Ukus Mukus Manaima || Ep-16 || Nov 18, 2022 || Ashok Siwakoti || Ghanu Joshi || Sohan Thapa Murti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • New Nepali serial | 𝐔𝐤𝐮𝐬 𝐌𝐮𝐤𝐮𝐬 𝐌𝐚𝐧𝐚𝐢𝐦𝐚 "उकुस मुकुस मनैमा "
    "उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउँघरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयास गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौं । तपाईहरुको माया सदभाव भयो भने अझै अगाडी बढ्ने छौं l
    ------------ ----------- --- ----------
    ► Direction : SURESH THAPA
    ► Writer : AJAYA REGMI/ DARPAN SHARMA
    ►Producer : NAHAKUL BHATTARAI/ KUMAR SHRESTHA
    ►Editor : RAJ KARKI
    ►Camera : PRABESH POKHAREL
    ►Makeup : Gadesh Achhami
    ►Music : SYAM GAUTAM
    ►Singer : DEWI ALE
    ►Legal Counsel : SUSHIL PAUDEL
    ►Drone : Bhabin Gurung
    ►Technical Supporter & Intro : Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
    ►Background Music : BHESU INSAN MAGAR, AKAHS MAGAR, BINAYA KARKI
    ►Kitchen : RAM PRASAD PAUDEL
    ►Transportation : Suresh Neaupane
    ►Management : Suresh Neupane
    𝐀𝐫𝐭𝐢𝐬𝐭 :
    ASHOK SIWAKOTI
    GHANU JOSHI
    SITA RAI
    DIPTA PRAKASH ADHIKARI
    DIPENDRA PRASAI
    NAHAKUL BHATTARAI
    MUSKAN LAMICHANE
    NAKUL KARKI
    ROJINA THAPA
    SHYAM BUDHATHOLI
    RAMESH MAGAR
    TUNKU TAMANG
    SURESH NYAUPANE
    SUJYAL SILWAL
    SANTOSHI PAUDEL
    ISHWAR LAMA
    ILMINA RAI
    MADHAP PAUDEL
    MAHESH SUBEDI
    ASHISH KHADKA
    ANKIT KUWAR
    PRASANTA BHATTARAI
    KABITA THAPA
    RAM PAUDEL
    KOPILA PAUDEL
    SAGAR KHANAL
    SUNIL ARYAL
    ISHWAR LAMA
    𝐂𝐡𝐢𝐥𝐝 𝐚𝐫𝐭𝐢𝐬𝐭 :
    SOHAN THAPA
    JENIS KARKI
    SULABH KARKI
    BIBEK RAI
    SRISHTHI SHRESTHA
    ©Ukus Mukush Team
    ---2021-------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ******** **************** ******** *****************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #ukus_Mukus_manaima

ความคิดเห็น • 625

  • @nirkhatrikhatri4793
    @nirkhatrikhatri4793 ปีที่แล้ว +105

    अब कहिले आउछ उकुसमुकुस भाग १७ हेर्न हतार भैरहेको छ

  • @krishnandev8199
    @krishnandev8199 ปีที่แล้ว +3

    योसिरियलको असलिकलाकार भनेकै हुरहुर मैना र सुन बुडी हुन उहाहरु बिना जतिनै नया कलाकार थप्नु तेसको कुनै अउचित्यछैन तेसैले सकेसम छिटो उहाहरुलाइ समाबेस गर्नुस होइनभने उकुस मुकुसको भबिष्य खासै देख्दीन मेरो बिचारमा

  • @jeevanincr43
    @jeevanincr43 ปีที่แล้ว +11

    एकदमै राम्रो सिरियल तर हुर्हुर र मैना बिना शून्य लाग्छ अर्को episode मा हेर्न पाउ यी दुई जोडीलाई😊

  • @Rajeshkuma159
    @Rajeshkuma159 ปีที่แล้ว +3

    खुक्क लास्टमा त झन झुर भयो छि छि छि 😁यस्तो बुडा बुडि बा आमाले तातिलाई ल्याको कपडा पनि जलायउ है ॥ यो कुन जमनामा भाको थियो यस्तो नेपालमा ह ...? मलाई पनि जान्न मन भयो ॥ मैले यक भाग पनि न छुटाई हेरेको छु उकुस मुकुस..11 भाग 12 सम्म राम्रो थियो सबै सिरियल भन्दा ..तर अब चाहि उरालो लागो है ॥ हुर,हुर दाई भाउजु आउनु परो छिट्टै कथा पनि राम्रो हुनु परो ॥

