मुटुमा काँडा नै उमार्ने दोहोरी | राजु परियार पनि भक्कानिए | Raju vs Jayanta | Sarangi Sansar Ep. 663

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 480

  • @JayantaMagar
    @JayantaMagar 10 หลายเดือนก่อน +157

    यो मौका जुराउनुहुने सारङ्गी सन्सार परिवार प्रती बिशेष धन्याबाद दिदै सारङ्गी सन्सार हेर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबैनिहरु मा बिशेष सम्मान छ। सल्लाह सुझाबको आपेक्षा गर्दछु । जय लोकदिहोरि🎵🎵

    • @dilgurung6842
      @dilgurung6842 10 หลายเดือนก่อน +10

      ये बुनु दुख लुकाएर सुख देखाउने टाउ होलानी।समय नपर्खनु होला किन कि फर्केर आउदैन।।धनेबाद नमस्ते ❤❤❤❤❤❤

    • @sharmilakhand6666
      @sharmilakhand6666 10 หลายเดือนก่อน +3

      😂😂❤❤

    • @suryapuri9196
      @suryapuri9196 10 หลายเดือนก่อน +2

      अती राम्रो दोहोरी ❤❤❤❤

    • @narayankc2040
      @narayankc2040 10 หลายเดือนก่อน +1

      गित राम्रो गाउनु हुन्छ।त्यस मा हाउभाउ र हसिलो अनुहार भए अझ राम्रो देखिन्थ्यो ।हजुर गाह्रो नमानु होला

    • @amitgurung4074
      @amitgurung4074 10 หลายเดือนก่อน +2

      अती मर्मिक शब्द ,,,अझै प्रगतिको कामना गर्छु ,,,

  • @SarangiSansar
    @SarangiSansar  10 หลายเดือนก่อน +49

    वरिष्ठ लोक दोहोरी गायक सुमधुर स्वरका धनी स्वर सम्राट राजु परियार र सुमधुर स्वरकी धनी गायिका जयन्ता मगर बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @rambudhathoki1063
      @rambudhathoki1063 10 หลายเดือนก่อน +2

      आहा कति राम्रो गीत ❤❤❤❤❤❤

    • @BalkumariKhatri-uc6sq
      @BalkumariKhatri-uc6sq 10 หลายเดือนก่อน +1

      ❤❤

    • @sunarimagar2114
      @sunarimagar2114 10 หลายเดือนก่อน

      Khuman Adhikari Ko Live Dohori Chaiyo aaba

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 10 หลายเดือนก่อน +38

    जयन्ता सिस्टर को
    स्वर एकदम उत्कृष्ट छ ।।।
    राजु दाई को कुरै नगरै उहाँको स्वरको बयान गरेर कहिल्यै सकिदैन ।।।।❤❤❤❤

  • @milanPariyar2055
    @milanPariyar2055 10 หลายเดือนก่อน +21

    wow मेरो दाजु राजु परियार सबै को मनमुटु को धड्कन सबै को प्यारो मान्छे सम्मान छ दाजु धेरै धेरै धन्यवाद सारंगी संसार लाई यति मीठो गित लिएर आउनु हुन्छ 🙏🙏❣️❣️👉️
    दोहोरि सुरु हुनु भन्दा पहिले स्वर सम्राट राजु परियार दाजु लाई एकल गित गाउन भन्नुन plz❤❤❤

  • @abiskarxettri1126
    @abiskarxettri1126 10 หลายเดือนก่อน +13

    दोहोरी गित भनेको यस्तो हुनु पर्छ अहिका कलाकारले सुनेर गाउने गर्न म अनुरोध गर्छु भाईरल होइन कालजयि होस सलाम छ दाजु राजु परियार लाई❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rupachhetri9245
    @rupachhetri9245 10 หลายเดือนก่อน +19

    म अहिले बाहिर देसमा छु यो गित 10 चोटि
    रिटन गरि गरि सुने कति खेर आँशु झरियो
    तो पनि थाहाँ भयन हिरदय देखि सलाम
    राजु दाई साथै सबै टिमलाई 🙏❤❤❤❤

  • @ChakraNeepali-yx1ts
    @ChakraNeepali-yx1ts 10 หลายเดือนก่อน +20

    भाका साथ दिने गायिका हरु प्रेमा र रुपि लाई नि एकचोटी राजु परियार भेना सङ्ग चान्स दिनु पर्यो।।

