"तीज महामारी कान्ड" New Nepali Teej Song 2079 Khem Century, Anjali, Devi, Purushottam , Sharmila
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- ►©► Umanga Music Pvt.Ltd.
♪ Audio Credits ♪
Supported By
CITY EXPRESS MONEY TRANSFER
♪ Umanga Music Presents : New Nepali Song 2079/2022
Teej Mahamari Kanda "तीज महामारी कान्ड"
Vocal
PURUSHOTTAM POUDEL
SARMILA GURUNG
DEVI GHARTI MAGAR
KHEM CENTURY
Lyrics
NETRA ARYAL
Music
KHEM CENTURY
Arrange
BINOD BAJURALI
Mix / Master
KHADAK BAJURALI
Recordist
SAMIT PARIYAR
DEEPAK SANGAM BC
Rythm
MEGHRAJ LUNGELI
Flute
RATNA BK
Sarangi
HEMANTA KANCHHA RASAILI
Recording
STUDIO MALASHREE
Audio / Video
UMANGA MUSIC PVT.LTD
+9779849864361
🎬Video Credits🎬
Artists
RAMCHANDRA ADHIKARI "गोप्ते काजी"
RAMA THAPALIYA
ANJALI ADHIKARI
KHEM CENTYRY
SHIVA PAUDEL
PRAKRITI KANDEL
Edit / Color
SHIVA PAUDEL
Mua
SAKSHYAM PUDASAINI
Direction/Camera
DURGA POUDEL
Special Thanks
Chandra Tandan
Suroj Tandan
Thanks
Prabin Bhatta
Shambhu Kunwar
Deepak Karki "palpali"
Yubaraj Khanal
Keshav Sapkota
Jyoti Kandel
Santosh KC
Binod Gaire
Rajendra Kandel
Ashir Pratap Jung
Mohan Khadka
Obi Rayamajhi
Rishi Khadka
Prakash Sapkota
Rishi Pandey
Himal Gaire
Krishna Gaire
#महामारी_कान्ड
#Khem_Century
#New_Teej_Song_2078
All the Audio and Video rights of this Music Video is owned only by Umanga Music Pvt. Ltd.
Contact us at:- 9849864361
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Umanga Music Pvt. Ltd.
#तीज_गीत_२०७८
#नेपाली_तीज_गीत_२०७८
#तीज_महामारी_कान्ड
#AnjaliAdhikariNewTeejSong2078
#KhemCenturyNewTeejSong2078
#PurushottamPoudelNewTeejSong2078
#DeviGhartiNewTeejSong2078
#SharmilaGurungNewTeejSong2078
#NewNepaliTeejSong2078
#NewNepaliTeejSong2021
#NewTeejSong2078_2021
#तीजका_गीतहरु_2078
नमस्कार म गायक पुरुशोत्तम पौडेल सधैका बर्स जस्तै यो बर्स पनि मेरो तीज गीत बजारमा आएको छ सबैले हेरेर सेयर गरिदिनु होला है त के कस्तो छ प्रतिक्रियाको आसामा छु .. धन्यवाद
Samasamayik rachana ani utkrista prastuti congratulations to u n whole team
Yak choti aasu aayo yo geet la sarai marmik ra samsayik teej kosali All the best whole teams
Ekdam mitho geet dazu ❤️keep rocking 🤟
चैट चैट
Sarai man xuni get daju hjur ko
आहा कटि मीठो गीत गायौनी मेरा भाइ😍😍😍 सफलताको शुभकामना भाइहरु 😍😍😍
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
नमस्कार म खेम सेन्चुरी, हाम्रो नयाँ गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।
धेरै नै राम्रो छ
खेम सेन्चुरि भनेपछी यसै जम्छ गित तेस माथि अहिले को महामारी लाई उदृत गर्दै वा दाजी निस्ब्ध छु❤️❤️❤️❤️👏👏👏👏👏बबाल
यो तीजमा खेम दाइले धमाका गर्नुहुनिभयो है। एक पछि अर्को दामी गीत ।
Aba ko look ko hiro hunuhunxa khem Sir
Hajur ko leading voice ramro hunthyo
छिटोभन्दा छिटो लिनुस भाग 2 बधाई शुभकामना छ
मन छोयो यार यो गीतले कति रोए Lop u song...❤️👌
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
अाज फेरि हेर्न मन लाग्यो । लक डाउन हुदै गर्दा, महामारी बढ्दै जाँदा ।
O
10 चोटि हेरे अझै पनि चित्तै बुझेन । सारै मिठो गित सिर्जना गर्नु भाको रहिछ समय सान्दर्भिक छ। सफलता जो बिपत्तै शुभकामना ,,,,
यो तिज मा घर आएर यहि गित मा नाच्नु पर्ने छ कान्छि सोल्टिनि सित
@@girjarawat4127 p
Wow😃very 😄dami 😃😄nepali is bir gorkhali😎😚😀😘
