बाल गायीका सुरक्षाले सबैलाई चकित पारिन, किसन सँग कडा दोहोरी । Kishan Vs Surakshya | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 2K

  • @TikaSanu
    @TikaSanu  2 ปีที่แล้ว +156

    ट्रेन्डिङ 15 मा आइपुगियो है हजुर। धन्यवाद सबै सबैलाइ।

    • @basantasangam2132
      @basantasangam2132 2 ปีที่แล้ว +8

      Congratulations tika sanu

    • @kamalakulunglucky2365
      @kamalakulunglucky2365 2 ปีที่แล้ว +4

      बधाई छ टीका बहिनी 💜💜💜

    • @yarbdrbishokarmabahadur6722
      @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +3

      बधाइ छ टुल्की नानी

    • @tulasibhandari7438
      @tulasibhandari7438 2 ปีที่แล้ว +5

      ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

    • @prakashkc6245
      @prakashkc6245 2 ปีที่แล้ว +1

      Ma ta daily 4 choti herxu ra pani bhanejasto views ta gayana kina ho sathi haru

  • @HerneKhabar
    @HerneKhabar 2 ปีที่แล้ว +148

    ढुंगाको काख फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति संसारका कहिल्यै हुदैन बिफल!!
    कविवर ज्यूको यो भनाईले तिम्रो जिवनमा छर्लङ्ग चरितार्थ गरेको छ बहिनी सुरक्षा, प्रगति र सफलताको शुभकामनाका पुष्प गुच्छा बर्षाउछौं!
    राज्यको दुरदराजमा मगमगाएको प्रतिभालाई आज यो ठाउँ दिनु भएको तपाईं द्वय Tika Sanu र Man Singh Khadka ज्यूलाई हार्दिक धन्यवाद !!!!

    • @mansinghkhadka3792
      @mansinghkhadka3792 2 ปีที่แล้ว +6

      Thank you hjur

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 ปีที่แล้ว +1

      Hjur haruko t k byan grnu ra vai bhini 🙏❤️👌

    • @IambackJoJo
      @IambackJoJo 2 ปีที่แล้ว +1

      Db sir namaskar ra dhanyabad hjrlai

    • @bijaymagar8373
      @bijaymagar8373 2 ปีที่แล้ว

      @@IambackJoJo hbb

  • @TikaSanu
    @TikaSanu  2 ปีที่แล้ว +138

    ल हामि सबै लाइ बधाइ छ। बिशेष बधाइ भाइ बहिनि लाइ ।
    हामि ट्रेन्डिङ 31 मा आइपुगिम है?

    • @basantasangam2132
      @basantasangam2132 2 ปีที่แล้ว +1

      Congratulations tika sanu

    • @basantasangam2132
      @basantasangam2132 2 ปีที่แล้ว +1

      Sadai testai ramra dohori leyaunu tika safaltako suvhakamana

    • @karanoli6194
      @karanoli6194 2 ปีที่แล้ว +1

      आहा खुशी लाग्यो बहिनी सम्पुर्ण टिम लाई बधाई छ 💕💕💕🙏

    • @mohansinghbohara421
      @mohansinghbohara421 2 ปีที่แล้ว

      Congratulations

    • @amarbalami2618
      @amarbalami2618 2 ปีที่แล้ว +1

      ट्रेनिङ्ग 29मा छ अहिले बधाई छ सबैलाई टिमलाई अनि विशेष सुरक्षा नानीलाई

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +164

    बाल गायिका रुकुमेली नानी लाई उज्ज्वल
    भविस्यको शुभकामना🤗 हामी हेर्दै छु😍

    • @basantadangi6079
      @basantadangi6079 2 ปีที่แล้ว +2

      Hami Pani herem Kati me tho shwor ca hai shu va kamana nanu

    • @manishchetri9168
      @manishchetri9168 2 ปีที่แล้ว +3

      Yo dd nhereko vd xin hola youtube ma

  • @gangakc7143
    @gangakc7143 2 ปีที่แล้ว +27

    छोरी तगडा रैछिन सुन्दैजादा मज्जा लाग्यो सिजन त सिजन भैहाले अनि राम्री अनि हाम्री टीका सानू को टिमलाइ नि सफलताको सुभकामना है♥️♥️♥️

  • @bibashrana7733
    @bibashrana7733 2 ปีที่แล้ว +19

    हुने बिरुवाको चिलो पात भनेको झै नानी को प्रतिभा निकैनै राम्रो छ एसरी नै अगाडि बड्नु ननि ।।अनि टीका सानू दिदी हजुर लाई पनि धेरै धेरै धन्यवाद ।

  • @pitambarpandey1381
    @pitambarpandey1381 2 ปีที่แล้ว +166

    हुने बिरुवा को चिल्लो पात सारै मिठो स्वर सानी नानू को भबिस्य कि चर्चित गाइका हुने छिन नानू लाई धेरै धेरै शुभकामना

  • @mohanthapa7092
    @mohanthapa7092 2 ปีที่แล้ว +29

    येसरी नै लुकेर रहेका नब कलाकार भाइ बहिनिहरुलै मौका दिदै जानू है येहि नै सबै भन्दा ठुलो धर्म हो सधै सफलता मिलिरहोस टीका बहिनिलै (शुभचिन्तक )

