स्थायी समितिमा सामूहिक राजीनामा दिने प्रस्ताव गरेको छु || Haribol Gajurel ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • स्थायी समितिमा सामूहिक राजीनामा दिने प्रस्ताव गरेको छु || Haribol Gajurel || Warpar || Rohit Dahal |
    ----------------------------------------------------------------------------
    ©Discovery News Network / Ratopati.com
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    Official website: ratopati.com/
    follows us on
    Facebok page : / ratopati
    Twitter : ra...
    Instagram : / ratopati
    Tiktok Link : / ratopati
    --------------------------------------------------------------------------------

ความคิดเห็น • 33

  • @JangaprasadChemjong
    @JangaprasadChemjong หลายเดือนก่อน +6

    राजनीतिमा एकपटक जनताको नजरवाट गिरेको दल फेरि फर्केर आएको रेकर्ड छैन।

  • @aashikakhadka1209
    @aashikakhadka1209 หลายเดือนก่อน

    Very good sir

  • @chatrashreta8440
    @chatrashreta8440 หลายเดือนก่อน +1

    सहि विश्लेषण गजुरले ज्यु।अब हजुर जस्तो नेता आउनुपरो। र निर्वाचन क्षेत्र का नाइके नेता परिवर्तन गरियोस। नागार्जुन वडा न ३ बाट माओवादी स्थानीय निर्वाचनमा उठेका वडा अध्यक्ष हामी सबै पार्टी छोडेका छौ। कारण हाम्रो स्थानीय नेताको हो। अब पनि यी नेता परिवर्तन गरे। राम्रो हुन्छ ❤❤❤

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 หลายเดือนก่อน +4

    अरु त तेस्तै हो माओबादिले 18 बर्ष सत्तामा बसेर कति कमाइयो र कति अपराध अनि अपराधिहरु बचाइयो भनेर बैठकमा कुराकानी हुन्छ होला।

  • @TejkumarGhimire
    @TejkumarGhimire หลายเดือนก่อน +2

    प्रचण्ड ले उपलव्धि गरे सम्दि सम्मलाई

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 หลายเดือนก่อน +5

    माओवाद छैन माओवादी छैनन् म्याउ वाद फलाकेर काम छैन सत्तामा गएर लुटपाट मात्रै हो प्रचण्डको फेमिली लाई मात्रै हो

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d หลายเดือนก่อน +5

    प्रचण्डको विकल्प खोज्ने बेला होइन अहिले जस्ले विकल्प खोजिन्छ त्यो सिधिन्छ ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d หลายเดือนก่อน +2

    जनताले पत्याउने अनुहार तपाईंहरु होईन चाहे शर्मा पुन काजी चाहे तपाईं किन मुल नेता हुनाको लागि सबैले पट्याउनु क्षमता र अनुहार पनि हुनुपर्छ ।

  • @dineshbista946
    @dineshbista946 หลายเดือนก่อน +1

    उम्के पछि दिने मोड मा भनेर कसले पत्याउने ।।।।

  • @vijaykhadka2619
    @vijaykhadka2619 หลายเดือนก่อน +2

    हिन्दुराज्य र राजसंस्था त्यो पनि पुर्ण सम्बैधानिक वा सास्कृतिक राजा भए पनि मानिदिए हुनेथियो , नत्र माअोबादि ले चुनाव जित्दैन जस्तो लाग्छ । अब बकमफुसे कुरा को कुनै अर्थ छैन

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d หลายเดือนก่อน

    राजिनामा दिए अर्को आउँछ अर्कोलाई ठाउँ दिनुपर्छ उमेरले पनि बुडो भयो आब घरमै खेती किसान गरेर अथवा भत्ता खाएर बस्ता हुन्छ ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน

    राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @TejkumarGhimire
    @TejkumarGhimire หลายเดือนก่อน +1

    प्र काे पुजारि

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 หลายเดือนก่อน +2

    फेरि गुलियो कुरा गरेर चटकी ले सुताए छ ।अब चिसो पानी मा नुहाउ ग‍ोज्रेल भाइ ।

  • @kiranrasaili1687
    @kiranrasaili1687 หลายเดือนก่อน

    Parchanda navaye timro pati sakinxa

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f หลายเดือนก่อน

    राजिनामा दिए राम्रो हुन्छ ।तिमी हरुबाट देश देश बन्दैन । कति पटक सम्म संसद् बन्ने हाे??प्रचण्डलाई अलिकति छाेउन तिम्रो काल आउँछ।

  • @santoshshrestha5613
    @santoshshrestha5613 หลายเดือนก่อน

    वर्तमानमा क. प्रचण्डको विकल्प खोज्नु धेरै दृष्टिकोणले आत्मघाती साबित हुनसक्छ !

