नमस्कार म निसिखोला ५ निसीबाट राम विशेष गरि बाग्लुङ पश्चिम भेग गुल्मी ,प्युठान ,म्याग्दी तिर गाइने यो मायाली भाका अहिले फरकफरक लयमा सुन्न पाइएको छ । बधाइ छ सम्पुर्ण एकाईलाई
हाम्रो बाग्लुङ धोरपातन अथवा पच्छिम भेगतिर घन्किने नौमती बाजाको ताल सङै मायाली भाका हजुरहरु को लागि special नयाँ बर्ष 2081 को उपलक्षमा उपहार सहित पस्केको छौ 🙏🙏 धेरै माया गर्दिनु हुन्छ भन्ने आशा छ 🫶🏻🫶🏻 कस्तो लाग्छ हजुरहरु लाई माया संगै प्रतिकृया पनि दिनुहोला 🎉🎉🙏🙏🙏 Happy New Year 2081 सम्पूर्ण मा 🎉🎉🎉🙏🙏🙏🙏🙏🙏 blasting 2081 🎉🎉🎉🫶🏻🫶🏻🫶🏻🎉🎉🎉🎉🎉🎉
भाका धेरै मिथो छ तर बिशेस गरि पश्चिम बाग्लुङ को हाम्रो मायांलि भाका लाइ मायां गर्नु भएको मा धेरै धेरै धन्यवाद तर गित अनुसार को ताल पनि मिलाको भए अझै राम्रो हुने थियो धेरै जाना ले निकाल्नु भयो मायांलि भाका सबै ताल बिना को
नमस्कार म लोक दोहोरी गायक राजेन्द्र घर्ती मगर बिशेष गरि बाग्लुङ जिल्लाको पश्चिम् भेग मा गाइने हाम्रो मौलिक गीत मायाली लिएर आएको छौ सबै जना ले माया गरि दिनु होला भाका गाउने शैली यहि हो अलिकती बाजा र छोपाइ मा केइ नया तरिकाले प्रस्तुत गरेको मात्र हो यो कुरा लाई कसैले पनि नराम्रो नसोची दिनु हुन हार्दिक अनुरोध गर्दछु साथै आफ्नो मौलिकता लाई बचाइ राख्ने बाचा गर्दछु❤🙏🙏
झोर्ले 🙏🙏बागलुङ निसीखोला तिर घन्कियो मगर नौमती बाजा। राजेन्द्र घर्ती,जुन श्री मगर,सूर्य बहादुर घर्ती मगर साथमा चेतन गोतामे,सिंग्रोन पुन,रुपी सिञ्जली मगर,प्रेमा राणा। नाचौ सँगै साथमा like, share, comments🌺🌺🌺 ल। सम्पुर्ण टिमलाई बधाई !
मगर नौमती मात्र होइन हजुर यो पन्चेबाजा निसिखोला मा चल्छ यस्तै मायाली भाका झ्याउरे भाका यस्तै यस्तै चल्छ हजुर हाम्रो निसि तिर😊
आँखा पात्यो
आहा
हार्दिक बधाई 🎉सम्पुर्ण टिम लाई
बागलुङ निसीखोला देखि आउने हरु यता हाजिर हुम त कमेन्ट गर्म त 🙏🙏✊@nisikhola
Dammi
मौलिक गीत आहा....... धेरै धेरै बधाई तथा सफलताको शुभकामना राजेन्द्र सर लगायत सम्पूर्ण टिमलाई 🙏♥️♥️♥️
नमस्कार म निसिखोला ५ निसीबाट राम
विशेष गरि बाग्लुङ पश्चिम भेग गुल्मी ,प्युठान ,म्याग्दी तिर गाइने यो मायाली भाका अहिले फरकफरक लयमा सुन्न पाइएको छ । बधाइ छ सम्पुर्ण एकाईलाई
Best of luck all team 🎉🎉🎉🎉🎉🎉
Congratulations and best wishes❤❤❤ Whole team
Good luck
Lahaiiiiiii sararrar
Congratulations 👏🏻🎉 sabaii team laii 🥰❤️🙏🏻🙏🏻
Babal xa vanaju❤
दामि यार ।।
Maulik geet sangit atyantai utkrista badhai xa sabai janalai 👍👍👍
Ramro x Rajendra Solti ❤❤
आहा धेरै मिठो मायाली भाका सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏
आफ्नो गाउँ ठाउँको पुराना र मौलिक भाकालाई संरक्षण गरेकोमा धन्यवाद भाइ💜
Very nice and Bast of all time live in India Pune
ल बदाई छ अनि सफलताको शुभकामना ।
