चर्चित मिठाई पसलमा बालेनको छड्के, समोसा भित्र प्लास्टिक भेटेपछि हंगामा - Balen Action in Aagan Sweet

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • चर्चित मिठाई पसलमा बालेनको छड्के, समोसा भित्रै प्लास्टिक भेटेपछि हंगामा - Balen Team Action In Aagan Sweet
    Your Quries :-
    balen shah 2 years work
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah team work
    balen team anugaman
    balen shah team action
    balen action in aagan sweets
    balen aagan sweets action
    balen team aagan action
    aagan sweets balen chadke
    boudha aagan news
    aagan sweets news
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

ความคิดเห็น • 164

  • @sbrai8048
    @sbrai8048 21 วันที่ผ่านมา +37

    यसमा ति बाेल्ने केटीले समाेसामा तेस्ताे फल्ट भेटेकाे थियाे भने, व्यापारीलाइ हाेइन, सम्बन्धित निकायमा प्रमाण दिनु पर्थ्याे । व्यापारीसँग वार्केनिङ गरेकाे हाे भन्ने लागेकाे छ । यि केटिले गलत गरेकाे छ। यसलाइ पनि कानुनी कारवाही हुनुपर्छ ।

    • @sTrAnGer1437
      @sTrAnGer1437 20 วันที่ผ่านมา +1

      Ummm ani paisa ko kura na mile pachi vaye ko issue jasto lagyo ..

    • @bindukushmi27
      @bindukushmi27 20 วันที่ผ่านมา +1

      Right

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u 21 วันที่ผ่านมา +25

    सडेका गलेका खाने कुरा बेच्नेलाई कारबाही गर्नु पर्छ सलाम छ मेहर बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Premkarki762
    @Premkarki762 20 วันที่ผ่านมา +21

    नेपालको सबै मिठाई पसलमा यस्तै छड्के हान्नु पर्छ सबै मेयर हरुले

  • @koorsingh8483
    @koorsingh8483 20 วันที่ผ่านมา +12

    यो आगन लाई सधै को लागि बन्द गरेको राम्रो हुन्छ जय बालेन जय नेपाल

  • @जगत
    @जगत 21 วันที่ผ่านมา +11

    मेयर बालेन शाहाकोजयहोस पाटीहरुलाई भन्दा केही सुन्दैन जेकुरामा पनि महानगर टिमलाई नै गुहारनु पर्ने राम्रोकाम गरिदिनु भयको छ

  • @bhimbasnet5521
    @bhimbasnet5521 20 วันที่ผ่านมา +11

    महिला लाई पनि कानुनी कार्रवाई गर्नु पर्छ । अनुसन्धान गर्दै जाने हो भने महिला को गिरोह नहीं यस्तो कार्य मा लागेको हुनु पर्छ।

  • @Gorkhe9394
    @Gorkhe9394 16 วันที่ผ่านมา +1

    खोइ हैं ग्राहक बाहुनी रछिन् गार्हो भयो सत्य बुझ्न लाई।

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2y 20 วันที่ผ่านมา +3

    Honi ye dhoti haruko kam yastai ho salute balen shah

  • @user-lk5qd2jr2c
    @user-lk5qd2jr2c 8 วันที่ผ่านมา +1

    दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नं १ मा पनि रियल चारचोसे कडाकाँडा भेटिएको छ ।

  • @aluedanjay2227
    @aluedanjay2227 19 วันที่ผ่านมา +2

    अनुगमन गरेको धेरै राम्रो लाग्यो,सबै फ्याक्ट्री हरु को अनुगमन हुन जरुरि छ जस्तै: समोसा, म:म,चाउमिन, चाउचाउ लगायत ,अन लाइन डेलिभरि सर्भिस गर्ने ठाऊहरुमा पनि छड्के जांच गर्नु हुन विनम्र अनुरोध गर्दछु, र रह्ये समोसा मा ( स्त्र )भेतिएको कुरा, जुन नेपालमा जुस,पाइपभनेर बुझिन्छ,समोसा फ्राइ पछि गल्नु पर्ने हो ,प्लास्टिक गलेको वा कलर थोरै change,पनि देखिदैन, उचित, छानबिन होस .

