नेपाल-भारत सीमा विवाददेखि सिक्किमको विकास र इतिहास केलाउँदै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • नेपाल-भारत सीमा विवाददेखि सिक्किमको विकास र इतिहास केलाउँदै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ | EP 41| Lal Mohar
    #Galaxy4k #Lalmohar
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 730

  • @bungkshyangchha
    @bungkshyangchha 2 ปีที่แล้ว +171

    यो स्कुलको भुरा भुरी हरुलाई बोलाउनु भन्दा हाम्रो देश को सातवटा प्रदेश को सातै जाना मुख्या मन्त्रीहरूलाई बोलाएर पवन सर लाई class दिनु लाउनु पर्ने थियो मुलाकोसाग गोबर मन्त्रीहरूलाई

    • @khurbindedai6785
      @khurbindedai6785 2 ปีที่แล้ว +5

      Hamro Nepal ma Pani Kash Pawan Chamling Sir jastai immandar Neta bhaye Hami yesari khadi mulak ko 50 degree ma kaam garnu parthena hola hamro Neta haru desh banaune hoina afnu bhakari chai banaunxan dhukha lagxa Kash Pawan sir jasta dharti putra kahile Nepal ma janminxa hola.

    • @maxmaxie1328
      @maxmaxie1328 2 ปีที่แล้ว +6

      तेरो बाउ आउनु पनि पर्यो नी। प्रदेश को नाम राखन नसक्ने लिडेहरु यो कार्यक्रम मा घण्टा आउछ।

    • @bungkshyangchha
      @bungkshyangchha 2 ปีที่แล้ว +5

      @@maxmaxie1328 तेरा आमालाई बोलाउनु लाउनु पर्छ्नी गोरु जाँठा तेर बाउ आमाले सिस्ठ र सभ्या बोल्नु सिकाएन त मुला कुखुरा चोर लाई

    • @bungkshyangchha
      @bungkshyangchha 2 ปีที่แล้ว +1

      @@khurbindedai6785 होनि हजुर सबै भ्रष्टाचारि र सामन्ती मात्रै छ्न क्यारे हाम्रो देश्को नेता हरु

    • @maxmaxie1328
      @maxmaxie1328 2 ปีที่แล้ว +1

      @@bungkshyangchha बोलान त्! तेरो प्रदेश को मुख्य मन्त्री ,हेरुम कति आउदोरैछन्! प्रदेश सभामा त् न आउने तेरो बडे केक काट्न बोलाएजसतो लाग्दो हो तँ बालखा लाई।

  • @debendragc2847
    @debendragc2847 2 ปีที่แล้ว +63

    नेपाली जनताको आँखा खोल्ने कार्यक्रम।नेपाली जनताले श्रीलंका हुनबाट जोगाउन पर्छ नेपाललाई।छिट्टै सोच परिवर्तन गरौं रवि दाईलाई साथ दिनै पर्छ

    • @duganaa7315
      @duganaa7315 2 ปีที่แล้ว +1

      धर्मको खेती गर्ने रबिलाई साथ दिनु आवस्यक छैना!!! रबि जेलमा हुदा राई,लिम्बु,मगर,गुरुङ,कामी, दमै,सेर्पा,सुनार,सुनुवार,लामा,चेपाङ, अरु थुप्रै जनाजातिले लाठी खाएको थिए बाहुन क्षेत्रीहरुले मात्रै लाठी खाएको थिएनन् 😡😡

    • @ramudhimal7211
      @ramudhimal7211 2 ปีที่แล้ว

      Linden lai 1 chanc dinu parxch aryan.haru le dherae gare abo palo janjati ko

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 ปีที่แล้ว +44

    हेर्नुपर्ने एक मात्र कार्यक्रम लालमोहर रमेश सर सलुट छ हजुरलाई सातसमुन्द्र पारी बाट जय नेपाल्🇳🇵🇳🇵

  • @gsrizal6662
    @gsrizal6662 2 ปีที่แล้ว +22

    म पनि सिक्किमको एक सजग नागरिक भयेको र भित्रीय आँखाले पवन चामलिङ सिक्किमका एक त्यागी नेता भयेर उनले सिक्किम र सिक्किमेलाई गरेको सेवा अनि योगदान देखेर आज पनि म पवन चामलिङको नेत्रृत्वमा सञ्चालित एस डी एफको एक सहयोद्धा हूँ। गत 6 जुलाई 2022 मा आयोजित " डा डिल्लीरमन रेग्मी फाउन्डेसन" ले प्रदान गरेको विश्व शान्ति पुरस्कारले सम्मानित हुनुभयेकोमा हामी सिक्किमे कृतज्ञ छौ। हाम्रा प्रिय नेता पवन चामलिङलाई बधाई अनि शुभकामना व्यक्त गर्दछौं।
    रमेश प्रसारलाई लालमोहर मिडियाबाट हाम्रा नेता पवन चामलिङले सिक्किमलाई दिएको सेवा मिडिया मार्फत उजागर गराई दिएको खण्ड शुभकामना व्यक्त गर्दछौं।