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +75

    आहा धेरै मन परेको गित सुनिता दिदि को आवाज मा फेरि सुन्न पाइयो 🥰
    उज्वल भबिष्य को कामना भाइ बैनि 🎼🥰🙏

  • @mitramagar9804
    @mitramagar9804 2 ปีที่แล้ว +15

    आहा सुरक्षा नानुको स्वर शब्द गाउने शैली अत्यन्तै मन पर्यो नानुको उज्ज्वल भविष्यको कामना किसन सिजापति भाइको प्रस्तुति धेरै राम्रो लाग्छ ❤️❤️

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 ปีที่แล้ว +20

    लोक दोहोरी गायिका सुनिता बहिनिको स्वरमा जादु छ । अनि नयाँ बाल गायिका सुरक्षाको आवाज पनि समधुर छ । सम्पूर्ण जनामा अझै प्रगतिक‍ो शिखर चुम्न सफल मिलोस ।

  • @NayaKhojMedia
    @NayaKhojMedia 2 ปีที่แล้ว +50

    सुरक्षा बहिनीलाई धेरै धेरै शुभकामना । जस्तो सोचेर ल्यएका थियै त्यो भन्दा आझै धेरै राम्रो प्रस्तुती दिइन निकै खुसी लाग्यो ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +18

    धेरै बाल कलाकर मध्य मा नम्बर १ पहिलो चोट्टी मा यति स्पस्ट गायको बुनु ले

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 ปีที่แล้ว +108

    सङ्गितमाला सन्चालिका समाजसेबि असल दोहोरिकि रानि टिकासानु लाइ धेरै धेरै धन्यवाद सङ्गितमाला सम्पुर्ण टिमलाइ धन्यवाद छ सुरक्षा बहिनिलाइ प्रगति उन्नति सफलता को सुभकामना छ

  • @bahadur9682
    @bahadur9682 2 ปีที่แล้ว +26

    उर्फ... नसकिने भो आज भोलीका नानी बाबू हरुलाई , कति राम्रो हो के दोहरी गायको ! प्रगति को कामना छ दुबैलाई 🙏🎉🥀🎊💐

  • @TikaSanu
    @TikaSanu  2 ปีที่แล้ว +61

    हामी ट्रेन्डिङ #16 मा छौ ।
    सबै लाई धन्यवाद छ।

    • @bandhanabasnet9033
      @bandhanabasnet9033 2 ปีที่แล้ว +3

      बधाई छ हाम्री दङ्गाली बैनि टीका लाई।अनि साना नानी बाबू& संमपुर्न टिम लाइ

    • @basantasangam2132
      @basantasangam2132 2 ปีที่แล้ว +2

      Congratulations tika

    • @basantasangam2132
      @basantasangam2132 2 ปีที่แล้ว +2

      Safaltako suvhakamana

    • @sangitasharma9689
      @sangitasharma9689 2 ปีที่แล้ว +3

      बधाई छ!

    • @ghanshyampun2198
      @ghanshyampun2198 2 ปีที่แล้ว +1

      अब सिधै 1मा

  • @bit9914
    @bit9914 2 ปีที่แล้ว +47

    अति मिठो स्वर सुनिता बुढा बहिनी को सुनि रहौ जस्तो हार्दिक बधाई सम्पुण गाएक गाईका जिहरुलाई हाल ,,बिरानो सहर गुजरात भाबनगर देखि सुन्दै छु

  • @mohantv3933
    @mohantv3933 2 ปีที่แล้ว +35

    सुनिताजी लाई जस्तो गित पनि सहज तरिकाले गाउनु हुन्छ मेरो बेस्ट मान्छे धेरै राम्रो छ

  • @prcprc3248
    @prcprc3248 2 ปีที่แล้ว +88

    सुरक्षा नानुकाे धेरै मिठाे स्वर शब्द लय मिलाएर गाउने आहा कति राम्रो टीका बैनि सुरक्षा बैनिलाई तपाईंको साथ सपाेत धेरै खाचो छ बैनि काे उज्ज्वल भबिस्य काे सफलताको लागि सुभकामना

    • @lamichhaneishwor6676
      @lamichhaneishwor6676 2 ปีที่แล้ว +3

      मैले कमेन्ट लेख्न चाहिन हजुर को कमेन्ट नै मलाइ यति मन पर्‍यो धन्नेबाद हजुर लाई पनि 👈️

  • @kristinarana5861
    @kristinarana5861 2 ปีที่แล้ว +16

    मेरो भदैनी जस्तै लाग्यो स्यानुलाइ😘प्रगतिको शुभकामना स्यानु साङ्गितिक क्षेत्रमा उज्ज्वल भबिस्यको शुभकामना स्यानु❤️❤️❤️

  • @krishnasubedi298
    @krishnasubedi298 2 ปีที่แล้ว +14

    सुरक्षा नानु लाई धेरै धेरै धन्यवाद नानु अझै अगाडि बड्दै जानु मान्सिङ दाजु र सुनिता सिसकाे दाेहाेरी सुन्न पाए हुन्थ्यो अबकाे बसाइँ मा ।

  • @humabk7264
    @humabk7264 2 ปีที่แล้ว +28

    आहा हाम्रो प्यारो भाइ किसन को गित हामिले सुन्दै आयका छौ तर आज प्यारि बैनि सुरक्षा बाठा मगर सङ्गको यो दोहोरि अति मन पर्यो
    बहिनि को गित गाउने सैलि यकदम उत्कृष्ट लाग्यो मलाइ 😘😘
    हजुर हरुलाइ कस्तो लाग्यो नि ?

