पुर्वराजासंग हात मिलाईयो ! बालेनलाई चिन्नु हुन्छ भनेको हाँसेर उत्पात Nisha Vlog With King Gyanendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 389

  • @urmilaacharya6854
    @urmilaacharya6854 5 หลายเดือนก่อน +59

    राजा नै चाहिने भयाे बालेन जि पृधानमन्त्रि हुनुपछँ याे देशमा

  • @keshabmainali8142
    @keshabmainali8142 5 หลายเดือนก่อน +81

    दुर्गा प्रसाईको एजेण्डा सहित राजतन्त्र वा राजसंस्था आउनु पर्छ नत्रभने लुटेराहरुले देश र जनता लुटिरहने छन्

  • @indirakarki5858
    @indirakarki5858 5 หลายเดือนก่อน +61

    दलीय बेबस्था भन्दा राजा साझा नै ठिक थियो हुनुपर्छ

  • @sitathapa33
    @sitathapa33 5 หลายเดือนก่อน +42

    शाहा बंशिय परम्परा लाई जोगाउनु काठमाडौं काे पाटनका नेवारी समुदायले ठुलो भुमिका खेले धनयवाद जय देश जय नरेश

  • @sajankumarchaudhary4735
    @sajankumarchaudhary4735 5 หลายเดือนก่อน +24

    राजा फर्काउन फेरि एकचोटि जनयुद्ध हुनुपर्छ तर यो जनयुद्धमा जनताको बलिदान होइन भ्रष्ट नेता दलालहरुको बलिदान दिने हो

  • @flawless-du9zv
    @flawless-du9zv 5 หลายเดือนก่อน +45

    ईमान्दार देशभक्त रास्टबादी पाटन बासी लाई सलाम सलाम सलाम❤❤❤

  • @neemkantadangi.
    @neemkantadangi. 4 หลายเดือนก่อน +20

    राजा आउनु पर्छ भन्ने जति यता हाजिर हुम त ... राजा आउ देश बचाउ

  • @keshavkarki1370
    @keshavkarki1370 5 หลายเดือนก่อน +26

    मौसुफ सरकार यसरी नाचगान मात्र गरेर हुदैन दलहरुलाई सुम्पेको आफ्नो नासो जसरी भएपनि अब फिर्ता लिनु पर्यो नत्र आफ्नो पुर्खाको नाशो यो देश भष्ट्रचारी, हत्यारा , मानवतस्करी हरुले जे बचेको छ सबै सक्ने छन्

  • @mallok3425
    @mallok3425 5 หลายเดือนก่อน +141

    राजामात्रैले पुग्दैन महेन्द्रीय राजतन्त्रनै चाहिन्छ

    • @Shisir456
      @Shisir456 5 หลายเดือนก่อน +5

      tyo balen shah matra garna sak6

    • @Fire10101
      @Fire10101 5 หลายเดือนก่อน +5

      ​@@Shisir456 raja Gyanendra ley deshdrohi neta r 12 bhai media lai banned garera rmro kaam garna khojey kai ho tara bheda janta lai pachena

    • @malashrestha3187
      @malashrestha3187 5 หลายเดือนก่อน +2

      Arule थबक्क गद्दी आरोहण gardare राजा हुन पाए त सबै ले बालेन रवि जी लाई राजा बनाई हाल्थे नी।।जनता लाई काम गरे र देखाउनुनपरो बुद्ध ले त संसार लाई जीवन दिए खाइट राजा कसैले बनाएनन्

    • @SitaramKarki-j8e
      @SitaramKarki-j8e 5 หลายเดือนก่อน +2

      सहि हो स्थापना ले मात्रै मुलुक सुध्रदैन उहि चलखेल मात्रै दोहोरिन्छ

    • @ampmskm
      @ampmskm 5 หลายเดือนก่อน

      Mahendra rajtantra wala : KIna talai manche hoina daas banne ichcha cha ho ??