  • @sudeepkarki4090
    @sudeepkarki4090 2 ปีที่แล้ว +34

    हाम्रो जस्तो पहाडी देशमा बाहुनले राम्रो नेतृत्व दिन सक्दैन पवन चम्लिङ जस्तो वा राजेन्द्र लिङ्देन वा हर्क साम्पाङ जस्तो नेता चाइन्छ।

    • @DeepMusic50
      @DeepMusic50 2 ปีที่แล้ว +1

      We need harka sampang

    • @durganeupane2012
      @durganeupane2012 2 ปีที่แล้ว

      Yesto chetana jatle lyaudain...ajhai paxaute kura nagarnus...

    • @sudeepkarki4090
      @sudeepkarki4090 2 ปีที่แล้ว

      @@durganeupane2012 किन हुन्न? अहिले सम्मको ईतिहास हेर्नुस न। बाहुनले कति लुटेको छ। एस्तो कुरालाइ पछौटे मन्नेले नै हो लुट्ने।

    • @rajanpudasaini4830
      @rajanpudasaini4830 4 หลายเดือนก่อน

      चुनाव लडेर यि ब्रह्मण हरूलाई हरायर देश चालाउन कस्ले रोकेको छ र बहुदलीय प्रतिसपदॅा माफॅत चुनावमा भाग लिन जो कोई नेपाली नागरीकले पाउॅछ भनेर संविधानले भनेकै छ क्यार कुनै एक दुई जाना फटाह बाहुन जात भयकोले बेईमन भयो भन्दैमा सम्पुणॅ ब्रह्मण जाति लाई गलत भन्नु के जायज होला

  • @durganeupane2012
    @durganeupane2012 2 ปีที่แล้ว +43

    एकपटक सिक्किम जाँदा वहाँकाे भाषण सुनेर राेकाे छु म । नेपालीलाई बिरबहादुर मात्रै हैन, जित बहादुर बन्नुपर्छ भन्ने जस्ता राष्ट्र भक्तिका कुरा गर्नुभयाे ।त्यसै 25 बर्ष जनताले चुनेनन् ।नेपाली नेताले धेरै सिके हुन्छ पवन सरसँग । हार्दिक सम्मान छ वहाँलाई । धन्यवाद रमेशजी ....

    • @wochyu1
      @wochyu1 2 ปีที่แล้ว +2

      Ho yesto asaye ko kura waha bata maile pani patak patak suneko chhu.

    • @RudraPrasadRai
      @RudraPrasadRai 4 หลายเดือนก่อน

      R❤😂🎉

  • @dhruvaregmi3060
    @dhruvaregmi3060 2 ปีที่แล้ว +95

    म सिक्किमे मुलको नेपाली भाषी भारतीय नागरिक हुँ। मलाई नेपाल राष्ट्रका सम्पुर्ण नेपाली मनपर्छ। हाम्रो राष्ट्रियता अलग छ तर हाम्रो भाषा,संस्कृति, परम्परा एकै छ।
    रमेश दाइ त झन मलाई कति मन पर्छ (२), म भनेर भन्न सक्दिन...😊🙏

    • @shankarmahat508
      @shankarmahat508 2 ปีที่แล้ว +3

      स्वतन्त्र देस भारतलाई बेच्ने जनताहरु

    • @madhabprasadkafle1699
      @madhabprasadkafle1699 2 ปีที่แล้ว +3

      India le luteko ho Janata gawar bhayar ho.timiharu Nepali nai ho Indian bhaner naak nafulau

    • @shankarmahat508
      @shankarmahat508 2 ปีที่แล้ว +2

      @@madhabprasadkafle1699 एक पटक इतिहास पड्ने होकि ??? लेण्डुपले के के गरेको थ्यो ??

    • @shankarmahat508
      @shankarmahat508 2 ปีที่แล้ว +3

      @Pro🇳🇵 हो कुनै समय तर लेण्डुपले भारतलाई बेच्यो । सीक्कीमेली हरु गोर्खाल्यान्ड चाइयो भन्छन् तेस्ता काथर देश बेचुवाहरु कसरी गोर्खाली हुन्छन् के ????🤣🤣🤣🤣

    • @sadajiban
      @sadajiban 2 ปีที่แล้ว +4

      @@shankarmahat508त्यहाँका जनताहरू पनि नेपालका जनताहरू जस्तै भेडा थिए तर नेपालका जनता त्यहाँको जनताको भन्दा नेपाली जनताहरू अलि बढी नै भेडा छन् नेताहरूले नेपालका विभिन्न भूभाग भारतलाई सुम्पिदै आइरहेको छ जनताहरू चुप छन् जसरी भारतले चुनावमा धाँधली गरेर सिक्किमलाई भारतमा विलय गरायो बिस्तारै बिस्तारै यही पारा हो भने नेपाली जनता काँग्रेस कै भक्त बन्ने हो भने नेपाललाई पनि निल्छ भारतले

