अनमोल षडयन्त्रको शिकार ? I प्रदीप र पुजासँगको सम्बन्ध र सहकार्यबारे अनमोलको सीधा जवाफ...I Anmol KC I

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 พ.ค. 2024
  • अनमोल षडयन्त्रको शिकार ? I प्रदीप र पुजासँगको सम्बन्ध र सहकार्यबारे अनमोलको सीधा जवाफ... I Anmol KC I E- TALK
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #etalk

ความคิดเห็น • 1.4K

  • @prabeshghartimagar8550
    @prabeshghartimagar8550 หลายเดือนก่อน +779

    लागातार 4 ओटा interview हेरेर अब यो 5 औं interview तिर आइयो❤ मेगास्टार अनमोल केसी फ्यान❤

  • @RoshanBohara-vd6sp
    @RoshanBohara-vd6sp หลายเดือนก่อน +822

    आज भोलि अनमोल लाई बिस्तारै मन पराउने जति यता हाजिर हुम❤❤❤

    • @deepamahat3193
      @deepamahat3193 หลายเดือนก่อน +5

      Sadai dhekai ho maya

    • @nepalnepali8848
      @nepalnepali8848 หลายเดือนก่อน +6

      मलाइ नि यो मान्छे आजकल ठिक लाग्छ।

    • @basantagole-uw7yo
      @basantagole-uw7yo หลายเดือนก่อน

      😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮wdsdsssss​@@deepamahat3193

    • @Bistanirajan
      @Bistanirajan หลายเดือนก่อน +3

      Me❤

    • @user-mt1kc5qn6y
      @user-mt1kc5qn6y หลายเดือนก่อน +9

      Malai ta Anmol KC suru bata nai man parthyo ❤❤

  • @Bishajoshi
    @Bishajoshi หลายเดือนก่อน +185

    अनमोल के . सि जत्तिको नायक पाउनु हाम्रो गर्वको कुरा हो। आगामी फिल्मले राम्रै ख्याती प्राप्त गरोस् ❤❤

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 หลายเดือนก่อน +86

    अनमोल केसि जतिको बौद्धिक शालीन भद्र, कसैप्रती इगो नराख्ने , एक नेपाली नायक कोहि छ ,भने अनमोल नै हुन, एक रियल हिरोमा हुनुप्रने सबै गुण छ❤🙏👑सबैले हेर्नै पर्छ फर्की फर्की 🙏👑

  • @human.411
    @human.411 หลายเดือนก่อน +519

    देशको हिरो वालेन र फिल्मी हिरो अनमोलको फ्यान जति यता❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @cbyonjan8989
    @cbyonjan8989 หลายเดือนก่อน +157

    मन छुन्छ अनमोलको भोगाइ र जिवनबाट ... जिवनको उकाली ओरालिबाट यात्रा तय गरेर सम्झदारी एवम् इमान्दार मेघास्टार अनमोल केसि

  • @Kattel90
    @Kattel90 หลายเดือนก่อน +46

    कस्तो ज्ञानी , कस्तो असल ; सरल मान्छे ! अनमोल नेपालको सबै भन्दा राम्रो कलाकार No 1 HERO .❤️❤️❤️❤️

  • @Samyog552
    @Samyog552 หลายเดือนก่อน +82

    लागातार 4 ओटा interview हेरेर अब यो 5 औं interview तिर आइयो मेगास्टार अनमोल केसी फ्यान

  • @apsarakhadka7955
    @apsarakhadka7955 หลายเดือนก่อน +433

    फर्की फर्की बाट कस्तो रेसपोन्स आउला दर्शकले कस्तो प्रतिक्रिया आउला भनेर फिल्म कस्तो होला भनेर यक्साइडेट छू फिल्म ले 51,100दिनमनाओस सुपर हिटहोस

    • @KamalJungthaquree-pq9ce
      @KamalJungthaquree-pq9ce หลายเดือนก่อน +1

      फर्कि फर्कि होइन छड्के 3 होला

    • @MohanKumar-wv3fj
      @MohanKumar-wv3fj หลายเดือนก่อน

      ​@@KamalJungthaquree-pq9cekun ho yo mula

    • @mahendrasarkar7001
      @mahendrasarkar7001 หลายเดือนก่อน +11

      @@KamalJungthaquree-pq9cetimiharu jasto hater vayna vane anmol kasari sanskari huna sakxa
      Anmol ko film nahere ni
      Timilai bau ama le dina nasakeko sanskar usko interview herera pauxau
      Dhukka le hera

