भाइरल सुरक्षा गार्ड हेमा यस्तो म्युजिक भिडियोमा अभिनय गर्दै Hema Rai Interview|Mero Online TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 432

  • @durgasanwa3379
    @durgasanwa3379 5 ปีที่แล้ว +83

    सबै नेपाली चेलीबेटीहरुले हेमा राइको बाट धेरै कुरा सिक्नु पर्छ

    • @totelgaming6196
      @totelgaming6196 5 ปีที่แล้ว +1

      hajur hamro hema bhini ko kam bata sabai nepani didi bhini haru le siknu parxa r daju vai le pani siknu parne x

    • @deepakgorkhali5958
      @deepakgorkhali5958 5 ปีที่แล้ว

      He good ab kam garikhan pani napaune k ko nutki vaerl ani intrbiu sab natk

    • @sosukexshoto5218
      @sosukexshoto5218 5 ปีที่แล้ว

      Best of luck bunu.. dherai pragati garnu jiwanma hasres nakhanu

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +69

    उहाँ ले सब्बै आफ्ना खुसी हरुलाइ एउटा कुनामा राखेर आमाको उपचार को लागि यो सब्बै गर्नु भएको रहेछ ! मेरो प्रार्थना छ हे इस्वर उहाको आमालाइ छिट्टै सन्चो होस ! र भिडियो हेर्नू हुने बाट कोहि सहयोगी अलिक हुने खानेले please हेल्प गर्नुस न है !! हाम्रो मन त छ नि धन छैन !!
    सबै जानालाइ नमस्ते मेरो तर्फबाट ! कोको कहाँ बाट हेर्दै हुनुन्छ? आफ्नो ख्याल गर्नुस है ! एकबार को यो सुन्दर जिन्दगी संधै खुसिले बाँच्नु होला,!!

    • @purbelisaugatsfun730
      @purbelisaugatsfun730 5 ปีที่แล้ว +1

      mis u ganga mis

    • @deepakrai4356
      @deepakrai4356 5 ปีที่แล้ว +2

      Ganga ji lai...kasto lagyo...malai ta ..yo kti...beauty lagyo.....sitooooo.....x.

    • @tamanglalman1642
      @tamanglalman1642 5 ปีที่แล้ว +2

      good thingkig sister

    • @kbthapa8892
      @kbthapa8892 5 ปีที่แล้ว +2

      kati mitho coment garnu vako gangai ji

    • @greenseen8270
      @greenseen8270 5 ปีที่แล้ว +2

      Qatar

  • @raiagni3311
    @raiagni3311 5 ปีที่แล้ว +11

    हेमा बैनीको बोल्ने सैली राम्रो छ । kip it up.

  • @chandralimbupbo
    @chandralimbupbo 5 ปีที่แล้ว +10

    हेमा एउटा उद्धारण हो उनी बाट सबैले सिक्नु पर्ने हुन्छ र जुन respect हेमा जि माथी सारा नेपाली ले राखेको छ्न त्यो सदा कायम राख्नु होला wish you all the best.

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 ปีที่แล้ว +3

    बहिनी को धेरै प्रगती होस,,,,अनि विश्व लिम्बू दाइ नै चाहिन्छ है अन्तरबार्ता लिनको लागि,,,,

  • @साङ्विनचोमोलुङ्मा

    सनो उमेर्मै रहर खुशिहरुलाई भुलेर
    घरको गारर्जेन भएर आमा र बैनिको
    भबिसेय्को लागि मेहनत गर्ने हेमा राई समाज्को राम्रो उधाहरन हुन

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 ปีที่แล้ว +21

    अो महिले अस्ती भने को बहिनीलाई आजा देखिदा सहरै खुसि लागि को छ र बहिनीलाई मेरो तरफा बाट सलाम सथै बधाई छ