  • @surajthapa4608
    @surajthapa4608 2 ปีที่แล้ว +19

    धन्यवाद रमेश जी, विशेष धन्यवाद अतिथि पावन चाम्लिङ सरलाई। अति उत्कृष्ट अंक।

  • @starawasthi4600
    @starawasthi4600 2 ปีที่แล้ว +6

    एक दिन रबि दाइ लाई लेउनु पर्यो आज सम्म कसैलाई पनि रबि दाइ ले अन्तरबार्ता देको छैन plz रमेस सर यो सौभाग्य तपाईं लाई मिलोस । अब जान्नेलाइ छान्ने प्रिय रबि लामिछाने दाइ दुर्गन्धित राजनीति लाई सदा हिम्मत र बिबेक ले आशा र भरोसा लायक बनाई देश र देशबाशिको सिर गर्व ले उठ्ने बनाउनुहोस हामी तपाईंको साथमा छौं टिबि कार्यक्रम झैँ जनताको काममा जुझारु भै लाग्नु जित सुनिश्चित छ रबि दाइ जब सम्म इ ठुला भनाउदा पार्टीको पत्तासाप हुदैन तब सम्म नेपाल बन्ने वाला छैन आसाको दियो बल्दै छ अब बेला आयो उठौ जुटौ सचेत नेपालि ।।।। हजुरको सुभचिन्तक पर्देशी माइला हाल साउदी अरब घर कैलाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @limbusurendra3378
    @limbusurendra3378 2 ปีที่แล้ว +23

    वाह वाह साह्रै चित्त बुझ्यो आजको यो समसामायिक विषय अन्तर्वार्ता कार्यक्रम सिक्किमी भु.पु.मुख्य मन्त्री सर पवन चाम्लिङ ज्यु प्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु मुरिमूरी धन्यवाद नमन रमेश प्रसाई ज्यु सात समुन्द्रपारी हाल हङकङबाट ।।
    👏👏😘😘💞❣️🙏🙏

  • @thomrajkarki2053
    @thomrajkarki2053 2 ปีที่แล้ว +5

    नेपालको पवन चाम्लिङ राजेन्द्र लिङ्देन हुन सबैले बिचर गरौ है

  • @darpanmalla6847
    @darpanmalla6847 2 ปีที่แล้ว +27

    सिक्किम मा बाहुनहरुलाई राजनीति मा ठाउँ दिदैन नि
    त्यहि भएर बिकाश भएकाे हाे ।

    • @gyankirantrai1771
      @gyankirantrai1771 2 ปีที่แล้ว

      🤣🤣🤣🤣👍👍👍🤟🤟🤟

    • @hukumthapa5551
      @hukumthapa5551 2 ปีที่แล้ว +1

      सही हो । जहाँ बाउन त्यहाँ शोवहा।।।।।।।।।

    • @binoduprety2596
      @binoduprety2596 2 ปีที่แล้ว

      तेरिमा दनुवार बिकाश जात ले गर्ने होइन दिमाग ले गर्ने हो ।।

    • @tamang5202
      @tamang5202 2 ปีที่แล้ว +1

      @@binoduprety2596 Aile desh ma j bhayeko xa kasle gareko tei bhaniyeko xa esma kina tauko dukhai??
      nadhati bhannu parda desh ko yo halat banako bahun haru Le nai ho

    • @MrAndroidAsia
      @MrAndroidAsia 2 ปีที่แล้ว +1

      @@binoduprety2596 ठिक भन्नू भयो दिमागले बिकास गर्ने हो, तर ब्राह्मणले बढी दिमाग लगाएकै कारणले नेपाल बिग्रेको हो भन्नू अत्युक्ती हुदैन। यहाका नेता, अधिकाश जिम्मेवार पदमा बसेका अधिकारीहरु ब्राह्मण हुदा खाली कमीसन, घुसखोरी, भ्रष्टाचार मौलाउने फर्मुला बनाउन दिमाग लगायौ। जसको कारण पियन देखि सचिब, मन्त्री सम्म भ्रष्टाचारमा लिप्त भए।

  • @tilaknarayanshah4828
    @tilaknarayanshah4828 ปีที่แล้ว +6

    धेरै राम्रो कार्यक्रम! अति महत्वपूर्ण अन्तरबार्ताको लागि रमेश प्रसाईं ज्युलाई हार्दिक धन्यवाद। साथै उच्च सम्मान छ आदरणीय सच्चा प्रेरणाको खानी , रियल मोडेल, लोकप्रिय महान विद्द्वान नेता डा. पवन चाम्लिङ ज्युलाई। आगामी २०२४ को निर्वाचनमा सानदार जितको अग्रिम शुभकामना !

