New Comedy Teej Song 2076/2019।ठेल न बुढि ठेल। Tika&Rabin&Madan Ft.Sarape&Alina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ค. 2019
  • 🎶 Audio Credits:-
    song:- ।ठेल न बुढि ठेल।
    Vocal:- Rabin Gharti Magar/Madan Senchury/Tika Lamichhane
    Lyrics:- Bishal Rayamajhi
    Music:- Bishal Rayamajhi
    Arranger:- Kamal Saurag
    Studio:- Maruni Digital
    Mix / Master:- Kumar Rana
    🎬️ Video Credits:-
    Director:- Rajkumar Magar
    Cinematographer:- Sagar Gautam
    Edit/Color:- Rajkumar Magar
    Artists:- Yadav Devkota(Sarape)/Alina Rayamajhi/Arjun Kuwar(Pitri Budha)Sarmila Rayamajhi
    Makeup:- Mohan Lama
    Post Production:- Rajkumar Films Pvt Ltd 9840565053
    #Alina_Rayamajhi#Yadav_Devkota_Sarape#Bishal_Rayamajhi#Tika_Lamichhane#Rabin_Gharti#Madan_Senchury#Thelna_Budhi_Thel#Nakkale_Bhinaju
    © Nakkale bhinaju,2019
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 2.3K

  • @nepalnepal1233
    @nepalnepal1233 5 ปีที่แล้ว +7

    🤣🤣

  • @girmagar8491
    @girmagar8491 5 ปีที่แล้ว +12

    पर्खाइमा थियो सुन्न पाइयो राम्रो लाग्यो ।एलिना र सरापेको कमेडी बबाल लाग्यो।सबै तीमलाई बढाई छ।

  • @Merojewelleryworkshop
    @Merojewelleryworkshop 5 ปีที่แล้ว +4

    अब त तिज गित बुडिलाइ ठेल्न लगाएर पाे चल्ने रहेछ l

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 ปีที่แล้ว +2

    ल दामि छ गित ठेल न बुढी ठेल

  • @minagharti221
    @minagharti221 5 ปีที่แล้ว +24

    पर्खाइमा थिय कहिले अाउछ भनी ठेल न बुढि ठेल
    धेरै राम्रो लाग्यो याे गित

  • @malikaonline3622
    @malikaonline3622 5 ปีที่แล้ว +14

    राम्रो लाग्याे गित अहिले बर्षा याममा तिजकाे दरा खाना जाने यथार्थ हिलाे अनि हिलाेमा हिन्दाकाे पिडाहरुलाई पनि समेटनु भएको रहेछ नक्कले भिनाजु सम्पूर्ण टिमलाई बधाई एवम् सफलताको शुभकामना।

  • @tilakgharti9320
    @tilakgharti9320 5 ปีที่แล้ว +2

    बबाल रमाइलो गित

  • @Bista_Kaji
    @Bista_Kaji 5 ปีที่แล้ว +1

    त्यति खास के छ हो यो गीत यति साह्रै trending hait आम्म्म्म

  • @aigbahadur7939
    @aigbahadur7939 5 ปีที่แล้ว +7

    सरै राम्रो छ सुभकामना

  • @bhimbahadur3875
    @bhimbahadur3875 5 ปีที่แล้ว +6

    अती राम्रो छ

  • @manlungeli351
    @manlungeli351 5 ปีที่แล้ว +1

    राम्रो लाग्यो गित

  • @chetanbohara
    @chetanbohara 5 ปีที่แล้ว

    ठेल बुढा ठेल मरिन्जेल ठेल

  • @rajanbasnet7371
    @rajanbasnet7371 5 ปีที่แล้ว +13

    प्रिय मीत्र मदन र रबिनलाइ बधाइ छ।

  • @ekmagar4072
    @ekmagar4072 5 ปีที่แล้ว +16

    लौ ठेलम है छिटो ठेलम फेरि खिर र घिउ खान पुग्दैन। राम्रो छ धेरै मन पर्‍यो। बधाई छ राईमाझी परिवार लगायत सबै टिमलाई। यो गीत पुस्कल शर्मालाई सुनाई दिनुस है ता कि अर्को बर्ष फेरि कपी नगरियोस्🤣🤣

  • @sabdinkhan2985
    @sabdinkhan2985 5 ปีที่แล้ว +2

    धेरै राम्रो छ गित त्यो भन्दा अभिनय झनै राम्रो छ

  • @SRajSnapps
    @SRajSnapps 4 ปีที่แล้ว +1

    यो गित र कोमल ओलि दिदिको "पोइ चाईयो भनेर गित गाको यो लास्टै चोटि हो" उस्तै उस्तै लाग्ने कोको हुनुहुन्छ??🙏🙏

  • @ghanshammagar4819
    @ghanshammagar4819 5 ปีที่แล้ว +29

    धेरै राम्रो छ गाना मलाइ चाहिँ मन पर्यो बाकी थाहा छैन आफ्नो आफ्नो इछ्या हो

  • @jhenespiritu2185
    @jhenespiritu2185 5 ปีที่แล้ว +6

    Wow😍 दामी छ्

  • @dawangalama8073
    @dawangalama8073 5 ปีที่แล้ว +1

    डिलो आयो तर कडा छ...?