  • @dashrathrai9106
    @dashrathrai9106 5 ปีที่แล้ว +14

    वा वा छोरी भनेको यस्तो हुनु पर्छ।जति दुखमा पनि पनि सङ्हर्स गरेर पनि अाफ्नो बिरामि अामाको उपचार साथै बहिनी लाई पढाउनु भयेकोमा।यस्तो छोरी मेरो भई दियेको भये छोरिको खुशिको लागि ज्यान दिन पनि तयार हुन्थे। बधाई छ बुनु तिमिलाई

  • @dilrai1013
    @dilrai1013 5 ปีที่แล้ว +1

    हेमा जि बाट सारा नेपाली चेलीहरुले पाठ सिक्नु जरुरी छ। साहसी अनि सहनसीलता दुबै पाए। काम प्रती लगाब, काम लाई सानो ठुलो न भन्ने, सुन्दर बिचार, सारै मन पर्यो। जिन्दगी भनेकै सुख दुख हो, पिर न गर्नु, एकदिन अबस्य सफलता प्राप्त हुनेछ। मलेसिया बाट

  • @mblamamblama9792
    @mblamamblama9792 5 ปีที่แล้ว +2

    बहिनी धेरै राम्री पनि छ। भोलिको दिन हरुमा हरेक ठाँउ बाटो कामको लागि धेरै ओफर आउनु सक्छ तर हरेक कुरामा बिचर गर्नु है।

  • @jagadishmishra4963
    @jagadishmishra4963 5 ปีที่แล้ว +10

    बहिनीको मनले सोचेको पुरा गरिदिनुहोला हे भगवान🌹🌹🌹

  • @रावाखोलेराई
    @रावाखोलेराई 5 ปีที่แล้ว +39

    बैनी भिडियो खेलाउछु भन्दैमा आफ्नो काम नछाड्ने फेरि एक दुई दिन मात्र हुन नि सक्छ त्यसैले दुबै पक्षमा उभिएर बस्नु सफलता को शुभकामना ।

    • @manparyonicsongpun9305
      @manparyonicsongpun9305 5 ปีที่แล้ว +2

      sahi vannu vo kinaki xarik ko lagi khelauni virel huda samma ani tespoxi bichma xordina sakx varosa xaina aaja voliko jawana tesaile bujera khelda ramro vanna chahanxu maile pani

    • @sawadenchhatra1856
      @sawadenchhatra1856 5 ปีที่แล้ว +1

      Kiarti ko xori jo stya iamandar bat nai desh bikash ko lahar poida hunx hema u r great new jeneretion good nanu

    • @anishabholan4357
      @anishabholan4357 5 ปีที่แล้ว

      Sahi kura sir

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +3

    कति महान बिचार छ बहिनिको हृदय देखि सलाम गर्छु। प्रयास गर्दै जानुहोस अवश्य सफल हुनुहुन्छ।

  • @ranjitrairanjitrai4292
    @ranjitrairanjitrai4292 5 ปีที่แล้ว +2

    राम्रो छ बैनी काम सानो ठूलो हुदैना जे काम दर्दा बधाइ छ बैनी लाइ

  • @rumbahadur5070
    @rumbahadur5070 5 ปีที่แล้ว

    कति महान बिचार बैनी हेमा को एउटा छोरिमान्छे भएर पुरुषको भुमिका निर्बाहगर्नु भएकोछ बैनिको लक्षसफलताको शिखरमा पुगोस र ममिको सिघ्र स्वस्थ्य लाभको कामना छ ।

  • @diliprai1974
    @diliprai1974 5 ปีที่แล้ว

    राम्रो सोच र राम्रो कामको लागि हेमा बहिनी लाई सुलोट छ ,,

  • @birenrai5220
    @birenrai5220 5 ปีที่แล้ว

    के गर्नु हेमा बैनी सन्सार यस्तै हो।जे होस बैनिको कामलाई म हृदय देखि नै सलाम गर्नु चाहन्छु। बैनिको आमाको चाडो निको होस। get well soon.

