राप्रपामा युबालाई मौका र अबशर दियन भने राप्रपा भड्खालोमा जान्छ यसकारण दोषारोपण गर्नु भन्दा मिलेर जानू होला बुढाखाडाको पार्टी नबनाउनु होला साठ्ठी बर्ष माथीको हरुलाई सल्लाहकारमा बस्नु होला ।मिलेर जानू होला।
राजसंस्थाकाे पुनःस्थापना , हिन्दुराष्ट्र नेपाल , प्रतक्ष जननिर्वाचित प्रधानमन्त्री , प्रदेश संरचना खारेजी , संघिय सरकार र स्थानिय सरकार सकृिय बनाउने मुद्दा बलियाे छ ढिलाेचाँडाे सफल भईन्छ । जय देश ।
राप्रपा राष्ट्रिय पार्टी बनेकै राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीलाई हेरेर आएकाे हाे है हेक्का रहाेस् चाेर दलाल पशुपतिशमशेर राणा प्रकाशचन्द्र लाेहनी धवल संशेर राणा विक्रम पाण्डे बुद्धिमान तामाङ जस्ता जस्ता प्रकारकालाई देखेर हैन म त तीनीहरूलाई त थुक्छु।
बिक्रम पाणडे, दिपक सिंह, धुर्व प्रधान ,ग्यानेन्द्र शाही, हरू हुन प्रत्यक्ष आफ्नो लोकप्रियता को भोट जित्नू भो तर राजेन्द्र प्रसाद लिगंदेन, धवल राणा, दिपक बोहरा, एमाले को मतले अति मतले जितेका थिए, प्रत्यक्ष तर्फ राप्रपा को मत पाटिको मत ३लाख मत घटेको छ, काठमांडू मा बसेर नउफ्रनू होस सबै जिल्ला वडा नगर मा गयर संगठन बनाउनु होस हगाई भन्दा पदाई ठुला गफ नदिनु होस तपाई लिगंदेन को मान्छे होस या धवलको मान्छे होस फटाह हरू
Raja eklai sadak ma ayesaken > ra pra pa ajai hami raja party bhandai pidit janata lai ullu banairako cha> kam sam zero > hawa party ra pra pa > khoi makho mareko >>
Good job bro. Voli yo rajendre lingden feri arko pati sangga pad khana milihal6a ani testo harami kukur pande lai mantri di hal6a. Yo rajendre lingden ra sahakari lutera rabi lami6ane autae naya vudi varne jogi ho.
यूवा राप्रपा जिन्दाबाद जिन्दाबाद अबको राप्रपा यूवा को नै मान्नुपर्छ ज्ञानेन्द्र शाही ज्यू जिन्दाबाद जिन्दाबाद
जुन नेताले गुट बनाउछ तै नेतालाइ गुल्तायर फाल्ने ल्याकत पनि राख्नुपर्छ राप्रापा यक गुट यक उदेश्य हुनुपर्छ
यस्तै खरो बहस हुनुपर्छ केन्द्रिय नेता हरु या युबा नेताहरुमा👍️
जाग जाग युबा जि हरु जाग नेपाल र नेपालीको हितमा कामगर्न अनुरोध हजुर।
यूवा राप्रपा जिन्दावाद ❤!
नयाँ पुस्ता को विचार धेरै राम्रो लाग्यो ❤❤❤
यो ब्यावस्था नै बाधक छ देस र जनताको बिकास निकास दिनेवाला छैन
नयाँ रा प्र पा पार्टी बनाउनु पर्छ।
नया पुरानो उस्तै उस्तै हुन्छ
जय देश जय राप्रपा जय राजेन्द्र लिङ्देल जय ज्ञानेन्द्र शाहि❤️🇳🇵🕉️
पुराना स्वसक पंति हटाएर नविन रा प्र पा निर्माण गर्नुपर्छ
राप्रपालाई कलंक को टिका लाउने कामका नाइके कमल थापालाई राप्रपा मा भित्र्याउन भने को राप्रपा समाप्त हुनु हो। सावधान।।।
राप्रपामा युबालाई मौका र अबशर दियन भने राप्रपा भड्खालोमा जान्छ यसकारण दोषारोपण गर्नु भन्दा मिलेर जानू होला बुढाखाडाको पार्टी नबनाउनु होला साठ्ठी बर्ष माथीको हरुलाई सल्लाहकारमा बस्नु होला ।मिलेर जानू होला।
Young generation aghi badnai paryo
RPP jindabad 👍👍❤️🇳🇵🇳🇵
पार्टी मा अंतर्विरोध हुन्छ तर एकताबद्ध भएर अगाडि बढ्नु पर्दछ,काङ्ग्रेस बाट केही सिक्नु पर्यो
एकदम सही कुरा
विचारको लागि धन्यवाद सबै साथीहरूलाई
एस पाटिमा अब्सर बादी छदम भेसी कम्मल थापालाई भित्राएर तेई कमले खेमाका केई धुन्दुकारिजरुले फेरि पाटी फुटाउन खोज्दैछन नेत्रीत्वो एस बिसयमा सचेत हुन अनुरोश गर्न चाहान्छु ❤
राप्रपाले कसैलाई पार्टी एकीकरण गर्नु हुँदन यदि गरीहाल्यो भने राप्रपा सकिन्छ
राजसंस्थाकाे पुनःस्थापना , हिन्दुराष्ट्र नेपाल , प्रतक्ष जननिर्वाचित प्रधानमन्त्री , प्रदेश संरचना खारेजी , संघिय सरकार र स्थानिय सरकार सकृिय बनाउने मुद्दा बलियाे छ ढिलाेचाँडाे सफल भईन्छ । जय देश ।
U r right👍
बुढा नेता हरु जस्तो महाकाली नदि बेचुवा पशुपति ज ब रा , प्रकाश लोहनी जस्ता लाई पार्टी बाट निकाला गर्दा राम्रो !