  • @dilipsunar267
    @dilipsunar267 10 หลายเดือนก่อน +15

    राजु दाइ आउदा येउटा कुनै पुरानो भाका सुरुमा लाइभ सङै दोहोरी गराउनु होला जस्ले दाइको सुमधुर आवाज सुन्न पाइन्छ र अहिले त्यति नसुनिने पुराना गित हरु ले पनि न्याय पाउँछन्

  • @puskalchhetri
    @puskalchhetri 10 หลายเดือนก่อน +15

    लोक दोहोरी क्षेत्र को बलियो खम्बा लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )दादा ठुलो फ्याँन हँु म ❤️❤️🙏🙏

  • @chandragurung4406
    @chandragurung4406 10 หลายเดือนก่อน +28

    दुवैको गायकी, शब्द चयन साथै कथामा गाम्भिरता महशुस गरायो।

  • @arjunbahadur8341
    @arjunbahadur8341 10 หลายเดือนก่อน +9

    सर्बप्रथम सारङगी परीवारलाई बिशेस धन्यबाद र राजु दाई र जयन्ता बैनिलाई पनि बिशेश धन्यबाद सारै मार्मिक सब्द र राम्रो भाकामा दोहोरी सुन्न पाईयो र आऊँने दिनमा पनि यस्तै राम्रो भाका र मार्मिक सब्दमा सजिएको दुई साङगेतिक जोडिको गित सुन्न पाईयोस र यो आजको दोहोरी दुबैको आआफ्नो जिन्दगी माँ घटेको घटना नै हो भन्ने महिलेचाहि अनुमान लगाए र कमल भाईलाई यो अनुरोध पनि गरे फेरी पनि दुई जना लाई समया मिलाएर बोलाई दिनुहोला भन्ने आसा राखेको छु हस्त जय सङगीत।

  • @indratimsina3732
    @indratimsina3732 10 หลายเดือนก่อน +16

    यो दोहोरी गाउने जोडीलाई उत्कृष्ट दोहोरी गायक भन्नुपर्छ

  • @anjalirana6401
    @anjalirana6401 10 หลายเดือนก่อน +20

    एकदम राम्रो दोहोरी,राजुदाइ लगाएत सम्पुर्णमा उच्च सम्मान छ्🙏🙏

  • @bindudangal2016
    @bindudangal2016 10 หลายเดือนก่อน +25

    वा वा राजु भाई हजुर को सोर र गाउनि सईलि हजुर को कला लाई भेरि नाईस साथै नमसकार पनि 🙏🙏🙏

  • @KamalMagar-h4v
    @KamalMagar-h4v 10 หลายเดือนก่อน +12

    लोक दोहोरी भनेको त यस्तो हुनु पर्छ ।सबैको मन छुने खाने मिल्छ भने फेरि अर्को भाग पनि है।

  • @ramharishrestha7836
    @ramharishrestha7836 10 หลายเดือนก่อน +15

    जयन्तालाई पनि कसै कसै ले माया मा दरो धोका दिएर छोडे जस्तो छ।सारै रुदै भक्कानिदै गित गाइन।जे होस आजको प्रस्तुति दमदार छ।सफलताको शुभकामना छ।मेरो बेस्ट राजु र।जयन्ता❤❤❤❤❤❤❤

  • @nirthapa322
    @nirthapa322 10 หลายเดือนก่อน +14

    जयान्ता सिस को शब्द एकदम उत्कृष्ट छ ॥ राजु दाइ को त कुरै नगरौं सुपर ❤️❤️👌👌

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 10 หลายเดือนก่อน +6

    दोहरी मीठो हुनु र उत्कृष्ट हुनु भनेकै दोहरिको बिसयबस्तु हो,,,यहाँ मार्मिक बिसयबस्तु उठान भएको पाईयो , संसार अडिएको नै मायाले हो ,,,मेरो दाई लोक सम्राट आफैमा नेपाली साङ्गितिक जगतका राजा नै हुन दाईको के कुरा गर्नु,,जयन्तालाई मैले हिमालय लोक स्तार बाट चिन्न सफल भएको हुँ,,,मीठो आवाजकी धनी,,निकै गहकिला सब्द समायोजन गर्न बहिनी जयन्ता मगर,,,बधाई तथा सुभकामना,,

