स्वास्थ्य उपकरण मर्मत: अब स्वदेशी स्रोत र सीपको सदुपयोग
ฝัง
- เผยแพร่เมื่อ 1 ก.พ. 2025
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा अलपत्र रहेका स्वास्थ्य उपकरण स्वदेशी सीप र श्रमको सदुपयोग गर्दै गर्ने निर्णय गरेको छ । देशमा वैग्यानिक र यान्त्रिक उपकरण निर्माणका लागि खोलिएको राष्ट्रिय आविष्कार केन्द्रलाई यससम्बन्धी जिम्मेवारी दिने निर्णयले अब कम खर्चमा उपयोगविहिन अस्पताल उपकरणले नागरिकलाई सेवा दिने भएको छ ।
#healthministry #mahabirpun #pradippoudel