3 ปีที่แล้ว +2

    Khoma ko tote boli ko geet sunna gajab man lagxa ho

  • @chhabichhetri3014
    @chhabichhetri3014 3 ปีที่แล้ว +2

    धेरै राम्रो रहेछ ।

  • @bhimsingh3159
    @bhimsingh3159 3 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो छ

  • @khadgabhattarai7044
    @khadgabhattarai7044 3 ปีที่แล้ว +2

    Atinai sundar dohori

  • @amritmagaryoutubechannel2020
    @amritmagaryoutubechannel2020 3 ปีที่แล้ว +2

    आहा क्या रमाइलो दोहोरी गित

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 3 ปีที่แล้ว +2

    🙏
    ""छोरी मान्छेको इज्जत भनेको कर्कलाको पात माथिको पानी जस्तै हो,
    घर बाहिर निस्कदा जोगिएर हिड्नु पर्छ, जो कोही संग संगत नगर्नु,आफ्नो इज्जतको ख्याल गर्नु पर्छ ""
    हजुर बुबा आमा, बुबा आमा र गाउँ घरका मान्यजनबाट पकड पटक सुन्दै हुर्किएकी म
    यी अर्ति त हाम्रो समाज सस्कृति भित्र पर्ने संस्कार नै हो।
    तर कति पय घटनालाई देख्दा सुन्दा कहिले काही लाग्छ
    छोरी दिदि बहिनीहरुलाई मात्र होइन,घरका दाजुभाई, छोरो र श्रीमानलाई पनि जोगाएर राख्न गाह्रो हुने रहेछ कति बेला कुन ठाउँमा के कुरामा कस्ले के कारण परिबन्दमा पार्ने हो फँसाउने हो त्रास बढ्यो।
    सहमतिमा तेही इहलीलाले प्रेमको उपाधि पाउने
    वैमनस्यतामा तेही कर्तव्य हुनजाने...
    आखिर घर परिवार इज्जत आब्रूक सबैको एउटै त हो नि कसैको परिवार तोडेर मन रूवाएर के पाउनुछ एकदिन मरेर जानु छ सबैले फेरी किन आँफु सरह अर्को मान्छे संग मान्छे डराउनु पर्ने ....
    मान्छे भित्र मानबता किन हराएको ,,,

  • @padamgurung2952
    @padamgurung2952 3 ปีที่แล้ว +2

    good singer khima roka & chij gurung

  • @MrJB-wh4me
    @MrJB-wh4me 3 ปีที่แล้ว +2

    आहा तपाईंको प्रतिभालाई संमान गर्छु खिमा ज्यु
    मैले पनि एकपटक हजुर संघ प्रतियोगिता गित गाउने मन छ है।

  • @durgakunwar9734
    @durgakunwar9734 3 ปีที่แล้ว +2

    रमाइलो लागछ

  • @rimthapa4682
    @rimthapa4682 3 ปีที่แล้ว +2

    noce दोहोरी खिमा

  • @user-jf7er3bw5t
    @user-jf7er3bw5t 9 หลายเดือนก่อน +1

    Chiji vs khim lai thank you

  • @sumangurung9477
    @sumangurung9477 ปีที่แล้ว +1

    चिज र खिमा काे दामि छ शुभकामना

  • @mitrathapa9772
    @mitrathapa9772 3 ปีที่แล้ว +3

    खिमा नानीको चोटिलो शब्द साथ मिठो हासो अनि चिज ज्यु को गहकिलो शब्द अतिनै राम्रो लाग्छ दोहोरी हेर्न ❤️👍️🙏

  • @ramshrees8897
    @ramshrees8897 3 ปีที่แล้ว +2

    Kati beautiful ho k..khima ji..

