येहाले भन्नू भयेको जस्तै चिनिको धर्म गुलियो हुनु, नून को धर्म नुनिलो हुनु भनेर त्थाहा भये जस्तै मन्छे ले मन्छेको धर्म सेवा गर्नु हो भन्ने थाहा पायो भने सन्सार कति सुखी र सुन्दर हुन्थ्यो होला।। कर्म नै धर्म हो ..एक्दम सहि
सहिहो गीता बूध्दीभएका र ज्ञानकेा बोध गर्नप्रयासरत हूने हरूको लागीनै हेा।अज्ञानीहरू म म मात्र भन्छन तर म र मेरो अस्तीत्वको खोजी नगर्नेहरूलाई गीता एऊटा पूस्तकभन्दा केहिपनि होईन ।
येकदम सहि कुराे🎉 अनि अर्को कुरा धर्म गुरु पत्रिदाश सँग उठाऊँदा कस्ताे हाेला नेपालीहरु रसियाकाे आर्मि मा जाेईन भाकाे बारे। ऊँहाले केही समस्याकाे बारे हल गरन सक्नुहुँन्याेकि भन्ने मेराे आशये।
राधे राधे हरे कृष्ण पत्रि गुरु हजुरलाई काेटि काटि प्रणाम हामी नेपाली भएर हाम्राे सस्कृति लाई नै चिनेकै छैनौ हामी सुतेका मान्छेलाई हजुर बाहिरबाट आएर हामीलाई उठाउनु भयाे हजुरलाई काेटि काेटि थन्क्स हरे कृष्ण भन्न चाहन्छु वास्तवमा हामी कति भाग्यमानि रहेछौं हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे सुश्री जनक दासी धरान बाट जय जय श्री श्रीराधामाधव कि जय
आफ्नो धर्म संस्कृति बिर्सेर अरुको नक्कल गर्ने नेपालीहरुले यि फरक भुगल र फरक भाषा सस्कृतिमा हुर्केर पनि हाम्रो देशमा आएर हाम्रै धर्म संस्कृति सिकाउदै हुनुहुन्छ हामीलाई कहिले लाज हुन्छ. ???
नेपालीहरु धर्म भन्ने बितिकै मन्दिर,पुजा र शास्त्र पढ्ने मात्र बुझ्छन् ।धर्म भनेको के हो कुरै नबुझी अन्धा धर्म जड कुरालाई समातेर बसेका छन् ।यसरी अन्धा जस्तो धर्म नमान्नोस् भन्यो भने उल्टै काट्न र मार्न तयार हुन्छन् ।अनि यसो गर्नुलाई पनि धर्म भनिदिन्छन् ।शास्त्रलाई सिरानी बनाएर होईन त्यसमा लेखिएको कुरा जिवनमा अपनाएर त्यसमा लेखिएको एकएक कुरा को अर्थ बुझेर जिवन र जगतमा त्यसको प्रचार गर्नु नै धर्मको व्यवहारिक पक्ष हो ।अहिले त सँस्कृतबाट मन्त्र पढ्दै ढाँटछल गरेर आफ्नो फाईदा लिनु नै धर्म बनेको छ ।
जय होस् । स्यालूट छ गुरु लाई
येहाले भन्नू भयेको जस्तै चिनिको धर्म गुलियो हुनु, नून को धर्म नुनिलो हुनु भनेर त्थाहा भये जस्तै मन्छे ले मन्छेको धर्म सेवा गर्नु हो भन्ने थाहा पायो भने सन्सार कति सुखी र सुन्दर हुन्थ्यो होला।।
कर्म नै धर्म हो ..एक्दम सहि
गुरुजीप्रति हार्दिक नमन
रूसमा जन्मेका बयकति धन्यवाद छ
हरे कृष्ण ! हरे कृष्ण ! कृष्ण कृष्ण हरे हरे !!
हरे राम ! हरे राम ! राम राम हरे हरे !! 🙏 सवैको लागि माहा मन्र।
Radhe Radhe.
सहिहो गीता बूध्दीभएका र ज्ञानकेा बोध गर्नप्रयासरत हूने हरूको लागीनै हेा।अज्ञानीहरू म म मात्र भन्छन तर म र मेरो अस्तीत्वको खोजी नगर्नेहरूलाई गीता एऊटा पूस्तकभन्दा केहिपनि होईन ।
Great!
Harekrishna 😇
गुर लाई प्रणाम..गुरुको अमृत बाणी अतुलनीय छ..भगवान प्राथना गर्छु..तपाई अमृत बाणी संसार बिस्तार गर्दे जानु..
