Bahu bhasik, bahu dhaarmik, bahu jatiya bhayeko yo mulukma RAJA nai chahinxa vanera bahas garxa vane yo baasi bhaate baahun galat ra asafal hunexa. Dictator lai jantale faalidiye feri lyaune kura garna kasari sakeko hola? Pratek byaktile maanne dharma ma bhawana jodeko hunxa RAJA lyayera aru dharma maanne ko aastha maathi ghaat garne ra chot puryaune kaam kahile nagarnu. Sakinxa vane dharmik swatantra muluk banaune khaka tayar garnu tara RAJA lyayera Hindu jagaune galat kaam birsera pani nagarnu. Shasan chalaune baasi bhaate bahunlai thegana lagauna death penalty bidhayak paarit garnuparxa ra panchayat dekhiko netaharuko sampati nispakxa tarikale xanbin garne byawastha lyayo vane swata thegana laagnexa. Raja lyaune aviyaan galat ho ra yo muluk jantale shasan garne byawastha lyaunuparxa. Yesto agenda kaam garxa, Raja lyaune ra Hindu rajya banaune prayas garyo vane NANGO khukuri bokera baatoma nachna naparos. Yo desh brahmanbaad le bigareko ho haami mulbaasile aba banauxau. Jay Mongol.
डाक्टर साहेब नमस्कार छ ।हजुरका यी माहान बिचार, भावना सबै को हृदयमा भएको भए सायद हामी नेपाली यसरी तडपिनुपर्ने थिएन ।हजुरका वाणीहरूले हृदय र दिमागलाई वास गरिन्छ।बुझ्नेलाई हजुर भगवान् हुनुहुन्झ ।म हजुरको शुभचिन्तक "भगवान अशल मन्छेको रूपमा जन्मनु हुन्छ
एकदमै राम्रो बिचार दिब्यात्मा हुनुहुन्छ डाक्टर साब यहांहरु जस्ताले नै राज्यको बागडोर सम्हाल्नु पर्छ जनताले यस्तै महान आत्मालाई खोजेको छ।केगर्ने फोहरी भ्रष्टहरुको हातमा पर्यो देश मेरो हृदय तपाईं संगै छ म पूर्णतया समर्पित छु। लौन अब के गर्नु पर्ने हो देशै टांट पल्टिसक्यो धेरै ढीलो भैसक्यो।
डा. रामप्रशाद उप्रेतिजीको भनाईलाई सत प्रतिसत मबिश्वास गर्छु , बालख काल देखिनै मैले ती बिचारहरुलाई अनुसरण गर्दै आएको छु यो सबै भगवानको कृपा सम्झन्छु । यो सत्य लाग्छ कि जब सम्म राजनीतिमा धार्मिक अध्यात्मिक ब्यक्तिको नेत्रित्व हुँदैन तब सम्म देश र जनताको सच्चा सेवा हुन सक्तैन । डा: सहाबको सदा जय होस् , नेपाल र नेपालीको सदा जय होस् । Your thinking is very very great for the people and Nations , Almighty God bless you always for the welfare of the people .
डा. राम उप्रेती जी को बिचार अत्यन्त सान्दरभिक छ । अध्यात्मिक, भौतिक, धार्मिक बिचार र भावना सहितका नेताले मात्र देशको बिकास र जनताको हित गर्न सक्छन् । वाहाँको भनाइलाई समर्थन गर्दै बालकृष्ण नेउपाने जी को पार्टि नेपालका लागि नेपाली पार्टि मा समाहित भएर अगि बढनु पर्छ । सबै भ्रष्ट र राष्ट्रघातीलाई कारबाहि गरिनु पर्छ ।
Doctor upirti dailai sabai bir bir nepali gorkhali haruko Salam.Nepal Ra nepalilai Maya Garner nepali bir bir nepali gorkhalilai bir salam.jay nepal.jay bir bir nepali gorkhali.