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว

      म पनि हिर्दय देखि नै सम्मान गर्छु हुमा बहिनी यि बाल गायक गायिका लाई धन्यवाद

    • @sujanalemagar9635
      @sujanalemagar9635 2 ปีที่แล้ว

      नानीको।बाबुको
      धेरै।राम्रो।सोर।बधाई
      दूबैको

  • @premkarki8962
    @premkarki8962 2 ปีที่แล้ว +56

    नानुको प्रतिभा साँच्चीकै लोभलाग्दो छ,नानुको सांगीतीक भविष्य उज्ज्वल छ, हार्दिक शुभकामना नानु 🥰🥰🥰

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +27

    धेरै दिन पछि आजो मान्सिङ्ग भाइ र सुनिता बहिनी सङ्गीत माला कार्यक्रम मा सङ्गै देखियो अब अर्को भाग मा भाइ बहिनी को गित सुन्न पाउने आसा

  • @gobindabasnet5693
    @gobindabasnet5693 2 ปีที่แล้ว +15

    बालगाईका बैनी सुरक्षा लाई मिठो माया अनी सफल साङ्गीतिक यत्राको शुभकामाना।

  • @santoshichhetri3449
    @santoshichhetri3449 2 ปีที่แล้ว +27

    आहा! कति मिठो शब्द सगै स्वर सुरक्षा नानु को बधाई तथा प्रगति को शुभकामना सानी नानिलाई

  • @sunilkhatri2796
    @sunilkhatri2796 2 ปีที่แล้ว +47

    गीत निकै राम्रो छ स्वर अनि शब्दमा नानीको प्रगति हुँदै जावस सफलताको सुभकामना छ दुबै जना लगायत संगीतमालाको सम्पुर्ण परिवार लाई 🙏🙏🙏

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว +25

    बनको काडालाई तिखार्नुपर्दैम भन्थे साच्चै हो कति राम्रो पर्तिभा दुरदराजकी नानुको बधाई छ नानु

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +29

    अाहा अब छिटो हेर्नुपर्छ नयाँ परतिभा नानू को सोहोर सुन पायो र यसमा झन सबै दरसक को मनमुटु मा बसल सफल गाईका सुनिता दिदी लाई हेर्न पाउँदा धेरै धेरै सुभकामना छ भाइ बईनि लाई अब मानसिङ दाई सुनिता दिदि को दोहोरी सुनपरो टिका दिदि 🙏🙏❤️❤️👌👌🇳🇵

    • @khambdr3198
      @khambdr3198 2 ปีที่แล้ว +1

      आहा मान्छी स्यानो भएरनी कती मिठो गाएको नानी लाई बधाई छा अनी टिका सानू बहिनी लाई धेरै 2 धन्नेबाद छा राम्रो काम गरेको मा र हांसो को लागी अलग धन्नेबाद छा तपाइको त हासौंले नै मान्छी लाई फिदा बनाई दिन्छ बफ्हाई छा

  • @kushalserala9274
    @kushalserala9274 2 ปีที่แล้ว +17

    धेरै राम्रो स्वर अनि प्रतिभा सुरक्षा बहिनी
    बधाई छ आउने दिनहरु चम्किदै जवस।

  • @manojtamrakar374
    @manojtamrakar374 2 ปีที่แล้ว +16

    आह कती राम्रो स्वर यो नानी को।बधाई छ समपूर्ण टिम लाई।।

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +26

    आह कती मीठो गित शुरक्षा नानी को स्वार उस्तै मिठो नानी लाई सफल्ता को कामना छ साथै किशन बाबू लाई पनि उतर उतर प्रगती को कामना छ

  • @sabujmagarofficial6358
    @sabujmagarofficial6358 2 ปีที่แล้ว +110

    आहा कति मिठो दोहोरी विशेष धन्न्यावाद टीका सानू दिदी लाई बधाई छ बाल कलाकार सुरक्षा बहिनी लाई लाई साङ्गित भबिस्यको शुभकामना।

    • @chandrabhujel9978
      @chandrabhujel9978 2 ปีที่แล้ว

      हजुर ले सपाेट नानि लाई दिएकाेमा धेरैखुसि लाकाे छ हजुर काे दाेहाेरि हेरेर बसने मानछे हाे म हाल मलेसिया

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +49

    आह कति मिठो शव्द निकाल्न सकेको नानिले उज्ज्वल भविष्य छ नानिको उस्तै सुरिलो स्वर किशन भाई र मान्सिङ्ग भाई दाजुभाइ जस्तै पो देखेको सबै टिमलाई धेरै धन्यवाद 🙏🙏🙏🙏