U Right 👍
राप्रपा राष्ट्रिय पार्टी बनेकै राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीलाई हेरेर आएकाे हाे है हेक्का रहाेस् चाेर दलाल पशुपतिशमशेर राणा प्रकाशचन्द्र लाेहनी धवल संशेर राणा विक्रम पाण्डे बुद्धिमान तामाङ जस्ता जस्ता प्रकारकालाई देखेर हैन म त तीनीहरूलाई त थुक्छु।
right✅✅
Good 👍👍👍👍❤❤❤❤
सबैले मानेका महामन्त्री ज्यु बिचार ले तँ कमल थापा को लय पक्रे जस्तो छ सफार्न हैन बिगार्न पो आउँछन् की क्या हो डा साबा हरु
मान्य ज्ञानेन्द्र ज्यु जस्तो बाघ जस्तो होस
Jai yuva
धवल शमशेरलाई उसको नियत र घटिया सोचलाई सहि दनक दिनुभयो युवा नेताहरुले
good daju ❤❤
Right ❤
rajabadi ek hunu parayoo
सधैंभरि कुर्सीकालागि स्वार्थका लागि दाैडने ब्यत्तिलाई राप्रपा पाटिमा यकिकरण कुनै हाल्तमा गर्नु हुदैनन्
❤❤❤❤❤
Youth rpp good 👍
Ganendra he is the good 👍
जुमलामा निडर रइमानदारिताको नेताचाहिनछ मलाइलागछ हरेकपटक ठाउठाउमा हेरदै ऋआय निडर र निसपछे कामगनेँ यकमाऋ ञानेनद,जिहो
सिस्टम छैन हुजुर वाडा देखी केन्द्र सम्म भाईचारा नै भयन
Good jos aru partyka jhole harle le hera kharo bahas garne tarika aba alikati asa palayo ra pra pako futures bright xa pakka best of luck
Bidwan mitra haru li salam xa ❤❤❤❤❤
Great thinking
Rajyndra. Gaynyndra. ❤❤❤❤
good
यो ब्यावस्था रहेसम्म केहीहुदै हजुर
लाज सरम हेर त तिमीहरू आफै झगड्ने
कोहि टुकिएर गए केहि फरक पर्दैन तर जाना जाना टुक्र्याउन हुन् वेलैमा बुझौ करिकरि तपाइ ज्ञानेन्द्र शाही मानननिय ज्यू जस्तै खट्नुहोस
❤❤❤❤❤❤❤❤❤❤❤
मुरर्दाबाद धवल शम्मशेर
हैट के हो बास्तबिक लोकतान्त्रिक राप्रपा पो देखियो त गाढे
गांऊघरमा धेरैकोभनाईछ पार्टी सबै बन्दा राम्रोहो तर कार्यकर्ता लाई वास्थागर्दै भन्छनहै हजुर
Yes yesto hunuparcha gutband gar natra hami bhot haldainam
Ja.ba.ra.khalak Rastra ra Nagarik haru ko hit ma chhaina.
केहिकुरा बोलदा गलतिहुनसकछ तेसलाइ समहालेर हाम,ा युबाहेरु यकजुटहुनपछँ
क्रान्तिकारी नेताहरुको हालत त्यो छ. यी त परे बकुरो तुम श्रवनम को बिचार बोकेर हिड्नेहरु परे 😂😂😂
बिक्रम पाणडे, दिपक सिंह, धुर्व प्रधान ,ग्यानेन्द्र शाही, हरू हुन प्रत्यक्ष आफ्नो लोकप्रियता को भोट जित्नू भो तर राजेन्द्र प्रसाद लिगंदेन, धवल राणा, दिपक बोहरा, एमाले को मतले अति मतले जितेका थिए, प्रत्यक्ष तर्फ राप्रपा को मत पाटिको मत ३लाख मत घटेको छ, काठमांडू मा बसेर नउफ्रनू होस सबै जिल्ला वडा नगर मा गयर संगठन बनाउनु होस हगाई भन्दा पदाई ठुला गफ नदिनु होस तपाई लिगंदेन को मान्छे होस या धवलको मान्छे होस फटाह हरू
Purana I sailing ho bhane janatale bisbas gardain
Yettiko netritwa lai gali garnu vaneko gunda yuwa haru hun kasam hola
❤❤❤❤❤u
gantantrama ra pra pa sarkaarma jaan uchit chhain.
Lingden le Raja Rajja Ra Kp oli le Rail Rail Bhanne kura eutai Kuri Kuri Same Same >>>
खुल्लित्त पछौटेहरु
Sansad parti le des bandaina
Yasta pate pane pateho fataaru aaba patasapanai hinchan
futera hoina jutera agi jane sabko lagi valo hunxa
Kura right ho
Raja eklai sadak ma ayesaken > ra pra pa ajai hami raja party bhandai pidit janata lai ullu banairako cha> kam sam zero > hawa party ra pra pa > khoi makho mareko >>
Good job bro. Voli yo rajendre lingden feri arko pati sangga pad khana milihal6a ani testo harami kukur pande lai mantri di hal6a. Yo rajendre lingden ra sahakari lutera rabi lami6ane autae naya vudi varne jogi ho.
Parti dukan ho khane
आफ्नो धोती खोलाखोल गर्दै इनिहरु छि राप्रपाको राजनिती ।।
Kamal thapa ko gurup pani liyaununi rpp team ho
Raja ra Hindu rastra ko name ma vote magera mantri pad khane party ko name ho RPP.dakaharu
Good❤👍
❤❤❤❤❤❤❤❤❤❤❤❤