    • @rabingee2668
      @rabingee2668 หลายเดือนก่อน +1

      Hollywood ko remake ho film फर्की फर्की अरु के कुरा भन्नू । जे हिस रिमेक राम्रो होस

    • @mahendrasarkar7001
      @mahendrasarkar7001 หลายเดือนก่อน +5

      @@rabingee2668 j hos na bro hami herxam. A to z ta copy haina hola. Content same hudaima copy hune vay nepali film sabai nepali film kai copy hun?
      Haters le naherda vo ta kina auxau halla garna
      Sakxau ijjat gara sakdianau afno sanskar navula
      A to z copy vay ni hami herna janxam
      Hamro kamai ho hajurlai kina tauko dukheko brother

  • @pokarakalakendra9317
    @pokarakalakendra9317 หลายเดือนก่อน +211

    अनमोल मा एउटा कलाकारमा हुनुपर्ने सम्पुर्ण गुणहरु छ अन्तरबार्ता सुन्दा पनि राजेस हमाल को याद आउछ् , अरु कलाकार सबै मै राम्रो वाला । अरु कलाकारको इज्जत गर्ने जनान्ने

    • @Sainotvnepal
      @Sainotvnepal หลายเดือนก่อน

      Same ❤

    • @nepalnepali8848
      @nepalnepali8848 หลายเดือนก่อน +1

      सहि हो, ठिक छ। पहिले पहिले मलाइ खासै मन पर्दैन थ्यो तर खासमा हिरोइजम ठिक छ

    • @bhanumata
      @bhanumata หลายเดือนก่อน +1

      He is great human being , he knows everything but the acting??

    • @nepaligirl9880
      @nepaligirl9880 หลายเดือนก่อน

      @@bhanumata exactly actor should act not talk 😅

  • @ushalimboo4059
    @ushalimboo4059 หลายเดือนก่อน +63

    अनमोल लाई जति वटा च्यानल मा हेरि पनि पुग्दैन कति ज्ञानी हुनुहुन्छ सन्तान होस त यस्तो राम्रो बुवा आमाको बिछोड भए पनि आफुलाई सम्हाएर अगि बढ्नु भाको छ अझै धेरै सफलता पाउनु शुभकामना बेस्ट अनमोल मिस यु❤❤❤❤🎉🎉🎉🎉

  • @pawanrai2248
    @pawanrai2248 หลายเดือนก่อน +78

    अनमोल केसी चलचित्र क्षेत्रमा पहिलाको भन्दा धेरै आफूमा निखारता ल्याउदै खारिएर आउनुभएको छ भन्ने कुरामा हामी आम दर्शकहरूमा बिश्वस्त रहेका छन् साथै फर्की फर्की फिल्म हेर्नको लागि म आतुरमा छु ।

  • @changeyourmindset4226
    @changeyourmindset4226 หลายเดือนก่อน +160

    अनमोलबाट मैले बोल्ने कला सिक्दैछु। आज दिनभरि interview हेर्दै बित्यो आजको दिन❤❤

    • @dipenomkarkee6425
      @dipenomkarkee6425 หลายเดือนก่อน +1

      Same❤❤❤

    • @VikuLama
      @VikuLama หลายเดือนก่อน +2

      Me too

    • @emihangLimbu-ws6jm
      @emihangLimbu-ws6jm หลายเดือนก่อน +1

      Me to

    • @shantarai9770
      @shantarai9770 หลายเดือนก่อน

      Same

    • @OriCruSE
      @OriCruSE หลายเดือนก่อน

      Kam nagar din vari interview herera bas

  • @dipenomkarkee6425
    @dipenomkarkee6425 หลายเดือนก่อน +102

    अनमोल केसि सबै को मन मा बस्न सफल हुँदै जानुश है कैलेइ घमण्ड नगर्नुश भगवान ले सधै साथ मिलिराखोश है❤❤❤❤❤

  • @shovathapa121
    @shovathapa121 หลายเดือนก่อน +60

    राम्रो भए नि नभए नि आफुचाही हेरिन्छ। फर्की फर्की movi मलाई मनपर्ने हिरो अनमोल केसी good luck bro🥰♥️👍👍