एति राम्रो मान्छे पनि छन देश लाई माया गएने तरा बिडाम्बान वाहालाई प्रधानमन्त्री बनाईदिएपनी देश बिकास गर्न सक्ने छेमत छैन किनकी जबसम्म ईन्डिया धोवास्ता हुदैन तबसम्म यो देश नेपाल लाई ईन्डियाले बिकास हुन दिदैन यति देशभक्त नेता हरु पुगे प्रधानमन्त्री मा तर अप्रदिक मन्सिक्ता बोकेको ईन्डियाले उस्ले भनेको मनेन भने कि मार्दिन्छ कि देश बिकास नगरिकन चुपो लगेर बस्ने बनाईदिन्छ काठमाडौं मा मत्रा २२ हजार ईन्डिया राआ को नेपाली एजेन्ट छ भन्छ ईन्डिया ले चयोभने १० मिनेटभित्र यहाँको जस्तोसुकै मान्छे लाई मर्दिन सक्छ भन्छ अनि ईन्डिया ले भनेको नमनेर भयोत योहिनै छ यो देशको बिडाम्बना अब जबसम्म ३ करोड जनता ले कुरा बुझेर आन्दोलन गरेर ती ईन्डिया को एजेन्ट लाई छनी छनी मर्नु सक्दैन तबसम्म यो देश को ३ करोड जनताले बिकास को असा नगरेपनी हुन्छ
माननीय गगनजीको छवि धूमिल हुन पाएको छैन आजका दिन सम्म।अत्यन्त सम्मानका पात्र डा राम प्रसदजीका कुरा अनि बेला कुबेला मिडियामा सुनिने अभिब्यक्तिले गगनजीको निधारलाई कालो टीकाले सुशोभित गराउने प्रयास भैरहेको भनक पाइन्छ।राजस्व ब्रह्मस्व देवस्व खाएर चोरेर लुकाएर अपचलन गर्न त जो कोहिले केही क्षण सक्छ तर दैव दण्ड छल्न सक्ने सामर्थ्य ब्रह्मा विष्णु महेश्वरमा पनि हुंदैन भने अरुका के कुरा।यस्ता सम्वेदनशिल कुराहरु यति सहजै कसरी बाहिर आउने गर्छन्,गरेर भएर हो कि चरित्रहत्या गर्ने नियतले हो ,यसै भन्न सकिने कुरा भएन।
यो गगन थापालाइ ठीक ठान्नेले सोच्नुहोला, बिद्यार्थिहुॅदा घोटाला बाख्रा पालन गर्दा ट्रकमा भएका बाख्रा आठकरोड सरकारी ढुकुटी बाट लिएको डा उप्रेती संग दुइकरोडको डिल यस्ता मान्छेलाइ कतिको राम्रोठिन्नै?? अझै भोट दिने !!
अरु देश भक्त मांछे हरूँ संग। सहकार्य। गर्नु तपाई को देश लाई खाँचो छ सधै गरीब जनता को health चेक फ़्री मा गरि दिनु प्रटेक दिन १० जाना लाई हेरिदिनु मीडिया मा थोरै टाइम दिनु डाक्टर kc संग। मिलनु सुन्दर मानी संग मिलनु फ़्री म सेवा गरनू भयो भने तपाई को २३ घंटा पदेको काम लगच डाक्टर रामबरन जस्थो नहनु प्लीज़ ठुला डाक्टर मंत्री प्रधानमंत्री अरु ठुला पढ़ बाट retair पंछी गरीब का लागी क़ेही गर्नु देखिने गरि तपाई मा ऊर्जा छ सक्ती। छ ज्ञान छ क़ेही गर्नु न मरी लनु के छ ? डाक्टर सब
डिप्रेसन र डाहले पीडित एक ज्येष्ठ नागरिक रहेछन् यी उप्रेती । यस्ता ठीस बुढाले केही ख्याँस्दैनन् । यिनैले अध्यात्म बुझेकै छन् जस्तो लागेन । जस्ट डिप्रेस्ड गफाडी ।
दैनिक यस्ले यति भ्रष्टाचार यस्ले यसरी गर्यो यहाँबाट भएकोछ भनेर धेरैले कुरामात्र आए यहि हो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कसरी नेपालको बिकास होला यी पार्टीका नेताबाट ??