  • @RAKEShRuc
    @RAKEShRuc 10 หลายเดือนก่อน +8

    लोक सम्राट राजु परियार र लोक गायिका जयन्ता मगरलाई मेरो सलाम छ तपाईहरू देशको गहना हो यो गहनालाई सधै सजायर देश र आम दर्शकले राख्न सक्नुपर्छ 🙏🏼🙏🏼♥️♥️🥰🥰

  • @kshitzchaudhary1355
    @kshitzchaudhary1355 10 หลายเดือนก่อน +13

    मलाइ साहरै मन पर्छ सारङ्गी सन्सार झनै राजु परियार आउनु भो भने एस सारङ्गी सन्सार मा साहरै रमाइलो हुन्छ

  • @BharatPariyar-cd8eo
    @BharatPariyar-cd8eo 10 หลายเดือนก่อน +18

    आदरणीय दाइ राजु परियार लगयत सबै लाई सममान छ ।🙏🙏🙏🙏🙏 मिठो दोहरि

    • @sunitadangol7610
      @sunitadangol7610 10 หลายเดือนก่อน +2

      धेरै राम्रो दोहोरी राजु दादा र जयन्ती दिदी को दोहोरी शुभकामना ❤️❤️😍😍😭😭🙏🙏

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 10 หลายเดือนก่อน +13

    मन भुलाउने पनि लोक सङ्गीत रुवाउने पनि लोक सङ्गीत हैट मपनी लास्टै रुएहो योगित सुनेर आफ्नै कथा जस्तै लायो 😭😭

    • @daldarlami8035
      @daldarlami8035 10 หลายเดือนก่อน

      tapai ko man pani mero jastai raixa ho sir xittai bahakane

  • @kharbahadur352
    @kharbahadur352 10 หลายเดือนก่อน +8

    आहा राजुपरिवारको आवाज मा दोहोरि सुन्दा छुट्टै आनन्द आउँछ तेसैमा यति मिठो भाका अनि जयन्ता बैनिको स्वोर सब्द मा मिठासपन शुभकामना सबै गायक गायिका अनि सारङ्गी परिवार लाई ❤❤❤❤❤❤🙏

  • @merodilcentury103
    @merodilcentury103 10 หลายเดือนก่อน +11

    मिठो दोहोरी ❤️❤️ राम्रो लाग्यो 🙏
    Tiktok मा हाल्ने अनुमती दिनु होला 🙏 धन्यबाद 🙏

  • @subhadradulal4828
    @subhadradulal4828 10 หลายเดือนก่อน +9

    आहा कस्तो राम्रो भाबुक गित सारङ्गी सन्सार परिवार को यो मिठो प्रस्तुति साथै सम्पूर्ण कलाकार लाई धन्यवाद 🎉🎉🎉

  • @shivaharikajithapa5872
    @shivaharikajithapa5872 9 หลายเดือนก่อน +5

    लोक दोहोरी भनेको त साच्चिकै यस्तो पो हुनुपर्छ त । मेरो नि आँखा बाट आँसु झर्‍यो ।
    लोक सम्राट राजु दाजु र जयन्त बहिनी लाई लाखौं लाख शुभकामना छ । र सारङि सन्सार लाई धन्नेबाद छ । फेरि यस्को भाग २ छिटै निकाल्न परो । धन्नेबाद जय होस जय ।

  • @suryagole8262
    @suryagole8262 10 หลายเดือนก่อน +13

    कति मिठो मार्मिक शब्दमा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।जय सारंगी संसार।

    • @suryagole8262
      @suryagole8262 10 หลายเดือนก่อน

      बधाई छ सारंगी संसार परिवारलाइ।

  • @MINDARLAMI
    @MINDARLAMI 9 หลายเดือนก่อน +3

    राजु परियार भाई मन झसंग गराउनु भयो । बिगतको हाम्रो संगतको त्यो पल याद आयो ।
    बांकी कुरा कमलकुमार भाईसंग inbox बोल्छु ल ।

