- 924
- 32 114
Samvaad Prativimba
India
เข้าร่วมเมื่อ 29 ก.ค. 2012
TH-cam Channel from Darjeeling
सिक्सटी प्लस महिलाहरूको निम्ति वाकथन प्रतियोगिता सम्पन्न
खरसाङ 25 जनवरी ।
खरसाङमा भईरहेको तीन दिवसीय खरसाङ वाइट अर्किड फेस्टिभलको दोस्रो दिन आज 60 वर्ष नाघेका वयस्क महिलाहरुका लागि वाक्कथनको आयोजना गरिएको छ। खरसाङ वाइट अर्किड फेस्टिभलको मुख्य आकर्षणहरुमध्ये एक रहेको 60 वर्ष नाघेका महिलाहरुको लागि खरसाङमा पहिलोपल्ट आयोजना गरिएको वाक्कथन खरसाङको रोहिणी जिरोदेखि शुरु गरिएको छ।
खरसाङ वाइट अर्किड फेस्टिभलको एक भागको रुपमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा आयोजित उक्त वाक्कथनमा 60 वर्ष नाघेका 47-48 जना महिलाहरुले सहभागिता जनाएका थिए। उक्त वाक्कथनलाई सभासद श्याम शेर्पाले झण्डा हल्लाएर शुरुवात् गरेका थिए। उक्त वाक्कथन रोहिणी जिरोबाट शुरु भएर खरसाङ बजारको मोटर स्ट्याण्ड हुँदै सुपर मार्केट परिसरबाट मन्टिभियट रोड भएर वाइट अर्किड फेस्टिभलको आयोजना स्थल मन्टिभियट खेल मैदानमा पुगेर समाप्त भएको छ।
मन्टिभियट खेल मैदानमा पनि वाक्कथनमा सहभागीहरुलाई सभासद श्याम शेर्पाले खदार्पणसहित स्वागत जनाएका छन्। खरसाङमा पहिलोपल्ट 60 वर्ष नाघेका वयस्क महिलाहरुका लागि वाक्कथनको आयोजना गरिएकोमा सहभागी वरिष्ठ माहिलहरुले आयोजक समिति समक्ष आभार प्रकट गरेका छन्। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा एंव वाइट अर्किड फेस्टिभलकी सदस्या आशा मुखिया लामा, पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्री र पूर्व नगर पार्षदिका देवकी सुब्बाले विस्तृत रुपमा जानकारी गराएका छन्।
@kalimpongtv1 @DtvDarjeeling @darjeelingeykanchaanir @mzeenews @stickerzonekalimpong @rstudiokurseong2263 @allindiaradiokurseong3212

มุมมอง: 45
วีดีโอ
जमीनसितै आएका श्रमिकहरूमाथि अन्याय र अत्याचारको सीमा नाँघेको विनय तामाङको आरोप
มุมมอง 5314 วันที่ผ่านมา
ठुला-ठुला व्यक्तिहरू अनि कम्पनीहरू ४०० बीघा जमीन दिनु अनि जमीन सुद्धै आएका खटीखाने श्रमिकहरूलाई ५ डेसिमल मात्र जमीन दिनु अन्याय र अत्याचारको सीमा नाघ्नु हो - विनय तामाङ @kalimpongtv1 @DtvDarjeeling @darjeelingeykanchaanir @IndianPoliticalActionCommittee @PoliticsHulchul @mzeenews
मुस्ताङको ठिहीमा कालेबुङको न्यानो सम्झिने कुङ्गा भोटिया
มุมมอง 9914 วันที่ผ่านมา
मुस्ताङ निवासी कुङ्गा भोटिया १९८६ को गोर्खाल्याण्ड आन्दोलनको कारणले आफ्नो पढाईलाई छैटौं श्रेणीसम्मै सीमित राखेर मुस्ताङ फर्किनु बाध्य बनेका थिए । हालमा उनी मुस्ताङको मुक्तिनाथ मन्दिरको द्वार परिसरमा पूजाका सामग्रीहरू बेचबिखन गर्छन् । ८६ भन्दा अघि उनी कालेबुङको सीएसटी स्कूलमा अध्ययनरत् थिए । कालेबुङ छोडेको ४० वर्षको ल लागेपनि उनलाई कालेबुङको सम्झना उत्तिकै छ। जीवनमा एकपल्ट कालेबुङ आउने, पुरानो स...