केहि कुरा त सहि हो तर त्यै बंश नास गर्ने राजाको कुरा गर्छ अतिबादि सोच राम्रो लागेन राजा कै निरङ्कुसताको लागि जनताले रगत बगाएको हिजो अस्ति हो फेरि त्यै राजा चाहियो भन्छ यस्तो एकात्मक सोचले शान्ति आउदैन dr साब???सम्पुर्ण नेपालिको प्रतिनिधित्व गर्ने शासन सत्ताको कुरा गर्नुहोस यसैमा सबैको भलो हुन्छ।
Dr Ram prasad jyu. Aba GAF dherai bhayo. Khai ta ahile samma ko action? Kewal kursi ma basera mitha GAF garere makha parne bahek aru upalabdhi ahile samma tapai haru bats ke? Action ma aunus chitto . Gau gau ma pasne kahile? Bhanai ko aasaya bujhnu bhayo hola .
I wonder whoever it is- any government ex officials once after they are retired talk too big n loud but why could not these personalities reveal these political misdemeanors then. Is it just because of their fear of being denied to post of benefits!
डा साबले भन्नुभए जस्तै होस् । नेपाल जोगाउन पञ्चायतकालदेखि अहिलेसम्मकै भ्रस्टलाई पाता कस्न देशभक्त जनता र राजा मौन बस्न भएन । पशुपतिनाथ र गुह्येश्वरीले शक्ति प्रदान गर्नुहोस् ।
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
Bahu bhasik, bahu dhaarmik, bahu jatiya bhayeko yo mulukma RAJA nai chahinxa vanera bahas garxa vane yo baasi bhaate baahun galat ra asafal hunexa. Dictator lai jantale faalidiye feri lyaune kura garna kasari sakeko hola? Pratek byaktile maanne dharma ma bhawana jodeko hunxa RAJA lyayera aru dharma maanne ko aastha maathi ghaat garne ra chot puryaune kaam kahile nagarnu. Sakinxa vane dharmik swatantra muluk banaune khaka tayar garnu tara RAJA lyayera Hindu jagaune galat kaam birsera pani nagarnu. Shasan chalaune baasi bhaate bahunlai thegana lagauna death penalty bidhayak paarit garnuparxa ra panchayat dekhiko netaharuko sampati nispakxa tarikale xanbin garne byawastha lyayo vane swata thegana laagnexa. Raja lyaune aviyaan galat ho ra yo muluk jantale shasan garne byawastha lyaunuparxa. Yesto agenda kaam garxa, Raja lyaune ra Hindu rajya banaune prayas garyo vane NANGO khukuri bokera baatoma nachna naparos. Yo desh brahmanbaad le bigareko ho haami mulbaasile aba banauxau. Jay Mongol.
0000
⁰
P PPP
@@rtmg5624 😊?य??्
डाक्टर साहेब नमस्कार छ ।हजुरका यी माहान बिचार, भावना सबै को हृदयमा भएको भए सायद हामी नेपाली यसरी तडपिनुपर्ने थिएन ।हजुरका वाणीहरूले हृदय
र दिमागलाई वास गरिन्छ।बुझ्नेलाई हजुर भगवान् हुनुहुन्झ ।म हजुरको शुभचिन्तक
"भगवान अशल मन्छेको रूपमा जन्मनु हुन्छ
एकदमै राम्रो बिचार दिब्यात्मा हुनुहुन्छ डाक्टर साब यहांहरु जस्ताले नै राज्यको बागडोर सम्हाल्नु पर्छ जनताले यस्तै महान आत्मालाई खोजेको छ।केगर्ने फोहरी भ्रष्टहरुको हातमा पर्यो देश मेरो हृदय तपाईं संगै छ म पूर्णतया समर्पित छु। लौन अब के गर्नु पर्ने हो देशै टांट पल्टिसक्यो धेरै ढीलो भैसक्यो।
Dr Ram zindabad²
म आजै देखि राजावादी भए हजुरको राष्ट्रवादी विचार र देश भक्त भावना भएका डाक्टरको संदेश सुन्दा ।thankuy
डा. रामप्रशाद उप्रेतिजीको भनाईलाई सत प्रतिसत मबिश्वास गर्छु , बालख काल देखिनै मैले ती बिचारहरुलाई अनुसरण गर्दै आएको छु यो सबै भगवानको कृपा सम्झन्छु । यो सत्य लाग्छ कि जब सम्म राजनीतिमा धार्मिक अध्यात्मिक ब्यक्तिको नेत्रित्व हुँदैन तब सम्म देश र जनताको सच्चा सेवा हुन सक्तैन ।
डा: सहाबको सदा जय होस् , नेपाल र नेपालीको सदा जय होस् । Your thinking is very very great for the people and Nations , Almighty God bless you always for the welfare of the people .