  • @raibajeraichamling3965
    @raibajeraichamling3965 5 ปีที่แล้ว

    उत्तर उत्तर प्रगति को कामना Congratulation हेमा बहिनी

  • @nplpower3226
    @nplpower3226 5 ปีที่แล้ว +2

    यो इन्टरभ्यु चाहिन विश्व जि ले लिनु भको भए साच्चिकै wow हुन्थ्यो । एन्ड हेमा बुनु सफलताको शुभकामना your mom को सस्थ्य चाडै राम्रो होस शुभकामना छ।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 ปีที่แล้ว +22

    ल एउटा कुरा भनु भुसुकै बेरसेछु अस्ती शिरशि सर को च्यनेल मा भनेको छ एक दुई महिना पछि म पनि केही सहयोग गरछु बहिनीलाई र म पनि हाल मलेसिया मा सेक्रेटरी काम गर छु होटलमा र बहिनीले हिमत न हारनु होला हामी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बसै ले हेलप गरछ होला एति भन्दै बिदा हुन्छु बधाई छ बहिनीलाई

    • @nikhidherairamropuranogeet4709
      @nikhidherairamropuranogeet4709 5 ปีที่แล้ว

      Ramro xa video bahini
      Ajhai ramro ramro Kam gardai janu hola

    • @uttamsubba5719
      @uttamsubba5719 5 ปีที่แล้ว

      bahini ko mamu lai chadai niko hos ma vagwan shag parthana garxu ani hami le k kasto sayog garnu parxa teska lagi hami ready xau

  • @sathi955
    @sathi955 5 ปีที่แล้ว

    सलाम छ हेमा बैनी,

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 ปีที่แล้ว +19

    हेमा बैनीलाई मेरो सुझाब। सहयोगमा पनी स्वार्थ लुकेको हुन्छ । अहिलेको स्वार्थी जमानामा तेसैले चिनेर बुझेर मात्र सहयोग लिनुहोला।।

    • @nirajgolay3466
      @nirajgolay3466 5 ปีที่แล้ว

      sahi ho

    • @krisshbhai4808
      @krisshbhai4808 5 ปีที่แล้ว

      तिमिले चाहिँ मन कै कुरा गर्‍यो है बुडा!

    • @sl_gorkhe2520
      @sl_gorkhe2520 5 ปีที่แล้ว

      हाऊ लाखे है ! हर्के कामी - कललाई बुढा भनेको?😆😆😆

  • @chandratamang512
    @chandratamang512 5 ปีที่แล้ว +6

    छोरी हुनु त हेमा राई जस्तो सलाम छ ।बहिनी तिम्रो सोचाइ लाई।

  • @dil3595
    @dil3595 5 ปีที่แล้ว +17

    चाँडै नै हिराईन राेलमा देख्न पाइओस हेमा बाहिनि

  • @sameerrai3115
    @sameerrai3115 5 ปีที่แล้ว

    Best of luck Baine Hema Rai we all here to support u if u need anything just let me know b strong God bles u always

  • @pradeepkarki9781
    @pradeepkarki9781 5 ปีที่แล้ว +3

    बाबा को लागि एति सोच्नु नै माहान छोरी हो
    धेरै खुसी लाफो र सफल्ता को कामना पनि

  • @basnalimbu8176
    @basnalimbu8176 5 ปีที่แล้ว +3

    सबै छोरी मान्छेको सोचाइ हेमा बैनिको जस्तै हुनु जरुरी छ म पनि उस्को जस्तै बिचार ले अगि बढी रा छु।

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 ปีที่แล้ว +3

    सारै राम्री हेमा बुईनी सोचविचार झनै राम्रो

  • @upendramandal8491
    @upendramandal8491 5 ปีที่แล้ว

    सत्यको जित हुन्छ ।। तपाईं जस्तो छोरि लाई भगवान ले सदै साथ दिने छ ।। शुभ कामना बहिनि