अहिलेको बिसम परिस्थितीमा आधारित तीज महामारी कान्ड साह्रै राम्रो गीत अनी भिडियो पनि 💕💕
अति सान्दर्भिक तिजको गित धेरै राम्रो लाग्यो।
अाहा कति राम्रो समय सान्दर्भिक गित, अभिनय, शब्द ,संगित 100 मा 100 छ 2077 सालको बेस्ट गित धेरै को मनमुटुमा बस्न सफल गित , १ घन्टा को बनाय हुन्थ्यो गित best of lick hold unit loi दिनमा 20/30 चोटि हेरिरहन्छु
Ahileko teej geet Varima sabai Vanda ramro geet ho yo samaya sandarvik r sandeshmulak sabai to geet Vitra xa
Wow
Hora
@@sushildhakal822 इकुद्क्ध्त्ज्म्र्र्क्र्ज्जेह्रुर्ज्र्ज्रोज्ज्क!क
यस्तो उउनले युवाहरूलाई यु्उ!य?ए
य!उएउ्उ!उज्
ज्खृएनेह्जेन्ह्क्न
!उ!!त!!न!य्क!h\hr!g\
😢😢कस्तो बेला धेरै धेरै राम्रो लाग्यो आसुनी😢😢
आहा क्या मिठो गीत
समय सान्दर्भिक । सन्देशमुलक तीज गीत ।।
Tara hami pardeshi lai ta dil maa jo xuni gari gaidinu bho bastabik pani yehai ho aile ko aabastha maa yo geet gauni lai mero salut xa i love this video
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Jarur hajur
बास्तबमा भन्नू पर्दा यो गितले हामी नेपालीको यथार्थता झल्कााएको छ आफ्नो सारै मन छुने गित छ सफलता को शुभकामना छ।
रुनु बाहेक विकल्प नै छैन मसग्❣️झोला बोकि बिदेश उड्दै गर्दा मेरि पियारीले पनि यस्तै भनेको आजै जस्तो लाग्छ।मनै थामिएन।
सबै लय शब्द संकलन राम्राे छ सन्देशमुलक गित धेरै राम्राे
खेम जि को सकंलन धेरै राम्रो छ
यो गीत टिकटकमा सुनेर खोज्दा खोज्दा हैरान भाको थे आज बल्ल भेटाए । सार्है राम्रो गीत छ बधाई छ सम्पुर्ण टिमलाई
याे गीत त 15/20 पटक हेर्दा पनि अझै हेरौं जस्तो भयो यति धेरै राम्रो गीतको लागि शुभकामना सबै टीमलाई
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@@PurushottamPoudel weo88wdw
T
आहा कति मिठो समय सान्दर्भिक गीत एकदम राम्रो लाग्यो । यो गीत सबैको मनमुटु मा बस्न सफल हुनेछ
कति मार्मिक लाग्छ
तपाइको हरेक सिर्जना ले मन जित्छ खेम सर।सन्देश मुलक मौलिक भाका दामी।
धेरै राम्राे छ ❤️❤️
@@saraswatidhakal9099 jj
@@saraswatidhakal9099 uu
प्रतेक शब्द शब्द मा वास्तवीकता, संगीत उत्तिकै उत्कृस्ट आहा
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
आहा कति मीठो गीत अनि यो गीत लेख्ने र गितमा अभिनया गर्ने सम्पुर्ण कालाकर ज्यु हरुलाइ बधाइ अनि सफल्ताको सुभकामान सारै मन छुने गीत आँसु नाइ आयो
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
धेरै मार्मिक र सान्दर्भिक गीत
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
वा दामि गित सबै कलाकार लाई शुभकामाना छ
यो गीत ले अइले को बाजार तताउनु पर्छ best off luck all unit
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
Very nice song
@@deepachhetri3086
Do by
odly dhola doteli deuda geetk e.com
Doteli Dolat gate.com sunaina
Dherai ramro chha daju👍👍👍
तहल्का फिट्दैछ जेहाेससससससस ।।।।।
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
मन छुने बिडियो
Ahhha Katti ramro rw marmik sabdaharu hun yo geet nw heri tw khana rw sutna man pani lagdenw congratulation for this hold tim
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
wow nice teej geet
Sabaile maks lagako bhay ajhai sandhes ramro jane thiyo ramrai cha
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
हामी परदेशि दाजुभाइहरु 😢😢 स्वदेश फिर्दै छौ आज देखि साबधानी पुर्बक आफ्नो ख्याल अनि समाजको पनि ख्याल गरौ नियम पालन गरौ सारै मार्मिक तीज गीत
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