प्रा डा रामप्र।साद उप्रेतीको यो भनाईहरु मा अति नै सत्यता र सुन्न योग्य लाग्यो ।
नमस्कार हजुर .राम प्रसाद उप्रेती ज्यु .सत्ते कुरा बोल्नु हुन्छा हजुर 😍👏👍
Dr Ramparshad sir hajur yo desma kina kal कारखाना खुल्दैन भयको पनि खाए प्रष्ट गर्दिनु परो सबै जनतालाई भुझने गरी हजुर को विचार राम्रो छ
Great
Very good sir.
GREAT , Doctor !! Keep up , go ahead .
धेरैधेरै धन्यवाद छ डॉक्टर साप
Thank u Dr sab big supporter🙏of u
डाक्टर उप्रेती सर को कुरा धेरै सान्दर्भिक लाग्छ मलाइ देश द्रोही हरु लाई ठेगान लगाउनु नै पर्छ सर सम्पुर्ण देश भक्ता हरु एक हुने दिन आइ सक्यो!!
Dr sab i agree with you
डा. राम उप्रेती जी को बिचार अत्यन्त सान्दरभिक छ । अध्यात्मिक, भौतिक, धार्मिक बिचार र भावना सहितका नेताले मात्र देशको बिकास र जनताको हित गर्न सक्छन् । वाहाँको भनाइलाई समर्थन गर्दै बालकृष्ण नेउपाने जी को पार्टि नेपालका लागि नेपाली पार्टि मा समाहित भएर अगि बढनु पर्छ । सबै भ्रष्ट र राष्ट्रघातीलाई कारबाहि गरिनु पर्छ ।
GREAT ,
Dr ram prasad uprety jee I am with you from butwal
YOU are great sir your mission is for nation's welfare and reformation of system go on people of Nepal are with you.
हजुर हरु जस्तै मान्छे यो देश को नेता भैदिए यो देश सोर्ग नै हुनेथियो होला
म पनि साथ मा छु
धर्म र आध्यात्मा निकै फरक छ ।
Salute you..dr sir
Dhanyabaad dr.saab! Hats off to you! Please expose all 'gentlemen'
(?) of Nepali politics.
Right sir Namaskar x
I salute to you Dr saheb, Actually you analyze the current situation of Nepal. Go ahead, we are with your team for prosperous Nepal
Seems like great vision we are with you in the next election extremely excited.
Very good job Sir, please go ahead we all r with U...!
नेपालमा भष्टाचारकाे जालाे फैलाउने मुख्य पार्टी र बिदेशिकाे गाेठी बनेर राजा फाल्ने मुख्य पार्टी नेपाली काङ्ग्रेस नै 100% जिम्मेवार हाे ।
Sir Namaskar x hajur jasto Mahan personality bhayeko ma upreti sir thanks
Doctor upirti dailai sabai bir bir nepali gorkhali haruko Salam.Nepal Ra nepalilai Maya Garner nepali bir bir nepali gorkhalilai bir salam.jay nepal.jay bir bir nepali gorkhali.