  • @AshaChand205
    @AshaChand205 หลายเดือนก่อน +85

    किन हो किन तर मलाइ अनमोल एकदम मन पर्छ❤️❤️🤗

    • @Rupagrg1
      @Rupagrg1 หลายเดือนก่อน

      ❤❤❤❤❤❤😢😢😢❤❤❤😢❤❤❤❤❤😢❤❤😢😢❤❤❤

    • @sapanalimbu9010
      @sapanalimbu9010 หลายเดือนก่อน

      Anmol❤❤❤

  • @manojempire.2477
    @manojempire.2477 หลายเดือนก่อน +80

    सबैले डाहा गरेर अनमोल को फिल्म सङ जुधाउन आउछ्न 😢❤❤love u amu bro😘😘god bless u

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 หลายเดือนก่อน +79

    उबेला मलाई भुवन केसीकाे फिल्म साह्रै मन पर्थ्याे। अहिले अनमाेल केसीकाे...
    अझै अनमाेलमा अनुशासन, संयमता, असल चरित्र, अनि
    humbleness राम्रो बाेलि र व्यवहार छ। अझै भनाैभने अनमाेल असल हिराे हाे। Really the megha star.
    ❤❤❤

  • @Darshan_xetry
    @Darshan_xetry หลายเดือนก่อน +44

    सधै यस्तै रहयो भने यो त Second महानायक हुने लक्षण हो❤️😎😎

  • @Key-Pab-Kira
    @Key-Pab-Kira หลายเดือนก่อน +46

    🌟महानायक राजेश हमाल को दोस्रो रुप 🌟मेघास्टार अनमोल केसी 💯

  • @HDJoshi-sf9ir
    @HDJoshi-sf9ir หลายเดือนก่อน +321

    आजकै दिन खोजीखोजी 5 औ interview हेरियो AKC ❤

    • @BhimChitaure-pk8lj
      @BhimChitaure-pk8lj หลายเดือนก่อน +1

      Same bro

    • @Kasa690
      @Kasa690 หลายเดือนก่อน

      😂same bro

    • @kabindrashrestha1195
      @kabindrashrestha1195 หลายเดือนก่อน

      mee too

    • @dipashreeyonjan
      @dipashreeyonjan หลายเดือนก่อน +2

      म पनि हो❤
      1.himalayan tv
      2.Mnm nepal
      3.Ramailo xa
      4.Cinepati tv
      Aba 5.news24 ma herdaixu jati hereni napugne anmolko interview ❤❤jeth 10 best wishes farki farki🎉🎉

    • @sunyoung2044
      @sunyoung2044 หลายเดือนก่อน

      Same me 😂❤

  • @RBmagar_Official
    @RBmagar_Official หลายเดือนก่อน +70

    अनमोल सरको हरेक intreview हेर्छु | अत्ति सरल र सकारात्मक वय्कति लाग्छ 💗

  • @Raini_vlogs995
    @Raini_vlogs995 หลายเดือนก่อน +108

    Anmol को फिल्म हेर्न को को आतुर हुनुहुन्छ म चै धेरै नै आतुर छु 😍😍

    • @saritatamang2441
      @saritatamang2441 หลายเดือนก่อน

      Ma Pani xu we love anmol 💝💝🇳🇵💝💝💝💝💝

  • @nirmalbohora5510
    @nirmalbohora5510 หลายเดือนก่อน +45

    पर्की पर्की चल्नु पर्छ भन्ने कति हुनुहु्छ हजिर हुम त🎉🎉

  • @yomanghatane8864
    @yomanghatane8864 หลายเดือนก่อน +126

    असाध्यै मृदभाषि कार्यक्रम सन्चालक मेराे फेबरेट अनमाेलकाे जय हाेस

  • @dipakdhakal375
    @dipakdhakal375 หลายเดือนก่อน +327

    फर्कि फर्कि हेर्नि साथिहरुलाइ मेरो तर्फ बाट 10 ओटा टिकट सितैमा❤❤

    • @dipakdhakal375
      @dipakdhakal375 หลายเดือนก่อน

      @@jmahadevshah4231 ले मुजि खाइदिन्छु😀😃

    • @ABC99965
      @ABC99965 หลายเดือนก่อน

      ​@@jmahadevshah4231 सभ्य भासा प्रयोग गर्दा हुन्छ त भाइ!!! तिमी छाडा छौ भन्दैमा सबै हुन्छ भन्ने हुन्न।