  • @krishpariyar8578
    @krishpariyar8578 10 หลายเดือนก่อน +11

    कमल सर 🙏🙏राजु दाइ हजुरको खोइ खोइ टुक्राले मनै रुवाउनि हुन्छ ।सम्मान छ्🙏🙏🙏

  • @kumarlama2694
    @kumarlama2694 9 หลายเดือนก่อน +4

    जानाजान हाेश या अन्जानमा माया बस्न सक्छ तर प्राप्त हन्छ भन्ने हाेइन गुमाउनु लाई पनि माया सम्जनु पर्छ उसैकाे प्रगतिकाे कामना गर्दै जयन्ता जि राेएरत केवल अाफु कमजाेर भइन्छ रुनत अाफुले नपाएकाे मान्छेलाइ पनि अाकाे हाेला तर देखेउर राेकाे 😢😢जिन्दगि लामाे छ बिगतलाइ भन्दा बर्तमानलाइ बडि महत्व देउ एसैमा भबिश्य छ ❤❤❤😢😢❤❤❤🙏🙏🙏

  • @kirangmgr1110
    @kirangmgr1110 10 หลายเดือนก่อน +8

    हाम्रो दाङ्गकि चेली जयन्ता मगर बैनीको उज्ज्वल भबिस्य कामना गर्दै दोहोरीको बस्सा राजु दाइलाई सम्मान छ 🙏🙏

  • @didacustmer7998
    @didacustmer7998 9 หลายเดือนก่อน +3

    यति दोहोरी हेरे सुने तर यो दोहोरीमा केही यथार्थ लुकेको महसुस गर्न सकिन्छ जस्तो लाग्यो बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉❤❤❤❤❤❤❤❤

  • @yamthapa666
    @yamthapa666 10 หลายเดือนก่อน +10

    कति मार्मिक सबैको मन जित्ने लोक सम्रात राजु दाजु जयन्ता बहिनिको प्रस्तुति ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rbk603
    @rbk603 10 หลายเดือนก่อน +8

    उच्च सम्मान🎉🎉🎉हाेल टिम लाई!!! मादल काे अावज अलि मधुराे भाे सुधार ल्याउनु पर्नै देखिन्छ!!!

  • @RajKumarPariyar-qt6en
    @RajKumarPariyar-qt6en 10 หลายเดือนก่อน +17

    हजुर लाई भेट्ने धोको छ राजु दादा ❤❤मिस यू 🙏🙏🙏🙏

  • @SudipGautam-k4q
    @SudipGautam-k4q 10 หลายเดือนก่อน +10

    दाइ नमस्ते 🙏🙏🙏हजुर लगायत सम्पुर्ण सारंगी संसार टिम लाई उच्च सम्मान छ सारै मिठो प्रस्तुति गर्नु हुन्छ दाइ मन कै पिडा हरु भुल्ने दाइ ।अधर्निय सोर सम्राट राजु दाइ पर्ती उच्च सम्मान गर्न बय्क्त गर्न चाहन्छु 🙏🙏🙏 कार्यक्रम एकदम राम्रो छ दाइ अझै पनि सम्पुर्ण सारंगी संसार परिवार लाइ सफलता शुभकामना 🙏 सारंगी संसार मा मलाई पनि यस्तै पिडा को गीत गाउन मन छ दाइ एकदम मन पर्छ हजुर को कय्रक्र्म दाइ । 🙏जय सारंगी संसार 🙏🎻🎼🎵

  • @narayankc2040
    @narayankc2040 10 หลายเดือนก่อน +5

    लोक दोहोरी को राजा त्यसै भनिए को होइन। जस्तो अबस्थामा भए पनि सबै लाई हसाए गाउनु हुन्छ।जयन्ता जि किन खुल्न सक्नुभएन ।

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 10 หลายเดือนก่อน +22

    दोहरी किंग राजु दाई ❤को दोहरी सुन्नुको अर्कै मजा आऊछ।

  • @janampun8177
    @janampun8177 10 หลายเดือนก่อน +3

    राजु परिवारको स्वोर सदाबहार यकै नास जहिले सुनिरहु जस्तो स्वोर सम्राट नै हो राजु परिवार नेपाली लोक गीत् अनि लोक दोहोरिको

