ढुंगामा प्राण थप्न लागि परेका बुबा-छाेरा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • नवलपुरका एक बाेटे समुदायका बुबा र छाेरा मिलेर ढुङ्गालाई कुँदेर आकर्षक मुर्ति बनाउन व्यस्त छन् । लाेपन्मुख हुँदै गएकाे ढुङ्गाकाे मुर्तिलाई संरक्षण गर्न बुबा गाेबिन्द सँगै छाेरा कमलले पनि सिकिरहेका छन् । राेजगारकै लागि विदेशीने युवाहरूका लागि यी बुबा छाेरा प्रेणाकाे स्राेत बन्न सक्छन् । उनले बनाएका मुर्ति विभिन्न ठाउँमा बिक्री हुने गरेका छन् ।
    Music By :
    Merry Go - Silent Film Light by Kevin MacLeod is licensed under a Creative Commons Attribution 4.0 license. creativecommon...
    Source: incompetech.com...
    Artist: incompetech.com/

ความคิดเห็น •