कल छ जल छैन ! यस्तो छ घूम खासमल ४ मा जल जीवन परियोजनाको अवस्था
มุมมอง 18921 วันที่ผ่านมา
इण्डियन गोर्खा जनशक्ति फ्रण्ड केन्द्रीय कार्यलय दार्जीलिङ प्रेस विज्ञाप्ति 17.1.25 "टयाङकी छ तर पानी छैन,कल छ तर जल छैन" जल जीवन मिसनमा भयानक घोटाला,अविलम्ब जाँच हुन पर्छ: पुकार गहतराज टयाङकी छ तर पानी छैन,कल छ तर त्यसमा जल छैन, जल जीवन मिसन,को हालत पहाडमा यस्तैछ।जल जीवन मिसनमा प्रचुर घोटाला रहेको समाजिक संजालहरूमा छाउँदै आएको छ अनि यस विषयमाथि हामी जाँचको मांग गर्दै आई रहेका छौ अनि अविलम्ब जाँ...
पोखराको शरणकोट र अन्नपूर्णा क्याबलको यात्रा जहाँबाट माछापुछ्रे र अन्य हिमालयहरूको श्रखंला देखिन्छ
มุมมอง 16321 วันที่ผ่านมา
शरणकोट पोखरा, नेपालमा पोखरा उपत्यकाको उत्तरपश्चिममा अवस्थित एक प्रसिद्ध पहाडी क्षेत्र हो। यो स्थान आफ्नो सुन्दर सूर्योदय, सूर्यास्त दृश्यहरू, अन्नपूर्ण हिमाल श्रृंखला, र फेवा तालको मनोरम दृश्यका लागि चर्चित छ। साहसिक खेलकुद प्रेमीहरूका लागि यहाँ प्याराग्लाइडिङको समेत विशेष आकर्षण छ। शरणकोट पुग्न पोखराबाट करिब १५ किलोमिटरको यात्रा गर्नुपर्छ। यो स्थान प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका कारण...
सुनकोशीको सेतीदेवी मन्दिर जहाँ श्रद्धालुहरू ऐना चडाउँछन्
มุมมอง 3021 วันที่ผ่านมา
सुनकोशीको सेतीदेवी मन्दिर नेपालको सुनकोशी नदीको किनारमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो। यो मन्दिर विशेष गरी हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ। सेतीदेवी मन्दिर प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानमा अवस्थित छ र विशेष गरी शिवरात्रि र अन्य प्रमु हिन्दू चाडपर्वहरूमा यहाँ भक्तजनहरूको भीड लाग्ने गर्दछ। मन्दिरको वास्तुकला प्राचीन शैलीमा निर्माण गरिएको छ, जसले यस ठाउँलाई ऐति...
सोमबारे बजार, गोरूबथानमा साहित्यकार हायमानदास राई किराँतको सालिग अनावरण
มุมมอง 821 วันที่ผ่านมา
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सहयोगमा, साझा साहित्य संरक्षण संस्थाले आज गोरुबथानको सोमबारे बजारमा साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउने स्व. हायमनदास राई ‘किरात’- को सालिक अनावरण गरे। सोमबारे बजारको नवनिर्मित त्रिकोण पार्कमा सालिक स्थापित गरिएको छ। उक्त ऐतिहासिक समारोहको मुख्य अतिथिको रूपमा म उपस्थित थिए। समारोहको अध्य...
मुस्ताङको चर्चित मार्फा गाउँ घुम्नु भएको छ ? छैन भने आउनुहोस् ! एकछिन घुमौं !