  • @dhanrai7611
    @dhanrai7611 20 วันที่ผ่านมา +4

    चाहे दोषी होस्, चाहे फसाउने होस्, जे छ; कसुर बापत जरिवाना र दण्ड हुनैपर्छ।

  • @bpsshrestha
    @bpsshrestha 18 วันที่ผ่านมา +1

    Veri good 👍 Wark managar palika

  • @bhaktashakya6414
    @bhaktashakya6414 17 วันที่ผ่านมา +1

    Yesko mithai khayera birami nai parekoo thiyoo yekchoti yo banda hunu parxa 😢😢 Sarkar

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 16 วันที่ผ่านมา +1

    जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤

  • @bijaykrshrestha
    @bijaykrshrestha 21 วันที่ผ่านมา +4

    पाइप हैन हौ, त्यसलाई स्ट्र भन्छ हौ । 😂🤣😅

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 21 วันที่ผ่านมา +6

    good work balen sir ❤❤

  • @BijayRajbhandari
    @BijayRajbhandari 21 วันที่ผ่านมา +4

    Food quality, Road maintenance, Pedestrian enhacement even bank loan collection Kathmandu Metropolitant (KMC). What the others authority of Nepal Govt. doing. Whose fault is this? KP Oli and team?

  • @hemrai6434
    @hemrai6434 21 วันที่ผ่านมา +6

    पक्का तियो समोसा मा आफोई हाल्यो होला

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 21 วันที่ผ่านมา +4

    Jay Balendra team , Jay Jay Balen !!

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 20 วันที่ผ่านมา +1

    Good News.. Jay Desh Jay NEPAL Jay Balen saha sir hajur.. Ramro xanmin rahos.

  • @surendrarana5729
    @surendrarana5729 17 วันที่ผ่านมา +2

    aagan mithai pashal le pahila dekhi nai yesto kanda haru news patra patrika ma ra television ma aairakheko ho.khoi kehihudaina.gaharo xa ho.

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 20 วันที่ผ่านมา +5

    बिहारी हरु सबै लखेट्न पर्छ बालेन हामी युवा साथमा छौ🙏

  • @user-gq9il2kh9e
    @user-gq9il2kh9e 21 วันที่ผ่านมา +9

    पैसाको दिमान्द गर्ने ब्यक्तिलाई कार्वाही गरियोस राम्रोसङ्ग छान्बिन गरियोस

  • @nischalchhetry3890
    @nischalchhetry3890 18 วันที่ผ่านมา +1

    गल्ती सङ काम गर्ने कर्माचारि या कुक सङ गलती भयो म पनि दिल्ली होटेल मा काम गर्दा पलासटि परेको थियो कशटमर सङ माफी मागे कुरा तेहि खत्म काम गरे पछि गलती हुन्छ साबधानि बर्त्नु अति आब्सेक्ता छ

  • @santakumartajpuriya2005
    @santakumartajpuriya2005 21 วันที่ผ่านมา +4

    Good work balen shah ❤❤❤❤

  • @narayanihumagain396
    @narayanihumagain396 18 วันที่ผ่านมา

    यो मादे हेर्दै फताहा जस्तो छ यिनिहरु लाई कार्बाही गर्नु पर्छ

  • @malashrestha3187
    @malashrestha3187 19 วันที่ผ่านมา +1

    किचेन मा fresh सफा गुणस्तर कायम हुनु पर्छ।

  • @denzong99
    @denzong99 18 วันที่ผ่านมา +1

    Aagan pahilai dekhi yestai ho.Aja vanda 18/19 barsa agadi dekhinai yestai ho.Sweet mathi bata lagaune saffron yini harule makkaiko jhuss bata banaucha.Makaiko jhusslai flavour ra colour add garera oven dry garesi xuttauna garo.Tyo pani xan bin garnusta maile vaneko kura 100%milcha.