    • @menukakarki6930
      @menukakarki6930 2 ปีที่แล้ว

      wow so nice♥️♥️🤔🤔🌹🌹🌹💘💘💘🇳🇵🇳🇵🇳🇵

    • @bombpun1476
      @bombpun1476 2 ปีที่แล้ว

      Naniko partibha ramro chha

    • @ghanshyampun2198
      @ghanshyampun2198 2 ปีที่แล้ว

      नानुको प्रतिभा वाकै राम्रोछ

  • @tilakramjali6241
    @tilakramjali6241 2 ปีที่แล้ว +7

    टीका बैनि लाई कोटिकोटि धन्यबाद
    रुकुम जस्तो बिगत गाऊबाट सानि नानि लाई काठमाण्डौ बोलाएर यतिठूलो अबसर
    दिनुभएकोमा फेरि पनि धन्यबाद।

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว +9

    एकदम दोहोरी गाउनु भयो सानो बहिनी र किसन भाई ले बधाई छ 👌👌❤️❤️

  • @puspak.c2733
    @puspak.c2733 2 ปีที่แล้ว +48

    हाम्रो रुकुमेली नानु आहा कति मिठो स्वर
    सफलताको लाखौं लाख शुभकामना 👏👍

  • @khadkagc4934
    @khadkagc4934 2 ปีที่แล้ว +39

    आह कति मिठो गीत संगीत टीका सानु ओर बाल कलाकार हरु काे धन्यवाद टीका सानु ओर संगीत माला टीम लाई धेर धेर धन्यवाद

  • @दङगालिमन
    @दङगालिमन 2 ปีที่แล้ว +64

    आहा कति मिठो गरि गाको नानु , बधाई छ नानीलाई ❤️ म धेरै पहिले देखि फलो गर्दै थे नानीलाई र धेरै आशा थियो आज पुरा भयो ।

    • @mayapuri5693
      @mayapuri5693 2 ปีที่แล้ว

      ramro xa naniko partiva

  • @luckymagar4558
    @luckymagar4558 2 ปีที่แล้ว +13

    अहिले टप न:1गायका सुनिता उहाँ सबै गित उतिकै राम्राे छ।अाज गर्व लाक्छ तपाईं जस्ताे कलाकार हाम्राे नेपाल मा हुदा 🙏🙏🙏🙏

    • @jitbhat3053
      @jitbhat3053 2 ปีที่แล้ว

      Smita besat but Manu sanga khai aayan ta jodi na xutosa

  • @mahesh_bc428
    @mahesh_bc428 2 ปีที่แล้ว +14

    आहा कति मिठो दोहरी ,सुरक्षा नानीलाई धेरै धेरै बधाई! आगामी दिनमा अझै धेरै प्रगति गर्दै जानु !!

  • @darshanghimire6033
    @darshanghimire6033 2 ปีที่แล้ว +17

    पहिलो पटक को दोहोरी नै यति उत्कृष्ट भाई बहिनीको अझै सफलताको शुभकामना ।

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว +10

    आहा कति मिठो भाका त्यसमा नानी को सुमधुर स्वर भविस्य को शुभकामना व्यक्त गर्दछु।किसन भाइ लाई पनि भविस्य को कामना छ।यति सानो उमेर मा यति राम्रो निर्धक्क का साथ पहिलोपटक गाउदा यति राम्रो र स्वर ताल का साथ गाउदा नानू को उज्ज्वल भविस्य को कामना गर्द्छु।

  • @suryashrestha6007
    @suryashrestha6007 2 ปีที่แล้ว +28

    सुनिता बैनीको स्वर मलाई साह्रै मनपर्छ, आजको गीतले साह्रै मनछोयो, आँसु थाम्न सकिन । किसन भाइको स्वर परिवर्तन भएछ । सानी नानीलाई धेरै माया । यो गीत गाउँदै गर्दा मानसिङ भाईलाई नरमाइलो लागेको जस्तो लाग्यो, गम्भीर भएर सुनिरहनु भएकोछ ।

  • @gyawat
    @gyawat 2 ปีที่แล้ว +6

    सानी नानी सुरक्षाको भविश्य उज्ज्वल छ । कस्तो अब्बल रैछिन दोहोरीमा ।

  • @balkumari7956
    @balkumari7956 2 ปีที่แล้ว +14

    बहिनी को स्वर साथै शब्द सार्है राम्रो छ। सम्पुर्ण िटम लाइ धन्यबाद

  • @rajbabu421
    @rajbabu421 2 ปีที่แล้ว +14

    सानु नानीको प्रतिभाको सबैले कदर गर्नुपर्छ प्रगतिको कामना 🙏⚘राम्री नायिका हाम्री गायिका ❤❤🙏🌹समाज सेवी अनुशासन कलाकार हुनुहुन्छ उहाँ लाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दैछु 🙏✈✈

  • @TikaSanu
    @TikaSanu  2 ปีที่แล้ว +167

    नमस्कार सम्पुर्ण ।
    आज्।नया नानु को नया प्रतिभा कस्तो लाग्यो ? सबैमा मिठो सम्झना छ। यो नानि को साङ्गितिक जिबन उज्यालो बनाउन यहा हरु ले पनि साथ दिनु होला है ?

    • @ghanshyampun2198
      @ghanshyampun2198 2 ปีที่แล้ว +4

      एकदमराम्रो प्रतिभा छ है नानुको

    • @manojghatrimagar2572
      @manojghatrimagar2572 2 ปีที่แล้ว +3

      यक दम राम्रो छ नानुको पर्तिभा छ अब सुनिता दिदि र मानसिङ दाईको दोहोरी सुनपरो टीका दिदि

    • @rcpaudel1338
      @rcpaudel1338 2 ปีที่แล้ว +2

      Sana Nanu Babuko Pratibha Sarai Ramro Xa . Tara UDGHOSAK SUNITA budha le GARNU PARTHYO. Ajha maja aauthyo.