सुनेर सारै आनन्द आयो मायाली गीत❤❤
हाम्रो बाग्लुङ राम्रो निसिखोला मोलिक भाका चाहिँ थिकै हो तर मायाली भाका कता गुमाए को अलि मिलेन
Sampurna ma Hardikbadhaii bekta Gardaii aaudai gareko dinharuma aajhai unnatirapargati KO suvakamana...💘
निक्कै दाम्मी लाग्यो राजेन्द्र दाइ घर निसिखोला पुतलीबजार हाल युरोप देखि🙏😊
Nice song dost
चित्तबुझ्दो पंचेबाजा
Hardik badhai sabai team lai❤
perfect song keep it up daju
congratulations venaju 👏🎉
Waw new song
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉woow superrrrrr❤❤❤❤❤❤❤❤
हाम्रो बाग्लुङ धोरपातन अथवा पच्छिम भेगतिर घन्किने नौमती बाजाको ताल सङै मायाली भाका हजुरहरु को लागि special नयाँ बर्ष 2081 को उपलक्षमा उपहार सहित पस्केको छौ 🙏🙏 धेरै माया गर्दिनु हुन्छ भन्ने आशा छ 🫶🏻🫶🏻 कस्तो लाग्छ हजुरहरु लाई माया संगै प्रतिकृया पनि दिनुहोला 🎉🎉🙏🙏🙏 Happy New Year 2081 सम्पूर्ण मा 🎉🎉🎉🙏🙏🙏🙏🙏🙏 blasting 2081 🎉🎉🎉🫶🏻🫶🏻🫶🏻🎉🎉🎉🎉🎉🎉
Baja ta purkote hoina geet ramrai chha aafu ta pachhimi baglung bhako bhayera hola sabai geet haru ramrai lag6
Congratulations
❤❤❤❤
Congratulations whole team 🎉
Excellent song 🎵 ❤
भाका धेरै मिथो छ तर बिशेस गरि पश्चिम बाग्लुङ को हाम्रो मायांलि भाका लाइ मायां गर्नु भएको मा धेरै धेरै धन्यवाद तर गित अनुसार को ताल पनि मिलाको भए अझै राम्रो हुने थियो धेरै जाना ले निकाल्नु भयो मायांलि भाका सबै ताल बिना को
❤
Hamro nisi khola mayali❤
मिर्मिरे मा भाले बास्यो माया रलबल्ल मायाली❤😮 सबै जना लाई लौ मस्तै शुभकामना 🙏
दामि काकु ❤❤❤❤❤
happy new year🎉🎉❤❤nice song
🎉🎉🎉❤❤
Wow vers great song 🎁🎁🎁🎁
Aaha dherai ramro xa git sabai janalai badhai xa hai ❤❤❤❤
हाम्रो बाग्लुङमा चल्ने अनि चलेको भाका तेसै माथी बाग्लुङे गायक राजेन्द्र दाजु र जुना दिदिको सोर सारै मिठो र राम्रो ❤️❤️❤️❤️❤️❤️
गित राम्रो छ अलि लय मिलेन कि??
wow super song
facebook मा हेरेर हेर्न आए है म चाहि।❤
नमस्कार म लोक दोहोरी गायक राजेन्द्र घर्ती मगर बिशेष गरि बाग्लुङ जिल्लाको पश्चिम् भेग मा गाइने हाम्रो मौलिक गीत मायाली लिएर आएको छौ सबै जना ले माया गरि दिनु होला भाका गाउने शैली यहि हो अलिकती बाजा र छोपाइ मा केइ नया तरिकाले प्रस्तुत गरेको मात्र हो यो कुरा लाई कसैले पनि नराम्रो नसोची दिनु हुन हार्दिक अनुरोध गर्दछु साथै आफ्नो मौलिकता लाई बचाइ राख्ने बाचा गर्दछु❤🙏🙏
Nice ❤❤
Congratulations 🎉🎉
Waawoo impressed 😮😮😮❤❤❤
Wow❤❤
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा धेरै मिठो मायाली भाका सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏💗❤️
Good luck
❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤
❤❤❤