  • @tankagiri6733
    @tankagiri6733 2 ปีที่แล้ว +12

    पबन चाम्लिङ नेपाल र नेपालीको लागि अनि भारतीय नेपालीको लागि सर्बोत्कृस्ट नेता हुनुहुन्छ , i always respect to you, nepali political in our history .

  • @jagdishthapa6415
    @jagdishthapa6415 2 ปีที่แล้ว +9

    I like sikkim visited many times and my family’s member are living since 20 years sikkim is the best state

  • @sherukammu2882
    @sherukammu2882 2 ปีที่แล้ว +2

    अहिले जतिपनी मुख्यमन्त्री भएको छ नेपाली मुलको को मुख्यमन्त्री भएको छ सिक्किम मा । र धेरैजसो नेपाली मुलकै जनता छ्न। कालान्तरमा यो नेपालमै गाभिने सम्भावना प्रबल छ।

    • @sanjayyadav-ke8ze
      @sanjayyadav-ke8ze 2 ปีที่แล้ว

      Uso vaye madhesko harek neta vartiya mulko x. Madhesma pahadi haru paxi aako ho mul Basi madheshi haru ho. Varat Basi vaninx pahadi harule. Madhesh pani varat ko vuvag ho madhesh varat lai firta gar.

  • @loknathdawadi853
    @loknathdawadi853 2 ปีที่แล้ว +2

    उच्चसम्मानछ पवन ज्युलाई अब नेपालमापनि पवन ज्यु जस्तै धेरैजन्मिउन जय राष्ट्रबाद

  • @ramailoguf
    @ramailoguf 2 ปีที่แล้ว +1

    अतिनै खुसी लाग्यो धन्यवाद लालमोहरलाई साथै सन्चालक ज्यु लगायत सम्पुर्ण टिमलाई अब बैज्ञानिक कपिल पौडेललाई पनि समाबेश गरौनुहोस

  • @greenassam4488
    @greenassam4488 2 ปีที่แล้ว +6

    Salute pawan sir ji lai

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi4425 2 ปีที่แล้ว +3

    सिक्किम दार्जिलिंग नेपाल का भुभाग हुन

  • @meenakumari6961
    @meenakumari6961 2 ปีที่แล้ว +13

    Hamro sikkim ko shaan Pawan jue. Aja ko din sikkim ma sara janta lay bato heri rako cha. 2024 ma pheri Sukhi Sikkim ra shanti sikkim banawnay ek matra hamro Pawan Chamling jue.yo episode herera ekdum garbha lagyo. Dhanyabad Parsai Sir hamro Neta li interview garnu bhako ma ra ajjai sampurna Nepali basi li chinawu bhako ma. Thank you

  • @chandrarai9036
    @chandrarai9036 2 ปีที่แล้ว +12

    बहुत राम्रो कार्यक्रम🙏! पवन चाम्लिगँज्यु तपाँइले सिक्किमलाई गर्नु भएको बिकाशकोलागि हार्दिक नमन्! वहाँको अन्तरबार्ताको दर्शक/सहभागी नेपालको मुख्य राजनैतिक दलका नेता/उपनेताहरु र सातै प्रदेश प्रदेशका मुख्य मन्त्रीहरु हुनु पर्दथ्यो🙏!!!

    • @lalitkrai3328
      @lalitkrai3328 2 ปีที่แล้ว +1

      सही कुरा राख्नुभयो। जनताप्रति नेताको समय, माया र समर्पण बस् यति कुरो भए पुग्छ। चाम्लिंग सरको कार्यकाल लामो 25 वर्ष चलेको मुख्य कारण यहि नै हो। यी चीजहरु बाहिरबाट हेर्दा देखिन्न। यी तीन कुरा नेपाल नेतृत्वमा खरेटो लागेको देखिन्छ। कुनै दिन घाम लाग्ला। पर्खनुछ।

  • @francisikkim893
    @francisikkim893 2 ปีที่แล้ว +73

    Proud to be Sikkimese under pawan chamling leadership he was an artist of modern Sikkim … hats off to you sir

    • @ironmaiden3959
      @ironmaiden3959 2 ปีที่แล้ว +4

      What proud ?????
      No fifa / icc standard football / cricket stadium
      in Sikkim
      No USA / Europe / Australia / japan / gulf
      countries embassy in Sikkim
      No big factory / industries in Sikkim
      No quality road .. wide road in Sikkim
      No national sports team of Sikkim
      No international airport in Sikkim
      Living under Indian rules / policy

    • @roshanbisht3937
      @roshanbisht3937 2 ปีที่แล้ว +2

      Love from Nepal

    • @ranbahadurlimbu7065
      @ranbahadurlimbu7065 2 ปีที่แล้ว

      @@ironmaiden3959 “

    • @laxmibisht4726
      @laxmibisht4726 2 ปีที่แล้ว

      @@ironmaiden3959 kun thau bata ho hjr?