  • @rameshmanpradhan9276
    @rameshmanpradhan9276 19 วันที่ผ่านมา +1

    किन सबै मान्छे ले बा लेंन ले छड्के हान्यो भन्ने खै कहिले कहाँ देखिएको छ र बाले न ? उ त public मा कहिले पनि आएको देखिएको छैन l नगर प्रहरी मात्र हो आउने तेसैले नगर प्रहरी भन्नु पर्यो हैन भने का मा न पा भन्नु पर्छ l

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 21 วันที่ผ่านมา +4

    Jaya balen shaha yesalai karbahi garnusha balena sir

  • @kamalatiwari836
    @kamalatiwari836 20 วันที่ผ่านมา +1

    अागन,पिढि सबै लाई,हप्तै िपछेच्छे,जाँच गर्न अाबश्यक छ,,,

  • @user-wz9kp6vp5b
    @user-wz9kp6vp5b 21 วันที่ผ่านมา +2

    Aagan lai chai kada vanda kada karbahi garnu paryo!! Pahila pani Yastai mithai ma pani Eak barsa Aghi pani yastai gari

  • @MahendraMalla-h1y
    @MahendraMalla-h1y 19 วันที่ผ่านมา +1

    समोसामा पलास्टिक भेटियको भय पलास्टिक गलेको हुनुपर्छ किनकि समोसाको मसला फराई हुन्छ तेसपछि समोसापनि तलिन्छ तर त्यो पलास्टिक गलेकोनि छईन पछि हालेजस्तो छ फसाउने खेल हो

  • @HimalayanUHD555
    @HimalayanUHD555 17 วันที่ผ่านมา +1

    Sake samma karbahi hunu parxa charchit hos ki nahos

  • @laxmibista6687
    @laxmibista6687 21 วันที่ผ่านมา +3

    कति न ठुली पल्टेको
    नभएको दाेष कसैले पनि लगाउनु हुदैन

    • @indrabaral3466
      @indrabaral3466 21 วันที่ผ่านมา +2

      तिमी हुन्थियाैभने सडेगलेकाे किरापरेकाे जस्तोसुकै भएपनि खानेथियाै है कुरालेत तेस्तै लाग्यो

  • @DhanaKapali
    @DhanaKapali 20 วันที่ผ่านมา +1

    आगमनले बढी बोल्न थाल्यो, त्यसोभए complen गर्नु नै भएन नी । त्यत्तिकै मान्छे ले कीन complen गर्छ । आगमनलाई कार्बाही गर्नु पर्छ।

  • @krishnagiri7475
    @krishnagiri7475 18 วันที่ผ่านมา +1

    खाद्य सामानहरू प्रतेकमा कति दिन सम्म खान मिल्ने मिती प्रस्ट देखिने गरि छाप्नुपर्छ

  • @Hero_hira_lal-c8e
    @Hero_hira_lal-c8e 18 วันที่ผ่านมา +1

    Baun Ra Indian Daju Bhai haru kina jhagada gardai cha 😂

  • @DenilTamang
    @DenilTamang 21 วันที่ผ่านมา +10

    अनि बहिनी त्यसरि १लाख दिनु हुन्छ भनेर भनिन्छ त भन्या के बोल्या बहिनी के बोल्या?

  • @user-vt1be7jl3s
    @user-vt1be7jl3s 19 วันที่ผ่านมา +1

    Angan ni dhoti KO ho...na sakne vayo dhoti haru sanga...hami samosa khane dhoti haru Nepal khane gajab xa ba

  • @taratamu1273
    @taratamu1273 19 วันที่ผ่านมา +1

    त्यो आईमाई 420 परेछ । बोलिमै थाहा हुन्छ । उत्पादकले यस्तो हुन नदिन थुप्रै सुधार पनि गर्न सकिन्छ ।

  • @rabisaud3379
    @rabisaud3379 20 วันที่ผ่านมา +1

    पसल वाला ब्यापारि ले अडर अनुसार पठाउमा समोसा पठाएपछि घटेको घटना को कुरा फसाउन खोजेको हो कि पसलको लाप्रबाई हो ,र दुबैको ग्योप्य रुपमा अनुसन्धान हुनु पर्छ, दोसि कोहो तेसलाई कडा कारबाहि हुनु पर्छ पत्कार महोदय