    • @dhirajpuri8833
      @dhirajpuri8833 หลายเดือนก่อน +1

      Me too aj din bitaiyo❤❤

    • @HappyAstrolabe-kj9zj
      @HappyAstrolabe-kj9zj หลายเดือนก่อน +1

      Kata Bata dinu hunxa Malai ni dinu nw

    • @comedynightfun
      @comedynightfun หลายเดือนก่อน +1

      Lau sir teti gardinu na ta ma pani herchu 😊

  • @ABC99965
    @ABC99965 หลายเดือนก่อน +55

    यो interview त्यो बर्गलाई मन पर्छ जस्ले राम्रो सस्कार पाएर हुर्केको र आफ्नो दममा सभ्य र शिक्षित बनेको छ।:--❤ Good luck Anmol.🎉

  • @user-lw1fy9fg6m
    @user-lw1fy9fg6m หลายเดือนก่อน +51

    कलाकार भयप्छी यतिको चै हुन जरुरी छ है।अरु त सब खुट्टा तान्ने मात्र छ।

  • @rajanigyawali1884
    @rajanigyawali1884 หลายเดือนก่อน +59

    हामी सबैकाे मनमटु बस्न सफल अनमाेल के सी सारै राम्रो बाेली वचन🤗🙏

  • @gyanenadra4303
    @gyanenadra4303 หลายเดือนก่อน +40

    नेपाल फिल्म इन्डेक्सीमा अनमोल केसी जतिको संस्कार भएको मान्छे कोही छैन जति सुकै गफ दिए पनि

  • @pradipshrestha6522
    @pradipshrestha6522 หลายเดือนก่อน +26

    अरु जस्तो रोईकराई फिल्म हिट बनाउने सोच नराख्नु नै अनमोलको माहान्ता हो । अहिलेको नया जेनेरेशनमा अनमोल जतिको भद्र , सालिन र बौदिक नायक अरु देख्दिन । नेपाली चलचित्रको गिर्दो व्यापारलाई भारतिय चलचित्र सगँ प्रतिसपर्धा गराउदाँ पनि भारतिय चलचित्र हलमा लगाउन हल संचालक डराउने अवस्था पुराउने एक मात्र नायक हो अनमोल । अनमोललाई जोगाउने सबै नेपाली चलचित्र प्रेमीको दायित्व पनि हो त्यसैले एक पटक यो चलचित्र पक्कै हेर्ने छु जस्तो भएपनि । 3 जना सगँ जुधाए पनि जित अनमोलको हुने छ । सफलता को शुभकामना ।

    • @bibeshthapa6945
      @bibeshthapa6945 21 วันที่ผ่านมา

      Anmol we love you❤❤❤❤❤

  • @indirabasnet1861
    @indirabasnet1861 หลายเดือนก่อน +16

    अनमोल भाईको बोल्ने शैली धेरै मन पर्छ जस्तो नाम तेस्तै मान्छे सधै सफल्ता मिलोस अनमोल भाई❤❤❣️❣️🙏🙏

  • @jina2212
    @jina2212 หลายเดือนก่อน +111

    rajesh hamal paxiko dosro maha nayak anmol kc best ❤❤❤❤❤

  • @surajtamang3532
    @surajtamang3532 หลายเดือนก่อน +30

    आज दिन भर अनमोलको interview हेरेर गयो❤❤❤❤

  • @jassupunmagar5842
    @jassupunmagar5842 หลายเดือนก่อน +26

    सदैब साथ सपोर्ट छ हाम्रो अनमोल बाबू 💙💙💙💙 फर्किफर्की सुपरहिट हुनेछ सफलताको शुभकामना सकारात्मक सोच ले सबैको मन मुटुमा बस्नु अनमोल 💙💙

  • @MAHARA_kazi
    @MAHARA_kazi หลายเดือนก่อน +95

    😢😢😢😢😢मेरो आमाबुबा पछि को अर्को भगवान को रुप मेरो लागि अनमोल केसी 😚🥀🎉🎉🎉🎉

    • @DipakNeupane-cp1qg
      @DipakNeupane-cp1qg หลายเดือนก่อน +2

      Kati thulo samman dinu vo dhannebad Anmol Anmol nai xan bolna no Kati Jane KO love u anmol❤❤❤❤

    • @Rupagrg1
      @Rupagrg1 หลายเดือนก่อน

      🎉🎉🎉🎉❤❤❤😢😢😢❤❤❤❤❤😢😢😢🎉🎉🎉🎉🎉❤❤❤❤😢😢😢

    • @anjukc167
      @anjukc167 หลายเดือนก่อน

      ❤❤😊

  • @BinodKathayat-zh3fw
    @BinodKathayat-zh3fw หลายเดือนก่อน +34

    Real hero megastar AKC love from Australia🇦🇺

  • @biwashpoudel9865
    @biwashpoudel9865 หลายเดือนก่อน +23

    You are such a positive person never let it slide down anmol। बैगुनी लाई सधै गुन ले मार्नु !! ❤️