  • @budharaj2749
    @budharaj2749 5 ปีที่แล้ว +1

    सारै खुशी लाग्यो बहिनी कुरा सुनेर❤❤❤

  • @sushmitaghale7988
    @sushmitaghale7988 5 ปีที่แล้ว

    बहिनी तिमि सारै ज्ञानि मान्छे तिम्रो काम लाई सलाम । आमा को सिग्र स्वस्थ लाभ को कामना। अनि एउटा सुझाव तिमिलाइ दुई चार वटा मिडिया मा भाइरल हुदैमा तिमिले काम नछाेडनु । दुइ चार दिन सुख र खुशी मिल्दैमा फुरुक्क नहुनु । उज्ज्वल भबिस्य्को सुभकामना तिमिलाइ।

  • @kingravel7188
    @kingravel7188 5 ปีที่แล้ว

    हेमा जस्तै सबै छोरी भैदिय
    ती आमा बाबा लाई कुनै सुख सान्ती चाहिन्न
    काम बाटै खुसीको सिमा रहन्न
    तर आज भोलिको यो समय को हुने हेमा जस्तो छोरी र दिदी
    All the best हेमा 🌹🌹🌹

  • @nabindarlami6928
    @nabindarlami6928 5 ปีที่แล้ว

    साह्रै राम्रो विचार नानीको।कति बुझकि छोरी।सुखद भविष्यको शुभकामना हेमा बहिनीलाई।

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel8400 5 ปีที่แล้ว

    सलाम छ हेमा बुनुको काम र सोचाइ प्रती ।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 5 ปีที่แล้ว +1

    *परिश्रम गर्ने मान्छे कहिल्यौ पर्दैन शुभकामना छ बैनिलाई सकेको सबैले सहयोग गरिदिनुहोला*

  • @indrarai6093
    @indrarai6093 5 ปีที่แล้ว

    हेमा बैनी दुख संग नमातीई र सुख पाउँदा नपातीई काम गरन सकने खुबी पाईयाे धन्यबाद

  • @pradeepkumarrai499
    @pradeepkumarrai499 5 ปีที่แล้ว

    सारै राम्रो सोच बिचार हजुरको,

  • @premlama8428
    @premlama8428 5 ปีที่แล้ว

    Always be happy & God bless you, you are grate

  • @baburamthapa6667
    @baburamthapa6667 5 ปีที่แล้ว +1

    Himmatwali raiche ta yo nani ta dukha nai jindai ko saphalta ho.goahead.wise u a further success.

  • @subinthapa3732
    @subinthapa3732 5 ปีที่แล้ว +10

    चेली को हेर्नै पर्ने भिडियो

  • @sunitalama7419
    @sunitalama7419 5 ปีที่แล้ว +10

    Best of luck you ❤️❤️

  • @sabinthapa5729
    @sabinthapa5729 5 ปีที่แล้ว +2

    हेमा बैनी सहयोगको सहि सदुपयोग गर्नु र यो जागिर नछोड्नु।किनकि यहि जागिरको कारण तपाईं यति प्रख्यात हुनुभयो।सो भिडियो खेलेपनी बिदा लिएर खेल्नु।आफ्नो पहिचान दिने यो जागिर आफू सफल नभएसम्म नछोड्नु।

  • @susmabhattrai6981
    @susmabhattrai6981 5 ปีที่แล้ว +1

    धेरै धेरै बधाई हेमा बहिनी सफलताकाे कामना

  • @purnarai7334
    @purnarai7334 5 ปีที่แล้ว +3

    Good luck Nani ❤️

  • @randipraiofficial2144
    @randipraiofficial2144 5 ปีที่แล้ว +11

    नुन बिनाको तरकारी जस्तै लागेको अबस्था
    प्रसङ्ग विश्व सर

  • @roshanlama1503
    @roshanlama1503 5 ปีที่แล้ว

    तपाईंको संघर्ष अत्यन्तै सलाम योय्ग छ ।हजुरले हामी दर्सक्लाइ पनी राम्रो सल्लाह को आनुमती दीनु भय्को मा धन्यवाद ।मलाई लाग्छ तपाईंले पायको सहयोले कुनै तपाईंलाइ गर्न मनलाको ब्यार सुरु गर्नुस।