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 20 วันที่ผ่านมา +2

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @haribahadurshrestha2758
    @haribahadurshrestha2758 20 วันที่ผ่านมา +1

    हैट

  • @GopalThami-officil
    @GopalThami-officil 19 วันที่ผ่านมา +1

    खरिदकर्ता र आगनलाइ सँगै राखेर छान्बिन होस

  • @rajendraoli3755
    @rajendraoli3755 19 วันที่ผ่านมา +1

    इन्डिया बाट आयर कर्मचारीलाई घुस खुवायर नागरिकता किनेर नेपाल का जनतालाइ ठग्छन्

  • @sarubaskota2841
    @sarubaskota2841 19 วันที่ผ่านมา +1

    यो मदिसे झुट बोल्दैछ । 1 लाख मागेको रेकर्ड छैन पनि भन्छ । उल्टै ग्राहकलाई दोष दिदैछ ।

  • @amritthapa7398
    @amritthapa7398 20 วันที่ผ่านมา +2

    यो देशमा गरी खान गारो भयो

  • @kewaldahal
    @kewaldahal 19 วันที่ผ่านมา +2

    Yesta cholesterol ra heart attack full bhayeka khadya pasal haru nai band garnu parchha. 1 or 2 percent vanda dherai processed sugar bahyeka khadya padartha haru lai 10times tax extra linu parchha. I am sure yo dhoti lay nai chalayeko pasal ho, jaslay nepali lai sugari poison food khileyera mardai chha. Beaware.

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 20 วันที่ผ่านมา +1

    जेहोस दोसिलाई कार्रभाई हुनुपर्छ

  • @nikhilutah
    @nikhilutah 20 วันที่ผ่านมา +1

    पाइपले आलु मिचेको हुनसक्छ। जे होस्, सुरक्षा मह्वपूर्ण हो। महानगरले वेवसाइटमा भिडियो लोड गर्न मिल्ने गर्नुपर्छ।

  • @nareshlama9172
    @nareshlama9172 21 วันที่ผ่านมา +2

    Patrakar mahodaya byapari ra kharidkarta sangai rakher anushandhan garnu paryo phon call MA hoina...........

  • @user-ck9bx3bb9p
    @user-ck9bx3bb9p 20 วันที่ผ่านมา +1

    यो शाहू जी ले झूतो आरोप लागायको हो यो झूट बोलदै छ

  • @jimbaBrother
    @jimbaBrother 18 วันที่ผ่านมา

    के सोचेको होला महानगरले😠 यो लापरबाही नै हो विगत १ वर्ष पहिला पनि मिठाईमा केरा भेटिएको थियो। अब ताला नै लगाउनु यार😔

  • @shankarbalami9886
    @shankarbalami9886 20 วันที่ผ่านมา +1

    Good news good job 🇳🇵

  • @rabindramandal3736
    @rabindramandal3736 20 วันที่ผ่านมา +1

    Web khabar good 👍👍👍👍

  • @amarghising8421
    @amarghising8421 19 วันที่ผ่านมา +1

  • @harimayagurung6213
    @harimayagurung6213 20 วันที่ผ่านมา +1

    Aangan ko dherai complaint auda pani waha haru le afnu galti sudar garnu ko satto ultai afnu galti swikar nagari ultai costumer lai nai blame garne chai thik hoina. Afnu galti naswikarne ani ultai customer lai blame garne hoina ni ta? Ki ta delivery, garna vaina.Karbahi hos Aangan lai

  • @ratoragat1341
    @ratoragat1341 18 วันที่ผ่านมา +1

    Tara mithai haru banaune thaw ramro chai hunna hai 1000% sure

  • @user-od8op5hq4v
    @user-od8op5hq4v 20 วันที่ผ่านมา +1

    महिला नि खत्तम म म पसलनि खत्तम हो

  • @manojthapa8813
    @manojthapa8813 21 วันที่ผ่านมา +2

    Yesto methai pasal Jo janta lai bekuf banayera bichne lai karwai hos mahanagar

  • @CristianoRonaldoCr7-u9i
    @CristianoRonaldoCr7-u9i 17 วันที่ผ่านมา +1

    sano tino kura ma lang garxa plastic vetey nikalera falera khae vo ni sano tino kura ignore garna sikna parxa arkako business damadol garna khojxan nepali garib hunama yei reason ho