    • @mohantv3933
      @mohantv3933 2 ปีที่แล้ว +2

      धेरै राम्रो छ टीका जि

    • @basantasangam2132
      @basantasangam2132 2 ปีที่แล้ว +4

      Safaltako suvhakamana tika

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 ปีที่แล้ว +26

    नयाँ बाल कलाकार लोक दोहोरी अति राम्रो छ र आउने दिनहरूमा अझै प्रगतिको शुभकामना ।

  • @अनिलन्यौपाने
    @अनिलन्यौपाने 2 ปีที่แล้ว +11

    सानी नानिको प्रतिभा निकै उत्कृष्ट छ उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना

  • @purnaranamagar1956
    @purnaranamagar1956 2 ปีที่แล้ว +18

    सर्ब प्रथम त् टिका बैनी लाई धेरै धेरै धन्यवाद छ ! बालकलाकार लाई मौका दिनु भयो ! नानी को धेरै राम्रो प्रतिभा छ ,स्वर पनि राम्रो रहिछ सब्द पनि दुवै ले राम्रो गाको छ भाई लाइ र नानु लाइ हार्दिक बधाई तथा प्रगतिको शुभकामना छ !

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 ปีที่แล้ว +27

    हाम्रो पश्चिम रुकुम कि सानी नानी काे प्रस्तुती आहा कति मार्मिक मिठो स्वर सुरक्षा नानी काे उजाल भविष्यको शुभ कामना ।

  • @mishradevishrestha964
    @mishradevishrestha964 2 ปีที่แล้ว +12

    सुरक्षा नानू, पढाइसंगै तिम्राे कला र गलालाई अगाडि बढाउँदै लैजानु, बधाई तथा शुभकामना

  • @rukumpurba9859
    @rukumpurba9859 2 ปีที่แล้ว +19

    साह्रै राम्रो स्वर नानिको सफलताको शुभकामना टिका दिदि सानो नानिलाइ

  • @ranjaanalemagar1027
    @ranjaanalemagar1027 2 ปีที่แล้ว +10

    सुरक्षा बहिनीकाे एक्दामै मिठाे स्वर छ नानुले एक्दामै राम्राे ❤️❤️❤️🌹🌹🌹🌹🌹दाेहाेरी गाउनु भा छ धेरै धेरै धन्यवाद छ 🙏नानीलाई अझै पनि हजुरकाे प्रतिभालाई अघाडि बढाउदै जानुहाेला भन्दै शुभकामना ब्याक्ता गर्दैछु नमास्कार🙏 गर्छुचाहान्छ!!!अझै सुरक्षा बहिनीलाई बढाई दिनुहाेला धन्यवाद 🙏!!!!!!

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 ปีที่แล้ว +14

    अहा कति मिठो स्वर सुन्न पाए आज धेरै समय पछि लाईभ मा सुनिता जि को यति मिठो गित सुरुमा सुन्न पाउँदा धेरै खुशी छु साथमा मानशिङ जि नि सगै देख्न पाउदा खुशी छु र सानो भाइ बहिनी को मिठो दोहोरी सुन्न पनि सम्पूर्ण कलाकारहरूलाई उच्च सम्मान गर्द्छु 👍️👌

  • @chitraroka8612
    @chitraroka8612 2 ปีที่แล้ว +11

    कति राम्रो साेर नानिकाे सफ लताकाे सुभकामाना र टीका बहिनिलाइ पनि धेरै धेरै धन्य वाद

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 ปีที่แล้ว +21

    ओहो सारै मीठो छ सफल्ताको सुभ कामना नानू अनि किसन भाइ लाई 👌👌🙏

  • @chandarkala2257
    @chandarkala2257 2 ปีที่แล้ว +11

    कति मज्जाले गाँउनु भयो सुरक्षा नानिले त धेरै राम्रो छ सफलता को शुभकामना

  • @sarojshrestha6063
    @sarojshrestha6063 2 ปีที่แล้ว +20

    बाल गाइका हरुको भिड मा मिठो अनि सुरिलो स्वर भएकि नानू लाई सफलताको लाखौं लाख शुभकामना ।।

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +8

    जति सुन्यो उति सुनौ सुनौ लाग्ने जति हेर्यो उति हेरौ हेरौ लाग्ने ४ पटक पुरापुरा हेर्दा पनि अझै हेरौ हेरौ लाग्ने र सुनिता बुडा काे स्वर कति मिठाे र सम्पुर्ण टिम लाई नै धेरै धेरै सम्मान छ नानी लाई धेरै हौसला प्रदान गर्नु भएकोमा

  • @rairai852
    @rairai852 2 ปีที่แล้ว +8

    अहिले सम्म को उत्तम बालगयिका,कति मिलाएको साथै स्वर कति मीठो!नानी को छेउ मा कमला लगाएत अरु बाल भन्दा कहाँ हो कहाँ यो आवाज!

  • @kanchanbhat890
    @kanchanbhat890 2 ปีที่แล้ว +21

    प्रतिभा लाेभ लाग्दाे छ नानुकाे उज्ज्वल भविष्षकाे मंगलमय कामना !!!