  • @raisampang2115
    @raisampang2115 ปีที่แล้ว +3

    यो टेलि सिरियल लाखौं दर्शकको मन जित्न सफल भएको छ।तर ४/एपिसोड भइ सक्दा पनि दिलिप तामाङ, बेदना राइ,मैना हुरहुरको रोल नहुदा फरक ढंगले प्रस्तुत गरिएको पाइन्छ नाम मात्र दिएर भिउज बढाउने काम होकि। कलाकार विनाको प्रस्तुत परिकल्पना नै विना मुटु बाच्नु जस्तै हो।जुन डनड सरको रोलमा खेल्दा मानवीय तवरले खेल्न परयो यो २१औ सतबदिमा पनि जङ्गली,पाखे, भन्ने सब्दहरु हटाइ सबै को कल्याण हुने दोस्रो एपिसोड मा देख्न पाइयोस्।

  • @deumandahal4024
    @deumandahal4024 ปีที่แล้ว +87

    मुख्य पात्र छैन भने सिरियल खल्लो हुन्छ बेदना र दिलिप तामाङ जि जहाँ हुनुहुन्छ अाउनुस

    • @simonghale3422
      @simonghale3422 ปีที่แล้ว +2

      Ma pani teskai parkhai ma ho

    • @smarttv420m
      @smarttv420m ปีที่แล้ว +1

      Yeni haarunai ho mukhea patra

  • @PrakashRaiMausam
    @PrakashRaiMausam ปีที่แล้ว +9

    उकुसमुकुस नाम नै निकै मर्मस्पर्शी छ झन कथा लेखन आहा साच्चै मन उकुसमुकुस भयो

  • @shresthakllion
    @shresthakllion ปีที่แล้ว +30

    तीतो सत्य र यथार्थ। नेताहरु सधैँ चोर फटाहा नै हुन्छ। गरीब जनतालाई छाक टार्न र एकसरो लुगा लगाउन गाह्रो हुन्छ। बधाई छ सम्पूर्ण टीम लाई।

  • @sundarmangrati6072
    @sundarmangrati6072 ปีที่แล้ว +3

    खै के भनम मैना र हुरहुर बिना त नुन बिनाको मासु खायको जस्तो भैयो please छिटो भन्दा छिटो कुरा मिलाएर उनिहरुलाइ लियर आउनुपर्यो।।

  • @शिशिर-ग6ष
    @शिशिर-ग6ष ปีที่แล้ว +34

    मैना र हुरहुर बिना यो सो हुदैन मैना र हुर हुर चाहियो

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n ปีที่แล้ว +16

    यो सानो बाबुले कस्तो राम्रो अभिनय दिन्छ यार

  • @nakulbhujel8523
    @nakulbhujel8523 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो थियाे तर हिजाे आज किन आउन छाेडेकाे हाे उकुस र मुकुस मलाई पनि जबाफ चाईयाे चाडैई

  • @chetmagar7594
    @chetmagar7594 ปีที่แล้ว +11

    Maina ra hurhure nabhayar teti ramro lagen...Malai matar ho ki sabai Lai testai lagdai xa sujhap pau haiiiii...

  • @dhurmuskhadka7386
    @dhurmuskhadka7386 ปีที่แล้ว +11

    हुरहुर मैना चहयो यो भएना ✊✊✊

  • @pradipkirati1723
    @pradipkirati1723 ปีที่แล้ว +11

    सुन बुढी र धोक्रे पनि छैन। मेन कलाकार हरु हुरहुर,मैना, सुन बुढी र धोक्रे बिना खल्लो भयो

  • @LAMA-im1zc
    @LAMA-im1zc ปีที่แล้ว +15

    Na Hur Hur na maina
    Pahile jasto lageko xaina ✅✅❤️

  • @santoshirai9925
    @santoshirai9925 ปีที่แล้ว +7

    Xaya 😡। पहिला मेरो सबै भन्दा मन पर्ने यो नेपाली सिरियल।तर अहिले मुक्ति भएको ले मात्र हेर्दा छु।मेना @हुर हुर कहिले आउँछ ।😡😥

    • @supremeexperiment1158
      @supremeexperiment1158 ปีที่แล้ว

      किन आउन छोडेको होला यो सिरियल साह्रै राम्रो लाग्थ्यो,मैना र हुर्हुर बिना त धेरै नै खल्लो भयो