हार्दिक नमन।।🙏🙏🙏🙏🙏
येकदम सहि कुराे🎉
अनि अर्को कुरा धर्म गुरु पत्रिदाश सँग उठाऊँदा कस्ताे हाेला नेपालीहरु रसियाकाे आर्मि मा जाेईन भाकाे बारे। ऊँहाले केही समस्याकाे बारे हल गरन सक्नुहुँन्याेकि भन्ने मेराे आशये।
मानव मुक्तिका सन्देसको लागि धन्यवाद।
दण्डवत प्रणाम गुरु 🙏
जय श्रीकृस्ण राधगुरु
Hare krishna prabhu ji dandawat pranam 🙏
धन्यवाद पत्रिदास जी।
राधे राधे हरे कृष्ण पत्रि गुरु हजुरलाई काेटि काटि प्रणाम हामी नेपाली भएर हाम्राे सस्कृति लाई नै चिनेकै छैनौ हामी सुतेका मान्छेलाई हजुर बाहिरबाट आएर हामीलाई उठाउनु भयाे हजुरलाई काेटि काेटि थन्क्स हरे कृष्ण भन्न चाहन्छु वास्तवमा हामी कति भाग्यमानि रहेछौं हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे सुश्री जनक दासी धरान बाट जय जय श्री श्रीराधामाधव कि जय
जय श्रिकृष्ण ।प्रणाम गुरु🙏🙏🙏
हरे नेपालिलाइनै थाहा छैन, हाम्रो सनातनिय धर्म, पर्मात्मा नामको महत्व, बिदेस्मा जन्मियर पर्मात्माको भक्त भयको, यत्रो ज्ञान आर्जन बटुलेको, हरे कृष्ण 🙏
गुरु जि प्रणाम🙏
Jai Shree radhe radhe Jai Shree Krishna
patri maharaj ji ko prabachan sunera annda lago jaya maharaji sada sada suna pau pranamje
जय कृष्ण नमस्कार
हरे कृष्ण ्🙏 दण्दवत प्रणाम
गरूजि प्रणाम ,राधे राधे ❤
आफ्नो धर्म संस्कृति बिर्सेर अरुको नक्कल गर्ने नेपालीहरुले यि फरक भुगल र फरक भाषा सस्कृतिमा हुर्केर पनि हाम्रो देशमा आएर हाम्रै धर्म संस्कृति सिकाउदै हुनुहुन्छ हामीलाई कहिले लाज हुन्छ. ???
👍👍👍
100% Right
Hare krishna Hare krishna krishna² Hare² Hare ram Hare ram ram² Hare²❤❤❤ patri deb guru ji koti2 naman xa mero hjr lai ❤❤❤
Hare krishna
namaskar tapainko buddhi ra kabiliyat lai pani pranam
नमन गुरु💕
Best man salam chha
हजुर को सुन्दर विचार जय होस गुरु को
प्रभुजी यो नास्तिक ओलि लाई पबित्र पार्न धेरै गार्हो छ।
Great ❤
Good man where are you live mahatma
Harare krishna 🙏🙏🙏🌷🌷
Hare Krishna hare Rama 🙏🙏🙏🙏
ओम जय हर हर हर महादेव
👍👍👍👍👍👍👍👍हरे कृष्ण 🙏
Guru parati naman
Jay Gurudav 🙏
hare krishna
जयकृष्ण
❤❤❤ जय श्रीकृष्ण जय गुरुदेव
Spiritual energy for humanity in the cosmos
जय कृष्ण गुरु🙏🙏🙏🙏🙏
सद्गुरुलाई नमन गर्छु हजुर महा ज्ञानी हुनुहुन्छ ।
हिन्दुका गीता जस्तामा कत्ति खर्च गरे। तर बुद्धका अमृतमय वचनको लागि खर्च गरेके गरे खै?
This shows u havent understood a word guruji said .Try to understand the universal truth .
Jaya krishna
नेपालीहरु धर्म भन्ने बितिकै मन्दिर,पुजा र शास्त्र पढ्ने मात्र बुझ्छन् ।धर्म भनेको के हो कुरै नबुझी अन्धा धर्म जड कुरालाई समातेर बसेका छन् ।यसरी अन्धा जस्तो धर्म नमान्नोस् भन्यो भने उल्टै काट्न र मार्न तयार हुन्छन् ।अनि यसो गर्नुलाई पनि धर्म भनिदिन्छन् ।शास्त्रलाई सिरानी बनाएर होईन त्यसमा लेखिएको कुरा जिवनमा अपनाएर त्यसमा लेखिएको एकएक कुरा को अर्थ बुझेर जिवन र जगतमा त्यसको प्रचार गर्नु नै धर्मको व्यवहारिक पक्ष हो ।अहिले त सँस्कृतबाट मन्त्र पढ्दै ढाँटछल गरेर आफ्नो फाईदा लिनु नै धर्म बनेको छ ।
Hare Krishna!
Hare Ram hare krishna
Jay krishna
Past bless from 2 kutumba
राधे राधे🌻🌻🙏🙏
😅😅😛😉😅😅😅😛😉😅
Hare Krishna 🙏🙏
Amazing this gru great
हेकिरि शण
WA
Sahi lagyo kuro
👍️👍️👍️👍️👍️👏🙏
हरिकृष्ण होइनन् प्रभु कृष्ण जी होनी भगबत गीत नेपाल को होइनन् पराधिन हो पाखणडी ढोङ्गी लाई केथाहा ?
Hamro des ma pasu vanda ni nich haru le sassn garera janta ra des ko bijok banay.........
Yo Jogii sanga sodhna chanchhu bhagawana bhanys ke ho .nanaya. M
Haju hajira you kurale Vishva mein Shanti songs dheere dheere abe yaar tune Ajay Gyan Banu hos sorry galti Bhai SP Sharma mahula jhare Ramlal Tara sorry anarchy Pune option Nehru galti bimar maaf Shubhra swabhimani ko lagi Modi hujur
असल
Ukhan thukka ma swami ra politician ko campare garne befkuf You Tuber pani hundo rahecha.
Tapary bauna
Puti bahdur Rusia
Hare krishna