  • @sherchanchal4752
    @sherchanchal4752 2 ปีที่แล้ว +19

    राम्रो छ नानिको प्रतिभा, उज्ज्वल भविष्य कामना।

  • @jeewanghatraj9204
    @jeewanghatraj9204 2 ปีที่แล้ว +3

    सगित माला जब देखि आयो नछुटाइ हेरि रहेको छु धेरै राम्रो छ विशेष गरि टीका बैनी धेरै धेरै धन्याबाद येसरी नै अगाडि बड्दै जानू होला अगृम शुभकामना बैनी

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 2 ปีที่แล้ว +15

    वाव क्या राम्रो आवाज छ दुबैको अनि तिका सानू लाई सलाम छ राम्रो काम गरेकोमा।।।।

  • @sabitribhushal397
    @sabitribhushal397 2 ปีที่แล้ว +39

    आज धेरै दिन पछी सुनिता बहिनी को आगमन भएको छ साथै यि बालकलाकार लाई पनि हिर्दय देखि नै सम्मान र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना... पोखराबाट

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +2

      सँगीत माला को बिशेष म पनि हो मेरो कमेन्ट मा पनि सपोर्ट गर्नु होला है सँगीत माला हेरेर मनोरञ्जन लिनु हुने सम्पुर्ण दर्सकले धन्यवाद

    • @motisherpuja891
      @motisherpuja891 2 ปีที่แล้ว

      @@rameshgirirolpa4978 0p0

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 ปีที่แล้ว +10

    वाओ नानी को कलागाला लाई समान र सफल्ता को सुभकामना र धेरै धेरै धन्याबाद टीका सानू मानसिङ सर होल तिम लाई मिस now from malaysia johor bahru

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +2

      मेरो भाई को कमेन्ट मा पनि धेरै ‌लाइक गर्दिनुस धन्यवाद हामी दाजु भाई मलेसिया को जोहोरबारु बाट हैत

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +2

      मेरो भाई को कमेन्ट मा पनि धेरै ‌लाइक गर्दिनुस धन्यवाद हामी दाजु भाई मलेसिया को जोहोरबारु बाट हैत

    • @chandraprakashkawar1935
      @chandraprakashkawar1935 2 ปีที่แล้ว +2

      @@rameshgirirolpa4978 हसाउछ कान्छा ले किन तेन्सन लियको हो होइत लाइक आउला भनेर कमेन्त गरेको होइन राम्रो लाग्छ टीका हुमा मानसिङ लाई र मात्र हो

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +1

      @@chandraprakashkawar1935 हाहाहाहाहा कान्छा पर्देशी जिबन कति निरास मात्रहुने भनेर हाँसो लगाएको कान्छा भाई हेहेहे

  • @karanoli6194
    @karanoli6194 2 ปีที่แล้ว +9

    आहा नानू को पर्तिभा देखेर फिदा भए बहिनी लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना 💕💕💕🙋‍♂️

  • @santoshkhatri1989
    @santoshkhatri1989 2 ปีที่แล้ว +1

    अहिले लाईभ दोरिहोरी मा सबै भन्दा किसन भाईको एकदम राम्रो हुँदै छ भाइ ।।।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +9

    आहा फेरी नयाँ प्रतिभा लाई दर्शक कोसामु समाबेस गराउनु हुने सम्मानित दर्सक को मन मुटु मा बस्न सफल गायिका टीका सानु लाई उच्च सम्मान छ र यि सानो नानु लाई यहा सम्म पुर्याउनु हुने मिडिया कर्मि प्रति पनि आभारी छु सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु यि नया बिरुवा मा सीचाई गर्नु हुने सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु र यि बाल गायक गायिका भाई बहिनी लाई उज्वल भविष्य को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु मानसिँह दाई टीका सानु बिशेष मेरो लागि धन्यवाद मलेसिया बाट हेर्दै छु मज्जाले love you 💖 all the best ❤️❤️❤️

  • @dilmayamagar9681
    @dilmayamagar9681 2 ปีที่แล้ว +8

    धेरै धेरै बधाइ छ नानू लाई अनि टीका सानू दिदिलाइ साथै ktm सङित माला सम्म पुर्याउनु हुने दाइ हरुलाइ पनि धेअरै धेरै धन्न्यबाद छा नानू को प्रगती अझै अगाडि बधोस 👍️👍️👍️

  • @sherbahadur951
    @sherbahadur951 2 ปีที่แล้ว +1

    अत्यन्तै सराहनीय काम आदरणीय ब्याक्तित्व दिबी बुढाथोकी सर लगायत सम्पूर्ण तिम यसरी यहाको कामले सदैब निरन्तरता पावोस तपाइकै यी महान कामले धेरैको जिबनमा खुसी ल्याउनुभएको छ यहा लगायत सम्पूर्ण सहयोगी तिमलाई हृदयदेखि हार्दिक नमन गर्दछु साथै हामी सबैकी लोकपि्रय गायिका Tika Sanu बहिनिको कामलाई अझ विशेष सलुत गर्दछु best of luck all team