  • @chyangba6665
    @chyangba6665 ปีที่แล้ว +48

    सीता राई तिमीलाई उकुसमुकुसमा देखेर खुसी लाग्यो । अभिनय राम्रो छ good luck 😊😊😊

  • @chhatrabahadurkc5941
    @chhatrabahadurkc5941 ปีที่แล้ว +9

    यो कथाले नेपाली परिवेश र इतिहास बोलिरहेको छ।यो अन्क उत्कृष्ट बनेको छ,आगामि अन्क पनि राम्रो हेर्न पाइयोस।

  • @pradipkirati1723
    @pradipkirati1723 ปีที่แล้ว +5

    हुरहुर र मैना बिनाको यो उकुसमुकुस राम्रो लगेन र खल्लो भयो ।

  • @sunilchhetri8071
    @sunilchhetri8071 ปีที่แล้ว +5

    हुरहुर का बुडा बुडी र दिदी भिनाजु खोइत पुरानै क्यारेक्टरमा आउनु पर्यो।

  • @mohangurung3315
    @mohangurung3315 ปีที่แล้ว +5

    हुर हुर मैन र साथै हुरहुर काे दिदी भेना पनि ल्याउनु पर्याे

  • @krnl5243
    @krnl5243 ปีที่แล้ว +7

    दुई मुख्य कलाकार खैइ अथवा मैना र हुरहुर इ दुई विना खलो छ

  • @ishojbhujel4867
    @ishojbhujel4867 ปีที่แล้ว +5

    अतिनै राम्रो सिरीयल उकुसमुकुस सम्पुर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु आगामी दिन को तर हुरहुर को जोडी खोई ?

  • @kamalagaire5893
    @kamalagaire5893 ปีที่แล้ว +7

    अजय रेग्मी दर्पण शर्मा लाई हिर्दय देखी सम्मान गर्दछु साथै यो कथामा अभिनय गर्नुहुने सम्पुर्ण कलाकारको अभिनय पनि उत्कृष्ट लाग्यो सन्देश मुलक कथाबस्तु नियमित हेर्छु असाध्यै मन पर्छ अनि यो कथा लोकपिर्य बनोस सुभकामना कुनै समयमा यो सिरियलको पात्रमा मलाई पनि अबसर दिनुहोला है अबस्य आउनेछु( कलाकार कमला गैरे ) बुटबलबाट 🌹🙏

  • @tankabahadur1198
    @tankabahadur1198 ปีที่แล้ว +4

    यो सिर्यिअल मलाइ सारै मन पर्छ ।तर मैना र हुर हुर नहुदा अलिक खल्लो भयो

  • @jayalamakhor3511
    @jayalamakhor3511 ปีที่แล้ว +4

    हुर्हुरे र मैन बिन त यो टेलीफिलिम हेर्नै मन लगेन हुर्हुरे चयो

  • @nepalvizit9t999
    @nepalvizit9t999 ปีที่แล้ว +3

    Dami xa uukusmukush teem haru pahile dekhinai herdai aako xu dami x ali epsut par haptta ma linu paro ani sapko mubailma pugx auta epsut na gay arko janx ali hapta hapta ma leunu paro

  • @mihbgmt1447
    @mihbgmt1447 ปีที่แล้ว +5

    यो सिरियल एकदम राम्रो थियो तर हुरहुर र मैना नभएपछि खासै लाग्न छोड्यो

  • @surendrakhadka1115
    @surendrakhadka1115 ปีที่แล้ว +5

    काम छैन यस्ता नाथे समयको सत्यनास / हुर हुरे र मैना बीना यो सीरीयाल चीनी बीनाको चीया 🤔🤔