Hajurko kura sunda sate lakxa sath dinxawu
एति राम्रो मान्छे पनि छन देश लाई माया गएने तरा बिडाम्बान वाहालाई प्रधानमन्त्री बनाईदिएपनी देश बिकास गर्न सक्ने छेमत छैन किनकी जबसम्म ईन्डिया धोवास्ता हुदैन तबसम्म यो देश नेपाल लाई ईन्डियाले बिकास हुन दिदैन यति देशभक्त नेता हरु पुगे प्रधानमन्त्री मा तर अप्रदिक मन्सिक्ता बोकेको ईन्डियाले उस्ले भनेको मनेन भने कि मार्दिन्छ कि देश बिकास नगरिकन चुपो लगेर बस्ने बनाईदिन्छ काठमाडौं मा मत्रा २२ हजार ईन्डिया राआ को नेपाली एजेन्ट छ भन्छ ईन्डिया ले चयोभने १० मिनेटभित्र यहाँको जस्तोसुकै मान्छे लाई मर्दिन सक्छ भन्छ अनि ईन्डिया ले भनेको नमनेर भयोत योहिनै छ यो देशको बिडाम्बना अब जबसम्म ३ करोड जनता ले कुरा बुझेर आन्दोलन गरेर ती ईन्डिया को एजेन्ट लाई छनी छनी मर्नु सक्दैन तबसम्म यो देश को ३ करोड जनताले बिकास को असा नगरेपनी हुन्छ
Right sir Namaskar x hajur lai hajur ko bato ma hami hidxau sir
Very Very good 👍 Jay nepal 🇳🇵 sir 🙏 hjr jhasto manxe yo deshle khojeko xa Jay nepal 🇳🇵 hjr
Great open voice
Great! Great!! Aba desh banne bho..nepal aamako anshu puchhine bho...
I'm also great ful from Mr. Dr. Upatiy sir
I am along with your opinion.
जेठ १९ मा लिएको Interview किन यति ढिलो पोस्ट गरेको ?? कि दोर्यायेर फेरी पोस्ट गरेको ?
माननीय गगनजीको छवि धूमिल हुन पाएको छैन आजका दिन सम्म।अत्यन्त सम्मानका पात्र डा राम प्रसदजीका कुरा अनि बेला कुबेला मिडियामा सुनिने अभिब्यक्तिले गगनजीको निधारलाई कालो टीकाले सुशोभित गराउने प्रयास भैरहेको भनक पाइन्छ।राजस्व ब्रह्मस्व देवस्व खाएर चोरेर लुकाएर अपचलन गर्न त जो कोहिले केही क्षण सक्छ तर दैव दण्ड छल्न सक्ने सामर्थ्य ब्रह्मा विष्णु महेश्वरमा पनि हुंदैन भने अरुका के कुरा।यस्ता सम्वेदनशिल कुराहरु यति सहजै कसरी बाहिर आउने गर्छन्,गरेर भएर हो कि चरित्रहत्या गर्ने नियतले हो ,यसै भन्न सकिने कुरा भएन।
Abako bikalpa bhaneko NEPAL KO LAGI NEPALI nai ho Dr Sahab go ahead we are with you.
Dr saab ra Gagan Thapa lai sangai rakhera interview garnu paryo, 2 cores magekai ho ta ?
ङक्टर साब भागबत गीता पढ्नुस तपाईं असलीपरमात्मा को पहिचान हुन्छ।
Good
यो गगन थापालाइ ठीक ठान्नेले सोच्नुहोला, बिद्यार्थिहुॅदा घोटाला बाख्रा पालन गर्दा ट्रकमा भएका बाख्रा आठकरोड सरकारी ढुकुटी बाट लिएको डा उप्रेती संग दुइकरोडको डिल यस्ता मान्छेलाइ कतिको राम्रोठिन्नै?? अझै भोट दिने !!
सरकारी ढुकुटी बाट लिएको छैन
केपि सरकार हुदै प्रमाण देखाएकै छ गगन थापा ले
देश मा यस्ता बिशेषज्ञ भनिने तथा युटुबेले आत्नकित बनाएका छन्
@@gaganshahthakuri2820 good
Great person.