  • @bonsaizone9553
    @bonsaizone9553 5 หลายเดือนก่อน +22

    हजारौं भर्स्टचारी छोटे चोर राजा हरु भन्दात १ राजा आकोत ठिकै हो तर राजा र धर्मको नाममा राजनीति गर्ने हरुलेपो खत्तम बनायोत यहाँ

  • @LokbahadurAdhikari-j6r
    @LokbahadurAdhikari-j6r 5 หลายเดือนก่อน +15

    राजा देख्दा सर्दा लाग्छ नेता देख्दा सैतान रछेस् जस्ता लाग्छ जय देस जय नरेश

  • @jeevankafley3998
    @jeevankafley3998 5 หลายเดือนก่อน +13

    आह। कति रमाइलो अनि शान्त थियो मेरो देश।

  • @bramandabramaha
    @bramandabramaha 5 หลายเดือนก่อน +10

    राजा स्थापित गरे संगै 2046 साल देखि यता सत्तामा हालीमुहाली गरेर अकुत सम्पति बनाउने सबैको सम्पत्ति छानबिन गरेर सम्पति जफत गर्नु जरुरी छ ।जफत सम्पति गरीब जनता को लागि वितरण गर्ने नीति बनिनु पर्छ

  • @madanshahithakuri5575
    @madanshahithakuri5575 5 หลายเดือนก่อน +16

    बाजुरा जिल्लाको बडिमालिका माता र नाटेश्वरी देविको दर्शन गर्नु पर्यो मनोकाङ्क्षा पूरा हुन्छ

  • @dipendradi7197
    @dipendradi7197 5 หลายเดือนก่อน +21

    राजतन्त्र जिन्दाबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ShyamGautam-i5k
    @ShyamGautam-i5k 5 หลายเดือนก่อน +10

    २०४६ अघिको राजसंस्था ले मात्रै नेपाल र नेपालिको अस्तित्व जोगाउछ।

  • @prakashkarki4676
    @prakashkarki4676 5 หลายเดือนก่อน +9

    नारा लगाउनु भन्दा राजालाई अघि लगाएर नारायणहिटी भित्र लिएर जानू ती धर्ना कसेर नेता लखेट्नु पर्याे नत्र एकछिनमुतकाे न्यानाे मात्र हाे चेतना भया ।

  • @bandhurajacharya3677
    @bandhurajacharya3677 5 หลายเดือนก่อน +9

    राजा आउ देश बचाऊ। मनपरी तन्त्र बाट जनता आत्तिय

  • @एसबीगुरुंग-ष6भ
    @एसबीगुरुंग-ष6भ 5 หลายเดือนก่อน +10

    राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । जय देश जय नरेश ।

    • @nirojrowudy3015
      @nirojrowudy3015 3 หลายเดือนก่อน

      कल कारखाना कस्को पालाम सकिएको हो,अध्यन गरुम त😂😂

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 หลายเดือนก่อน +5

    राजा भनेको राजानै हो 🎉 पछाडि जसले जे भनेपनि अगाडी परेपछी स्रर्दाले शिर निहुरिन्छ 🎉 राजा भनेको सबैको साझा हुनुहुन्छ र हुनुपनि पर्छ् 🎉

  • @akashlimbu6649
    @akashlimbu6649 3 หลายเดือนก่อน +2

    नेपालमा बिकास चाहने हो भने पार्टी बिचको लड़ाई अन्त्य गरी प्रतक्ष प्रधानमन्त्री चुन्ने ब्यबस्था ल्याउनैपर्छ

  • @dasnarayanmaharjan9277
    @dasnarayanmaharjan9277 5 หลายเดือนก่อน +12

    Mero shan mero man mero Raja.Nepali ko shan.

  • @BirbalBista-d2q
    @BirbalBista-d2q 2 หลายเดือนก่อน +1

    सयौं छोटे राजाहरु भन्दा एउटामात्र ठुलो राजा ठिक नेपाल र नेपाली को लागि राजा अति आवश्यक छ।

  • @namarajpanta9466
    @namarajpanta9466 5 หลายเดือนก่อน +24

    राजा आउ देश बचाउ

  • @suryamandal5573
    @suryamandal5573 5 หลายเดือนก่อน +15

    जय देश जय नरेश ❤

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 5 หลายเดือนก่อน +18

    Love you king Gyanendra

  • @mandeepgurung6446
    @mandeepgurung6446 5 หลายเดือนก่อน +3

    यी राजनीतिक दल नामका कुलङ्गार हरुले देशलाई एस्तो अवस्थामा पुर्याएकी अब त राजसँस्था मात्र हैन महेन्द्रीय राजतन्त्र नै चाहीन्छ र यी चोर भ्रस्टाचारी दुराचारी अनाचारी कलङ्कीत नेताहरुलाई सधैंको लागि जेल जाक्नुपर्छ!!