  • @kalibahadur4689
    @kalibahadur4689 3 ปีที่แล้ว +2

    दामि छ चिज गुरुङ र खिमा राेका मगरकाे दाेहरि घम्साघम्सि शुभकामना दुबैजनालाई 👌👌👌

  • @gopalghorshane7025
    @gopalghorshane7025 3 ปีที่แล้ว +2

    दाम्मि छ👌👌👌🙏🙏

  • @dhangurung308
    @dhangurung308 3 ปีที่แล้ว +3

    Khima sister ko hanso jati mitho xa tyeti mitho shwore xa wow dami xa dohori 💑💘👌

  • @migrentamang4490
    @migrentamang4490 3 ปีที่แล้ว +2

    दामी छ खिमा बहिनी त चिज भाइ दोहोरी 👌👌🌷🌷🎶🎶🙏🙏❤️❤️

  • @bishnuale374
    @bishnuale374 3 ปีที่แล้ว +4

    Sarai Ramailo dohori ko Jodi 👌👌👌all the best 👏👏

  • @bashantbahadur3211
    @bashantbahadur3211 3 ปีที่แล้ว +1

    चीज को बेत को लैरी कडा दोहोरी अनी मीठो पनी सुपप 🙏

  • @gopalbc7385
    @gopalbc7385 3 ปีที่แล้ว +2

    राम्रो लायो गित

  • @amarsinggurung8025
    @amarsinggurung8025 3 ปีที่แล้ว +1

    बौसरी सेचो ले खिमा ङोल्स्यो दोहोरी 👍️😘😘👌😘😘👍️

  • @আলআমিনহাসান
    @আলআমিনহাসান 3 ปีที่แล้ว +2

    Akdam ramro takar

  • @minraj7006
    @minraj7006 3 ปีที่แล้ว +2

    Wow naklie khima roka

  • @bishnuregmi9435
    @bishnuregmi9435 3 ปีที่แล้ว +2

    आफ्नो भन्या आफ्नै हुन्छ । चीज-खीमाको यो प्रस्तुति उत्कृष्ट छ । करोडौँ लाखौँको नजर परोस् है ! सफलताको शुभकामना !
    चीज गोर्खाली र खीमा बाग्लुङ्गेको जोडी जमेको छ । हामी घ्याल्चोकेदेखि सिरानचोकेसम्मलाई मन परेकै छ ।
    अलि छोटो भो है समय चैँ ।

  • @surkrarajrai169
    @surkrarajrai169 3 ปีที่แล้ว +1

    Khima is Khima nomber१ ExCeland

  • @badrikarki7060
    @badrikarki7060 3 ปีที่แล้ว +1

    Vvv Good khima ji chij ji

  • @debarajsampang3552
    @debarajsampang3552 3 ปีที่แล้ว +2

    Dami jodi

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 3 ปีที่แล้ว +2

    sarai ramailo

  • @lokkarki3321
    @lokkarki3321 3 ปีที่แล้ว +3

    राम्रो छ खिमा सानु

  • @durgakunwar9734
    @durgakunwar9734 3 ปีที่แล้ว +1

    ramro x hjur ali sound ma kammi x

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 3 ปีที่แล้ว +1

    Mero best khema jee tapai ta ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹👌🙏

  • @hastagurung7547
    @hastagurung7547 3 ปีที่แล้ว +2

    कतिरमाइलो हुहर्र्र्र्र्र्र्र्र

  • @birkarki9052
    @birkarki9052 3 ปีที่แล้ว +1

    Wow dohori ta yek dam Ramro xa Ab khima Bani Jeri KO Bhai laye ra sagina thapa magar laye Pani bholanu hai Qatar bata

  • @user-wi4dd7ot4u
    @user-wi4dd7ot4u 3 ปีที่แล้ว

    3 महिना पछि बल्ल हेर्दै छु 😍😍😍

  • @krishanathapa7428
    @krishanathapa7428 3 ปีที่แล้ว +2

    गाेर्खालि चिज भाइ र घिमा काे अाजकल घम्साघम्सि चलिरहेको छ जम्दै छ माया प्रेमकाे गित ले

  • @santoshmagar2486
    @santoshmagar2486 3 ปีที่แล้ว +2

    बाग्लुङे सालीनानीहरू बोली मिठो त्यही माथि रमाईलो गित गोर्खाली सँग आहा कति रमाइलो keep it up love you all

  • @binodtiwari4011
    @binodtiwari4011 3 ปีที่แล้ว

    राम्रो छ है लु शुभकामना।।।

  • @gorkhalimagar7636
    @gorkhalimagar7636 3 ปีที่แล้ว +2

    आह कति मज्जा लाग्यो यो दोहोरी दुबै जना को राम्रो छ

  • @jeetshirpali7620
    @jeetshirpali7620 3 ปีที่แล้ว +1

    Haso mitho chh khema ko

  • @ratangurung5312
    @ratangurung5312 2 ปีที่แล้ว

    Wish you best of luck Khima sister and chij bro

  • @Jun-mn9qh
    @Jun-mn9qh 2 ปีที่แล้ว

    Ah ha...ma ta haseko hase bho. Sarai mazza aayo. Badhai sabai lai.