  • @thirtamang2980
    @thirtamang2980 5 ปีที่แล้ว

    राम्रि बहिनी हाम्रि बहिनी यहाको सुन्दर बिचार अठोट कार्य प्रति मेरो सदैब उच्च सम्मान छ तपाईं जस्तै छोरी बहिनी धेरै जन्माउनु पर्छ नेपाल अामाले

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 5 ปีที่แล้ว

    सलुट छ हेमा बैनिलाई । आजकालको छोरी मान्छे यस्तो पोजिटिभ सोचाई भएको फस्ट टाईम देख्दैछु । बैनिको आमा को स्वास्थ सिघ्र लाभको कामना ।

  • @raghubir7812
    @raghubir7812 5 ปีที่แล้ว

    Best of luck hema bahini. Ali sachet pani hunu hola vawanama kasaile dubayo vane dubera galat bato tir nalaknu sachet hunu kin ki ramro kuralai sabaile dherai folo up garx.

  • @arjunlimbo7141
    @arjunlimbo7141 5 ปีที่แล้ว

    Mero online tv lai ...thank you

  • @narayanbaniya3088
    @narayanbaniya3088 5 ปีที่แล้ว

    Verry Beautiful pic hema sister and nice interviu god bless your all family's

  • @shyamlimbulingden8361
    @shyamlimbulingden8361 5 ปีที่แล้ว

    हेमा बैनि लाई गोरखे सलाम छ सङघष गरदै जानू होला
    अबसे ऐक दिन अासा र मिनत को फल मिलछ

  • @appssunar5469
    @appssunar5469 5 ปีที่แล้ว

    so God job.. Hema dd.. God biless you

  • @NirpaSaudenOfficial
    @NirpaSaudenOfficial 5 ปีที่แล้ว

    सबै नेपाली चेली यो बैनी जस्तै भए कति राम्रो हुन्थियो ...

  • @dawatamang1767
    @dawatamang1767 5 ปีที่แล้ว

    Ekdum ramro mainly tapaiko aankha....

  • @gyanusubba5992
    @gyanusubba5992 5 ปีที่แล้ว

    नमस्कार , सर हजुर यो हेमा बहिनिको सिल स्वभाव एकदमै तारिफ योग्य छ सो बेस्ट अफ लक 🌹🌹🌹 हेमा बुनु

  • @prakashlimbu8027
    @prakashlimbu8027 5 ปีที่แล้ว

    Woow dherai ramro socha rahex salut baini lai

  • @anilmaga3373
    @anilmaga3373 5 ปีที่แล้ว +2

    best off luck nanu

  • @anishabholan4357
    @anishabholan4357 5 ปีที่แล้ว +1

    mero online tv thanku

  • @loveforever-vq3il
    @loveforever-vq3il 5 ปีที่แล้ว

    आजको समयमा जति नै दुख गरेर परीवारले हुर्काए पनि यस्तो सन्तान पाउन गार्हो हुन्छ त्यसैले तिमीले सोचेको र संझेको सबै कुरा पुरा हुन ।काम कहिल्यै पनि ठुलो र सानों भन्ने हुदैन ।सदा आफ्नो मनले गर्नु र नेपालीहरुको मन धेरै ठुलो छ एउटा सहयोग अभियान सुरु गरेर हेमाको आमालाई सन्चो बनाउने तिर सबै मिली लाग्यौ ल 👍🏼❤️

  • @gurungdhan8193
    @gurungdhan8193 5 ปีที่แล้ว

    सबैले मिलेर सहयोग गरौ है यो हेमा बैनिलाई

  • @बाबुशेर्पाशेर्पा

    interview linu media lunga nai daami k aru banda ni kasto simple tarikale bolxa khusi lagyo badai xa baini lai

  • @balarambahing1505
    @balarambahing1505 5 ปีที่แล้ว

    राम्रो सोचबिचार छ बैनिको।

  • @m.b.sunuwar8338
    @m.b.sunuwar8338 5 ปีที่แล้ว +3

    Best of luck hema...