  • @janeshgurung3558
    @janeshgurung3558 5 หลายเดือนก่อน +5

    राजा आऊ देश बचाऊ।

  • @nepalpremi2914
    @nepalpremi2914 5 หลายเดือนก่อน +4

    During Hard and Harsh Times,King and The Kingdom of Nepal are always there for Nepal and The Nepali People!
    जय देश❤जय नरेश❤

  • @Photoshop-School
    @Photoshop-School 5 หลายเดือนก่อน +11

    Jay Desh Jay Naresh 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dilliram3617
    @dilliram3617 5 หลายเดือนก่อน +4

    श्री५ महाराजा धिराज ज्ञाँनेन्द्र बिर बिक्रम शाह सरकार कोजय हो।

  • @Lamprasad
    @Lamprasad 5 หลายเดือนก่อน +12

    वरिपरि पुराना मण्डलेहरुलाइ लिएर हिड्दा राजलाइ फाइदा हुदैन।

  • @laxmankarki8195
    @laxmankarki8195 5 หลายเดือนก่อน +3

    अब देशले राजा नै खोजेको छ्🙏

  • @dipaksingh1358
    @dipaksingh1358 5 หลายเดือนก่อน +12

    King is king❤🙏👏

  • @taraneupane3646
    @taraneupane3646 5 หลายเดือนก่อน +3

    ❤🎉❤🎉❤ श्री ५ महाराज धिराज ज्ञानेन्द्र विर बिक्रम शहदेव सरकारको जय जय जय।
    राजसंस्था अपरिहार्य आवश्यकता।

  • @ArjunSunar-x6u
    @ArjunSunar-x6u 3 หลายเดือนก่อน

    ❤❤❤❤❤राजा आउ देश बचाउ बालेन जिलाई प्रधान मन्त्री बनाउनु परो

  • @Samsertilingmaden
    @Samsertilingmaden 2 หลายเดือนก่อน +1

    नेपालमा राज तन्त्र चाहिन्छ राजा आउ देश बचाउ जय श्री ५ महाराज धिराज सरकार

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 3 หลายเดือนก่อน +1

    राजतन्त्र आयेर अब किमजाङ्ग जसरि शासन गर्नुस र देश काे फुल विकास गर्नुस राज तन्त्र जिन्दवाद

  • @chandraghimire8290
    @chandraghimire8290 5 หลายเดือนก่อน +1

    हामी नेपाली भएर रहने हो भने नेपालमा राजा अनिवार्य आवस्यकता छ । जय देश जय नरेश

  • @kashappandey3440
    @kashappandey3440 4 หลายเดือนก่อน +1

    श्री ५ महेन्द्र निति अमर रहोस् एक मात्र त्यागी राजा श्री ५ ग्यनेन्द्र जिन्धाबाध

  • @netrabasnet9640
    @netrabasnet9640 3 หลายเดือนก่อน

    अब एक जुट हुनुपर्छ काठमाडौंबाट र पाटन भकतपुर कीरतीपुर एक जुट हुनुपर्छ राष्ट्र लाई बचाउन राजालाई लेउनुपरछ अब

  • @kishorrai-cu9dp
    @kishorrai-cu9dp 3 หลายเดือนก่อน

    यो देशमा राजा आउनु र हिन्दुराष्ट्रको परिकल्पना गर्नु भनेको दिवा सपना मात्र हो।

  • @ramlama6088
    @ramlama6088 5 หลายเดือนก่อน +1

    राजा चाहिन्छ ।यो कुईएको नेताहरुले देश सकिन लागिसक्यो ।राजा आउ देश बचाउ 💐💐💐🇳🇵🇳🇵🇳🇵

  • @damberkami454
    @damberkami454 5 หลายเดือนก่อน +5

    🕉️ jai pasupati nathle jai garun jai des jai nares 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 4 หลายเดือนก่อน +1

    अचम्म छ यो देशमा

  • @ganeshshahi8276
    @ganeshshahi8276 3 หลายเดือนก่อน

    यो देशमा अब राजाको अति आवश्यक देखिन्छ! श्री ५ महाराजाधिराज सरकारको जय जय जय होस ।🎉🎉🎉🎉🎉

  • @Bk-zz2jl
    @Bk-zz2jl 5 หลายเดือนก่อน +7

    नेपाली जनताको चेतना स्तर भेडाको भन्दा अझै पनि तुच्छ रहेछ, जसकारण कहिले राजाले त कहिले नेताले कमारा बनाई राखिरहेछन् नेपाली हरूको धिक्कारको जिन्दगी😂😂😂......