  • @manbhahadursunar3135
    @manbhahadursunar3135 20 วันที่ผ่านมา +1

    Very good now news

  • @krishnagrg776
    @krishnagrg776 20 วันที่ผ่านมา +1

    yo india ko dhoti jhai lagyo chanbin ramro hos samosha ma yedi testo laparbahi gareko bhaye muji dhoti ko pasal seal gardinu balen sir & team

  • @informationsansar3148
    @informationsansar3148 21 วันที่ผ่านมา +2

    thik xa ho sano tino parnu thikai ho... samosa arko pathaye kurai sakinthyo... basi quality ma kami dhusi lageko bhaye samastha samosa kharab hunthe testo bela karbahi sahi hunthyo san tino mistake le pareko straw lie til lie pahad banaunai pardaina thyo

  • @ramkumarrai2705
    @ramkumarrai2705 20 วันที่ผ่านมา +1

    बाहिर लगि सके पछि खाने जति खाई सकेर बाकी थोरै भागमा नियोजित तरिकाले ज गर्दा हुन्छ।

  • @Skandakumar2
    @Skandakumar2 20 วันที่ผ่านมา +1

    Straw pipe pani colour change hunuparney seto cha ta 100% sure yo afaile haleko ho ketile .

  • @rajugurung7005
    @rajugurung7005 20 วันที่ผ่านมา +1

    Esko Factory ma gaera अनुगमन garnu parcha.

  • @sbghotanegurung9587
    @sbghotanegurung9587 16 วันที่ผ่านมา

    यो आंगनको समोसामा ढुसी परेको पहिले पनि भेटाएको थियो ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 20 วันที่ผ่านมา +2

    Satya tatya xandin hos

  • @kamalshrestha2639
    @kamalshrestha2639 20 วันที่ผ่านมา +1

    Good jod

  • @deepakpoon9679
    @deepakpoon9679 21 วันที่ผ่านมา +2

    Kitchen banaune thau hernu paryo bechne thau haina.

  • @jagatbohara2756
    @jagatbohara2756 21 วันที่ผ่านมา +3

    1:45

  • @surajtamang1058
    @surajtamang1058 20 วันที่ผ่านมา +1

    Yo aagan ko food quality ma 2 choti complain aayo... Action and penalty and law and order anusaar ahele samma k kasto karbahiyo bhayo... Khoi hajur haru bata updates??

  • @himaligirl
    @himaligirl 20 วันที่ผ่านมา +1

    This might be true coz once while eating pani puri in AGAN tripureshor branch..there was a hair in it and staff just apologised... we just left it and had never ate anything from this restaurant

  • @SRShorts05
    @SRShorts05 21 วันที่ผ่านมา +2

    ncell company ma gayera phone recording check garyi thah vaihalxa ni

  • @VizanGurung
    @VizanGurung 21 วันที่ผ่านมา +2

    Satya tathya patta layra karbahi hos pidaklaini

  • @bpsshrestha
    @bpsshrestha 18 วันที่ผ่านมา +1

    Sareko khanekura ma Helton ma hanikar garne lai sajay hunuparcha

  • @bimalawagle958
    @bimalawagle958 20 วันที่ผ่านมา +1

    Jai thanks super well right quickly so much please find attached quick CIB inquiries investigation good verified please hujarafter result right vision jai her her mahadev sitaram Radhya Radha Krishna jai after karmagoing continues out visions Jai thanks

  • @KamalaTamang-w4u
    @KamalaTamang-w4u 21 วันที่ผ่านมา +2

    tyo pipe afaile halera video shoot gareko jasto xa ani paisa pani magego xa so tyo kt lai karbahi hunu pareyo .
    yesta bektiharule garda byapariharu badnaam xan

  • @Kazi_hunt
    @Kazi_hunt 20 วันที่ผ่านมา +1

    Mailay ne kapal bhetay ko theya 😢😢 price ne fookat ko high k ko standard mention garnu

  • @movieshort.485
    @movieshort.485 20 วันที่ผ่านมา +1

    Kati hunni rayexa aaganma band Garde hunxa yo pasal

  • @manisharingjaliale7940
    @manisharingjaliale7940 20 วันที่ผ่านมา +2

    Doshi lie karbar hos!