  • @suryabhattarai3904
    @suryabhattarai3904 หลายเดือนก่อน +17

    यति Humbe मान्छे हुन अनमोल केशी एक हिसाब ले गौ प्राणी नै हुन तर पनि केही ईन्डस्ट्री का मान्छे हरुले खुट्टा तान्न खोज्छन म धेरै केही भन्दिन खुट्टा तानेर लडाउछन हात टेकेर भय पनि उभिन सिक्नु फर्की फर्की सुपर डुपर हिट होस ब्लक बास्टर बनोस सफल्ता को शुभकामना 🙏

  • @divyarai949
    @divyarai949 หลายเดือนก่อน +16

    जति नै गिराउन खोजे नि कति चाहिँ सालिन हौ❤नराम्रो गर्ने प्रती नि कति सम्मान😢

    • @prakritioli6993
      @prakritioli6993 29 วันที่ผ่านมา +1

      Tei vnya kati salin kati imandar ❤️

  • @yomanghatane8864
    @yomanghatane8864 หลายเดือนก่อน +42

    याे च्यानलमा आउने अन्तरवार्ता सारै सिरियस छ

  • @user-ur4xw3gd6j
    @user-ur4xw3gd6j หลายเดือนก่อน +11

    अनमोल केसि सधै भरी नै अनमोल हो सबै को लागि❤❤

  • @ramkumarpandey8082
    @ramkumarpandey8082 หลายเดือนก่อน +14

    कति मिठो र यथार्थ कुरा गर्नु हुन्छ
    हाम्रो अनमोल जिले सत्य यहि हो👍️👍️💓💓💓💓

  • @lokendradhami2459
    @lokendradhami2459 หลายเดือนก่อน +18

    राज दाईको प्रश्न सोध्ने स्टाइल क्या दामी लाग्छ ❤❤😊

  • @RameshNepali-zt9tv
    @RameshNepali-zt9tv หลายเดือนก่อน +60

    Anmol❤❤

  • @prakashkhatri8675
    @prakashkhatri8675 หลายเดือนก่อน +30

    नेपाली फिल्म इन्डस्ट्री मा अनमोल जस्तो बोल्ने सभ्यता भएको ब्यत्ति कोही छैनन

  • @prakashkhatri8675
    @prakashkhatri8675 หลายเดือนก่อน +23

    अनमोल र जसिता को जोडि बबाल मनपर्यो ❤

  • @rajukunwar8090
    @rajukunwar8090 หลายเดือนก่อน +19

    अनमोल जि को बोल्ने तरिका राम्रो छ राम्रो मान्छे हुनुन्छ ।

  • @user-cp3yp4jc3k
    @user-cp3yp4jc3k หลายเดือนก่อน +20

    आजकल दुःखमा साथ दिने साथी भेटिएलान् तर अर्काको सुखमा डाह, इर्ष्या नगर्ने साथी भेट्न गारो छ
    Best wishes farki farki

  • @aawashmongrati4071
    @aawashmongrati4071 หลายเดือนก่อน +12

    अनमोल कुरा सुन्नु हेर्नु मनमा बेग्लै खुसी र आनन्द आउछ। फिल्म सोचे भन्दा राम्रो बनेको होस। जति जना नानाथरी कुरा गरेर गिराउनु चाहानेहरु लाइ अनमोल ले भन्दा नि उसको काम र मेहनत ले देखाए को हेर्नु मन छ। फिल्म लाइ धेरै भन्दा धेरै दर्शकहरु को माया अनि साथ मिलोस। अनि अनमोल को साथमा दर्शकहरुको माया अनि भगवान को साथ सधैं रहोस्❣️🙏

  • @prakashkhatri8675
    @prakashkhatri8675 หลายเดือนก่อน +37

    अनमोल केसी को मुखारविन्दबाट अनमोल वचन सुन्दा मन नै आनन्द लाग्छ

  • @bijaybishwasrai9833
    @bijaybishwasrai9833 29 วันที่ผ่านมา +6

    अनमोल जि साच्चिकै अनमोल नै हुनुहुदो रहेछ 🎉🎉🎉 यस्तो राम्रो मन सफा भएको मान्छे । बोल्ने शैलि हैट 🙏🙏 He is real hiro ,, all the best Farki Farki🎉🎉🎉🎉🎉

