- 224
- 34 205
CMR Academy
Nepal
เข้าร่วมเมื่อ 28 ม.ค. 2023
November 6, 2024
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाका विभिन्न शक्ति पिठ मन्दिरहरुमा रात्रीकालिन जात्रा लाग्ने गर्दछ । ती शक्ति पिठ मठ मन्दिरहरुमा ठुला ठुला दमाह लिएर रातभरि यसरी बाजा बजाउने चलन रहेकोछ ।
बाकी अंश तलको भिडियो मार्फत प्रस्तुत गर्न खोजिएकोछ ।
बाकी अंश तलको भिडियो मार्फत प्रस्तुत गर्न खोजिएकोछ ।
มุมมอง: 54
วีดีโอ
के सरकारी अस्पतालमा भीड हट्ला ?
มุมมอง 504 หลายเดือนก่อน
#pradippoudel #healthminister #hospital #अस्पताल #स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जिम्मेवारी सम्हालेलगत्तै स्वास्थ्य क्षेत्रको सुधार अस्पतालको भीड र बीमा व्यवस्थापनबाट थाल्न खोजेका छन् । उनलेे कसरी काम गरिरहेका छन् । के नागरिक उनको परिवर्तन सपनामा विश्वस्त छन् ? Concept/Production: Pawwn Poudel
मूर्तिमा प्राण भर्ने शिल्पकार
มุมมอง 4804 หลายเดือนก่อน
पटनामा मूर्तिमा प्राण भर्ने शिल्पकार #culturalheritage #sculpture #patan #religion #god #buddha #shiva
फूलमा भुलेका आमिर खान ।#Amirkhan#dhangadhi
มุมมอง 1474 หลายเดือนก่อน
नेपालीहरु भारत रोजगारी गर्न गाइरहँदा भारतीय नागरिक नेपाल आएर व्यवसायी गरी राम्रो आम्दानी गरिरहेका छन् । जाने नेपाली हरुलाई आफ्नै देशमा सम्भावना खोज्न प्रेरणा दिएको छ ।
चटपट बेचेर घर धान्ने कृष्ण
มุมมอง 1004 หลายเดือนก่อน
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ का कृष्ण भट्टराईले चटपट बेचेर परिवाद धान्दै आउनु भएको छ । उनि दृष्टिविहिन हुन् । परिवारमा कमाउने कोहि नहुदा उनले आफ्नो कमजोरीलाई शक्तिमा बदलेर निरन्तर संषर्ष गर्दै आउनुभएको छ । #Rupandehi#sainamaina#murgiya#krishna#chatpat
भक्तपुरको गाईजात्रा
มุมมอง 994 หลายเดือนก่อน
नेपालमा मनाइने गाईजात्रामा पनि भक्तपुरमा मनाइने गाईजात्रा धेरै फरक र आकर्षक छ । #bhaktapur #bhaktapurdurbarsquare #gaijatra #gaijatranepal
काठमाडौं किन डुबानमा पर्छ ? Why Kathmandu Is sinking ? #Kathmandu #Flood
มุมมอง 6704 หลายเดือนก่อน
मध्यम वर्षामा पनि काठमाडौंमा ठूलो बाढी आउँछ । बाढी र डुबानले वर्षेनी कयौं जना समस्यामा पर्छन । यो भिडियोमा काठमाडौं किन डुब्छ भन्ने जानकारी समावेश छ ।भिडिओको छायांकन र सम्पादनसहितका सबै काम अर्जुन पोख्रेलले गरेका हुन । #kathmandu #Flood #sinking #CMR
उखुले उकासिएका दिलिपकुमार । Sugarcane in Nepal ।
มุมมอง 474 หลายเดือนก่อน
उखुले उकासिएका दिलिपकुमार । Sugarcane in Nepal ।
कफीकै फेदमा चुस्की ! Video By Binod Dhungana
มุมมอง 3034 หลายเดือนก่อน
कफीकै फेदमा चुस्की ! Video By Binod Dhungana
ढुंगामा प्राण थप्न लागि परेका बुबा-छाेरा !
มุมมอง 264 หลายเดือนก่อน
ढुंगामा प्राण थप्न लागि परेका बुबा-छाेरा !
स्वास्थ्य उपकरण मर्मत: अब स्वदेशी स्रोत र सीपको सदुपयोग
มุมมอง 804 หลายเดือนก่อน
स्वास्थ्य उपकरण मर्मत: अब स्वदेशी स्रोत र सीपको सदुपयोग
नदी किनार बासीको बेचैनी! By Parwat Portel
มุมมอง 915 หลายเดือนก่อน
नदी किनार बासीको बेचैनी! By Parwat Portel
स्वदेशमै व्यवसायमा रमाउँदै किरण Video by Anita Chaudhary
มุมมอง 255 หลายเดือนก่อน
स्वदेशमै व्यवसायमा रमाउँदै किरण Video by Anita Chaudhary
आशिका: जसले सपना पूरा गर्न अध्ययन सँगै थालिन् चिया व्यापार!! - vedio story by Ranjana.
มุมมอง 1245 หลายเดือนก่อน
आशिका: जसले सपना पूरा गर्न अध्ययन सँगै थालिन् चिया व्यापार!! - vedio story by Ranjana.
उखुवाला | Sugarcane in Nepal by Krishna Bahab
มุมมอง 505 หลายเดือนก่อน
उखुवाला | Sugarcane in Nepal by Krishna Bahab
पर्साका गृहिणी महिला अात्मनिर्भर बन्दै
มุมมอง 585 หลายเดือนก่อน
पर्साका गृहिणी महिला अात्मनिर्भर बन्दै
रुपन्देहीको सैनामैना-४ मा शिवम् फेन्सी संचालन गरेर व्यवसाय गरिरहनु भएका लोकनाथ अधिकारीसंग कुराकानी
มุมมอง 325 หลายเดือนก่อน
रुपन्देहीको सैनामैना-४ मा शिवम् फेन्सी संचालन गरेर व्यवसाय गरिरहनु भएका लोकनाथ अधिकारीसंग कुराकानी
birgunj parsako pashupatinath mandirko itihash by madhuri mahato
มุมมอง 205 หลายเดือนก่อน
birgunj parsako pashupatinath mandirko itihash by madhuri mahato
week 3: Interview about spreading cholera in kathmandu, lalitpur and kailali ,By ishu panta
มุมมอง 415 หลายเดือนก่อน
week 3: Interview about spreading cholera in kathmandu, lalitpur and kailali ,By ishu panta
बिस्तारबादी साम्राज्यबादिका खेताला लुटेराहरुले भाले जुधाइ गर्ने मजाक गर्ने थलो
Naya Nepal ko Naya sanghiya samshad
चोरहरु बस्ने ठाँउ 😂