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 5 หลายเดือนก่อน +1

    राजसंस्था देशको निमित्त अपरिहार्य छ भन्ने कुरा बुझ्न धेरै ढीलो भैसकेको छ।यो गणतान्त्रिक सरकारको हैसियत त अमेरीकाले नराम्रो संग देखाइदिसक्यो हाम्रो राष्ट्रिय खेलाडी सन्दीपललाई भिसा नदिएर। हाम्रो देश यसरी कहिल्यै दबेको थिएन।

  • @tamangom7540
    @tamangom7540 2 หลายเดือนก่อน +1

    यो अवसरबादी राजा हो । अरु ले ल्याइदिएको राजतन्त्र मा राजा भएर बस्नु खोज्ने राजा हुदैन । आफू ले पनि के हि सङघर्स गर्नु पर्छ ।

  • @Ram-pg1fw
    @Ram-pg1fw 2 หลายเดือนก่อน +1

    बिदेशिहरुकाे हस्ताक्षेप धेरै भयाे, नेपालकाे नेताहरु बिदेशिसङ्ग बिकिसके...यदि याे देश बचाएर राख्ने हाे भने ....संबैधानिक राष्टपति काे ब्यवस्था हटाएर , संबैधानिक राजसस्था राख्नुपर्छ। हामिले इतिहासलाई सम्मान गर्नसक्नुपर्छ।

  • @narendradahal9472
    @narendradahal9472 5 หลายเดือนก่อน +2

    राजा अाउ देश बचाउ

  • @SureshKumar-oz6xu
    @SureshKumar-oz6xu 5 หลายเดือนก่อน +2

    Wow 👑👑👑👑 King Nepal God Bless You 🙏❤️❤️❤️❤️❤️❤️❤️🙏❤️🙏🙏❤️

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 5 หลายเดือนก่อน +1

    देशको लागि राजसंस्था चाहिन्छ 🇳🇵🇳🇵🇳🇵💪💪👈️❤️❤️💐💐🙏

  • @DineshAwasthi-v9z
    @DineshAwasthi-v9z 5 หลายเดือนก่อน +2

    personality छ के यार । दम छ

  • @sushil7567
    @sushil7567 5 หลายเดือนก่อน +1

    जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपाल

  • @sher5556
    @sher5556 5 หลายเดือนก่อน +1

    राजा सालिन भद्र सबैको मनमुटुमा बस्न सफल हुनुहुन्छ,कुनै पनि नेता भनाउदाले यस्तो ईमेज राख्न सकेनन ,देसको बिडम्बना

  • @TaraShrestha-t3e
    @TaraShrestha-t3e 4 หลายเดือนก่อน +1

    यस्तो यस्तै पापी र अपराधी हरु मात्रै हतियार हतियारधारी हतियारधारीले केको बल्नु हो दाजु भाउजूको हतियारधारी हो

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 3 หลายเดือนก่อน +1

    दस बर्स मेयर बनेका केही गरेनन सात पटक प्रधानमन्त्री बन्ने त सेरे हो अनि बालेन मेयर बनेर तेत्रो सुधार तेति राम्रो देस मा गरिदिहे ॐ शिव

  • @urmilawagle2001
    @urmilawagle2001 5 หลายเดือนก่อน +2

    Ab jasari bhaye pani raja chaaiyo हमिलै🙏🙏🙏🙏

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 4 หลายเดือนก่อน +1

    जनमतसंग्रह गर्नुपर्छ,

  • @dhansingregmi-vy6tg
    @dhansingregmi-vy6tg 4 หลายเดือนก่อน +1

    मेरो राजा, मेरो देश, बालेन शाह हाम्रो परिभेश ।

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 5 หลายเดือนก่อน +2

    राजतन्त्र जिन्दाबाद

  • @TarunSaud-e9h
    @TarunSaud-e9h 5 หลายเดือนก่อน +2

    राजा को आवश्यकता मांगे को छ देश ले

  • @shankarrai208
    @shankarrai208 5 หลายเดือนก่อน +2

    श्री ५ मनहा धिराज ज्ञनेन्द्र वीर बिक्रम शाहा देब सरकार को उपस्थित ले धैरे जन्ता हरु खुसी छन देश राजा भने को राजे हुन्छ जय देश जय नरेश ❤❤❤❤❤