  • @jina_grg
    @jina_grg หลายเดือนก่อน +36

    wow wow anmol vaneko anmol ho nepal ko sojo hiro mega star anmol ❤❤❤❤

  • @damothapa6917
    @damothapa6917 หลายเดือนก่อน +30

    Anmol my favorite hero ❤️

  • @tektamang9065
    @tektamang9065 หลายเดือนก่อน +19

    म जस्तो एउटा पनि interview नछुटाई हेर्ने साथिहरु हाजिर हुनुस है👍️❤️

  • @pyaronepal3813
    @pyaronepal3813 หลายเดือนก่อน +21

    हरेक प्रश्नको जवाफ कति सरल र मिठो तरिकाले दिन्छ।‌ जति सुने पनि सुनिरहुँ झै लाग्ने। ❤🎉 अनमोल बोलेको सुन्दा कति आनन्द लाग्छ र भाबुक पनि बनाउँछ। अनमोलको कुरा ले। 😢❤
    Anmol भनेको Anmol हो। 🌟 नामै काफि छ‌‌। Anmol ❣️❣️ सुन्दर शान्त शालिन शुसिल बौद्धिकताको खानी भएको‌ न कुनै घमण्ड छ‌। न कसै प्रति आरिस् ❣️🎉‌बोलि बचन पनि कति मिठो सुनिरहुँ जस्तै लागिरहने 🎉❤🎉

  • @AlishaMagar-sm3ud
    @AlishaMagar-sm3ud หลายเดือนก่อน +35

    Farki farki herer sabaile support garum ❤

  • @AashishGurung6640
    @AashishGurung6640 หลายเดือนก่อน +29

    Anmol KC KO fan fan vanera comments ma matra dekhayera hunna hai
    Aba hamle hall ma dekhauna parxa Farki Farki lai super duper hit garaunu parxa balla fan k ho vanni artha rahanxa...
    Madav Singh Basnet aka MADDY ❤️

    • @ranjitarai-xj5wd
      @ranjitarai-xj5wd หลายเดือนก่อน

      Yes brother ,

    • @Usha_Thakuri
      @Usha_Thakuri หลายเดือนก่อน

      Aww😢 hajur haru sabai jana farki farki movie herna janush hai k garnu aafu le ta herna napaine bhayo aafno desh bata tadha xu so😔

    • @shashilama4036
      @shashilama4036 หลายเดือนก่อน

      right

  • @omisagurung2122
    @omisagurung2122 หลายเดือนก่อน +13

    अग्रिम शुभकामना अनमोल र जसिता for farki farki❤❤❤

  • @sundasdinesh88
    @sundasdinesh88 หลายเดือนก่อน +16

    हिजो राती देखि हेर्न थालेको इंटरव्यू आज राती समान हेर्दै छु ❤❤

  • @mayagurung2021
    @mayagurung2021 หลายเดือนก่อน +17

    100 right Vanu vayo anmol babu don't worry good luck nepal ko no1 best talented handsom gentleman king hero olly anmol happy life God bless you ❤❤❤❤👌👌👌👌👍👍👍👍🎉🎉

  • @nancygangtanlama6861
    @nancygangtanlama6861 หลายเดือนก่อน +47

    Aaja dinvari anmol ko interview herera bitaye balla aanada aayo ❤❤❤❤

  • @shrijanaGhimire-bf3qm
    @shrijanaGhimire-bf3qm 28 วันที่ผ่านมา +5

    कहिले आउला १० गते भन्ने भएछ ❤❤❤

  • @NeshTamangvlogs
    @NeshTamangvlogs หลายเดือนก่อน +8

    कस्ले सोचेको थियो होला अनमोल यत्ति धेरै अनमोल छन भन्ने कुरा?? धेरै नबोल्ने र मिडियामा आउन नचाहने बानिले गर्दा यत्ति सुन्दर बिचारहरु बन्धक बनेर बसेका रहेछन।सफलताको शुभकामना अनमोल।।🙏🫶❤️‍🩹

  • @saurabdhungana9541
    @saurabdhungana9541 หลายเดือนก่อน +23

    Anmol kc Always mega star ❤❤

  • @raksibapokhrel1145
    @raksibapokhrel1145 หลายเดือนก่อน +32

    Yes ur Anmol n ur Megastar

  • @jrmr790
    @jrmr790 หลายเดือนก่อน +7

    नढाटी भन्नुपर्दा म फिल्म हेर्ने जेनेरेसन पार गरिसकेँ तर अनमोलको बोल्ने शैली मनपरेर यो अन्तर्वार्ता हेर्दैछु।