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 10 หลายเดือนก่อน +11

    राजु परियार लोकगीतको क्षेत्रमा किंग हुन्छं

  • @sandipresmi6978
    @sandipresmi6978 10 หลายเดือนก่อน +21

    लोक दोहोरिको राजा राजु परियार दाजु ❤❤❤❤

  • @c.branamagar8148
    @c.branamagar8148 10 หลายเดือนก่อน +7

    जयान्ता मगर को गायिकि अनि राजु दाइ को गायिकिjust amazing

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 10 หลายเดือนก่อน +4

    राजुको कथामा आधारित हुन हुन लागेथ्यो तर टुप्पोमा बाङगिएको हो तर पनि दोहोरी ठिकै भो राजु भए पछि दोहोरी ले रुप पाईहाल्छ नै!!!❤❤❤❤❤

  • @khatrikhim4391
    @khatrikhim4391 10 หลายเดือนก่อน +68

    लोक दोहोरो किङ्ग (लोक स्वर सम्राट )राजु दादाको ठुलो फ्यान हु म ❤❤🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 10 หลายเดือนก่อน +2

      म नी हो

    • @KamalaAdhikari-ph5sn
      @KamalaAdhikari-ph5sn 10 หลายเดือนก่อน

      😮😮

    • @dipendrakarki-vn4dk
      @dipendrakarki-vn4dk 10 หลายเดือนก่อน

      राजु भइ काे ठुलाे फयान हु योजनाको यो गित ले मेरो पनि अासु थनमन शकिन​@@rambudhathoki1063

    • @khemraj4753
      @khemraj4753 10 หลายเดือนก่อน +1

      लोक दोहोरी को राजा लोक स्वर सम्राट राजु दादाको गित सानै बाट सुनेको झन् आज भोलि झन्डै हजार रोउ गित गायक राजु दादा लाई समान छ ह्जुर को ठुलो फ्यान होनि मह❤❤❤❤❤❤❤❤

  • @tilakgiri6694
    @tilakgiri6694 10 หลายเดือนก่อน +6

    शब्दमा त्यस्तै दम छ आवाजको त झन् के कुरा गरी साध्ये।दाईको गीत सुन्दा कति आनन्द आउँछ शब्दमा बयान गर्न सक्दैन।अनि बैनीलाई पनि सुभकामना मिठो प्रस्तुतिको लागि।

  • @kamallahaddori5026
    @kamallahaddori5026 10 หลายเดือนก่อน +12

    सम्मान छ दोहोरी बादशाह राजु दादा लाई

  • @bishnubk828
    @bishnubk828 10 หลายเดือนก่อน +9

    आज राजु जी लाई पहिलो माया को सम्झना मा गाउन मन लागेछ ❤❤❤❤

  • @bhagwangiri9467
    @bhagwangiri9467 10 หลายเดือนก่อน +6

    महिलाको मन साह्रै कमलो हुन्छ भन्ने सुनेको थिए तर आज प्रतक्ष देख्न पाए

  • @rekhbahadur6370
    @rekhbahadur6370 10 หลายเดือนก่อน +7

    सारै रमाइलो लाग्यो गीत सुन्दा सुन्दै आँखा वाट आँसु आएको थाहा नै भएन

  • @bhupenshreesh1445
    @bhupenshreesh1445 10 หลายเดือนก่อน +12

    सम्मान छ गायक और गायिका को साथै सम्पूर्ण सारङ्गी टिम लाई

  • @prakashrasaili7187
    @prakashrasaili7187 10 หลายเดือนก่อน +5

    राजु परियार दाई लाई ऊच्च सम्मान छ ? अबको को पालो राजु परियार को 🙏

  • @gopalacharya8180
    @gopalacharya8180 10 หลายเดือนก่อน +8

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै मिठो दोहोरी

  • @GanekhadkhaKhadka-pf9pn
    @GanekhadkhaKhadka-pf9pn 10 หลายเดือนก่อน +12

    राजु दादा शान्ति लाई बोलाउ हो

  • @rabinkarki9243
    @rabinkarki9243 10 หลายเดือนก่อน +3

    वाद शाह यसै भनेको हैन लोकदोहोरीको राजा भनेको वाउ राजु दाइ बिगतलाई ताजा गराईदियो ❤❤❤🎉🎉