  • @narayanthapa2034
    @narayanthapa2034 4 หลายเดือนก่อน +1

    कार्यक्रम कस्तो शान्ती,मर्यादित र सभ्य हो।

  • @uttamk.c.2766
    @uttamk.c.2766 3 หลายเดือนก่อน

    थाहा।राजा राजै हुन्, पुर्ब पश्चिम होईन, बोल्न र लेख्न जानुम,सबैमा सद्बुद्धि आओस,जय देश, जय नरेश।

  • @Saughathamal09
    @Saughathamal09 5 หลายเดือนก่อน +1

    राजतन्त्र ल्याउनु पर्छ

  • @keshavprasadadhikari227
    @keshavprasadadhikari227 3 หลายเดือนก่อน

    Raja Gyanendra Ki jaya ho!
    Jaya ho sarkar!
    Raja aaunu paryo desh jogaunu paryo
    Sabai bhanda badhi vote raja le paunu parchha.
    “King is above all” we obey king!

  • @PrakashBhandari-of2gg
    @PrakashBhandari-of2gg 5 หลายเดือนก่อน +1

    Jay desh jay 🎉❤🎉❤🎉❤🎉 naresh. Baidhanik. Shanatan. Chayo. Hamro. Nepal. Chayo. Hamilai. Hamro. Raja. Chayko. Ho.

  • @fulmayapandey1993
    @fulmayapandey1993 2 หลายเดือนก่อน +1

    राजतन्त्र जिन्दाबात

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 3 หลายเดือนก่อน

    श्री५महेन्द्र सरकारकाे पथमा,देशमा हासन गरि साेहि रफ्तारमा बिकास गरेर जनता खुश गराई बक्सेला सरकार ।

  • @Eva_Eva632
    @Eva_Eva632 5 หลายเดือนก่อน +8

    king is king🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🥀🥀🥀🙏🙏

  • @keyoorgautam6453
    @keyoorgautam6453 5 หลายเดือนก่อน +4

    Happiness and all smiles from the citizens. ❤

  • @flawless-du9zv
    @flawless-du9zv 5 หลายเดือนก่อน +2

    जनता जागौ उठौ जुटौ यो ब्यबस्था जरै देखी उखलेर फालौ राजा ल्याउ देश अफगानीस्तान युक्रेन जस्तो हुनबाट बचाउ देश बनाउ भ्रस्टचारी देशद्रोही लाई कारबाही गरौ

  • @taraneupane3646
    @taraneupane3646 2 หลายเดือนก่อน +1

    ❤🎉❤🎉❤ श्री ५ महाराज धिराज सरकारको जय जय जय

  • @sumanpariyar4690
    @sumanpariyar4690 5 หลายเดือนก่อน +1

    prajatranta jindabat jay nepal.

  • @pradiprai619
    @pradiprai619 5 หลายเดือนก่อน +1

    Hamro Raja Hamro Desh pran Vanda pyaro cha 🙏🇳🇵🙏
    Sree panch Gyanendra Bir Bikram sahe dev sadhai Amar Rahun 🙏🇳🇵🙏

  • @gautamkrishna3393
    @gautamkrishna3393 3 หลายเดือนก่อน

    हाम्म्रो राजा हाम्म्रो देश प्राण भन्दा प्यारो छ❤❤

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 5 หลายเดือนก่อน +1

    नेपालमा नेपालीले थेगि नसक्नु राजा , माहाराजा हरु र शत्तै सत्ता भए ,
    धेरै राजा रजैाटा र शत्तै शत्ताले एक दिन नेपाल र नेपाली केा अस्थित्व हरण गर्ने छ ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 หลายเดือนก่อน +1