มุมมอง 15021 วันที่ผ่านมา
@mustanguz1 @himalghimire7499 @NAMASTEPOKHARA मार्फा गाउँ नेपालको मुस्ताङ जिल्लामा अवस्थित एक प्रसिद्ध गाउँ हो। यो गाउँ समुद्री सतहदेखि करिब २,६७० मिटर उचाइमा अवस्थित छ र हिमालपारिको जिल्लामा पर्ने मुस्ताङको एक महत्वपूर्ण पर्यटकीय स्थल हो। मार्फा आफ्ना स्याउका लागि विशेष रूपमा प्रसिद्ध छ। यहाँ उत्पादन हुने स्याउ, स्याउको ब्राण्डी, र स्याउको जुसले मार्फालाई 'स्याउको राजधानी' भनेर पनि चिनिन्छ। मा...
राजु विष्टले आदिकवि अनि समग्र गोर्खाहरूको अपमान गरेका छन्
มุมมอง 753 หลายเดือนก่อน
राजु विष्टले आदिकवि अनि समग्र गोर्खाहरूको अपमान गरेका छन्
बलजफ्ती बजार खोल्न लगाउनेहरूले बन्द चियाकमानहरू खोलेर देखाउनु नि ! - सञ्जीब लामा
มุมมอง 125 หลายเดือนก่อน
#subscribers
मुख्यमन्त्री कि त राजीनामा देऊ कि हत्यारालाई फाँसी देऊ भन्दै भाजपाले सदर थानाअघि गरयो विरोध प्रदर्शन
มุมมอง 35 หลายเดือนก่อน
#subscribers मुख्यमन्त्री ममता व्यानर्जी कि त राजीनामा देऊ कि त हत्याराहरूलाई फाँसीको सजाय देऊ भन्दै भाजपा दार्जीलिङद्वारा दार्जीलिङ सदर थानाअघि गरयो विरोध प्रदर्शन गरयो । कलकत्ता आरजी कर अस्पतालमा भएको महिला डाक्टरको हत्या अनि बलात्कार काण्डको आरोपीहरूलाई बंगाल सरकारले बचाउ गर्ने काम गरिरहेको आरोप लगाउँदै भाजपा कार्यकर्ताहरूले उक्त विरोध प्रदर्शन गरेका छन् ।
मगंर सघं भारतले भव्यताको साथमा तेस्रो महा अधिवेशन पालन गरयो
มุมมอง 125 หลายเดือนก่อน
SAMVAAD PRATIVIMBA/DARJEELING/ DAILY NEWS/ MANGAR SANGH BHARAT/#subscribers
स्वाभिमानी गोर्खाहरू कोही पनि भारत सरकारको व्यवहारदेखि खुशी छैन ।
มุมมอง 576 หลายเดือนก่อน
केन्द्र सरकारविरूद्ध एक्सन मोडमा देखियो गोरामुमो। आज दार्जीलिङको केन्द्रिय पार्टी कार्यालयमा कालो झण्डा लगाइयो । कालो झण्डा लगाएपछि गोरामुमो प्रवक्ता वाई लामाले भारत सरकारले गोर्खाहरूलाई न्याय दिन विलम्ब गरिरहेको आरोप लगाउँदै भने - स्वाभिमानी गोर्खाहरू कोही पनि भारत सरकारको व्यवहारदेखि खुशी छैन ।
दार्जीलिङ जिल्ला अस्पतालमा ओपरेशनको क्रममा एकजना महिलाको मृत्यु भएपछि फेरि उब्जियो झमेला
มุมมอง 996 หลายเดือนก่อน
दार्जीलिङ जिल्ला अस्पतालमा ओपरेशनको क्रममा एकजना महिलाको मृत्यु भएपछि फेरि उब्जियो झमेला
सरकारले हाम्रो आफ्नो घर आँगनमा पनि खुटटी गाँड्न बेर छैन: अजय एडवर्ड
มุมมอง 366 หลายเดือนก่อน
सरकारले हाम्रो आफ्नो घर आँगनमा पनि खुटटी गाँड्न बेर छैन: अजय एडवर्ड
अब जीटीए पनि भाडामा दिदा हुन्छ : बिधायक निरज जिम्बा
มุมมอง 1K6 หลายเดือนก่อน
अब जीटीए पनि भाडामा दिदा हुन्छ : बिधायक निरज जिम्बा
चौरास्ता सनफ्लावर होटेल अघिल्तिरको खाली स्थानमा १८२ हकर्सहरूलाई स्थापित गरिने