गगन थापा संगै काठमाडौ क्षेत्र नंबर ४ मा चुनाव लडेर हराउनुपर्यो लउना यहि भनेर काजि साबलाई खै जनताले पत्याउँछनकि पत्याउँदैनन्।
I need servicing my body as well by coming to Nepal and meditating. 🧘
चोर ग़द्दारलाई एकएकगरी कारबाही गरेंन भने हामी अझ अत्याचारीमा पर्छौ कुनै देशमा पनि
Dr saheb chitai gosana garnupare hajur haru karekarm
Sai ho
Dr saheb, please include Manisha Koirala and Prem Sanjel in your team. Also keep raising your voice we’re with you and salute you. Thank you.
हामी गगनलाई जईले पनि जिताउछाै तिमिहरू ले भनेर हुनछ चाेर हाे
येस्तै नेताको झोलेले गरेर यी गदार नेताले देस बेचिसकेका हुन ये भागवान सद्बुद्दी दिनुहोस।यी नेताका झोलेहरुलाइ
नमस्कार डा ।
ram ram
You are so innocent
Ajasamma tapaeko kura sunera dherae tapaelai adar garchhun. Bholi k hunchha tapaeko kura ,bichar tyatibela thaha hunchha Dr saheb
gagan thapa lay turunt afno safai denu parx yo kuro sacho ho ki nai vaner
interview sakiyako thaha nai bhayana feri arko linu paryo dr. ram prasad uprety salam xa.
नमस्कार ।
Doctor jiule vannu vayeko kura dhurba saye ho. Doctor varosa good lai sumpinu sahi ho. Good ko hun vanne kura pattalagau aba jodiyera xal phal garau.
Nepali ramro neta ko samet...yesto!!! Sunda...nepal kai aayu?kati!!! So..sad
🙏🙏🙏
Doctor jlu lai vetna chahanxu kasari vetau hajur.
Hola hai hajur Sir
Dr Sab yanha ko mo no rakhnu paryo. Bichar ramro xa.des bhakti ho ki.
Nikhil upreti jiu lai pani linu hola dr uperti jiu plzzzzzzzz ohako bichar ramro chha
जाठा बुढा २ करोड दिएर डिन हुदैमा फेरि कहाँबाट छलकपट गरेर असुल्ने बिचार थियो तनि?
be humanitarian sir
@@narayansharma2778 You guessed it too.
अरु देश भक्त मांछे हरूँ संग। सहकार्य। गर्नु तपाई को देश लाई खाँचो छ सधै गरीब जनता को health चेक फ़्री मा गरि दिनु प्रटेक दिन १० जाना लाई हेरिदिनु मीडिया मा थोरै टाइम दिनु डाक्टर kc संग। मिलनु सुन्दर मानी संग मिलनु फ़्री म सेवा गरनू भयो भने तपाई को २३ घंटा पदेको काम लगच डाक्टर रामबरन जस्थो नहनु प्लीज़ ठुला डाक्टर मंत्री प्रधानमंत्री अरु ठुला पढ़ बाट retair पंछी गरीब का लागी क़ेही गर्नु देखिने गरि तपाई मा ऊर्जा छ सक्ती। छ ज्ञान छ क़ेही गर्नु न मरी लनु के छ ? डाक्टर सब
Raja auney hoina dr sahab raja liyunu par6 hw janta sabai desh byapi utrinu par6
डिप्रेसन र डाहले पीडित एक ज्येष्ठ नागरिक रहेछन् यी उप्रेती । यस्ता ठीस बुढाले केही ख्याँस्दैनन् । यिनैले अध्यात्म बुझेकै छन् जस्तो लागेन । जस्ट डिप्रेस्ड गफाडी ।
use contemporarial and social language sir
Dherai padhepaxi maxe baulauxan vanthee…aaj dekhna sunna ni paiyooo:) Jay Hos 😂
Party ko name k ho sir?