    • @ironmaiden3959
      @ironmaiden3959 2 ปีที่แล้ว +3

      @@laxmibisht4726
      Country of Buddha
      Country of Hinduism
      Country of kirat
      Country of ram - sita
      Country of worlds highest 8 mountain 🏔
      including “ Everest “
      Country of “ Gurkhas “
      NEPAL 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhabindrarai3966
    @bhabindrarai3966 2 ปีที่แล้ว +3

    नेपाली कला क्षेत्रमा मुर्धन्य व्यक्तितव पवन चाम्लिङ ज्युलाई नमन 🙏🙏🙏...

  • @shusilwar7227
    @shusilwar7227 2 ปีที่แล้ว +1

    कैहिले पाउने हाम्रो देश नेपाल ले यस्तो महान देश भक्त नेता । 🇳🇵🇳🇵🇳🇵🤔

  • @su_race555
    @su_race555 2 ปีที่แล้ว +5

    जय देश 🇳🇵जय नेपाल 🇳🇵
    Nepali pan sikkim ma 🙏
    Thank you Pawan sir for the interview and best wishes for your upcoming election.
    Thank you Ramesh Prasai sir and entire team of Lal Mohar and galaxy 4k

  • @l0kaye-endra
    @l0kaye-endra 2 ปีที่แล้ว +3

    साच्चै सरल सहज साधारण 🙏🙏🙏

  • @neetarai5063
    @neetarai5063 2 ปีที่แล้ว +33

    He is our pride.
    We Sikkimese are proud to have him as our fortune writer.
    He is our living legend.
    A man with golden heart and great vision.
    Pawan Chamling.

  • @कविजीवनमाङपा
    @कविजीवनमाङपा 2 ปีที่แล้ว +61

    पवन चामलिङ हाम्रो गौरव हाम्रो सान हो 🌱🥀

  • @nirkumar2428
    @nirkumar2428 2 ปีที่แล้ว +5

    पवन चाम्लिङ जस्तो नेता पाये ५० बर्ष सासन गरेपनी हुन्छ ।

  • @prithbirai5432
    @prithbirai5432 2 ปีที่แล้ว +11

    Salute to Mr Pawan Chamling for his visionary leadership who has done a tremendous development in Sikkim, India.

  • @navrajkhatri4167
    @navrajkhatri4167 2 ปีที่แล้ว +1

    धन्यवाद छ रमेश भाईलाई

  • @jaikumarbaraily9725
    @jaikumarbaraily9725 2 ปีที่แล้ว +1

    प्रसाईजी को पत्रकारिता / अन्तरर्वाता अनि चाम्लिङ्जी का उत्तर लाई सलाम ।

  • @ukaliorali2865
    @ukaliorali2865 2 ปีที่แล้ว +4

    Iconic leader of Sikkim

  • @zibanraiofficial
    @zibanraiofficial 2 ปีที่แล้ว +8

    भद्रगोल दाजु,,को प्रश्न सहि लाग्यो।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 2 ปีที่แล้ว +2

    आजको सिक्किम बनाउनु हुने इमान्दारिता असल लिडरसिप गर्नु हुने पवन चाम्लिङ जस्तो लिडर पाउनु सिक्किमे जनता एकदमै भाग्यमानी हुन नेपालमा पनि यस्तै लिडर चाहिएको छ विश्वास छ विस्तार हाम्रो पनि हर्क साम्पाङ जन्मिँदै छ 🙏😍

    • @damberkumarchhetri4610
      @damberkumarchhetri4610 4 หลายเดือนก่อน

      मैले पच्चीस वर्ष सम्म सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको सरकारको पालामा मेरो नानीको किड्नी खतरनाक रोगको उपचारका लागि सहयोग राशी प्राप्त भएन र केही सहुलियत पाईएन सिक्किममा गुण्डा राजमा गुण्डा शासन चलाएर सिक्किमको नागरिकहरूले बिर्सेको छैन र सिंगताम विश्वविद्यालयको विर्ध्यार्थीहरू मंहगो फिस लगाएर त्यत्रो अंके रूपियाँ एक लाख गरिब जनताहरूले तिर्ने नसक्ने अवस्थमा पवन कुमार चाम्लिङले गरिबहरू माथि अन्याय अत्याचार अशान्ति गरेर नेपालवाणी हरूलाई ढाँट छल गरेर झुट बोलिरहेका छन् र

  • @rk-rk6zs
    @rk-rk6zs 2 ปีที่แล้ว +10

    मुख्यमंत्री पवन चाम्लिङ बाट नेपाल चलाउने बाहुन हरुले धेरै कुरा सिक्न सक्नु हुनेछ।

    • @swoapnil4423
      @swoapnil4423 2 ปีที่แล้ว

      Subassh nembang prithvi subba gurung barsaman pun sherdhan rai le chai ghanta garyo ta

  • @tirsanakulungofficial4688
    @tirsanakulungofficial4688 2 ปีที่แล้ว +20

    Thank you Galaxy 4k,,,For giving us this opportunity. Jaya multiple college.