  • @HemkumariGrung
    @HemkumariGrung 10 หลายเดือนก่อน +7

    Wow❤❤ सुन्दा पनि आन्नद लाग्याे धन्यवाद राजु दाइ अनि दिदिलाई😊😊

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 10 หลายเดือนก่อน +4

    लोक दोहोरी सारै मन छुने गित म अहिले मलेसियाबाट ु

  • @kulmanbudha9753
    @kulmanbudha9753 10 หลายเดือนก่อน +10

    लोक दोहोरिका स्वर सम्राट र दोहोरी गाउन सारै खप्पिस राजु दाइ प्रती लाखौं लाख माया साथ नमन गर्द्छु ! साथै नव गायिका फुल्दै गरेको फुलको कोपिला जस्तै जयनता बैनी नि
    कम हुनु हुन्न जुनसुकै गित गाउन र उतिकै चोतिलो शब्द प्रहार गर्ने सारै सिपालु र हसिली गायिका लाई सुस्वाथ्यको कामना साथ आशीर्वाद छ ! ❤❤🎉🎉🎉🎉🎉👏👏👏👏👏

  • @khadanandatimalsina
    @khadanandatimalsina 9 หลายเดือนก่อน +3

    आँसु तेतिकै झर्दैन जयन्ति मेमले डाटे झै लाग्यो केहि थियो जुन भनिरहन उपयुक्त हैन तर जे होस गित मिठो थियो ।

  • @MamaMama-z5b
    @MamaMama-z5b 10 หลายเดือนก่อน +9

    Raju Dada & jayanta Maya❤mero full samman X🙏 hjr Haruko getko sbdale ma pani roye lok song is 🔥🔥🔥

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 10 หลายเดือนก่อน +12

    Damdar meetho marmik prastuti Kamal sir best of luck & Thanks Raju & Jayanta👌

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 10 หลายเดือนก่อน +3

    याे सुमधुर दाेहाेरीकाे कुन शब्दले बर्णन् गराै ! दाेहाेरी सुनिरहँदा आदरणीय सांगीतिक व्यक्तित्वहरूप्रति सम्मानका भावहरू छचल्किरहे ! असाध्यै खुशी लाग्याे । याे अनुपम दाेहाेरीकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा बहुचर्चित लाेकगायिका जयन्ता मगरलाई हार्दिक नमन् तथा सम्मान । संयाेजनकाे लागि सारंगी संसारप्रति हार्दिक आभार !!

  • @durgabahadur7769
    @durgabahadur7769 10 หลายเดือนก่อน +12

    आहा कति राम्रो गित स्वरकी धनी जयानत बैनि अनि स्वर सम्राठ बासा राजु भाइ अनि होल सारङ्गी सन्सार कमल भाइ सन्मानछ🌺🙏

  • @BheemSingh-v8n
    @BheemSingh-v8n 10 หลายเดือนก่อน +11

    शोर सम्राट राजु परियार

  • @PrakashGulmeli
    @PrakashGulmeli 9 หลายเดือนก่อน +3

    बाश्ताबिक कथा समातेर दोहोरी गाउनु भएको मा सलुट छ हुनता लोक सम्राट राजु परियार भनेपछि म नि सब्द छु तेस्मा जनै सोर्मा सोर मिलाएर गाउनु हुने लाई पनि सलुट छ 🙏

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 10 หลายเดือนก่อน +5

    Nepali Lok Dohori Ka Swor Samrat Daju Raju Pariyar Jiu Gayika Jayanta Magar Kamal Sir Musician Team Sampurna Sarangi Sansar Team 👍 Prati Uchha Samman 🙏 Xa Ra Purano Lokpriye Mitho Vaka Ma Live Dohori Atinai Man Paryo Yes Git Ka Original Team 👍 Prati Uchha Samman 🙏 Xa Aagami Episode Ma Ni Purana Vaka Prastut Garnu Hola Vanna Chahanxu 🙏.