  • @dbbudhathoki9792
    @dbbudhathoki9792 2 ปีที่แล้ว +1

    धन्यवाद DB budhathoki दाजु अनि संगीत मालालाई पनि धेरै धेरै धन्यवाद

  • @madhubelbase7590
    @madhubelbase7590 2 ปีที่แล้ว +7

    पावलजी बल्ल सहि ठाउमा पुग्नु भएछ खुशी लाग्यो,आफ्नो जिबन आफ्नै तरिकाले जिउनु नै उत्कृष्ट निर्णय हो।

  • @sarinabk4699
    @sarinabk4699 2 ปีที่แล้ว +34

    धेरै राम्रो प्रतिभा भाइ बहिनी काे उज्ज्वल भबिष्यकाे कामना🙏🙏🙏

  • @sumanthapamagar1992
    @sumanthapamagar1992 2 ปีที่แล้ว +12

    सानि नानु बुनुको स्वर संगै टुक्का पनि राम्रो छ😗😗उत्तर उत्तर प्रगतिको शुभकामना बुने।

  • @pirungsamaj2913
    @pirungsamaj2913 2 ปีที่แล้ว +1

    ए बा हो ! टीका बहिनी तिमिले सिकाएको त होइन नि ? कस्तो अचम्म ! यति मीठो स्वर कि धनी ! कति धेरै शव्द कि खानी प्यारी सानी सुरुक्षा नानुलाई अझ धेरै साङ्गितिक जीवन अनि सफलताको शुभकामना । हाल साउदी जेद्दा देखी ।

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 2 ปีที่แล้ว +1

    दोहोरि भनेको यो हो प्रश्न साथमा उतर पनि वा क्या दामि अग्रिम शुभकामना नानु love you 🌷🌷🌷

  • @yogendra681
    @yogendra681 2 ปีที่แล้ว +18

    मीठो सोर्कि धनि रुकुमेली बहीनी सुरक्षालाई सफलताको सुबकामना यसरि नै गीतसङ्गीतलाई निरन्तर दिदै जानु होला साथै यती राम्रो प्रतीभालाई स्थान दिनु भएकोमा टिकासानु र सङ्गीतमाला समुहलाई धन्नेवाद दिन चाहान्छु

  • @shreeramchand4634
    @shreeramchand4634 2 ปีที่แล้ว +19

    सुरक्षा नानुको गायकी अतिनै राम्रो छ।यस्ता लुकेका प्रतिभा लाई संगित माला सम्म ल्याई यो अवसर दिने संगितमाला परिवार साथै टिका सानू बैनी लगाएत सम्पूर्ण मा धन्यवाद।

  • @bhawanis8000
    @bhawanis8000 2 ปีที่แล้ว +19

    धेरै धेरै सुभ कामना छ‌‌‌ किसन भाई र सुरक्षा नानु लाई

  • @gorakmagar4684
    @gorakmagar4684 2 ปีที่แล้ว +1

    यता पनि टुप्लुक्क आइपुगे सुरक्षा नानी को सफलता को कामना 💐 टिका सानु युट्युब च्यानल मा रहनुहुने सम्पुर्ण मा एक मुष्ट ❤️🙏🙏

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 2 ปีที่แล้ว +174

    तपाई को मनोरञ्जन को लागि यो अर्को गित हेरेर सल्लाह दिनु है

    • @yarbdrbishokarmabahadur6722
      @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +6

      मान सिङ्ग सर हजुर हरु दाजु बैनी को काम प्रती सलुट छ

    • @ghanshyampun2198
      @ghanshyampun2198 2 ปีที่แล้ว +3

      मान्सिङ भाइ टिकासानु को कामलाईता बयानगरेर पुग्दैन

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 ปีที่แล้ว +2

      Hjur vai bhini hjur haru prti dherai smman xa hass 🙏❤️👌

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +2

      बयान गर्न पर्दैन मानसिँह दाजु

    • @VinodVinod-le3ji
      @VinodVinod-le3ji 2 ปีที่แล้ว +2

      हस

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +33

    आहा सारै मिठो आवजमा गित नानिको हार्दिक बधाई तथा सफलताको शुभकामना ।

  • @मोहनमिलनबिसि
    @मोहनमिलनबिसि 2 ปีที่แล้ว +5

    सर्बप्रथम त संगित माला कार्यक्रम सञ्चालक टिका सानु बहिनी र कमल सरगम सर लाइ हृदय देखि नै नमन टक्र्याउन चाहन्छु 🙏🙏 र सम्पुर्ण नेपाली टिमलाई अग्रिम शुभकामना व्यक्त गर्दै सानो बहिनी र किसन सिजापति भाइ लाई बिशेष धन्यवाद टक्र्याउन चाहन्छु सारै मिठो सुन्दर रमाइलो दोहोरी सुन्दा यकदमै खुसी लाग्यो धन्यवाद।।

  • @gmdipudependra
    @gmdipudependra 2 ปีที่แล้ว +9

    सहमति जनाऊ है ।
    मलाई बहिनी बनाऊ है ।।
    I am Crying , bcoz I have not sister 💔 I am from rukum also ❤️❤️ love you suraxxa Nanu !