  • @satyanarayanmahato5390
    @satyanarayanmahato5390 2 ปีที่แล้ว +2

    जसको पुर्खाले सिकिम लाई भारतमा बिलय गरायो तिनिहरुलाई हामिले खुब प्रशन्सा गर्नु लाजस्पद छ। र नेपालमा पनि तराईको भारत को सिमानामा पहडिया जाति भएको भए उहिलै तराई ईन्डियामा गाभथियो होला। राष्टयताको सवालमा पहडिया भन्दा मधेसी धेरै माथि छन। जयनेपाल

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 ปีที่แล้ว +12

    पवन राई सिक्किमको सान धेरै फेसिलिटी छ सिक्किममा

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว

    यो लालमहोर श्रिङखला नछुट्याई हेर्नपर्ने कार्यक्रम रहेछ मईले भरखरै मात्र हाथापाउँदैछु, / ज्ञान मुलक लाग्यो ,,

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว +4

    सिक्किम हाम्राे देश काे भारत काे हैन याे सिकिक्म बेचेकाे भारत लाइ लेन्डु दार्जे ले हाे अादाणिया रमेश प्रसाइ दाइ हजुर प्रति म उच्च सम्मान सेलुट गर्दछु

    • @parsurammagar4378
      @parsurammagar4378 2 ปีที่แล้ว

      Hoina Sikkim alagai Desh thiyo .

    • @swoapnil4423
      @swoapnil4423 2 ปีที่แล้ว

      Nepal purba ma myanmar dekhi paschim ma kashmir uttar ma tibet dekhi south ma ganga dekhi bengal ko khadi samma failiyeko mahan deah thiyo..

  • @baburamkharel2276
    @baburamkharel2276 2 ปีที่แล้ว +53

    Dr. Chamling, an inspiring leader!

  • @ChandraBaral-p9t
    @ChandraBaral-p9t 11 หลายเดือนก่อน

    पूर्व मन्त्री पवन चाम्लिङ ज्यू विदेशमा बसेर नेपाल र नेपाली प्रति हुरूक्क हुनुभएकाे बधाई। नेपालमा बस्ने नेपालीमा यस्तै गुण हुनुपर्याे।

  • @gorkhaman3785
    @gorkhaman3785 2 ปีที่แล้ว +7

    Pavan Chamling , a great and pure man , has clear vision . He is pride of whole Nepalese family .

  • @rodhangurung9589
    @rodhangurung9589 2 ปีที่แล้ว +14

    Our leader our pride, mr. Pawan Kumar Chamling is the reason why we are proud of being sikkimese..

  • @narapatisharma3681
    @narapatisharma3681 2 ปีที่แล้ว +1

    लाभप्रद र रोचक अन्तर्वाता

  • @Born2Brave
    @Born2Brave 2 ปีที่แล้ว +13

    Waa...! what a great interview with legendary leader Doctor Pawan Kumar Chamling Sir. Every nation every citizens always dream for a great leader like Pawan Kumar Chamling Sir. Respect ! 🙏

  • @rudrarai65
    @rudrarai65 2 ปีที่แล้ว +38

    Our great leader Pawan Chamling zindabad 🙏 proud of you sir 😘

  • @atharvaghimire1290
    @atharvaghimire1290 2 ปีที่แล้ว +6

    Great to hear Pawan chamling sir.

  • @tejlama1278
    @tejlama1278 2 ปีที่แล้ว +1

    रमेश सर यस्तो राम्रो प्रोग्राम चालाउनु हुन्छ यो आवाज गाउँ गाउँमा सुनिनु पर्छ लाग्दैन ??
    गाउँमा अझै tv छैन मोबाइल बाट Fm त सुन्छन नि Fm बाट पनि सुनाउने प्रयास गर्नुहोस जनता धन्यहुनेछन🙏🙏🙏 पबन सर ब्याक्ति होइन भगवान हो सिक्किम बासिको लागि यस्ता पबन नेपाल मा पनि खाचो छ❤️🙏

  • @yamghale7184
    @yamghale7184 ปีที่แล้ว

    Manai chhune kuro garnu bhayo sarai ramro lagyo chamlingjieulai Maya rapyaro bhai rameshjieulai Pani dherai dhanyabad

  • @twlepcha0
    @twlepcha0 2 ปีที่แล้ว +36

    We the Sikkimese people are very proud of you sir…. 2024 is yours sir..