  • @Sonutamang-xz9jr
    @Sonutamang-xz9jr 16 วันที่ผ่านมา

    Kai Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @meenapuzari2572
    @meenapuzari2572 21 วันที่ผ่านมา +2

    Jay nepal
    Jay janta

  • @Omjung
    @Omjung 18 วันที่ผ่านมา +1

    Factory ma pani chek garnu parxa tara yo thauma hoena arkai thauma malai samosa striz ko tukra aayeko thiyo samosa banauda ek dum bichar garnu parxa samosa banaune sabai lai 👊

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 21 วันที่ผ่านมา +2

    Yo bebasia KO khela balena Lai girauna Khoja KO yo chora bebasiayo ho 2 times fult ho yesalai karbahi garnu parxha

  • @deepakpoon9679
    @deepakpoon9679 21 วันที่ผ่านมา +2

    Yo aagan mahango matra ho ya khanu vanda normal mithai pasal ma tanna ra fresh pani hunxa. Hune khane ho vanera dekhaune haru matra janxan yo pasal ma. Dhoti le sadegaleko bechera nepali thugi ra xa ani nepali lai pani dhoti kae chahine 😂😂😂😂

  • @knaween
    @knaween 20 วันที่ผ่านมา +1

    Chahe sano hos ya thulo, that is a blunder mistake. Need to do further investigate.

  • @ambarshrestha9935
    @ambarshrestha9935 20 วันที่ผ่านมา +1

    यो धोती पनि आगन मिठाई को दुस्मनी गरेको जस्तो लाग्छ यो पनि कुनै मिठाई पसले को साहु जस्तै लाग्छ येस्को पनि निग्रानी हुनु पर्यो मिडिया हरु ले

  • @roshan_aryal
    @roshan_aryal 20 วันที่ผ่านมา +1

    Ani 1 lakh liyera kura lukaunu pni illegal nai ho ni ki k ho?
    Tyo dd le pani 1 lakh dinu hunxa ta vnnu pni apradh ho, corruption ho ni hna?

  • @mrjames7295
    @mrjames7295 20 วันที่ผ่านมา +1

    आंगन चोर माडे ले चलाको हो! पैसा मागेको प्रुफ खोइ? धोती कोे कुरा पत्याउन हुन्न!

  • @jwalaacharya9654
    @jwalaacharya9654 20 วันที่ผ่านมา +1

    कडा भन्दा कडा कारबाहि हुनै पर्छ यदि यी बहिनीको बच्चाले खाएको भए सिकिस्तै बिरामी हुने थियो अनि कस्ले जिम्मा लिन्थ्यो??

  • @arbinmahato1647
    @arbinmahato1647 19 วันที่ผ่านมา +1

    Sabai hotel hos ya footpath ma bechane khane kura ko xadhake hannu parx

  • @sTrAnGer1437
    @sTrAnGer1437 20 วันที่ผ่านมา +1

    Yaaaa dubai ko galti cha ..first ta mithai pasal ko galti cha tara paisa payeko vaye yo kt ley pani yo report dine theyana ..dam sure

  • @shreetuladhar242
    @shreetuladhar242 20 วันที่ผ่านมา +2

    yo dhoti haru ko pasal seeze garna prx

  • @sijanrajbahak
    @sijanrajbahak 21 วันที่ผ่านมา +2

    👍️👍️👍️👍️👍️👍️

  • @KumodDhungel-fh3yx
    @KumodDhungel-fh3yx 21 วันที่ผ่านมา +2

    Bahini le angan ko bill pash garnu paryo ni

  • @pemalenduplepcha8477
    @pemalenduplepcha8477 21 วันที่ผ่านมา +2

    Tato tel ma fry garda labar ko Rong Pani ta arkai hun cha holani.

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 20 วันที่ผ่านมา +1

    फसाउनु खोजेजस्तो लाग्छ तेस्तोगर्नु हुदैन