  • @santoshsarma2484
    @santoshsarma2484 5 ปีที่แล้ว +9

    😘😘😘😘😍😍😍😘😍😍
    पर्खाइमा बसने हरु को को हुनु हुन्थेयो आज सुन पाइयो ..

  • @bhagatmb9750
    @bhagatmb9750 5 ปีที่แล้ว +6

    अशादेई राम्रो बिशाल राईमाझी दाजु लाई मन पराउने यता हाजिर गर्नु

  • @rameshkhadka1269
    @rameshkhadka1269 5 ปีที่แล้ว +8

    ramro lay o song

  • @giruparsad5703
    @giruparsad5703 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ 🎶🎵🎵🎶

  • @baburaja2798
    @baburaja2798 5 ปีที่แล้ว +1

    😍😍😍बढाे राम्राे लाग्याे ।।😂😂

  • @chandrakali.kandelkandel9631
    @chandrakali.kandelkandel9631 5 ปีที่แล้ว +15

    सानै उमेरमा धेरै राम्रो गिद गायक छउ बाबु तिम्लाई बधाई छ धेरै

  • @kssbistachhetri3943
    @kssbistachhetri3943 5 ปีที่แล้ว +8

    सारै राम्राे छ गित विशाल रायमाजि दादा

  • @bharatkadayat6229
    @bharatkadayat6229 5 ปีที่แล้ว +1

    लु बधाई दछ सफल्ता काे अनगिन्ति सुभकामना अल टिम लाई गित निकै रमाइलो छ

  • @decemberqueen2282
    @decemberqueen2282 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ best of luck all

  • @rajutamang4615
    @rajutamang4615 5 ปีที่แล้ว +8

    Wow sarai ramro xa yo geed

  • @madukumar313
    @madukumar313 5 ปีที่แล้ว +7

    निकै मन परो विशाल भाइ सफ्ल्ताको काम्ना गर्द्दा छु

  • @rajkumarkumal6928
    @rajkumarkumal6928 5 ปีที่แล้ว +1

    बास्तबिक कुरालाई जोडेकोमा धेरै राम्रो छ

  • @pardeepbm8683
    @pardeepbm8683 5 ปีที่แล้ว +2

    पेल न बुडि पेल भन्या भय हुन्थो 😋

  • @lilbk8621
    @lilbk8621 5 ปีที่แล้ว +7

    ल हेरन सुरु गरियो बिदेश मा फलाम को खाटमा सुतेर

  • @roshankarki1234
    @roshankarki1234 5 ปีที่แล้ว +8

    ramro x song

  • @dinexgfan5111
    @dinexgfan5111 5 ปีที่แล้ว +2

    Nice video teej

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 5 ปีที่แล้ว +2

    सार्है रमाइलो छ गित समय सान्दर्भिक लाग्यो वधाई छ आयोजक लाई र मन पराउने जत्ति यतातिर पनि लाइक ठोकम्न है🙂🙂🙂🙂

  • @panchesarki9727
    @panchesarki9727 5 ปีที่แล้ว +6

    यलिना र सराफे 🎎काे राेमननसिङ देरे🎉राम्रो छ हे

  • @jeevankc593
    @jeevankc593 5 ปีที่แล้ว +11

    प्रतीक्षा थियो सुन्न पाइयो खुसी लाग्यो

  • @bhagatmb9750
    @bhagatmb9750 5 ปีที่แล้ว +6

    अशादै राम्रो लाग्यो बिशाल राईमाझी दाजु फ्यान यता हाजिर हौ

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 ปีที่แล้ว +2

    रमाईलो छ तिज गित!माइत गएका चेलिहरु गज्जबले रमाईलोले नाच्ने भए😂😂👌

  • @boharatakendra4970
    @boharatakendra4970 5 ปีที่แล้ว +11

    अर्को साल पुस्कल शर्मा ले यहि गित गाउनु पर्छ 😂😂😂😂

  • @user-ux7wb8fm2u
    @user-ux7wb8fm2u 5 ปีที่แล้ว +32

    बिशाल दादा यो साल को तिज गीत ठेल न बुढि ठेल न बाटो मै सकियो ईस्कुटि तेल लीयेर अाउनु भयेच अर्को साल फेरि कोस्ले चोरने हो धेरै राम्रो छ है सबै टिम्लाइ सफलता को कामना छ 💃💃💃💃

