Lokendra karki - ले सुनाए फिल्म देखि बिजनेस सम्मको कुरा, फिल्म क्षेत्रलाई करोडौ दिने प्रतिबद्धता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2019
  • #lokendra_karki#darpan_media#
    www.darpannepal.com Lokendra karki - ले सुनाए फिल्म देखि बिजनेस सम्मको कुरा, फिल्म क्षेत्रलाई करोडौ दिने प्रतिबद्धता
    Interview By: Ashish Rana
    Camera By: Monika Rai
    Edited By: Ashish rana
    OUR OFFICIAL WEBSITES :)
    www.darpannepal.com/
    OUR OFFICIAL PAGES :)
    Like us in FB: realdarpanne...
    FOR BUSINESS ENQUIRY
    EMAIL: sainikashish59@gmail.com
    darpanmedia22@gmail.com
    Embedding on websites are allowed.
    © All Rights Reserved.
    Darpan Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्नको लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @darpanmedias1979

ความคิดเห็น • 219

  • @rajkumarpaneru6246
    @rajkumarpaneru6246 4 ปีที่แล้ว +22

    राजेश हमाल पछि नयॉं जोशीलो एक्सन हिरो लोकेन्द्र कार्कीको क्रेज औधि थियो २०५३,५४ मा, खोई उहॉंको मुभि सफल हुदा हुदै हराउनु भयो ! जे होस् लामो समय पछि आज देख्न पाईयो सार्है खुसि लाग्यो ।।

  • @krishnabasnet2688
    @krishnabasnet2688 3 ปีที่แล้ว

    बिचरा युटुबर भाइ ...... रामायणको कहानी सुन्न गको, महभारतको सुनाई जस्तो भयो। नेपाली फिल्मको अनुभव र अलिक चाख लाग्दो कहानी जान्न गएको भाईलाई लोकेन दाईले अङ्ग्रेजीमा बिजनेशको सारा नालेबेली सुनाईदिएपछी न सुन्नु, न अन्तर्वार्ता बन्द गरेर आउनु भयो। मैले आफ्नो जिबनको पहिलो फिल्म नै दाईको सोल्टिनी हेरेको हो । त्यो बेला सम्म न त हलमा छिरेको थे, न त पर्दामा फिल्म हेरेको। टिभी चै १,२ पटक हेरेको हुदोहु। त्यो बेला मन पर्ने हिरो भए पनि ऐले वाहको रवाफ अलिक बढे जस्तो लागो खाली ब्यापारको कुरा गर्दा ।

  • @samsungsunu5789
    @samsungsunu5789 ปีที่แล้ว +4

    लोकेन्द्र दादाको मन पर्ने फिल्म मलाई दुलहा राज दुलही रानी हो म सानो हुदा हेरेको🙏🙏🙏😍😍😍

  • @narenniraula8278
    @narenniraula8278 4 ปีที่แล้ว +4

    दुलहा राजा दुलही रानी , जङे मेरो मन पर्ने फ्लिम अनि उहाँ मेरो मन पर्ने कलाकार ।। तिम्रो छेउ आउदा भम्ने गित मेरो best

  • @chetanneupane1718
    @chetanneupane1718 4 ปีที่แล้ว +2

    नसकि नसकी अंग्रेजी नबोलेको राम्रो

  • @yogdanchhetri2171
    @yogdanchhetri2171 2 ปีที่แล้ว

    नायक लाेकेन्द्र कार्की - नेपाली सेनाका उच्च कर्मचारी हुँन भनेर भनिन्छ, के हाे ? वास्तविक र लाेकेन्द्र कार्की - कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीका छाेरा हुँन, भनेर भनिन्छ, के हाे ? वास्तविक ?

  • @user-bj7mp4fk1m

    सोल्टिनी ❤ मलाइ एकदमै मन परेको उहाको चलचित्र

  • @asishrana200
    @asishrana200 4 ปีที่แล้ว

    मुभी बनाउनु भनेको जुवा जस्तै हो राम्रो बनेर दर्सकले साथ दीए फाइदा टन्न हुन्छ नराम्रो बने लगानी पनि डुब्न सक्छ तर लोकेन्द्र ज्यु लाई सिझै फाईदा चाहीयो भन्ने बुजीयो

  • @shubhangaaryalandjeebantik4386
    @shubhangaaryalandjeebantik4386 ปีที่แล้ว

    लोकेन्द्र दाजु तपाइलाइ फेरि फिल्ममा कहिले देख्न पाइन्छ

  • @chandrabhujel8995
    @chandrabhujel8995 4 ปีที่แล้ว

    धेरै पछि लोकेन्द्र जि लाई देख्न पाइयो अनि धन्यवाद यो Chanel लाई उहाँ लाई ल्याइदिएको मा उहाँ लाई हेर्ने ठुलो रहर थियो । अब उहाँ को नया फिलिम पनि हेर इच्छा छ ।

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 ปีที่แล้ว +49

    लोकेन्द्र दाइ आर्मी 2 बनाउने सुरु गर्नुस है

  • @chiranjibidahal1545
    @chiranjibidahal1545 ปีที่แล้ว +2

    Mr. Loken is my batchmate when we were in Ratna Rajya school. I am proud to hear about his progress. Congratulations sathi.

  • @kushalsapkota77

    Great actor, amazing personality ❤

  • @belovedbalen6329
    @belovedbalen6329 3 ปีที่แล้ว +2

    My favourite actor loken...he was the legend of that time ....glad to watch him..evergreen hero...

  • @prasenjitbhowmick579
    @prasenjitbhowmick579 4 ปีที่แล้ว +5

    Great Lokenjee. This interview gives your perspective pretty clearly. Enjoyed watching.

  • @SushilYadav-ug6iz
    @SushilYadav-ug6iz 4 ปีที่แล้ว +2

    Appreciable and inspiring

  • @ekrajmagar3640
    @ekrajmagar3640 4 ปีที่แล้ว +3

    thanks darpan media a lot.finally I saw sir lokendra karki after long time.

  • @bunnyvlogs2339
    @bunnyvlogs2339 4 ปีที่แล้ว +3

    one of the finest actor in our flim industry

  • @arunpanthi8181
    @arunpanthi8181 4 ปีที่แล้ว +8

    Finally mero chahana Pura Bhayo, Ekdam waiting gareko thiye uhako interview herna ko lagi.. Thank you so much Darpan Media..First Comment..

  • @jibanad4266
    @jibanad4266 4 ปีที่แล้ว

    Nice to know his progress, many of Nepali actors, the actress who used to be very famous in the early days they do not show up nowadays but after watching this video feel good about his mission and vision it's realy appreciated , LOKENDRA KARKI good luck for your upcoming projects.