दैनिक यस्ले यति भ्रष्टाचार यस्ले यसरी गर्यो यहाँबाट भएकोछ भनेर धेरैले कुरामात्र आए यहि हो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कसरी नेपालको बिकास होला यी पार्टीका नेताबाट ??
केहि कुरा त सहि हो तर त्यै बंश नास गर्ने राजाको कुरा गर्छ अतिबादि सोच राम्रो लागेन राजा कै निरङ्कुसताको लागि जनताले रगत बगाएको हिजो अस्ति हो फेरि त्यै राजा चाहियो भन्छ यस्तो एकात्मक सोचले शान्ति आउदैन dr साब???सम्पुर्ण नेपालिको प्रतिनिधित्व गर्ने शासन सत्ताको कुरा गर्नुहोस यसैमा सबैको भलो हुन्छ।
Bhagwan hamro aatma bhitra baser hamro ramro naramro kamko noot garnu hunchha
Bholi mare Pachhai ke banaune dog banaune ki cat,rat ,banaune man bird ,kira je sukai banaune saknuhunchha
Purb janm ma jati ramro kaam gare dhani garib hune karan !
Suddhrnchha ki bhanera manusy yoni dinuhuchha !
Bhagwan harek jibatma sangai hunuhunchha tesaile uhalai parmatma pani bhaninchha !
कति सोझो हो
Pasupatinathko mandirko chabi kholau dr. Sab!
म भ को हत्यारा खोज्ने की king Birendra को Dr upreti ?
Dr Ram prasad jyu. Aba GAF dherai bhayo. Khai ta ahile samma ko action? Kewal kursi ma basera mitha GAF garere makha parne bahek aru upalabdhi ahile samma tapai haru bats ke? Action ma aunus chitto . Gau gau ma pasne kahile? Bhanai ko aasaya bujhnu bhayo hola .
Raja farkau niyalaye jimma diu aru sabai pm ley chalau6 tara nepal, budh, badh hunu par6 sabai nepali party
Dr tanab ma hunuhuncha?
Look like totally frustrated, and trying to forcefully blaming to others..😄
how can you say so sir
Raja janata aak hau dis banau.
Chhora bhatija lai pani pani pad dinchhan aile ka mantree harule dr uperti jiu
Jharpat haru bisesagya vayara TH-cam bata janta aatankit banachan aautari haru
Aba arko churfur suru vo Sarkar ma raheka party Lai gaali garna
Hawa kura..chunab aune bela ma .pahile chai k herera baseko
8
lly
Yo mandala haru ko kam ni birod ko lagi birod garne ho waihat
Raja vanne bittikai yuba bhadkanxn Des banaune yuba dherai xn
Congress ka neta Pani kun gatila hun ra?
Yo manche ko gaff matrai ho
Yo manche yesari kina boulla ko hou yeslai Pani punya gautam sanga debate garaunuparya
I wonder whoever it is- any government ex officials once after they are retired talk too big n loud but why could not these personalities reveal these political misdemeanors then.
Is it just because of their fear of being denied to post of benefits!
lahaanu pani lyaaunu budaa.
यो तपरेहरुको लाज भने पछि पटक्कै छैन।यो तपरेको बोलाई बाट थाहा हुन्छ यसले झुटको खेती गर्दै छ।
हावा कुरा नगर बुडा याे कुरातेतिबेला किन गरिनस खाते
त्यति बेला गगन पावरमा थियो डा.ले यस्तो कुरा गर्दा kidnap हुन सक्थे परिवारहरु धेरै तनाबमा पर्न सक्थे नी !
डा साबले भन्नुभए जस्तै होस् । नेपाल जोगाउन पञ्चायतकालदेखि अहिलेसम्मकै भ्रस्टलाई पाता कस्न देशभक्त जनता र राजा मौन बस्न भएन । पशुपतिनाथ र गुह्येश्वरीले शक्ति प्रदान गर्नुहोस् ।
खाते नभनेको भय हुन्थाे नि खाते त काे हाे भन्ने कुराे थाहा भयाे नि
@@rajendrapaudel1517 Fataha buda
Great