  • @shyammagar9672
    @shyammagar9672 5 ปีที่แล้ว +1

    ठेल बुढा ठेल राम्रो सँग ठेल गित पनि कस्तो यार 😄😄😄😄

  • @gyanendrachaudhary8303
    @gyanendrachaudhary8303 5 ปีที่แล้ว +3

    गजबको

  • @prashantpanditofficial3241
    @prashantpanditofficial3241 5 ปีที่แล้ว +6

    धेरै राम्रो छ यो गित बिसाल दाइ को अग्रिम शुभकामना दाजु

  • @madhabrajsharmanepal7945
    @madhabrajsharmanepal7945 5 ปีที่แล้ว +11

    राम्राे कमेडि तिज गित thanks all tem

  • @rabinbasel5676
    @rabinbasel5676 5 ปีที่แล้ว +1

    औधी राम्रो लाग्यो मलाई त अनि हजुरहरुलाई नि..???

  • @shyamkagbeni640
    @shyamkagbeni640 5 ปีที่แล้ว +9

    सरापे दाइको अभिनय धेरै राम्रो छ गित पनि धेरै राम्रो बधाई छ

  • @merosundarsurkhet6517
    @merosundarsurkhet6517 5 ปีที่แล้ว +10

    la damii xa hai teej ko geet badaii xaBjishal bro lai

  • @kamalkunwar4999
    @kamalkunwar4999 5 ปีที่แล้ว +8

    साह्रै रोमान्टिक रहेछ मन पर्यो त्यसैमाथि हिलोमा लडिबुडि हुँदा हाँसोले भुतुकै पार्यो हाहाहा

  • @tekpegni3065
    @tekpegni3065 5 ปีที่แล้ว +1

    राम्रो छ तीज गीत।

  • @baburamdevkota3645
    @baburamdevkota3645 5 ปีที่แล้ว +1

    राम्रोछ

  • @binodsinghbasnet5407
    @binodsinghbasnet5407 5 ปีที่แล้ว +6

    Super dherai ramro teej song gala and kala sabai ramro xa

  • @rameshnp2677
    @rameshnp2677 5 ปีที่แล้ว +8

    Raymajhi family sabailai mitho samjhana xa la perfect teej song 2076salko dhamakedar teej...

  • @sarurai8169
    @sarurai8169 5 ปีที่แล้ว +1

    कति हासो लाग्नी गानाहो लोक दोहोरी 😋😋😋😋😋

  • @reedamck8030
    @reedamck8030 5 ปีที่แล้ว +1

    एकदमै रोमान्टिक गित 😂😂😂😂😂

  • @user-gl1rw9pr4q
    @user-gl1rw9pr4q 5 ปีที่แล้ว +7

    kasto ramro

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g 5 ปีที่แล้ว +8

    गित राम्रो बनेको छ सम्पूर्ण टिम्लाई बधाई ।

  • @pitambarkafle7318
    @pitambarkafle7318 5 ปีที่แล้ว +1

    गजब छ गीत

  • @HDNepalHDNepal
    @HDNepalHDNepal 5 ปีที่แล้ว +1

    बधाई छ

  • @sitaramadhikari4846
    @sitaramadhikari4846 5 ปีที่แล้ว +11

    निकै राम्रो शब्द अनि गित

  • @saritakcsaritakc6844
    @saritakcsaritakc6844 5 ปีที่แล้ว +9

    Hahaha ठेल न बुढि ठेल के हो के तिज गित नि कति हास्नु😂😂😂😂

  • @alinarayamajhi7422
    @alinarayamajhi7422 5 ปีที่แล้ว +11

    नमस्ते सम्पुणमा म एलीना रायमाझी 💕💕💕💕
    Thanks to alllll 🙏🙏🙏🙏
    Love you 😘

    • @dbartsmultiserviceltd.9654
      @dbartsmultiserviceltd.9654 5 ปีที่แล้ว +1

      ल ल बधाई छ भाइ बहिनीहरु सबैलाई

    • @premmagar3853
      @premmagar3853 5 ปีที่แล้ว

      ल बधाई छ राम्रो छ भिदियो मेरो सरापे दाइ लाई सम्झेको छु र एलिना जि लाई राम्रो गर्नु भाको छ।