  • @zanakbk-og5ec
    @zanakbk-og5ec หลายเดือนก่อน +5

    जस्ले अरुको घर जलेको हेर्न चाहन्छ , उस्को आफ्नै घर जल्छ ।

  • @RBmagar_Official
    @RBmagar_Official หลายเดือนก่อน +70

    फर्कि फर्किMovie को पहिलेनै Release date fix भयको थाहा पाउँदा -पाउँदै फेरि उहि Date मा पुजार सार्कि movie को Released Date नराखेको भय राम्रो हुनथ्यो ।

    • @ranjitarai-xj5wd
      @ranjitarai-xj5wd หลายเดือนก่อน +11

      Kehi farak hudaina super duper hunx film farki farki support for anmolkc ko movie

    • @semjotamang4024
      @semjotamang4024 หลายเดือนก่อน +6

      मान्छेहरु अनमोलको खुट्टा तानिरहेको छ

    • @VikuLama
      @VikuLama หลายเดือนก่อน +5

      Anmol lai down garna distract garna lai lyako ho aru movie.jasari puchhar sarki aune bitikai danvi hatyo asko matlab jasari jo aye ni milera anmol lai attact garne plan ho

    • @mahendrasarkar7001
      @mahendrasarkar7001 หลายเดือนก่อน +6

      सबै प्रदिप खड्का को चाल हो । यस्को सिरिएल जस्तो फिलिम 3 दिन चल्ला ।अन्मोल को फिल्म फल्प हुदा जति खुशि थिए अरु अब पछुटाउछ्न

    • @v-keykunwar2580
      @v-keykunwar2580 หลายเดือนก่อน +4

      Yo Pradeep vanne jantu jati ko ma ramro koi xaina hola Pradeep ni padheko manxe Anmol ni padheko lw hera farak vane kura

  • @mayagurung2021
    @mayagurung2021 หลายเดือนก่อน +17

    Wow nepal ko no1 best talented handsom gentleman king hero olly anmol best of luck God bless you ❤❤👌👌👍👍🎉🎉

  • @Bistanirajan
    @Bistanirajan หลายเดือนก่อน +21

    पुजार शार्किका 3वटा हिराेलाइ मात खुवाउने हिराे हाे अनमाेल के सि ।don't worrअनमाेल हामी तिम्रो फिल्म जरुर हेर्ने छाै।❤🎉

    • @Rupagrg1
      @Rupagrg1 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @vickytamang2701
    @vickytamang2701 29 วันที่ผ่านมา +5

    Duniyale jesukai bhanos timi auta great real hero hau bhai
    Pleas keep it up bhai
    Wish you all the best
    God bless you

  • @ranjitarai-xj5wd
    @ranjitarai-xj5wd หลายเดือนก่อน +19

    Anmol kc super duper hit film hunx farki farki 10times herxu sathi haru lager

  • @purnimalama698
    @purnimalama698 หลายเดือนก่อน +21

    Nepalma dherai kalakarharu hununchha tara as a HERO chai only one AKC❤❤❤❤

  • @janaksaud8694
    @janaksaud8694 หลายเดือนก่อน +11

    अनमोल भनेको अनमोल हो❤🔱

  • @nancyneupane3112
    @nancyneupane3112 หลายเดือนก่อน +2

    interview मा निकै तरिफ देखियो सबै गएर सिनेमा पनो हिरिदिनुहोस

  • @nabinadhikari3196
    @nabinadhikari3196 หลายเดือนก่อน +21

    Anmol ko fan ho bhanera comments matra nagaram support garna lai hall samma jam hai jos le anmol lai flop banauna khojeko haru lai hami le daro danak dinu parne xa

  • @samirakauliya2868
    @samirakauliya2868 หลายเดือนก่อน +21

    Humble person anmol ❤

  • @BibakBabu-ol1qi
    @BibakBabu-ol1qi หลายเดือนก่อน +19

    हाम्रो महानायक पछिको अनमोल केसी मात्र एक हिरो हो नेपाली industry को जेन्टलम्यान❤❤❤❤

  • @dipsancontruction4572
    @dipsancontruction4572 27 วันที่ผ่านมา +3

    I'm agree ❤❤

  • @osho236
    @osho236 หลายเดือนก่อน +27

    artist kasto hunuparxa anmol bata siknuparxa

  • @nawarajghatani5185
    @nawarajghatani5185 หลายเดือนก่อน +12

    One of the best hiro of Nepal. Who do you like to Anmol k.c please like here.