  • @ashokchandrakandangwa455
    @ashokchandrakandangwa455 2 ปีที่แล้ว +5

    We love you Chamling Sir. 🙏🙏🙏

  • @ramharikhanal7274
    @ramharikhanal7274 ปีที่แล้ว

    Thank you paban sir dherai khusi lagyo.

  • @KaluBika-zn9kq
    @KaluBika-zn9kq 4 หลายเดือนก่อน

    हामिलाई चाहिन्छ। पुरै ग्रेटर नेपाल

  • @elam_raiy755
    @elam_raiy755 2 ปีที่แล้ว +3

    Watching from sikkim ...... fruitful session 🙏

    • @wochyu1
      @wochyu1 2 ปีที่แล้ว

      You should be proud of this great man! I will be visiting Sikkim soon!

  • @famousonlinetv
    @famousonlinetv 2 ปีที่แล้ว +2

    होइन पवन चाम्लीङ लाई नेपालको प्रधानमन्त्री मा उठ्ने आधिकार छ्की छैन्।

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm 2 ปีที่แล้ว +3

    Huge Respect And Love you sir ! 🙏🇳🇵

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 2 ปีที่แล้ว +2

    पवन कुमार चाम्लिङ सर हार्दिक नमन ब्यात्त गर्नु चाहन्छु ।🙏🙏❤️❤️

  • @motisaramagar7613
    @motisaramagar7613 ปีที่แล้ว

    हाम्रा देश नेपालका नेताले ,पबन चामलेङ बात धेरै कुरा सीकेर राजनिती गरे हुनेथियो

  • @mahendergurung8235
    @mahendergurung8235 2 ปีที่แล้ว

    Veri NIC Haro chamling Lai ko sochai thak you

  • @protikdas5489
    @protikdas5489 ปีที่แล้ว

    पवन चाम्लिङ sir lai dhara dhara nameste..... i proud because i am from north east in india

  • @LalitSharma-rh7ts
    @LalitSharma-rh7ts ปีที่แล้ว

    धन्यबाद छहै।

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 2 ปีที่แล้ว +2

    सिक्किमको रियल हिरो डाक्टर श्री पवन चामलिङ

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +3

    धेरै राम्रो काम चाम्लिंग को.

  • @lonelybaba9908
    @lonelybaba9908 2 ปีที่แล้ว +1

    Wow great thought ex cm sir lots of love from Assam india hei sir😍🥰🥰

  • @sagarmatha2186
    @sagarmatha2186 2 ปีที่แล้ว +15

    What a great personality. Nepalese leader need to learn from chamling sir
    We all proud of you sir. And we need to because we all brothers and sisters from same motherland. We never feel different with each other.

  • @TrishaGurung
    @TrishaGurung 7 หลายเดือนก่อน

    Huge respect Dr. Pawan Chamling Sir 🙏🙏🙏 you are our pride our vision and proud myself to be a Sikkimese 🙏🙏🙏🙏

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 ปีที่แล้ว +1

    साहृै राम्रो बिषय

  • @KaranChamlingRai-l5q
    @KaranChamlingRai-l5q 4 หลายเดือนก่อน

    ❤😂🎉😢यो जन चेतना हरु नेपाली जनताले पनि बुझ्न जरुरी छ सबै भन्दा बढी नेपाली नेताहरूले चाहिँ बुझ्नु जरुरी जय जय छ पबन चामलिङ सर लाई

  • @Ramu-v1l
    @Ramu-v1l 4 หลายเดือนก่อน +1

    Jay
    Nepal

  • @arunghising7785
    @arunghising7785 2 ปีที่แล้ว +3

    Mero favorite politician mr pawan chamling sir

  • @tekkhaikalamagar5355
    @tekkhaikalamagar5355 2 ปีที่แล้ว +2

    hajur jasto legendary neta dekhna pauda khusi lagxa

  • @harshuchettiri5620
    @harshuchettiri5620 ปีที่แล้ว

    Sikkim k thiyo k banai dinu bhayo Tai bhayera hamro Pawan chamling sir lai 5 patla vote ma jitayera 28 years sikkim sukhim ra banaune sikkime janta ko sewa garne mauka deko ho!Chamling lai dherai dherai maya ra samjana respect ❤️❤️💓💓🙏🙏

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 ปีที่แล้ว +5

    Best wishes for your lifestyle and future jyo jyo laso fyafulla pawan chamling you are great leader of sikim and future president of India keep go ahead I'm with you

  • @humgurung7361
    @humgurung7361 2 ปีที่แล้ว +3

    पावन चाम्लिङ ज्यु को अन्तर्वार्ता ककसले हेरेको छ ? नेपाली नेता हरुले बुझेका छ कि छैनन् ?हो यसरी गर्नुपर्छ राजनीति ।