    • @prakashgautam6027
      @prakashgautam6027 4 ปีที่แล้ว

      Wow so sweet song and accting

    • @minabasyal4690
      @minabasyal4690 4 ปีที่แล้ว

      Wsssrvii

    • @minabasyal4690
      @minabasyal4690 4 ปีที่แล้ว

      Wcgujkv

  • @gyanendrachaudhary8303
    @gyanendrachaudhary8303 5 ปีที่แล้ว +1

    बबाल लग्यो

  • @kisnapariyar4254
    @kisnapariyar4254 5 ปีที่แล้ว +7

    Babal xa all the best

  • @sungavaproduction
    @sungavaproduction 5 ปีที่แล้ว +36

    wow ..उत्कृष्ट गित लाग्यो मलाइ त ।। पुस्कल शर्मा लाई गित कपि गरेको लगायपछी बिशाल राइमाझी लाई चिन्दै छु गित पनि हेर्दै छु ।। सबै गितहरु राम्रो लाग्यो । तर पुस्कल शर्मा सगको बिबाद चाडै सुल्झियोस ।। भन्न चहान्छु ।।
    Best of luck Bishal Raimajhi

  • @bishaltamang906
    @bishaltamang906 4 ปีที่แล้ว

    लु बधाई छ बधाई का साथ धेरै धेरै सुभकामना हजुर मलाई सारै मन पर्यो ठेल न बुढि ठेल भन्ने तिज को गित 😙😙😙😙😙😙😙😙

  • @reshamkunwar7497
    @reshamkunwar7497 5 ปีที่แล้ว +1

    आहा कति हसाउने खाल को रमाइलो तिज गित ।

  • @durgaghartimagar3375
    @durgaghartimagar3375 5 ปีที่แล้ว +11

    lau aba ma herna suro gare badhai xa bishal bro

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 ปีที่แล้ว +20

    ahile चही सचिनै तीज लागेयो है मलाई खुप यात आयो म्याकुरी गाउघर को आफू चही पर्देशी भयो यो तीज गीत हो तेर्दिङ्ग no 1 मा आयेको खुप हेर्ने गर्छ मैले

    • @yakrajbc3266
      @yakrajbc3266 5 ปีที่แล้ว

      Yo geet ta ppasupati sarmako geet sang mileko xa 99%

  • @rajivkarki977
    @rajivkarki977 4 ปีที่แล้ว

    बिशाल ब्राे,बैनि त क्या राम्राी ल ल ब्राे,प्रगतिकाे कामना नक्कले भेना भन्दा रचन तिम्लाई त ।

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ मेरो नजर बाट त है बिसाल जि

  • @kamalthapa9566
    @kamalthapa9566 5 ปีที่แล้ว +8

    एक्दमै राम्रो छ दाजु गिद

  • @anilsoni4612
    @anilsoni4612 5 ปีที่แล้ว +6

    Sarape ji vayko geet het nahuni tw kurai vayana very nice bishal ji

  • @thuldai7706
    @thuldai7706 5 ปีที่แล้ว +1

    सरापेको बुढि बिमलि हुनुपर्ने भिडियो दामि हुन्थ्यो

  • @devmagar1560
    @devmagar1560 5 ปีที่แล้ว +1

    ल बधाई एबम अझै धेरै सफलताको शुभकामना सम्पुर्ण टिम लाइ

  • @rkmagar4750
    @rkmagar4750 5 ปีที่แล้ว +6

    damI xa song

  • @barshukhatriofficalchannel4189
    @barshukhatriofficalchannel4189 5 ปีที่แล้ว +7

    Wawa damiii xaaa

  • @devmanibhusal8860
    @devmanibhusal8860 5 ปีที่แล้ว +1

    यस्तो पनि गित हुन्छ ठेल ठेल भन्ने हैट

  • @hemrazabiralrai416
    @hemrazabiralrai416 5 ปีที่แล้ว +7

    wow नाइस सात समुन्द्र पारी त हेर्ने कोको यता 🤗

  • @saranmagar4977
    @saranmagar4977 5 ปีที่แล้ว +6

    वाव सह्रै राम्रो गीत 😍😍😍😍best of luck

  • @dhwajvlog060
    @dhwajvlog060 5 ปีที่แล้ว +55

    सारै राम्रो लागो विशाल दाइ को ठेल न बुडि ठेल गाना 😍😍😍😍

  • @soniyagurung6270
    @soniyagurung6270 5 ปีที่แล้ว

    मलाई त हजुर हरु को तिज को गित ले धेरै हसायो अति नै रमाइलो लाग्यो अब आउदो दिन हरु मा यसरी नै मिठो मिठो रमाइलो गित लिएर आउनु होला दाजुभाइ दिदी हरु लाई अब आउदै गरेको तिज को अनि आउदो दिन हरु को गित को लागि अग्रिम शुभकामना 🌹🌹🌹🌹