सारै मन छोयो 😭घर जाने भनेर पर्खाइमा छु खाडिमुलुक मा घर बाट भन्छन् परिवार सिधै घरमा न आउनु भनेर😭 समय सान्दर्भिक छ यो तिज गित मात्र हैन अहिले को सत्यता हो
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
Sarai runa ayo mero xora pani bides xa vakno futyo dai sarai ramro sadai uttar uttar pargatiko kamana
Feri pani herdai xu hai 👍
अाहाँ कतिमिठाे गित 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌सबै टिमलाई हार्दिक बधाईछ
बिदेस बाट सुन्ने को को हुनुहुन्छ अति मार्मिक गीत
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
बाबु गाना धेरै राम्रो छ बाबु अरु धेरै राम्रा लीयर अगाडी बडाउनु
समय सान्दर्भिक धेरै राम्राे लाग्याे
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
यो बर्ष पुरै खेम सेन्चुरी को नाम 😍😍😍
Yup
Love you khem sentury sir thank you for your pleasure
नेपालमा कति जिल्ला छन भनेर थाहा नहुने नकचरि हरु भन्दा यस्ता कलाकारलाई मेरो सम्मान छ
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Sahi kura hjur
Nice
th-cam.com/video/ZWA9C-3JXpI/w-d-xo.html
Sai ho hajur
अाहा कति राम्रो गित मन छुन्छ हामी परदेशी को बधाई छ सबैलाई
कति राम्रो गित हो
यथार्थ भेटिन्छ र वास्तविक तेहि नै हो !! All the very best whole entire team
समय सान्दर्भिक गित मनै रोयो यो गित सुनेर ।
Yahi ta va vaneko Dai ?aakdam ramro x yo song dhary chhoti harisakya aajhy harna pugsko cen
सार्यै मन छुने गित बनाउनु भयाे सफलताकाे कामना दिनमा 3,4 पटक गर्छु म पनि
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
क्या शब्द लेख्नुभको छ। कम्पनी नै बन्द भयो कहाँ बाट होस दाम पनि😭😭😭😭😭😭मुटु नै छियाछिया भयो😥😥
Samajhne wale ke liye ha ne ji
Maro pane
@@Asd-by5cl xxz
Really sir heart touching word
So sad song
अतिनै मार्मिक छ गीत
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
साह्रै मन छाेयाे याे गित ले भाइ हजारै चाेडि हेरे पनि मन थकदैन यथार्थ हाम्रोजस्तो परिकल्पना ❤️❤️❤️😢
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
BABAL CHA NI BRO
@@tilaklohani5690 veri good. Teej git
कति राम्रो शब्द हो क्या 💞💞 जति सुनेपनी नपुग्नी तर मन भक्कनियो गीत सुनेर बुडो को याद आयो मेरो बुडो आउदा नि एस्तै हालत त होला नि😭😭😭
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
हनि हजुर हामी बिदेस मा बसनि लाई त मनै थामना गरो भयो बोला माया र कपलु कोरे र पछिको यो पनि ऐउटा ईतिहासिक बनेको रैछा मत अाजै सुनेको थिये अाजै अाखाई भरि अासु बनायो
😑😑 मलाइ नि तेस्तै भयो नि मुटुमा गाठो परेर अायो
@@PurushottamPoudel00 q😊
कति राम्रो गित हामी प्रदेशी को पीडा रैछ
Wau Dami xa prostotam sir tee geet
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
अहिको सालको सबै भनदा हिट र सानदरिपकत को र सबै देस बिसको कथाबोकेको गिद भिडो हो यो गिदा किन ऐति मीठो छ सहित म जसतो कमलो मन भऐकले हेरनि न सकलना उचा समन छ सबै टिमलाई
किया गीत रहीछा मेरो कमपानी नी बंदा भयेर पैसा नभयेसी काहा बाट लिनु मेरोता मुटु नै छिया छिया भयो साचैनी गीत करौड कलब मा पुगछा धेरै मन छोयो खेम दादा को सोरले तीन महीना भयो गरो छ के गरनु हाल मलेशिया जोर बारु पासी गुडानग नेपाल मा घर परबात फलामखानी
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Corona ko time ma babaal video
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
राम्रो छ।
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