    जय जय राजसंस्था जिन्दावाद ❤🎉

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 5 หลายเดือนก่อน +1

    ❤Good news for civilian

  • @tikaramrc674
    @tikaramrc674 5 หลายเดือนก่อน +1

    स्वागत छ । पहिला राजसंस्था बहाल हुँदा यस्तै एकाकार भै सर्बसाधारण जन्ता सङ्ग हातेमालो गरि एकता गरेको भए सायद राजसंस्थाले राजगद्दी त्याग्नु पर्ने थिएन होला?🎉

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 5 หลายเดือนก่อน +2

    राजा राजै हुन

  • @rameshkhatri6229
    @rameshkhatri6229 5 หลายเดือนก่อน +4

    Great king ❤❤❤❤❤❤

  • @tulsaru535
    @tulsaru535 4 หลายเดือนก่อน +1

    राजा सबैको साझा मुलुक र धर्म सस्कार परम्परा बचाउन राजाको अति आबस्यकता छ

  • @ashutoshthapamagar2486
    @ashutoshthapamagar2486 5 หลายเดือนก่อน +1

    राजा डुलेर मात्रै हुन्छ?
    अब राजनीतिमा लड्नुपर्दैन?

  • @ManojBhusal-x1x
    @ManojBhusal-x1x 5 หลายเดือนก่อน +1

    राजा भनेकाे राजा हाे राजा लाई देशकाे माया हुनेछ

  • @kamalarai1033
    @kamalarai1033 3 หลายเดือนก่อน

    आफ्नो दाजैको हत्याका एक पात्र!
    श्री ५ बिरेन्द्रलाई धेरै माया

  • @TikaKhatri-uz7yd
    @TikaKhatri-uz7yd 5 หลายเดือนก่อน +1

    राजाले टेकेको पैतलामुनिको माटो समायरआफनो निधारमा टिका लगाउने हामि हिन्दुहरूको धार्मिक विश्वास ले देसअदोगतितिर गयको हो

  • @rakjarnikar
    @rakjarnikar 5 หลายเดือนก่อน +1

    जय नेपाल
    सुन्दर शान्त विशाल हिमाल

  • @sanjayadanuwar6942
    @sanjayadanuwar6942 3 หลายเดือนก่อน +1

    यो दाजु मारा राजा चई चाहिदैन📣📣📣📣⚔️

  • @purnalimbu6284
    @purnalimbu6284 3 หลายเดือนก่อน

    माओवादी काल देखी अहिले सम्म पनि उही टाउको हल्लाउन हो जे भने पनि हुन्छ हुन्छ भन्दै टाउको हल्लाउन हो

  • @krishnatiwari4145
    @krishnatiwari4145 4 หลายเดือนก่อน +1

    राजपनी नयराजा नबनी पूर्बराजा हुन्छर ? नयाराजा नबनी राजालाई पुर्बराजा भन्न पाइदैना । देशको राजा एकमात्र हुन्छ । राजा पाटी खोलेर बसेको होइना । नेताहरू पुर्बहुन्छ । राजालाई अर्को राजा नभयसम्म पुर्ब भन्न मिल्दैन ।

  • @yonibshrestha3622
    @yonibshrestha3622 5 หลายเดือนก่อน

    अबको एकमात्रा आश राजा सहित को प्रजातन्त्र्🙏🇳🇵🇳🇵

  • @बिमाबुढा
    @बिमाबुढा 3 หลายเดือนก่อน

    राजा आउनै पर्छ अब देशको लागि नत्र थोरै बचेको देशको टुक्रो पनि ई चोर नेता र दलाल हरुले खा,ई सग्ने छन अस हामि सबै जनता उठौ ऐकजुत हॅम राजा ल्या,उ देश बचौ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤

  • @gudduthapa2370
    @gudduthapa2370 5 หลายเดือนก่อน +1

    जति जोगि आए पनि सबै कानै चिर्या सब उस्तै हुन मुजि हरु आपनो गोजो भर्ने पहिला

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 5 หลายเดือนก่อน +2

    Great person of nepal

  • @flawless-du9zv
    @flawless-du9zv 5 หลายเดือนก่อน +1

    सक्रीय राजतन्त्र चाहीन्छ❤❤❤

  • @shambhushah2112
    @shambhushah2112 5 หลายเดือนก่อน +1

    Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party lai..halo.❤❤

  • @liladharqatar
    @liladharqatar 5 หลายเดือนก่อน +2

    Raja chiyo ❤❤❤❤❤