  • @goodsongmalaimanparyohajur4342
    @goodsongmalaimanparyohajur4342 5 ปีที่แล้ว

    हेमा बैनी कति राम्री त्यो भन्दा पनि मन र बिचार झनै राम्रो छ राम्रो गर्दै जाउ बैनी।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว

    हेमा बहिनिको अनुहार ,बिचार ,बोलिचालि ,ड्रेसअफ सबै राम्रो लाग्यो बहिनिको बाकी जीवन सुखमय रहोस् उज्जल भबिस्यको शुभकामना ,यहाले सोचेको कुरा सबै पूरा होस ,यहाले चालेको हरेक पाईलामा सफलता मिलोस्

  • @mayachamling209
    @mayachamling209 5 ปีที่แล้ว

    Baini timro sochai lai salute x timi jastai sara cheli le sikun ki galat bato nai hidnu parx vanne xaina dukha garera pani khusi ko anubhuti lidai chalaunu sakinxa jindagi ani baini ko mumy lai get well soon ra baini ko future ko lagi Good luck watching from Kuwait 24/12/2018

  • @ramurai4512
    @ramurai4512 5 ปีที่แล้ว

    really great you are real herone

  • @RWBINAVLOG
    @RWBINAVLOG 5 ปีที่แล้ว

    Proud of you sister तिमी जस्तो चेली कम नै मात्रा म पहिन्छ मिल्छ भने आफ्नो contact दिराख केही हेल्प हामी पोनि गर्न चाहन्छोउ

  • @raiarjun109
    @raiarjun109 5 ปีที่แล้ว

    Kati ramri and bolne saili jhan ramro lagyo baini movie line ma herne man timilai

  • @bibekrajrai1696
    @bibekrajrai1696 5 ปีที่แล้ว

    Timile chitako kuraharu sabai sakar hos baini, love you❤️!!

  • @srentertainment1508
    @srentertainment1508 5 ปีที่แล้ว +1

    Very nice

  • @मेरोनेपाल-ङ4ल
    @मेरोनेपाल-ङ4ल 5 ปีที่แล้ว

    dherai dherai ramro bichar bahini ko

  • @chemjongsujan5607
    @chemjongsujan5607 5 ปีที่แล้ว

    सलाम छ चेली ।।।।

  • @subashrai7288
    @subashrai7288 5 ปีที่แล้ว

    kati ramro soch hema baini ko.. good luck sis..

  • @tikarai9972
    @tikarai9972 5 ปีที่แล้ว

    Best of luck hema baini

  • @pratikrai6907
    @pratikrai6907 5 ปีที่แล้ว

    looking sooo beautiful hema rai bunu

  • @binodian1
    @binodian1 5 ปีที่แล้ว

    Himmatwali Hema jee
    You inspire all the women

  • @machindrakoli5175
    @machindrakoli5175 5 ปีที่แล้ว

    All the best,bahini!

  • @ngolama7911
    @ngolama7911 5 ปีที่แล้ว +1

    🇳🇵🇳🇵हेमा सिस्टर मा मनदेखिनै बधाइ छ साथै आमा को शिग्रस्वास्थ्य लाभ को कामाना छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵म साउदी बाट हेर्दै छु।बेस्टपलग बहिनिलाइ🇳🇵🇳🇵

  • @karnanepali5691
    @karnanepali5691 5 ปีที่แล้ว

    मेरो पनि छोरी छ ।म मेरो छोरीलाई पनि तपाईं जस्तै बनाउनु चाहन्छु । you are great बहिनी !!
    साउदी बाट हेर्दै