  • @basudevdhakal5340
    @basudevdhakal5340 2 ปีที่แล้ว +1

    Thanku ramesh

  • @pravingurung1677
    @pravingurung1677 ปีที่แล้ว +1

    Superb 👌👌🙏🙏

  • @krishnabahadurrai3247
    @krishnabahadurrai3247 4 หลายเดือนก่อน

    Pawan.chamling.sir.ramro.kura.bataunu.varo
    Dherai.dherai
    Badhai.xa.tapai.ko.chahana.pura.hos

  • @shantikumal1702
    @shantikumal1702 2 ปีที่แล้ว +1

    नेता भनेको पबन चाम्लिग जस्तो हुनु पर्छ जय नेपाल

  • @ramkumarkoirala3418
    @ramkumarkoirala3418 ปีที่แล้ว

    its really fruitfull.thanks you ramesh prashai sir and hoal team .

  • @bishnudevkota4129
    @bishnudevkota4129 ปีที่แล้ว

    धन्यवाद नेपाली मुलका पवन चामलिन्ङ्लाई सिक्किमलाई नमुना मुलुक बनाउन सक्नु भएकोमा !

  • @balkrishnaghartimagar6916
    @balkrishnaghartimagar6916 2 ปีที่แล้ว +2

    samman paban chamling interview liyako maa parsai g lai many many thanks

  • @redeyegaming2728
    @redeyegaming2728 2 ปีที่แล้ว +1

    No 1 question

  • @balkishorsharma2288
    @balkishorsharma2288 ปีที่แล้ว

    रमेस जिउ Dhanyawad 🙏👏
    तर याे बिकास चाहि Lt. N. B bhandari काे सरकारमा जग बसालिएको हाे, कुनैपनि जानकारि दिदा सहि रुपले दिनुभयो भने हेर्न खुसि लागछ, मैले Shri pawan chamling जिउ लाइ पनि बिकास पुरुस भनछन् अथवा Foundation ramro थियेा अघि बढाउनु भयेा धन्यवाद चामलिग जिउ लाइ।

  • @DD-kz6nt
    @DD-kz6nt 2 ปีที่แล้ว +8

    Very clear and great visionary person Pawn sir i really like and love from Nepal

  • @thapamit977
    @thapamit977 2 ปีที่แล้ว +5

    श्रीलंकामा जस्तैगरी हामीलाई लखेटेमा काहाँ जाने भन्ने सल्लाह गर्दै गर्नु । पछी गारो पर्ला ।

  • @rajankadariya1481
    @rajankadariya1481 2 ปีที่แล้ว +5

    पवन कुमार चाम्लिङ सिक्किम का मात्रै होइन सनसार कै नेपाली हरू का नेता हुन 👍️👍️👍️

  • @sherlimbu5135
    @sherlimbu5135 ปีที่แล้ว +3

    Pawan Chamling Sir, is the Famous & Great Leader of
    the Asia. Jai Greater Nepal.
    ✊🏻🌷✊🏻.

  • @pratikhangrai380
    @pratikhangrai380 2 ปีที่แล้ว +2

    Wow great thought……Pawan Chamling sir

  • @sanjograi4163
    @sanjograi4163 3 หลายเดือนก่อน

    Very interesting and fruitful talks !

  • @babyrai824
    @babyrai824 2 ปีที่แล้ว +1

    Wow Sikkim 🙏🙏pawam Chamling

  • @thakurchudal8119
    @thakurchudal8119 2 ปีที่แล้ว +5

    हार्दिक नमन पबन चाम्लिङ सर लाई

  • @SuckletTheStar
    @SuckletTheStar 2 ปีที่แล้ว +17

    My proud leader, My political Guru. legendary Pawan Chamling.

  • @krishnarajkhadka6705
    @krishnarajkhadka6705 2 ปีที่แล้ว +2

    excellent

  • @wochyu1
    @wochyu1 2 ปีที่แล้ว +9

    Much awaited one! I remember his 1st visit to Nepal and his answer to the question posed by Saradraj gautam of his purpose of Nepal visit.
    His response was "Sidra ko bepar ani Pashupati ko darsan!

  • @premdarlami9678
    @premdarlami9678 2 ปีที่แล้ว +1

    रमेश सर नमस्कार यस्तै कार्यक्रम लिएर आउनु
    होला अलिकति कुरा बुझ्छन् कि हाम्रा नेता भनाउँदा हरुले हजुरलाई धन्यवाद नमस्कार

  • @ishworish7493
    @ishworish7493 2 ปีที่แล้ว +2

    सिक्किमको नागरिक धेरै भाग्यमानि रैछन

  • @dewakirai4940
    @dewakirai4940 2 ปีที่แล้ว +1

    Wow great leader Pawan sir