มุมมอง 336 หลายเดือนก่อน
चौरास्ता सनफ्लावर होटेल अघिल्तिरको खाली स्थानमा १८२ हकर्सहरूलाई स्थापित गरिने
भारत-नेपाल सीमाक्षेत्रमा पर्यटकहरूलाई आकर्षित गर्दै गुफा पाताल
มุมมอง 1296 หลายเดือนก่อน
भारत-नेपाल सीमाक्षेत्रमा पर्यटकहरूलाई आकर्षित गर्दै गुफा पाताल
महाविद्यालयहरूमा नयाँ एड्मिसन सिस्टमले पहाडका विद्यार्थीहरू समस्यामा
มุมมอง 476 หลายเดือนก่อน
महाविद्यालयहरूमा नयाँ एड्मिसन सिस्टमले पहाडका विद्यार्थीहरू समस्यामा
राजु विष्टले निजी कोषबाट भानुभक्तको नाममा पुरस्कार दिन नेसासलाई प्रतिवर्ष १ लाख प्रदान गर्ने ।
มุมมอง 156 หลายเดือนก่อน
राजु विष्टले निजी कोषबाट भानुभक्तको नाममा पुरस्कार दिन नेसासलाई प्रतिवर्ष १ ला प्रदान गर्ने ।
आगमी बर्षदेखि सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार जीटीएले प्रदान गर्ने
มุมมอง 236 หลายเดือนก่อน
आगमी बर्षदेखि सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार जीटीएले प्रदान गर्ने
पहिलोपल्ट जवाब नपाएपछि रामकृष्ण शर्माले दोस्रोचोटि खरसाङ नगरपालिकामा आरटीआई फाइल गरे
มุมมอง 146 หลายเดือนก่อน
पहिलोपल्ट जवाब नपाएपछि रामकृष्ण शर्माले दोस्रोचोटि खरसाङ नगरपालिकामा आरटीआई फाइल गरे
"लिज रद्द गर्नु पर्छ भनेर मांग गरेर उनीहरू बगम्फुसे कुरा गर्दैछन्।"
มุมมอง 66 หลายเดือนก่อน
"लिज रद्द गर्नु पर्छ भनेर मांग गरेर उनीहरू बगम्फुसे कुरा गर्दैछन्।"
भाइरल भइरहेको "भैयाको भयो" गीतबाट हामीले सीख लिनुपर्छ- अनित थापा
มุมมอง 576 หลายเดือนก่อน
भाइरल भइरहेको "भैयाको भयो" गीतबाट हामीले सी लिनुपर्छ- अनित थापा
जीटीएका टुरिज्म प्रोपर्टीहरूको लीज क्यान्सल गर्नुपर्ने विमल गुरूङको माग
มุมมอง 947 หลายเดือนก่อน
जीटीएका टुरिज्म प्रोपर्टीहरूको लीज क्यान्सल गर्नुपर्ने विमल गुरूङको माग
नगरपालिकाको रिकर्डमा २७ वटा भएको हकर्स दोकानहरू बडेर कसरी १०६ पुग्यो?
มุมมอง 107 หลายเดือนก่อน
नगरपालिकाको रिकर्डमा २७ वटा भएको हकर्स दोकानहरू बडेर कसरी १०६ पुग्यो?
साहित्यकार रेभरेन्ट डा. एडोन रोंगोंगको स्मृतिमा चिन्तन सभा सम्पन्न
มุมมอง 67 หลายเดือนก่อน
साहित्यकार रेभरेन्ट डा. एडोन रोंगोंगको स्मृतिमा चिन्तन सभा सम्पन्न
928👆 New subscriber malai pani falo garnu hola
khoi kea saparnu vayo sir ???? aafno fund bata harea sir laas lagdaina tapailai, euta bikash gareako, kea banaeko yeso media ma dekhaidinuhos la sir, tapulai vote jitaera ta janta lea itihasik galti gareao nai cha........
पत्रकार सम्मेलन मा येस्तो बोल्नै न सक्ने प्रबाक्ता रखेर जनता लाई के सन्देश दिन चाहेको हो अलिक बुझ्न् सकिएन । पहाड मा प्रष्ट बोल्ने प्रबक्ता को अति खाचो भएको महसुस भयो ।
लठुवा प्रश्न सोध्ने को हो यो?