  • @aniltimilsina3582
    @aniltimilsina3582 ปีที่แล้ว +12

    हुरहुर र मैना बिना एकदमै खल्लो लाग्यो यस्तै हो भने अब हेरिदैन

  • @aindratumbapo
    @aindratumbapo ปีที่แล้ว +5

    Hurhur ra maina bina khallo lagyo ani usko didi bhena bhaye gajjab lagthyo

  • @subaswaiba5142
    @subaswaiba5142 ปีที่แล้ว +9

    हुर-हुर अनि मैना कता गयो आउनुपर्यो

  • @anjumajhi8224
    @anjumajhi8224 ปีที่แล้ว +3

    Furakiya no.1 ki sita midam uhksmukus mo aahunu vaya xa ramro layo so 🥰🥰

  • @chandrakanxa291
    @chandrakanxa291 ปีที่แล้ว +7

    मैना र हुरहुर छिटो आउनु पर्यो यो सिरियल मा

  • @birendrathapa1565
    @birendrathapa1565 ปีที่แล้ว +7

    hur hur ani maina khoi yasto halat le yo show ramro nahune vo

  • @chandragurung2429
    @chandragurung2429 ปีที่แล้ว +15

    हुरहुरे र मैना बिना उकुसमुकुस खल्लो लाग्यो

  • @chitramagar3387
    @chitramagar3387 ปีที่แล้ว +7

    हुरहुर र मैना चाडैं अाउनु पर्यो अलि मजा अएन हेर्नलाई

  • @jasminegrg1568
    @jasminegrg1568 ปีที่แล้ว +2

    pahilako ukus mukus sarai ramailo lagthyo ahile ta k namileko k namileko jasto😅

  • @prithivilamichhane3669
    @prithivilamichhane3669 ปีที่แล้ว +6

    उकुसमुकुस लगातार हेर्न पाइयोस, साथै हुरहूर र मैनाको नि सहभागी हुनु पर्यो ।❤️❤️❤️

  • @minathapa9451
    @minathapa9451 ปีที่แล้ว +2

    yo teli film malai sarai man parx,,,best of luck all teammate ,,,super super suoer.

  • @himarai9332
    @himarai9332 ปีที่แล้ว +3

    रमाइलो अनि राम्रो सिरियल धेरै मन पर्छ

  • @milankumar1873
    @milankumar1873 ปีที่แล้ว +3

    हुनत सबै कलाकारहरुको धेरै राम्रो प्रस्तुती छ मुर्ती बाबुको झन अतिराम्रो अभिनय छ।तर हुरहुर र मैना बिनाको यो सिरियल अलि खल्लो लागिरहेकोछ । अनि हरेक हप्ता प्रसारण को अपेक्षा राख्दछु उकुसमुकुस big fan🙏🙏🇳🇵

  • @rajendrasubedi5381
    @rajendrasubedi5381 ปีที่แล้ว +3

    दैनिक हाल्न परोनि हजुर कोको हुनु हन्छ उकुस मुकुस हेरनि 1 देखि नछुटाई 16 सम्म यता अानुस

  • @rameshwardotel4794
    @rameshwardotel4794 ปีที่แล้ว +9

    हुरहुर र मैना पनि हुनु पर्यो

  • @d.k6217
    @d.k6217 ปีที่แล้ว +7

    Mazza ayana

  • @dhurmuskhadka7386
    @dhurmuskhadka7386 ปีที่แล้ว +5

    यो सिरेल त हुरहुर र मैना बिना त नुन बिनको तर्कारी जस्तै भयो हौ 😎😎😎

  • @nandabahadur5959
    @nandabahadur5959 ปีที่แล้ว +8

    हुरहुर र मैना नहुदा ता धेरै खल्लो हुने क्यारे

  • @amritachand5619
    @amritachand5619 ปีที่แล้ว +5

    Hurhur ra maina xitto lyaunu paryo natra heridaina

  • @m.n3056
    @m.n3056 ปีที่แล้ว +2

    Aate nii ramro xa mero man jetn safal vako xa sab team lai badai ko subhkama xa ane aaile ko chunab ma kole hamro ane ramro party lai vot halxu vne lagxa sab yeta hajer hunu hola🙏🙏🙏

  • @ganeshdotel2101
    @ganeshdotel2101 ปีที่แล้ว +5

    मैना र हुर्हुरे नहुदा त हेर्न मनै लागेन

  • @yubrajpandey7719
    @yubrajpandey7719 ปีที่แล้ว +4

    Ukus mukus 1dekhi 13 samma yakdam ramailo theyo aila khasi ramro lagdina

  • @santoshrajgiri8410
    @santoshrajgiri8410 ปีที่แล้ว +4

    हुर हुर र मैना बाहेक खल्लो भयो

  • @limbudinesh1634
    @limbudinesh1634 ปีที่แล้ว +4

    सीता नानाको इन्ट्री कि😮😮

  • @shyammagar7178
    @shyammagar7178 ปีที่แล้ว +4

    Maina rah hurhur lai pni yo ukus mukus maah vaako vaye dheroi ramro huney thiyo

  • @pradiptamang830
    @pradiptamang830 ปีที่แล้ว +8

    Sarai ramro lagaoyou malai ta ani murti lai maya garne jati yeta hajir garm ta ani hurhur maina aunu vayou hai 17 party vag dekhi nices serley ❤️❤️❤️❤️❤️