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 18 วันที่ผ่านมา +1

    अनमोल बाबु हजुरको सोचाई राम्रो छ यसरी राम्रो गर्दै जानुस् भाई हजुरको सोचाई असन्त राम्रो छ।

  • @govindakc8332
    @govindakc8332 หลายเดือนก่อน +9

    हैट ... कत्ती सालिन.... अनमोल्😍😍😍

  • @apsarakhadka7955
    @apsarakhadka7955 หลายเดือนก่อน +27

    अनमोल ❤❤❤❤

  • @jayalalaidi6658
    @jayalalaidi6658 หลายเดือนก่อน +15

    akc ko intetrview hernw laii mahile subscribe gareko mega star❤❤❤

  • @Amazingshort07486
    @Amazingshort07486 หลายเดือนก่อน +4

    Anmol kc यति मन पर्छ कि, लगातार 5 वटा interview हेरियो, छोड्नै मन लागेन ❤😊

  • @hirathatal6044
    @hirathatal6044 หลายเดือนก่อน +15

    कति राम्रो सकारात्मक सोच र मानवताको गुणले भरीपुर्ण बौद्धिक क्षमताको धनी व्यक्ति Anmol K.C मान्छेको life ma ups and downs phase अवश्य आउछ ।कसैको ढिला आउछ त कसैको छिटो ।विगतका बिर्सी सकेको चोटलाई न सम्झाको राम्रो पुनः Sad हुन सक्छ । Don't worry brother .Farki Farki राम्रो चलोस यही छ शुभकामना 🎉🎉।

  • @smarikacl2393
    @smarikacl2393 หลายเดือนก่อน +4

    सुन मात्र देखेका मान्छे हरुले कहाँ अनमोल जस्तो हीरा लाई चिन्न सक्छन् र तर विस्तारै आँखाहरु हिरा तिर खिचि दैछन् ! Lots of love Anmol ❤❤kc.

  • @thamankayat162
    @thamankayat162 หลายเดือนก่อน +13

    युएईमा आयो भने म पक्का हेर्नेछु❤❤🇦🇪

    • @BALKUMAR999
      @BALKUMAR999 หลายเดือนก่อน

      Pakka ho

  • @apsarakhadka7955
    @apsarakhadka7955 หลายเดือนก่อน +7

    अनमोल को फिल्मल फर्की फर्की सुपर हिटहोस बाबा भुबन केसि को फिल्म जस्तै 51दिन100दिनमनाओस लाखौ लाख शुभकामना ❤❤❤भगबान पशुपतिनाथ सङ्ग प्राथना गर्दछू

  • @sanjitasur4143
    @sanjitasur4143 28 วันที่ผ่านมา +4

    anmol jasato कलाकार नेपालमा कोही छैन

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 หลายเดือนก่อน +16

    Megastar🔥

  • @jina2212
    @jina2212 หลายเดือนก่อน +20

    bichara anmol sojo hiro ❤❤❤❤❤

  • @user-uv2on1ei5m
    @user-uv2on1ei5m 28 วันที่ผ่านมา +3

    अन्मोल जस्तो नाम तेस्तै मान्छे बिचरा एकदमै पोजेटिभ सोच भको हिरो हो कसैले पनि कसैलाई उचाल्ने पछार्ने नगरौ सबै मिलेर बाचौ बसौं धन्यबाद❤

  • @sushmacrestha2686
    @sushmacrestha2686 29 วันที่ผ่านมา +4

    Sarai man parne boli Anmolko

  • @jina2212
    @jina2212 หลายเดือนก่อน +11

    wow ekdam ramro namra boli anmol kc mega star best ❤❤❤❤

  • @Anmolkc932
    @Anmolkc932 หลายเดือนก่อน +23

    Megastar akc is very kindly person, sweet, humble,honest &good actor of nepal #farki farki jeth २०🎉❤😮

  • @mamtamali5650
    @mamtamali5650 29 วันที่ผ่านมา +4

    Anamol kati shalin bhaladmi sarai ramro boli ❤last movie kohinoor hereko hu Aba yedi qatar ma farki farki movie chalyo vane awasya hernexu❤❤❤❤❤❤

  • @AleaxvlOgs
    @AleaxvlOgs 29 วันที่ผ่านมา +4

    Farki farki movie hernya jati yeta hajir garum hai I'm waiting for farki farki ❤❤AKC