Jai hos Gopal sir
😂😂😂😂😂😂
Bjp only bjp
हजुरहरूको यो प्रयास सफल रहोस् भन्ने माता दुर्गा भवानी प्रति म॔गलमय शुभकामना टक्राउन चहाँन्छु 🙏🙏
Darjeeling me hi kyu karna Siliguri me bhi karo yaha yo koi nai karta 😡😡😡
अच्छा हैं! बाजार के जिस दुकान में साफ सफाई नहीं रखते उस दुकान को बंद कर दिजिए
Sir yo upanash ko malai details ma chayeko xa plz sir vanedinus na
You got this book from Oxford book stall chawrasta
great work sir
Chor dailo bata paseko teachers bata k po aasa garnu ra.
Good initiative...
केशरजीलाई बधाई!
✌️
ATI nai mitto wachan snni rahu jasto..
सुन्दर कविताको मिठो वाचन। डिस्प्लेका हिज्जेहरूमा ध्यान दिने अनुरोध एडमिनलाई। भाषाको इज्जत गरौँ
Uttam soch🙏
कुरा सही हो भएको खोस्नु भन्दा, बिग्रेको सपार्ने लिडर चाइए को थियो। अझै unemployment बढाउँने विचार गर्नु भएको छ कि बजगाईं सर ले। तै हो हामी त बाहिर चेन्नई, बैंगलोर र विदेश मा छौ graduate पछि । अझै पठाउने विचार मा हुनुहुन्छ होला।
Great leader of Gorkha 🙏🙏
अति रमाइलो आदित्य भाई, हार्दिक वधाई छ है सम्पूर्ण टोलीलाई।
Thank you so much
अहिलेलाई बाटोमा सामान नराखे भइहाल्यो। सामान अटाउन नसके घटाउनुपर्छ। जेजति बेच्ने सामान दोकानभित्र राख। कुरा सकिन्छ।
👍
👏👏👏
ह
dami
Vai le Manish Rai laii birsesa ni amuiiniii .Manish Rai le chichaii chichaaii vaiko laagi vote appeal gareko ho.
Sunscribed 😊
Sir nice video Big Big Big Big Big Big fan fan fan 👌👌👌👌👌🙏🙏🙏🙏
टीएमसी हटाओ बंगालको बचावो।
It's a great job... amazing person
Good job
nice explaination sir!!
सहि कुरा ...
राम्रो। तर श्रृंखलाको हिज्जे गलत छ, कृपया सुधार्नु होला।
Ramro gardinu vaayxa kaman ko people harulai kati jana ko ghrko Chula tyahi kaman ko kam lay nai the chalnay garxa yasoslay diayko nai hunu parxa lockdown ahwadiko Paisa
Thanks mam! This horandious isolation is marring everyone mentally, psychologically. Even physically. Interacting with our scions in the creative going is bit productive itself but how to be cautious to the spiritual and intrinsic values of theirs, must aslo be navigated in this crisis. Mam do hope we ought to soothe their quverring heart in this pandemic crisis.
कति मिठो सन्देश गुरूमा धेरै सम्झना आइराखेको छ बिभागको । धेरै धेरै धन्यवाद गुरूमा👏👏❤
कति मीठो
चिनी प्रति किलो रूपियाॅ 13,50 गरेर 3 किलो। चामल प्रत्येक व्यक्ति छ किलो र आटा प्रत्येक व्यक्ति 5 किलो नै पाउनु पर्ने। आटा कम्ति पाउनुको कारण अलिक पचेन। ट्रास्पोटेसनले गर्दा कसरी आटा मात्रै नआको??
Proud of u jiwan dada
Rip
So sad dueko laego
Jai hind gorka hojur Ko baeledan aietut so kaelae buel na
jai hind
Vir gorkha jan dinchw tara jukdainw jai gorkhali from derahadun
जीवन भाइ को आत्मा ले शान्ती पाओस् ।
Jai hind our brave Indian army
I m proud my nepali Bhai.jai hind.
जय नेपाल जय गोर्खाली