  • @lionofnepal9349
    @lionofnepal9349 5 ปีที่แล้ว

    हाहाहाहाहा हाम्रो अर्जुन ब्रो ,,पित्री बाजेको अभिनयले जहाँ पनि बबाल रमाइलो बनाएको छ,,,,,,,,टाउकोमा नेपालको टोपी,, एलिना जस्ती सुन्दरि अनि सरापेको अभिनय पनि बबाल छ,,साथै गायक गायिकाको स्वर लय शब्द सबै राम्रो छन ????

  • @himalsartungemagar7064
    @himalsartungemagar7064 5 ปีที่แล้ว +26

    Aaha kati ramro song salam xa my bast fan bishal rayamajhi dada hju lai .....miss u

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 5 ปีที่แล้ว +7

    निकै रमाइलो लाग्यो गित हेर्दा र सुन्दा
    साथै अहिलेको यो वर्तमान समयमा हुने गरेका कुराहरुलाई समेतिएको रहेछ
    अग्रिम सफलताको कामना छ तपाईहरु सम्पुर्णलाई

  • @navinchhetri284
    @navinchhetri284 5 ปีที่แล้ว +1

    कुरो गर्यो कुरै को दुख भनेजस्तो भिडियो एकदम राम्रो लय कता कता सुनेजस्तो👂️

  • @sandeshbohara5666
    @sandeshbohara5666 5 ปีที่แล้ว +2

    विशाल रायमाझी दाइ गुल्मीको कलाकार...
    proud to be gulmeli😍

  • @rohitkhatri4290
    @rohitkhatri4290 5 ปีที่แล้ว +8

    धेरै राम्रो गित

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +6

    धेरै रमाइलो छ तिज गित बधाई छ सम्पुर्ण टिमलाई

  • @homnath4215
    @homnath4215 5 ปีที่แล้ว +1

    हाहा बूढो ले ठेल्ने हो कि बुढी ले ठेल्ने हो😀😀😀😀

  • @sujudhakal3313
    @sujudhakal3313 5 ปีที่แล้ว +1

    मत हासेरै मन लाय भिडियो त खतरा नै हो ।विशाल जि लगायत सम्पुर्ण टिम लाई नै धेरै धेरै शुभकामना छ ।।बिदेशी भुमी मा काम गर्दा गर्दा दिक्क भयको आज यो भिडियो ले दुख नै भुलियो

  • @purankckc7490
    @purankckc7490 5 ปีที่แล้ว +15

    Wowww damii raimajhi pariwar and all Geet bishal raimajhi Ko big fan me

  • @sapanamagar1650
    @sapanamagar1650 5 ปีที่แล้ว +35

    पर्खाइमा थिए सुन्न पाए साच्चिकै राम्रो छ
    आझै राम्रो गरदौ जानुस 😊😊 शुभकामना छ

    • @kamalkishorkckamal5855
      @kamalkishorkckamal5855 5 ปีที่แล้ว +1

      सर्‍र्‍र सै आहा सारै राम्रो बधाई सम्पुर्ण टिम लाई बिशेश त कल्ले भेना बिशाल जि लाई 🌺🌺🌺🌺🎵🎤🎤

    • @neemapandey1284
      @neemapandey1284 3 ปีที่แล้ว

      @@kamalkishorkckamal5855 gf

  • @manisachauhan8963
    @manisachauhan8963 5 ปีที่แล้ว

    Dami

  • @deepaknepali1553
    @deepaknepali1553 5 ปีที่แล้ว +1

    सबै मन पर्यो तर श्रिमती ले श्रिमान लाई लात्ती ले हानेको मन परेन 🤔👈

  • @salomtamangofficialvedios5398
    @salomtamangofficialvedios5398 5 ปีที่แล้ว +11

    Waoooo nice song
    aba teej ma fankera nachxu yo geetma😂😂😍😍

  • @rajaeshkaliduya8531
    @rajaeshkaliduya8531 5 ปีที่แล้ว +6

    नेपालको बाटो यस्तै त हो नि ठेल्नु पर्ने ।

  • @lakshamannepal5562
    @lakshamannepal5562 ปีที่แล้ว

    धेरैराम्रो लास्टै कमेडी all teem lai salaam

  • @mrkhadka8492
    @mrkhadka8492 5 ปีที่แล้ว +1

    ल म पनि सुरु गरे हेर्नाको लागि