  • @balramchhetri8829
    @balramchhetri8829 ปีที่แล้ว +6

    मैना र हुरहुर नहुदा त यो उकुसमुकुस खासै राम्रो लाग्नु छोड्यो

  • @shishirmagar
    @shishirmagar ปีที่แล้ว +8

    हुरहुर र मैनालाई पनि देखाउनु पर्यो के

  • @yonachaudari9147
    @yonachaudari9147 ปีที่แล้ว +5

    मैना र हुरहुर नभयपछि खललाे भयाे हजुरछिताे देखन मनलाकाेछ

  • @jetleelimbu7631
    @jetleelimbu7631 ปีที่แล้ว +9

    मार्मिक लाग्यो है उकुस मुकुस सिरियल संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद साउदीबाट हेर्दै

  • @bellatamang6886
    @bellatamang6886 ปีที่แล้ว +5

    Yo serial hit hunu ko mukhya Karan nai hurhur, maina ra sun budi ko kirdar le ho.
    Tara uniharu lai screen ma na dekhda khal lo lagi rako cha.

  • @devkrishna4484
    @devkrishna4484 ปีที่แล้ว +4

    अति रामो लागयो बधाई छ सबै टिम लाई आउनी दिन मा सानो बाबु को दुख ले अति नरामो लागयो

  • @sanjeevjungchhettri9277
    @sanjeevjungchhettri9277 ปีที่แล้ว +4

    एक्दमै राम्रो बिसयबस्तु😍

  • @angatshahi2637
    @angatshahi2637 ปีที่แล้ว +6

    कसम यो मुर्ति भाइ को कथाले सरै मन छोयो

  • @aligalwa3492
    @aligalwa3492 ปีที่แล้ว +4

    Maina hurhur sunbudi kanthade vayena vane khallo hunx hoi yo siriyel

  • @parsadroka9200
    @parsadroka9200 ปีที่แล้ว +14

    हुरहुरको जोडि कत्ता गयो छिटो उपस्थित हुनुपर्यो

  • @jayarai6542
    @jayarai6542 ปีที่แล้ว +5

    मैना र हुर्हुर बिना त हेर्न नै मोज्ज आउदैन

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y ปีที่แล้ว +3

    उकुस मुकुस हेर्दै लाई सुरु गरे है हल कुवेत बाट❤️❤️

  • @sumanbal8724
    @sumanbal8724 ปีที่แล้ว +3

    यो उकुस मुकुस सिरियल किन chanal बदल्दै upload गरेको ? यो चाहिँ मन परेन

  • @rakeshpraja6697
    @rakeshpraja6697 ปีที่แล้ว +15

    Dherai samaye paxi ukus mukus le ramro kahani layo.. yesko bisastha nai yehi ho.. tesaile malai yo ekdamai ramro lagxa... Ukus mukus le hasauxa pani rohaunxa pani.. yestai ramro ramro story leraunus... Hami sadhai tapai ko sath ma xau... Kamti 15 din na vaye 1 mahinma leraunus...Full support xa ukus mukus sampurna team lai... 🙏🙏🤘

  • @nabinmahat9612
    @nabinmahat9612 ปีที่แล้ว +3

    अर्को भागको पर्खाईमा बसेको को को हुनुहुन्छ यता हाजिर हुम त सबै

  • @Magarsajina
    @Magarsajina ปีที่แล้ว +6

    hur hure ra maina khoi mazzza ayana

  • @ilenr914
    @ilenr914 ปีที่แล้ว +7

    मैना र हुर हुर बिना अधुरो छ उकुसमुकुस खोइ कहिले देख्न पाउने हामिले?