  • @karkikarki161
    @karkikarki161 5 ปีที่แล้ว +3

    Thanks

  • @aayuzhe
    @aayuzhe 5 ปีที่แล้ว

    हेमा बहिनिलाइ भगवानले रक्षा गरुन यस्तो सोच कमैकोमात्र हुन्छ।।

  • @thakurlimbu2076
    @thakurlimbu2076 5 ปีที่แล้ว

    बैनी तिम्रो दुख सुनेर ।सरै मन छुयो । अनि तिमी पर्ती को सहस र हिम्मत लाई म कदर गर्छु । म तिमी लाई केही रकम सहयोक गर्न चहन्छु ।

  • @amtomksbsv3737
    @amtomksbsv3737 5 ปีที่แล้ว

    U are a brave bahini ❤ ❤ ❤ be happy alway God bless you

  • @datolimfongsenglimfong9883
    @datolimfongsenglimfong9883 5 ปีที่แล้ว

    हाम्रो चेलिबेटी हरूले हेमा राई चेलिका जस्ता पाठ सिक्नु जरूरि छ, हिम्मत नहार्नु हेमा बैनि अब हामी कराेैडाै माइतिहरू साथमा छाै,

  • @karmasrp4477
    @karmasrp4477 5 ปีที่แล้ว

    अग्रिम बधाई अनि धेरै धेरै शुभकामना हेमा बहिनी !

  • @bishalrai6153
    @bishalrai6153 5 ปีที่แล้ว

    hema u r hartwarker u will be sucess in any wark n u can do any thing we will be support u anyhow to you n take cear of your mom nicely.

  • @narayanpun8441
    @narayanpun8441 5 ปีที่แล้ว +2

    सर्को मेजन नाम अनुसार ताउको र कपाल सहि छ

    • @dhanthapa6150
      @dhanthapa6150 5 ปีที่แล้ว

      movie best x duty regular join.....

  • @bhupendralimbu3965
    @bhupendralimbu3965 5 ปีที่แล้ว +2

    बधाइ छ

  • @purnakumarrai5979
    @purnakumarrai5979 5 ปีที่แล้ว

    best of luck.. hema

  • @machindrasamsohang2324
    @machindrasamsohang2324 5 ปีที่แล้ว

    keep it up
    positive lady

  • @yunkaale7770
    @yunkaale7770 5 ปีที่แล้ว

    हेमा बहिनिको उतोरुतर प्रगतिको लागि सुभ्कामाना।

  • @abigurung6773
    @abigurung6773 5 ปีที่แล้ว

    Nani narrow minded haru ko kura nasuna, you are brave daughter /girl, kunai media le song ma khelauchhu vanera afno job chahi nachhoda hai , timi lai euta song ma 10/20 hajar diyo vandaima do not quit your job,we love u 🙏❤️🇨🇦

  • @rajinarai4809
    @rajinarai4809 5 ปีที่แล้ว

    All the best bahini

  • @bindashbiyogiraitai9826
    @bindashbiyogiraitai9826 5 ปีที่แล้ว

    बाहादुर चेलीलाई सलाम

  • @iswargurung579
    @iswargurung579 5 ปีที่แล้ว

    Baini jati ramri x timro sochai pani aati ramro god bless u

  • @kalpanamagar6625
    @kalpanamagar6625 5 ปีที่แล้ว

    Yo ho Nepali bichar keep it up dear lovely sis

  • @lalitlimbuthopra3183
    @lalitlimbuthopra3183 5 ปีที่แล้ว +1

    छोरी होस त यस्तो

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 ปีที่แล้ว

    विश्व सर कहाँ हराउनु भयो हेमा बैनिको इन्ट्रभ्यु त तपाइले पो पक्का लिनु हुन्छ भन्ने सोचेको थिए हेमा बैनी आफ्नो जीवन संघर्स प्रती मनन 🌹🌹🌹🌹🌹