  • @sombahadurrana9896
    @sombahadurrana9896 10 หลายเดือนก่อน +5

    दुबै जान भाई बहिनी लाई धेरै धेरै शुभकामना अति राम्रो लायो

  • @sagargautam811
    @sagargautam811 10 หลายเดือนก่อน +9

    साह्रै राम्रो लाग्यो दोहोरी ❤

  • @sangit807
    @sangit807 10 หลายเดือนก่อน +9

    मेरो भगवान राजु दाइको शब्द र स्वर नै राम्रो छ ❤❤

  • @ShreeRampariyar-s3r
    @ShreeRampariyar-s3r 10 หลายเดือนก่อน +3

    गीत संगीत लाई जोगाउनको निम्ति निरन्तर हौसला सहित प्रस्तुति ल्याउने सारङ्गी संसार लाई उच्च सम्मानको साथ सफलताको कामना व्यक्त गर्दछु। हरेक प्रस्तुतिमा सबैको आ आफ्नो आशा हुन्छ। तर पनि सारङ्गी संसारले आशाको साथ कदम बढाई रहेको देख्छु। र यो निरन्तर देख्न पाईरहुँ। सबैले माया दिइरहनु होला। धन्यवाद

  • @ChandraChepang-w9n
    @ChandraChepang-w9n 10 หลายเดือนก่อน +5

    राम्रो छ यो हो दोहोरि भनेको ok🎉🎉🎉🎉🎉

  • @tekprasadchapagai9393
    @tekprasadchapagai9393 8 หลายเดือนก่อน +2

    100% मेरो जिन्दगी संघ मेल खाने लाईभ दोहोरी 😢😢😢😢😢

  • @hastaram403
    @hastaram403 10 หลายเดือนก่อน +9

    swar samrat raju pariyar ra jayanta magar ko yo prastuti le sachchai nai vabuk banayo ❤❤❤❤

  • @krishnabahadur1278
    @krishnabahadur1278 10 หลายเดือนก่อน +8

    ❤ super lok dohori king Raju pariyar with sister congratulations

  • @baburamdawadi6456
    @baburamdawadi6456 9 หลายเดือนก่อน +3

    यी गायिकाहरूको टोली २\४ बर्ष अघि मात्रै राष्ट्रिय आमरूपमा प्रवेश भएको हो ,यति छोटो समयमैं तीब्र प्रगति गर्न सकेकोमा बधाई ।

  • @prabinbadal4898
    @prabinbadal4898 9 หลายเดือนก่อน +2

    उन्को मन लाइ नसक्दा गाल्न
    कति चोटि तम्सिय हाम्फाल्न
    कति मन चुन्छ आफ्नै जिबन संग मेल खान्छ्❤️❤️🙏🙏🙏

  • @OmGurung-c2h
    @OmGurung-c2h 10 หลายเดือนก่อน +3

    लोक स्वर सम्राट राजु परियार को गित नै सुनौउ सुनौउ लाग्ने

  • @asishshreesh7713
    @asishshreesh7713 10 หลายเดือนก่อน +10

    Raju pariyar sir ko lokgeet lokdohori jun bhayni geet ko words nai kafi xa vocal n gaune saili ko k kura garnu sabai super xa tesaile ta sadabahar lok soresamrathunubhaykoho ni tesaima jayantaji pani vocal saili wordspower super xa salute xa all teams Jamal sir thank u ❤❤❤❤❤❤❤❤❤❤😂

  • @langhalimagar5596
    @langhalimagar5596 10 หลายเดือนก่อน +9

    अतिनै मीठो दोहोरि

  • @prakashrasaili7187
    @prakashrasaili7187 8 หลายเดือนก่อน +3

    यो गित दोस्रा भाग पनि ल्याऊन प्रर्यो ? राजु परियार ईब्सल सज्याल को ❤🎉

  • @dilmagor3425
    @dilmagor3425 10 หลายเดือนก่อน +5

    Raju SIR Jasto kohi chhana
    NEPALMA
    Lok Doharima
    King 👑 is always Kung

  • @rambudhathoki1063
    @rambudhathoki1063 10 หลายเดือนก่อน +31

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @krishnashrestha8380
    @krishnashrestha8380 10 หลายเดือนก่อน +3

    धेरै भावुक अनि क्स्हब चयन अती शुन्दर !