  • @basunrairai2302
    @basunrairai2302 ปีที่แล้ว +7

    हुर हुर मैना कता गयो आउनु पर्यो

  • @bicharighale4571
    @bicharighale4571 ปีที่แล้ว +9

    धेरै मान्छेहरुको जीवनमा वास्तविकता यस्तै छ ।
    यो सिरियल धेरैनै राम्रो छ 🙏🌹🙏 सम्पूर्ण टिमलाई बधाई छ ।

  • @jamesjack9497
    @jamesjack9497 ปีที่แล้ว +10

    साच्चिकै हुरुहुर र मैना लाई देखाउनु पर्यो

  • @kanxa4164
    @kanxa4164 ปีที่แล้ว +4

    Hur hur maina ni chayyo sabaiii tim

  • @sunitarai4113
    @sunitarai4113 ปีที่แล้ว +3

    मेन हिरो हिरोनी मैना र हुरहुर चाहि कता गए र सब नया नया अनुहार देखाइ बस्छन😡😡

  • @krishnarana629
    @krishnarana629 ปีที่แล้ว +2

    Dherai ramro xa khoe murti ko bau ra aama aauna paryo hjr xitai

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n ปีที่แล้ว +4

    साच्चिकै दर्दनाक छ उकुसमुकुस बधाई छ सम्पुर्ण लाई

  • @bhaktachamlingrai9615
    @bhaktachamlingrai9615 ปีที่แล้ว +4

    Maina Ra hurhur navaye yo serial ab herdaina hur hur Maina dhokkre HUDA matrai thik xa ukuah mukus

  • @Balenshaofficesal5403
    @Balenshaofficesal5403 ปีที่แล้ว +8

    असाधै मन मुटु जित्न सफल र धेरै माया गरदिनु होल त्र नैना र हुरहुर पनि आउनु परो

  • @Rajeshkuma159
    @Rajeshkuma159 ปีที่แล้ว +10

    कति रुहाको कति पीडा देको हो यो बालक लाई 😭😭😭😭यो त अति भयो हो हुर,हुर दाजु🙏🙏

  • @alangoi7283
    @alangoi7283 ปีที่แล้ว +5

    Hurhurey Bina ko ukusmukuss taw ramro vayna..😭😭😭

  • @indarabahadru1087
    @indarabahadru1087 ปีที่แล้ว +2

    Derai ramro xa Aarko vag ni chadai aayos vannu chan xu

  • @antoniachettri8981
    @antoniachettri8981 ปีที่แล้ว +2

    Murti ko acting sarai mann paryo..but usko ama baba betaunu paryo

  • @bhimbhim6538
    @bhimbhim6538 ปีที่แล้ว +6

    उुकुस मुकुस सिरियलमा हुरहुररे र मैना देखिनु पराे

  • @jhilkeyboy101
    @jhilkeyboy101 ปีที่แล้ว +6

    Maina didi ra hurhur daii xittai dekhna paryo natra sireal ko kei mahattyo vayena

  • @NGAlisa
    @NGAlisa ปีที่แล้ว +24

    हुरहुर र मैना खै ? छिटो ल्याउन पर्यो हजुर।

  • @saranmagar3409
    @saranmagar3409 ปีที่แล้ว +4

    मैना र हुरहुर navayara maza aayana
    xittai lyaunu pareyo

  • @ransingale136
    @ransingale136 ปีที่แล้ว +4

    maina bina herna man xaina maina rai khoi??

  • @Prakashshrestha938
    @Prakashshrestha938 ปีที่แล้ว +3

    सारै राम्रो लाग्यो

  • @jinajabegu2687
    @jinajabegu2687 ปีที่แล้ว +1

    Wow malae ta sarae man paryo thank u ukusmukus arko part pani xiittae herna pau

  • @nimalama116
    @nimalama116 ปีที่แล้ว +4

    हुरहुर र मैना न आईसम्मा मो पनि आउदैना

  • @user-ir2jd3ic6m
    @user-ir2jd3ic6m ปีที่แล้ว +4

    Hur Hur Ra maina kina na ako?

  • @sanchuraye6567
    @sanchuraye6567 ปีที่แล้ว +3

    BinA maina bina hurhur hrinna ☹️☹️☹️☹️

  • @JourneyJournalsDiary
    @JourneyJournalsDiary ปีที่แล้ว +4

    चाडै जेलबाट मुक्त गर्नु पर्यो हुरहुर र मैना🤣

    • @regentdotnet8983
      @regentdotnet8983 ปีที่แล้ว

      bujhnu bhayo hoo chadai nau aaunuhunx........

  • @suryasyantan5964
    @suryasyantan5964 ปีที่แล้ว +3

    Maina didi miss u

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 ปีที่แล้ว +6

    जय हाे!
    सम्पूर्ण कलाकारहरु लाई हार्दिक बधाई छ!

  • @jenishagurung2141
    @jenishagurung2141 ปีที่แล้ว +1

    2 jodi navaear ramailo vaean ho kata janu vo aaunu hunna