  • @gangatandan9734
    @gangatandan9734 2 ปีที่แล้ว +14

    नानुको प्रतिभालाइ मान्नै पर्छ धेरै धेरै शुभकामना ननुलाइ 👏👏👏👌👌👌

  • @sandeshmalla5150
    @sandeshmalla5150 2 ปีที่แล้ว +5

    संगितमाला कार्यक्रम सधैं हेर्ने गर्छु। टीका जि लाई धेरै धेरै धन्यवाद। नानि काे स्वर राम्रो रहिछ। सुरक्षा बाँठा मगर लाई
    उज्ज्वल भविष्य काे कामना गर्दछु ।।

  • @mitakanxikayat5464
    @mitakanxikayat5464 2 ปีที่แล้ว +19

    धेरै राम्रो छ नानू को प्रतीभा स्वर पनि अति मिठो सुभकामना नानु

  • @digitalvlog9988
    @digitalvlog9988 2 ปีที่แล้ว +13

    सारै मिठाे नानुकाे स्वार नानी र भाइ काे दाेहाेरी धेरै रमाईलाे भयाे सानी नानुलाई सांगीतिक यात्रामा उज्ज्वल भविष्यकाे धेरै धेरै सफलताको शुभकामना ।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว +1

    सुरक्षाकाे स्वर अनि गाएकी खुब राम्राे 👌👌
    साच्चिकै पहिलाे चाेटीमा नै सुर ताल राखेर गाउन सक्ने क्षमता रहेछ सँगै भाव पनि उस्तै 👍️👍️👍️
    टीका लगायत सुरक्षालाई यहाँसम्म ल्याउनुहुने सरहरु सबैमा धन्यवाद !
    सुरक्षाकाे उज्ज्वल भविष्यमाकाे कामना चाहन्छु !!

  • @aaitaramgurung8319
    @aaitaramgurung8319 2 ปีที่แล้ว +3

    नानू लाई धेरै धेरै बधाई अति मिठास दोहोरी गाउनु भएको रहेछ र सम्पुर्ण मिडिया साथी हरुलाई र सम्पुर्ण सगित माला लाई बधाई नानीलाई अजै टीका सानू बाहिनी ले राम्रो सग रेखदेख गरि रहानु पर्छ ।र पुरुस्कार Rs 10 हजार दिनु भएकोम धेरै धेरै धन्यवाद टीका सनुको सम्पुर्ण टिम लाई मो रोशन गुरुङ हाल कतार देखि🙏🙏🙏🙏

  • @tilakshirpali
    @tilakshirpali 2 ปีที่แล้ว +34

    बाल बालिकाको क्षमता लाई दर्सक सामु ल्याउन अहम भुमिका खेल्ने सबै मा नमन🙏🙏❣️

    • @govindatripathi8765
      @govindatripathi8765 2 ปีที่แล้ว +1

      उज्वल भविष्यको शुभकामना सुरक्षा नानुलाई,जापानबाट।

  • @रचनयाक्थुङ्बा
    @रचनयाक्थुङ्बा 2 ปีที่แล้ว +5

    waw नानू ले धेरै मीठो गौनु हुन्दो रहेछ ल ल धेरै धेरै धन्यवाद सुरक्षा नानीलाई यति धेरै साथ सपोर्ट गर्दिनु हुने सम्पुर्ण टिमहरूलाई विशेष धन्यवाद नानू को उज्ज्वल साङ्केतिक भबिष्य शुभकामना 👏👏👏

  • @hemantpradhan2383
    @hemantpradhan2383 2 ปีที่แล้ว +9

    सुरक्षा नानी , टिका सानू ज्यू साथै सम्पुर्ण संगीत माला टिम सफलताको शिखरमा पुगोस मबाट शुभकामना छ । सुरक्षा नानीलाई धेरै धन्यबाद नानू प्रोग्राम एकदम राम्रो लाग्यो । जय नेपाल 🙏🙏💕💕💕👌👌👌

  • @sunitakhatri4301
    @sunitakhatri4301 2 ปีที่แล้ว +1

    आहा हाम्रो यति सानो रुकमेलि नानि लाइ धेरै धेरै बधाई र उज्वल भबिस्य को कामना धेरै खुसि! लाग्यो

  • @krishnalaxmid
    @krishnalaxmid 2 ปีที่แล้ว +8

    आहा कति मिठो दोहोरी, सुरक्षा बहिनी लाई शुभकामना !!!!!!!!!!!!!

  • @kailashsingh8459
    @kailashsingh8459 2 ปีที่แล้ว +13

    साङ्गीतिक माला कार्यक्रम सञ्चालक दिदी टिका सानु हृदय देखि नै विशेष धन्यवाद सुरक्षा बहिनीलाई अझै अगाडि बढाइदिनु होला

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 ปีที่แล้ว +105

    सङ्गितमाला कार्यक्रम सन्चालिका टिकासानु बहिनि लाइ विशेष धन्यवाद छ बाल कलाकार सुरक्षा बहिनि को प्रतिभा लाइ बाहिर ल्याइदिनु भएको छ सबैले माया गरि दिनु होला

    • @sanuthapa6023
      @sanuthapa6023 2 ปีที่แล้ว +5

      आह कति राम्रो दोहोरी साथ्मा सानु ननु

    • @bhimbhim4183
      @bhimbhim4183 2 ปีที่แล้ว +3

      मीत ज्यु

    • @bhimbhim4183
      @bhimbhim4183 2 ปีที่แล้ว +2

      मीत ज्यु

    • @bhimbhim4183
      @bhimbhim4183 2 ปีที่แล้ว +3

      मीत ज्यु