  • @rupathapa2933
    @rupathapa2933 10 หลายเดือนก่อน +10

    Sentimental Dohari, between Jayanta and Raju Pariyar,

  • @premtamang9093
    @premtamang9093 10 หลายเดือนก่อน +14

    Lovely voice Raju sir and Lovely dohari❤

  • @gaurilaldhami8132
    @gaurilaldhami8132 10 หลายเดือนก่อน +10

    राजु ❤❤❤फिङ्ग 🎉🎉🎉

  • @amarthapa7972
    @amarthapa7972 10 หลายเดือนก่อน +4

    JAYANTA JEE KO VOICE ANI TUKKA PANI ATI RAMRO XA BEAUTIFUL ANI SASKARI XIN VERY SUPER XIN, AJA KO DOHORI DAMI ❤❤❤❤❤👌👌👌👌👌👍👍

  • @ramusunuwar2161
    @ramusunuwar2161 10 หลายเดือนก่อน +5

    tehi vayara ta sor samat pad paunu vako xa raju ji fil ma dubera gauna sakknu nai kala ho salam xa whole team lai ❤❤

  • @krishanbahadur5802
    @krishanbahadur5802 10 หลายเดือนก่อน +8

    धेरै धेरै धन्यबाद धेरै राम्रो'छ

  • @singgurung7206
    @singgurung7206 10 หลายเดือนก่อน +8

    🙏🙏🙏sampurna saarangi saansaar team laai❤aja saarai ramro sentiment purano bhaka paskeko ma🎉 salute for Raju jee n jayanta jee for this nice songs and respect all singers and musicians ❤❤❤watching from Qatar Love you all ❤❤

    • @ChakraNeepali-yx1ts
      @ChakraNeepali-yx1ts 10 หลายเดือนก่อน

      सारङ्गी को गायिका रुपि सिजाली कतार आउदै हुनुहुन्छ।।सबै ले साथ दिनु होला🙏🙏

  • @pabitrasartungemagar6108
    @pabitrasartungemagar6108 10 หลายเดือนก่อน +3

    Aaja kati mitho gaunuvako👌👌💐

  • @mansingh4880
    @mansingh4880 10 หลายเดือนก่อน +4

    Jaha lok shorsamrat raju pariyar dai teha dohori naramro huneta kurai bhayen ajako dohori Ali marmik lagyo suner herer kata kata ma pani ali bhabuk bhaye but nice dohori best of luck to all team

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr 10 หลายเดือนก่อน +7

    Jayenta sis royeko dekhda mero ni man vakkaniyo❤

  • @NamarajBishowkarma
    @NamarajBishowkarma 10 หลายเดือนก่อน +8

    Namaste 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 sarangi sansar Kamal Daju and mero Aadarniya Daju swor samrat Raju Pariyar super super episode of duper voice ♥️ ❤️ 👌 😄 😆 ❤❤❤❤❤

  • @tamansubedi2939
    @tamansubedi2939 5 หลายเดือนก่อน +1

    लोक गीत सम्राटले आज लुकाउन सक्नु भएन!पग्लिनु भएको जस्तैः लाग्यो।

  • @krishpariyar8578
    @krishpariyar8578 10 หลายเดือนก่อน +4

    😭😭😭😭😭😭😭😭😭10 calss पढ्दा याद आयो

  • @SushilaRana-e9e
    @SushilaRana-e9e 10 หลายเดือนก่อน +3

    ❤❤❤Jayanta bahini yestai branded geet matrai gaudai janu hola Raju bhai ko ta kura garnai parena❤❤❤

  • @TilaRamLwagun
    @TilaRamLwagun 10 หลายเดือนก่อน +6

    Dohorika raja Rani smman takryaudi darsak Pani vabuk banyar ruhaunu vyo sarangi sansar tem and Kamal sir th q astai astai sangit Sunna paiyos

  • @arjunshrestha6711
    @arjunshrestha6711 10 หลายเดือนก่อน +1

    आज भोलि का च्याउ झै उम्रेका कलाकार हुंभन्ने ले सिकोस दोहरि भन्ने टुक्का र लय मिल्नु प्रर्छ भनेर टिकटक मा देखेर यता सुन्ना आय wow शब्द चयन वयान गर्ने कुनै शब्द भेटिन

  • @KalaGurung-w2t
    @KalaGurung-w2t 10 หลายเดือนก่อน +4

    सार्है मिठाे सुनेरै न अघाउने

  • @ShovaRana-p8g
    @ShovaRana-p8g 10 หลายเดือนก่อน +10

    राजु दाजु❤