  • @chetlama5573
    @chetlama5573 หลายเดือนก่อน

    फिल्डमा जाने कि राजिनामा दिने कामरेड ?

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j หลายเดือนก่อน

    Rohit ji ,jagir gayachha ,ramrai vayo dalal nabannu ,camaunist haru sanga sathgaath gare daam ra badnaam kamainchha.

  • @jhumamainali103
    @jhumamainali103 หลายเดือนก่อน

    Arulai bhay 5,5 barsh eautai sabhapti nirankus bhanne ni aaphu 35 ke 40 barsh bhay pani loktantrik yo chahi rog ho jasto lagchha

  • @mahendradhakal2873
    @mahendradhakal2873 หลายเดือนก่อน

    मार्सि भात पचेन .जंगली मुला खाउ.

  • @milanniure4713
    @milanniure4713 หลายเดือนก่อน

    राजाको छोरो राजा हुने पितृसत्तात्मक बेबस्था भन्दै कुर्लियो 35 बर्ष सम्म आफै अध्यक्ष छोरी स्वकिय सचिब,भाइ रास्ट्रीय सभा,छोरी मेयर ज्वाईलाइ पद अनि उसैले राजाको पृतृसत्तात्मक बेबस्थाको बिरोध्😡😡भारतिय रह को कुरो ठिक हो लुट्नै भारतले पठायको रैछ माओबादिले पुष्टि भो😡

  • @bishnugc8505
    @bishnugc8505 หลายเดือนก่อน

    32 sit ko ke astaa arulai dosh

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d หลายเดือนก่อน

    प्रचण्डलाई हटाएर तिमीहरू आउँने हो भने माओवादी पार्टी हिजोको जनमोर्चा जस्तो हुन्छ किनकी तिमीहरू राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा खासै चिनेको याक्ती पनि होइन।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d หลายเดือนก่อน +1

    १८ बर्ष सरकारमा गएर गल्ती गर्यो भनेर निष्कर्ष निकल्नु र दोषी सबै प्रचण्डलाई दोष दिनु त्यो सबैभन्दा गल्ती हुनेछ किन 18 बर्षमा प्राय तपाईं लगाएत धेरै ब्याक्तीहरु मन्त्री भएको छ मन्त्री हुन्जेल सबै ठिक मन्त्री नबाएपाछी भेठिका बन्नु यो तर्क ठिक होइन ।

  • @Honest611
    @Honest611 หลายเดือนก่อน

    हिजो डिल्लीमा गरेऔ हिजो नेकपा बन्दानी यहि ब्यक्ती र मार्सी चामलको घरमा जादा ठिक आज कसरी बेठिक भयो लाल बुझ्जड लाज लाग्दैन 😂😂

  • @ishwarineupane7663
    @ishwarineupane7663 หลายเดือนก่อน

    यस्तो ओहिघात को बिश्लेषण गर्नु होला भन्नी आशा नगरियका नेता।

  • @user-qn5nk6jo8h
    @user-qn5nk6jo8h หลายเดือนก่อน

    प्रचण्ड फट।ह। हाे ६८ बर्ष म। प।इरहेको बृद भत्त। किन ७० बर्ष पुर।एको ।

    • @user-pk4et3kn9d
      @user-pk4et3kn9d หลายเดือนก่อน

      तिमले समर्थन गरेको पार्टी सरकार आएको छ 50 बर्षमै भत्ता दिए भैगो नि कसले रोकेको छ र?

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 หลายเดือนก่อน

    माओवादी ले केही गर्न सकेन अबत गर्ला भन्ने नसोचेको राम्रो होला,जनताको लात हान्छन् अबत म्याउबादी