सारहि राम्रो गित छ तर सानू छाेरि लाई चप्पल लगाउन भनेकाे भय बिचरा खालि खुट्टा मा अलिकति .....best of luck all teem
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
ढिलो सुने तर कडा को दाई रैछ यो गीत👌👌👌👌😜😜😜😜😜😜😜
यती मिठो प्रतिकृयाको लागि धन्यवाद, शेयर गरेर सहयोग गरिदिनु होला ।।।
पछिल्लो समयको नेपाली लोक गितमा चर्चित नाम खेम सेन्चुरी
Wow sarai mitho x song aafnai ziban sanga mel khane raix
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
सार्है मन छोयो यो गीतले जति सुनेनि नअघाइने
जहा खेम सेन्चुरी तेहि हामी
Nice Song
दामी गीत
अब खेम दाईले अभिनयबाट नि नेपाली लोक संगितको क्षेत्रमा तहल्का मच्चाउने हुनुभयो। धेरैधेरै बधाई सम्पुर्ण टिमलाई समय सान्दर्भिक गित एकदम मन पर्यो।
प्रकाश सपूत दाइ पछिको मेरो रोजाई खेम सेन्चुरी
Nice song. love from Japan.
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
सारै नै मन छोयो ।हामी बिदेसी को यतार्थ लाइ समेटि बनाउनु भाको गित को सब्द अति भाबुक अनि दर्दानक छ। 1000 पटक सुन्दा पनि धित नै मर्दैन ।क्या गजब को गित ल्याउनु भयो प्रुस्सोतम सर।
म अब नेपालनजाने कोरोना को दबाई नोआएसम्म
I love this song 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍Yeti mitho geet Dislike garni kasta kukur haru holan
MY FAVROUIT SINGER KHEM DADA
मान्छे चाहिॅं घर बस्नु नहुनेरे कमाएर ल्याएको पैसा चाहिॅं हेरन घरमै राख बाबु रे बुढी😂😂😂 जे होस गित राम्रो लाग्यो🥰❤️
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
मार्मिकककककक समय शान्दृरभिककक अहिलेकाे समयले जुरायकाे गिद भिडियो झनै रामौ ।।।।50 फेरित मनै हेरिसके प्र भास भयपछि त झनै समझना हुनेरहेछ हजुररररररर अलटिमलाई धन्यवाद हजुरररररररर😍😍😍🙂😍🙏🙏🙏🙏🙏🙏🙏
डाको छोडी रुन मन छ अङ्गालोमा कसेर, बाध्यताले बोलेकी छु टाढै बसेर 😭😭😭😭
मन नाई थामन् सकिन😭 हाल साउदी अरब 😭
संपूर्ण निम लाई धेरै समान अनि माया सम्झजा धेरै माथि जान्छ हुन्छ गीत सुभ कामना 🙏🙏🙏😭😭😭❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
Wa यो गितले मेरो जस्सै जिन्दगी मा मेल खाको छ म सारै रोए कराए कसैले सुनेन कति मिठो हो १५ चोटि हेर चित्त बुझेन 😭😭😭
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
अहिले को अबस्था यस्तै छ हजुर हजुर ले यसरी अहिले को समस्या लाई समेटेर बनाको गाना👌👌👌👌
याे गीत त 15/20 पटक हेर्दा पनि अझै हेरौं जस्तो भयो यति धेरै राम्रो गीतको लागि शुभकामना सबै टीमलाई
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
यत्ति खुसि भए एकछिन अनि यति राेय,धिक्कार छ याे जिन्दगी,तर हरेस खाएकाे छैन,धन्यवाद खेम लगाएत सम्पूर्ण युनिट लाई।😀😂😃😂😂😂😂😂
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
सारै मन भक्कानिएर आयो मन थाम्न सकिन 1 दिनमा 11 पटक view गरे मर्द मान्छे रुन्न भन्थे खै किन किन बर्बरी आँसु झर्यो
Ho hajur 💯
Ramro xa git
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सारै मिठो गित
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
बधाई छ खेम सेन्चुरी जी लाई .............. समय सान्दर्भिक यस तिज गितले तीन कराेड नेपालीहरूकाे अवश्य पनि मन छुने छ ।
अति राम्रो लागो मार्मिक मन छुने ra रुने सन्देश मुलक धन्यबाद । खेम सन्चुरीजि, देवी घर्तिजि र अल टिमलाई ।
जादा दुब्लो पातलो थ्यो अहिले मोटो भाको छ
बाहिरहेर आमा तिम्रो छोरो आको छ
हाम्रो यो समसामयिक तीज तीज गीत कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला 💞💞💞
Plz tiktok ma halnu paryo.... hamile ta halna mildain hola hai??
@@anupammahara4235 tiktok ma jasle halna ni milxa hjr
Hora ok halxu uso vaya
varey nic vidoes
१०० पटक हुन लायो हेरेको जति सुन्दानी राम्रो लाग्नी रहिछ।।।।
यो गिद भिडियो रिलज भऐको दिनदेखि हेरेको र सुनेको छु करोड कलपमा जानू परने गिदभिडियो बनेको छ मत गलभरिअासु बनायेर सुनी र हेरनि गरेको छु कसतो सबै गिदा मनछुनि छनि छना नि
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
जति सुनाे तेति नै सुनन मन लागि रहने बासबिक शबद समेटिएकाे जय लाेक सँगित 🌹🌹🌹 🎈🎈🎈
nice teej song wow great
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Sai ho yra bichara
गित भनेको यो होनित 🇳🇵😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
याे काेराेणाकाे बेलाम याेगित सुनेर मपनि भावुक भय बम्बईबाट सुन्दैछु /18/8/2020 गते सम्य दिउसाे /4/15/ बजे
Nouuy
सर्बप्रथम त शब्द संकलक नेत्र अर्याल र लय संकलन खेम सेन्चुरी भाइलाई मेरो सलाम ! संसारभर आज कोरोनाले आक्रन्त बनाइ रहेको बेला आज यो उत्कृष्ट गित मार्फत अमुल्य संदेश मुलक गित साच्चिकै साह्रै राम्रो छ, सम्पूर्ण टीमलाई सफलताको शुभकामना ।
यस्तो मार्मिक गित मा डिस्लाइक गर्ने कस्को अबुज होलान् जानेर होकि अन्जान मा होला डिस्लाइक गर्ने
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
हेर्दै जानुस अब 2 हप्ताम कहा पुग्छ भिउज वाहा,8 पल्ट मैले हेरे,क्या जिबन्त अभिनय र मार्मिक यथार्थ परक गित बनाउनु भयछ,पुरुस्वतम सरलाइ बधाइ,
आमै कस्तो राम्रो गित अहिलेको यो माहामारी लाई समटिएर बनेको गित धेरै राम्रो छ अजा मोडलमा खेल्नु भाको सेन्चुरी दादा अञ्जली सिस कति राम्रो सुवाको नि लगाएत सबै अग्रज तिमीहरूलाई धेरै धेरै धन्यवाद यो गित ने घरमाइ पुगे जस्तो भयो
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@@PurushottamPoudel e
We88ww
गाएन मात्र होइन खेम सर,,अभिनय पनि तेतिकै उत्कृष्ट छ,,खै के भनेर cmnt गरम सब्द बिहिन छु,,सम्पुर्ण टिमलाई सफलता को सुभकामाना,,
dherai ramro ..jati sune pani sunirahu lagni
मन परो मलाई त हामी गरीब को जीन्दगी थुक my you tube chaneel subscribe please
Ke garam hagur hamro padhi rete revaj jhola vokni vayar ho sar an tapai hami uba na gagi kam 6n sarkarko vato na hari samua vai koi utpadan koi vajar ter lagnu paro
कति राम्रो गीत जति सुने पनि धित न मर्ने
भिडियो हेर्दा झन रुन मन लाग्ने😥😥
सम्पुर्ण टिमलाई बधाई छ।🙏🙏
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
नमस्कार म नेत्र अर्याल याे गीतकाे शब्द सर्जक । तपाइहरूले गीत रूचाइरहनु भएकाे छ । तपाइहरूकाे प्रतिकृया र सदभाव प्रति अाभारी छाैँ । अझै माया दिदै जानु हाेला धन्यवाद ।
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।